चियावाली Shristi Tamang को घरधनी परिवार मिडियामा, सृष्टिको श्रीमान आयो भने घरमा बस्नदिन्न- घरधनी आमा

  Рет қаралды 703,400

Rhythm online tv

Rhythm online tv

Күн бұрын

#Rhythmonlinetv
Guest :-
Host :- Sampada Yongya
KZbin: / @rhythmonlinetv7117
Facebook: / rhythm-online-10689857...
TikTok: www.tiktok.com...
Unauthorized downloading and uploading on other sites is strictly prohibited.
Embedding to websites is allowed.

Пікірлер: 1 300
@kamalranasirparkarkono.pau9786
@kamalranasirparkarkono.pau9786 3 жыл бұрын
घरबेटी बाबा आमा अनि दादालाई सलाम छ घरबेटी हुनुत यस्तो धेरै धेरै सलाम याहाहरुलाई
@kulbahadurthulungrai3045
@kulbahadurthulungrai3045 3 жыл бұрын
बैनी पनी ई मान्दार र घर बेटी पनी दयालु ई मान्दार यहिहो मानप सेवा र धर्म 🙏🙏👍️👍️
@snehashrestha27
@snehashrestha27 3 жыл бұрын
Ramro maan bhaya ko GharDhani 🙏🏻🙏🏻❤️❤️
@asoklama5963
@asoklama5963 3 жыл бұрын
P
@chandrabc1984
@chandrabc1984 3 жыл бұрын
मठमन्दिर मा जानुपर्दैन,धर्म गुन लाउन यसरी सकिन्छ,हार्दिक नमन घरबेटी आमा बाबा सबैलाइ
@tikaramneupane9096
@tikaramneupane9096 3 жыл бұрын
नमन छ घर बेटि ज्यु हरु मा
@bishnusherchan2600
@bishnusherchan2600 3 жыл бұрын
Gharbyate ama baba 🙏🙏🙏🙏
@bijaybista406
@bijaybista406 3 жыл бұрын
@@bishnusherchan2600 88uh. 0 S
@anmolpanti3200
@anmolpanti3200 3 жыл бұрын
घरबेटी चै सारै बुझ्ने हुनुहुदो रैछ है।एउटा महीला को पीडा बुझ्ने हजुर हरु धेरै माहान हो।सबैलाइ धन्यवाद छ।एकअर्का मा मानब धर्म नीभाऔ।
@ramkumarmagar6798
@ramkumarmagar6798 3 жыл бұрын
Good 🙏🙏🙏🙏
@unikgameing1369
@unikgameing1369 3 жыл бұрын
याे.सताे घर.बेटि पाउना धैगाराृे पछा
@pandagamingyt7793
@pandagamingyt7793 3 жыл бұрын
No
@tararai6652
@tararai6652 3 жыл бұрын
Bichara ghar wala family haru herdai kati bujhne. Dekhinu hunxa 🙏
@jeewantamang8299
@jeewantamang8299 3 жыл бұрын
सम्पुर्ण सयोगी मन हरुमा धेरै भन्दा धेरै धन्यवाद 🙏🙏🙏
@lungagajal4922
@lungagajal4922 3 жыл бұрын
घर बेटि परिवार चही भगवान जस्तै हुन उहाहरुको पनि भलाई होस
@gajendrachamling7993
@gajendrachamling7993 3 жыл бұрын
मनकारी,दयालु,धर्मात्मी घरबेटि बुबा-आमा र छोराहरुलाई नमन्🙏🙏अझैपनि यो दुनियाँमा हजुरहरु जस्तो मनकारी घरबेटि पाँईन्दोरहेछ,खुशी लाग्यो।
@vijaya467
@vijaya467 3 жыл бұрын
तपाईंहरु जस्तो सहयोगी मनहरुलाई सधै सलाम ....
