Comedy Club with Champions 2.0 || Episode 10 || Prakash Saput, Barsha Shiwakoti

  Рет қаралды 664,963

OSR Reality

OSR Reality

9 ай бұрын

Comedy Club with Champions 2.0 || Episode 10 || Prakash Saput, Barsha Shiwakoti || Rajaram Poudel, Yaman Shrestha || Rajaram Poudel, Yaman Shrestha
Chief Executive Producer: Usha Poudel Rijal, Rabindra Kumar Rijal "Sashi"
Project Head : Sarbesh Rijal
Production Supervisor: Rajuman Shrestha
DOP: Shivaram Shrestha
Chief Editor: Bhuwan Lamsal
Graphics and VFX: Bibek Rijal
Content Syndication and Distribution: Mahesh Rijal
Assistant Director: Ashish Shahi
Director: Gyanendra Raj Mishra
Cast: Rajaram Poudel, Yaman Shrestha, Rosan Subedi, Doresh Khatiwada, Suchitra Upreti, Arpan Tamang, Saroj Bhandari, Pawan Khatiwada
Script Writer: Saroj Bhandari / Bikash Aryal / Nischal Aryal
Colorist: Shyam Kunwar
Promotion Design: Srijan Bamrel, Binod Khadka
Publicity and Promotion: Sunil Phuyal
Guest Coordinator: Subash Pradhan
Online Editor: Sanjay Chaudhary
Audio Mixing: RaPraveen Shrestha
Band: Daya Babu Jha, Kiran Gautam, Pasang Lama, Niraj Kumar BK, Suraj Nakarmi
Camera Handlers: Avesh Muni Bajracharya, Sushil Baniya, Nirajan Karki, Roshan Shrestha, Dhurba Joshi, Kshitiz Shrestha
Light Designer: Binod Shrestha
Lighting Technician: Madan Nepali
Makeup and Hair: Lotus Unisex Saloon
Stylist: Sudeshna Maharjan
Set Designer: Raja Gupta
Marketing Manager: Mukunda Rimal
Finance: Yam Prasad Adhikari, Niroj Shah, Binod Bhattrai, Ram Mani Adhikari
Media Coordinator: Kumar Sunwar
Sound: ISS ( Ram Majhi, Pujan Bhujel)
Equipments: Aaha Media and Events Pvt. Ltd.
Finance: Manoj Sunar, Karan Kunwar, Kumari Ghishing
Spot: Sujan Karki and Team
Special Thanks: Saroj Bhandari, Loman Sagar Regmi, Saugat Acharya
KZbin Partner: OSR Digital

Пікірлер: 802
@BishworajSaheBK
@BishworajSaheBK 9 ай бұрын
आज को यो भाग एकदम मनपरेको छ खाडी को हाम्रो कुरा निकाल्दिनु भएको मा आभार ब्यक्त गर्छु कलाकार दोरेश लाई धन्यबाद हाम्रो घटनाहरु उठादिनु भएकोम। यो show ले सबै जनता को मन जितेर नम्बर १ show पक्कै पनि हुने वाला । यमन जी तथा समस्त टिम लाई सुभकामना।
@hamrolamagau9700
@hamrolamagau9700 9 ай бұрын
Lastma dherai ruwoyo yr
@Manoj_kc_official
@Manoj_kc_official 9 ай бұрын
प्रकाश सपुतको सच्चा फ्यान को को हुनु हुन्छ ?🎉❤❤❤
@kumarthapa2606
@kumarthapa2606 9 ай бұрын
यो खाडीको प्रहसन ले मन छोयो उत्तर उत्तर प्रगतिको कामना कलाकारलाई सधैं यस्तै देख्न पाइयोस् निरन्तर खाडी गएर परिवार पाल्नेलाई पनि अलि कति सम्मान मिलोस् ❤❤जय नेपाल
@pragyagurung8040
@pragyagurung8040 9 ай бұрын
हाँस्दा हाँस्दै रोएको पत्तो नै भएनछ। एकदम राम्रो लाग्यो यो Episode 🙏🙏
@abinpariyar5753
@abinpariyar5753 9 ай бұрын
Derai man xuni aasu jhareko Patto navako
@user-nf1dj5yt4p
@user-nf1dj5yt4p 9 ай бұрын
Horw😢
@ombiswakarma1232
@ombiswakarma1232 9 ай бұрын
