चिनाकाे फलादेश गर्ने सजिलाे तरिका-९ | ग्रहकाे उच्च, नीच र मूलत्रिकाेण ज्ञान | Uchha Nicha Multrikon

  Рет қаралды 10,293

Jyotishaacharya ज्याेतिषाचार्य

Jyotishaacharya ज्याेतिषाचार्य

Күн бұрын

Пікірлер: 21
@laxmijoshi9124
@laxmijoshi9124 2 жыл бұрын
अति राम्रो गुरुदेव
@umalaxmipandey6100
@umalaxmipandey6100 2 жыл бұрын
गुरु जी म हजुरको सम्पूर्ण भिडियो हेर्छु र आज सम्म त महिले सम्पूर्ण चिना बनाउने तरिका सिकिसके। र अहिले फलादेश सिक्दै छु। हजुर को कारण मेरा जोतिष शास्त्र सिक्ने इच्छा पूरा हुने भयो।।धेरै धेरै धन्यवाद गुरुदेव।। जय श्रीमन्नारायण गुरुदेव
@kedarghimire9952
@kedarghimire9952 21 күн бұрын
🙏🙏🌹🌹
@padmanathpaudel7850
@padmanathpaudel7850 3 ай бұрын
Ramro layout guruji
@indrabahadur7622
@indrabahadur7622 3 жыл бұрын
Thank u guru
@parbatabhattarai2759
@parbatabhattarai2759 4 жыл бұрын
Ramro x gurudev
@GAMERZAYUSH
@GAMERZAYUSH 3 жыл бұрын
नमस्कार गुरूजी उत्तम तरीका ले तपाई ले सिकाउनु भयो।
@krishnamarattha9200
@krishnamarattha9200 Жыл бұрын
Gurudev vidiyo kramaile rakhidinu vaya aavari hunethiya
@bheshrajaryal44
@bheshrajaryal44 2 жыл бұрын
Nice
@padmanathpaudel7850
@padmanathpaudel7850 3 ай бұрын
Namaskar
@kedarghimire9952
@kedarghimire9952 21 күн бұрын
गुरु लगु फल आदेश किताव काहपाहिन्छ गुरु 🙏🙏🌹🌹
@हृषीकेशउपाध्यायगौतमअत्री
@हृषीकेशउपाध्यायगौतमअत्री 3 жыл бұрын
गुरूदेव उदय अश्त मार्गिको पनि बनाइदिनु न गुरूदेव
@neverlosehope9761
@neverlosehope9761 4 жыл бұрын
गुरु एक्दमै बुझिने गरेर बर्णन गरिदिनु भएको छ
@kapilbhurtel584
@kapilbhurtel584 3 жыл бұрын
Guru hajurlai samparka kasari grna sakinx?
@anupamregmi2996
@anupamregmi2996 3 жыл бұрын
चन्द्रमा कर्कटमा स्वगृही हुदा पनि निच हुन्छ गुरु? यसो हुदा त यस अघिको स्लोक को नियमलाइ यो स्लोकले काटेन र?
@bheshrajaryal44
@bheshrajaryal44 2 жыл бұрын
Ho
@yubarajniroula5185
@yubarajniroula5185 3 жыл бұрын
गुरू जि नमस्कार , मैले वुझे अनुसार सूर्य र शुक्र २ भाव भन्दा टाडा हुदैनन भन्ने वुझेकाेमा गुरूले याहां शुक्र तृतिय भावमा र सूर्य षष्ठ भावमा राखेर उदाहरण प्रस्तुत गरेकाे पाएं । म गलतमा छु कि उदाहरण गलत हाे वुझ्न सकिन प्रष्ट पारि दिनु भए अाभारि हुने थिएं ।
@jyotishaacharya
@jyotishaacharya 3 жыл бұрын
प्रतिक्रियाका लागि धन्यवाद । सामान्यतः सूर्य र शुक्रकाे गति समानजस्तै हुन्छ । यसैले सूर्यकाे अासपासमै बुध र शुक्र रहन्छन् । ठ्यक्क २ राशि नै भन्ने चाहिँ नहुनसक्छ । यहाँ शुक्र नीच देखाउन उदाहरण मात्र दिइएकाे हाे ।
@bishnumayapoudel7144
@bishnumayapoudel7144 2 жыл бұрын
Ok
@bishnuadhikari9818
@bishnuadhikari9818 11 ай бұрын
गुरु जि नमस्कार हजुरको भिडियो हेर्दै छु राम्रो बुझाउने सैलि छ हजुरको।एउटा जिग्यासा छ गुरु दिउसो 12/00बजेपछि 12जोडने हो कि 12/59पछि 12जोडने हो फेरि बिसोंत्ररि दशा निकाल्दा शेष 0आएमा कुन गह् बाट सुरू गर्ने
@shreyanepal105
@shreyanepal105 3 жыл бұрын
सिक्न पढन चाहेमा के गर्ने गुरु
How to treat Acne💉
00:31
ISSEI / いっせい
Рет қаралды 108 МЛН
IL'HAN - Qalqam | Official Music Video
03:17
Ilhan Ihsanov
Рет қаралды 700 М.
Treatment of Hypertension in Nepali|Dr Bhupendra Shah |doctor sathi
11:01
How to treat Acne💉
00:31
ISSEI / いっせい
Рет қаралды 108 МЛН