@hgyohj3228
@hgyohj3228 3 жыл бұрын
धन्यबाद छ घर बेटि बा आमा र सबै परिवार लाई।महान र दयालु हुनुहुदो रहेछ।🙏🇳🇵
@ganeshbdrkhapung9341
@ganeshbdrkhapung9341 3 жыл бұрын
घर बेटि लगायत सहयोगी मनहरु लाई सलुट।🌺
@AshokAshok-fr9iy
@AshokAshok-fr9iy 3 жыл бұрын
घरबेटी बा आमा दाइ सबैलाइ धन्यबात साथै सबै सहयोगी मनहरुमा सलाम छ सिस्टिबैनी लाई अझै सफल्ताको शुभकामना छ नेम्बाङ सरलाइ पनि हिर्दय देखी सम्मान छ
@dipenlimbu4796
@dipenlimbu4796 3 жыл бұрын
Wow! घरबेटी बुबा-आमा भाइ हजुरहरुलाई मेरो Salute छ always respect for all family, अनि सहयोगी मनहरु सबैलाई🙏🙏
@limbooturman5634
@limbooturman5634 3 жыл бұрын
साच्चै नै सृष्टि बहिनिको घरबेटि बाबा आमा एन्ड छोरा अत्यन्तै दानी लाइक अ गड फादर , गड मदर नै होइसिन्दो रहेछ अहिलेको अवस्थामा घर बेटि एस्तो मानवीय व्यबहार गर्ने अत्यन्तै कम मात्रै पाइन्छ सो वहाँ घर बेटिको यो उदाहरणि काम अरु चडकिने घर बाट तानेर बाहिर ठेल्ने काम गर्ने को लागि यो एक राम्रो lesson हो कारण एति लामो समयसम्म कुरेर पनि उल्टै १६ हजार भाडा छुट दिने साच्चै दान बहादुर घर बेटि 👍️👌🙏👈️
@dipenlimbu4796
@dipenlimbu4796 3 жыл бұрын
@@limbooturman5634 Sir, सेवारो🙏🙏 100% right यस्तो मनकारी, अरुको दुख बुझ्ने घरबेटी पाउनु भनेको भग्यको कुरानै हो, सृष्टि बहिनी भाग्यमानी रहेछ।
@supriyakc5738
@supriyakc5738 3 жыл бұрын
Yes 👍
@baburai5173
@baburai5173 3 жыл бұрын
काठमाडौं को ठाउमा येस्तो दयालु मायालु भाबनाले भरियेको घरबेटि पाउनु ठुलो सौभाग्गेको कुराहो वाहाहरुको जै होस god bless 🙏
@nirulimbu471
@nirulimbu471 3 жыл бұрын
100%shai Kura garnu vayo hjrly
@tamupadam695
@tamupadam695 3 жыл бұрын
घरबेटी बा, आमा परिवार लाई मेरो तर्फबाट सलाम छ। शृस्टिले भगवान जस्तो घरबेटी भेट्नु भए छ। काठमाडौको सबै घरबेटी उहाँहरुको मन जस्तो भएको भए कति राम्रो हुने थियो।
@hicast16thbatch43
@hicast16thbatch43 3 жыл бұрын
होत
@asis5555
@asis5555 3 жыл бұрын
🙏🙏🙏
@asis5555
@asis5555 3 жыл бұрын
Garbite baba aama lae hjrle 🙏🙏🙏
@dhurbaraj6613
@dhurbaraj6613 3 жыл бұрын
Good job buba Mami bro
@navinnepal7460
@navinnepal7460 3 жыл бұрын
It’s not like like mMq0 In ok iu I I just I’ll Loomkom
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 3 жыл бұрын
मेहताले ईमानदारीले मान्छेलाई हाम्रो समाजले माहान बनाउनेछ र यस्तो मेहनत अझै धेरै राम्रोसँग गर्दै जानुपर्छ काम र मेहनत भगवान भन्दा पनि ठूलो हुन्छ यस्तो माहान घरबेटी हजुरको करोडौंको नमन गर्दछौं नेपालीको मन ठूलो हुन्छ भन्नेबारे स्पष्ट भएको छाैँ।दुखामा साथ दिने मान्छे नै भगवान भन्दा पनि ठूलो हुन्छन्
@furbatamang7271
@furbatamang7271 3 жыл бұрын
महान घरबेटीलाई सलाम छ