यो शो मैले तेहि खाडि वाला सब्द ले मन छोयो अनि हेरे धेरै हासे अनि रोये पनि धेरै धेरै धन्यवाद भाइ सम्पुर्ण मा आउदै गरे को बिजया दशमि तथा छट पर्ब को सुभ कामना सहित प्रदेशि २ फिल्म लाइ सफल्ता को सुभ कामना
@krishnarajnembang-fz9cn
@krishnarajnembang-fz9cn 9 ай бұрын
अन्तिम भाग ले साराई मन झोर्यो 😢😢😢😢 हाल साउदी अरब ❤❤❤ सबैलाई धेरै धेरै सम्झना अनि विजय दशमी को पनि हार्दिक शुभ कामना
@sujanshrestha8735
@sujanshrestha8735 9 ай бұрын
Stay safe, brother
@krishnarajnembang-fz9cn
@krishnarajnembang-fz9cn 9 ай бұрын
@@sujanshrestha8735thank you brother
@sirjanramugurung4233
@sirjanramugurung4233 9 ай бұрын
*लास्टमा रूवायो आखिर नेपाली कहिले सम्म जानु पर्ने विदेशमा* ......???? 😢😢😢😢😢
@dipakthapa7177
@dipakthapa7177 9 ай бұрын
कूकुर नेता हरू बचून्जेल सम्म।
@rasterjuster8430
@rasterjuster8430 7 ай бұрын
2086
@Gokulsearch
@Gokulsearch 9 ай бұрын
यो भागमा चाहिँ नेपाली समाजको यथार्थलाई उजागर गरिएको रहेछ साह्रै भावुक पनि बनायो ,आउदै गरेको नेपालहरुको महान चाड बिजयदशमीको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु🙏🙏❤️🇳🇵🇳🇵
@nightcorecreation8418
@nightcorecreation8418 9 ай бұрын
A very emotional performance by Doresh Khatiwada dai! Huge respect dai !! Really heart touching ! 😊😊
@sabinapariyar5003
@sabinapariyar5003 9 ай бұрын
सत्य तथ्य कुरा सबै आज को नेपाल् मा भएको गतिविधि समेटिएको छ सलाम छ प्रकाश् दा🙏😍
@ramdhyanyadav9002
@ramdhyanyadav9002 9 ай бұрын
यो इपिशोड ले दिल छोयो खासा मा खाडी बसने युवाको पीडा नै यही हो 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@kundanpokharel2120
@kundanpokharel2120 9 ай бұрын
Ohhhh my god !!!!! What a performance at last !!!!!killed me man ……..Reality of those who are struggling abroad like me…..Tham you Yeman……
@pasangbikramlama1552
@pasangbikramlama1552 9 ай бұрын
धेरै रुवायो अन्तिमका कलाकार मित्रले। उहाँलाई उत्तरोत्तर प्रगतिको कामना !!
@dipeshgurung8886
@dipeshgurung8886 9 ай бұрын
रिस उठ्नु र चित्त दुख्नु मा धेरै फरक हुदो रैछ है रिस मरे पछि फेरि माया लाग्छ चित्त दुखे पछि कसैको माया लाग्दैन रे मैले यहि पत्रिका मा पढेको साच्चि कै हो कि क्या हो कसैले कसैको चित्त नदुखाउ है,सबैलाई आउँदै गरेको वडा दशैको धेरै धेरै शुभकामना ।
@cheftejthapa77
@cheftejthapa77 9 ай бұрын
नव दुर्गा यश शुभ उपलक्ष्यमा सुख, शान्ति र समृद्धि तथा उतरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना !!! 2080 tej thapa
@kalpanabasnet5351
@kalpanabasnet5351 9 ай бұрын
@kalpanabasnet5351
@kalpanabasnet5351 9 ай бұрын
@kalpanabasnet5351
@kalpanabasnet5351 9 ай бұрын
​@sushanreezal1111
@kalpanabasnet5351
@kalpanabasnet5351 9 ай бұрын
​@sushanreezal1111
@jivanshrestha8027
@jivanshrestha8027 9 ай бұрын
