गुरदेव तपाइको प्रस्तुति अतिनै प्रभाबकारी छ तपाइको सिकाइलेनै जन्म पत्रिका लेखन सक्ने भए गुरु जनम जनम नमन प्रकट गर्न चाहन्छु 🎉
@pangenisuman1636 ай бұрын
नमो नारायण 🙏गुरु अति राम्रो लाग्यो
@PhidimPhidim-k8c11 ай бұрын
गुरदेव तपाइको प्रस्तुति अतिनै प्रभाबकारी छ तपाइको सिकाइलेनै जन्म पत्रिका लेखन सक्ने भए गुरु जनम जनम नमन प्रकट गर्न चाहन्छु
@binodpratel55824 ай бұрын
ramro lageyo yo bishya
@dipendrapyakurel75202 жыл бұрын
अति राम्रो। आधार तयार भए त प्रश्न कर्ता समक्ष टाउको झुकाउन पर्ने थिएन। धन्यवाद!
@somnathsharma4341 Жыл бұрын
प्रस्तुति धेरै राम्रो छ
@hemkawar87892 жыл бұрын
WOW SUPER Dherai Dherai RAMRO SUNDER BEAUTIFUL IAM VERY HAPPY
@kedarghimire995222 күн бұрын
🙏🙏🌹🌹
@kusumshresthaa11464 жыл бұрын
Dherai ramro lagyo guru 🙏🙏
@ramnpn772 жыл бұрын
धन्यवाद गुरुदेव 🙏🙏🙏
@npathak553 жыл бұрын
Best nepali guru.... like ur teaching... thank you.
@nareshb.k.392611 ай бұрын
❤❤❤
@chidanandadhungel84554 жыл бұрын
एकदम ज्ञानमुलक कार्यक्रम धन्यवाद गुरुदेव
@shraddhakshetri84003 жыл бұрын
Very useful and easy to understand
@kashinathpokhrel4913 жыл бұрын
sarai manparo guruji
@kamalbhandari18332 жыл бұрын
गुरु लाई नमाे नम:अति उतमम्
@clashofclansnepal0084 жыл бұрын
Guru namaskar hjur ko videos haru ramro xa .... Laghujaatakam sang sangai brihajatakam ko Pani vandinuvaye dherai sikne mauka paunethiyeu. From pang parbat
@jyotishaacharya4 жыл бұрын
धन्यवाद ।
@Bhuwansingh-t4b3 жыл бұрын
guru 2053/09/24 gate beluka 6:30 Mahendranagar kanchan pur yasko barema ni video sir
@durgayalmoo41014 жыл бұрын
Guru course lai tibra gatima lagna pryo.ali lamo pani prnu pryo.aru akkdamai ramro xa.
@romenaththapa99163 жыл бұрын
Thank you guru
@jayaadhikari684 жыл бұрын
Hajur bat dherai kura sikn paiyo guru.
@laxmiprasadpandit14362 жыл бұрын
जय हो
@gangagurung7058 Жыл бұрын
Purba janma punar janma hunxa ra guru?
@श्रीछम्पीदेवी4 жыл бұрын
गुरुदेव ! सादर नमन ! हजुरका शिक्षामूलक प्रस्तुतिहरू हेरेर केही सिक्ने प्रयास गर्दै छु । कुनै समयको लग्न र नवमांश कसरी निकालिन्छ भन्ने बारेमा कुनै प्रस्तुति छैन गुरु ? लग्नस्पष्टको बारेमा त थाहा भयो तर लग्न र नवमांशको मात्रको कुनै सूत्र र उदाहरण पाए आभारी हुने थिएँ । जय गुरुदेव !
@gyansudha62603 жыл бұрын
लघु जातककाे व्याख्या धेरै मिल्छ
@bishnuadhikari981810 ай бұрын
गुरु प्रणाम निच उच कसरी हेरिन्छ नि
@nandarajghimire31817 ай бұрын
नमस्कार
@bhojrajadhikari8172 Жыл бұрын
गुरु नमस्कार , नेपाली वा हिन्दी भाषा टीका भएको लघुजातकम भए बताइदिनु न कृपया ।
@badriprasadnepal50412 ай бұрын
यो राशी को हो कि भावको हो गुरु
@aplex1433 жыл бұрын
नमस्कार गुरु मलाई हजुर सङ्ग साेदनु मन लागेकाे थियाेकि चिना राखदा कपडामा राखने हाेकि कि कसरी राखने हाे भताई दिनुसन गुरु सथै हजुर लाई देरै देरै धन्यवाद।
@jyotishaacharya3 жыл бұрын
नमस्कार । चिना पवित्र स्थानमा चाेखाे वस्तुमा राख्नुपर्छ । चाेखाे कपडामा राख्न सकिन्छ ।
@mahendraxetri52133 жыл бұрын
नमस्कार गुरु ।नबुजेको जस्तो भाब कुन्ड्ली मा मेरो राशी शिह हो भने कुन घर मा मेरो ग्रह स्वामी बस्द्छ।।।।
@jpayatyaii3 жыл бұрын
गुरु २ घडी ४ पला भनेको कति बजे हो?
@jyotishaacharya3 жыл бұрын
५७ मिनेट ३६ सेकेण्डकाे समय हाे ।
@jpayatyaii3 жыл бұрын
मेरो ममि को जन्म समय थाहाँ छैन अनि चिना मा बेलुका २ घडीको जन्म भन्या छ, कति बजे होला गुरु
@हृषीकेशउपाध्यायगौतमअत्री3 жыл бұрын
@@jyotishaacharya गुरू लघुजातकम् किताब हजुर ले नेपाली व्याख्या सहित भएको छाप्नु भएको छैन यदि छाप्नु भएको छ भने काहाँ पाइन्छ सम्पर्क नम्बर पाउन सकिन्छ कि
@puskaradhkari14554 жыл бұрын
Number pau na hajur ko
@jyotishaacharya4 жыл бұрын
9841012203
@puskaradhkari14554 жыл бұрын
necelko xain
@kulbahadhurgautam19504 жыл бұрын
guru tapai lai chinadekhaunu6 fone no dinuhos
@nanumayashrestha58113 жыл бұрын
गर्ह नभएको मा कसरी फलादेश गर्ने होला,,?
@PhidimPhidim-k8c11 ай бұрын
गुरदेव तपाइको प्रस्तुति अतिनै प्रभाबकारी छ तपाइको सिकाइलेनै जन्म पत्रिका लेखन सक्ने भए गुरु जनम जनम नमन प्रकट गर्न चाहन्छु 🎉
@PhidimPhidim-k8c11 ай бұрын
गुरदेव तपाइको प्रस्तुति अतिनै प्रभाबकारी छ तपाइको सिकाइलेनै जन्म पत्रिका लेखन सक्ने भए गुरु जनम जनम नमन प्रकट गर्न चाहन्छु
@PhidimPhidim-k8c11 ай бұрын
गुरदेव तपाइको प्रस्तुति अतिनै प्रभाबकारी छ तपाइको सिकाइलेनै जन्म पत्रिका लेखन सक्ने भए गुरु जनम जनम नमन प्रकट गर्न चाहन्छु 🎉