City Express Mundre Ko Comedy Club || Episode 8 || Dhiraj Magar, Jassita Gurung, Mundre

  Рет қаралды 630,845

OSR Digital

OSR Digital

Күн бұрын

Пікірлер: 427
@madan22614
@madan22614 Жыл бұрын
धिरज मगर र जसिता गुरुङ को जोडी मन पराउने जति यता हाजिर हुम है साथी हरु❤❤
@suryasubedj123
@suryasubedj123 Жыл бұрын
धिरज मगर र जसिता गुरुङलाई मन पराउने जति यता हाजिर हुम त
@Saudimanepalii
@Saudimanepalii Жыл бұрын
बिचरा दूध नछोडेको बालक जस्तै रछन् कसरी हीरो मान्ने हिरोनी चाइ सुहाउँछ ठीक छ मगर भाइ फिल्म लाइनमा जम्ने हो भने जुङ्गा हालेर खेल्नु
@kembarghare9239
@kembarghare9239 Жыл бұрын
Same acting jitu g congratulations so much
@Charure
@Charure Жыл бұрын
No one like them
@madanbc7079
@madanbc7079 Жыл бұрын
हाजिर भएर चाइ के गरनु
@jenishmagar9998
@jenishmagar9998 Жыл бұрын
❤❤
@suryalalshrestha-bm9vb
@suryalalshrestha-bm9vb Жыл бұрын
देउवाको क्यारिकेचर उत्कृष्ट छ मुन्द्रे जि !
@Balenkbr
@Balenkbr Жыл бұрын
सबैमा एकमुष्ठ धन्यवाद! नमस्कार🙏हामी हातमा हात मिलाएर यो comedy लाई सफल बनाउने छम्म🙏☑️
@ekanarayanpoudel675
@ekanarayanpoudel675 Жыл бұрын
बिमती तथा असहमतिका कयौं च्याङ्ग होलान् तर के सरकारले लय समात्न लागेकोमा रास्वपालाई राजनैतिक ईस्या र जलन भएको हो ? जे मुद्दा लिएर जनताको वाहवाही पाएका थियौ त्यही काम बर्तमान सरकारले गर्यो भने हामी जनताबाट टाढिन पुग्छौ भन्ने भ्रम त होइन ?? जबसम्म सरकारले जनताका मुद्दाहरुमा नकारात्मक तथा गलत निर्णय लिदैन तबसम्म सम्भब भए सरकारमा रहेर तर यदि तत्काल शक्ति सन्तुलनको हिसाबले असम्भव भए सरकार बाहिर प्रतिपक्षीको भुमिकामा रहन सक्थ्यो तर सरकारलाई दिएको समर्थन फिर्ता लिएर अस्थिर बन्नु हुदैनथ्यो । सरकारले चालेका जनमुखी कामहरुलाई भरमग्दुर सहयोग र हौसला प्रदान गर्दै गलत कामहरुको सशक्त प्रतिकार गर्दै जानुपर्नेमा प्रधानमन्त्रीको ललिपपमा ( जुन हालको संविधान अनुसार असम्भव छ- केही शर्तहरु छन ) भासिनु रबि लामिछानेको एकल महत्वाकांक्षीमा सिङ्गो रास्वपा जेलिएको कुरा बिस्तारै खुल्दै जानेछ । १. बर्सौदेखि गृहमन्त्री र सचिबले खाईपाई आएको बेहिसाब खर्च गर्न पाउने नियम खारेज गर्नु । २. बिदेशी कम्पनीलाई नेपालीको गोप्य सूचना रहेको परिचय पत्र रूजु गर्न पाउने नियम र ठेक्का खारेजगर्नु । ३. मिटर ब्याजीलाई कार्यवाही गर्ने सम्बन्धी कानुन जारीगर्नु । ४. नक्कली भुटानी शरणार्थीका ठग र मतियारहरूलाई पक्राउ गरेर कानुनी कार्यवाहीको दायरामा ल्याउन पहल गर्नु । ५. प्रहरी प्रशासनलाई बिना हस्तक्षेप काम कारबाहीमा सहजीकरण गर्नु । ६. बिदेशबाट फर्किदा मोबाईल जफत गर्ने नियम स्थगन गर्नु । ७. मोबाईल दर्ता नगरी नचल्ने नियम तत्काललाई स्थगन गर्नु । ८. नवप्रवर्तन बारेका महाबिरपुनको मागहरुमा सहमति गर्नु । ९. एमाले सांसद लक्ष्मि कोईरी देखि काङ्ग्रेसका गुरुङ्ग निलम्बनमा हस्तक्षेप नगर्नु , १०. हाईप्रोफाईल टोपबहादुर, उनका पुत्र