सारै रुवायो खाडी को लाहुरेको कुराले😢😢वास्तविक तेहि हो।अमेरिका,अस्ट्रेलिया लगायत पिआर पाउने देश मा जाने ले कमाको पैसा सबै उतै राख्छन खर्च गर्छन् प्राय।प्रायको परिवार उतै हुन्छन् अनि किन नेपाल पैसा पठाउथे र।रेमिटेन्स धेरै पठाउने नै मलेसिया लगाएत खाडी बाट नै हो।तर तेहि खाडीमा जानेलाई नै तल्लो स्तरमा राख्छ्न विभेद गर्छन् सरकारले होस या एयर पोर्ट का कर्मचारीले ।अनि अर्को कुरो धेरै कमाउने र ठुलो देशमा जानेलाई निकै मानसम्मान गर्ने बिदाइ र स्वागत को लागि सबै आफन्त हरु भ्याइनभ्याई एयर पोर्ट जान्छन बिचरा खाडी लाहुरे को श्रीमती वा छोराछोरी जान्छन अनि रुदै फर्कन्छन बिदाइ गरेर।याद गर्नु धेरै पैसा कमाउने ले भन्दा खाडी का लाहुरेले देशकोआपत बिपत मा बढी सहयोग गरेका हुन्छन् र आफन्तहरु लाई नि जे सकेको सबै लाई गिफ्ट ल्याउछन।तेसैमा खुसी हुन्छन् ।तेसो भन्दा अरुले अन्यथा नमान्नु होला।
@Debendra58
@Debendra58 9 ай бұрын
Last ko porfamence dharai marmik thiyo gaha bhari aasu bhayo🙏🙏🙏 happy dashain hami sabai nepali lai
@dasharathrai
@dasharathrai 9 ай бұрын
लगभग सबै इपिसोड हेरियो धेरैमा दिल खोलेर हाँसियो, यो इपिशोड ले दिल छोएर रुवायो पनि❤❤❤
@lokeshbudhathoki7794
@lokeshbudhathoki7794 9 ай бұрын
खाडिमा काम गर्दै हेर्दै गर्दा मन भारी भयो भकानियर रुन मन लाग्यो । के गर्नु यहाँ रुन पनि यकानत खोजनु पर्ने त्यो यकानत मैले पाउन सकिन ।
@lilaramnepali8391
@lilaramnepali8391 9 ай бұрын
सर्बप्रथम डाेरेश ब्राे लाई हृदयदेखि नमन🙏 साच्चिकै मन छाेयाे हजुरकाे प्रस्तुतिले प्रदेशिहरुकाे यथार्थ चित्रण गर्दिनुभयाे।हास्दै थिए कत्ति बेला आखाबाट आँशु😢 झर्‍यो पत्तै भएन। साउदी देखि हेर्दै छु याे कार्यक्रम अत्यन्तै मन पर्याे।स्वदेश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा आउदै गरेकाे बिजया दशमिकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छ।प्रकाश सपूत लगायत सम्पूर्णमा उच्च सम्मान🙏🙏🙏🙏🙏 छ मेराे ब्यक्तिगत तर्फबाट।
@tulsirampandey8805
@tulsirampandey8805 9 ай бұрын
Last ma rudina vnda vndai pani runa pugexu 😢😊😊One of the best episode ❤❤❤❤🎉🎉lots of love from south korea 💐💐❣❣
@rOhitoffcial_07
@rOhitoffcial_07 9 ай бұрын
आज को भागले सारै नै मन छोयो❤😢र यथार्थ प्रस्तुत गर्नु भयो❤
@kaleymgr1796
@kaleymgr1796 9 ай бұрын
Last performance was amazing, touch my heart yar. Best of luck pardesi 2 team.
@kapilsoni5230
@kapilsoni5230 9 ай бұрын
हlस्दा हास्दै लास्टमा आशु नै रोकिएन 😂😂😂best episode Thank you so so much 🙏 सम्पूर्ण सम्पूर्ण मा बडा दशै र शुभ दीपावली को हार्दिक मंगल मय शुभकामना।
@TilakBasnet
@TilakBasnet 9 ай бұрын
सधै यो कार्यक्रम ले हसाएको थियो तर आज अन्तिमको प्रस्तुतिले आखा छताछुल्ल बनायो😢
@rajgiri6734
@rajgiri6734 9 ай бұрын
आजको क्रार्यक्रम अति नै राम्रो लाग्यो । परदेशीको पिडा जसरी भाइले भन्नु भयो त्यसले सारै मन छोयो । म पनि कतारमा बस्छु यो हाम्रो यथार्थ चित्रण गरिदिनुभएकोमा भाइलाई धेरै धेरै धन्यवाद । प्रकाश सपुतको परदेशी फिल्म हेर्न एकदमै आतुर छु । २०८० सालको विजया दशमीको अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना । दुर्गा माताले हामी सबै नेपालीहरुको रक्षा गरुन्🙏🙏🙏🎉🎉🎉
@attreyaoffl
@attreyaoffl 9 ай бұрын
22:51 true❤ No one can replace YB dai and Narayan Gopal 😢❤
@missingpuran
@missingpuran 9 ай бұрын
लास्ट पार्ट ले साह्रै भावुक बनायो हौ गाणी!!!! उहाँको कलालाई 💯 तोप मनै देखि👌👌👌👌
@bijayghayal
@bijayghayal 9 ай бұрын
हास्दा हाँस्दै 😂😂आँसु आएको 😢😢पत्तै भएन जेहोस् आजको एपिसोड ले सारै मन छोयो सम्पुर्ण टिम लाइ सुभकामना छ❤
@Vlog-lu3wb
@Vlog-lu3wb 9 ай бұрын
