CK Lal on Dishairdesh with Vijay Kumar

  Рет қаралды 145,410

RamSar Media Pvt. Ltd

RamSar Media Pvt. Ltd

Күн бұрын

--------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Program: Dishanirdesh
TV: AP1 HD Television
Presenter: Vijay Kumar Pandey
Transportation: Ramesh Phuyal
Electrician: Rajesh Phuyal
Production Assistant: Sajan Kunwar
Makeup: Karishma / Bimala
Camera: Roshan/Amrit/Suman
Camera Head: Shivaram Shrestha
Graphics: Sunil/Ramesh
Music: Raprabin
Editor: Sanjay Udas
Assistant Producer: Allen Shrestha
Post Production: Lokesh Bajracharya
Director: Suresh Paudel
Broadcast Date: June 13th 2017

Пікірлер: 231
@sureshgurung3705
@sureshgurung3705 7 жыл бұрын
सि.लाल जिको धेरै अन्तरबार्ता सुनेको र हेर्ने र सुन्ने अबसर मिलेको छ र जस्लाई हामी थिन्क ट्यान्कको रुपमा पनि चिन्ने प्रयास गरियको छ अनि उस्को अबस्थाको र परिस्थितिको मुल्याङ्कन र विश्लेषण गर्ने कला र विद्ध्वता प्रती मेरो शंका होइन। यद्यपि उ यउटा समस्याको समाधान र परिस्थितिको आकलन गरि सुल्झाउने उपाय दिने बौधिक प्रानी नभै बुद्धिजीवी जो जिउनको लागि बुद्धिको उपयोग गर्ने प्रानी हुन भन्ने मेरो ठम्याइ हो।अनि उ समस्यालाइ उल्झाउने कुनै यक जाती समुदाय र क्षेत्र प्रती बायोस हुने प्रानी हो सि. के. लाल जस्लाइ तेति ठूलो उपमा दिइराख्नु पर्ने म ब्यक्तिगत रुपमा ठान्दिन किनकी यथार्थ र सत्यलाई जस्ले बङ्याउने प्रयास गर्छ।
@इमान्दारनेपाली
@इमान्दारनेपाली 7 жыл бұрын
एकदमै राम्रो अन्तर्वार्ता , आशा गरौ नेपाल का सबै शक्ति हरु मिलेर मदेशी जनता को भावना बुजेर देश लाई अग्रगामी निकास दियुन । जय नेपाल जय मदेश ।
@cndev3671
@cndev3671 7 жыл бұрын
सी कि लाल सर को विश्लेषण मा अथाह गहिराई छ। विजय जी मात्र होइन मा पनि उनको सब्द प्रयोग को #कायल छु। यो गहिराईले आम नेपाली लाई छुन सके देशलाई धेरै फाइदा हुन्थ्यो। अफसोस ! त्यसो छैन।
@santoshrauniyar5652
@santoshrauniyar5652 7 жыл бұрын
Comment herda lag cha bichar garnu bhanda pahila aaflai pahila Sochko chasma lagyako comment aauncha.. ck lal is one of nepal 🇳🇵 leading intellectual...be open with comment
@ramsagarrauniyar5917
@ramsagarrauniyar5917 6 жыл бұрын
Great salute ck lal jeuu..ekdam yatharthbad kura grnu vo
@janakrajtamang9351
@janakrajtamang9351 7 жыл бұрын
ck lal sir को सटिक, र यतार्थ विश्लेशण ....नेपाली समाजलाई अग्रगामी तर्फ उन्मुख गर्न उहाको ठुलो योगदान रहनेछ....उहाको बौदिक छ्यमता बाट नतमस्तक छु...
@goulidirgharaj9850
@goulidirgharaj9850 7 жыл бұрын
your think is wrong ,if your are nepali
@virginrose5107
@virginrose5107 7 жыл бұрын
Janak Raj Lopchan yastai RACIST haruko bicharma natamastak hunu swabhimani Nepali huna sakdaina.
@chandrabalami3185
@chandrabalami3185 7 жыл бұрын
असाधै राम्रो लाग्यो
@amarrajbanshi9669
@amarrajbanshi9669 5 жыл бұрын
Ck lal sir is always true with clarity and common sense to its depth.....Long life sir
@rbbahing3353
@rbbahing3353 7 жыл бұрын
मन पर्‍यो तराई र पहाडको बीचको विश्लेषण साथै छिमेकी दुई मुलुकको र देशको राजनीतिक प्रतिक्रिया ।
@gauravyadav3664
@gauravyadav3664 2 жыл бұрын
But why your community people kill our madheshi brothers during Harithik kand And also why army shot gun in peace strike of madhesh and did nothing during pahadi strike You pahadi people never fell our pain so I hate pahadi people😡
@abhiyogadhikari9532
@abhiyogadhikari9532 7 жыл бұрын
ekdam ramro interview.... c.k lal z a very intellectual person...lekh haru padhinthyo kaile kahi aja interview nai Herne mauka milyo..dherai dherai dhanyabaad bijay sir lai....prashna sodhisake paxi complete answer chahi linu hola,hatar nagarekai bes..baru 2 4 wata jigyasa kam garnus Tara pratek jigyasa ko purna uttar chahi Linus...