@chandrakalamahat2244
@chandrakalamahat2244 3 жыл бұрын
Mahan gharbeti buba aamalai salot garxu ma
@nirdoshsharma3087
@nirdoshsharma3087 3 жыл бұрын
मेरो पनि सलाम
@nirmayagurung5349
@nirmayagurung5349 3 жыл бұрын
@@nirdoshsharma3087 बधाई छ हजुर घर बेटी लाई
@soneetaind7387
@soneetaind7387 3 жыл бұрын
@@chandrakalamahat2244 r5uf b ql G th- ##
@dreamhigh3062
@dreamhigh3062 3 жыл бұрын
@@chandrakalamahat2244 aaaaaaaà
@chemjonglimbu9192
@chemjonglimbu9192 3 жыл бұрын
काठमाडौमा भगवान जस्तो घरबेटी आज बल्ल देख्दैछु सृष्टि लकि रहेछ्न । सलाम छ घरबेटी बुबा आमा र छोरालाई 🙏👍️💜
@sitarai3297
@sitarai3297 3 жыл бұрын
घरबेटी आमाबाबा ,भाइ लगायत संपूर्ण दयालु मनहरुलाई धेरै धेरै धन्यवाद ।💐 💐हजुरहरुलाई संधै भगवानको कृपा दृष्टि रहोस् ।शुभकामना छ 😇😇😇💐💐💐👍️👌।
@bimalapunmagar1614
@bimalapunmagar1614 3 жыл бұрын
अाहाँ कति बुझने घर भेति अामा बुवा सलाम छ
@ramtelthalbir9866
@ramtelthalbir9866 3 жыл бұрын
महान घरबेटी सलाम छ हजुर हरुलाई, धन भन्दा मन ठूलो भन्छन् नि यहि हो महानता।
@rajkumaripun3874
@rajkumaripun3874 3 жыл бұрын
घरबेती बाबा आमाहरु लाई घरबेती भाई लाई धेरै धेरै धन्याबाद छ । अरुको भलाई गर्नु नै महान्ता हो हजुरहरुको सदाबहार जय होस !
@bimlalimbuofficial8847
@bimlalimbuofficial8847 3 жыл бұрын
ओ हो कति राम्रा घरबेटी उदारणीय घरवाला धन्यवाद 🙏💞 काठमाडौबासी घरवालाले सिक्नु पर्छ
@lifearoundvlog7843
@lifearoundvlog7843 3 жыл бұрын
kzbin.info/www/bejne/gGndkJSendCVgJo
@milantamang2106
@milantamang2106 3 жыл бұрын
घर बेटि आम बुबा सबै परिवारको लगि धन्यवाद दिदि को कम संघर्ष उक्तर उक्तर प्रगतिको होस ।।
@aitadahabur7919
@aitadahabur7919 3 жыл бұрын
Kati ramro ghar biti aama buwa vai
@bishnumukhya5806
@bishnumukhya5806 3 жыл бұрын
Great work
@sitagauli456
@sitagauli456 3 жыл бұрын
घरबेटि भनेको यस्तो राम्रो मानबता भयको हुनपर्छ धन्यवाद हजुरहरूलाई
@kamalsunuwar1191
@kamalsunuwar1191 3 жыл бұрын
यस्तो महान घरपेटी भेट्न पाए हुन थियो सबै परिवारलाई 🙏🙏🙏🙏🙏
@sanchalimbu1647
@sanchalimbu1647 3 жыл бұрын
❤️❤️❤️❤️❤️
@maunbasnet1732
@maunbasnet1732 3 жыл бұрын
Beautiful Gher Bati
@MdRasel-zz5cn
@MdRasel-zz5cn 3 жыл бұрын
आफ्नुता महिना मोरेको दिनमानै एकाबिहानै धोकामा डुकेर बस्छ 😁😂
@punamadhikari5940
@punamadhikari5940 3 жыл бұрын
Yo didi bata kehi siknus nepali didi bahini haru buda le chodera gayo banera rune karaune garera media ma aaune nagarnus yesari kam garera buda lai dekhaunu ta bina mero jindagi afai chalauna sakchu banera.independent hunu parcha kahile dhukha paunuhudaina.
