आहाँ कति रमाईलो गरेर जानुपर्छ है सबैजनाले एकै पटक हाँस्दा त झनै राम्रो लाग्छ है हजुर सकीन्छ भने आफ्नु बुडो बुडी मोलेरै बस्नुनोस है साथिहरु साच्चै हो भने प्याुकुलि बैनि त काहाँ गयिन छन भने को त मेरि बास्सै मा भनेको त यस्तो रमाईलो गरेर कमेटी मा पो रेछीन हो भने जानुका पौडेल लटे पनि तेस्तै नै रहेछ गाठे प्याकुलि रे रे लाजै नमानी पारदर्शी पहिरनमा ठाँटिएर बोलीको नै मज्जा आयो है पुरै कमेटी सुन्दर छ है हजुर
@ganeshthapa999 Жыл бұрын
मान्ने बुढा लाई मन पराउने जति यता हाजीर हुनुहोस ल 💚💗🎈
@koiralasuryakiran6702 Жыл бұрын
किन बन्द भयो यो कमेडी हब ? मुद्दा मिलाऊ र पुन: सुचारु गर । यस्ता कार्यक्रममार्फत नेपाली कलाकारले आफ्नो अभिनय कला विश्व बजारमा पुर्याउन र चिनाउने अवसर पाउँछन् ।
@ParbuParbu-pl9db4 ай бұрын
Jay Nepal 🇳🇵🇳🇵🇳🇵 very nice video thanks for all of you guys have a good day