@chandanregmi
@chandanregmi 7 жыл бұрын
गहन कुराकानी बुझ्नलाइ अलिकती अध्ययन गर्नु पर्ने हुन्छ । कमेन्ट मार्फत कसैको विचार संगको असहमति निम्न स्तरको 'ठम्याइ' र व्यक्तिगत लान्छना भन्दा साथीहरुले तर्क मार्फत प्रस्तुत गर्नुभए उपयुक्त हुने थियो । सी. के. लालले सत्ताको परिभाषामा 'मार्क्स '(Karl Max)/ 'म्याक्स वेबर' (Max Webar)/ 'माइकल फुको'(Michel Foucault) आदिको दृष्टिकोण प्रयोग गरेका छन् । जुन समग्रमा 'अन्तोनियो ग्राम्सी'(Antonio Gramsci) को 'सांस्कृतिक आधिपत्य' को विचारधारा संग प्रभावित सुनिन्छ । "पुजिबादमा स्थायी सत्ता र पुजीपति वर्गले सिर्फ हिंसा र 'राजनीतिक तथा आर्थिक बन्धन'को माध्यम बाट मात्र नियन्त्रण कायम गर्ने नभएर विचारधाराको माध्यम बाट पनि नियन्त्रण राख्दछ । - ग्राम्सी" सायद सी. के. लाल को बिचारमा 'प्रधानमन्त्री बनाउनेहरू' सत्ताधारी नभएर स्थायी सत्ताको 'नियन्त्रणमा रहेको सत्ताबिरोधि शक्ति' हुनुपर्दछ ।
@sanjeevsingh-wv5nd
@sanjeevsingh-wv5nd 7 жыл бұрын
you are great ck sir. many people give bad comment on *best person . but you are real person who can say the fact. I respect such person .
@laxmanpuri1362
@laxmanpuri1362 7 жыл бұрын
Nice interview sir
@cndev3671
@cndev3671 7 жыл бұрын
विजय जी लाई धन्यवाद अन्तरबार्ताका लागि, तर देश र मधेश मन्थन गर्दा एक चोटी पनि डा. सि. के. राउट र उनको स्वराज अभियान बारे प्रश्न गर्न नभ्याएकोमा निकट भविष्यमा आउने तुफानलाइ नजर अन्दाज गरेको जस्तो लाग्यो।
@maheshmuktiazad1111
@maheshmuktiazad1111 Жыл бұрын
😂 tufan ayo comrade lalsalam
@bhuwanshrestha3417
@bhuwanshrestha3417 4 жыл бұрын
Akdami ramro bichar
@chujalpokharel2464
@chujalpokharel2464 7 жыл бұрын
लालजीका विचारहरुसंग सहमत वा असहमत जे भएपनि त्यो मधेशको एउटा ठुलो तप्काको आवाज हो, तर यहाँ भन्नैपर्छ उहाँका तर्कहरु उहाँकै शब्दजाल सामुन्ने निरिह देखिए ...
@laxmiacharya1232
@laxmiacharya1232 7 жыл бұрын
Best interview. clear indication of Madheshi's frustration.
@welcome3295
@welcome3295 6 жыл бұрын
marmik interview........................, thank u ck sir...
