Comedy Club with Champions 2.0 || Episode 21|| Tikaram Yatri, Rajendra Baniya

  Рет қаралды 395,201

OSR Reality

OSR Reality

6 ай бұрын

Comedy Club with Champions 2.0 || Episode 21|| Tikaram Yatri, Rajendra Baniya
Chief Executive Producer: Usha Poudel Rijal, Rabindra Kumar Rijal "Sashi"
Project Head : Sarbesh Rijal
Production Supervisor: Rajuman Shrestha
DOP: Shivaram Shrestha
Chief Editor: Bhuwan Lamsal
Graphics and VFX: Bibek Rijal
Content Syndication and Distribution: Mahesh Rijal
Assistant Director: Ashish Shahi
Director: Gyanendra Raj Mishra
Cast: Rajaram Poudel, Yaman Shrestha, Rosan Subedi, Doresh Khatiwada, Suchitra Upreti, Arpan Tamang, Saroj Bhandari, Pawan Khatiwada
Script Writer: Saroj Bhandari / Bikash Aryal / Nischal Aryal
Colorist: Shyam Kunwar
Promotion Design: Srijan Bamrel, Binod Khadka
Publicity and Promotion: Sunil Phuyal
Guest Coordinator: Subash Pradhan
Online Editor: Sanjay Chaudhary
Audio Mixing: RaPraveen Shrestha
Band: Daya Babu Jha, Kiran Gautam, Pasang Lama, Niraj Kumar BK, Suraj Nakarmi
Camera Handlers: Avesh Muni Bajracharya, Sushil Baniya, Nirajan Karki, Roshan Shrestha, Dhurba Joshi, Kshitiz Shrestha
Light Designer: Binod Shrestha
Lighting Technician: Madan Nepali
Makeup and Hair: Lotus Unisex Saloon
Stylist: Sudeshna Maharjan
Set Designer: Raja Gupta
Marketing Manager: Mukunda Rimal
Finance: Yam Prasad Adhikari, Niroj Shah, Binod Bhattrai, Ram Mani Adhikari
Media Coordinator: Kumar Sunwar
Sound: ISS ( Ram Majhi, Pujan Bhujel)
Equipments: Aaha Media and Events Pvt. Ltd.
Finance: Manoj Sunar, Karan Kunwar, Kumari Ghishing
Spot: Sujan Karki and Team
Special Thanks: Saroj Bhandari, Loman Sagar Regmi, Saugat Acharya
KZbin Partner: OSR Digital

Пікірлер: 337
@badesarkar698
@badesarkar698 6 ай бұрын
राजेन्द्र सर र टिका सर भएर मात्र यो इपिसोड हेर्न आउनुहुने हरु यता हाजिर गराउने
@ramesharyal4811
@ramesharyal4811 6 ай бұрын
राजेन्द्र बानिया र टिकाराम यात्री महान हुनुहुन्छ मदनकृष्ण लाई सम्मान स्वरूप यमन को हल्का कमेडीमा धेरै धेरै धन्यवाद पत्रकार द्वयमा
@laxmithapa9761
@laxmithapa9761 6 ай бұрын
श्रीमान श्रीमतीको सम्बन्ध भनेको बिमती, सहमति र अन्तिममा सर्व सहमति हो। आहा! क्या मिठो बोल्नुभयो बाँनिया सर❤🙏
@Manoj_kc_official
@Manoj_kc_official 6 ай бұрын
यो सो धेरै राम्रो छ यो सोलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सो सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
@bishnukarki6587
@bishnukarki6587 6 ай бұрын
राजेन्द्र र टीका सर नमस्कार !! अक्षर चिनेकाे मात्रै ले अङ्ग्रेजी मिसाएर बाेलछन यत्राे ठुलाे पत्रकार ठेट भाषा बोल्नु हुन्छ पाका बा अामा ले बुझ्नु हुन्छ खुशी लाग्छ
@narayandulal6348
@narayandulal6348 6 ай бұрын
ivyovhb hu
@shyambhandari8573
@shyambhandari8573 6 ай бұрын
yakdam sahi ho hajur
@Khanal143
@Khanal143 5 ай бұрын
