चित्रबहादुर केसीको खुलासा: प्रचण्डलाई ओलीले सिध्याउने, गृहमन्त्रीको पर्दाफास, बालेनलाई धम्की

  Рет қаралды 39,003

Prime Times HD

Prime Times HD

Күн бұрын

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Chitra Bahadur K.C
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARI
DIPAK PARIYAR
CHANDAN SHAH
IT
LAXMI PRASAD BASTOLA
MCR
MADHAB KHANAL
AASTHA THAPA
NIRUTA SHRESTHA
SALES & MARKETTING
LAXMI PAUDEL
AJAR SHRESTHA
PARBAT RAJ
CAMERA PERSON
AMRIT BHATTA
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITTAL
KAMAL SHRESTHA
BISHAL KHADKA
RAVI MAHARJAN
SUBASH RAJ BANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
DIPIKA KHADKA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL K.C
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMILSENA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#chitrabahadurkc #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 335
@Nepalibhai812
@Nepalibhai812 4 ай бұрын
यो के गरेको तैले सभासद भएको बेला जेठा छोरा सचित्र केसीका दुईभाई छोरा सचित र सचिनलाई कान्छा छोरा बिष्णु केसीका छोरा बनाईकन जापान पठाएका बयोबृद्ध नेता चित्र बहादुर केसी हुन।
@rupeshthapa3988
@rupeshthapa3988 4 ай бұрын
आजको काङ्ग्रेस बाट परिचालित पत्रकार हुन् ऋषिधमला
@janakbahadurthapa5368
@janakbahadurthapa5368 4 ай бұрын
ऋषि धमला नेपालि काङ्ग्रेस का साधारण सदस्यता प्राप्त गरेको मान्छे हुन् मित्र
@rameshadhikari3592
@rameshadhikari3592 4 ай бұрын
यो मर्न लागेको ८४ बर्षे बुढाको घरको सबैजनाको नागरिकताको चेकजाँच हुनुपर्नेछ ।
@Kumar-p8m
@Kumar-p8m 4 ай бұрын
Timi Lai Kal aaudaina.aajambari hunechhou ki tucha piyera boleko.
@DipakKandel-q1g
@DipakKandel-q1g 4 ай бұрын
taro bau lado cha gar chaa ke nai
@hariprasadpandey409
@hariprasadpandey409 4 ай бұрын
१०ओटा पार्टी मिलेर चुनाव जितेका हजुर बा को होस् गुमेको छ
@Kumar-p8m
@Kumar-p8m 4 ай бұрын
Ye Vai baglung ma eklai jiteka neta hun.rabi Ani chhabi r kp Ani ser ko bolbala Huda ojhel ma pare.
@Vishwanepali
@Vishwanepali 4 ай бұрын
सहकारी ठगलाइ कारबाही हुनुपर्छ चित्र बहादुर केसीको सहि छ।
@debulama2480
@debulama2480 4 ай бұрын
Tero ama lai pnr hunu parxa karbai ta jasto xaka lai yo sansar la lerako vayera
@shreeramchapagai304
@shreeramchapagai304 4 ай бұрын
यो बुढा लाई 72 को भुकम्प ले किन लगेन छ।
@UdayaPandit-z8g
@UdayaPandit-z8g 4 ай бұрын
याे बुडाकाे जपान कान्ड छानबिन हुनुपर्छ
@YoddaYodin
@YoddaYodin 4 ай бұрын
K xa Ra tyo kandama 😂
@UdayaPandit-z8g
@UdayaPandit-z8g 4 ай бұрын
याे बुडाले नागरिक फरक गरेर नयाँ अामा बनाएर छाेराे कान्छाे जापान पुराएछ बधाई छ पापि बुडा
@Kumar-p8m
@Kumar-p8m 4 ай бұрын
Pap lagchha hai.
@Kumar-p8m
@Kumar-p8m 4 ай бұрын
Rabi kafi chha hou nagarikta r passport Kanda ma.