@queengrg4887
@queengrg4887 7 жыл бұрын
जिउदो लेखक र लोभ बाटा मुक्त भएको लेखकहरु सधै पिडीत् र विवेद नागरिकहरू को राज्य शक्ति ले सुन्न नचाहेको,सुन्न नदिएको आवजहरु लाई शब्द मा बोल्ने गर्छ। त्यसता लेखक नै प्रतिगामी शक्ति हरु को नजर मा कसैको पक्ष को साहेता गरेको देखुनु,बिखण्डनबादी देखिनु कुनै आश्चर्य बिषय हुदैन।
@tekamkhadka924
@tekamkhadka924 7 жыл бұрын
padhya maanxe vnya padhya ho yr khatra interview ck sir
@skvai2049
@skvai2049 7 жыл бұрын
बिजय कुमार सर को interview अति राम्रो लाग्छ
@sampurnamishra2869
@sampurnamishra2869 5 жыл бұрын
Good personality ck lal
@bishnuprasadgautam8245
@bishnuprasadgautam8245 7 жыл бұрын
अब्बल विश्लेषणले पक्ष विपक्ष दुवैतर्फका सकारात्मक र नकारात्मक कुरा गर्छ र केलाउँद। एकतर्फी विचारको पक्षपोषण कदापी गर्देन। तीतो र यथार्थ कुरा छ भन्दैमा सबै कुरा प्रष्ट भन्ने हो भने मानव जाति जससंग तर्क र जुक्ति लगाउने क्षमता हुन्छ जसका बलमा मानव सभ्यता होमो स्यापिन्सको रुपबाट अफ्रिकाबाट विश्वब्यापी भयो । शिकारीबाट खेती-पशुपालक- किसानी हुँदै शिक्षित र बैज्ञानिक युग ल्याउन सफल भयो। अझैपनि आपसी झै-झगडा गरेर बसेको भए बहुमतको कदर गर्दै आवश्यक स्थानमा लचिलो र सहमती कायम नगरी अगाडी बढेको भए आज के हामी यो युगमा आइपुग्थ्यौ र । सत्य र यथार्थ भन्दैमा नाङ्गै हिड्ने त। सत्य त समय अनुसार सामाजिक आदर्श र सामाजिक शोभा अनुसार छोप्न जान्नुपर्यो नी। के मधेशी जनता आन्दोलन मात्रै चाहान्छन त । उनीहरुको बिचार ताजा र स्थानीय रुपमै चुनाव बाटै परख गरौं न भन्दा त्यो सत्य सामना गर्नबाट भाग्ने तर्क के सत्यको पक्षमा हो र?
@aar-aaar-a1916
@aar-aaar-a1916 7 жыл бұрын
सि.के.लाल आज केहि नर्भस देखिए । विजयकुमारलाई पनि ट्रयाकमा आउन कठिन परो । त्यहि हो सि.के. जस्ता कथित बुद्धिजिवि धमिलो पानीमा माछा मार्ने व्यक्तिहरु हुन् विचारको क्षेत्रमा, बिचारको फाईदामा, बिचारको पपुलरिज्ममा । आम रुपमा अष्पष्ट धारणा र विविध जार्गनको प्रयोगले उत्कृष्टता देखाउन खोज्छन् सि.के. तर घुमिफिरी राजपाकै अराजनैतिक बिचार भरिएको छ उनको मन मस्तिष्कमा । मधेसको समय, सन्दर्भ र परिस्थितीलाई बिचार गर्दैनन् । मात्र महतो, ठाकुर, र त्रीपाठीकै अराजनैतिक मुल्य मान्यता गोजीमा बोकेर हिड्छन् । छि लाज लाग्दैन यस्ता बुद्धिजिविलाई । नाकाबन्दीको समयलाई किन बिर्सिए ? मेरो घर पुर्वको पहाडी जिल्लामा हो । दिपावली मनाएको हो त हामिले पनि । दोस्रो चरणमा चुनाव हुदैछ त्यहा, कसरी पहाडलाई मधेस देख्यो ? तर्क गर्न नसकेर हठात्मा बिजय कुमारलाई टुडिखेलमा झण्ड्याउने उदाहरण पो दिन्छन् । बिचरा बिजयजी, अन्तरवार्तामा यस्तो कति पटक भोग्नु पर्यो होला । बिजयलाई सि.के. ले हेर्ने नजर सोहि उदाहरणमा काफि छ ।
@celestial5684
@celestial5684 7 жыл бұрын
Due respect to Vijay sir why don't u let one topic to end in it's own way so that we can get it's summary n da theme of discussion or even subject every single presenter is much curious to pour his or her thought then the guest one in front, invited! something missing plz. consider... sir
@NiranjanMalakar
@NiranjanMalakar 4 жыл бұрын
Bijay Kumar Pande put hist thoughts through putting questions on answers and re-question on answers which is guided by Khas Arya EXTREME Nationalism and put a lot of energy to preserve it: Status Quo. Let him finish his answer before interrupting him and giving the journalist's opinion all the time, like a mouth of the rulers. We are not interested of your opinions, Mr. Pande but your guest's. Shameful !
@shrawanyadav3651
@shrawanyadav3651 2 жыл бұрын
100% true
@medicalconceptsandresearch7648
@medicalconceptsandresearch7648 6 жыл бұрын
I became fan of ck lal sir
@rohitphuyal4426
@rohitphuyal4426 7 жыл бұрын
Example ra analysis khatra xa!! He is intellectual personality, whatever his political thoughts be!