मलाई पनि धेरै मनपर्छ। अंग्रेजी विषयबाट स्नातकोत्तर उत्तीर्ण गरेको भएतापनि टिकाराम यात्री नेपाली शब्दकोश नसुनेका शब्द नबुझेको अर्थहरु सम्म प्रयोग गरी अधिकत्तम शुद्ध नेपाली भाषामा बोल्न सक्ने थोरै व्यक्तित्व मध्येको एक कुशल पत्रकार हुन। प्रश्न सोध्ने शैली त दुवै जनाको प्रस्तुति गजब लाग्छ। सलाम छ, दुवै जनालाई।
@rupathapa7646
@rupathapa7646 6 ай бұрын
उहाँहरू जस्तो व्यक्तित्व यस कार्यक्रममा आउनु नै सबभन्दा राम्रो लाग्यो। यक्ष प्रश्नको सही अर्थ र टीका रामजीको ठट्यौलो पारा, गायन शैली देखेर अचम्म लाग्यो। सब भन्दा रमाईलो लाग्यो। आजको यो episode
@bidursharma9622
@bidursharma9622 6 ай бұрын
पाहुना अनुसारको प्रस्तुति हुन सकेन कलाकार बाट त्यो भन्दा धेरै आनन्द टिका सरको आवाजको गीत र दुबै जना पत्रकार ज्यु को कुराकानी बाट आयो।
@minalamichhane3177
@minalamichhane3177 5 ай бұрын
त्यै त
@kabitamgr2281
@kabitamgr2281 6 ай бұрын
टीकाराम सरको नयाँ प्रतिभा देख्न पाईयो। खुसी लाग्यो। दुबै जना पाहुनाको सालिन व्यवहार, आहा ❤ अनि यमन दाईको स्वर सुन्दा मदन श्रेस्ठजिलाई सुने जस्तो लाग्ने
@khadkanaresh
@khadkanaresh 6 ай бұрын
दुबैजना उतिकै बाैद्धिक ब्यतित्वहरु हुनुहुन्छ खुसि लाग्यो उहाँहरूलाई यो कार्यक्रममा देख्न पाउँदा।
@Nptofficiall
@Nptofficiall 6 ай бұрын
दिनप्रती दिन कार्यक्रम रमाईलो हुँदै गैरहेको छ । कार्यक्रम का हरेक हास्य प्रस्तुती हरु उतकृस्ट लाग्छ त्यसैले अचेल नियमित रुपमा हेर्ने गर्छु । यमन दाई को प्रस्तुत गर्ने शैली एक्दमै मनपर्छ यो कार्यक्रम को अझै उन्नती प्रगती हुँदै जाओस शुभकामना ।
@himalbohara9389
@himalbohara9389 6 ай бұрын
राजेन्द्र सरकाे यक्ष प्रश्न बाटै हायलकायल र टीकाराम सरकाे अङ्ग्रेजी नआएर हैन राम्रो अङ्ग्रेजी आउदा आउदै पनि प्रष्ट नेपाली बाट अन्तरबार्ता लिने सीप छ भन्ने त थाहा थियो तर टीकाराम सरकाे यति मिठाे स्वर छ भनेर थाहा थिएन मेरो उच्च सम्मान छ दुबै बरिस्ठ पत्रकार सरहरु लाई।।।❤🙏
@Yo_lama_tamang234
@Yo_lama_tamang234 6 ай бұрын
राजेन्द्र र टिक सरलाई यो comedy show म देखेर धेरै खुसी लग्यो ❤
@user-sd2up3bw2e
@user-sd2up3bw2e 6 ай бұрын
यो सिरियल मनपर्ने को को हुनुहुन्छ ❤❤❤❤❤ म्याकुरी कोमेडि सारै मन परछ 🎉🎉🎉🎉🎉
@bishnusewa7008
@bishnusewa7008 6 ай бұрын
टिकाराम यात्री जी को लुकेको प्रतिभा पनि देख्नु पाइयो । सम्पुर्ण तिमीहरूलाई धन्यवाद ❤🙏🙏
@rabindrakc6760
@rabindrakc6760 6 ай бұрын
हार्दिक नमन🙏-कति राम्रो शुद्द नेपाली शब्दहरू सम्प्रेषण २हस्ती पत्रकारजीहरूबाट::देश र जनताको आबाज प्रखर समसामयीकी प्रश्न नेताहरूलाई👍-वहांहरूजस्तै बानी लाइफस्टाइल नेतादेखि तिनका नेत्राणी र झोले कार्यकर्ताले सरल जीवन बांचेचाहिं -नेपाल मेरो मातृभूमिले चांडै समृद्दी पाउने थियो।राजाराम दाई सरल,बरिष्ठ कमेडीयन दाई र उहाॅका समकालीन हांस्य महान अभिनेता मह दाई लगायत सबैमा सादर नमस्कार! यमनजीको यो कार्यक्रम लगातार अघी बढेर फलोस् फुलोस-शुभेच्छासहित शुभकामना🙏
@indrasaha5947
@indrasaha5947 6 ай бұрын
बहु प्रतिभा पत्रकार दुबै जना आहा मजा आयो🙏🙏🙏🙏🙏✍️✍️✍️👨‍👦👨‍👦👨‍👦🇳🇵🇳🇵🇳🇵🇳🇵
@purnakoirala1819
@purnakoirala1819 6 ай бұрын
राजेन्द्र बानिया जि असाध्यै मन पर्छ टिकाराम जि पनि उत्कृष्ट नै हो
@shovakharpaudel7582
@shovakharpaudel7582 6 ай бұрын
आजको कार्यक्रम सबैभन्दा बेस्ट ,सबैलाई धन्यवाद !!
