तपाईंहरूले हामीलाई देखाउनुभएको अद्भुत माया र समर्थनको हामी कृतज्ञता व्यक्त गर्छौं। सबै नेपाली चलचित्र प्रेमीहरु संगै खुशी बाँडौं। सधैँझैं माया र साथका लागी, हाम्रो यात्राको महत्त्वपूर्ण भाग भएकोमा सम्पूर्णमा फेरि एक पटक धन्यवाद ! यहाँहरु सबैमा बडादशैंको मंगलमय शुभकामना 🥰हेरेर प्रतिक्रिया दिन नछुटाउनु होला है🙏 "This festival, let’s foster togetherness, share our smiles, and reach out to Nepali movie fans around the globe, creating bonds that transcend borders".आफ्नो इस्ट मित्र अनी परिवार सबैलाई जानकारी गराउनु होला, संगै बसेर चलचित्र देखाउनु होला है 🙏
@narenhanglimbu19773 ай бұрын
@@BaasuriFilms फिल्म हलमा तीन पटक हेरेको जारी आज बेलुकी ५:४५ बजे हेरेभने ४ पटक हुन्छ र अझै ५-६-७ पुग्ने निश्चित छ । म र मेरो परिवारको तर्फबाट जारी फिल्मलाई धेरै भन्दा धेरै उन्नति प्रगतिको शुभकामना 💐
@Dearjeetvlogs3 ай бұрын
Abo chai jari movie hernu Paine vayo
@ravimgr55963 ай бұрын
please upload with English subtitles. 🙏
@CrazyAI-nz2hk3 ай бұрын
Nepali movie haru dhilaa aaune kramm maaa basuri flims ko aafanai raffaatar xa hai release garna maa pani ... I think baasuri flims le aaafnai OTT platform kholna sakxa
@raigoman90343 ай бұрын
Film holl ma herna napayeni aja herna paiyo…
@suryamagar19903 ай бұрын
आहा। कति छिटो युटुवमा । धन्यवाद जारी टिम।। हामी खाडीमा हुनेहरुले पनि छिटै हेर्न पायो। यो होनि त तरिका
@MRGVLOGERTEMBA3 ай бұрын
@@suryamagar1990 meruna and dayang rai super duper 🙌
@SantoshShrestha-x9f3 ай бұрын
@@suryamagar1990 dherae chito nae ho 2 barsha ali vayen
@cc323123 ай бұрын
Honi paari hunne le matrei bujchha hamro betha Nepali film hernu na paoda kasto huncha bhanera.
@bhupendrachand62493 ай бұрын
@@suryamagar1990 ओ साथी तपाईं लोभी हो? हल पनि छत खादिमा! युतुबमा फिरिमा हेर्नी बानी भयर है खुब
@MaheshMagar-x3b3 ай бұрын
❤❤
@sukhbahadurGurung3 ай бұрын
एस्तो पो हुनुपर्छ त नेपाली फिल्म ❤❤❤
@itskhem6653 ай бұрын
Huna ta ho tara film ali slow lagyo malai chai
@ratcertified3 ай бұрын
@@itskhem665 cuz of few song
@mariagoretti91793 ай бұрын
@@sukhbahadurGurung म चाहिँ पहिलो पटक हेर्नु लागेको त्यो पनि तपाईंको कमेन्ट पढेर 🙏
@sujanthapamagar92083 ай бұрын
Tehi ta hjr ekdam ramro movie🥰🥰🥰
@sanskarrai31613 ай бұрын
Books 😅😅
@rachitdevkota87423 ай бұрын
जुम्लाको स्याऊ र जारी को ऑर्गेनिक पनमा केही कमी छैन❤ सारै मनपर्यो❤
@koichmrtara3 ай бұрын
Yes
@anitatamang92213 ай бұрын
❤❤
@BishalMagar-t9s3 ай бұрын
Magar limbu ❤️🔥❤️🔥
@pokhra7lakes1533 ай бұрын
UTI khar ruhauna utikhar hasauna . Pirtha ra chatna mulak. Maulik saskriti wow wow wow 😲 great movie
@GaneshThami-m6s3 ай бұрын
पछाडिको सिनमा त कतिखेर भावुक भए थाहै भएन धेरै राम्रो फिल्म❤❤
@tushinsotawsik3028Ай бұрын
I am an Indian from arunachal pradesh but I'm so much connected to Nepalis .. i can even speak and understand Nepali language . This is a must watch movie ❤️. The best nepali movie I have ever seen so far.
@pritamlimbu994Ай бұрын
Same here brother... I am Nepali Limbu guy but I am so obsessed with the culture of Arunachal and entire North East India.
@tushinsotawsik3028Ай бұрын
@pritamlimbu994 where can I watch gharjwai movie 🍿
@Nep.PrazolАй бұрын
@@tushinsotawsik3028 🙏
@khumanrokamagar93473 ай бұрын
यो फिल्मको प्रखाईमा कोको हुनुहुन्थ्यो यता हाजिर गरौत्❤️❤️❤️
@SukrapujaLimbu3 ай бұрын
@@khumanrokamagar9347 ma pani thiye hajur
@Narayantumbapoo-pn5lw3 ай бұрын
@@khumanrokamagar9347 ma pani parkhaima hiye ni
@B.Ræi-f2e3 ай бұрын
@@khumanrokamagar9347 moh theye ni haww kati prakhe ko theye
@Magar15.p3 ай бұрын
M ❤❤❤
@Gyanen_mixvlogs3 ай бұрын
@@khumanrokamagar9347 ma
@SurenKarki-f7h3 ай бұрын
फिल्म भनेको यस्तोको पो हुनुपर्छ जसले गाउँ समाजमा भएका परम्परा र संस्कृति झल्किने होस् जातजाति का परम्पराहरू कस्तो हुँदो रहेछ भन्ने जान्न पाइयोस् हलमा गर हेर्न नपाए पनि youtube मा हेर्न पाउँदा धेरै खुसी लाग्यो। धन्यवाद
@mespangrai52403 ай бұрын
Hollywood, Bollywood ko nakkal haina estai yathartha jhalkaaune, dekhaune film bhaye safal hunchha
@nmrealvoice95423 ай бұрын
@@SurenKarki-f7h saskriti jhal jhal jhalkyo🤣
@nmrealvoice95423 ай бұрын
चोक्टा खान गकि बुढी झोलमा डुबेर मरि जानै थियो भने ५/५ बर्ष सम्म किन ? बसेकि? पहिलो पटक झगडा परेको त हैन होला। झगडा कस्को घरमा हुन्न ? गाली कस्को बुढाले गर्दैन। रिसमा २/४शब्द भनिन्छ यदि घरगरेर खाने हो भने २/४ वचन सहनु पनि पर्छ,तेइ पनि दाईले अर्कि भित्र्याई सकेका त थिएनन नि।पोइ शीत झगडा गरेर माईत गकि मान्छे मेलामा गएर परपुरुषको हात समातेर नाच गाना गर्ने नारी चरित्र दैब न जाने भन्थे हो रैछ। अहिलेको पुस्तालाई बिहा भनेको केटाकेटीको खेल हैन,भन्दै ज्ञान पेल्नेहरु कता छ्न?देखायो त फिल्म ले प्रस्टै। Anyway Dayahang Rai दाईको acting next level छ। आँसु झरेको पत्तै भाएन।तर दया दाइको आँसु झरेको देख्दा रिस पनि अत्ति उठ्यो।
@buddiramkc66643 ай бұрын
Good
@HangsquarePatangwa3 ай бұрын
❤❤
@SusmaraiSusmarai-w5r3 ай бұрын
सुरु सुरुमा मज्जाले हास्दै थिए अन्तिममा नमज्जाले रोए।फिल्म त धेरै हेरे तर नेपालीपन यही फिल्म मात्र पाए।एक्दमै उत्कृष्ट लाग्यो।शुभकामना जारी २ पनि हेर्न पाइयोस।
@HangsquarePatangwa3 ай бұрын
@@SusmaraiSusmarai-w5r tapai hamro vumi autai vayeko kaaran hamle chai spasta sanga le mahasus garnu sakxum. Paschim maa halka prithak huna sakxa.