@Bijaye-hv6hy
@Bijaye-hv6hy 4 ай бұрын
यो काजु लाई रबि जि दनक दिनु पर्यो। पहिला रबि लाई कैरेक्ट्स बारेमा बोल्थियो पछि शर्मिला वाईबा ले उत्तानो पार्दीई। तलाई काजु वाईबा को पोई😡
@praja3537
@praja3537 4 ай бұрын
कतिपय कुरा जाइज छ हजुरबुवाको! आफ्नो पार्टीलाई सर्पोट गरेन भनेर गाली गर्नु चेतनाहिन र टुकहिन गलफनी मात्र हो😂😂😂😂😂
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 4 ай бұрын
गृहमन्त्री लाई बोल्न नदिंंदा म काँग्रेस वा प्रतिपक्षको विरोध गरेको थिए तर सदनमा गृहमन्त्री बोलिसके पछि सत्यतथ्य छानवीन समिति बनाएन भने सरकारको विरोधी हो ,सत्यतथ्य के होइन छानवीन हुनै पर्छ
@gumanchhetri516
@gumanchhetri516 4 ай бұрын
100%,,, come out true
@rajendrashrestha5296
@rajendrashrestha5296 4 ай бұрын
सहि भन्नू भयो
@Vishwanepali
@Vishwanepali 4 ай бұрын
चित्र बहादुर केसिजिको कुरा एकदम जायज छ
@AkashBahadur-zi4ew
@AkashBahadur-zi4ew 4 ай бұрын
यो ठाउमा जबसम्मा त्यो बाहुन हरु सतामा हुन्छ तबसम्मा देश बन्दइना देस बचाउने आँखा चीम्से नाक थेप्चे ले बनाडछ जय नेपाल
@renukakarki5047
@renukakarki5047 4 ай бұрын
यस छोरा नाति को नागरिकता चेक हुनु पर्च।
@Kumar-p8m
@Kumar-p8m 4 ай бұрын
Nagarikta rabi ko herna timra aakha aanda chhan ki k ho.
@kedarsapkota8122
@kedarsapkota8122 4 ай бұрын
नाति कान्ड सफा गर बुडा
@DeepakBaral-el9bb
@DeepakBaral-el9bb 4 ай бұрын
हैन यो 84 बुढाले नेपाली राजनीतिमा के खुल्क्यो छ र हो धेरै भुक्ने? यस्को छोरा पनि यो मरेपछी चुनाव लड्न त आऊने त होनी सारा नेपाली जनतालाई यथार्थ छ। 👈
@BhanuBhaktaSharms
@BhanuBhaktaSharms 4 ай бұрын
छोरोलाई किर्ते passport बनाएर japan पठाउने डाका छोरोलाई बिदेश पठाएर देश मा कुसंस्कार को राजनिति गर्छस्
@Kumar-p8m
@Kumar-p8m 4 ай бұрын
Timi r timra ka chhan r chhou mutu ma hat rakhera bola.
@batukc4400
@batukc4400 4 ай бұрын
धमला जि के भनेको? रबि जि ले मेरो छानबिन गर्यो भने सबैको छानबिन गर्छु कहाँ भन्यो ।प्रतिपक्ष को भनाइ सुरय दरसन सहकारि काे मात्र छानबिन समिति गठन गरन रबि लामिछाने काे नाम केन्द्रीकृत गरि समिति कहाँ कतिअाेटा बनेकाेछ।नजार देखाउन पर्यो। रबि लामिछाने ले समग्र सहकारी को छानबिन समिती बनाउ भनेको छ के झुठो बोलेको लाज लाग्दैन। चित्र दाइको पनि नाति को नागरिक्ता केके गरि कानुन भन्दा बाहिर काम गरेको सुनियो तपाईं हरु दुबै महा फटाहा जस्तो लागयाे ।अब तपाईं काे राजनिति याे पटक मात्र ।प्रमान भनेको त्येही कान्तिपुर पत्रीका होइन ।
@Kumar-p8m
@Kumar-p8m 4 ай бұрын
Bolnadida boleko tehi ho rabi le naki usle ghhadi ko kuro bolyo Tara aadalat le giribandhhu ma Galat nirnaye vako purnapath dida ni ek sabda bolena kp ko paltu le.
@RameshBhattarai275
@RameshBhattarai275 4 ай бұрын
बाबै बुढो भए गठबनधनद्वारा संसद छिरे, होस हवास छैन।
@Kumar-p8m
@Kumar-p8m 4 ай бұрын
Timi nepali nahuna sakchhou Tara Yi budhha Satya bolchhan.
@Kumar-p8m
@Kumar-p8m 4 ай бұрын
Samsad eklai chhirthe Yi ba Tara rabi chhabi kabi kasta jhut le Yi budhha ko himmat Lai ojel ma pare.