म वर्षा जी लाई भेट्ने ठूलो रहर छ किन कि उहाँको हरेक मुस्कान, बोली चाली को म ठूलो बिग फ्यान भएको छु
@krishnakima6910
@krishnakima6910 9 ай бұрын
रियल हिराे प्रकाश सपूत हामी खाडि काे नेपाली लाई सपाेट गरनु।भयाे खुसि लायाे❤❤❤❤❤
@santoshneupane162
@santoshneupane162 9 ай бұрын
हाँस्ने भनेर हेरेको,संगै सुतेको साथी किन रोएको भनेर उठाउन आउछ। 😂❤
@ParuThapaMagar
@ParuThapaMagar 9 ай бұрын
Bichara 😝😅😅
@entertainmentmobiletv
@entertainmentmobiletv 9 ай бұрын
*_लास्टको अभिनय ले धेरै को मन छुएको छ ( झन प्रकाश दाइको त मन छुइहल्यो नि )_*
@RamhariThapa-ok9ov
@RamhariThapa-ok9ov 9 ай бұрын
एकदम राम्रो लाग्यो सत्य कुरा हो , तर बाकसमा भन्ने सब्दले धेरै अामाहरुको मन रुन्छ कतै हौसल्ला अाउने कुरा भय अझ राम्रो हुन्थ्यो।
@ammarchhetri3041
@ammarchhetri3041 9 ай бұрын
हसाउने कार्यक्रम ले आज लास्ट मा रुवायो किन कि हामी पर्देशि को यथार्थ हो हाल दोहा कतार 😭😭 हामी पर्देशि कहिले सम्म रुने हाम्रो पीडा कस्ले बुझ्छन् नेता हरुलाई कस्ले धनि बनायो हामी पर्देशिले अहिले नेता भनउदा ले हामी पर्देशि हरुलाई कुनै घटना घटे पनि उदार गर्न सक्दैन आखिर हामिहरु पर्देशि नै भयनि!!!
@boxeronedaybaba5822
@boxeronedaybaba5822 9 ай бұрын
सुरुमा सबैले हसाएर गायो लास्टमा भक्कनो फुट्ने गरि रुवाएर बास्तबिकता सुनाएर जानू भयो so proud of you all team .
@dbrana6329
@dbrana6329 9 ай бұрын
At the end, I cried with the character’s performance. He made the whole show very emotional.
@arizonearizacreationaa9904
@arizonearizacreationaa9904 9 ай бұрын
सधै हँसाउने भाइले आज रुवायो।देशको हालत र प्रदेशिको ब्यथा भनेर।😢
@belkumarisunar690
@belkumarisunar690 9 ай бұрын
मत प्रदेशी 2 हेरेर पनि आई सके धेरै राम्रो छ सुपर डुपर् हुन्छ बधाई छ 🎉🎉🎉🎉🎉
@Manoj_kc_official
@Manoj_kc_official 9 ай бұрын
सम्पुर्ण नेपाली आमा बुबा, दाजुभाइ, दिदिबहिनी, इष्ट मित्र तथा आफन्त जनहरुमा बडा दसैंको हार्दिक मंगलमय शुभकामना❤🎉🇳🇵🇳🇵🇳🇵 नेपाली कला र संस्कृतिलाई विश्व सामु पुराउन (comedy club with champion ) ले धेरै नै राम्रो भुमिका खेलेको छ | धन्यवाद सम्पूर्ण टिमलाई यति राम्रो सो गराईदिनु भएको मा , सम्पुर्ण कलाकार साथीहरुलाई सफलताको अग्रिम शुभकामना र सम्पुर्ण दर्शक साथीहरुले (comedy club with champion) लाई यसरी नै माया गरिदिनु होला भन्ने आशा गर्दछु 👍️🙏🙏❤️🇳🇵🇳🇵
@rohitnewa9634
@rohitnewa9634 9 ай бұрын
Hahahahah
@pandabbk7612
@pandabbk7612 9 ай бұрын
Pailako vanda dherai ramro hudaixa yo show badhai xa sampurna team lai❤️🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@IPL.Indian_Permium_Leguge
@IPL.Indian_Permium_Leguge 9 ай бұрын
सबैलाई नमस्कार म Yogesh Magar
@IPL.Indian_Permium_Leguge
@IPL.Indian_Permium_Leguge 9 ай бұрын
दशैँकाे शुभकामना
@sagaracharya5896
@sagaracharya5896 9 ай бұрын
Big fan
@Nogen_Limbu
@Nogen_Limbu 9 ай бұрын
Big fan
@hobby2012
@hobby2012 9 ай бұрын
Hasda hasdai runu paryo, rundina bhanda pani koknai sakina. Respect to all. Best program. Keep it up. 🙏🙏🙏🙏🙏
@santoshkhadka8133
@santoshkhadka8133 9 ай бұрын
