Rai Maila (Gaun Aayeko Bato) - Dayahang Rai | Kali Prasad Baskota | Sunita Thegim | Movie Song 2081

  Рет қаралды 10,188,537

Baasuri Films

Baasuri Films

Күн бұрын

Пікірлер: 2 700
@BaasuriFilms
@BaasuriFilms 5 ай бұрын
हेरेर प्रतिक्रिया दिन नछुटाउनु होला है 🙏Kindly, Drop your valuable feedback. Let's celebrate togetherness, spread smiles and extend our reach to Nepali Movie Fans Worldwide."
@Mr_Ramu_10
@Mr_Ramu_10 5 ай бұрын
Dayang ko diaheart fan haru hajur humta
@LillyBilly20
@LillyBilly20 5 ай бұрын
अति सुन्दर छ् गित भिडियो यक्तिङ्ग सबै ❤
@dipakbasnet7906
@dipakbasnet7906 5 ай бұрын
कानमा दुईटै एयरफोन लगाएर सुन्दैथे कतिबेला आशु झर्यो था पाईन
@rekhagogoi8239
@rekhagogoi8239 5 ай бұрын
Nepali movie konsi OTT main dekh dakte hai
@JamkaBhet
@JamkaBhet 5 ай бұрын
म चही राई जेठो परे है 😂😂
@KaliPrasadBaskota
@KaliPrasadBaskota 5 ай бұрын
राई माइलाले गाउँ छाेड्याे रे ! बाटो छेकिदेऊ न ! कुन गाडीमा चढ्यो हाेला ? कुन घुम्ती काट्याे हाेला ? ढाट राखिदेऊ न ! फर्क भनिदेऊ न ! शिरमा ढाका टाेपी कुममा काने झाेला गाेलाे चिम्साे अ‍ाँखा खुकुरी नि हाेला नाम साेधे उसलाई फूलझैँ हाँसिदेला काेटको गाेजीभित्र हाम्रो फाेटाे हाेला त्यही फाेटाे हेर्दै भाेलि माइला राेला ! बिन्ती तर्न नदेऊ उल्लाई अरुण खाेला राई माइलाले... ऊ गइगयाेभने खेत कल्ले खन्छ ! सन्चो-बिसन्चाेमा के छ कल्ले भन्छ ! काे कलिया बन्छ काे मलामी हुन्छ एउटा मान्छे जाँदा एक्लै कहाँ जान्छ उल्ले गाउँदै हिँड्ने गीत पनि लान्छ बिन्ती राेक उसलाई ! घडी फूलले भन्छ राई माइलाले... • शब्द: श्रवण मुकारूङ
@hknepali
@hknepali 5 ай бұрын
what a number sir ! thank you so much for this music..
@joshanrai3509
@joshanrai3509 5 ай бұрын
❤❤❤❤❤❤😢😢😢😢
@Omprakash7du
@Omprakash7du 5 ай бұрын
Wow 😲😲
@tulshilimbuangbuhang9942
@tulshilimbuangbuhang9942 5 ай бұрын
Rajniti le padhad marira cha
@DOLESHWOR-
@DOLESHWOR- 5 ай бұрын
❤❤❤❤❤❤❤❤
@BartikaEamRai
@BartikaEamRai 5 ай бұрын
यत्तिमै रोइन्जेल भैगए। सम्पूर्ण music तथा film टोलीलाई धेरै धन्यवाद र शुभकामना ❤️
@chamling1
@chamling1 5 ай бұрын
❤️❤️
@shubashthulungrai7394
@shubashthulungrai7394 5 ай бұрын
Big fan nana .....❤🎉 ma ni yo music sunera bhabuk bhaye 😢❤😊❤⁹l❤❤
@jyotshanarai5454
@jyotshanarai5454 5 ай бұрын
Nanaji kasto reality based xa ni. Organic movie
@Striiider
@Striiider 5 ай бұрын
Bartika ❤️❤️❤️
@readersareleaders3630
@readersareleaders3630 5 ай бұрын
Naya git lyaunu paryo i am addicted to your song
@sanjayatitung9309
@sanjayatitung9309 5 ай бұрын
यो गित ले national अवार्ड पाउनु पर्छ भन्ने जत्ती यता हजिर हुनु त साथि हरु❤
@devimayalawati6530
@devimayalawati6530 5 ай бұрын
Motw Ekdam atur xu 😊kasam
@sadhikakirati787
@sadhikakirati787 5 ай бұрын
100%
@PurbeliGaunle
@PurbeliGaunle 5 ай бұрын
100%🙏
@hangffgamer7
@hangffgamer7 5 ай бұрын
❤❤
@aawazkosathi
@aawazkosathi 5 ай бұрын
✋️
@RameshKhanal
@RameshKhanal 5 ай бұрын
चिन्दै नचिनेको एक काल्पनिक पात्रको मायाले भुतुक्कै भइयो, जति गीत सुन्यो उति आँखाबाट आँसु आउँछ । फिल्म हेरेको पनि छैन, राई माइलालाई देखेको पनि छैन चिनेको पनि छैन । उसको गाउँ कहाँ हो भन्ने पनि थाहा छैन । एउटा गीत कति प्रभावकारी हुने रहेछ भन्ने लागिरहेको छ ।
@prabinbishokarma2863
@prabinbishokarma2863 3 ай бұрын
@@RameshKhanal sir you are the audience this song seek for. This song succeded
@KumariKuwait-ly4wh
@KumariKuwait-ly4wh 2 ай бұрын
@@RameshKhanalसहि vanu vayo मनि धेरै पटक रोको छु 😢😢❤️❤️
