चिज गुरुङ र निर्जला गुरुङको बिहे पक्का बिहेको मिति तोके, निर्जला चिज सँग यसरी लजाइन् । ०४.०५.०८० ।।

  Рет қаралды 1,566,138

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #ChijGurung_Nirjala Gurung #LiveShow #

Пікірлер: 701
@bhimgurung4719
@bhimgurung4719 Жыл бұрын
आहा सुपर जोडी म त चिज र निर्जला को बिग फ्यान्👌😘😘❤❤❤
@gopalacharya8180
@gopalacharya8180 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ अाहा असाध्यै रमाइलो लागो जोरदार धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤ जय ईन्देणी❤❤❤❤
@DeependraKumarSharma-p5x
@DeependraKumarSharma-p5x Жыл бұрын
Thankyou Krishna sir. मनपसंद गाएक गायिका को दोहरी हेर्न पाइयो आज। यि दुबै को बिबहा पनि हुन पर्छ सर 🎉🎉
@hipharsh4391
@hipharsh4391 Жыл бұрын
सहि कुरा गर्नु भयो
@kalpanagrg8248
@kalpanagrg8248 Жыл бұрын
Same to you
@manigurung1469
@manigurung1469 Жыл бұрын
जिज गुरूङ भाई र भर्खर२ चर्चमा चुलिदै गएको निर्जला बहिनीको दोहोरी जति सुने पनि सुनिरहने खाल्को भयो । सारै उत्कृष्ट प्रदर्शन । निर्जलाले जिजबाट धेरै कुराहरू सिक्नु सकिन्छ । नमातिनु होला किनभने समय सधै एउटै हुँदैन । फलेको बोटमा सबैले ढुंगा हान्छ । हेम थापा र मिलन गुरूङ जस्तो मनकारीहरूलाई पनि धन्यवाद । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@rajaram-dp2li
@rajaram-dp2li 4 ай бұрын
दामी दामी छ जोडा पनी सुहाउदीलो छ शब्द बिचारहरू पनी सही छ धन्यवाद गायक चीज गुरुङ + गायिका नीर्जला गुरुङलाई ।
@gammayatamang3781
@gammayatamang3781 Жыл бұрын
सरै मन पर्ने जोडी चिज र निर्जला लाई धेरै धेरै बधाई छ❤❤❤❤
@durgamagar7990
@durgamagar7990 Жыл бұрын
आहै रमाइलो दोहोरी अर्गानीक शब्द हरु काे खानी चीज दादा 🥰🥰🥰
@omgurung6769
@omgurung6769 Жыл бұрын
चिज गुरु गुरुङ र निर्जला ले तहल्का मच्चायो है इन्द्रेणि! ! ❤❤❤❤
@diludangi
@diludangi Жыл бұрын
त्यसै त सबैको लोकप्रिय कार्यक्रम ईन्द्रेणी त्यसैमा अहिलेको ताजा अबस्थामा प्रत्यक्ष लोकदोहोरी गीतमा बजार पिटेका गायक गायिका चिज र निर्जलाको दोहरीले झनै रौनकता थपिएको महशुस गरेको छु ❤❤❤
@tankabro-kb9fr
@tankabro-kb9fr Жыл бұрын
दामि जाेडि यसैगरी अर्को भाग पनि हेर्न पाईयाेस धेरै शुभकामना ❤❤
@narsinghShreepali
@narsinghShreepali Жыл бұрын
इन्द्रेणी कार्यक्रम त्यसै पबित्र स्थान हो । दुखी गरिबको पबित्र मन्दिर हो । त्यसैलाई अझै पबित्र बनाउनु भयो चिज गुरुङ ,निर्जला गुरुङ भाइ बहिनीले उहाहरुको साङ्केतिक जोडी अत्यन्तै राम्रो छ । अझै राम्रो गर्दै जानुहोला दुबै जनालाई बधाई छ । र सम्पुर्ण इन्द्रेणी तिमलाइ बधाइ छ । धन्यवाद ।।।
@sanughayal9027
@sanughayal9027 Жыл бұрын
साच्चै गितमा भने जस्तै हेर्ने धोको धेरै दर्शकको छ।छिट्टै वैवाहिक बन्धनमा बधिएको हेर्ने चाहाना शुभकामना जय ईन्द्रेणी ♿️♿️♿️♿️♿️🙏🙏🙏