र बादलपुत्रबिरूद्ध वारेन्ट गर्नु , ११. पासपोर्ट र यातायात कार्यालयमा लाग्नुपर्ने लामो लाईनको समस्या हट्नु । १२. किर्तिपुरको रंगशालालाई सुबिधा सम्पन्न बनाउन आगामी बजेटमा बजेट तर्जुमाको घोषणा गर्नु । १३. चितवनमा अलपत्र रहेको गौतम बुद्द अन्तर्राष्ट्रिय रंगशालालाई स्वामित्व गर्दै गर्दै निर्माण सुचारु गर्न प्रक्रिया थाल्नु । १४- दुर्गम जिल्ला सहित देशैभर ( छिटपुट बाहेक ) समयमा पाठ्यपुस्तक पुग्नु । के यी सकारात्मक कामहरू थिएनन् र ? के यी र यस्तै मुद्दाहरुको कारण रास्वपाले छिट्टै जनताको बिश्वास जितेको होइन र ? होइन भने जो पोइ होला भनेको उहीँ जेठाजु पर्यो भन्ने नेपाली उक्तिलाई मलजल पुग्ने गरि किन रास्वपाले राजनीतिलाई थप अस्थिर बनाउन उद्दत रह्यो ?? के रबि लामिछाने सङ्ग जबाफ छ ??
@limbusurendra3378
@limbusurendra3378 Жыл бұрын
बर्मेली नेपाली दाजुभाइ - दिदीबहिनीहरू देख्न पाउँदा साह्रै खुशी लाग्यो । कस्तो राम्रो संगले मातृभाषा नेपाली बोल्न सक्नु हुदोरहेछ ।। मुरिमूरी धन्यवाद सम्पुर्ण आयोजक टिम मुन्द्रेको कमेडि कल्ब ।।। 🤩🤩🤗💞💞🙏
@lilaramnepali8391
@lilaramnepali8391 Жыл бұрын
MCC अर्थात मुन्द्रेकाे कमेडी क्लब आज सम्मकाे उत्कृष्ट एपिसाेड असाध्यै मन पर्याे। best wishes to all entire team Jackie I am 21. I'm watching from Saudi Arabia.
@RKbrothers742
@RKbrothers742 Жыл бұрын
Yo bridha balaklai ajhai rakhne ho vane yo shos ko bhabisya 0 xitai hunxa...
@milankumarsapkota2666
@milankumarsapkota2666 Жыл бұрын
Show ko suruwat maa mundre ko acting le karyakarm lai nikai naya pan thapeki xa , aaru episode vanda yo kura naya lagyo , tara paxi tho bidha balikaa ko na acting xa , na excerise naj xa , thi ramr lagen , kalakar haru lai hasaune vanda ni khuta tane kura dherai vayo , ra aarko kura kunai pani chaleko actor actress lai garine bewar ra nachaleko lai garyan bewar maa kaile pani bhinatw aaunu hudain , jun aasti dayahang rai ra miruna aauda ra aja ko actros maa dekhiyo , mha pani jitu nepal ko fan ho, dipak ra dipa vanda jitu ra tho bhandari ko show vanda yo show ramro ra hit hos vane chanhanxu , kirpaya aabyas garnu hola ra sujhab linu hola ✋
@DeuKumar-iy6pn
@DeuKumar-iy6pn Жыл бұрын
याे सानाे नानिकाे आवाज बनाएर एक्टिङग् गरर्ने दामि यार❤❤❤❤❤❤❤
@chamelimayatamang8791
@chamelimayatamang8791 Жыл бұрын
Sarai ramro ❤ udi udi chuppa best 😊san ho yo show ko sannani🤗
@NorpuLama-dl2sb
@NorpuLama-dl2sb Жыл бұрын
Mero ta best ho sannnai ❤ udi udi chuppa bhayana vhana hardai hardina ma ta 😊
@mahendramayalu5101
@mahendramayalu5101 Жыл бұрын
सबै भन्दा उत्कृष्ट सेरे को लग्यो धन्यवाद जितु जि
@ghanshyampaharai2342
@ghanshyampaharai2342 Жыл бұрын
My favorite actor diraj magar ❤❤❤🙏🙏🙏
@bhaktasusling1524
@bhaktasusling1524 Жыл бұрын