@harrymitrakoti7238
@harrymitrakoti7238 4 ай бұрын
१७ महिनामा ४ पटक होईन १७ पटक बिश्वासको मत लिए पनि राजनीति दलले दिन्छन् भने त्यो त प्रचण्डको खुवी होईन र भन्या बा? लौन तपाईंले पनि लिएर प्रधानमन्त्री बन्दिन पर्यो !
@Bijaye-hv6hy
@Bijaye-hv6hy 4 ай бұрын
यस्कों छोरों को नागरिकता छानबीन हूनु पर्छ।
@GaneshRai-n8o
@GaneshRai-n8o 3 ай бұрын
Goru jhole des katai jadaina yar sato shoch le
@worldgaming7679
@worldgaming7679 4 ай бұрын
यो पनि उपप्रधानमन्त्री तथा सहकारी मन्त्री भयको होइन र भन्या !!! के माखो मारेउ र सब सत्ताको छट्पटी हो !!
@usArpan
@usArpan 4 ай бұрын
यी नेता लाई आदर्शबादी नेता होलान भनेको त राम्रो मान्छे को बिरोध गर्ने आफुले सिन्को नभाच्ने मरुन्जेल आफू मात्रै चुनाब मा उठिराख्ने।
@madhungana
@madhungana 4 ай бұрын
साला गिरीबन्धु र सहकारीका मतियार
@Kumar-p8m
@Kumar-p8m 4 ай бұрын
Sahi neta ho .
@Kumar-p8m
@Kumar-p8m 4 ай бұрын
Ramro ko kp Ani rabi Ani chhabi Ani sere.
@debmalla3399
@debmalla3399 4 ай бұрын
Sakari dubaune mancha kasari ramro vo jasko paisa dubako ch taslai tha hunch
@TheZubbii
@TheZubbii 4 ай бұрын
घासिराम मारवाडीका ४ सन्तानहरु १-गोपाल प्रसाद सिरोहिया, नागरिकता -अंगीकृत २-गोबिन्द प्रसाद सिरोहिया, नागरिकता -अंगीकृत ३-पुनम कुमारी सिरोहिया, नागरिकता -अंगीकृत ४-कैलास सिरोहिया, नागरिकता -वंसज कैलासको नागरिकतामात्रै बंशज कसरी? जसरी रबि लामिछाने र ग्यालेक्सी मिडिया प्रा लि फरक फरक व्यक्ति हुन। त्यसैगरी नागरीकता किर्ते गर्ने कैलाश सिरोहिया र कान्तिपुर मिडिया प्रा लि कानुनको नजरमा फरक फरक व्यक्ति हुन्। यो कानुनी रूपमा नेपालको कम्पनि ऐन अन्तरगत Separate legal entity अर्थात “फरक कानुनी ईकाइ” को सिंदान्त अन्तरगत पर्दछ। सहकारीको पैसा ल्याउने जि बि राई हुन जो सहकारीको र टिभिका पनि अध्यक्ष र ८५% मेजर सेयरधनी हुन् र पैसा लगिएको ग्यालेक्सि मिडिया प्रा लि मा हो। प्रालि कम्पनिमा र सहकारीमा उनको हालिमुहालि हुनु र अनियमितता शक्तिसंचय र अख्तियारको दुरूपयोग दुर्भाग्यपूर्ण तर स्वभाविक नै हो। रबि दोषि हुने आधार कम्पनिको माइनुट बुकमा सो निर्णय गर्दा हस्ताक्षर गरेको भए र निजि प्रायोजनको लागी पैसा प्रयोग गरेको भए मात्र हो। कांग्रेसको डकुमेण्टमा यो आधार नहुदाहुदै पनि सरकारले अवरोध हटाउन संसदीय समिति बनाएकै हो। तर नागरीकता किर्ते गरेर गैह्रकानूनी रूपमा मिडिया, बैंक खाता, सम्पत्ति खरिद बिक्री लगायत र अन्य गैह्रकानुनी काम गर्ने कैलाश सिरोहियाले ३-४ वटा नागरीकता बनाएर दुरूपयोग गरिरहेकै अवस्था हो। तसर्थ उनि पक्राउ हुन अदालतले आदेश दिएको हो। स्मरण रहोस “कान्तिपुर मिडिया प्रा लि” लाई पक्राउ गरिएको होइन। पक्राउ परेका व्यक्ति कान्तिपुरका अध्यक्ष पनि हुन्! अब कांग्रेसले ३ वटा नागरीकता भएका र न्याय किनबेच गर्ने कैलाश सिरोहियाको बचाउ गरेर देशमा प्रेस स्वतन्त्रता र प्रजातन्त्रको वकालत गर्ने दिन आएको हो त?