@kesharkuamaribk-vw2mo
@kesharkuamaribk-vw2mo Жыл бұрын
लौ धेरै राम्रो गाउँनुभयो हौ जिज सर र निर्जला सिस्टर लाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु ‌💐💐🙏🙏
@chitrakunwar7255
@chitrakunwar7255 Жыл бұрын
दोहोरी गित त अति उत्तम तर निर्जला गुरुङले चिज गुरुङ लाइ पनि पाउनु भयो झन खुशी लाग्यो यि २ को जोडी देखेर।दुइ जनाको दाम्पत्य जीवन शुखमय रहोस।
@chijagurung6485
@chijagurung6485 2 ай бұрын
,
@ramkumarbk2503
@ramkumarbk2503 Жыл бұрын
चिज र निर्जला बैनिको असी सालमा बिहे होस यकासिमा घोर्ले छोरो होस शुभकामना दुबै जना प्रति
@paudyalloknath5462
@paudyalloknath5462 Жыл бұрын
जोडी त यकदम राम्रो छ ❤❤सबैलाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई जय इन्द्रेणी
@evvll9669
@evvll9669 Жыл бұрын
आहा कति रमाइलो,सबैमा नमस्कार 🙏🙏 अनि हाम्रो लप्सेभगेरी को फेब्रेट भाका मनकामना लाई फुलै को डोलि.....जहिले पनि यहि भाका गाउनु हुन्छ् खुशी लाग्छ आनन्द आउछ्💕💘
@nabrajojha7896
@nabrajojha7896 Жыл бұрын
❤❤❤chij r nirjala laai dherai dherai shubha kamana chha🎉🎉🎉
@gokarnabista5256
@gokarnabista5256 Жыл бұрын
अति रमाइलो दोहोरि , जुड्छ भने चिज गुरुङ र निर्जला बहिनी बिबाह बन्धन भएको हेर्न मन छ ❤
@dreamking1235
@dreamking1235 Жыл бұрын
चिज दाइ कति मिठास हो क्या❤❤❤❤❤❤❤❤❤❤❤ निर्जला दिदिको सुमधुर आवाजको खानि❤️🙏
@BadriAcharya-q5v
@BadriAcharya-q5v Жыл бұрын
Maropani chija ra nirjala KO jodi ho's
@tarathapa8931
@tarathapa8931 9 ай бұрын
👌👌👌👌👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨👭👭👩‍❤️‍👨❤️❤️❤️❤️❤️❤️❤️❤️💘💘​@@BadriAcharya-q5v
@JibannathSapkota
@JibannathSapkota Жыл бұрын
चिजभाई र निर्जला बहिनीकाे गितमा धेरै मिठासछ अति उत्कृष्ट गित
@chandrathapa9284
@chandrathapa9284 Жыл бұрын
चिनि गुरुङ जोडि परेवा को जोडि जस्तै छ यिनिहरु प्रति कसैको आँखा नलागोस् उत्तरोत्तर प्रगतिको शुभकामना छ 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
@rawalindraneupane7610
@rawalindraneupane7610 Жыл бұрын
एकदम राम्रो जोडी । यो जोडीको इन्द्रेणी मै बिवाहा भएको देख्ने चाहना छ।
@krishnachhetri8350
@krishnachhetri8350 Жыл бұрын
धन्यवाद चिज भाइ निर्जला बहिनिलाई मिठाे दाेहाेरि काे लागि जुनसुकै हालतमा पनि याे जाेडि एक बनाउन पर्छ कृष्ण दाजु अति सुन्दर छ भविष्य ❤❤❤❤❤❤❤❤
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 Жыл бұрын
चिज र निर्जला को आजसम्म मैले हेरेको लाईभ दोहोरी मध्ये कै उत्कृष्ट लाग्यो यो जोडी पनि छत्र र काजल जस्तै रियल जोडी बैबाहिक जिन्दगीमा बाँधिए कति राम्रो हुन्थ्यो सबैको जय होस
@jayaprakashsunuwar3513
@jayaprakashsunuwar3513 Жыл бұрын
धेरै दिन पछि चिज गुरुङ र निर्जला बुनुको दोहोरी हेर्नू पाईयो अति मजा भयो दुबई लाई शुभकामना!