@bijayarokaha5409
@bijayarokaha5409 6 ай бұрын
My favorite Journalists. Always respect both of you.
@user-jz5wu3vk7o
@user-jz5wu3vk7o 6 ай бұрын
Wow tikaram sir great singing ❤ ❤❤
@RameshBhujel229
@RameshBhujel229 6 ай бұрын
राजाराम बुडाको जिब्रो झण्डै चिप्लियन ,,,,हैट
@user-qd4mg8jr5u
@user-qd4mg8jr5u 6 ай бұрын
One of the best episode huge respect both 🙏🙏of you.
@kishorkhatri5965
@kishorkhatri5965 6 ай бұрын
सारै राम्रो गेष्ठ सारै राम्रो लाग्यो कतारबाट 😂🎉हेरियो मजाले❤सबैलाई सफलताको सुभकामना 😂🤣🌹🌷💐🍍🍒🍏🍎🍊🇳🇵🇳🇵
@kiransaru7310
@kiransaru7310 6 ай бұрын
गरि खांदैनौ है केटाहो, अलि मेहनत गर !
@pasangthebe9980
@pasangthebe9980 5 ай бұрын
My favourite journalists ! Throughly enjoyed the show. Huge respect for both.
@Deepikathapa9587
@Deepikathapa9587 6 ай бұрын
Nice comedy reality show 👌👍👍👍and best of luck for all of your teams 🥰🥰🥰💐💐💐
@user-by1td4mg8l
@user-by1td4mg8l 6 ай бұрын
Tikaram yatri ra Rajendra Baniya bhayar ajha pahilo choti comedy show heriyo
@Advanture3
@Advanture3 6 ай бұрын
Wow , i am fully enjoyed this programme with Yaman , and 2 journalists with clean background . ❤❤❤
@rishighatani4853
@rishighatani4853 6 ай бұрын
अहिलेसम्मको सबै भन्दा उत्कृष्ट पाहुना र कार्यक्रम 🙏❤️👍👌
@parkdhong
@parkdhong 6 ай бұрын
legendary person both Tika and Rajendra👏👏
@hemkumaribarakoti8249
@hemkumaribarakoti8249 6 ай бұрын
आजको सोमा छुट्टै रमाइलो भयो सबैको जय होस्!!
@sonakarki3985
@sonakarki3985 6 ай бұрын
टिकाराम यात्री सर शालिन देखिनुहुन्छ साँच्चिकै उहाँ शालिन पनि हुनुहुन्छ।
@Katwalaartic_official1985
@Katwalaartic_official1985 6 ай бұрын
ए ! नयाँ कुरा थाहा भयो टीका सरको गाएक पनि हुनुहुदो रहेछ वाउ मीठो स्वर हजुरको। 2 जना होनहार पत्रकार ज्यु सलाम छ हजुर मीठो।🎉🎉🎉🎉🎉🎉
@ramkhati1593
@ramkhati1593 6 ай бұрын
आज पहिलो पटक रमाइलो लागाे अथितिलाई बाट उठायर ल्यर
@meetasingh6148
@meetasingh6148 5 ай бұрын
Two great journalists of Nepal,love to watch programs
@bidyasagartuladhar6417
@bidyasagartuladhar6417 6 ай бұрын
Comedy club with champions ko level bistarai mathi jandai cha ...dherai dherai subhakamana!