@janughimire6349
@janughimire6349 3 жыл бұрын
Mahan gharpeti
@rasuravlogs9992
@rasuravlogs9992 3 жыл бұрын
यस्तै घरधनी बुबा आमा दाजु जस्तै मन होस सबैको सलाम छ यिहा हरुलाई धेरै सफा र माहान ब्याक्तित्व मन भएको हुदो रहेछ💖💖💖💖
@gopalpandey3321
@gopalpandey3321 3 жыл бұрын
कति दयालु घर धनी हुनु हुदो रहेछ
@rahul87919
@rahul87919 3 жыл бұрын
सबै नेपाली श्रृष्टि बहीनी को घर बेटी जस्तों बुझने भए आजा न कोइ रोड़ मा बस्नु prthyo na कोई भोकै बस्नु पर्थ्यो बुवा आमाँ को मन धेरै रामरो रहेछ धन्यवाद तपाई हरु लाई 🙏🙏
@lifearoundvlog7843
@lifearoundvlog7843 3 жыл бұрын
kzbin.info/www/bejne/gGndkJSendCVgJo
@indramanchantyal9423
@indramanchantyal9423 3 жыл бұрын
धनको त धनि नै हुनु हुदो रहेछ यो भिडियो ले परिवार नै मनको धनि हुनु हुदो रहेछ भन्ने लाग्यो
@kuwaitm5690
@kuwaitm5690 3 жыл бұрын
धेरै धेरै राम्रो बाबा आमा हुनुहुँदोरहेछ भगवान जस्तो सबै मान्छेमा यसतो मानवता रहेर सृष्टिलाई माया गर्नु भएकोमा बाबा आमा धेरै धेरै धन्यवाद
@chaburajrai9985
@chaburajrai9985 3 жыл бұрын
स्रीस्ती बहिनि बसेको घरको घरबेतिहरु सारै मनकारी रहेछन कति मिजासिलो रहेछन सबै परिवारलाई सम्मान छ र स्रीस्ती बहिनी श्रीमान सग अलग भयर आफ्नो तरिकाले बस्नु त्यस्मै बहिनिको भबिस्याको उज्जल छ!
@हेमन्तआलेमगर
@हेमन्तआलेमगर 3 жыл бұрын
यो जमानामा धनको धनी धेरै देखियो तर आज मनको धनी घरबेती बा आमा र भाइ लाई देख्दा भगवान को दर्शन गरे जत्तिकै लाग्यो।
@bishnusanba850
@bishnusanba850 3 жыл бұрын
घरबेटि लगायत सहयोगी मन हरुलाइ धेरै धेरै धन्यबाद । सृस्टी बहिनी यसरी नै इमान्दार भएर अगाडि बड्नुहोला
@lifearoundvlog7843
@lifearoundvlog7843 3 жыл бұрын
kzbin.info/www/bejne/gGndkJSendCVgJo
@subhadrapariyar2259
@subhadrapariyar2259 3 жыл бұрын
1महिना भाँडा तिर्न ढिलो भयो भने घर बाट निकाल्ने घर बेटी हरु ले उहाँ हरु बाट केही कुरा सिक्नुस्
@LilaSoni-dk4tr
@LilaSoni-dk4tr 3 жыл бұрын
सयोगि हरुलाई धेरै धेरै धन्यवाद🙏💕 छ मलाई पनि त्यस्तै दुख भएको थियो। ❓के गनु भाग गेलेन दियको छोरि को जन्म 😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@sakaratmakprayas4979
@sakaratmakprayas4979 3 жыл бұрын
महान घरबेटीलाई सलाम छ 😍 धेरै आशीर्वाद छ 😍😍
@xhenba
@xhenba 3 жыл бұрын
Yota manabtaho jun sabaima hunu aasawshyak ho.
@ramathapa4795
@ramathapa4795 3 жыл бұрын
सहयोगी भावना भयको घर बेटी आमा बुबा🙏🏼❤️ र पुरै परिवार लाइ धेरै धेरै धन्यवाद छ
@chandrabahadursen2500
@chandrabahadursen2500 3 жыл бұрын
घर को मालिक हो बने एसतै दुख कष्ट मा परेको लाई सहयोग गरने रामरो छ रामरो बुझ को है सम्मान छ है
@padamchemjong1417
@padamchemjong1417 3 жыл бұрын
कति महान घरवाला -सधै धनसम्पति र भाग्यले साथ दिई रहाेस । सबैकाे भलाेहाेस ! सदाशुखि र दिर्धायुकाे शुभकामना !
@suryashrestha6007
@suryashrestha6007 3 жыл бұрын
सहासी बैनी, सृष्टिलाई हृदय देखी सलाम छ । असल बाटो बाट कहिल्यै विचलित नहुनु । घरबेटी आमाबाबालाई सादर ढोग, तपाईंहरुको कोमल हृदयमा कहिल्यै कमी नआओस् । हाम्रो गजेन्द्र नेम्वाङ सरलाई सधैं बाबाको रूपमा आदर सम्मान गरिराख्नु है नानी ।
@ashishmagar3000
@ashishmagar3000 3 жыл бұрын
काठमाडौँ मा यस्तो राम्रो घरपेटी पाउन निकै मुस्किल छ ! Salute 🙏🙏🙏🙏
@dilipghising1015
@dilipghising1015 3 жыл бұрын
बधाई छ सृष्टि बहिनीलाई सधै खुसिरहने प्रयास गन्रुहाेस र मेहेनतकाे फल मिठाे हुन्छ मेहेनत गर्नुनछाेडनुस
@govink3594
@govink3594 3 жыл бұрын
Ĺ13
@gopalshrestha1064
@gopalshrestha1064 3 жыл бұрын
सबै घरबेटी हरुको यस्तै सोच भय कति राम्रो हुनेथियो ?