@suryajungkirati3732 ай бұрын
एउटा युगले पाएको इतिहास हो उपेन्द्र सुब्बा र दयाहाङ राई मौलिक कला कृति नेपाली समाजको सामाजिक चित्रलाई चित्रण गर्न सक्ने खुबीको अतुलनीय योगदान अमुल्य छ ।।❤
@harykarkee23733 ай бұрын
कहिले हासो काहिले रोधन❤ जारि❤ यो फिलिम को को waiting मा हुनुहुन्थ्यो हाजिर गरुम त😊
@bimalthakuri57473 ай бұрын
म पनि waiting मै थिए
@SugamPradhan-xt6zi3 ай бұрын
Mah
@VikramKanau3 ай бұрын
के शर्मा ले भनि राको थियो मंगोल हरु ले सुपर स्टार बनाएको हो दया दाई लाई हजुर लाई कस्तो लाग्छ त
@harykarkee23733 ай бұрын
@@VikramKanau मङोल हरुले मात्र होइन नि हजुर ।
@OmanOman-z2c3 ай бұрын
m pani waiting ma thiya😊😊
@Barsha-b13 ай бұрын
मन दुखेको बेला झन कति रुवाको यो फिल्मले साह्रै राम्रो छ फिल्म😭😭😭👍👍👍👍🙏🏻🙏🏻🙏🏻
@beenodpandey55703 ай бұрын
@@Barsha-b1 same
@LaxmanRai-ng4kh3 ай бұрын
😢😢
@rochakchamling3 ай бұрын
❤❤❤
@sanjushahi9403 ай бұрын
@@Barsha-b1 🥰🥰
@santoshkhanalvlogs20573 ай бұрын
😢😢😢😢
@bhumamagar17803 ай бұрын
ए आगो त राम्रो चुलैमा,भमरा राम्रो फुलैमा, न्याउली त बस्छ वनैमा, मायालु बस्ने त मनैमा 😢❤❤❤
@RajkumarGhising-qm9lq3 ай бұрын
@bhumamagar1780 wow babal lagyo yrr
@Mr.Explorer-b7i21 күн бұрын
First Nepali picture I watched! And It was worth watching!! Loads of love from India..
@BhalGmc3 ай бұрын
जारी हेरेर नै हो मिरुना मगरको अभिनय क्षमताले मलाई दङ्ग बनाको। त्यसपछी उनी औलामा गन्न सक्ने नायिका भित्र पर्छिन । दयाहाङ्ग राई त किङ नै भैगयो। यस फिल्मबाट म मगरलाई लिम्बू सस्कारको बारेमा धेरै ज्ञान र रुचि बढेको हो। उपेन्द्र सुब्बाको पहिलो निर्देशन नै यस्तो उम्दा हो नि। धेरै गज्जब फिल्म
@NabinGdl3 ай бұрын
Yes she is talented Good actress not like pooja sharma bakwas
@debitkarki42503 ай бұрын
धेरै पछि एउटा उतकृस्ट फिल्म हेरे दयाहाङ राई र मिरुना मगर दुबै मेरोलागी उत्कृष्ट र मनपर्ने कलाकार हुन। जारी एउटा पुर्बिनेपाली समाजको लिम्बू समुदाय सस्कार परम्परा र सभ्यता दर्साउने एक निक्कै गौरबमय चलचित्र हो। अन्य थुप्रै कुराहरु छन कसरी बयान गरु ...
@gyanumagar96613 ай бұрын
@@debitkarki4250 पुर्बेली लिम्बू सस्कृती हाम्रो मध्यपच्छिम को मगर समाजको संग मिल्दो रैछ । हाम्रो मा यनिमाया सुनिमाया मायाली गीत हुन्छ । त्यसमा हार्यो भने सेम फिल्म मा जस्तै हो रे पहिले पहिले।
@balramthapa83612 ай бұрын
के साह्रो राम्रो फिल्म, मन नै जित्यो, वाहा 🎉🙌❤️
@Aj3nt473 ай бұрын
विदेशमा बसेर आफ्नो मनपर्ने नेपाली चलचित्र युट्युबमा आउँदैछ, यो सुन्दा धेरै खुसी लाग्यो। नेपाल र आफ्नो संस्कृति सम्झाउने यस्ता चलचित्रले यहाँको दूरी कम गरिदिन्छन्, एकदम उत्साहित छु!
@artandwriting1232 ай бұрын
एकदमै राम्रो । त्यो नारीले पाएको दुःख एकदमै मार्मिक छ र जनजातिको चलन र कथा सबैले जान्ने मौका पाएका छन् ।
@pabitrarai72912 ай бұрын
@@artandwriting123 janajati hoina mulbasi bgannu parxa hai sir
@DineshUpreti-o1k3 ай бұрын
एस्तो पो हुनुपर्छ।कति राम्रो चलचित्र।।
@bimochanadhikari14193 ай бұрын
What about 35:50??
@yogendralimbu28853 ай бұрын
@@bimochanadhikari1419 what are you trying to say? you are saying it is a bad movie just because of few rough words?