@TekPun
@TekPun 6 ай бұрын
Rajendra and Tika mero manparne Television parstuta 🙏🙏🙏
@premprakashjaisi3496
@premprakashjaisi3496 6 ай бұрын
रमाइलो लाग्यो म साउदी बाट
@user-bz5eg7tt8z
@user-bz5eg7tt8z 6 ай бұрын
साह्रै मीठो स्वर टीकाराम सर।
@bipanashrestha4933
@bipanashrestha4933 6 ай бұрын
एकदमै राम्रो यमन जि अनि अतिथी ज्युहरुले एक्दमै राम्रो कार्यक्रम नसकियोस जस्तै बनाउनु भयो अन्तिममा । कार्यक्रमको सुरुवात चाई अल्लि राम्रो भएन है अतिथी ज्युहरु लाई अपमान गरेको जस्तो देखियो । सभ्य भाषा र शैलि प्रयोग गर्नु पर्यो । समग्रमा राम्रो कार्यक्रम । सुधार गर्दै जानू होला
@narbhupalchhantyal2188
@narbhupalchhantyal2188 6 ай бұрын
tapai haru dubai jana Rajendra Baniya ra Tika Ram yatri sir lai salam x
@rupakpandey2689
@rupakpandey2689 6 ай бұрын
These two journalists great and bold. Love it.
@SummitSlices
@SummitSlices 6 ай бұрын
one of the best show forever ❤❤!!
@lokbahdur3049
@lokbahdur3049 6 ай бұрын
धैरै राम्रो लायो गित❤❤
@user-lb3wn8gn2h
@user-lb3wn8gn2h 6 ай бұрын
याे कमेन्ट पढ्ने सबै जना लाई पशुपति नाथ ले सधै रक्षागरून र दु ख कस्ट कहिलै नपराेस ।❤❤❤❤जय नेपाल जय नेपालि❤❤❤
@gangakafle1014
@gangakafle1014 6 ай бұрын
द्वय सहरहरुको आगमनले कार्यक्रम झन् सुनमा ..... लाग्यो 🙏🙏🙏🙏
@rebatiadhikari1602
@rebatiadhikari1602 5 ай бұрын
यो भागका अतिथि सारै मन पर्ने पर्नु अयो । धन्यवाद सबैमा।
@samirsunar-ji8ts
@samirsunar-ji8ts 6 ай бұрын
माकुरीले यमनकाे कमेडी क्लब खाने भयाे सबै कमेडी भाइ बहिनीहरुलाइ सफलताको शुभकामन 🙏🙏🙏🙏💕❤️
@gokarnachaulagain941
@gokarnachaulagain941 6 ай бұрын
यति राम्रो आफ्नु भासा मा अरु नमिसाउने सर टीका राम सर ले आफ्नु थर चाई किन लुकाउनु भको होला
@Diana-iz5bq
@Diana-iz5bq 6 ай бұрын
उत्कृष्ट भाग । धन्यवाद
@premrajdc5256
@premrajdc5256 6 ай бұрын
वरिष्ठ पत्रकार राजेन्द्र बानियाँ र वरिष्ठ पत्रकार टीका राम यात्री लाई देख्न पाउदा एकदमै खुशी लाग्यो र रमाइलो पनि भयो।
@sushilbista6698
@sushilbista6698 5 ай бұрын
two legend in one frame huge respect ❤
@jmahadevshah4231
@jmahadevshah4231 6 ай бұрын
Im here for Tikaram yatri 👏👏✅
@Nischalrd2023
@Nischalrd2023 6 ай бұрын
37:37 भाइरल हैन लोकप्रिय/चर्चित एकदमै टिकाराम यात्री जी ☺️
@800pmnepal4
@800pmnepal4 6 ай бұрын
यत्रो सो भयो पहिलो चोटि हेरियो सो । टिकाराम यात्रि को गित राम्रो लाग्यो
@shibrajmagar5138
@shibrajmagar5138 6 ай бұрын
नेपाली कलाकार लाई माया गरौ म हाल मलेसियाबाट सधै हेर्छु 🙏🙏🙏🙏🙏👏👏👏👏
@lalitkhadka92
@lalitkhadka92 6 ай бұрын
अहिले सम्मकै दमदार!! टिकाराम यात्री राजेन्द्र बानियाँ ❤❤❤😊
@keshavbc6428
@keshavbc6428 6 ай бұрын
टिकाराम यात्री र राजेन्द्र बानिया दुबै सम्मानित ब्यक्तित्व ।
@nicenepal8980
@nicenepal8980 6 ай бұрын
टिकाराम यात्री को voice कति मिठो हो
@mayabasnet7601
@mayabasnet7601 6 ай бұрын
one of the best episode 🙏🙏🙏
@user-jq9kx3zr1h
@user-jq9kx3zr1h 6 ай бұрын
अत्यन्तै राम्रो कार्यक्रम 🎉🎉🎉
@dipenpunmagar7323
@dipenpunmagar7323 6 ай бұрын
आज चाहिँ सुरु देखि अन्त्य सम्म हलचल नगरी हेरिन्छ है !