@rameshbasnet
@rameshbasnet 5 ай бұрын
हैन राई माइलाले मात्र गाउँ छोडेको हैन नि हामी कति माइलाहरुले देशै छोडेर आको छोै हाम्रो चाहि चिन्ता छैन है कसैलाइ।तर सारै मन छुने अनि सुनिरहु लाग्ने शब्द तथा संगित मा गुन्जियको छ really amazing भिडियो❤❤❤
@nepalonlinetv9
@nepalonlinetv9 5 ай бұрын
सुनिता थेगिमको डाइनमिक भोकलको तारिफ गर्ने शब्द छैन !❤❤
@NainaKalaRai
@NainaKalaRai 5 ай бұрын
पहिलो पटक सुनिता थेगिमलाई पटक - पटक सुनेर पनि धित मर्दैन 👍️👍️
@NainaKalaRai
@NainaKalaRai 5 ай бұрын
यो गीतले त मनै रुवायो , साह्रै राम्रो गाउनु भएछ म जस्तै कति स्रोताको मन रोयो ।
@nabarajrai5564
@nabarajrai5564 5 ай бұрын
सदावहारको पछिल्लो समयको हिरो दयाहाङ्ग राई हुनुहुन्छ 🙏🙏🙏❤️❤️❤️
@lalitone6126
@lalitone6126 5 ай бұрын
सेकन महानायक नै भन्दा पनि फरक नपर्ला
@monirai2730
@monirai2730 5 ай бұрын
Ani chocolates Kta harlee yoo junima Daya Dai lai aavinayee ma vetdina hoo Lungaa!😊
@sachinrai4852
@sachinrai4852 5 ай бұрын
साँच्ची भन्नुपर्दा खेरि जीवनको यथार्थ भोगेका कुराहरूको चित्रण मज्जाले गरेको छ यो गित संगीतमा धेरै धेरै धन्यवाद सम्पुर्ण टिमहरुमा।🙏🙏
@harikhanel
@harikhanel 4 ай бұрын
नेपाल कै super hero भनेकै दह्याङ राई नै हो ❤ न यस्तो कलाकार कोही छन न त पछि नै हुनेछन 🙏
@Gitadarlami55
@Gitadarlami55 4 ай бұрын
दयाहाङ दाईको जुनसुकै भिडियोले माटो बोल्छ हाम्रो एक प्राकृतिक हिरो राई दाई❤❤❤🙏🙏🙏🙏
@Legend_FF7778
@Legend_FF7778 Ай бұрын
Hey bhagwaan so natural actor❤❤❤
@Legend_FF7778
@Legend_FF7778 Ай бұрын
Lots of love and affection in nepali language...love from India🇮🇳 ❤❤❤
@KumargurungOfficial
@KumargurungOfficial 5 ай бұрын
म पश्चिमको भए पनी यो पुर्बेली फ्युजनमा बनेको गीत साह्रै मन पर्यो। कति मिठा शब्द, काली प्रसादको सॅगीत र सुनीताको सदावहार आवाज “वाह”
@SINGERASSU
@SINGERASSU 4 ай бұрын
#ASMITANEUPANE ❤❤❤❤❤❤
@smritinachhiring1136
@smritinachhiring1136 3 ай бұрын
@@KumargurungOfficial i miss and al#ways love paschim🤗🤗🤗you always live happpimess🤗🤗i aalways love you🤗😶😶
@SunitaThegim
@SunitaThegim 5 ай бұрын
राई माइलाले गाउँ छाड्यो रे कुन गाडीमा चढ्यो होला …? कुन घुम्ति काट्यो होला …? ढाट राखी देउ न…… ए___ फर्क भनि देउन। राई माइलाले गाउँ छाड्यो रे….. एक विशेष चलचित्रमा काम गर्न पाउँदा अत्यन्त खुशी छु , निर्देशक नबिन सुब्बा ज्यू निर्माता आमोद राई ज्यू अडियोको टिम शब्दकार कवि श्री श्रवण मुकारुङ ज्यू , सङ्गीतकार कालि प्रसाद बास्कोटा ज्यू , सङ्गीत सम्योजक रोमि बस्नेत ज्यू र सम्पूर्ण 'गाउँ आएको बाटो' को टिम र यहाँहरु दर्शक श्रोता प्रति यो साथ र न्यानो मायाको लागि सदा आभारी छु । Lyrics - Shrawan Mukarung Music - Kali Prasad Baskota Arrangement- Basnet Romi #Gau_Ayeko_Bato #Jestha_25 #Baasuri_Films #Menchhyayem_Productions Always grateful to Baasuri Films Ram Babu Gurung Padam Subba
@DRSxMagarVai
@DRSxMagarVai 5 ай бұрын
sarai mitho swor baini
@nayanraiivlogs6248
@nayanraiivlogs6248 5 ай бұрын
Ma ta tapi ko fan vyea yo song daki🤘🏻
@Bikramrai531
@Bikramrai531 5 ай бұрын
Ma hjurko biggest fan
@bikashpakhrin9237
@bikashpakhrin9237 5 ай бұрын
मिठो स्वारकि धनी हजुर
@SuryaRai-gt5hv
@SuryaRai-gt5hv 5 ай бұрын
Sachi rai mailale gau xodeko katha ta chitaa bujdo xaki k ho
@dhirendraxettri
@dhirendraxettri 5 ай бұрын
यो गित ले national award पाउनु पर्छ ❤
@rajendrasthapit3405
@rajendrasthapit3405 4 ай бұрын
उत्कृष्ट गीत । कबि श्रवण मुकारुङको शब्दलाई मान्नै पर्छ । संगीतकार कालीप्रसाद र गायिका सुनितालाई पनि धन्यबाद !