राजाराम पौडेल काका र यमन दाजु ले चलाएको यो कमेडी कार्यक्रमहरु मध्ये कै एकदमै मन छुने,खाइतलाग्दो कार्यक्रम लाग्यो ।अन्तिममा भाबुक पनि भएं ।म पनि साउदी बाट हेर्दै छु ।दशैं आएको छ,तर मलाई मुस्लिम को देशको काम बितेको छ।न दशैं,न तिहार ।।यसरीनै यस्तै कन्टेन्ट दिँदै जानुस् है!बडा दशै,दीपावली तथा छठ पर्वको मंगलमय शुभकामना ब्यक्त गर्दछु यहाँ हरु सम्पूर्ण लाई ।
@NI_rU
@NI_rU 9 ай бұрын
अन्तिम भाग साह्रै मन छुने 😢 देशलाई पाल्न विदेशीएका हामी सबैलाइ दुर्गा भवानीले रक्षा गरीदिनुहोस🙏🏽 “आधा बाटोको जीन्दगी कसैको भागमा नपरोस भगवान”
@hiphoplovers1853
@hiphoplovers1853 9 ай бұрын
गम्भीर छ निक्कै गहिरो तर्क राखेर जानू भो doresh brother ❤❤❤
@DurdarshiMedia
@DurdarshiMedia 9 ай бұрын
Last part awesome heart broken
@kbkvolleyball9725
@kbkvolleyball9725 9 ай бұрын
साच्चिकै हो हाम्रो देशको अर्थतन्त्र १८/२० साल देखि खाडीले धानिरहेको छ,कस्तो मनै छुने कुरा गर्नु भो😢😢सायद आफू पनि खाडी मै भएको भएर होला बढी छोयो😢😢
@santoshgyawali4291
@santoshgyawali4291 9 ай бұрын
Kalakar haru ko maturity ani perform garne tarika script was really nice hamro desh ko recent sutation lai uthako ani varkhr hamro nepali bidesh ma jyan gumako even mero sathi pani israiel bata farkina payena he is no more😭😭 i cant bleave
@premGaha-fd8ek
@premGaha-fd8ek 9 ай бұрын
लास्तमा रुने जति हाजिर गरौ यता।।
@sonamtamanglama7618
@sonamtamanglama7618 9 ай бұрын
Doresh bro le aaja mann chune bastabikta prashtut garnu vayo..yo show le dherai maya paos… Sampurna Nepali ma Dashain ko subhakamana.. Salam Pardesh ma basera dukha garnu hune Nepali haru lsi
@chandrabahadursoni5772
@chandrabahadursoni5772 9 ай бұрын
आज को यो एपिसोड ले साच्चिकै मन छोयो 😍🇳🇵
@rokingshow8471
@rokingshow8471 9 ай бұрын
जस जस्ले मेरो comment पढ्दै हुनुहुन्छ सबैलाई बडा दशैको हार्दिक मंगलमय शुभकामना
@preranabhattachan100
@preranabhattachan100 9 ай бұрын
Hats off to one of actor who really taught all Nepali what is reality in Nepal .still have time to stop our youngsters to going that hell .stop chamchagiri to those Neta .Try to begin back more Balen and Harka Sampang .another credit goes to Prakash Saput who always voice out from his songs and now from his 1st debut movie ..Big respect to our Nepali who worked on Khadi Muluk and wish Happy Bijaya Dashami 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@samirsunarsunar359
@samirsunarsunar359 9 ай бұрын
नेपाली फिल्म प्रदेशी 2 सारै राम्रो छ।म हाल बहराइनबाट हाे 🙏🙏🙏❤️❤️
@DurgaBahadur-lj4zq
@DurgaBahadur-lj4zq 9 ай бұрын
धन्नेबात हामीखाडिइमा बस्नेलाई समजेकोमा मेरोघर दाङ मेरोनामदुर्गा सपुर्न नेपालीलाई दसाई को सुभकामना छ हैइ
@rbentertainment_07
@rbentertainment_07 9 ай бұрын
म्याकुरी र मधेसी जोडी आय देखी मजा आउन थाल्यो 😂😂
@kbmalla8277
@kbmalla8277 9 ай бұрын
खाडिको कथा भन्ने कलाकार साथीलाई धेरै धेरै धन्यवाद! अहिलेको मन्त्रीहरु मध्य सबैभन्दा सक्रिय मन्त्री माननीय सुदन किराँती हो जस्तो लाग्छ तर हामी परदेशीहरुले सबैभन्दा समस्या भोग्ने बिभाग पनि उहाँकै नेतृत्वमा छ अनि सबैभन्दा धेरै ऋण बोकेको नेपाल उड्डयन प्राधिकरण पनि उहाँकै नेतृत्वमा...
