Bulbule Media युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ। हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद ।
@tondegamervki2 ай бұрын
😂😂😂😂😂❤😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@tirsanamagar43015 ай бұрын
असाध्यै रमाइलो गीत👏 दुवै जनालाई धेरै सम्मान अनि माया🙏❤️
@Dilparsad-Syangtan5 ай бұрын
अस्मिता बहिनी र चिज भाइको दोहोरी सुन्दा ढुङ्गा र माटोको सम्बन्ध जस्तै राम्रो साथिको मेल देखिन्छ। चिज भाइ अझै बिबाह नभएकोले भन्न र गाउन धेरै सजिलो छ, बिचर बहिनीलाई सम्हालेर गाउन कति गाह्रो छ त्यो हामीलाई थाहा नभएको होइन तर पनि यत्ती धेरै सिपालु हुनुहुन्छ कि कसैले औंला उठाउनै सक्दैन उहाँ माथी। धेरै धन्यवाद भाइ र बहिनी अनि सम्पुर्ण टीमलाइ।
@dipakthapa30655 ай бұрын
यि दुई जोडि को दोहरि आउनु साथ बजार तताई हाल्छ र अति राम्रो प्रसुति हुन्छ स्याबस भाई चिज अनि बहिनि अस्मिता । मेरो शुभकामना सबै कलाकार हरु मा।
@chandragurung16495 ай бұрын
Darsak ko maag ho ki Anikal pare ko chij babu
@udekgurung23145 ай бұрын
यो जोडीको दोहोरी सबै कडा हुन्छ, बधाई अनी शुभकामना🎉
@limbuserbahadur66685 ай бұрын
चिज र अस्मोता को जोडी को गितले गर्दा म नि लोक दोहरिको फेन भए अत्ति रमाइलो लाग्छ।
@wangdethule5 ай бұрын
आमममम, इश्वरको बरदान्। साह्रै गजब लाग्छ हो तपाईहरुको दोहोरी। ल है जीवनमा सदा खुशि सुखि रहनुस
@sombahadur94884 ай бұрын
मुसी र, लन्ठू को गीत सुने पछि, रिस पनि उठ्छ माया नी लाग्छ, हासो नी लाग्छ, मज्जा नी आउछ, बधाई छ दुबै लाई
@khembahadur41715 ай бұрын
काहा कति रमाइलो हाे सफलता शुभकामना कामना दुबै लाई 🙏🙏🙏
@yasudakc71385 ай бұрын
आहा सारै रमाइलो दोहोरी ❤❤❤❤ दाङ देखि सुनिरहेको छु 🙏🙏🙏
@jae21165 ай бұрын
Utkrista dohori, typical, pure and authentic. Proper proper dohori eslai bhanchha...dherai dherai maya Asmita ra Chij bruv. Thank you❤❤❤❤
@samirsrish13495 ай бұрын
ढिलो आउँछ कडा आउँछ चिज को र आस्मिता को अति राम्रो भिडियो
@nandagautam95224 ай бұрын
कर्म र भाग्यले रियल को जोडी हुन नदिएपनी रिल को जोडी चाहिँ सार्है उत्कृष्ट लाग्छ ! चिज भाई र अस्मिता को ,, साङ्गितिक भविष्यको अग्रिम शुभकामना छ! 🎉❤🎉❤
@kumarlama26944 ай бұрын
किन मलाइ चिज र अस्मिता एति धेरै मनपर्न थालेकाे हाेला थाहै भईन सफलतनकाे शुभकामना एतिराम्राे गित हामी माज लेइदिनु हुुने बुलबुले मिडियालाइ हार्दिक सम्मान❤❤❤❤❤❤❤❤❤❤❤❤
@Bulbulenepal5 ай бұрын
लामो समय पछि चिज गुरुङ र अस्मिता डल्लाकोटीको दोहोरी आयो । निकै रमाइलो दोहोरी 🎉
@mohanpakhrin92635 ай бұрын
किन किन ई दुई जोडी को दोहोरी उद्यधुमै रमाइलो लाग्छ ❤CA jodi forever 💗
@magarbijaymagar42773 ай бұрын
धेरै राम्रो दोहोरि भाइ बैनिको ♥️♥️🇳🇵🇳🇵
@TekGurung-dm3my5 ай бұрын
यो दुई जनाको दोहोरी टुक्का हरु सुन्दा वास्तविक उनीहरुको जिन्दगीमा परेकै जस्तो लाग्छ जति उस्यो उति ।
@PoonamRosey5 ай бұрын
आहा कति मीठो गीत
@padamlwagoon435 ай бұрын
आहा रमाईलो दोहोरी!