@dharmakumal
@dharmakumal 4 ай бұрын
इ बाजे पहिला सहकारी मन्त्री भाका थिए कस्को के हेरेर बसेको थियो त तेती खेर समस्या समाधान नगरेर
@gcpashupati
@gcpashupati 4 ай бұрын
चित्रुके को पार्टी एक्लै चुनाव लडेर १ सिट जितेर देखाउ अनि कुरा गर, जनता जनता गफ नलगाउ जनताले चित्रुके र उन्को पार्टी लाई बहिष्कार गरिसके का छन धेरै नखोकौ
@trendingnepal12
@trendingnepal12 4 ай бұрын
यो बुढाको काम भनेकै हरेक कुराको बिरोध गर्ने मात्र हो ।
@maheswarsubedi7609
@maheswarsubedi7609 4 ай бұрын
एक सिटेले के नै पो गर्न सक्छन र ?
@kishorsharma5424
@kishorsharma5424 4 ай бұрын
यि मान्छेलाई यत्रो चोटि जिताएर पठाउने बागलुङका सच्चा प्रजातन्त्रवादी जनता उदाहरणीय मतदाता हुन हार्दिक बधाई। रबिले ८४ जित्ने हो भने आफु निर्दोष भएको छानबिन समिति गठन गरेर प्रमाणित गरेर देखाउन पर्छ। नत्र कुहिएको आलुको बोरामा छिरेर रबि पनि कुहिन थालेको हो कि भन्ने जनतामा पर्न थालेको छ जस्को उदाहरण इलामको चुनाब हो। देशका जनता रत्तिदैछन छिमेकबाट आएका जनताले देश भरिदैछन। यस्तै गति भै राख्यो भने १५/२० बर्ष भित्र सबै नेताहरू पनि छिमेकबाट आएकानै हुन्छन। त्यतिबेला यो सब जनतालाई नङगै पारेर देश निकाला गर्ने नेताहरूको हालत के होला?
@rajendrashrestha5296
@rajendrashrestha5296 4 ай бұрын
सहि कुरा हजुर
@gopalgiri4537
@gopalgiri4537 4 ай бұрын
धर्म छाडा बुडो हरि ॐ नम नम भन्ने बेलामा आफ्नो छोरोको नागरिक फरक पारेर जापान पठाउने फटाहा ठग बुडो धर्म छादा बुडो
@Vishwanepali
@Vishwanepali 4 ай бұрын
संघीयता खारेज हुनुपर्छ चित्र बहादुर केसि को मात्र माग होइन नेपाली जनताको माग हो।
@sanjaymkc
@sanjaymkc 4 ай бұрын
किर्ते बहादुर केसी .. जापान काण्ड
@bimuktichapagain8667
@bimuktichapagain8667 4 ай бұрын
कांग्रेसको हलि हो यो फटाहा पापि बुढो!!
@narayanrajgiri3746
@narayanrajgiri3746 4 ай бұрын
Balatkari chor yo desbechuwa dalal sahakari thugggg
@madhavneupane8141
@madhavneupane8141 4 ай бұрын
रविलाई छानबिन गर्नैपर्छ ।
@Thapayubaraj
@Thapayubaraj 4 ай бұрын
बुढाे सहकारी मन्त्री हुदा माखो नमार्ने अहिले बिरोध मात्र गरेको छ
@bharatthapa5283
@bharatthapa5283 4 ай бұрын
ए बुढा बा पहिला आफ्नो छोराको बारेमा कुरा के हो सबै जनतालाई बुझने गरि भनिदिनुन्त तपाईमा सत्यता र नैतिक्ता धर्म छ भनि
@mohankunwar-c5o
@mohankunwar-c5o 4 ай бұрын
मर्ने बेला हरियो काक्रो काइते बुडा जापान् कान्डछानबिन गरिनु पर्छ
@BhumirajKandel-x2q
@BhumirajKandel-x2q 4 ай бұрын
मर्नी बेला मा धेरै न खोक बुढा
@SaralLife-i8q
@SaralLife-i8q 4 ай бұрын
यो८५ बर्से बुढा को मरुन्जेल मोर्चा को अध्यक्ष ८७ बर्षको अर्को बुढा पार्टीको अध्यक्ष (मोहनबिक्रम ) अहिलेको गठबन्धन भएपछी मोहनबिक्रम कि कान्छी बुढिलाई राष्ट्रिय सभा मा लान नपायर अहिले यसको पार्टीको बिरोध छ ! यो बुढो मिनि काग्रेस हो यसको नाति लाई जेठा छोरा को छोराछोरी बनायर कान्छाको छोराछोरी लाई जापान पठाएको छ
@Kumar-p8m
@Kumar-p8m 4 ай бұрын
Kp ka kala vutla palayere aaba 20 barsa ma moj harchhu banchha Lai k vanne hola.