@balkrishna_tech
@balkrishna_tech 9 ай бұрын
सबैको राम्रो छ । एकदमै बौद्धिक र तार्किक कमेडी 😮❤
@ayushkhadka4153
@ayushkhadka4153 9 ай бұрын
भनिन्छ धेरै हॅास्यो भने रूनुपर्छ। आजको यो episode ले first मा त निकै हसायो तर अन्तिम मा धेरै नै रूवायो😢 मनबाट नै thank you very much भन्न चाहान्छु जुन हामी बिदेशमा बस्ने परदेशीहरूको यथार्थलाई हुबहु video मा उतार्दिनु भएकोमा🙏❤️ यो video त्यहॅा सम्म पुगोस कि जुन ठूला भनौदाहरूले आफ्नो स्वार्थ मात्र हेरि रहेको ठाउॅ सम्म🙏नेपालीहरूको महान पर्व बिजया दशमीको देश बिदेशमा रहनु हुने सम्पुर्ण नेपालीहरूमा शुभकामना❤🙏अनी यो show को पनि उत्तर उत्तर प्रगतिको शुभकामना❤🙏आउने दिनहरुमा पनि यसरी नै सबैको मन जित्न सकोस🙏❤️
@bishnupathak6806
@bishnupathak6806 9 ай бұрын
सारै मन छोयो
@erisjung8802
@erisjung8802 9 ай бұрын
suru mata yo show purai jhur lagthyo aaile ta babal vayexa la fire 🔥 khatra.
@JuddhaMagar-bb9rl
@JuddhaMagar-bb9rl 9 ай бұрын
सबै कलाकारकाे प्रस्तुति राम्रो छ र अन्तिम प्रसतुतिले मेराे साह्रै मन छाेयाे सायद धेरै दर्शककाे आँखा रसायाे हाेला।
@depakdhungana1882
@depakdhungana1882 9 ай бұрын
लास्ट मा आउने भाईले धेरै नै दुखित बनायो आज यार 😂😂😂😂
@rambk3652
@rambk3652 9 ай бұрын
कमेडी हाँस्ने प्राेग्राममा रुवाउने कहानी सुनेर आखा धमिलाे पार्न बाध्य गराउने सायद यहि पहिलो एपिसाेड र पहिलो प्रसारण हाेला😢 बिदेश हिडेकाे अभिनय गर्ने भाईले भनेको शब्दशब्दमा तितो सत्य यथार्थ छ। भाईलाई धन्यवाद साथसाथै प्रकाश भाईलाई पनि। किनकि हामी लाखौंलाख युवाहरुले खाडिबाट हेरिरहेका छाैँ अाज याे भिडियो। याे कार्यक्रममा उपस्थित सम्पूर्ण जनहरु कलाकार लगाएत अन्य दाजुभाई दिदिबहिनीहरुलाई मेराे तर्फबाट पनि दशैकाे शुभकामना छ🎉🎊🌹🎈 हाल समुन्द्री किनार खाडिमुलुक🙏
@laxmaangaywali7133
@laxmaangaywali7133 9 ай бұрын
ekdam dami hudai cha hai show fantastic comedians aba purano comedians birese bhanya
@user-ky4ue1jb7s
@user-ky4ue1jb7s 9 ай бұрын
आजको कार्यक्रम को वयान गर्ने कुनै शब्द नै भेटिन❤❤❤❤
@kabinkhadka6808
@kabinkhadka6808 9 ай бұрын
हासेर मज्जा लिदा लिदै अन्तिम कलाकारले हसाउदा हसाउदै रुहाउनु भयो 😭😭
@hemkumaribarakoti8249
@hemkumaribarakoti8249 9 ай бұрын
सारै मन पर्ने सो रमाईलो हुदाहुदै आखाबाट आँसु आयो!! सबै सबैमा बिजया दशमीको हार्दिक मंगलमय शुभकामना!!