@Bipralab3 ай бұрын
@@bimochanadhikari1419 Change your view
@roudyboy21963 ай бұрын
धेरै नेपाली फिल्म हेरियो तर दोहोर्याएर हेर्न मन लागेको एउटै फिल्म हो जारी ❤❤love it.
@mahendrarai86923 ай бұрын
Numafung xaheii
@mandiraphotocopy79333 ай бұрын
Maile 3 choti herae 😊
@DuaFatima-r1j3 ай бұрын
@@roudyboy2196 dherai ramro lago movie purano mero life ko yad aayo🥹🥹🥹❤️❤️❤️
@tenzintowa69673 ай бұрын
3rd time watching it..
@rupashrestha75753 ай бұрын
Lpo.o9999o9ooloo😊9mm99@@mandiraphotocopy7933
@subash_khatiwada3 ай бұрын
बिदेशी शैलि र परम्परा मिच्ने यूगमा यो स्वादिलो लाग्यो ! हाम्रा मौलिकता, रितिस्थिति ,परम्पराहरु भौतिक धन भन्दा पनि धेरै मुल्यवान छन् ! यसलाई कुल्चेर हाम्रो शीर उच्च हुदैन ! अनेकतामा एकता नेपलिको बिशेषता हो ! जय नेपाल ।❤❤❤❤🎉🎉
@roshangurung656919 күн бұрын
मैले धेरै नेपाली चलचित्र हरु हेरे आजको दिन सम्म । तर यो चलचित्र जस्तो आज सम्म कोहि पनि राम्रो लागेन । यो चलचित्र मलाई एकदमै राम्रो लाग्यो। गाँउ घरको रितिरिवाज,परम्परा,भेषभूषा,खानपान र जीवनशैलि । आँहा । ❤❤❤❤❤❤ २०८१ पुस २० गते। शनिबार
@kunwarkamal91043 ай бұрын
नेपाली फिल्म नकाटी सुरु देखि अन्त्य सम्म हेरेको यही पहिलो होला❤ भाषा ,धर्म , संस्कृति,जात जाति अनेक भए पनि घमंड ले होइन माया ले सम्बन्ध दिगो बन्छ भन्ने सारै आनन्द लाग्ने शब्द सहितको उत्कृष्ट अभिनय रहेछ। घर ढुङ्गा माटो ले होइन माया ले बन्छ भन्ने भ्रम मनै भावुक बनायो😢❤ जारी टीम सबैलाई हृदय देखि सम्मान ❤❤❤
@BrightNepal13 ай бұрын
absolutely ! most beautiful movie in my life
@suredralimbu55533 ай бұрын
मैलेपनी पहिलो पटक फिल्म नकाटी हेरेको यो हो जारी स्याबास उपेन्द्र दाइ
@ganeshthapa46023 ай бұрын
नेपाली चलचित्रको इतिहासमकै उति उत्कृष्ट बन्न सफल भएको जारी सारै दामी😊
@amritsharma12453 ай бұрын
“पालममा त मुन्दुम हुन्छ, जीवन के हो, प्रेम के हो, संसार के हो सबैको उत्तर हुन्छ।” प्रकृतिको पूजा गर्ने, प्रकृतिको सम्मान गर्न सिकाउने किरांतीहरू प्रती हार्दिक सम्मान। It's not just a movie but also a gift for those who are real fan of Drama 🎭 Great movie 👏
@DOLESHWOR-3 ай бұрын
❤❤❤❤❤❤
@loksundar60783 ай бұрын
"ए ! आगो त राम्रो चुलैमा, भमरा डुल्छ फूलैमा न्याउलीको घर वनैमा, मायालु बस्ने त मनैमा ए ! मोही नै पार्ने मदानी, यो दुखी ज्यानको सोदानी चरीको गुड त सिन्कैले, बनाउछ कसरी तीन-तले ए ! उन्यूको पात खेले-ले, मान्छेको घर बन्छ के-के ले?" -- 🙂👍🙏🌹
@suchitatuladhar42393 ай бұрын
स्तरीय फ्लिम. Production Team लाई बधाई छ /
@young24stoney2 ай бұрын
I see the limboo community tradition in this movie hats off to the writer who wrote this movie he's keeping the legacy of whole limboo's tradition 🙌
@urajput486421 күн бұрын
Will you please explain it in... I have watched the movie but most of them are missing... So I can't understand
@Dhirenchhh3 ай бұрын
कस्तो मन छोयो यार 😢 कहिले आँसु ,कहिले हाँसो ओहो यही हो जिन्दगी ❤😊 अब्बल कलाकार #Dayahang #miruna
@Misskabu3 ай бұрын
@@Dhirenchhh tehita wow dayang dai is hiro 🙏🤗
@Dhirenchhh3 ай бұрын
@@Misskabu um kasaile pani beat garna sakdaina he is so organic actor .....kunai kunai thau ma bhasa na bujhe pani subtitle bata bujhiyo tara nice ....Daya dae ko every movie babbal kee 😊
@Semihang1352 ай бұрын
😢😢
@keshabrasaili21983 ай бұрын
यो जस्तो फिलिम अब नेपाली इतिहासमा बन्दैन ।
@Semihang1352 ай бұрын
Honi
@rajindrakoirala30813 ай бұрын
वाह ! असाध्यै राम्रों Movie ❤️ उपेन्द्र ज्युको लेखन गाउँले किराँती जीवन। दयाहाङ् दाईको पाराले मन पराए दर्शक साराले।। "जारी" ले हाम्रो मन छोयो आँखामा आँसु रसायो। फिलिम् त सक्किगो हेर्दामा आँखा छन् अझै पर्दामा ।। र अन्त्यमा यत्ति ले मन बुझेन दर्शक लाई अझै पुगेन। प्रेमका पालम् गाइयोस् "जारी २" हेर्न पाइयोस्।। सेवारो 🙏 सम्पूर्ण साथीहरुमा Thanks for your like ❤️
@RabinRaiMaila3 ай бұрын
Jaari २ hern paiyos❤❤
@prakashthami92283 ай бұрын
Wow wow❤❤❤❤🎉
@milanlimbu94163 ай бұрын
@@rajindrakoirala3081 ♥️♥️❤️❤️❤️