@Aindra_rai
@Aindra_rai 4 ай бұрын
महाकाव्य जस्तै एकै पन्नामा गाउको सत्य कथा,व्यथा,भोगाई छर्लगं व्यक्त भएको छ। salut shraban mukarung sir ♥️
@sunildumirai3792
@sunildumirai3792 5 ай бұрын
दयाहाङ दाजुको फिल्म जति हेरेपनि धित नमर्ने।
@matembasherpa7459
@matembasherpa7459 5 ай бұрын
पहिलो चोटिनै मन जित्यो😊 प्रतीक्षाको फल एकदम मिठो छ 😊
@rayhanrai1470
@rayhanrai1470 5 ай бұрын
यो गित हेर्दै मन एकदम भावुक बनायो 😢😢 झन पुरै मुभी कस्तो होला??❤❤❤
@lalitone6126
@lalitone6126 5 ай бұрын
बबाल हुने छ हाम्रो अर्गानिक दयाको अर्गानिक मुभि
@beeg5682
@beeg5682 5 ай бұрын
Sachhikai kaile aaucha bhai sakyo
@yalambarlimboo8035
@yalambarlimboo8035 5 ай бұрын
फ्लिल को टेलर हेरेर हेर्दा झनै मजा आयो हेर्न ।❤❤❤❤ Daya is ❤
@Kishan.shrestha
@Kishan.shrestha 5 ай бұрын
Movie khattam xa tei pani yo geet nai xaina yo movie ma
@minabhandari4648
@minabhandari4648 5 ай бұрын
खै मुभि हेरेको गीत छैन
@ytlungkhim
@ytlungkhim 3 ай бұрын
नानी तिमिलाई सदा माङ आशिर्वाद ❤❤ तिमि यो संसारमा गित गाउनै आएका होऔ रहेछ। तिम्रो सदा उन्नती प्रगतिको कामना नानि❤❤
@Factsknowledge...
@Factsknowledge... 4 ай бұрын
I am from India ...But I love Nepal so much....❤❤❤❤❤❤❤❤❤❤.. Love from Darjeeling..❤❤❤❤
@sangitashrestha6428
@sangitashrestha6428 3 ай бұрын
@@Factsknowledge... Nepali man jata base ni Nepal ko maya lagihalne☺️
@tirthalimbu1270
@tirthalimbu1270 5 ай бұрын
धेरै पछि आफ्नो माटोको गीत सुनियो। यो गीतलाई पूर्ण रूप दिने सबै जना लाई धेरै धेरै धन्यवाद। सुनिता थेगिम जी ले पनि यो गीतलाई न्याय गरिदिनु भएको छ।
@BISHAL_HANGRIM
@BISHAL_HANGRIM 5 ай бұрын
ऊ गइगयाेभने खेत कल्ले खन्छ ! सन्चो-बिसन्चाेमा के छ कल्ले भन्छ ! काे कलिया बन्छ काे मलामी हुन्छ एउटा मान्छे जाँदा एक्लै कहाँ जान्छ उल्ले गाउँदै हिँड्ने गीत पनि लान्छ बिन्ती राेक उसलाई ! घडी फूलले भन्छ राई माइलाले गाउँ छोड्यो रे वाह वाह 👏👏 एकदमै मार्मिक र भावुक बनायो शब्दले 🥺
@indrasensunuwar1265
@indrasensunuwar1265 5 ай бұрын
वर्तमान नेपाली समाजको वास्तविकता सर्लक्कै उतारेको पाए, मिठो संगीतको साथमा।
@tankaaalemagar1979
@tankaaalemagar1979 4 ай бұрын
गाउँ अाएकाे बाटाे चलचित्र हेरे पछि छ्याङ्गै देखिने रहेछ याे बेलाकाे नेपालकाे पहाडी गाउँकाे अवस्था । सबैले हेर्नै पर्ने आफ्नो पुर्खौली गाउँ हेर्नलाई । बधाई राई माइला र उहाँका सपरिवारलाई ।
@Dipesh_YT7
@Dipesh_YT7 4 ай бұрын
राइ माइलाले मात्र होइन सबैले गाउँ छँदैछन् अहिले गाउँघर त खुला बृद्धआसरम जस्तै भएको छ । बुढाबुढि मात्र 😢
@ritamoktan895
@ritamoktan895 4 ай бұрын
@@Dipesh_YT7 Rai Maila euta pratinidhi patra hun bujhnus n ab😊
@Patlekhetecofarm
@Patlekhetecofarm 5 ай бұрын