@manojsharmagautam4482
@manojsharmagautam4482 11 ай бұрын
कति राम्रो लाग्यो चिज गुरुङ भाइ र निर्जला बैनिले लोक्दोहोरी गायेको भाका मन्कमनालाइ फुल्को दोली मयालु लाई केदिम खै कोशेली धन्यवाद कृष्ण kandel भाइलाइ
@sagarchandraghimire140
@sagarchandraghimire140 Жыл бұрын
छत्र र काजलको जस्तै यी दुइको पनि बिहे हेर्न मन छ !
@bhuparajadhikari
@bhuparajadhikari Жыл бұрын
जोडी अति राम्रो छ , वैवाहिक जिबन सफल बनोस।
@kumar-pv6rj
@kumar-pv6rj Жыл бұрын
​@@bhuparajadhikari❤
@preetiregmi1451
@preetiregmi1451 Жыл бұрын
​@@kumar-pv6rj 😢😮😅😊½¹q F v❤ B3😊
@rounnythapa194
@rounnythapa194 Жыл бұрын
सुन्दर जोडी को गित सुन्न लाई अति आन्न्द आउँछ । नि यो जोडी धेरै दर्शक को मन मा बसेको जोडी लाई सम्मान र शुभकामना ❤❤🎉🎉
@Defender-du7gr
@Defender-du7gr Жыл бұрын
अहिले का स्टार लोकप्रिय दोहोरी गायक गायिका चिज ❤ निर्जला सांगितिक जोडी super. गित दोहोरी fantastic👍. अति उत्कृष्ट कार्यक्रम इन्द्रेणी जय ईन्द्रेणी जय क्रिष्ण दाइ 🙏🌹😍।
@kaptashahi7085
@kaptashahi7085 Жыл бұрын
Chig Ra Ni😅rjalako dohori sarai ramro lagyo Chij Nirjala ko bihe Dasai agawai hos suvakamana
@HariChaudhary-x1v
@HariChaudhary-x1v Жыл бұрын
दुवै जना सँगै भाको देख्न पाइयोस् शुभबिबाह काे शुभकामना🎉❤🎉❤❤
@yubarajmagar343
@yubarajmagar343 Жыл бұрын
विश्वास छ यो जोडी छिट्टै विवाह बन्धनमा मा देखिनु हुने छ अग्रिम शुभकामना
@nareshbohara5044
@nareshbohara5044 Жыл бұрын
धेरै राम्रोसँग गाउनुभयो यो जोडीलाई शुभकामना छ
@bharatsinghsaud4081
@bharatsinghsaud4081 Жыл бұрын
❤कठै बरा ❤चिज र निर्जला को बिहे हुने पक्का भयो यसै गित ले बतायको छ।दाई सबैलाई शुभकामनाएं।म हाल हरियाणा देखि हेरिरहेको छु
@pabibhandari2001
@pabibhandari2001 Жыл бұрын
😊😅😅😮😢😂😂❤ुुल
@bhupichhetri1261
@bhupichhetri1261 Жыл бұрын
आहा कति राम्रो यो जोडी रियल हुनु पर्यो
@jasbirsalami2578
@jasbirsalami2578 Жыл бұрын
चिज भाई र निर्जला बैनिको गित सधै सुनी राखेकोछु सरै राम्रो छ 🌹🌹🌹दुबै जनाको छितै बिहे होस भने शुभ कामना 🌹🌹🌹
@dhanlalshrestha3463
@dhanlalshrestha3463 Жыл бұрын
Xn.