@anshukumaryadav2892
@anshukumaryadav2892 7 жыл бұрын
सिकेलालकाे सबै ज्ञान अाफुमा भैदिए हुन्थ्याे जस्ताे लाग्छ ।
@rajivlamichhane1678
@rajivlamichhane1678 7 жыл бұрын
सरकार पक्ष र प्रतिपक्षलाई “सत्ता” देख्ने सिके लाल जीले सरकार बनाउन बहुमत नपुग्दा बहुमत पु¥याउनेलाई “सत्ता” नदेख्नु उहाँको हेराइमा विभेद छ ।
@newahangrayee8890
@newahangrayee8890 6 жыл бұрын
Yo patrakar kp oliko prbaktaho
@nepali_8848
@nepali_8848 4 жыл бұрын
Ho kinaki bahumat le loktantra jogaudaina. sankhyatantra jogaucha ;)
@rohitgurung9778
@rohitgurung9778 7 жыл бұрын
Albert einstein ko example sunna paeyana.. bich ma pach pach kina bolna thalnu vayako Bijay dai.. kasto important kura chutyo.. yo kura malai mann parena.
@dolualemagar433
@dolualemagar433 7 жыл бұрын
सिकेलालको ओझपूर्ण तर्कमा बिजय कुमार हायलकायल देखिए, प्रश्न प्रतिप्रश्न गर्न अलमलिएका देखियो।
@kirat102
@kirat102 7 жыл бұрын
ck लालको अन्तरबार्ता पहिलोचोटि हेर्दैछु अरु कोको हुनुहुन्छ? स्पष्ट वक्ता लाग्यो सि के लाल समसामयिक तर्क प्रस्तुत गरे म विजय सरको प्रसंसक हु र यहाँको लेख पुस्तक प्राय अध्ययन गर्ने गर्छु र विगत देखि नै कार्यक्रमहरु पनि नछुटाइ हेर्ने गर्छु तर आजकल प्रस्तोता गर्ने क्रममा धमलाको चरीत्र हाबी हुदै गएको होकि भन्ने लाग्दैछ
@hemantalimbu5161
@hemantalimbu5161 7 жыл бұрын
Dhamala ko pani Bau niskyo ! haina question sodhay pachi answer garnu ta dinu ni , cross mathi cross garera bolnai nadinay Jathaa patrakar..
@kewaldhakal9680
@kewaldhakal9680 7 жыл бұрын
ऋषि धमला सग बिजय कुमार लाई दाज्नु भनेको पत्रकार को बेइज्जेत गर्नु हो। ऋषि धमला पत्रकार बर्गमा राख्न नमिल्ने मान्छे हो
@bikramraut9378
@bikramraut9378 7 жыл бұрын
kewal g 2017 ma vayeko bijaye ko interview hernu hola aba ta risi vanda ni khatam
@uttamkumarlimbu9544
@uttamkumarlimbu9544 7 жыл бұрын
ta gadha lae k bhannu ?? taile je dekhis tai bhaneko na ho... goru aakhale matra naher...dimakh le ni her .. madhesh ko samsyaa suljhaune kosis ma ho bijaya kumar...ramro saga sabai episode herlaas ani bichaar gares ...madhesh lae ni samaan adhikar dinu parcha uniharu ni yo desh kai hun atah desh le uniharu ko maag lae sunnu parcha bhaniraheko ho ...ramrari bichaar gares goo.
@manishtripathi7091
@manishtripathi7091 7 жыл бұрын
Gaaule Thito th kalpanamalnalll
@sharmasanu4306
@sharmasanu4306 7 жыл бұрын
जबर्जस्त पत्रकारलाइ बास्तबमै कायल &घायल बनाएकै हो C. K Lal ले
@amangautamjackangle
@amangautamjackangle 7 жыл бұрын
Dishanirdesh हो कि Dishairdesh editor जयु
@rahulbittukumarsingh
@rahulbittukumarsingh 7 жыл бұрын
राष्ट्रभक्ति भन्ने कुरा नै राजनीतिज्ञ हरुले आफु शक्ति मा रही रहन को लागि बनाएको सब्द हो | येदि मानव बास्तवमा नै राष्ट्रभक्त भाको भए यो संसार येति धेरै टुक्राहरुमा किन विभाजित हुन्थ्यो? तेही भएर राष्ट्रवादी र अराष्ट्रवादी भन्ने केहि हुदैन| "Unity in Diversity " भन्ने को सब भन्दा ठुलो ज्ञान हो, हामीले बिभिदाता लाई आदर दिन सक्नु पर्छ, तब मात्र कुनै पनि राष्ट्र एक रुपमा रहन सक्छ, जुनकि Nepal को context मा छैन| Unity चाही खोज्चन तर शक्ति बन्वात्मा एकल जातियता र तेस्को भरण पोसन गर्नेहरु को मात्र हाली मोहाली छ |
@RayNepa
@RayNepa 7 жыл бұрын
he is right,yaha jasle fact tathyama aadharit kura garxa tesllai indian ranga xepne chalan xa,samasya k ho thaha xa jani jani buch pachaudai aaltal garxan
@westernvlogger-h6i
@westernvlogger-h6i 5 жыл бұрын
नश्लवादी चिन्तनलाई आलोचनात्मक प्रतिकार गर्न सिकेलाल खप्पिस छ्न।
@jagannathdahal9916
@jagannathdahal9916 7 жыл бұрын
पढेलेखेकाे मुर्ख मान्छे हो यो ।कुरा सुन्दा यस्तो लाग्छ ,यसले भारतको नून खाएको हुनुपर्छ ।
@madanshrestha7653
@madanshrestha7653 7 жыл бұрын
ck lal taarkik chhyamata bhayeko khunkhaar byakti ho, jasko tarkale nepal pani bhaaratkai euta pradesh ho bhanne saabit garna sakxa!