@Bayambu.K
@Bayambu.K 4 ай бұрын
यो बूढो पनि काङ्ग्रेस कै त पुच्छर हुन नि जय नेपाल काङ्ग्रेस
@KeshabOli-rz8mc
@KeshabOli-rz8mc 4 ай бұрын
यदी प्रमाणीत नभय चीत्रबहादुरले राजनीतीबाट सन्यास लीनसक्छ!!!
@JeevanKunwar-n8x
@JeevanKunwar-n8x 4 ай бұрын
यो कुरा बुढोले सही गर्यो | रबि ठग नै हो
@amritthapa7398
@amritthapa7398 4 ай бұрын
यो बाजे आफ्ना छोरा नाती नागरीकता तलमाथी गरेर बीदेश पठउने गरीबका छोरा नाती माथी राजनीती गर्ने
@premprasadsanjel4274
@premprasadsanjel4274 4 ай бұрын
Yes you are right Chitra Bahadur KC ji. Oliji will finish Prachanda and his party at all after 2084 BS election.I agree with you .Oliji will finish multi-party democracy in coming days.
@muktipokharel3733
@muktipokharel3733 4 ай бұрын
समानुपातिक प्रणाली खारेज नगरेसम्म यसरी नै सत्ता टिकाउने खेल चलिरहन्छ ।
@ThirpPhuyal
@ThirpPhuyal 4 ай бұрын
केहि कमेन्ट गर्ने रबि का साइबर स्याल र केपिका अरिङ्गाल हरु ले सत्य कुरो भन्नु अपराध हो?चित्र बा ले बोलेको कुरो के के असत्य छ्रर सबै थिकै छन्त ।तेतिकै दुर्गा प्रसाइले भन्दैननि तिमेरु ले रबि र केपिको गु खाओ भनेर
@Kumar-p8m
@Kumar-p8m 4 ай бұрын
Salam chha kc ji.
@khagenkc9011
@khagenkc9011 4 ай бұрын
Bhutra salam ...chitre ko gu kha😂😂😂😂
@ssquare7402
@ssquare7402 4 ай бұрын
मर्ने बेला हरियो काक्रो अनि धमला लाई रबि सङ कति रिस
@RamchandralamichhaneLamichhane
@RamchandralamichhaneLamichhane 4 ай бұрын
शक्ति र पदमा रहँदा जेठा छाेराका छाेराहरुलाइ कान्छा छाेराका छाेरा बनायर जन्दर्ता बनाई जापान पठाएकाे,, अहिले चरित्र अनि नैतिकताकाे कुरा गर्दा लाज हुनु पर्ने हाे
@KeshabOli-rz8mc
@KeshabOli-rz8mc 4 ай бұрын
कृषी अनुदानमा लुटपाट गर्ने, सहकारी लुटपाट गर्ने सवै राजनैतीक दलहरु हुन!!