@ChandraPariyar-cr8mv
@ChandraPariyar-cr8mv 10 ай бұрын
ल बधाई छ हाम्रो गोर्खालि बहिनि भाइ चिज गुरुङ भाइ निर्जला बहिनि लाइ इन्द्रेणी टिम लाइ यो मेरो सिर्जनामा रहेको गित मनकामनालाइ फुलैको डाेलि गित लाइ यति मिठो सग गाउनु भएको मा सुभकामना छ❤❤❤ ♥️♥️
@laxmikhadka1260
@laxmikhadka1260 7 ай бұрын
खतराछ। या बाधल बनाउदैछु मपनि। सिक्दैछु यो भीर पुरानो बाट लाउनु हउदऐछयओ सफल ताको लागि सपुण लाई धेरै धेरै सुभकामना होस् भन्ने चाहन्छु
@kishanban4037
@kishanban4037 Жыл бұрын
चिज गुरुङ भाई र निर्जला बहिनीको जाेडी राम्रो छ बिहे भएको देख्न पायाेस इन्देणी मा गित पनि धेरै राम्रो छ धन्यवाद सुभकामाना छ जय भगवान् जय नेपाल 🎉😂❤
@ManishSingh-tu6mv
@ManishSingh-tu6mv Жыл бұрын
चिज र निर्जला को बिहे पक्का हामी दर्शक पनि खुशी व्यक्त भएको होत त्यसो भए सबै जना😂😂😂
@bhimbahdurbhandari6153
@bhimbahdurbhandari6153 Жыл бұрын
❤❤❤❤❤ चिज गुरुङ्ग र निर्जला गुरुङ्ग दुबैको सुमधुर आवाजले सबैलाई लठ्ठै बनायो जय ईन्द्रेणी जय होस् सबैको ❤❤❤❤❤❤❤
@ghiimirekamala
@ghiimirekamala Жыл бұрын
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 Жыл бұрын
आर्गानिक गायक चिज गुरुङ र सालिन सस्कारी अनुशासित गायिका निर्जला गुरुङ बिछ को अति नै रोचक घोचक दोहोरी हेर्न पाउँदा धेरै खुशी लाग्यो , दोहोरी मा भनेजस्तै निर्जला र चिज को बिहे भएको खबर सुन्न पाउ भन्न चाहान्छु , जय इन्द्रेणी !
@pushprajkunwar8761
@pushprajkunwar8761 Жыл бұрын
धेरै मिठो गाउनु भयो दुबै जनालाई सम्मान छ🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@sonamgurung4424
@sonamgurung4424 Жыл бұрын
9
@baindrarai2066
@baindrarai2066 Жыл бұрын
सबैले धेरै मन पराये को जोडी हो चिज गुरुङ र निर्जला गुरुङ भाइ बहिनी को जोडि मेरो त झन सबै भन्दा मन्पर्ने जोडि तेसैले म पनि ऐक रथ्मा बसेर जीवन को सफल यात्रा गरे को हेर्ने धेरै इच्छा छ !!