Best song of the year ❤️ सुनिता थेगीमको स्वर साँच्चै उत्कृष्ट छ । तारिफ गर्ने कुनै शब्द नै छैनन् 🥺 ठूलो पर्दामा यो स्वर सुन्न पाउँदा साँच्चै खुसीको अनुभूति हुन्छ । गीतको प्रत्येक शब्दले मन छुन्छ, गाउँघरको दैनिकीसँग जोडिएका शब्दहरू र त्यही अनुसारको उत्कृष्ट संगीतले दर्शक आफैंलाई त्यस परीबेशभित्र समाहित गराएको आभास हुन्छ । यस गीतलाई सम्मान तथा अवार्ड ले पर्खी रहेका छन् । चलचित्रको सफलताको लागि धेरै धेरै शुभकामना ❤️❤️
@NainaKalaRai
@NainaKalaRai 5 ай бұрын
शब्द , सङ्गीत , गायन सबै बिधा मा पाओस् अवार्ड दर्शक स्रोताको चाहना ।
@ajitrai5796
@ajitrai5796 5 ай бұрын
नेपाली सिने उद्दोगले दयाहांग जस्तो अभिनेता पाऊँन फेरी अर्कों जुग पर्खीनु पर्छ
@mrthulung
@mrthulung 5 ай бұрын
राई कान्छालाई राई माइला गीत औधी मनपर्यो हैं। अब फिल्मको प्रतिक्षामा।।
@sandyadhikari3727
@sandyadhikari3727 4 ай бұрын
यो फिल्मले हेर्दा अँखा रसाउदैन भनी...तियो नेपाली नैहोइन
@raikeshab3543
@raikeshab3543 4 ай бұрын
शव्द रचना, संगीत ,स्वर र अभिनय को चौकोणात्मक समीश्रण बाट सीर्जीत यो एउटा अद्भुत र ऐतिहासिक सृजना लाइ म एउटा दर्शक श्रोता को नाताले सच्चा हृदय बाट उच्च सम्मान र कदर गर्न चहान्छु !🙏🏻🙏🏻
@akshayrai9405
@akshayrai9405 5 ай бұрын
मा कसम यार मैले आफ्नै गाउँ,आफू,आफ्नाहरू भेटे भव्य रहोस् शुभकामना गाउँ आएको बाटो
@sundardhital4903
@sundardhital4903 5 ай бұрын
"सफलता भन्दा सन्तुष्टि राम्रो हुन्छ तिमी कति सफल छौ भन्ने निर्णय अरुले गर्छ तर तिमी कति सन्तुष्ट छौ भन्ने निर्णय तिमी आफै गर्छौ"
@umeshlimbutumbapo3266
@umeshlimbutumbapo3266 5 ай бұрын
तपाइकाे शब्दले मन छाेयाे।
@sanjok695
@sanjok695 5 ай бұрын
युगले दिएकाे Actor Dayahang❤️❤️❤️
@DalhangNembang
@DalhangNembang 4 ай бұрын
परदेश जानेको पिडा र ऊनीहरु गाउँ घरमा नरहदा गाउँले जिबन र संस्कृतिमा पर्ने असरको वास्तविक चित्रण गरिएको चलचित्र अत्यन्तै मार्मिक छ । निर्माता नवीन सुब्बालाई धेरै बधाई !!
@sagarshankar707
@sagarshankar707 3 ай бұрын
मै महाराष्ट्र से हू. आपकी मिठी जुबान सूनकर मन प्रसन्न हुआ. हमारी मराठी भाषा और आपकी भाषा मे बहुतही साम्य है.
@gismilan
@gismilan 5 ай бұрын
आलुको ठाउमा तलाईनै रोप्दिउला ... धेरै निउ नखोज् 🔥🔥🔥👏👏👏
@pumahouse6814
@pumahouse6814 5 ай бұрын
मैले भोगेको जिन्दगी ।सत प्रतिशत उतारिएको छ । कैले हेरौ हेरौ भा छु 😍
@sankhrajbangshi5478
@sankhrajbangshi5478 5 ай бұрын
चुला फेर्नु छ ! 😭 राई हरुको प्रकृती पुज्ने शैली amazing! नेपाल मा राई हरु मात्र हुन् जुन प्रकृति संग खेल्ने र प्रकृतिलाई नै पुज्ने भनेको ! जय नेपाल यो गीत ले गाउँ कोे याद दिलायो
@sandeshlimbu9468
@sandeshlimbu9468 5 ай бұрын
राई मात्र नभनेर त्यसमा लिम्बू पनि थप्नुस न सर। प्रकृति पुजक भनेर ।
@sankhrajbangshi5478
@sankhrajbangshi5478 5 ай бұрын
@@sandeshlimbu9468 लिम्बु हरु हामी किराँती हैन भन्नु हुन्छ ! किराँती मात्र हुन् प्रकृति पुजक भनेको यो इतिहास ले बताउँछ सर!