@sarbottamsilwal-xb7uo
@sarbottamsilwal-xb7uo 6 ай бұрын
सवै जनालाई धेरै धेरै धन्यवाद । कार्यक्रम राम्रो भयो ।
@chanchalarai9271
@chanchalarai9271 6 ай бұрын
Ekdamii ramro prastuti. From Darjeeling
@manjusapkota7719
@manjusapkota7719 6 ай бұрын
हरेक क्षेत्रमा अब्बल टीकाराम यात्री जि
@sanutamrakar960
@sanutamrakar960 6 ай бұрын
आहा जति शब्द मा दम त्यति नै स्वरमा पनि टीका राम यात्री 🙏
@Kkfamily6474
@Kkfamily6474 6 ай бұрын
Happy new year 🎉🎉
@bhimupreti3661
@bhimupreti3661 6 ай бұрын
Huge respect both of you.❤❤❤❤
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 5 ай бұрын
डाक्टर योगी विकासानन्दलाई पनि कार्यक्रममा ल्याउनुपर्यो । हास्ने कला उहाँबाट सिक्नुपर्छ ।
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 6 ай бұрын
होस्ट को सैली नै अलि कस्तो कस्तो लाग्छ खै किन जे होस् आजको गेस्ट चाहि मन पर्यो
@Dubaimarinabitch
@Dubaimarinabitch 6 ай бұрын
Nice personality journalists👍
@roshanthapa77
@roshanthapa77 6 ай бұрын
साच्ची भन्नु पर्दा कम पढे लेखेका ले मात्र बीच बीच मा इंग्लिङ्ग मिसाएर बोल्छन. ज्ञानी ले त ज्ञान का कुरा गर्छन ... नेपाली भाषा र् सब्द बुझ्न गहिरो अध्यन चाहिन्छ.....
@vikram628
@vikram628 6 ай бұрын
Ajachai sachhai man paryo malai 😊big fan yatrisir❤
@Khanal143
@Khanal143 5 ай бұрын
कति धेरै सम्झिरहन मन लागि लाग्ने भाग हेर्न पाइयो।
@kimbasnet2195
@kimbasnet2195 6 ай бұрын
Tikaram yatri one of the best jarnalist
@gorkhaliglig3756
@gorkhaliglig3756 6 ай бұрын
राजेन्द्र बानिया सर र टिकाराम यात्रि सरलाइ अभिबादन! ।तर टिकाराम यात्रि सरको गित मन पर्यो पत्रकार भएर पनि यति राम्रो गित गाउनु भयो
@ALLinONE-lx5vb
@ALLinONE-lx5vb 6 ай бұрын
Great journalist 🎉🎉
@krishnaprasadgyawali8864
@krishnaprasadgyawali8864 6 ай бұрын
आजको कार्यक्रम सबै समाबेस भएको बेजोड प्रस्तुति!!!