@sabitathegim6069
@sabitathegim6069 3 жыл бұрын
महान घर बेटि बुबा आमालै सलाम🙏
@pramanangdembe9677
@pramanangdembe9677 3 жыл бұрын
धेरै राम्रो लाग्यो घरबेटी बा अनि सम्पूर्ण परिवारकाे सकारात्मक सोँच 🙏🙏🙏👍👍👍👍👍
@youtubechanelumesh2786
@youtubechanelumesh2786 3 жыл бұрын
अतिनै राम्रो घर बेटिबाआमाअनी दाईहजुर 🙏🙏🙏मेरो जेहुनु भयो आमा बुबा उनिहरुको जोडि मिलेकै राम्रो हो पछि त्यो छोरी ले बाबा खोजादा पाउन अनि चिया बैहिनी ले नि बिगत को कुराबिर्शे र आफोनो परिवार मा खुसी आओस बैहिनी
@anishjangmahat4620
@anishjangmahat4620 3 жыл бұрын
तपाईहरु जस्तो मनकारी बाआमा र दादालाई सलाम छ
@miragurung3900
@miragurung3900 3 жыл бұрын
घरबेटि बाआमा दाईहरुलाई धेरै धन्याबात भगवान रुपि घरबेटि बा
@leemrai8139
@leemrai8139 3 жыл бұрын
घरबेटी काे मानवता लाई हृदय देखि सम्मान गर्छु।
@gurungprakash749
@gurungprakash749 3 жыл бұрын
Ghar beti Ba-Aama 2 Chhora lai dherai dherai dhanya Bad 🙏🙏🙏thanks for all 🙏
@netrapariyar4982
@netrapariyar4982 3 жыл бұрын
भगवान हो हजुरको परीवार शीर नुगाई सम्मान घर बेटी बाबा आमालाई
@dilurai7822
@dilurai7822 3 жыл бұрын
Baba aama lai dhenne bat
@dadiram7568
@dadiram7568 3 жыл бұрын
घर बेटि परिवार मा सधै खुसि रहोस उहा हरु को ब्यवासाय मा सफलता मिलोस अनि बिक्कि भाइ लाइ अझ उच्च सम्मान छ
@laxmantamang1474
@laxmantamang1474 3 жыл бұрын
ईज्वत साथ परिश्रम गर्याे भने अबस्य सफलता मिल्छ र यी घरबेटी जस्ताे सबै मानिसमा भगवानरुपी मन हुन पर्छ ।
@dolpanday1602
@dolpanday1602 3 жыл бұрын
घर बेटि बाबा र आमा छोरा कति बुजिकारी हुदो रहेछ सलाम छ मेरो
@Gajendra6032
@Gajendra6032 3 жыл бұрын
घरबेटी बा आमा परिवारलाई नमन साथै धन्यवाद।धेरै समझदारी हुनु हुदोरैछ।
@ajkyamparaiofficial633
@ajkyamparaiofficial633 3 жыл бұрын
सेवा नै धर्म धेरै राम्रो शुभकामना छ
@manilalama9278
@manilalama9278 3 жыл бұрын
कति माहन घर भेटी ।हाजुर हरुको धर परिवर मा कहिले पनि नाम्रो नहोस । दुख परेकोलाई यति धेरै सथा दिनु भायो माहन घर भेटीलाई धन्यवाद 👏👏👏🙏🙏👏
@tggamer6982
@tggamer6982 3 жыл бұрын
श्रीमान गतिलो भएको भए छुट्टै पहिचान बनाएर हिड्न सक्ने क्षमता भएको नारी हो। सहयोगि मनहरु लाई धेरै धेरै धन्यवाद🙏 हिम्मत नहार्नुहोस चेली एक दिन हजुर पक्कै पनि शिखर चुम्नुहुने छ्🙏
@tiljimee8140
@tiljimee8140 3 жыл бұрын
१००%
@rohangamingyt1634
@rohangamingyt1634 3 жыл бұрын
Fuck video
@saruthapamagar3424
@saruthapamagar3424 3 жыл бұрын
यस्ता घरबेटी बाबा आमा भनेको भगवानको अर्को रुप हो । सलाम छ घरबेटी बाबा आमालाई !!!🙏🙏🙏🙏🙏🙏🙏
@पश्चिमक्षितिजमाभूटानी
@पश्चिमक्षितिजमाभूटानी 3 жыл бұрын
My respect and love to Aama and baba plus young brother for being positive always towards that innocent sister. Please treat her as your daughter or sister as you guys doing. God bless you all.