@AnilRai-r1q
@AnilRai-r1q 5 ай бұрын
😂😂😂 rajniti suru vayo hajurharuko😅😅😅
@sankhrajbangshi5478
@sankhrajbangshi5478 5 ай бұрын
@@AnilRai-r1q कोे मन्त्री छ थाहा छैन मलाई चै के कोे राजनीति
@karishmarai9238
@karishmarai9238 5 ай бұрын
@@sankhrajbangshi5478 सारै राम्रो जवाफ दिनु भयो तपाइले लिम्बुहरु लाइ🙏तपालाई मेरो मनि देखि नमन्🙏🕉️
@navinkumar-sk2nz
@navinkumar-sk2nz Ай бұрын
हरेक समाजसँग जोडिएको मार्मिक कथावस्तु कति राम्ररी झल्किएको छ आहा जिउ सिरिङ्ग भयो दया दाई नेपाली चलचित्र को हीरा हुन
@Dipeshmagar6593
@Dipeshmagar6593 5 ай бұрын
बिडम्बना ! जव बाटो गाँउ आउछ, तर राई माइलाहरु जस्ता सोझा मान्छेहरु र उनिहरुको सिप र कलालाई त्यहि गाँउ आएको बाटोले गाउ नफर्कने गरी शहर पुर्याइ दिन्छ। 😢😢❤।
@BHADRAGOL-KIRATI
@BHADRAGOL-KIRATI 5 ай бұрын
हजारौं लाखौंं माईला माईलिहरुले गाउँ छोडीरहेको परीबेशमा "गाँउ आएको बाटो"ले विश्वभरिका फिल्म महोत्सबहरुमा ख्याती कमाउन सफल भएको छ। हाम्रो कथा र आफ्नै शिल्पमा बनेको एउटा बलियो चलचित्र "गाँउ आएको बाटो" हेर्न आतुर लाखौंं नेपाली दर्शकहरु रहेका छन । शायद नेपाली दर्शकहरुलाई ध्यानमा राखेर तयार गरिएको गिती भिडियो पनि मथिङगल हल्लाउने बनेको छ। सम्पूर्ण टिमलाई हार्दिक शुभकामना! नेपाली फिल्मका बुढा सुब्बा अर्थात नविन सुब्बाको नुतन काम संगै नव लेखक महेश राई, सुपरहिट अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपती राई, बाल कलाकार प्रसन राई लगायतको प्रमुख भूमिकाले आगामी धेरै नेपाली अवार्डहरु जित्नेनै छन । त्यो भन्दा धेरै लाखौंं दर्शकहरुको मन जित्नुहुनेछ। सबैलाई अग्रिम बधाई शुभकामना! यस्तो कथालाई बर्षौं पशिना बगाएर कमाएको पैसा र समय लगानी गर्ने निर्माता आमोद राईलाई पनि सुप्तुङको सेवा गरेको मान्नुपर्नेछ। यो चलचित्र सुबिधा सम्पन्न हलहरुका दर्शकहरुको लागी मात्रै होइन। गाउँघरका वास्तविक माईला माइलिहरु जस्ता दर्शकहरुले पनि हेर्ने बातावरण बनोस । सामुदायिक लगानी जस्तै सामुदायिक बितरण प्रणालिको समेत बिकास हुन सकोस । बाँसुरी फिल्मका रामबाबु गुरुङ लगायत टिमको हातेमालोले समेत यो फिल्मलाई बिशेष बनाउनमा योगदान पुगेको देखेको छु । कम बोलेर कामनै बोलोस भन्ने मान्यता राख्ने निर्देशक, निर्माता गुरुङको यो सहकार्यले नेपाली चलचित्रमा अर्को अध्याय बनाउन सकोस शुभकामना!
@mehthu291
@mehthu291 5 ай бұрын
यदि यस्तो फिल्म लाई पनि नेपाली दर्शक ले साथ दिएनन भने यति वुझौ नेपाली दर्शक हरु ले फिल्म हेर्न जान्दैनन ।
@rumilarai5049
@rumilarai5049 3 ай бұрын
@@mehthu291 last ko seen yaada aayo "बाबा मलाई टि.भि. चाहिन्दैन तपाईं चाडाे घर फर्कनुहोस।"😭😭😭😭
@mehthu291
@mehthu291 3 ай бұрын
@@rumilarai5049 lu subscribe gari diye hajur Lai reply gari dinu vyeko ma .