@thehairinyourfood21953 ай бұрын
Sathi ko palam ramro cha hai
@manojrai99042 ай бұрын
👏👏👏👏👍
@balkrishnaneupane-i7f27 күн бұрын
साच्चै धेरै पछि वास्तविक नेपाली कथामा बनेको जिबन्त चलचित्र हेरेजस्तो लागो दयाहांग लगायत लेखक निर्माता निर्देशक र सम्पूर्ण कलाकारलाई धन्यवाद यस्तै चलचित्र बन्दै जाने हो भने नेपाली चलचित्र को पनि दर्सक ले हल सम्म पुग्न पक्कै दोमन गर्ने छैनन् ❤❤❤❤🙏🙏
@prakashshrestha64193 ай бұрын
यो पो त नेपालीपन नेपालीमन को चलचित्र । हास्य , रोदन , परिवार , समाज , संस्कृती , परम्परा , पिडा खुशी सबै यति कलात्मक र मनोरन्जनात्मक उपहार दिएकोमा जारी सिनेमा टिम लाई सलाम अनि सम्मान
@deepakgautam69013 ай бұрын
बल्ल तल्ल टिकट पाएर हलमा गएर २ चोटि हेरेको, सारहै राम्रो चलचित्र छ।२०८० सालकै धेरै चलेको चलचित्र।नेपाली चलचित्र क्षेत्रको इतिहासमा बहुत राम्रो चलचित्र बनेको हो।यस्तो चलचित्र बन्न मुसकिल छ।उपेन्द्र सुब्बा र रामबाबू गुरुङजिहरुलाई धेरै सम्मान छ यति मिठो चलचित्र बनाईदिनुभएकोमा,सम्पूर्ण कलाकारहरुको अभिनय सर्वोत्कृष्ट छ फेरि पनि दोहोर्याएर हेर्दै छु है ।
@arjunlimbu98533 ай бұрын
लिम्बु सस्कार मा आधारित चलचित्र जारी एकदमै राम्रो लाग्यो अब जारी 2 पनि हेर्न पाइयोस्
अरुको अभिनय र फिल्मले एवार्ड(कवार्ड) जित्छ तर दयाको अभिनय र फिल्मले नेपालीको मन र मस्तिस्क दुबै जित्छ🙏
@devendrarai45363 ай бұрын
@@abiral9489 यसमा मेरिना मगर ( नायिका) लाई पनि जोडनुहोस । उनी पनि दयाहागं जस्तै अव्वल दर्जाकी कलाकार हुन् भन्न मिल्छ होला ।
@nabinathakuri77282 ай бұрын
Woww❤
@manojrai99042 ай бұрын
100%
@RajuChettri-xx6do25 күн бұрын
साँच्चै यो एउटा उत्कृष्ट अनि हेर्न लायकको फिल्म बनेको छ,अधिको पुस्ताहरुले पछिको पिढीलाई ज्ञान दिने खालको कथा बस्तु यसमा समावेश गरिएको छ। यो फिल्म हेर्दै गर्दा मलाई इन्द्र बहादुर राईको जार एउटा भएको कथाको याद आयो जुन हामीले विद्यार्थी हुँदा पढ़का थियौं।
@kanchanjanghatv51143 ай бұрын
मैले हेरेको नेपाली फिलिम मध्येको एक उत्कृस्ट ,, हाङ्मा ❤❤❤ नम्साङ्ग👍️👍️
@rojeelimbu44533 ай бұрын
Hanga hoina hangma ho...hangma vaneko rani ho limbu vasama
@Sapnathapamagar3 ай бұрын
Same❤️🥰🥰😢
@sujankhadka3 ай бұрын
दयाह्याङ राइको सबै सिनेमाहरु उतकृठ छ्न त्येसमा सबै भन्दा राम्रो र कथा बस्तु यसमा राम्रो लाग्यो । नेपाली सिनेमा अझ यस्तै बन्दै जाउन लेखक उपेन्द्र सुब्बा र सम्पुर्ण टिमलाइ शुभकामना🎉
@premprasadkafle92033 ай бұрын
Subba ni limbu ho?? Natra yetro gahan information kasari thaha vo hola. Ramro xa
@namsahang77463 ай бұрын
@@premprasadkafle9203 um honi .
@SamiralamaLama3 ай бұрын
हो हुनत तर यो मिरुना भन्ने पनौति बेलयत गयर बसेकै जाति
@sand_4043 ай бұрын
हलमा गएर तीन पटक सम्म हेरेर पनि युटुवमा फेरि हेर्दा उतिनै आनन्द आयो । जीवनभर मेरो मनमा ठाउ ओगट्ने छ जारी चलचित्रले । सरल कथावस्तु मध्यम गती आहा जतिपटक हेर्दा पनि हेरीनैरहु लाग्ने , कतिलाई फील्म को गती स्लो लाग्ला तर यस्को विशेषतानै त्यही लाग्यो मलाइ बीस्तारै डुब्दै पात्रहरुसंग जोडीदै ससाना छणहरू महशुस गर्दै हेर्दै संगीत पनि त्यतिनै उतकृष्ट धन्यवाद छ यस फील्ममा जोडिनु भएका सवैजनालाइ ।
@SnehaSubba-vc6bb2 ай бұрын
Movie should be like this❤🎉.... Huge respect to whole jari flim team...😇
@SuzanSubedi3 ай бұрын
मैले पूरा त हेरीसकेको छैन तर पनि लास्ट मन पर्यो कथा उपेन्द्र सुब्बा ज्यु प्रती नमन अनि कलाकारहरू प्रती सम्मान
@SeraKhatri-c9b3 ай бұрын
हुनत पुजा शर्माले भनेको छनि फिल्म चल्न मङगोलिनजात मा जन्म लिन्छु भनेर तर होइन फिल्लमको कथा यस्तो हुनु पर्छ म पनि बाहुन को छोरा हु मैले पनि घर परिवार लियर 12 वटा टिकट लियर हेरेको थिय बाबा आमाले सबैले मन पराय दयाहाङग राई भनेको सबै ठाउमा सुहाउँदो नायक हो ❤❤❤❤
@bijayarai70603 ай бұрын
Tyo puja sharma nachna jandaina aagan tedo type ko manche ho
@moshabardewa57343 ай бұрын
गलान कला कि फतौरिको पतर पतरले मात्रै चल्दैननी मुभि😏😏थोपडा मात्रै राम्रो भयरा भयो🤔
@BHAWANI-l8u2 ай бұрын
सहि भन्नु भयो।
@iamMeli08Ай бұрын
@@moshabardewa5734 thopada ni xaina tesko mukh matra pyatra pyatrr bolni thikka chiplo ghasne director Lai tei ho.