@tarapatiaryal5983
@tarapatiaryal5983 Жыл бұрын
दुबैको शुभबिबाहाको बन्धन मा बादिदिनु पर्यो ।कृष्ण सर
@ramjigautamramjigautam1282
@ramjigautamramjigautam1282 Жыл бұрын
दुबै काे अतभुत कला
@hombahaduradhikari6892
@hombahaduradhikari6892 Жыл бұрын
चीज गुरुङ्ग विवाहित अनि छोराछोरीका बाबू हुन । उनीको कसैसँग विवाह होस भन्ने कामना गीतमा मात्रै गर्नु राम्रो होला 😅😅
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 Жыл бұрын
हार्दिक बधाई छ यो जोडी रेलमा भएको छिट्टै देख्न पाउँ जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी अरब बाट
@bishalmahar25
@bishalmahar25 Жыл бұрын
आहा दोहोरि यत्ति राम्रो छ दोहोरि मात्र न भएर अब चिज सर र निर्जला बहिनि को बिबाहा भएको देख्न पाउ ❤❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ बधाई छ ❤❤ कृष्ण दाइ अब यि दुइ जना को बिहे गरिदिनु पर्यो ❤❤❤
@gautamBuddhiman8555
@gautamBuddhiman8555 Жыл бұрын
Sweet dohori chij ra nirjalako miss u all🙏🙏❤️❤️❤️🌷🌷🌷
@नेपाल_संगीत_प्रतिष्ठान
@नेपाल_संगीत_प्रतिष्ठान Жыл бұрын
नेपाली महिलाको महान चाड तिजको अग्रिम शुभकामना सम्पूर्णमा तिज गित राम्रो छ सफलताको कामना सम्पूर्ण टिम प्रति जय गीत जय संगित 🎶🎶🎵🎵
@ramsunar-fo4ze
@ramsunar-fo4ze Жыл бұрын
30:24
@indragurung6159
@indragurung6159 Жыл бұрын
अत्यन्तै राम्रो यस कार्यक्रम को सम्पूर्ण टिम विषेश गरि दुबै जना कलाकार भाइ बहिनी लाइ बधाई एवं सफलताको कामना छ।
@rameshoficial9983
@rameshoficial9983 Жыл бұрын
Very good presentation धेरै धेरै शुभकामना
@shibabhattarai740
@shibabhattarai740 Жыл бұрын
आहा उत्कृष्ट प्रस्तुति निर्जला sis र चिज जि दुबै जना लाई उच्च सम्मान अति मन पर्छ स्वर लायन शब्द चयन दुबै माहिर कलाकार ❤❤ जय इन्द्रेणी उपस्थिति सम्पुर्ण मा सादर नमस्कार 🙏
@santabahadurgurung6284
@santabahadurgurung6284 Жыл бұрын
प्यारो भाइ बैनी प्रगति को कामना❤❤
@reshbahadurkunwar
@reshbahadurkunwar Жыл бұрын
Namaskar Amazing indreni program
@hastabahadurlimbub3468
@hastabahadurlimbub3468 Жыл бұрын
Thank You so Much..! Chij and Nirjala ..ORGANICk Sabda ko lagi ..!
@santoshnansinggurung1848
@santoshnansinggurung1848 Жыл бұрын
हाम्रो दुइ गुरुङ ले युटुब हल्लाकाे देख्दा निकै खुसीले गदगद हुन्छु र अवसर दिनु हुने सम्पुर्ण मा सम्मान ❣️🙏🥀आग्रीम बधाई चिज गुरुङ र निर्जला गुरुङ ज्यु प्रति👌👌अर्गानिक जाेडी भगवानले बनायर पठा जस्तै छ बिचार मिल्छ भने रियल जाेडि पनि देख्नु पाईयाेस