@mehthu291
@mehthu291 3 ай бұрын
@@rumilarai5049 comments reply grnu. Vyeko le subscribe gri diye hjur Lai 😊😊
@DhrubaRayamajhi-q7d
@DhrubaRayamajhi-q7d 2 ай бұрын
@@mehthu291 साँचैं हो ।
@abishekchapagai7212
@abishekchapagai7212 4 ай бұрын
Sikkim audience attendance here😅
@hariharneupane7296
@hariharneupane7296 5 ай бұрын
"राई माइलाले गाउँँ छाड्यो रे" एउटा व्यक्तिको चित्रण, परिवारको चित्रण, समुदायको चित्रण, समाजको चित्रण, अनि एउटा सिङ्गो राष्ट्रको चित्रण। एउटा समाज अनि देश विकासको बाटोमा दगुर्दै छ त भन्छन्, तर कस्तो विकास पछ्याउँदै छ अनि कस्तो समृद्धिको बाटो समाउन खोज्दैछ? राई माइला कुनै पात्र मात्र होइन यो त सिङ्गो समाज प्रतिबिम्बित गर्ने ऐना हो।।
@anuragbhuwanmagar5336
@anuragbhuwanmagar5336 5 ай бұрын
अर्गानिक गाउले जिवन झलझली याद आयो!🙏 गाउ आएको बाटो अग्रीम शुभकामना होल युनिटलाइ!💐
@ghalesajan2963
@ghalesajan2963 5 ай бұрын
शृजना आफैमा कहिलेनी नराम्रो भन्नी हुदैन ,फरक त्यो शृजनालाइ लिने मान्छेमा भर पर्दछ अत: अति मीठो शब्द साथै मीठो सङ्गितमा सुमधुर आवाज👌
@pokarakalakendra9317
@pokarakalakendra9317 5 ай бұрын
आम्मामा यत्ति हेर्दै कति मजा आउने पूरा फिल्म आउने दिन गनेर बसेछौ हामी ? कसम अहिलेसम्मकै सुद्द अर्गानिक चलचित्र हुन्छ यो ल
@manojkumarshrestha7667
@manojkumarshrestha7667 2 ай бұрын
राई माइलाले मात्र हैन, हामी सबै हाम्रा विगतसँग भावुक छौँ। कति मीठो रचना!
@premprasadseling6448
@premprasadseling6448 5 ай бұрын
भावुक बनायो आज हरेक निर्धन नेपाली हरुको यहिँ हालत छ। सलाम छ है हजुर
@prataprayee9799
@prataprayee9799 5 ай бұрын
नेपाली माटोमा बनेको चलचित्र त्यसमा पनि हाम्रो आफ्नै गाउँमा बनेको गाउँको परिवेश रहनसहनलाई समावेश गरिएको छ । साँच्चिकै मन छोयो ।
@sujanadhikari2972
@sujanadhikari2972 5 ай бұрын
नेपाल, र यसभित्र अनेक रंग छ । राई माइला खाट्टि नेपाली हो । बिशेष नेपालकाे पुर्वी पहाडको याे Blues Story ले नेपाली रंगपर्दामा पृथक छाप छाेड्नेछ । शुभकामना ✨
@samirghimire3809
@samirghimire3809 5 ай бұрын
कति मीठो composition ho yrr☺️❤️
@shushill4422
@shushill4422 5 ай бұрын
यो गीत मात्र होइन आजको गाउँघरको वास्तविक चित्र हो। गाउँघरको पिडा हो। सुन्दर आवाजमा सजिएको पिडा हो।
@sudarsansharma8689
@sudarsansharma8689 Ай бұрын
how on earth can someone have such a beautiful poetic soul. my love and respect from Bhutan.
@DhirazKaLe
@DhirazKaLe 5 ай бұрын
प्रतिक्क्षाको घडी मिठो हुन्छ त्यसैले waiting मै छौं❤️❤️❤️❤️
@V_Entertainment_p.Ltd.
@V_Entertainment_p.Ltd. 5 ай бұрын
कस्सम रूवायो गीतको शब्दहरूले..........🥺🥺
@amitlohorungraiofficial
@amitlohorungraiofficial 5 ай бұрын
Hami aaudai chhau yo film herna with love from Bhutan❤❤
@wideangel523
@wideangel523 4 ай бұрын
फरक धार,उत्कृष्ट शब्द सँगै अलौकिक गायन ! सम्पुर्ण टिमलाई बधाई शुभकामना।🎉
@sujanbishwokarma7363
@sujanbishwokarma7363 5 ай бұрын
एकदमै राम्रो लाग्यो राइ माइला ❤❤❤❤❤❤❤❤ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@bikramrai6216
@bikramrai6216 5 ай бұрын
कसम यो गितले आँसु नै आयो । यस्तो सिर्जना आफ्नै लागि बनेको महशुस हुन्छ । दया दाजुको अभिनयको त कुरै नगरौ , जिबन्त छ । बाल कलाकार प्रसन राई र पशुपति राइ ज्युको मन जित्ने अभिनय छ । नवीन दाजुको यस्तो राम्रो चलचित्रले अझै धेरै अब्ब्ल निर्देशक स्थपित गरेको छ । गितको शब्दकार श्रवन दाजु , संगीतकार काली सर र स्वर सुनिता ज्यु को धेरै धेरै राम्रो छ । यो चलचित्रले अझै धेरै धेरै सफलता पावस सम्पूर्ण टिमलाइ बधाई तथा शुभकामना ❤