@ChandraJugjali-k2u5 ай бұрын
रमाईलो मिठाे दाेहाेरी❤❤❤❤
@tilakjaisi13095 ай бұрын
यो जोडिको दोहरी २/३ पटक दोहोराएर हेर्दा पनि धित मर्दैन्❤❤❤❤❤
@bhupalthapa35 ай бұрын
अति मार्मिक गित र शोर जोडी शुभकामना छ
@mirmirenetwork5 ай бұрын
आहा यो पो हो दोहोरि चिज अस्मिता को जोडि । ❤️🌹😊
@ishwarpaudel-fx2nx4 ай бұрын
आहा!! दोहोरी टुक्काको राजा रानी..
@arjunsapkota94453 ай бұрын
मेरो मुल्याङ्कनमा देशकै उत्कृष्ट लोक दोहोरी गायक गाईका त्यो पनि सभ्य भाषामा,
कति राम्रो शब्द रहर होईन बाध्यता हो शिर को सिंदुर फेर्ने, अस्मिता को शब्द कहाँ बाट आउछ यस्तो शब्द 👍️
@neesaoli40245 ай бұрын
दामि छ हजुर बधाई छ सबै लाई❤❤😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉
@laxmimijar-w3m3 ай бұрын
अस्मिता र चिज बाबुको गीत अति राम्रो र सुन्ना मन लाग्छ ❤❤❤❤
@jaspaija23624 ай бұрын
जती सुन्यो उती मज्जा आउने चिज ❤ र अस्मिता ❤ (लन्ठु र मुसी) 👨❤️👨 को दोहोरी 👍👍👌👌💕💕♥️♥️❤️❤️👨❤️👨
@AnnoyedHouses-oi9up5 ай бұрын
यी दुई जोडीको अर्को भाग पनि चाहिन्छ है। सभ्य अनि सालिन अस्मिता र चीज❤❤।
@fzre5di3005 ай бұрын
साह्रै रमाइलो मिठो दोहोरी 🎉❤🎉❤
@sukhrajangdembe45135 ай бұрын
अहिले बजारमा दोहारी टुक्काको राजा रानी चिज र अस्मिता ज्युको दोहारी सधै रमाइलो र खरो हुने गर्दछ यसरि नै आफ्नो मित्रतालाई कायम राखी मनोरंजन दिई राख्नु होस धन्यवाद !
@TirthaTamang-oy9dk5 ай бұрын
हो! नपाउने माया नहुने माया निस्ठुरिपन हुन्छ,भाग्य दोशि हुन्छ🖤
@Gulmeliprakashofficial5 ай бұрын
आह कति मिठो दोहोरी अस्मिता र चिज गुरुङ को कडा हुन्छ दोहोरी हेर्न मलाई पनि दोहोरी गाउँ गाउँ हुन्छ तर के गर्ने अबसर नै पाउन 😢
@jaspaija23625 ай бұрын
मेरो पनी मुसी र लन्ठु को दोहोरी जोडी नम्बर १ 👨❤️👨
@bhimnicex82545 ай бұрын
आहा कति मीठो दोहोरी हो एकदमै मन परो परदेशी साउदिमा 12 घन्टा दिउति गरेको थकाई नै हरायो यो दोहोरी गितले ।❤❤❤बधाई छ।❤❤
@sherbahadurbk37885 ай бұрын
Dherai ramro jodi ko song sunnapaiyo khushi lagyo
@kulprasadgautam81554 ай бұрын
❤❤ गित गाउन सारै मिल्ने जोडि ❤❤
@LilbahadurChhetri-v8y5 ай бұрын
कति मीठो (मार्मिक) टुक्का होला यी दुईको !!