@chandralimbu9685
@chandralimbu9685 3 жыл бұрын
एति ठुलो दुख मा साथ दिने घरबेटि लाई मेरो तर्फबाट सलुट छ किनकि जो कोहिले एस्तो प्रेम गर्न सक्दैनान तर उहाँहरुले गर्नु भा छ धेरै धन्यवाद सम्पुर्ण परिवार लाई ।
@shankarsubba3777
@shankarsubba3777 3 жыл бұрын
घर बेटि मन दयालु मन हाे हुन परने मानभ काे मन पनि येहि हाे याहाँ हरु लाई परमेश्वर ले धिरधायु जीवन दिउन।
@rajuthapa3127
@rajuthapa3127 3 жыл бұрын
Ghara beti ko pariwar sabai lai sulut xa yesto mahan gharabeti haru saman garxu maile 😍😍
@spikespike7409
@spikespike7409 3 жыл бұрын
Million thanks for Gharapati family.
@raikumar3857
@raikumar3857 3 жыл бұрын
Salam gharbeti lai hami nepliko man dekhera malai udum lagxa so proudof thapa pariwarlai
@sitatimsina2225
@sitatimsina2225 3 жыл бұрын
Aama buba ekdamai bujhnu hundo raicha ❤️ ekdam khusi lagyo sansar ma yeti dayaluu, thulo man vayeko aama buba pani hunuhundo raicha 🥰 So proud of you aama buba 🙏 Vagwan le sadhai hajur haru ko rakshya garun, 🥰🥰
@padamshrestha8976
@padamshrestha8976 3 жыл бұрын
महान मन भयको घर बेटि लाई सलाम
@khimdinghangyakthungba4990
@khimdinghangyakthungba4990 3 жыл бұрын
नया युग को शुरुवात आशा छ मेहेन्त र ईमानदार मानिस ले यसरी नै सम्मान साथ सहयोग पाओस।
@tikamalla9607
@tikamalla9607 3 жыл бұрын
Huge respect for gharbeti❤️❤️Yo rhaumatw man vako gharbeti kamai vetinxa god ley sabai pura grdios uhahruko echha 👏👏 salute
@lifearoundvlog7843
@lifearoundvlog7843 3 жыл бұрын
kzbin.info/www/bejne/gGndkJSendCVgJo
@mayalimbu7039
@mayalimbu7039 3 жыл бұрын
मन्दिर गएर दुध चढाएर घण्टी बजाएर मात्र धर्म हुन् है यी घर बेटि दाइ दिदि हरु लाई हेरेर सिकौं है हामी पनि !!