@janakbahadurthapa5368
@janakbahadurthapa5368 4 ай бұрын
म अनपढ मान्छे, त्यति राजनिति बुझ्दैन तर राति सम्म प्रधानमन्त्री को अफर गर्ने, नमाने पछि अर्काे दिन देखी सहकारी ठगि भन्ने, त्यस पछि हामिले कुनै ठुलो माग राखेको छैनौं छानविन समिति गठन गरौं भन्ने, भोलि छानविन समिति गठन गरे पछि नैतिकता को आधारमा राजिनामा दिनु पर्छ भन्ने आवाज उठ्छ भन्ने म जस्तो ले पनि बुझ्छु तर बिपक्षी ले अहिले राजिनामा दिनु पर्दैन पनि भन्दै छ। यसो बुझ्दा नेपाल को नेता हरु लाइ त कसरी सरकार मा जाने भन्ने बाहेक अरु कुनै सोंच नै छैन।
@tekbohara83
@tekbohara83 4 ай бұрын
You are right ❤
@chakrapdsapkota6359
@chakrapdsapkota6359 4 ай бұрын
रामकुमार नेपाली खै हजुर बा
@Thapayubaraj
@Thapayubaraj 4 ай бұрын
सन्तान अर्कैको पासपोर्टमा जापान पठाएको यो बुढाको नी छानबिन गर्नु पर्छ
@harikhanal8868
@harikhanal8868 4 ай бұрын
पहिला बुद्धिजीवी लाग्थ्यो चित्र बा🙏🙏हिजो आज चै किन भेडा जस्तो भाको🙏🙏
@harisharanneupane843
@harisharanneupane843 4 ай бұрын
अरु त तेस्तै हो यो बुढाले बोलेको यौटा कुरा चै बिस्तारै सत्य साबित हुदै गएको छ सङ्घियता यो देस ले थेग्न सक्दैन्।।।फेल हुन्छ्। भनेको
@naranathdhakal8920
@naranathdhakal8920 4 ай бұрын
बा का बात सहि छन्।
@sitashrestha5841
@sitashrestha5841 4 ай бұрын
सहकारी मन्त्री हुदा के हेरेर बसेका थियौ र लाखौं जनत 28:35 को रकम सहकारी ले ठगी गरे करोडौं नेपाली लाई ठग्ने ठग हरु लाई देशदाेहि काे मुद्दा लगाएर देश निकाला गर्नु prछ
@parbeshmagar7754
@parbeshmagar7754 4 ай бұрын
बिचार सहि छ!
@santagurung2282
@santagurung2282 4 ай бұрын
काङ्ग्रेसको तलबाट निस्केको एक चम्चा गु खाउ चित्रे झोले
@RohitPoudel-cw4tq
@RohitPoudel-cw4tq 3 ай бұрын
देशलाई आफुले माया गरेर के गर्नु, देशका नेताहरुका कारण आफ्नो देशले आफुलाई कैलेई माया नगरेपछि
@adhimukarung6263
@adhimukarung6263 4 ай бұрын
सहकारी ठगलाई कुनै हालतमा छोड्नु हुदैन !
@sseqwaasd4421
@sseqwaasd4421 4 ай бұрын
यो फटाहा बुढो मोर्ने बेला सम्म राज्यकोषबाट भत्ता पचाउने ट्याट्याउ कराउने मात्र काम हो यस्को अरु युवा थिएनन र यो बुढाको ठाउमा ससद बन्न योग्य ।।
@bishnugc8505
@bishnugc8505 4 ай бұрын
जिन्दगी मा उपप्रधानमन्त्री ओलि ले 1 पटक बनाको हो ओलि कै खेदोखन्छ चित्रले पैसामा बिक्छ चित्रे को ।
@dineshbabu9818
@dineshbabu9818 4 ай бұрын
उखाने बुडा ! साचो बोलेर गय आज
@hpnp9996
@hpnp9996 4 ай бұрын
किर्ते नागरिकताको नायिके सिरोहिया एसको मालिक पो रहेछ, पक्राउ परे पछि तिल्मिलाएको रहेछ, अब देखि एसको विदेओ कमै हेरिने भो, थुक्क धमला !
@dandapanipowdel681
@dandapanipowdel681 3 ай бұрын
याे पत्रकार ले सडक आन्दोलन गर् भनेर चित्रे काङ्ग्रेस लाई ऊचाल्दै छ ।
@shantabahadurkc1958
@shantabahadurkc1958 4 ай бұрын
दलदलेहरू ले देश सिध्दाउने पक्का छ। धेरै नखोकौ।
@Dipesoli
@Dipesoli 4 ай бұрын
यता आएर नि बुडा लाई सराप दिन छोडेनन है औतारी भौमान का सन्तान ले !! कठै
@umeshchaudhary8214
@umeshchaudhary8214 4 ай бұрын
यो पितृ बुढोको जापान काण्ड खोल्नु पर्छ ।
@SaralLife-i8q
@SaralLife-i8q 4 ай бұрын
यो काजुवाला जसले रबि र केपि को बिरोध गर्छ उसलाई अन्तरबार्ता मा बोलाउछ
@Kumar-p8m
@Kumar-p8m 4 ай бұрын
Rabi pachaki ho 2nagarikta 2sreemati yo ta Satya hola.