@UdayaTulachan4 ай бұрын
यी दुईको दोहोरी जस्तो त अरु कसैको लाग्दैन।
@dabuthagunna54215 ай бұрын
❤❤❤❤ राम्रो दोहोरि बाबु नानी
@kalakharka43585 ай бұрын
धेरै अन्तराल पछी चिज गुरुङ अस्मीता संग लाईभ दोहोरीमा देखा पर्यो धेरै महीना सम्म चिजको र अस्मिताको दुर्लभ टुक्का सुन्न नपाउदा मन खिन्न भाको थियो दोहोरीमा अनौठो दोहोरी र्याप को बितण्डा देखा पर्यो तपाई दुवै जना अनुशासित बस्नु है|thanks to asmita DC,godar .
@BirBahadurGurung-cs3wr5 ай бұрын
यो हो नी आर्गेनिक लोकसंस्कृतिको को उपाज यसले समाज लाई पनि एक रोमांचक लोक पराखी बनाउछ
@basantitamang-n4b5 ай бұрын
best Jodi dohori ko raja Rani 👌👌
@rukmangrg12405 ай бұрын
Wow ati utkrishta dohori Chij Ngolo and Asmita baini dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧
@Karnalinetwork5 ай бұрын
Chij Gurung ra asmita dallakotiko ma big fan ho aajako dohori pani nikai ramailo lagyo dubai janalai dhanyabad sadhai yastai dohori herna pahiyos ❤
@IshworiKhatri-fl5iq5 ай бұрын
❤❤asmita baeniko kala lae mannuparxa Kati xito kato sabda aakahun ati ramro xa kala ko lagi Milan daju ra chij vae sanga ati milxa sada astae ramra mitha chitta bujda git sunirahana pau dhannebad
Chij gurung jiu ra asmita ko dohori best 👌 👍 😍 ❤❤❤❤❤🎉🎉🎉🎉🎉
@PremSagarKhatri5 ай бұрын
Sarai Mitho Dohori
@ishwarpaudel-fx2nx5 ай бұрын
के सारो रमाइलो हो धित मरेन.... प्लिज छोटो भयो क्या छोटो चिज VS अस्मिता!! गाउदा पनि हासेरै गाइदिने, जवाफ सुन्दा मीठो हासो नै अस्मिता बैनीको कला सारै मन पर्छ। गाउने हारु लाई त के होला थाहा भएन हेर्ने हामी चै उहाँहरु प्रेमिल शब्दमा डुबेर कता हो कता... २४ मिनेट छोटो भयो है अलि धेरै मजा लिन पाउन पर्यो।
@jaspaija23625 ай бұрын
चिज ❤️ र अस्मिता ❤️ को दोहोरित सिद्धिय को थाहानै हुदैन 👍👍👌👌💕💕👨❤️👨
@BikramGahatrajOfficial5 ай бұрын
आहा सारै रमाईलो दोहोरी ।
@keshavdhodari81905 ай бұрын
अस्मिताको प्रहार गर्ने पावर अत्त्यधिक छ।त्यसको दुइगुणा चिज सङ छ।
@gangathapa8232 ай бұрын
हैन अस्मिता बहिनी को मुस्कान सङ्गै गीतको टुक्का अनि चिज सोल्तिको उस्तै , दुबैको घरपरिवारले गीतमा मात्रै सिमित हो भन्ने बुझ्नु भएको छ सबैलाइ सम्मान छ, हामी लाइ यी जोडिको गायकपन साह्रै मन पर्छ❤
@GhanshyamSharma-f4j5 ай бұрын
Super nice song congratulations both of you excellent
@magarbalkumar75684 ай бұрын
How nice song! Asmita dd And Chij dai???
@singgurung72065 ай бұрын
Chij ra Asmita ko jodi ek dam milxa dohori gauna dubai jana talented xa yesto dohori haru herne laai ni Saarai maza auxa ❤❤❤so Hat’s up both singers ❤❤❤❤
@namratarai89435 ай бұрын
😂😂😂अस्मिता बैनी को शब्द सारै मन पर्छ 😂❤उस्तै चिज भाइ ❤🎉❤😂😂
@chiranjibikhanal21535 ай бұрын
गीतमा मात्रै हो ,अन्यथा नलिनु है , भैसके अरुको घरबार न बिगार्नु है चिज भाइ हजुर त हिरा हो । हिरा कस्लाइ मन पर्दैन र ! तर अस्मिता हजुर कति सम्मालेर गाउनु हुन्छ ।। any way both of i like it .