@manojrajthala4572
@manojrajthala4572 9 ай бұрын
Best episode
@bibasgauli1779
@bibasgauli1779 9 ай бұрын
Nice❤❤❤❤❤❤❤❤❤❤
@narayansharma2077
@narayansharma2077 9 ай бұрын
अहिले सम्मकै मार्मिक यपिछाेट हामी प्रदेसिकाे पीडा कति धेरै रुवाउनु भयाे उहाले सलाम छ उहालाइ
@SomethingYouSee
@SomethingYouSee 9 ай бұрын
Reality bites! Makes so emotional
@bimalvlogs83
@bimalvlogs83 9 ай бұрын
प्रकाश सपूत दाइ जहाँ हुन्छ तेहा हरेक भाईरल दोहोरी गित्त देखि सबै
@user-dn3fv4jy2j
@user-dn3fv4jy2j 9 ай бұрын
sachikkai yo episodle man ruwayo ma chahi saudi batw herdai xu sayed khadi batw herera pani hola sahai man xoyo
@bharatthapa7667
@bharatthapa7667 9 ай бұрын
देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा आउँदै गरेको विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
@kamalghartipun3379
@kamalghartipun3379 9 ай бұрын
TQ Prakash dai n pardesi 2 n comedy club hold team khuc lageyo 🎉💐🌷🎈🎊
@user-oc8vp3ih5g
@user-oc8vp3ih5g 9 ай бұрын
Super Show 👍👍 Prakash ji Barsha ji Sathma Damdar Comedy 👍👏😊 Prastuti Nikai Utkrista Lagyo.
@user-kz3iz5nd7o
@user-kz3iz5nd7o 9 ай бұрын
म दुबईबाट हेर्दै छु सारै मन छोयो आँसु थाम्नै सकेन😢😢😢
@bhuwang
@bhuwang 9 ай бұрын
Last part 😢was so emotional
@prakashnepal8221
@prakashnepal8221 9 ай бұрын
दर्शन नमस्कार आज को कमेडी कल्ब लाई आज को कार्यक्रम हास्यब्यङगातत्मक मात्रै नभैइ 😭😭सहि यथार्थ धरधरी रुवाउने कार्यक्रम भयो उहाँ को नाम के हो थाहा छैन तर उहालाई100% सलुट्🙏🙏🙏🇳🇵🇳🇵💯जे छ आज खाडीमा उहीँ यथार्थ उतार्दिनु भयो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@laxmishrestha8511
@laxmishrestha8511 9 ай бұрын
aaj ko episode sarai ramro 😀last ko vhag le sarai ruwayo 😢😢😢😢
@user-cd8xj9zw2f
@user-cd8xj9zw2f 9 ай бұрын
अहिले सम्कै उतकृष्ट Episodes सबै लास्ट को लाइनले त रुवायो
@kisanthapa8161
@kisanthapa8161 9 ай бұрын
अन्तिम भागले धेरै मन छोयो बढो मार्मिक
@manojtamu
@manojtamu 9 ай бұрын
ड्युटी हिँड्न लाको म खाडीको लाहुरे लाई रुवाईदियो आज! सारा परदेशीको पीडा आज यहां छताछुल्ल पारिदिनु भयो। big respect 🙏
@narbahadurpariyar9367
@narbahadurpariyar9367 9 ай бұрын
प्रकाश रियल हिरो मन छोयो सब्दले
@nawarajkatuwal7333
@nawarajkatuwal7333 9 ай бұрын
हाँस्दा हाँस्दा रुन मन लाग्यो यो बिदेश कथा ले
@user-zc1sm4vq3r
@user-zc1sm4vq3r 9 ай бұрын
धेरै राम्रो हुदै गको छ उन्नति पर्गति को कामना छ
@magarlove3359
@magarlove3359 9 ай бұрын
युटुबको view देखि देशको रेमिटेन्स सम्म हामी प्रदेशीको हात छ अझै भनउता खाडीमा रहनु नेपालीको आज आएर थोरै भए पनि हाम्रो बेथा यो सो मार्फत देखदा सरै खुशी लायो आउन त अरू पनि सो आएका थिए तर यो सोले हामी खाडीको लाई पनि समेटेको हुँदै सारै खुशी लायो यो सोको अझ प्रगति हुदै जाओस् मेरो र हामी खाडीमुलुक नेपालीको तर्फ देख {लाखौं लाख} मुरी मुरी शुभ कामना 🎉🎉