@BijayaChamling3 ай бұрын
वरिष्ठ कवि, कथाकार, नव निर्देशक दाजु उपेन्द्र सुब्बाको “जारी” चलचित्र बल्ल हेरियो । हसायो । रूवायो । उहाँको कविताहरू जसरी पानी जस्तो सलल नदीमा बग्छ, त्यसरी नै जारीको कथा पनि सुन्दर कवितामय बगेको छ । चलचित्र हेरि रहदा, कत कत कविता कथामा हराएको आभास र महसूस पनि उत्तिकै गरायो । आफ्नो श्रीमानसंग सानो तिनो झगडा हुदा माईता जाने श्रीमती, अनि आफ्नो जीवनसंगिनी; श्रीमतीलाई माया भन्दा धेरै ब्याजत गर्नु र हेप्नु हुदैन किन कि घर त माया प्रेमले पो बन्छ भन्ने सन्देश दिने सुन्दर सिनेमा “जारी” साँच्चै सोचेको भन्दा पनि सुन्दर बनेको रहेछ । बुढा बुढी भनेको त आगो र पानी जस्तो पो त । घर, समाज अनि सम्बन्ध बनाउन दुईको महत्व उत्तिकै बराबर हुन्छ । मिलेर घर बार सम्हाल्नु पर्छ । जारी सिनेमा चलिरहदा ‘जाठा’ शब्दले नेपाली समाजमा एक खालको बहस नै ल्याएको थियो तर जाठा भनेको प्रिय हो है । जाठा शब्द प्राय हाम्रो किरात राई-लिम्बू समुदायमा औधि बोलिन्छ ! यसको अर्थ अनेक होला तर यो एउटा ठेठ हो । दयाहाङ दाजुको कामको प्रशंसा गर्नुलाई कहिले पनि पुरा शब्द खोज्दा पनि मैले भेट्दिना । अहिलेको समयमा नेपाली चलचित्र त दयाहाङ राईको भरमा नै चलेको रहेछ भन्दा खासै गलत पनि नहोला । दयाहाङ राई दाजु एक जिवन्त अभिनय गर्ने जिउदो कलाकार हुन । दाजुलाई नेपाली सिनेमाको छेत्रको वर्तमान र भविष्यको निकै ठुलो भर र जिम्मेवारी थपिएको छ । मिरूना ज्युको अभिनयले मन जित्यो । जारी एक नारी प्रधान सिनेमा हो । सायद, सिनेमा मार्फत किराती समाज नारी प्रधान हो अनि हुन्छ भन्न खोजिएको हुनुपर्छ । चलचित्र सम्बन्धित सबै कलाकारहरूले एकदम उत्कृष्ट अभिनय गर्नु भएको छ । संस्कार आमाले सिकाउछ अनि जिम्मेवारी र दाहित्व बुवाले सिकाउछ । आफ्नो आमाको निधन पछि नाम्साङले पाएको दुःखमा मायाको अर्थ र आफ्नो श्रीमतीको आवश्यकता र साथलाई महसूस गर्दै नाम्साङ भकानिएर रुदा, म पनि रोए ! छोरी मान्छे बिनाको घर त साँच्चै गोठ जस्तो पो हुदो रैछ ! मेरो पुर्खा; कोपाले भन्नु हुन्थियो । वैवाहिक जीवनमा, आमा बुवा पछि त आफ्नो जीवनसंगिनी मात्रै साथमा हुदो रहेछ । मायाको ठुलो अर्थ बोकेको चलचित्र । समय र मौका मिल्यो भने अवश्य हेर्नु होला । अब त यूट्यूबमा पनि उपलब्ध गरेको छ । सारै सुन्दर सिनेमा बनेको छ । यस चलचित्र हेरे पछि आ-आफ्नो बिचार र समिक्क्षा होला तर आफ्नो श्रीमतीलाई ईज्जत अनि माया गर्नु सिकाउने सिनेमा हो “जारी” । जारीले माया गराउन सिकाउछ । आफ्नो जीवनसंगिनीको ईच्छा, चाहान, भावना र सम्मान र साथ दिन सिकाउछ । मलाई मेरो अर्धांगिनीको औधि माया र सम्मान लाग्छ किनकि यस सिनेमाले यही पाठ सिकायो । 🌸❤️ सिनेमामा नाम्साङको आमाले पालाम गाउनु हुदा मेरो एकदम मन छोयो । ए… आगो त राम्रो चुलैमा भमरा राम्रो फुलैमा न्याउली त बस्छ बनैमा मायालु बस्छ त मनैमा ए… महिनै पार्ने मदनी यो दुखी ज्यानको सोधनी चरीको गुड त सिङ्कैले कसरी बनाउछ तीन तले ए… उन्युको पथाङ फे ले ले मान्छेको घर बन्छ के के ले घर त माया प्रेमले पो बन्छ । #जारी 🌸❤️
@RickRai-f4e3 ай бұрын
@@BijayaChamling 😍
@momtalimbumomta90403 ай бұрын
🙏
@Rai-archana.3 ай бұрын
❤❤❤❤
@Bungachamlingrai9503 ай бұрын
टालेसी🙏 भन्नुपर्ने मा टालेसा भन्दिए टालेसा
@nagenlimbu61373 ай бұрын
नुवाफुङ पछि यतिको राम्रो फिल्म हेर्ने शौभाग्य प्रात्ती भो धन्यवाद उपेन्द्र सुब्बा॥❤❤❤
@jungkookrai19293 ай бұрын
@@nagenlimbu6137 numafung vanda pani jari dherai ramro baneko xa❤️
@samjhanapunmagar-su6bc2 ай бұрын
Nuwafun jastai xa yo movie malai chahi ustai ustai lagyo
@nagenlimbu61372 ай бұрын
@@samjhanapunmagar-su6bc Nuwafung pani jaari pratha kai bisaya ma baneko film ho so same ta vai halcha ni.
@ghimire.anish853 ай бұрын
रिसले होइन मायाले बन्छ घर र मायालेनै असम्भवलाई सम्भव बनाउँछ.. गतिलो उदाहरण 👏😊
@aayuzchamling3943 ай бұрын
जसरी लियोनार्दो दा भिन्ची, अल्बर्ट आइन्स्टाइन जस्ता मान्छे केवल सताब्दीमा एक पटक भगवान ले पृथ्वीमा पठाउँछ त्यसरी नै यस्तो चलचित्र पनि केवल साताब्दिमै एक पटक बन्ने गर्छ । कसैले फिल्म भनेको कस्तो हुनुपर्छ भनेर सोध्यो भने भन्दिनु फिल्म भनेको ‘जारी' जस्तो हुनुपर्छ। मलाई गर्व लाग्छ कालाकार दयाहाङ राई, मिरुना मगर अनि लेखक-निर्देशक उपेन्द्र सुब्बा र निर्माता रामबाबु गुरुङ प्रति ❤🙏
@tulalimbu20813 ай бұрын
aru kalakar ko role pani sarai ramro laagyo tesma mela bazarma palam gako kasto mitho.