@dipeshgurung8886
@dipeshgurung8886 Жыл бұрын
अहिलेको बहुचर्चित गायक,गायिका चिज गुरुङ & निर्जला गुरुङ लाई छिट्टै बैबाहिक जीवनमा बाँधेको देख्न चाहनु हुने जति यता हाजिर हुम 🙏🙏
@sagarshrestha3709
@sagarshrestha3709 Жыл бұрын
1000%सहमत छुहै मपनि
@rabinakunwar9988
@rabinakunwar9988 Жыл бұрын
😢😢
@kumargurung77
@kumargurung77 Жыл бұрын
100 ❤Kahele hota khohe yaspaliko mangsirama hunxa jasto xa ❤
@taramagar8515
@taramagar8515 Жыл бұрын
चिज र निर्जला श्रीमान श्रीमती हुन 100%जोडी मिल्छ ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@parashuramadhikariy6jyy627
@parashuramadhikariy6jyy627 Жыл бұрын
@@rabinakunwar9988 n
@lalumagar3749
@lalumagar3749 Жыл бұрын
Chij And Nirjala g super Beautiful Super Lovely Super Dupes Hits jodi❤❤❤❤❤❤❤❤❤❤
@BabuRam-qc9zv
@BabuRam-qc9zv Жыл бұрын
हामी सबै को मन्दिर हो नेपाली को यो ईन्द्वरेनी है तर मेरो सारैनी मन प्ररने गाईका निजल बुनु यो सबै गित सुनने है एउटा शब्द कस्तो लाग्गो है हामी सबै नेपाली को मन्दिर बौउद या मजित चहच है मेरी बुनु जाति शब्द आएछ तर पनि केही छैईन मेरी बुनु ल। चिज सरको शब्द को त म के कुरा गन्नु खै म ईउटुबमा देख्खे मात्र हुन्छ र सबै टिम लाई मेरो🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@badribajagsi575
@badribajagsi575 Жыл бұрын
कस्तो राम्रो जोडि दाम्पत्य जिबनको अग्रिम शुभकामना यो जोडि माथि कसैको नजर नलागोस
@rscreation5825
@rscreation5825 Жыл бұрын
अति उत्तम दोहोरी, आशा गर्छु साच्चै जीवनसाथीको जोडि बनोस ।
@kishanban4037
@kishanban4037 Жыл бұрын
चिज गुरुङ भाई र निर्जला गुरुङ बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् 🎉😂❤
@aashagurung4338
@aashagurung4338 Жыл бұрын
इन्द्रेणी टिम लगायत प्रमुख कृष्ण कडेल सरलाइ नमस्कार ,अनि हाम्रो चिज भाइ र निर्जला बहिनी को दमदार दोहोरी प्रस्तुति धेरै राम्रो छ 👌👌 र उहाहरुको जोडी लाई रियल जोडी मा पनि देख्न पाउनु पर्छ हवस् नत्र हामी त रिसाउछम फेरि 😂😂
@ChandraJugjali-k2u
@ChandraJugjali-k2u Жыл бұрын
चिज गुरुइ र निर्जला गरुङ मिथो स्वर को धनिहुन मुना मदन जस्तो मिलेको जाेडि रियल काे जाेडि भयकाे छित्तै देख्नपाईयोस र ईन्द्रेणि का सञ्चालक कृष्ण कडँले भाई सम्पुर्ण तिमलाई शुभकामना
@KusumBK-rf2nm
@KusumBK-rf2nm 5 ай бұрын
P!