@user-nf1wu5lx9l
@user-nf1wu5lx9l 6 ай бұрын
Happy new year to the all
@Ramesh_10357
@Ramesh_10357 6 ай бұрын
Tikaram sir great singer really appreciated 🫡
@yamprasad9453
@yamprasad9453 6 ай бұрын
निकै बौदिक पाहुनाहरु नमस्कार ❤😂❤
@prajwaldahal8563
@prajwaldahal8563 6 ай бұрын
उहाँहरु दुबैमा मेरो नमन उहाँहरु नेपाली शब्दकोषको पर्यायवाची हुनुहुन्छ यो सिजन २ मा बल्ल राम्रो गेष्ट आउनुभयो
@chahanaghimire3743
@chahanaghimire3743 6 ай бұрын
मैले कुरा पांच पैसा बुझ्या भा मोरी जाम 😅 आहै रमाइलो लाग्यो ❤
@indirabasnet1861
@indirabasnet1861 6 ай бұрын
धेरै राम्रो छ कमेडी क्लब❤❤ सम्पुर्ण टिमलाइ टोपी दिवशको शुभकामना🙏🙏🙏
@diluregmi2492
@diluregmi2492 6 ай бұрын
happy new year 🎉🎉🎉😊❤
@user-ek9gt7zk1c
@user-ek9gt7zk1c 6 ай бұрын
Ajai hola vidio na kati here ko salam xa patrakar jiu haru lai
@bijaytajpuriya9746
@bijaytajpuriya9746 6 ай бұрын
टिका राम सर र राजे्द्र सर काे ठुलो फेन् मा
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 ай бұрын
❤❤❤❤
@mahendrasharan
@mahendrasharan 6 ай бұрын
एउटा सुझाव गेष्टले बोल्दा बोल्दै, उहाँहरुको पुरै कुरा सुन्न नपाउँदै बीचमा कार्यक्रमका कलाकार प्वाक्क बोल्दै डिस्टर्ब गर्न आउँन लगाउने काम राम्रो भएन है । धन्यवाद !
@clovevange4432
@clovevange4432 6 ай бұрын
उद्घाेशक, लगायत सबैकाे झुर प्रस्तुति यमन हाेकि यााेमनहाे 🤣🤣🤣🤣🤣🤣
@tukrai6559
@tukrai6559 5 ай бұрын
Batista पत्रकार द्वय टीकाराम यात्री र राजेन्द्र बनियाँ hjurhru लाई huge clap
@barmansunar668
@barmansunar668 6 ай бұрын
Aayo aayo
@mekendrashahi4556
@mekendrashahi4556 6 ай бұрын
यम दाई ले अन्तिम मा गाएको गीत साचै मन छोयो ❤
@Khumofficial
@Khumofficial 6 ай бұрын
आहा आज पत्रकारिता जगतका दुइ मुरधन्या व्यक्तित्वहरु
@bibasgauli1779
@bibasgauli1779 6 ай бұрын
❤❤❤❤❤❤❤
@Manoj_kc_official
@Manoj_kc_official 6 ай бұрын
कमेन्ट हेर्ने सबैमा भगवान्ले रक्षा गरुन् 👍️
@BistaYouTube
@BistaYouTube 6 ай бұрын
Nepal ka jadixa hola
@munarai6193
@munarai6193 5 ай бұрын
Kati ramailo hunuhudo rahexa tika ram yatri sir.
@premprakashjaisi3496
@premprakashjaisi3496 6 ай бұрын
राज राम के बोली सुधार्न अनुरोध गर्दछु
@Anil_Thapa-654
@Anil_Thapa-654 6 ай бұрын
हसाउने प्रयास जारी छ
@miphone1959
@miphone1959 6 ай бұрын
उहाँहरू काे पत्रकारिता मा निखारिता पन छ किनकि स्वच्छ सत्यता ईमानदारी ता जस्ता काे तस्तै संग प्रश्न काे उत्तर लिनुहुन्छ धेरै राम्रो पत्रकार
@nicenepal8980
@nicenepal8980 6 ай бұрын
wow यो दुई पत्रकार पनि राजनीति मा आउनु पर्छ 84 मा धुलो चटाउने हो पुराना नेतालाई
That's how money comes into our family
00:14
Mamasoboliha
Рет қаралды 7 МЛН
Me: Don't cross there's cars coming
00:16
LOL
Рет қаралды 13 МЛН
soyasaa khanal
14:34
devendrabhandari
Рет қаралды 993
Я нашел кто меня пранкует!
0:51
Аришнев
Рет қаралды 3,8 МЛН
WHO LAUGHS LAST LAUGHS BEST 😎 #comedy
0:18
HaHaWhat
Рет қаралды 15 МЛН
DESAFIO IMPOSSÍVEL! #trending
0:13
O Mundo da Ágata
Рет қаралды 19 МЛН
Нажимай выше ☝️☝️☝️ #а4 #глент #риви #viral
0:36
Как меняются люди
Рет қаралды 2,5 МЛН
Nutella bro sis family Challenge 😋
0:31
Mr. Clabik
Рет қаралды 11 МЛН