@Divya_19799
@Divya_19799 5 ай бұрын
Yo filim herincha awasya.👍🏻कस्तो १००% लोकल अहिले पनि पाहाड तिर यस्तो अवस्था हुन्छ नी .मुटुको बीचमै छोयो यो गीतले झन भगवान .अहिले सम्मको न:१ हुन्छ यो फिल्म कस्सम
@chamschamling1802
@chamschamling1802 5 ай бұрын
बक्स अफिस मा के कति कलेसन गर्ला त्यो त थाहा भएन तर नेपाली फिल्मजगतमा एउटा कोसेढुङ्गा साबित पक्कै हुन्छ। मेरो अग्रीम शुभकामना।
@1sttenth107
@1sttenth107 4 ай бұрын
I'm so impressed with this song❤ Don't let this masterpiece die, a message for upcoming generation..❤❤
@dahalkrish705
@dahalkrish705 4 ай бұрын
मनजित्यो है राइ माइलाले 🎉❤
@devbantawarai674
@devbantawarai674 5 ай бұрын
समय ,परिस्थिति र परिवेश फरक फरक भएपनि कथा, नियती र बाध्यता सबैको उस्तै उस्तै, गाउँ छोडनु पर्ने ।
@SurajKoyuRai
@SurajKoyuRai 5 ай бұрын
एकदमै राम्रो लाग्यो अब फिल्म को पर्खाई मा हो ❤
@AbinashBudha-qe7yx
@AbinashBudha-qe7yx 5 ай бұрын
😢😢😢यो फिलिमले सिङ्गो नेपालीको कथा बोकेको छ॥ 🙏❤
@cricket-w7e
@cricket-w7e 4 ай бұрын
वास्तविक नेपाली गाउले जिवनलाई यताचित्र उतारिएको छ, हामी जति नै आधुनिक भएपनि बास्तविक गाउले जिवन हाम्रो यो हो सेलुट😍
@NarenKhanal-rq7kd
@NarenKhanal-rq7kd 4 ай бұрын
भिडीयो गित होस त यस्तो होस सुन्दा हेर्दै मनमा एक प्रकारको छुट्टै तरङ्ग आउने। Really heart touching.❤️
@sabinsitaula4176
@sabinsitaula4176 5 ай бұрын
जब गीत, सङ्गितमा सुन्दर कविता,साहित्यलाई न्याय दिएर राखिन्छ तब यस्ता सुन्दर गीत, चलचित्रहरू बन्छन्,श्रवण मुकारुङ, उपेन्द्र सुब्बाले नेपाली गीत, सङ्गीतलाई निकै उचाइ दिँदै हुनुहुन्छ
@Sangamraioffical
@Sangamraioffical 5 ай бұрын
Wow यथार्थ र बास्तबिक आर्गनिक द्रिष्य।।।
@anilrai2678
@anilrai2678 5 ай бұрын
घुररा देख्न पाइयो अनि मादल र बिनायो को पनि आवज रैछ music composition ma दामि
@shivakumarrai9027
@shivakumarrai9027 4 ай бұрын
दामी शब्द संगित स्वर दामी अभिनय देशको सही अनुहार देखीऐको छ । सबैलाई बधाई शुभकामणा छ ।
@pandaprai5566
@pandaprai5566 Ай бұрын
Kasto typical xa ki Kati natural acting with dress up. Lagyo ki ma sachchai gaunko real chitra dekhe. Lovely managed😮😮😊😊🎉🎉🎉❤❤❤❤
@light-1985
@light-1985 5 ай бұрын
यो गित सुन्दा र भिडियो हेर्दा आँसु आउनेहरुले ईमान्दार संग यता लाईक गरौं त।
@raianu1326
@raianu1326 5 ай бұрын
मपनी रुए हजुर❤
@ramchandraadhikari7688
@ramchandraadhikari7688 5 ай бұрын
😢😢😢
@raveenagiri5439
@raveenagiri5439 5 ай бұрын
😢😢😢
@subashrai7008
@subashrai7008 5 ай бұрын
🤣
@PeaceNepal8848
@PeaceNepal8848 3 ай бұрын
😢😢 abroad ma basni le feel garcha yo pain
@Mr_Ramu_10
@Mr_Ramu_10 5 ай бұрын
Dayang ko fan haru ekjut hau😊😊❤
@MukarungNiharika
@MukarungNiharika 5 ай бұрын
अत्यन्त मौलिकपन झल्किने शब्द , संगीत, र स्वर धेरै पछी सुन्न पाइयो । 👏👏👏
@Sumanbhattaraipalpali
@Sumanbhattaraipalpali 4 ай бұрын
साह्रै हृदय छुने गित , सब्द सब्दमा रगत उम्लिन्छ गामको बिछोडले ❤❤
@surendrapokharel
@surendrapokharel 4 ай бұрын
सुनिता, श्रवण र कालीप्रसादको उत्कृष्ट प्रस्तुति ! जति सुने पनि सुनिरहुँ लाग्ने ! कस्तो राम्रो ! Hat's off to you all !