@manilama1784
@manilama1784 7 жыл бұрын
मधेस , अर्थात मध्य प्रदेश । अर्थात, सतलज - टिस्टा वीचकाे भूभाग = मधेस । याे भूगाेल सिंजाली- खसान राज्य , पाल्पाली सेन राज्य , मकवानपूर सें ( तामाङ ) राज्य , चाैदण्डी राज्य , विजयपूर राज्य अन्तरगत थियाे । भाषिक-साँस्कृतिक रूपमा यी भूगाेल अवधि , भाेजपूरी, मैथिली राज्य अन्तर्गत थिए । अर्थात , यसाे भन्दा अतिसयाेक्ति नहाेला, विराट राज्य , जनक राज्य , सिमराैन राज्य । यश हिसावले नेपालकाे तराई क्षेत्र, मधेस " मध्य देश " हाे । आजकाे भूगाेल र जातिय - भाषिक अवस्थितिलाई आधार लिने हाे भने , नेपालकाे तराई क्षेत्र " मधेस / मध्यदेश " हाेइन । किनभने, यतिबेला विगतकाे भूगाेल,जातिय र भाषिक समुदायकाे जनसंख्या नेपालसंग १० % प्रतिसत पनि देखिदैन । मधेस/ मध्यदेशकाे ९० % प्रतिसत माथिकाे संख्या हाल भारतकाे अधिनमा रहेकाेछ । यस अर्थमा भारतकाे भूगाेलकाे मध्यभागलाई मधेस या मध्यप्रदेश भनिन्छ । जस्काे अस्तित्व यधपि भारतकाे सबै भन्दा ठुलाे प्रदेशकाे रूपमा " मध्यप्रदेश " राज्यकाे रूपमा स्थापित छँदैछ । जस्लाई सि. के. लाल जीले यस सत्यार्थलाई अन्देखा गर्नु भयाे । जुन वहस वा तर्कले सत्यार्थसंग विचाैली गर्छ वा त्यस्ताे प्रयास गर्छ भने, बाँकी वहस र तर्ककाे प्रतिष्ठा नै समाप्त हुन जान्छ । अर्काे अर्थ नलागेमा ।
@dipeshsah6379
@dipeshsah6379 7 жыл бұрын
ck lal sir good openion.......
@pushkerkadel7537
@pushkerkadel7537 7 жыл бұрын
यो सिकेलाल सत्ता सत्ता शब्द प्रयोग गर्छन् तर मेले नबुझेको प्रधानमन्त्री बनाउनेहरू सत्ताधारी होईनन् रे। तर मेरो ठम्याइ सिकेलाल भारू स्कूल अफ थटबाट गाइडेड भएर नै कुरा व्यक्त गर्दैछन्।कुरा सुन्दा सिकेलाल सिके राउतको प्रवक्ता भन्दा फरक परेन।
@rahulbittukumarsingh
@rahulbittukumarsingh 7 жыл бұрын
vote ta janta le pani deka hunchan, tesko ke artha te pani satadhari hun?
@sanjeevsingh-wv5nd
@sanjeevsingh-wv5nd 7 жыл бұрын
sir haami je vane pani hamra netaharu ta kursima jaane bitikai india mai jaane gareko dekhinxa ni. baru ck lal g ta yahi kai fact kura rakhe jasto dekhinxa.
@ArunKumar-gc3rb
@ArunKumar-gc3rb 7 жыл бұрын
फूलको आँखामा फूलै संसार , अ-आफनो नजरको फरक हो।
@ashwanikumarray1763
@ashwanikumarray1763 7 жыл бұрын
Exelent
@rajenthike
@rajenthike 7 жыл бұрын
संख्याको कुरा, सिक्किमलाई भारतमा मिलाउदा सबै सांसदले सहि गरेर हस्तान्तरन गरेका थिए, तर नेपाली पार्टीहरु भारतले सिक्किम खायो भन्छन् । नेपाललाई पनि खान लाग्यो भनि सिक्किमकै उदाहरण दिन्छन् ।
@dilipshas7336
@dilipshas7336 7 жыл бұрын
ck lal ko vanae good
@sunepsnepali2199
@sunepsnepali2199 7 жыл бұрын
next dhamala...ekdam ghamandi bekti bijay kumar...aru lai bolnai didaina
@bimukhdesh9039
@bimukhdesh9039 7 жыл бұрын
CK Lal you are the main person to bring conflict in madesh. ....
