Рет қаралды 143
नेवाः समुदायको बाक्लो बसोबास रहेको कोलोराडोमा इन्द्रजात्रा भब्य रूपमा संम्पन्न भएको छ ।
कोलोराडो नेवाः खलःको आयोजनामा नेवाः समुदायले मनाउने येंयाः नेपाली साँस्कृतिक केन्द्र नेपाली घरको प्रांगणमा कुमारीको रथ तान्दै, पुलुकिसी नाच, धिमेबाजा धिमेनाच, लाखे नाचका साथ भब्यरूपमा सम्पन्न भएको हो ।
VIDEO SUPPOR- COLORADO KHABAR