@Kumar-p8m
@Kumar-p8m 4 ай бұрын
Kp giribandhhu rabi 2desh ko nagarikta Ani 2sreemati chahi timra pita.
@laxmanchaudhary9973
@laxmanchaudhary9973 4 ай бұрын
यो काङ्ग्रेस को पुच्छर संग के बहस गरिराखेको ,पिण्ड खान तयार बुढासंग।
@ramchandraraut2502
@ramchandraraut2502 4 ай бұрын
मेनपावरको एजेन्ट अधिकाङ्स वडाअद्क्ष्य छन ।स्थानीय सरकार ले के गर्छ पैसा सबै बियर र भड्का मासु खाएर बसेको भन्ने सुनिन्छ
@sanjeevdhakal6822
@sanjeevdhakal6822 4 ай бұрын
थुक्क चित्रुके घाटाँ लाने बेला पनि तेरो बुद्धि ! तेरो सहितको समर्थनमा अघिल्लो सरकारले के हेरेर बसेको त ? पहिला पनि तैले कुरा उठाएको थियो भने तेरो कुरा विश्वास योग्य हुन्थ्यो । अहिले त काँग्रेसको तलुवा चाटेको होस् तैले !
@Sp-vlogs556
@Sp-vlogs556 4 ай бұрын
बुढा ले नातिहरू लाई जापान पठाएछ कृते जन्म दर्ता बनाएर छाडा बुढाे
@ramacharya1111
@ramacharya1111 4 ай бұрын
म तेहिको माइला बा काङ्ग्रेस बिना अरु सबै भनु ?? दल बाहदुर देखि पुन को राजनीति कि ? बागलुङ को चोर नाति बुहारी को फाँसी देइ
@KeshabOli-rz8mc
@KeshabOli-rz8mc 4 ай бұрын
मानव तस्करीमा चीत्रबहादुर के.सी लाई कारवाही गर्नुपर्छ!!
@UjelaShrestha
@UjelaShrestha 4 ай бұрын
चित्र ब ले नाति लै नागरिता फेरिदियको पनि छानबिन हुनुपर्यो!
@badalmagar2593
@badalmagar2593 4 ай бұрын
एक जना मत नदिने बुढा यहिहुन!तिम्रो पातिको एकसितले केही हुनेवाला छैन बरु यो पाति बिलाए हुन्छ!
@Vishwanepali
@Vishwanepali 4 ай бұрын
केहु देश बेचुवाहरुले केसिलाइ गाली गर्दैछन
@khadkabahadur4616
@khadkabahadur4616 4 ай бұрын
अब यो पापी बुढाको नातिको बाग्लुङ मा नागरिता छानबिन हुन्छ हुन्छ
@yogendrapariyar-j7i
@yogendrapariyar-j7i 4 ай бұрын
यो टिसि धमला र जापान कान्डे बूढो एउटै हो खाली रबिको रिस गर्ने😅😅😅
@BharatThapa-c9d
@BharatThapa-c9d 4 ай бұрын
याे बाजे पनि जाे सत्तामा जान्छन् उसैलाई गालि गर्न माहिर छन।
@Dipesoli
@Dipesoli 4 ай бұрын
रबिको थोपडा हेर्दै थाहा हुन्छ आज भोलि,, कस्तो देखिन्छ भनेर
@shantichaudhary2056
@shantichaudhary2056 4 ай бұрын
Rishi Dhamala sir namaste, next episode ma gyanendra shahi sanga ko interview herna man x.