@narayangyawali5768
@narayangyawali5768 2 жыл бұрын
Yo kun bijay ho??
@meegopalsingh
@meegopalsingh 7 жыл бұрын
कॉमेंट बॉक्समॉनी दुई थरीका मान्छे पाए। १)एउटा जो सात्य तहाँ भाए पनी न मान्नै र २)अर्कों सत्यलाई स्वीकारनै १ नम्बरमा बढ़ी त पहाड़ी क्षैतरका साथी छ जलाई डर छ की कही मधेसी साथी ले जायज़ अधिकार पसी हामी हारछौ की। तयही भा र सत्यलाई मान्न डराऊँनू हुन्छ
@prabinmagar742
@prabinmagar742 7 жыл бұрын
in dishanirdesh,bijay sir can you please bring people from social sector also rather than political sector only
@ManojThakur-qz1mi
@ManojThakur-qz1mi 7 жыл бұрын
ck lal is very good
@nemchankumar2937
@nemchankumar2937 7 жыл бұрын
Nepal r nepali matra navai samagra madhesh r madhesi janatako nimita ck lal gi tapaile pratinidhitwa garidinus n hai plz
@kallusus
@kallusus 7 жыл бұрын
kina bich mai rokeko guest lai.. bolna dinuhos na... bijay kumar ji.. ali anxious ra utaaulo bhayo..
@prakashdhakal4678
@prakashdhakal4678 7 жыл бұрын
सि के लाल काे अन्तरबार्ता सुन्दा येा मानिस कता कता भारतपरस्त छ जस्तो लाग्येा
@virginrose5107
@virginrose5107 7 жыл бұрын
Prakash Dhakal Sidhai bujhinxa yo manxe racist ho. Ck Lal ra CK Raut ustai.
@campionipsa
@campionipsa 7 жыл бұрын
not bharat parast .. its madesh prone
@awakeningworld9881
@awakeningworld9881 7 жыл бұрын
majja aagail re rock ck Lal!!!
@untoldstormonlinechannel4352
@untoldstormonlinechannel4352 7 жыл бұрын
सिके लाल भारत परस्त होइन पूरा का पूरा दिल्लीदासि नै हो। यस्को हरेक शब्द भारत को लागि छ।
@Pranax321
@Pranax321 7 жыл бұрын
This guy is genius.
@fffryryhdfetggydgdhfgfyt4724
@fffryryhdfetggydgdhfgfyt4724 7 жыл бұрын
dami lago
@bipinmahato7289
@bipinmahato7289 7 жыл бұрын
Mr. C.K. Lal is right !
@npatel7775
@npatel7775 7 жыл бұрын
Because nobody can counter the questions raised by CK lal so, the best answer is "CK lal is agent of Indian RAW".:)
@shreedharsubedi3091
@shreedharsubedi3091 7 жыл бұрын
Very nice
@binodsing6761
@binodsing6761 7 жыл бұрын
सिके लाल कहि भारत को राअ को जासुसी जस्तोलगेको छ बुजि रख्नु पर्छ ?
@nepal.999
@nepal.999 5 жыл бұрын
केपी ओली शेर बहादुर माधव नेपाल आदि मुख्य नेताहरु सीके लाल सङ्ग देस र राजनीति बारे बुज्न गए हुन्छ!
@kopilabk4300
@kopilabk4300 7 жыл бұрын
अलि बदी लेक्चर बदि भयो बस्तुगत छल फल भयेन महासय ले आफ्नो बौद्धिक हैसियत देखाउनु भयो
@anishdhakal7052
@anishdhakal7052 7 жыл бұрын
tei tah sabda sanga maatra khele, wastawik prashna khaali avoid nai gare
@narendraacharya3083
@narendraacharya3083 7 жыл бұрын
पुर्वाग्रही सोचले कुनै नया बाटो दिदैन सिकेलाल,
@gubhajunabinkumar5658
@gubhajunabinkumar5658 7 жыл бұрын
Aba next Janardan or CM Prachanda laai lyaunu paryo Pandey ji
@omkarki1516
@omkarki1516 7 жыл бұрын
madeshi lai Nepal KO socially not economically but socially utpidit jantaa hun.....tara madeshi KO netaa le madeshi KO situation change garna sakdaina....tiniharu more corrupt than central leader.....ani america is not political neighbor they are economic neighbor their intention is just to sell weapon.....which help to create disturbance in this area n eventually give tension to India n China....
@nidhibaral8132
@nidhibaral8132 7 жыл бұрын
बास्तवमा सत्त्य तितो नै हुन्छ.. सटिक विश्लेषण..