यो बर्ष कै सुपर हिट ज्याकी एण्ड 21 मुभि ।सारै दामि लाग्यो
@phaligurung8292
@phaligurung8292 Жыл бұрын
नमकार छ युके बाट ! आज को मुन्द्रे को कमेडि क्लब को प्रोग्राम उत्कृष्ट लाग्यो ! कारन, सधै नर्मल हुन्थ्यो भने, आज चाइ बडो अशल र फरक तरिका ले बर्मेली-नेपाली अनि नया अनुहार हीरो-हीरोनी लाई देख्न पनि पाउँदा साथै starting मा देउवा को भुमिका ले अझै रमाइलो लाग्यो । दिन भरी को थकाइ मेटाउदै ब्रान्डि को चुस्की साथ आहा...! असन्ख्य धन्यवाद मुन्द्रे भाइ लाइ धेरै२ शुभकामना छ । मलाइ अशाध्यै मन पर्ने कार्यक्रम हो यो । थेन्क यु अगैन ।
@teetekarelaa6064
@teetekarelaa6064 Жыл бұрын
बर्मा बाट आउनु भयको नेपाली दाजुभाइ दिदिबहिनी हरु देख्दा खुशी लाग्यो। हामी सन्सार जहाँ बसे पनि योमन त मेरो नेपाली हो। सबैलाई नमन।
@homranamagar5739
@homranamagar5739 Жыл бұрын
Dhiraj and jassita nice cuples ❤❤❤
@kantiadhikari3729
@kantiadhikari3729 Жыл бұрын
Mon parne program, dherai ramailo lagyo. Thank you Mundre ji 🙏🙏
@SHERPA1992AD
@SHERPA1992AD Жыл бұрын
वर्माबाट आउनु भएको नेपाली भाषीको नेपाली बोलेको एकदम मन पर्यो।जहाँ भए पनि नेपाली मन न हो पुर्ख्यौली थलो(देश)को माया त किन नलाग्थ्यो र!कार्यक्रम पनि ठिकै छ तर "हाउडेको चिया पसलको caracter" बाहेक अरु त्यति राम्रो लागेन।
@namratarai8943
@namratarai8943 Жыл бұрын
congratulatioms for new move 🎉🎉beautiful jasitaa baini and hensom dhiraj 👌🙋👌❤️❤️and all the best mundre teem❤️🌺🌺❤️🎉🌺❤️🎉🌺
@ramkalarijal9243
@ramkalarijal9243 Жыл бұрын
म मकवानपुर जिल्लाको मनहरी 7 निवासी रामहरी रिजाल हु।म यस मुन्द्रे कमेडी क्लव सिटी एक्सप्रेस कार्यक्रमको नियमित यु टुवमा हेर्ने गरेको छु।मलाई यो कार्यक्रम रोमाञ्चक र रोचक लागेकोछ ।
@Saudimanepalii
@Saudimanepalii Жыл бұрын
दमन सर लाई न्याय मिलेको थिएन बाहिरिनु भएछ ठीक लाग्यो बधाई दमन र मुन्द्रे कल्ब
@parbeshmagar7754
@parbeshmagar7754 Жыл бұрын
Good act Dhiraj mgr&Jasita Gurung.
@santoshijaprel2279
@santoshijaprel2279 Жыл бұрын
उडी उडी चुप्पा सान्नानी❤❤❤❤😂😂
@yankaghimire551
@yankaghimire551 Жыл бұрын
Udi udi chuppa❤sannani
@michaelrana9605
@michaelrana9605 Жыл бұрын
Super comedy best wishes all team Congratulations 🎆
@nirumaya29
@nirumaya29 Жыл бұрын
मुन्द्रे जिन्दावाद 😂😂😂 एक्लै चलाउनु सुपर हिट हुन्छ😂😂
@amark.c8395
@amark.c8395 Жыл бұрын
उत्कृष्ट प्रस्तुति मुन्द्रे जि ।
@jiwanrayamaji49
@jiwanrayamaji49 Жыл бұрын
*_उडी उडी🦋🐝🦋 चुप्पा😘💋💋_* *❤️❤️❤️❤️*
@BlackStone-d26
@BlackStone-d26 Жыл бұрын
Jasita❤dhiraj always sweet . Latte herna chai jaile aauxu hi ma show ma😅😅😅
@ramilatandukar6266
@ramilatandukar6266 Жыл бұрын
Best wishes to mundre ko comedy show. Love this show❤
@newgalaxy9567
@newgalaxy9567 Жыл бұрын
latte.....udiudi chuppa ra haude is gem.......