@MebistSunar
@MebistSunar 5 ай бұрын
Fgr
@AashaShrestha-o5m
@AashaShrestha-o5m 8 ай бұрын
मन छुने जोदि चिज गुरुन बाबू अन्द निर्जला नाने म सदै सुन्ने गर्छु यो जोदि को गाना धेरै धेरै सुभ कामना
@sushila-hw3vw
@sushila-hw3vw Жыл бұрын
जोडी त यक्दमै मिलेको छ यो जोडी को दोहोरी सधै हेर्ने गर्छु राम्रो लाग्छ दर्सकलाइ मात्र जोडी मन परेर केगर्नु उहाहर मन पनि मिल्नु परेयो जोडी र स्वर् दुबै को राम्रो छ
@kamalgharti5372
@kamalgharti5372 Жыл бұрын
नमस्कार कृष्ण दाजु आज चिज जि र निर्जला बैनी को दोहोरी को धमका हेर्न पाई यो खुसी लाग्यो
@bistaregbahadur5458
@bistaregbahadur5458 Жыл бұрын
Aaha mitho xa Dohori chij gurung jii and nirjala sis🙏🙏👌👌♥️♥️♥️♥️♥️♥️🇳🇵
@chandratamang4295
@chandratamang4295 Жыл бұрын
रमेश र कल्पना को जोडी जश्तो त हुन्ना होला सबैले प्राथना गराउहै ❤️❤️🌷🌷
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 Жыл бұрын
अति उत्कृष्ट प्रस्तुती दुबै जनालाई उच्च सम्मान उपस्थित हुन भएका सम्पूर्ण दर्शकमा हार्दिक नमन् इन्द्रेणी टिमलाई धन्यवाद ❤❤❤❤
@premmayagharti9847
@premmayagharti9847 10 ай бұрын
.m I BB
@dipakpradhan7643
@dipakpradhan7643 Жыл бұрын
भाइ बैनिको स्वर लगाएत गित राम्रो छ
@basrana4122
@basrana4122 Жыл бұрын
Awesome, love Indreni love Chij sir and all. ❤❤
@Ngimatemvasherpa
@Ngimatemvasherpa Жыл бұрын
popular अद्भुत टुक्का गायक चिज लाइ बिर्से काे जस्तो लाग्यो kisna दाइले इन्द्रेणी ले बिर्सेनि मिलन गुरुङ दाइले सम्जेकाेमा उच्च सम्मान मिलन दाइकाे
@randhojgurung1839
@randhojgurung1839 Жыл бұрын
No 1 couples chij grg n Nirjala grg❤️❤️
@manisaoli
@manisaoli Жыл бұрын
सबै को प्यारो इन्द्रेणी सबै परिवारलाई मिठो माया अनि ढोक छ आहा आज दादा अनि दिदिले मिठो गित गाउनुभयो ❤❤❤ ❤❤❤
@gurungkarna4868
@gurungkarna4868 Жыл бұрын
www दामी छ दुबै को टुक्का हरिप छ जोडी बनेमा भबिस्य राम्रो हुन्छ दुबै को❤❤😂🎉🎉🎉
@bhusalrajan5846
@bhusalrajan5846 Жыл бұрын
चिज र निर्जला बिबाह बन्धनमा बाँधिएको हेर्न मन कोकोलाई छ👍👍
@tejavagisodemba652
@tejavagisodemba652 Жыл бұрын
मलाई पनि मन छ
@amarthapa7972
@amarthapa7972 Жыл бұрын
Daju Bainee ho😂😂
@pabitarai8829
@pabitarai8829 Жыл бұрын
मलाई नि मन छ
@bhaktajajarkoti-xr9yp
@bhaktajajarkoti-xr9yp Жыл бұрын
srs,,,s,,,❤
@babumagar6473
@babumagar6473 Жыл бұрын
Ma pani
@gitapuri5407
@gitapuri5407 Жыл бұрын
आहा कति मिठो गीत गाए भाइ बहिनीले
@laxmikhadka1260
@laxmikhadka1260 7 ай бұрын
मेरो जनताको दुख र हासो मा र मुस्कान सधैभरि मेरो राष्ट्रिय जनताको लागि गोलि ठोक्नु तयार छु तर हार खानु हुँदैन योनै ठूलो कुरा हो यो नैहो
@khimbahadurgurung5840
@khimbahadurgurung5840 Жыл бұрын
Great Jodi of Nirjala Tamusyo and Chij Tamu both are Very popular dohori Singers Well done Indreni you provided this two Singers So nice
@laxmikhadka1260
@laxmikhadka1260 7 ай бұрын
म ईन्द्रणि को तरफ बाट सपुण लाई यकै मुस्ट नमस्कार सबैलाई छ
@SunitaGurung-fm7mh
@SunitaGurung-fm7mh Жыл бұрын
कलाकार देशको गहना हो गहना लाई सबैले सम्मान गरौ जै इन्द्रेणी 🙏🇳🇵🌈
@akunwar8987
@akunwar8987 11 ай бұрын
.