@pradeeprajneupane5876
@pradeeprajneupane5876 4 жыл бұрын
Ek patak dr yogi vikashanda ko interview linus vijay ji
@1buddhosho
@1buddhosho 7 жыл бұрын
भारतको भाषा... बोल्दै छ सिके । उसको राजनिति विष्लेषण भारतलाई मध्यनजर गरेर मात्र गरिदो रहेछ।
@laxmijoshi8242
@laxmijoshi8242 7 жыл бұрын
bislesan thikai lagyo ...
@devkotahomewares9299
@devkotahomewares9299 7 жыл бұрын
गजब बार्ता।पंचायतबाट सिकेर नराम्रा कुरा त्यग्नु पर्छ भन्नेले बन्दुक समाउने र बिदेशी हस्तछेप जस्ता धम्किमुलक विश्लेषण गर्नु कति उचित?
@cndev3671
@cndev3671 7 жыл бұрын
महासय , तपाइको प्रस्नको उतर त अन्तरबार्ता मा आइसक्या छ।
@kisonbhusal1121
@kisonbhusal1121 7 жыл бұрын
Ck hajur ba Hami lai pani madhesi vanne losic dew
@arunshrestha7528
@arunshrestha7528 7 жыл бұрын
v.nice talk show but still vijaye sir did not changed his bad habit
@rabinbhandari4563
@rabinbhandari4563 7 жыл бұрын
have u ever heard bhusan dahal, dil bhusan , asked money with anyone? u ask money, and rishi damala too, u are rishi are same category, but ur interview is better then theirs, but u just talk about them, u are like my grandfather, chandra shamser le yeso bhanyo , birendra le yeso bhanyo, afno saakh rakhna chakar garne , saab bhanda chakar garne patrakar timi ho.
@gauravyadav3664
@gauravyadav3664 2 жыл бұрын
But why pahadi community people kill our madheshi brothers during Harithik kand And also why army shot gun in peace strike of madhesh and did nothing(paniko phoro) during pahadi strike You pahadi people never fell our pain so I hate pahadi people😡
@milan478
@milan478 7 жыл бұрын
bijay sir!!! hajur ko purana interview haru pani youtube ma post garidenu vaye hami yova haru lai desh ko bare ma ajhai gahireyera bujhna pauka hunthyo ki!! purana neta haru sanga ko hajur ko interview ko barey suneko chu herna payeko chaina. so please i kindly request you to post some interviews.. if u still got them.. thank you ! hajur ko program bata dherai kura sikne ra bujhna mauka pako chu.
@pramesshrestha4823
@pramesshrestha4823 7 жыл бұрын
Yo padee lekheko bidhwan le bastab ma khojeko chai k??
@ruppun1558
@ruppun1558 7 жыл бұрын
CK lal ramro buddi jibi hun salam chha.
@surace047
@surace047 7 жыл бұрын
सिके लाल जी काे भाबना बुझे। उहाँले अाफनाे हैसियत अनुशार काे पद, सम्मान पाउनू भएन त्यसैले उहाँकाे भनार्इ पुर्बाग्रही छ। तर तपार्इजस्ताे ले यस्ताे भाबना ब्यक्त गर्दा याे स्वार्थले देश कता लैजान्छ।
@mahendrapaiyani6600
@mahendrapaiyani6600 7 жыл бұрын
Bijaya bhai timi Afu lai bhahut Chalakh samjeenchau yo timro bahut thulo bhul ho .last week ko interview kp oli sanga gareko timi reshi dhamala jati pani talent chainnou vani tha vayo.
@SureshSamarpan
@SureshSamarpan 7 жыл бұрын
ck lal is great man.
@kka4051
@kka4051 7 жыл бұрын
लाल कता कता बौद्धिक बेइमान जस्तो लाग्छ l
@123456mtg
@123456mtg 7 жыл бұрын
ck lal bechare purbgrai dekheyo
@pratikshyaadhikari3499
@pratikshyaadhikari3499 6 жыл бұрын
Analyst भनेको worldview दिने खालको हुनुपर्छ। उहाको बोल्ने शैली बिश्लेशक जस्तै भए पनि जाति को कुरामा अलि बढी पूर्वाग्रही भएको हो कि जस्तो लाग्यो।। सम्पुर्ण नेपाली भन्दा पनि मधेस को मात्र अवधारणा ल्याउन खोजेको जस्तो।
@ramthapa6514
@ramthapa6514 7 жыл бұрын
दु:ख लाग्यो। यति ठुलो बौद्धिक अनि सम्मानित व्यतिक्त बाट यो किसिमको सापेक्षित बिचार आउँछ भनेर।
@AhaanDM
@AhaanDM 7 жыл бұрын
thats why we follow his analysis.
@goulidirgharaj9850
@goulidirgharaj9850 7 жыл бұрын
He is stay in kathmandu as a permanently,why and how they raise issues of tarai/Madessi issues ?