@AnitaDong-cc7yk
@AnitaDong-cc7yk Жыл бұрын
Udi Udi chuppa you are the best ❤
@MAHARA_kazi
@MAHARA_kazi Жыл бұрын
अनमोल केसी ल्याए मात्र सो मा खान लाउन पुग्छ मुन्द्रे जि❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@mohansijali6840
@mohansijali6840 Жыл бұрын
हाउडे दाईको अभिनय उत्कृष्ट लाग्यो ।
@raeentertainment7845
@raeentertainment7845 Жыл бұрын
Dhiraj acting is babaal ❤❤x movie ma
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl Жыл бұрын
धेरै रमाइलो कार्यक्रम मुन्द्रेको कमेडी क्लव😀😀😀
@manjupatali8406
@manjupatali8406 Жыл бұрын
Fuchhi girl ko commedy babal xa, I like
@limbusurendra3378
@limbusurendra3378 Жыл бұрын
सानी नानी हो कि ठुलि नानी हो ? चुप्पाको कुरो गर्छे भनया ।। हैट ! 😅😅😅😅
@udayakc8441
@udayakc8441 Жыл бұрын
❤❤🎉मुन्द्रेको कमेडीमा एकदमै रमाइलो लाग्ने कति हुनुहुन्छ ,त ?मलाई त एकदमै मन पर्छ नि गायजहरु हो।🎉❤❤
@tararana5569
@tararana5569 Жыл бұрын
श्याम राना खोइ त श्याम बिना त शोव पनि खल्लो लाग्यो
@bimalgautam2275
@bimalgautam2275 Жыл бұрын
मुन्द्रेको सुपर समुन्द्रे योअघी चै छुचुन्द्रे गो अहेड शुभकामना
@indrasaha5947
@indrasaha5947 Жыл бұрын
Waauuuu udi udi chuppa शान्नानी कति रमाइलो मजा आउछ्💘💘💘💘💞💞💞💞🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajsuni12
@rajsuni12 Жыл бұрын
❤❤❤ज्याक्की आएम टुवान्टी व्वान टिमलाई सफलताको हार्दिक बधाई तथा अग्रिम शुभकामना छ। चाडै सुपर डुपर होस ❤❤ ❤❤उत्ता मुन्द्रे को कमेटी क्लपलाई अनि अग्रिम शुभकामना तथा हार्दिक बधाई छ❤❤
@Keesmaya
@Keesmaya Жыл бұрын
My phepret sirel hajurharu sampurna timlai dherai dherai dhanyebat asarinai agadi bandai janu all the best 🙏🙏🙏🙏🙏🥰🥰🥰🥰❤❤❤❤❤
@nabinghartimagar-zx7cf
@nabinghartimagar-zx7cf Жыл бұрын
Very Good 🎉🎉❤❤
@nehalama3140
@nehalama3140 Жыл бұрын
I love dance udi udi chuppa 😘😂
@UmaThapa-e5x
@UmaThapa-e5x Жыл бұрын
धिरज र जसिता गुरुङ को विवाह भएको देख्ना पाउ
@prembaijali3145
@prembaijali3145 Жыл бұрын
aba ko suparstar #Dhiraj #Magar💔💔
@मौसमरावत-ग1स
@मौसमरावत-ग1स Жыл бұрын
अत्यन्तै राम्रो कार्यक्रम छ यहाँ हरु सबैलाई मेरो नमस्ते 🙏🙏
@gopalkcvlogs9616
@gopalkcvlogs9616 Жыл бұрын
from rukum dhiraj magar proud to dhirai dai
@asanthupikakalakendra4078
@asanthupikakalakendra4078 Жыл бұрын
धिरज मगर को अभिनय र मिहिनेत Jackie Iam 21 मा बबाल देखिएको छ ❤️ अब को चलचित्र क्षेत्र धिरज ले हल्लाउने भयो ।
@shresthakllion
@shresthakllion Жыл бұрын
नेपालि नायीका भन्दा नेपाली मूलको बर्मेली चेली धेरै सुन्दर छ।
@BMJ_Official_channel1
@BMJ_Official_channel1 Жыл бұрын
सानी नानीको थेगो मा geet बनयो उडि उडि chuppa 😂 my best उडि उडि chuppa
@imurentertainment1963
@imurentertainment1963 Жыл бұрын
Yesto lagdai xa yo program chadai banda hudai xa...