@sakaratmakprayas4979
@sakaratmakprayas4979 3 жыл бұрын
सहयोगी मनको धनी आङ दामु शेर्पा नाना लाई धेरै धेरै धन्यवाद 😍😍😍
@devirijal6940
@devirijal6940 3 жыл бұрын
सलाम छ है घरबेटि बुबा आमाको परिवारलाई
@अँभांगिछोरि
@अँभांगिछोरि 3 жыл бұрын
घरबेटि बा आँम कति राम्रीहरू हुनुहुदीरहिछ
@lifearoundvlog7843
@lifearoundvlog7843 3 жыл бұрын
kzbin.info/www/bejne/gGndkJSendCVgJo
@tualsichaudhary689
@tualsichaudhary689 3 жыл бұрын
महान घरबेटी लाई धन्यवाद भगवानले सधै रक्षा गरुन् ❤❤❤❤🙏🙏🙏🙏
@bhumiraj4443
@bhumiraj4443 3 жыл бұрын
घरबेती बाबा आमा लाई सम्मान छ अहिलेको जमना मा पनि दुखी गरिब माथी दयाँ गर्नु भगवाँनको बाँस रैछ आत्मा मा
@janrai3320
@janrai3320 3 жыл бұрын
मेरो पनि घरभेटि एकद राम्रो छ किचकिच गरदैन।हजुरकाे घरभेटिलाइ पनि धन्यवाद 🙏
@jharanaluitel7488
@jharanaluitel7488 3 жыл бұрын
घर बेति भनेको उह हरु जस्तो हुनु पर्छ तेति देरइ पइश तिर्न हुद पनि माया दियेर रख्नु भाको रहिछ अरु घर बेति ले नि उहाँ हरु बाट केही सिक्नु जरुरी छ मन राम्रो भय भाडा मा वस्ने लाइ पनि आफ्नो द्खिन्छ धेरै धेरै धन्यवाद बुवा आमा अनि छोरा लाइ🙏
@rajsunar6857
@rajsunar6857 3 жыл бұрын
घर बेटी आमा बुवा लाई धेरै धेरै धन्यवाद सारै मायालु बुझ्ने परिवार काठमाडौं मा पनि एति भगवान सम्मान को घर बेटी रहेछन खुसि लाज्ञो मनै देखी सलाम घर्बेति परिवार सबै लाई 😘😘😘😍😍😍😍😍
@prakashrai735
@prakashrai735 3 жыл бұрын
घरपेटी होस्त यस्तो खुशिलाग्यो जयशम्भो
@sunilniraula9140
@sunilniraula9140 3 жыл бұрын
AIA shambu bro pass
@thapajeet9518
@thapajeet9518 3 жыл бұрын
यस्तो मनकारी दयालु घारवेटी त आजसम्म काहीँ भेटाइएको थिएन।सलाम हजुरहरुलाइ सथै मिडीया कर्मीलाई।
@john-xettri8921
@john-xettri8921 3 жыл бұрын
आमाले भनेको कुरा नोटिस गर्नुहोस एकदम ठिक भनुभाछ तेस्तो अबस्थामा बिचरी तेत्रो काखाको नानी र आमालाइ बिजोक अबस्थामा छोडेर जानेले भोलि फेरि धोका नदेला भन्नू सकिदैन उस्को स्वार्थ पूरा गर्नु युज गरेको जस्तो लाग्यो
@alkabantawa
@alkabantawa 3 жыл бұрын
पाँचथर जिल्लाको मान्छे सधैं ईमान्दार हुन्छ।💐💐💐💐
@dilliramlawoti1078
@dilliramlawoti1078 3 жыл бұрын
केटा त अलिकता बैदेशिक मामिलामा फसेको न्युज अाईराछ है के हाे,,,,,
@alkabantawa
@alkabantawa 3 жыл бұрын
@@dilliramlawoti1078 कुन केटा
@binukirati3514
@binukirati3514 3 жыл бұрын
उहाको श्रीमान फटाहा भन्दैमा सृष्टि जि लाई नराम्रो नसोच्नु होला यदि उहाको श्रीमान राम्रो भए २/३ बजे उठेर नानि काखमा च्यापेर चिया बेच्ने रहर कहाँ हुन्छ र😥😥😥😥😥😥😥
@basantthapa1072
@basantthapa1072 3 жыл бұрын
100% sahi vanu vayo
@tulashasapkota6763
@tulashasapkota6763 3 жыл бұрын
बुबाअामालाइ धेरै धेरै धन्यबाद मानव भयर मानबकाे पीडा बुझ्नुभयकाेमा दुखपिडा जस्लाइनि पर्छ दुखमा साथअाट दिनु भयकाे छ। अामाबुबामा नमन छ
@salturover2970
@salturover2970 3 жыл бұрын
मनकारी घरमालिकलाई सलाम छ l उहाँहरूलाई 100% भनिन्छ ``थापा काँजी´´💪💪👊✊👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🎤🎤🎤🎤🎤❤❤❤❤❤❤😊☺😀😃😄
@goodgod8476
@goodgod8476 3 жыл бұрын
Kati beautiful human being. God bless them for helping her to stay in their house. We need more good people like them on this earth,