@akshaynaik3656Ай бұрын
I'm from odisha India... I love Nepali people ❤❤
@chhabilalpakhrin64543 ай бұрын
फिल्म भनेको यस्तो पो हुनुपर्छ त!हलमा नि हेरेको थियो अहिले युट्युवमा नि हेरियो!❤️❤️❤️❤️
@nizampokhrel68943 ай бұрын
जारी मन पर्ने ले हाजिर गर्नुहोससससससससससससससससससससस.................................❤❤❤
@AshokKharel-j6m3 ай бұрын
Chuppa lagera free ma flim herna keko hajir ra sajir vaneko Mu****
@simplicity3543 ай бұрын
अहिलेसम्म तीन पटक हेरियो,मौलिक कथावस्तुमा बनेको एउटा उत्कृष्ट चलचित्र❤❤
@devlaxmishakya2 ай бұрын
Maulikta le bharipurna ❤❤❤Utkrishat Nepali Jari movie sarai ramro lagyo ❤❤❤❤ sampurna teamlai dherai maya ani dhanyabad🙏🙏🙏🙏🙏
@BardiyaleeSolta3 ай бұрын
मिरुना मगर मन पर्नेले यता हाजिर गरम त❤
@Nepalime3 ай бұрын
@BardiyaleeSolta sabai tyagera sampurna xodera vixu baneko auta manxelai galama thapad hanera Mai hu vane Lai kasari man paraunu hai,timinai chyaera basa bro
@BardiyaleeSolta3 ай бұрын
@@Nepalime कहानी नि त्यस्तै लेखेसी मिरुनाले के गरोस त उहाँ त Acting गर्ने मात्र हो।।
@SarmilaThapa-qn1gl3 ай бұрын
Favorite actress MIRUNA 💕 always ❤❤❤
@SarmilaThapa-qn1gl3 ай бұрын
@@Nepalimevak Sala 😡vikxu ko behora hunuparo ni nahanna Lai ta.ani yaha aayera thulo kura garxa saale 😡vak😡
@PemaTsedup3 ай бұрын
Really beautiful... with super acting
@JiyanThapa3 ай бұрын
यो फिलिम एक पटक हलमा हेरिसकियो निकै उत्कृष्ट लागेको थियो ❤ अब Yutube मार्फत हेर्न पाउँदा निकै उत्साहित छु ।
@Princeandmausamgaming2 ай бұрын
@@JiyanThapa ĥddftf
@umeshrijal3203 ай бұрын
सुरुमा मज्जाले हास्दै थिए अन्तिममा नमज्जाले रोए। फिल्म त धेरै हेरे तर नेपालीपन यही फिल्म मात्र पाए। एक्दमै उत्कृष्ट लाग्यो। शुभकामना जारी २ पनि हेर्न पाइयोस।सेवारो है बल्ल आफ्नो गाउँ ठाँउको अर्गानीक कहानी
@MaheshLimbu206227 күн бұрын
सर्वोच्च मनोमोह चलचित्र लिम्बु जातिको परम्परा संस्कार प्रचलन धेरै शुभ-कामना दाप 🎉🎉
@KanxaMagar20053 ай бұрын
अत्यन्तै सुन्दर कथा र प्रस्तुति। यो पो होत चलचित्र भनेको ।❤
@MadanMagar-zu8oy3 ай бұрын
एकदमै उत्कृष्ट चलचित्र कतिबेला आसु झरेको थाहा नै भएन❤❤
@ThapaG243 ай бұрын
Hai same
@krishnaacharya5063 ай бұрын
हो ।
@nirmalsubedi26243 ай бұрын
अत्यन्तै सुन्दर चलचित्र , दयाहङ्ग राई रियल हिरो हुन !उनि अभिनेता भएको अक्सर चलचित्रमा शुद्ध नेपालीपन झल्किन्छ ! अनि यस चलचित्र का निर्माता र निर्देशक र कलाकार सबै प्रसंशाका पात्र छन ! समग्रमा, "जारी" असली नेपाली फ्लेभर भएको चलचित्र बनेको छ ! I liked it very much !!❤
@chebonengminja77122 ай бұрын
Best Nepali movie I've ever watched...love from Garo Hills ❤❤❤❤
@aadarshaadhikari53323 ай бұрын
लिम्बुहरुको कति राम्रो सस्कार हुन्छ है।बोलिचाली व्यहोरा।🙏❤️एकदम मन पर्छ मलाइ।आदर सत्कार सम्मान गर्ने तरिका।
@roshup43543 ай бұрын
@@aadarshaadhikari5332 bol chali jatha-jathi vhaneko monparcha ?
@mnkagrng5433 ай бұрын
😂😂
@loksundar60783 ай бұрын
@@mnkagrng543 ani Tongba pani sarai man parxa hau 🤣😋
@himalayashrestha87903 ай бұрын
वाउ कति चाँडो युट्युबमा !!!पर्खाइको घडि सकिएको अवस्था ।यो टिम साँच्चीकै दर्शकको मनोभावना बुझ्ने खालको छ ।छक्का पन्जा टिम जस्तो लोभि र खाली व्यापार मात्र हेर्देन भन्ने पुष्टी हुन्छ ।दशैको शुभकामना ❤❤
@yashkumarpariyar3 ай бұрын
हलमा पनि हेरियो, अहिले २ पटक दोहोर्याएर हेरिसकेँ अझै धित मरेको छैन । Thank you @upendrasubba and @Rambabugurung for this beautiful movie ❤
@bsjidudhhh37372 ай бұрын
चलचित्र भनेको यस्तो पो हो।मेरो बैँस जोबानको याद दिलायो।त्यो गाउको जीवन पिङ्ग खेलेको याद सबै अनि ढिकी कुटेको याद ताजा भयो।धेरै राम्रो कथा बस्त्तु जिबन्त भोगाईको यतार्थ कति राम्रो आहा।
@PremKhatri-lc8ld3 ай бұрын
दह्याङ राई नेपाली फिलिम जगतको युग कलाकार हो । जारी फिलिम साँच्चै अति राम्रो छ ।❤🙏
@Khagenkahani3 ай бұрын
फिल्म भनेको यस्तो आफ्नै देशको कथा अनि भावना बोकेको हुनुपर्छ र पो हाम्रो मन मस्तिस्कमा छुन्छ.. आजकल ताई न तुइको अयतित कथामा फिल्म बनाउछ अनि गोलखाडी नगएर के गर्छ त.. हार्दिक बधाई जारि टिमलाई 👏👏❤️❤️
@Lopchansujan3 ай бұрын
येसो फिल्म हेर्दा मेरो जिबन सित मेल खान गयो 😓😓😓😓😓😓तर दुर्भाग्य एक हुन सकेन 😢
@roshanlama57263 ай бұрын
@@Lopchansujan a bhane paxi hjr ko pani budi sanga jagada bayo hola ani budi aru sanga poila gayo.. K hi mahina paxi tehi budi khojda payana.. Dherai dukha lagyo yo kura sunera. Aba paula
@Rame7732 ай бұрын
साह्रै मन् छोयो,,, उत्कृष्ट चलचित्र,,, सम्पूर्ण टीम लाई धेरैं धेरैं धन्यवाद ❤
@BIRKHABAHADURDHAMI-q9i3 ай бұрын
वास्तविक नेपाली पन , परम्परा संगै मधुर माया प्रेम आहा! नेपाली फिल्म रहे पो नेपाल रहन्छ! जहाँ बसेपनी जे गरेनी आफ्नो पन सम्झाइ राख्ने भए। बिहेको मात्रै होइन, मौलिकता को संरक्षण र मेरो हृदयदेखि धन्यवाद जारी छ।
@kissnachhetri50343 ай бұрын