@binodthapaliya56925 ай бұрын
Like you comment.
@DomanGurung-w7x5 ай бұрын
बब्बाल जोडी बब्बाल दोहोरी 👏👏
@nargurung22295 ай бұрын
Wowo beautiful dohori chij Gurung and Asmita dallakoti you to ko ❤🎉❤🎉❤🎉❤
@RabinChapagainofficial-mt4nr5 ай бұрын
रमाईलो दोहोरी
@jhalakrai4102 ай бұрын
चिज गुरुङ र अस्मिता डल्लाकोटी बहिनीको नया नया दोहोरी दिनदिनै हेरौ र सुनौ लाग्छ
@rameshsaud8255 ай бұрын
नेपाली दोहोरी झल्काउने भनेको चिज र सीमिताको दौडियो
@narupulami66544 ай бұрын
Actually really history ho .both singers ko. ❤man paryo
@ripgurung61945 ай бұрын
Yo jodi world no 1 ho tara A D C le xittai poi khoji hale ajai hami darsak haru derai maya garne Aas thiyo dami geet 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@BimalGurung-t1z4 ай бұрын
WOW CHIJ GURUNG VS ASMITA DC
@HamroLokDeuda5 ай бұрын
Nice Live Dohori Aaha
@amarthapa79725 ай бұрын
Asmita ani Chij ko dohori ko mithaas nai arko hunxa, dohori ta yesto po hunu parxa wish you all the best❤❤❤❤👌👌👍👍👍👍
@puskalsharma2934 ай бұрын
याे जाेडि रेल मा त हुना सकेना तर पनि संगितिक जाेडी राम्राे छ संगितिक जाेडि नछुट्नु हाेस👌👌👌❤️♥️🇳🇵💯🌹
@takbahadurmagar45995 ай бұрын
दाेहाेरीमा जस्तो रियल जाेडि देख्न पाईएना भाग्य नभएर हाेला 🎉🎉🎉🎉
@PremKumar-id1qq5 ай бұрын
Aaha ❤❤❤ kati ramro sabda❤❤❤
@indiradhakal94195 ай бұрын
Aha kati ramro ❤❤❤
@samikshyalohorung91124 ай бұрын
जाेडि पनि राम्रो थियोे कर्म ले मिलएना तर गित अति राम्रो टुक्क छ।
@amritBudha-i7p5 ай бұрын
Dherai ramro
@KeshabMager-hy3cb10 күн бұрын
दोहोरी को राजा र रानी जति सुने पनि सुनु रहु लाग्ने❤❤❤
@puspadhakal75395 ай бұрын
Asmita is best❤❤❤❤
@UdayaTulachanАй бұрын
अस्मिताको कुनै जवाफ छैन । मलाई सबैभन्दा मन पर्ने लोक दोहोरी गाइका
@SingGurung-y3c5 ай бұрын
Very interesting and enjoyable song, wish you all the best, both of you🤩👍
@BulbuleMedia5 ай бұрын
Thank you so much!
@BabuLama-rd8mt5 ай бұрын
Yo 2 Jana Jodiko geet ekdham ramro chha.ra 2jana nai atti hasila singer hau Mero Akhama.
@yogprasadgurung65575 ай бұрын
किन होला यो दुइजानको हिट् हिरोईन हिरो जस्तो लागि हल्छ पश्चिम लम्जुङ्गको हुँम बिहेभऐ म पनि जाने ईछ्या थियो सरि ज्येभऐ भयो राम्रो होस्
@MayurLiveStudio5 ай бұрын
रमाईलो दोहोरी ।
@GuruprashadChaudhary5 ай бұрын
चिज जि अलीताधिएको गितअाअोस न हो
@yamnaathadhikari471327 күн бұрын
उत्कृष्ट लाईभ दोहोरी जोडी 🎉🎉🎉🎉🎉।
@shovakhatri29665 ай бұрын
❤❤❤❤❤❤ super sangetik jodi malai lastai man parxa dubaijanalai best of luck❤
@suvasinglimbu69865 ай бұрын
अस्मिता र चिजगरुङ देाहेारि सारैमिलेकाे जाेडिहुन हिर्यदय बाट प्रेरेम रहेकाे जातले केहिगर्दैन