@bholabishwakarma3555
@bholabishwakarma3555 3 жыл бұрын
माहान हुनुहुदो रहेछ घरबेटी को परिवार खुसी लाग्यो ।।
@crai4223
@crai4223 3 жыл бұрын
उदाहरणीय घर बेटी ज्यूलाई, सलाम छ ।
@gomakc7049
@gomakc7049 3 жыл бұрын
E 1k0
@lobsangkhedup8756
@lobsangkhedup8756 3 жыл бұрын
ghar beti ama buwa sabai lai ritahi dekhi thankyou so much
@harkatamang9470
@harkatamang9470 3 жыл бұрын
एस्ता माहान घर बेटि बिरालै भेटिन्छ मिडिया मा ल्याउनु भो धेरै धेरै धन्यवाद छ सलाम छ घर बेटि लाई
@mohandarlami3030
@mohandarlami3030 3 жыл бұрын
यो हो घर्बेती भनेको। पोइसो मात्र सब थोक होइन मानबिए नाता पनि हुनु पर्छ।सलुत छ घर्बेतिलाई मनै देखि।
@jayantibasnet7508
@jayantibasnet7508 3 жыл бұрын
कति महान घरबेटी सायद काठमाडौमा यस्तो घरबेटी कसैलाई मिल्दैन हाेला।हजुरहरुलाई कहिल्यै दुख नपराेस्।
@sakaratmakprayas4979
@sakaratmakprayas4979 3 жыл бұрын
बिकि लिम्बू सरलाई धेरै आशीर्वाद 😍😍
@bindusharma1091
@bindusharma1091 3 жыл бұрын
श्रीमान श्रीमतीको मिलन भैदिए कती राम्रो हुन्थ्यो होला!!!
@beemurai2492
@beemurai2492 3 жыл бұрын
Gharpeti vaneko tapai haru jasto hosssn wowowo Aama baba laiii Awalys miss u lop 😘😘😘😘💞👍👍👌👌👌
@upendrarai5932
@upendrarai5932 3 жыл бұрын
बाबा यस्तो घर बेटी पाउन गारो छ सलाम छ हजुर हरुलाई ,,,,,,
@daneilyonjan6047
@daneilyonjan6047 3 жыл бұрын
Ghar Beti vaneko yesto hunu parcha,Salute hajur lai 🙏🏻
@manzoo30
@manzoo30 3 жыл бұрын
Kati ramro gharbeti 😍😍😍ahile ko jamana ma pani yeti ramro man vako manxe hunxan vanne lageko thyena 👏👏👏👌👌👌
@lifearoundvlog7843
@lifearoundvlog7843 3 жыл бұрын
kzbin.info/www/bejne/gGndkJSendCVgJo
@saranrairai204
@saranrairai204 3 жыл бұрын
kunai kunai ghar beti haru ta sarai mankari dayalu hunxa hajur haru lai salam xa
@balbahadur8057
@balbahadur8057 3 жыл бұрын
दानि लाइ हानि हुन्न भन्ने उखान आज आएर सहि जस्तो लाग्यो वाउ कति राम्रो बिचार भाबना र सहयोगि मन घरबेटि बा आमा छोरा प्रति सलाम गर्न चाहान्छु यहाहरु को मानवता लाई बैनि र नानु को उज्ज्वल भबिस्य को कामना यो भन्दा पनि झनै नाम र इज्जत कमाएको देख्न पाउ सहयोगि मन हरु प्रति र विशेष गजेन्द्र सर प्रति 🙏🙏👏👏👌👌👌👍️👍️👍️👍️
@bashantidhungana630
@bashantidhungana630 3 жыл бұрын
घरबेटी लाइ सोलिट गर्न चाहान्छु। धन भन्दा मनठुलो भनेको यहि हो।धन्यवाद बैनि लाइ
@ज्योतीचन्द्रबस्नेत
@ज्योतीचन्द्रबस्नेत 3 жыл бұрын
यस्तो बुजकी घरबेटी अहिले सम्म देखेको थिएन बधाई छ हजुर हरुलाई
@helplineiq9929
@helplineiq9929 3 жыл бұрын
We know we all Nepali are good we love each other respect each other jay Nepal jay Nepali 🇳🇵🇳🇵❤️
@asalpande4577
@asalpande4577 3 жыл бұрын
Mahan gharbeti
@krishnabahadurbista6278
@krishnabahadurbista6278 3 жыл бұрын
नमस्कार म मकवानपुरे विष्टकाजी थाहा नगरपालिका शिखरकोट बाट,महान घरवेटीको परिवारलाई धेरै धेरै नमन साथै धन्यवाद पिरिवारमा सुख शान्ति छाओस्
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 2,4 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,9 МЛН
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 2,4 МЛН