नेपाली माटो सुहाउँदो 🤗🤗🤗।।। उत्कृष्ट चलचित्र 👏👏👏 वडा दशैँ तथा शुभ दिपावलिको उत्कृष्ट उपहार समस्त नेपालीहरुलाई👏👏👏👏
@monster_fac35123 ай бұрын
बडा दशैंको यो भन्दा राम्रो कोसेली के हुन सक्छ! सम्पूर्णमा बडा दशैंको मङ्गलमय शुभकामना🙏🏻👏🏻🙂
@deepluv5552 ай бұрын
hfff... what a beautiful movie.. the treatment of the movie, originality, the reflection of the culture.. bow down to the production house, the cinematographer, every actor who reflected its spirit.. seen such a beautiful movie in ages.. this surpasses anything in hollywood, korean, japanese, bollywood.. its the golden age of Nepali Cinema.. if this would have been released in India it would have crossed 100 crores mark.. thank for creating such a beautiful screen experience.. it made me dive into your reality.. it felt like my own story.. thank you.. send Jari to the oscars.. you will get it..
@gokarnaghartimagar42133 ай бұрын
दयाह्याङ दाइको फ्यान जति हाजिर हुम त साथी हो❤❤
@dcpredator4733 ай бұрын
अनि यहाँ फिलिम हेर्न आको तेरो फ्यान होर? सबै दयाहङ्ग को फ्यान भएर आको
@gamingwithramesh58073 ай бұрын
@@dcpredator473taita vneko yar ajhai pugen yo chor lai
@DayahangRaiFansClub3 ай бұрын
Daya dai ko fan jati ... malai subscribe garam hai ❤
@SagarMagar-fo6bq3 ай бұрын
@@gokarnaghartimagar4213 mho PANE ho haii 💓🥰🦋
@HomiAle-bv5uy3 ай бұрын
Ma ta 2 tai ko fan ho
@keshavsubedi44173 ай бұрын
जीवनमा नेपाली कथानक चलचित्रहरू यति धेरै हेरे तर यो कथा मलाई यति धेरै मन पर्यो मैले तीनचोटिसम्म दोहोर्याएर फिल्म हेरे।❤
@sudansharma97633 ай бұрын
हैट, कस्तो मन छोयो यार यो मुभि ले। भिक्षुलाइ दुर्ब्यवहार गर्दा मन नपरेको मिरुना आज आएर एकदम मन पर्यो। दयाहाङ्ग को त तुलना नै छैन नेपाली फिल्म मा।❤❤❤
@neriluzuri14542 ай бұрын
I'm from nagaland I really love the movie it's our life style tis movie teach us a lot of lesson think u so much for tis wonderful movie ❤️
@ArbinDhakal-mn7mw3 ай бұрын
धेरै पछि एउटा उतकृस्ट फिल्म हेर्ने अब्सर मिल्यो । पुर्बिनेपाली समाजको लिम्बू समुदाय सस्कार, परम्परा र सभ्यता दर्साउने एक निक्कै गौरबमय चलचित्र बनको छ। अन्य थुप्रै कुराहरु छन कसरी बयान गरु ...💙
@biwashrayamajhi87023 ай бұрын
एउटा यस्तो क्षण छैन जहाँ निमेष भर आँखा हटोस पुरै फिल्म सकिदा सम्म! कत्ती सान्दर्भिक कत्ती अर्गानिक कस्तो कथा आहा!! माया ,जीवन, कथा ,हासो रोधन के छैन यहाँ। नमन मिरुना मगर, नमन दया दाइ अनि कोटि कोटि नमन उपेन्द्र सुब्बा सर🙏🙏what a movie❤❤
@HewanSubedi3 ай бұрын
दयाहाङ राई र मिरुना मगरको जिवन्त अभिनय महसुस गरियो, सार्है रमाइलो लाग्यो 😍😍
@Normal-rhАй бұрын
At present I'm almost sixty and seen scores of Nepali movies but this is one of the finest movie I've ever seen ! Being an Indian Nepali I always cherish my love for Nepali culture and traditions particularly our Rai/Limbus traditions which are very dear to me! Love from Meahung Yakkha
@Yo-din3 ай бұрын
खासै movie हेर्ने मान्छे त होइन तर Youtub खोलेको दयाङ दाइ को जारी movie आयो हेर्न मन लाग्यो हेर्दा धेरै लिम्बू जातिलाइ समेटेर बनाइएको पुर्बेली भाका रहेछ हरेक शब्दमा अनि रहेक सिन अनि अभिनय सबै अर्गानिक धेरै धेरै मन पर्यो ❤❤
@bikramchhetri92023 ай бұрын
अति मन छुयो, नेपालो चलचित्र भनेको त यसतो हुनु पर्छ त। माया के हो भन्ने यो चलचित्रमा देखाईएको छ।❤
@BigSoBigАй бұрын
Wow! What a story, concept and execution…amazing movie! Learned so much about Limbu culture…very well done! Hats off to the production team as well as genuis artists …Respect 🙏
@PratikRi3 ай бұрын
I would sincerely apologize to all the team of "JAARI" for not giving the time in theatre. You guys made a masterpiece. Absolutely brilliant. Kati ramrari dekhako hamro riti, riwaj, sanskriti. Salute to each and every person involved in this masterpiece
@sribashsarkar43823 ай бұрын
@@PratikRi brother I am not Nepali but can you explain me the ending i don't quite understand what happened
@PratikRi3 ай бұрын
@@sribashsarkar4382 At the end, the hero (Husband) goes to get his wife back since her brother has taken his sister back from slavery to pay off "JAARI" amount as requested. but when the hero and his wife's family were having a talk, the wife's another husband comes to take the same girl (another husband which she won from the tradition called "palam"). So the wife (heroin) asks her two husbands to fight for her in the same tradition "palam". The main hero was not very good at it so he just recites the one that his mother taught him , seeing his love for this wife the other guy (another husband which she won) doesnt fight back and lets him have her. Hope this helps. If you are still confused, i will be happy to reply.