@sitabhantana414
@sitabhantana414 9 ай бұрын
Thank you so much last comedian and all teem happy bijay dasami all
@dayaramchaudhary6294
@dayaramchaudhary6294 9 ай бұрын
comedy club with champions सिजन २ को आजको यो एपिसोडमा प्रकाश सपूत आएर चाहिँ सार्है नै मजा लाग्यो
@premrajpandey4541
@premrajpandey4541 9 ай бұрын
अंतिम मा सारै मन छोयो हामी पर्देसिको पीडा बास्तबमा यहि नै हो😢😢
@dambarbahadurbk7868
@dambarbahadurbk7868 9 ай бұрын
बिदेशी मा बस्नी नेपाली को यथार्थ 😭😭😭😭
@kalpanadhakal2398
@kalpanadhakal2398 9 ай бұрын
Bistarai progress bhairako x comedy champion aja ko ta jhan ati nai ramro lagyo sabailai shubhakamana ❤
@romantic148
@romantic148 9 ай бұрын
Last part is best best❤❤❤
@shirjanabhusal2617
@shirjanabhusal2617 9 ай бұрын
हाम्रो देशका टाउके नेता ले यो सो को लास्ट पार्ट एसो हेरे नी हुनी नी तिनलाई के थाह विदेशिनुको पीडा पुस्तौ पुस्ता लाई पुगनी सम्पति कामका छन् 😢😢😢😢
@mahenrai1
@mahenrai1 9 ай бұрын
Good show 🤟🤟
@reshamtvofficial
@reshamtvofficial 9 ай бұрын
हेर्दा हेर्दै कतिखेर आँसु झर्यो थाहै भएन सारै मन छोयो।❤
@fzre5di300
@fzre5di300 9 ай бұрын
हर नेपाली को पिडा हो यो लास्ट मा सारै मन छोयो सके त कोही नेपाली को यो भोग्न नपरोस् के गर्नु आफू पनि खाडीमा नै छु मन एक दम धमिलो भयो 😭😭😭
@riyasunarcute1696
@riyasunarcute1696 9 ай бұрын
आज सम्मकै दामी कार्यक्रम मन छोयो❤❤❤
@nabinlama2997
@nabinlama2997 9 ай бұрын
यो परदेशीहरुको यथार्थ कुरा हो।सोचेको भन्दा धेरै फरक हुदो रहेछ परदेशमा।समस्य र बाध्यता ले गर्दा परदेशीनु को पिडा त छदै छ साथ साथै धेरै थोक गुमाउनु पर्दो रहेछ परदेशीहरुले साथ सहयोग, माया,खुसी, बल बैश,समय उमेर आदि, त्यसैले जति पनि हुनु हुन्छ जो देश र जनताका लागि केही गर्छु भनेर गर्ने ठाउँमा मा बस्नु हुनेहरु,कृपया बुझिदिनु होला परदेशको मरुभूमिमा पसिना चुहाउदै बालुवा भिजाउदै सपनाहरू उमार्नुपर्नेको पिडाहरु😢😢 र जो जस्ले परदेशीहरुको यथार्थ पिडाहरु बुझ्नु र बुझाउनु हुने कुनै पनि ब्यक्ति ,संघ संस्था,कार्यक्रम, कलाकार हरु सम्पुर्णलाई धन्यवाद भन्न चाहान्छु र यस कार्यक्रम टिम र कलाकारहरु लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु_धन्यवाद!
THE LAST QUESTION WITH @PrakashSaput
1:37:01
Sajan Shrestha
Рет қаралды 301 М.
아이스크림으로 체감되는 요즘 물가
00:16
진영민yeongmin
Рет қаралды 61 МЛН
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 34 МЛН
Became invisible for one day!  #funny #wednesday #memes
00:25
Watch Me
Рет қаралды 60 МЛН
THE LAST QUESTION WITH SUSHANT KHATRI
1:30:46
Sajan Shrestha
Рет қаралды 704 М.
ВОТ как ЖЕНИХ выбирает СЕБЕ невесту 😱 #shorts
1:00
Лаборатория Разрушителя
Рет қаралды 9 МЛН
The thieves pulled a prank on the Policeman ! 😬👮🤣
0:38
BOGDANCHIKI
Рет қаралды 6 МЛН
Что делать ЕСЛИ у  Вас Живёт Монстр?
0:36
ИЗЮМЕР
Рет қаралды 2,8 МЛН