@NabinKhatriplus
@NabinKhatriplus 7 жыл бұрын
Haina Ghumayera Bharat ko chai kati fan bhako hola CK Lal.. Bharat lai yo manxey le naramro bhaneko aja samma suneko xaina.. Hamro sima michda yo manxey ko boli katai ni sunidaina.. aru kura ta thikai ho andolan raat madhesi lai ni sametera lanu parney ho. Mahanta thakur lai chunab ma jitnxu bhanney confidence nai xaina jasto xa.. Tara hijo sambhidhan issue navako bhaye ajhai kati barsa yestai lyang lyang ma chai parney nischit thyo.. CK Lal jasto manxey hamro sima michiyeko barey ma pani bolnu ni
@techbuzz1507
@techbuzz1507 4 жыл бұрын
Ck Lal is such a badass intellectually capable figure but he was born in such a wrong country that even his ideas, arguments sound ethnocentric. He cant free himself of prejudice and bias, or maybe he is not. But he won't enjoy a wide popularity for being a Madhesi and professing on such a delicate issue. Have lots of respect for you but not sure how true you are to yourself and your community, it's all misty.
@good-art
@good-art 7 жыл бұрын
Mr pandy let your guest answer your questions. I know you are wise enough to evaluate the situation, do not axpect the answer according to your desire. I use to watch your show but nowadays you do not meet the expectation you are in the trend of so called journalists Mr. dhamala need research in your sublet matter. best wishes.
@sunepsnepali2199
@sunepsnepali2199 7 жыл бұрын
Shree Sharma I also felt same
@harrygurung1462
@harrygurung1462 7 жыл бұрын
Shree Sharma dndkxjjxkzoa
@vishnubhattrai5762
@vishnubhattrai5762 7 жыл бұрын
yesta buddijibi samajka Lai cancar hun kinaki soch nirasra negetib yestale samajma bidwes failaune matra kgarxan
@dipakbhandari2726
@dipakbhandari2726 7 жыл бұрын
khagendre daka ko mit ho yo.nepali janata dherai sachet 6an timi haru ko chal safal hune 6aina.
@goulidirgharaj9850
@goulidirgharaj9850 7 жыл бұрын
CK ta chai nepali ki Indian?
@kisonbhusal1121
@kisonbhusal1121 7 жыл бұрын
Ani tapai patra car ki alptrakar
@damberrajjaishi7654
@damberrajjaishi7654 7 жыл бұрын
kailali ka koo aare
@milanrana4782
@milanrana4782 7 жыл бұрын
सिके लालको interview र लेखहरु पढ्दा, यस्को रगतमा positive बिचार नै छैन। सिके लाल र सिके रावत उस्तै उस्तै हो । #deshdrihi
@hero55510
@hero55510 7 жыл бұрын
अरु कुरा त ठिकै हाे तर जनसंख्यालाई अाधार मानेर निर्बाचन क्षेत्र बनाउने कुरा बुझि बुझि बुझ पचाएझै लनग्याे..यदि यस्तै हुन्थ्याे भने G20 समुहका देशमा चिन र भारतले vito power लगाउन पाउने थिए!
@goulidirgharaj9850
@goulidirgharaj9850 7 жыл бұрын
CK lal is saying fraught
Khagendra Sangraula on Dishanirdesh with Vijay Kumar
51:51
RamSar Media Pvt. Ltd
Рет қаралды 161 М.
An Unknown Ending💪
00:49
ISSEI / いっせい
Рет қаралды 57 МЛН
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 5 МЛН
Pradip Giri on Dishanirdesh with Vijay Kumar
58:06
RamSar Media Pvt. Ltd
Рет қаралды 173 М.
OSHO: Pros and Cons || Dr.Yogi Vikashananda @ManokrantiCentre
42:17
Manokranti Centre
Рет қаралды 91 М.
Kalo Pothi Director Min Bahadur Bham on Dishanirdesh with Vijay Kumar
57:31
RamSar Media Pvt. Ltd
Рет қаралды 110 М.
КОГДА НОЧУЕШЬ У ДРУГА УЖЕ КАК 5 ДЕНЬ #друг #нариманшеф #cheflife #юмор
0:16
НАРИМАН ШЕФ ВСЕ БУДЕТ ИДЕААААЛЬНООО
Рет қаралды 2,2 МЛН
Best reflex moments 💀 #trollface #edit #troll
0:24
Winshy Editz
Рет қаралды 27 МЛН
Вечная проблема парковки
0:53
ЮРИЧ
Рет қаралды 6 МЛН
Терпилу унизили на работе 😂#Сериалы #Фильмы #Нарезки
0:53
MixFilm | Фильмы и Сериалы
Рет қаралды 2 МЛН
Spot The Difference, Win $10,000
0:58
MrBeast
Рет қаралды 57 МЛН
СОБРИМЕННЫЙ ТУАЛЕТ😂
0:31
ОТАНТАЙ
Рет қаралды 839 М.