@janmenjoykarjee11053 ай бұрын
@@PratikRi thanks for explain bro love from west bengal
दया र मिरुना को जोडी Rocks 🔥🔥सम्बन्ध मनले जोड्छ, मुखको बोलीले होईन ! केही मान्छे धेरै गफ गरेर पनि आफ्ना हुँदैनन् कोही मौन रहेर पनि आफ्नो बनिदिन्छन् !! जारी सबै माथि भारी ❤❤❤❤❤
@KrishanaChhetri-z6u2 ай бұрын
यो जिन्दगी पनि कस्तो कस्तो कहिले रोयो कहिले हासो कहिले मन दुखायो। सायेद एक्लो लाबरिस भयेर बाचेको भये यो सबै झेल्न पर्दैनथ्योकी? बैबाहिक जीवन नै येस्तै झमेला हो। मेरो दुख उस्ले बुख्दैन उस्को कुरा महिले बुझ्दिन तेसैले त यो समस्या उतपन्न हुन्छ नि। चाहे जे सुकै होस आफ्नो भन्ने आफ्नै हुन्छ। स्वास्नी पोइल गये पनि लोग्ने ले अर्को लिये पनि एक छिन त दुस्मन जसतो बनौला तर बिगत लाई संझिदा मन ले त उसैलाइ पक्कै खोज्छ होला। अनि खोज्नु पनि पर्छ। मनै रुवायो यो फिल्म ले ।
@bijaysyangtan26213 ай бұрын
लिम्बु संस्कार सँगै कस्तो राम्रो प्रेम कहानी.... सारै मन पर्यो मैले हेरेको Bollywood, Hollywood र नेपाली फिल्म मध्य जारी सबै भन्दा राम्रो लाग्यो।
@Lifeafterretirement..253 ай бұрын
यता हामी दार्जीलिंगमा यो चलचित्र पर्खाईमा थियौ बल्ल हेर्ने मौका मिल्यो हार्दिक आभार बासुरी फ्लिम्स ❤❤
@theeasternwolf3 ай бұрын
Nepal BATA dherai Maya!!
@prakashsubedi74903 ай бұрын
Love from Nepal ❤
@thebe17683 ай бұрын
माया छ है नेपाल बाट
@Puran603713 ай бұрын
ईतिहास मा कसैले खोट लगाउन नसक्ने एक सर्बोत्कृष्ट नेपाली चलचित्र।
@roupueimi389421 күн бұрын
Actually i see from Instagram reels ❤❤ I watch the movie because the beauty of the Actress fell me to watch😊
@prasantrijal20233 ай бұрын
दया ह्याङ राईको फिल्म नछुटाई हेर्ने यता हाजिर हम है ।।
@omprakashneupane22323 ай бұрын
@@prasantrijal2023 Hajir
@surfing-u2s2 ай бұрын
I have never felt this satisfied watching a movie like this one. How I wish it was longer! 2 hours was not enough… 😁😁
@sjnmhn2 ай бұрын
i am still not satisfied until they have Baby together!! jaari 2 is much awaited!!
@marinakoren5864Ай бұрын
@@sjnmhn they had a daughter at the end, i think you didn't watch till the end
@gakulshrestha38203 ай бұрын
आहा क्या राम्रो नेपाली चलचित्र ❤ नेपाली संस्कृति झल्किने चलचित्र , कति सरल कति आनन्द आउने चलचित्र ❤❤ यस्तै चलचित्र को आबस्यक छ, कथा एकदमै राम्रो ❤❤❤❤
@kims220624 күн бұрын
Little bit understand language, I have ever seen like this movie, this movie is heart touching movie. Thank you
@anishrasaili13363 ай бұрын
नेपाली किराति समुदायको लाेकभाका,सस्कृति र मौलिकता प्रदान गर्ने त्यस माथि आदरणीय अभिनेता दयाहाङ दाइकाे ऊत्कृष्ट अभिनय भएको याे चलचित्र निर्देशक निर्माता तथा कलाकारहरु लाई उच्च सम्मान 🙏
@NarendraChamling8193 ай бұрын
यो जारी फिल्म हलमा हेरेर नपुगेर ईन्टरनेटबाट रु २०० तिरेर हेर्दा पनि युटुबमा हेर्न पाउँदा उत्तिकै उत्साहित छु। अब कति पटक हेर्नुपर्ने हो❤❤❤❤❤❤❤। I love organic❤❤❤.
@Allroundershorts-20053 ай бұрын
मैले यो फिल्म बैशाख १ गते हेरेको थिए गत वर्ष फिल्म हलमा यो सहित ५ पटक सम्म भयो असाध्यै मन पर्छ ❤❤❤
@LK858202 ай бұрын
@@Allroundershorts-2005 same here
@sukirtidhakalАй бұрын
Dherai ramro film..acting, story, direction everything is perfect..nepali film esto ramro baneko herda dherai khusi lagyo..dhanyabaad and well done to the entire team of jaari ❤
@Laxmanlimbuhukpachongbang3 ай бұрын
दशकौ दसकमा बल्ल तल्ल एउटा राम्रो चलचित्र आउछ र त्यो चलचित्र ऐतिहासिक बन्छ र त्यो चलचित्र हो जारी "। सायद यस्तो चलचित्र आउन अर्को दसक लाग्ला ❤❤❤
@amarmagar91063 ай бұрын
सेवारो है बल्ल आफ्नो गाउँ ठाँउको अर्गानीक कहानी भएको फिल्मले देश बिदेश पिट्न थाल्यो है आदाङ्वे खुसी लाग्यो🤩😍
@sagardarnal51553 ай бұрын
अर्गानिक फिल्म हेर्नु पाइयो।❤❤❤❤❤❤यो हो नि आफ्नो भुगोल र परिवेशलाई सुहाउने कथा र अभिनय
@chongneokuk987Ай бұрын
Guys...I'm from India... I watched the whole film and ache like anything!!! This film is a masterpiece!!! So realistic!!! So emotional!!! So beautiful, just amazing guys!!! If I were a critic, I would rate this film 10/10!!! I love everything about it!!! And i feel the film so much❤❤❤
@bktmg32973 ай бұрын
मन जित्यो जारी ले 😮 धेरै माया मिरुनालाई❤ माया लागेर आयो😢