@SubashKiran-wm2ky
@SubashKiran-wm2ky 4 ай бұрын
यो नाईके ले ईसाई संग पैसा खायर नेपाल मा हिन्दू धर्म मास्ने एजेन्ट हो
@bhimlamtange8668
@bhimlamtange8668 4 ай бұрын
Japn kanda khulla vanera darako xa buda
@MinBdrBudha
@MinBdrBudha 4 ай бұрын
यो बुढाले छोरा बुढी पनि फेरेर त कुरा भयको होला हैन बुढा।आफ्नो बारे पनि बोल्न मर्न नसकेको डाम्ना
@ngimadorjesherpa6204
@ngimadorjesherpa6204 4 ай бұрын
Yo suturmurga budho goru
@chitrarana1214
@chitrarana1214 4 ай бұрын
मित्ज्यु तपाई अब साम्साद पदबाट सन्यास लिनुहोस र घरमा आराम गर्नुस कहि कतै या साम्सद हलमा ढल्नुहोला बिचार गर्नुस।
@krishnarajsubedi
@krishnarajsubedi 4 ай бұрын
मेरो विचारमा रवि र काजु को लड़ाई कसले जित्ला।
@PrakashBagari-fn7er
@PrakashBagari-fn7er 4 ай бұрын
काजु ± जापान कान्ड खोल्नुपर्छ कि क्याहो
@rock25463
@rock25463 4 ай бұрын
NEPALI janata le dukha pako nai yesto jhole jocker patrakar le garda ho .........
@parmanandanathyogi1334
@parmanandanathyogi1334 4 ай бұрын
100%Right💯🙏🙏🇳🇵👍👍👍🇳🇵🇳🇵🇳🇵
@susannesherpa472
@susannesherpa472 4 ай бұрын
यो बाजेको आदर्श राजनीति पनि आखिर उप-प्रधानमन्त्री सम्म सिमित भयो। बाँकी उमेर पनि उही उखान टुक्का गफ गरेर बित्ने त होला? नेपालको जनता राजनैतिक दलको नेता पार्टीको कार्यकर्ता र नेपाल सरकारको कर्मचारी तन्त्रको चर्तिकला हद भयो? आशा गर्नुको नै के अर्थ रहयो। मुलुक र जनताको कुरा उही बहाना बाजी गर्ने कुरा मात्र हो। राजनीति गर्ने जो सुकै दलको नियत र चरित्रको बारे भरोसा गरेर समय खेर फाल्नुको के अर्थ भयो? मुलुक र जनताको लागी राजनीति गरेको भए पो शु-शासन कुरा गर्ने कसैले केही लछार-पाटो लगाउने होला छैन।
@fulkumar7353
@fulkumar7353 4 ай бұрын
यो पनि त फटाह रैछ नि त! जेठो छोरो को सन्तान लाई कान्छो छोरो को बनाउने?
@ramchandraraut2502
@ramchandraraut2502 4 ай бұрын
चिन र रुसका जनता जस्तो छन नेपाली जनता ? नेपाली बिस्वका सबैभन्दा बुझसुज बिना भोट हाल्छन भनेर अध्यन गरेको थियो??
@निर्मलथापा
@निर्मलथापा 4 ай бұрын
अस्ति कैलाश सिरोहिया पक्राउ पर्दा को अन्तरबार्ता हेर्दा र सुन्दा ऋषि धमला देश कोल्यापस पार्न भारत बाट चलेको मिडिया माफिया हो भन्ने प्रमाणित हुन्छ ।। यस्लाई नि बहिस्कार गरौ।यसको च्यानल Unsucribed गरौं
@KeshavbahadurOjha
@KeshavbahadurOjha 4 ай бұрын
यो चीत्रे एक ल काटे को पनि छानबिन हुनुपर्छ
@rameshsharma-vg5iw
@rameshsharma-vg5iw 4 ай бұрын
यो उमेर सम्म पनि पद मोह भइराख्नु सबै कुरा को जवाफ हो अरु सब बकवास हो !
@manbhaktagurung1078
@manbhaktagurung1078 4 ай бұрын
तेहि सोच ले गर्दा यो बुदोको नाति को छानबिन होस???
А ВЫ ЛЮБИТЕ ШКОЛУ?? #shorts
00:20
Паша Осадчий
Рет қаралды 8 МЛН
АЗАРТНИК 4 |СЕЗОН 2 Серия
31:45
Inter Production
Рет қаралды 1,1 МЛН
Minecraft Creeper Family is back! #minecraft #funny #memes
00:26
تاریخ سنگاپور
49:28
Bplus Podcast
Рет қаралды 292 М.
Saudi Arabia’s giant money pit: NEOM | If You’re Listening
13:28
ABC News In-depth
Рет қаралды 659 М.
NEPAL IDOL | SEASON 5 | IDOL REUNION | EPISODE 23 | TOP 8 | AP1HD
1:33:26
А ВЫ ЛЮБИТЕ ШКОЛУ?? #shorts
00:20
Паша Осадчий
Рет қаралды 8 МЛН