@tmgbdr68
@tmgbdr68 Жыл бұрын
अति मिठो तपाई दुबै जनाको स्वर सङ्गितमा धेरै धेरै शुभकामना ।
@prakashjoshi4278
@prakashjoshi4278 Жыл бұрын
धेरै राम्रो आजको क्रार्यकम
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤ Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family:: ❤❤❤❤❤
@shivaniroula8770
@shivaniroula8770 Жыл бұрын
जे होस बिबहा हुने पक्का जस्तै भयछ खुसि लागेको छ चिज न्रिजला राम्रो सम्बन्ध रहोस ।
@RudraBahadurChhetri-or4sp
@RudraBahadurChhetri-or4sp Жыл бұрын
चिज र निर्जलाको जोडी अतिउत्म
@clovevange4432
@clovevange4432 Жыл бұрын
सम्झनालाइ कहिले ल्यउने इन्देणिमा रमाउन🙋‍♀️🙋‍♀️👌👌👌👌🌹🌹🌹
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤ INDRENI IS A TRINITY:: Entertainment, Service and Message: ❤❤❤❤❤
@manbahadurgurung-pg1fs
@manbahadurgurung-pg1fs Жыл бұрын
मलाई त सारै नै मन पर्ने तारा थापा लोकदोहोरी गायिका हुन् तिम्रो बाउ सङ्ग गाउने लाइ मन पर्छ अति नै निर्जला गुरुङ ज्यु को अनुहार हेर्नु पनि मन लाग्दैन किन हो किन हो हो त देख्यो कि सनक्क भएर आउथ्यो त मेरो भाग्य मा रहेनछ
@sumitramoktan2058
@sumitramoktan2058 Жыл бұрын
यो जोडीको दोहोरी सारै मन पर्छ ❤️❤️❤️🎉🎉🎉🎉❤️❤️🎉🎉👌👌👌👌👌👍️👍️
@rajbudhamagar953
@rajbudhamagar953 Жыл бұрын
यी दाेहरिका राजा रानी एक भयकाे हेरन सबै दर्शकहरुकाे मन छ❤❤❤❤
@dbthapa2007
@dbthapa2007 Жыл бұрын
कृष्ण दाजु चिज र निर्जला दुबै जना को इन्द्रेणी मा बिबाह गर्दिने काम तपाईंको केवल तपाइको
@DanGurung-o2m
@DanGurung-o2m Жыл бұрын
इन्द्रेणी सम्पुर्ण मा धेरै धेरै सम्मान चिज भाइ र निर्जला नानी को बिहे भयेता पुरा सबै खुसी हुन्थ्यो मिठाई पनि अफ्नै पैसा ले किनेरा खन्थे इन्द्रेणी मा पनि एक पटक हजिर हुन्थे धन्न्या बादनेरा खन्थे धेरै
@laxmikhadka1260
@laxmikhadka1260 7 ай бұрын
यतो धम्कि धेरै आयको छ। तर हार खाईदैन रर हार खाईदैन यो नै जयो ठूलो कुरा हो तर हार खानु हूदैन। यता धम्कि ले। कहिले हार खाईदैन यो नै किन भने। पिडित जनताको लागि मर्न तयार छु तर हार खाईदैन यो नै हो यो
@DebendraBudha-m4j
@DebendraBudha-m4j Жыл бұрын
Wow super vejana congratulations 🎉🎉👏👏👏
@yamgrg6784
@yamgrg6784 Жыл бұрын
Chij+nirjal perfect couple ❤❤❤
@binodyogi160
@binodyogi160 Жыл бұрын
Nice songs best of luck alls team lai hai
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Жыл бұрын
❤❤❤❤❤ INDRENI IS A Cultural and humanitarian temple: ❤❤❤❤❤
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 51 МЛН
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 31 МЛН
Running With Bigger And Bigger Lunchlys
00:18
MrBeast
Рет қаралды 136 МЛН
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 29 МЛН