@taraballavshrestha7101
@taraballavshrestha7101 Жыл бұрын
Barma ko nepali mitra haru lai suwagat cha nepal ma.
@madhabgautam8226
@madhabgautam8226 Жыл бұрын
wai wai daynamic Comedy champion. जस्तो बनाउन पर्याे।
@Monika_Pranita
@Monika_Pranita Жыл бұрын
आजको एपिसोड चै सारै राम्रो लाग्यो।
@sanjaygurang5091
@sanjaygurang5091 Жыл бұрын
एकदम राम्रो कमेडी
@KalpanaSiuthani
@KalpanaSiuthani Жыл бұрын
Dhiraj magar❤❤❤
@bernadetrebongprachith9553
@bernadetrebongprachith9553 Жыл бұрын
Like your show I watch your shows from USA
@khambubohara
@khambubohara Жыл бұрын
रुकुम घर रहेछ खुशि लाग्यो । im rukumli
@skmagar1991
@skmagar1991 Жыл бұрын
प्रियंका जीको कुरो मन पर्यो ❤❤
@surajthapa4369
@surajthapa4369 Жыл бұрын
कार्यक्रम सफलताको शुभकामना🎉🎉❤
@rajugurung5340
@rajugurung5340 Жыл бұрын
Good job dehari maja aayo videos harara paxi na hatnu hola hai love u all family members ❤❤❤❤❤❤❤
@domasherpa7507
@domasherpa7507 Жыл бұрын
Jassita is so beautiful ❤
@nabrajshrestha5071
@nabrajshrestha5071 Жыл бұрын
Verrry good comeady jitu ji ....
@santoshijaprel5145
@santoshijaprel5145 Жыл бұрын
Udi_udi_chuppa sannani ❤❤❤❤❤
@kantiadhikari3729
@kantiadhikari3729 Жыл бұрын
Wooou superb 👍👍👍👍❤ we are watching 2nd time. Thanku Jituji and team members
@sangerijiudupariwar4766
@sangerijiudupariwar4766 Жыл бұрын
Just wow dhiraj jasita
@samirmgare6455
@samirmgare6455 Жыл бұрын
My favourite dhiraj n jasita 💘💘
@pabisarapun939
@pabisarapun939 Жыл бұрын
Je garcha mundre le garcha barma ra Thailand bat nepal aaune sabai lai naman ❤❤❤❤❤❤❤
@AnitaDong-cc7yk
@AnitaDong-cc7yk Жыл бұрын
उडि उडि chuppaa best❤
@kabibasnet3299
@kabibasnet3299 Жыл бұрын
जसिता कति रामृ सन्सार का जुन्सुकै युबति ल्याय पनि फेल खान्छ
@mousammagar8911
@mousammagar8911 Жыл бұрын
wow mundreko comedy club dami dami dhiraj 👌👌👌jassita❤️❤️❤️
@yomanghatane8864
@yomanghatane8864 Жыл бұрын
अतिमिठाे कार्यक्रम सधै हेर्नपाउ
@vupengurung5610
@vupengurung5610 Жыл бұрын
Very nice 👍
@bingo6703
@bingo6703 Жыл бұрын
Uddi_uddi_chuppa sannani❤lop_u❤❤❤❤
@sonisampangrai8682
@sonisampangrai8682 Жыл бұрын
खोई यो कलप चेती मन परेना सिजन 1 एकदम राम्रो लाग्यो कूनै सिन बोर थिएना फूलन्देको आमा लट्टे तेस्तै फेरी अधक्ष्य दीपा श्री तेस्तै बबाल
@bhimmagar3321
@bhimmagar3321 Жыл бұрын
congrats all team❤
@Syubas_vlog3
@Syubas_vlog3 Жыл бұрын
Sannani babal keep going ❤❤
@nedisl46
@nedisl46 Жыл бұрын
came here for jasita and dhiraj
@motithapa7751
@motithapa7751 Ай бұрын
So talented Actor dhiraj
@jhabilalgaire5775