@thecheno5474
@thecheno5474 5 ай бұрын
Rai Babu is waiting this Film from USA 🎉❤❤... Love you Daya Dai and Entire team. Loading another masterpice movie of Dayahang Rai..😊
@sanjayrai1861
@sanjayrai1861 5 ай бұрын
नेपाली ग्रामीण परिवेशको वास्तविकता झल्किने फिल्म🤗🤗नेपाली ग्रामीण परिवेशको वास्तविकता झल्किने फिल्म🤗🤗
@sundarkumarlimbu2800
@sundarkumarlimbu2800 5 ай бұрын
20 /25 बर्स अघि को यथार्थ सामाजिक अबस्था को दृश्य अति मन छोयो ।
@RkRk-gs4hi
@RkRk-gs4hi 5 ай бұрын
सुनीता थेगीमको आवाजको जादुमय छ हाइ सुभकामना❤
@light-1985
@light-1985 5 ай бұрын
आहा कति राम्रो गित स्वर पनि उस्तै सुरिलो मीठो।नेपाली माटोको बास्ना महसुस गराउने गित ,स्वर "मुभी --- गाउँ आएको बाटो"
@razbal4495
@razbal4495 5 ай бұрын
मन छोयो 😢😢शुभकामना गाऊँ आएको बाटो चल्चित्र लाई। 🍀🍀
@umeshbiswo8603
@umeshbiswo8603 5 ай бұрын
अतिनै मार्मिक र यथार्थ पुर्ण गित 🎉🎉❤स्वर झनै राम्रो ❤
@prashantjigyashu4565
@prashantjigyashu4565 5 ай бұрын
दयाहाङ राई भएको नेपाली चलचित्र त्यत्तिकै प्रीय लाग्छ ❤️❤️अर्गानिक अभिनय अब्बल
@baikunthareemal
@baikunthareemal 5 ай бұрын
कति मार्मिक शब्द सीधा मुटुमा प्रहार गर्ने कति मन रेटिने गरी गाएको सुनिता थेगिम ले अति दामी ❤
@PrakashprahDumi
@PrakashprahDumi 5 ай бұрын
साह्रै दामी लाग्यो खाडी बाट हेर्दैछु ! अब असार तिर नेपाल गएर हेर्ने हो ❤❤❤❤❤❤
@AmbikaRai-j3c
@AmbikaRai-j3c 5 ай бұрын
कति चाँडै सकियो गीत😢😢 speech less ❤😊😊 daya daju 🎉
@akshayrai9405
@akshayrai9405 5 ай бұрын
आहा! गीत,सङ्गीत र अभिनयले सारै मन छोयो
@lilmagar5269
@lilmagar5269 5 ай бұрын
हरेक शब्दमा बर्तमान समयको सत्यता चित्रण छ 😢 🙏🙏🙏मन छोयो 😢😢😢
@manjusunar-gk9fx
@manjusunar-gk9fx 4 ай бұрын
संगीत र सभ्यता को ले बने को उत्कृष्ट निर्माण🎉
@SumanRaiOfficial
@SumanRaiOfficial 5 ай бұрын
Wow , मेरो गॅाउ ठॅाउमा बनेको कति राम्रो गित, गॅाउको याद आयो, आँखाबाट आशू आयो ,फिल्म अझै कस्तो होला! 😮
@TheGodfather094
@TheGodfather094 5 ай бұрын
नेपाली माटोको फिल्म , शुभकामना 🙏
@pumashakty
@pumashakty 5 ай бұрын
साचिकै नेपाली माटो को फिल्म बनेको छ भन्ने लाग्छ मलाई
@XitizRai-ij9we
@XitizRai-ij9we 5 ай бұрын
Sahi kura sar
@amitlohorungraiofficial
@amitlohorungraiofficial 5 ай бұрын
Sachi nai ho
@TaraTamang-n1d
@TaraTamang-n1d 4 ай бұрын
@@pumashakty honi
@chandrabahadurtamang
@chandrabahadurtamang 4 ай бұрын
यो गित त जति सुन्यो उति सुनौं सुनौं लाग्दो रहेछ। फिल्म ले पैसा कमाउला नकमाउला त्यो एकठाउँमा छ तर यो गित हरेक नेपालीको जिवनमा मन मस्तिष्कमा छ।यो गित फिल्म ले धेरै सफलता पाउनुपर्छ।
@MahendraShrestha-cb8pq
@MahendraShrestha-cb8pq 4 ай бұрын
सर्ब प्रथम यो गित लेख्ने लाई धेरै धेरै धन्यवाद ! साथै गायन लगायत सम्पुर्ण मा हार्दिक बधाई तथा न्यानो माया
@dewanDiwas
@dewanDiwas 5 ай бұрын
जीवन मा साच्चै मेल खान्छन् त दयाहाङ राई ज्यू को फिल्म हरू ले त हजुर 🙏🙏🙏🙏👌👌👌🥰🥰🥰
Twin Telepathy Challenge!
00:23
Stokes Twins
Рет қаралды 44 МЛН
Motorbike Smashes Into Porsche! 😱
00:15
Caters Clips
Рет қаралды 23 МЛН
Миллионер | 3 - серия
36:09
Million Show
Рет қаралды 986 М.