@jhabilalgaire5775 Жыл бұрын
मुन्द्रे दाजुको आजको parrastuti ramro lagyo🤷🤷🤷
@langhalimagar5596
@langhalimagar5596 Жыл бұрын
दिनेस काफ्ले अतिनै मन पर्ने कलाकार wou😅😅😅दामी
@shushilkoirala
@shushilkoirala Жыл бұрын
राजु लामा सर लाई बोलाउन परो जितु सर❤❤
@RammayaKhatiwoda-bn8ri
@RammayaKhatiwoda-bn8ri Жыл бұрын
SANNANI😘
@GitaGharti-z5e
@GitaGharti-z5e 4 ай бұрын
Dhiraj magar mero best man parne hero 🙏🙏❤❤
@chamlingoffice
@chamlingoffice Жыл бұрын
मुन्द्रे को कमेडी को अदक्ष प्रेङ्गका कार्की लाई सेवारो
@chamelimayatamang8791
@chamelimayatamang8791 Жыл бұрын
उदि उदि चुप्पा❤
@yomanghatane8864
@yomanghatane8864 Жыл бұрын
नारिकाे प्रतिनिधित्वले याे कार्यक्रम गहन भएकाे छ भव्य भएकाे छ
@prembaijali3145
@prembaijali3145 Жыл бұрын
Dhiraj😍😍
@narayankarki1363
@narayankarki1363 Жыл бұрын
Wow mundre bhai majja ayo
@indirabhujel3950
@indirabhujel3950 Жыл бұрын
सफलता को शुभकामना ।
@lokbahadur4016
@lokbahadur4016 Жыл бұрын
कति रमाइलो
@harirana1218
@harirana1218 Жыл бұрын
शेरे बहादुर देउवा को एक्टिङ भयन मिल्दै मिलेन😅
@nabinale6282
@nabinale6282 Жыл бұрын
Korean luck's actor Dhiraj mgr my best jasita
@ghanshyampaharai2342
@ghanshyampaharai2342 Жыл бұрын
Super duper hit jakee I'm 21
@PudelDil
@PudelDil Жыл бұрын
दामि छ है सुभ कामना
@netramasrangi5798
@netramasrangi5798 Жыл бұрын
राम्रो program !
@narayanrisal8752
@narayanrisal8752 Жыл бұрын
Saanani❤ udi udi chuppa
@prakashbasyal374
@prakashbasyal374 Жыл бұрын
देउवा वाला पार्ट हाइलाइट 🎉🎉🎉
@Sujanunknown
@Sujanunknown Жыл бұрын
आई न आई इङ्लिस चै हान्ने हो हाम्राे कलाकार ले 😂😂😂😂😂😂😂😂
@DorjeTamang-lg9nm
@DorjeTamang-lg9nm Жыл бұрын
चुप garda dhiraj le मैले gareko baya khatra garne thiyo सोच्दैछ 😜😁 sana nani lai है
| JACKIE - I am 21 | Ft @DhirajMagar  & Jassita Gurung |
19:09
Paradygm TV
Рет қаралды 236 М.
Yay, My Dad Is a Vending Machine! 🛍️😆 #funny #prank #comedy
00:17
Walking on LEGO Be Like... #shorts #mingweirocks
00:41
mingweirocks
Рет қаралды 4,8 МЛН
They Chose Kindness Over Abuse in Their Team #shorts
00:20
I migliori trucchetti di Fabiosa
Рет қаралды 9 МЛН
The Singing Challenge #joker #Harriet Quinn
00:35
佐助与鸣人
Рет қаралды 14 МЛН
WAI WAI DYNAMITE COMEDY CLUB WITH CHAMPIONS | EPISODE 17 | Indira Joshi
1:04:45
MUNDRE KO COMEDY CLUB 22 PRADEEP KHADKA & JASHITA GURUNG by Aama Agnikumari Media
50:04
Aama Agni Kumari Media
Рет қаралды 1,3 МЛН
City Express Mundre Ko Comedy Club || Episode 14 || Raju Pariyar
49:46
Yay, My Dad Is a Vending Machine! 🛍️😆 #funny #prank #comedy
00:17