यो एपिसोड हेरि सके पछि एउटा कुरा भन्नै मन लाग्यो " युटुबर पत्रकार द्वय उत्सव र बर्षाको आन्तरिक सम्बन्ध जे सुकै होस तर यो एपिसोडमा आयर एक आपसमा हामि एकदम नजिक छौ भने जस्तो व्यबहार गरि रहंन जरुरी थियो र ?" उनिहरुको कृयकलाप मलाइ मात्रै खड्कियको हो कि अरुहरुलाइ पनि खडकियको होला ! जिज्ञासा मात्रै हो मेरो ।
@acharyaacharya11362 жыл бұрын
यो उत्ताउलोपन राम्रो होइन
@raigabiraj26512 жыл бұрын
Mero pani yahi prasna
@padamrajdhakal64842 жыл бұрын
मलाई नि
@unknownpeople6032 жыл бұрын
Malai ni testai , thik lagena
@manishluitel56212 жыл бұрын
I noticed too.
@krishmaaryal83962 жыл бұрын
याे गेष्टहरूकाे पारा राम्राे भएन है विशाल सर अब गेष्ट ल्यायदा साच्नु हाेला।
@shantasharmaofficial69592 жыл бұрын
अब बालेन ले जसरी नै सबै स्वतन्त्रहरुले हात मा हात साथ मा साथ लागेर देशको काँचुली फेर्नै पर्छ, हामी युवाहरु एकजुट हुनु पर्छ।
@shantasharmaofficial69592 жыл бұрын
@Sushil Gautam behavior ko kura garna chahi painxa caste lai blame nalagaunu na hai .
@santoshkdka92432 жыл бұрын
जति गर्नुस दमाई कामिले आफ्नो जात जनायर छाडिछ
@dipendrapun29042 жыл бұрын
साजन श्रेष्ठ जी ले भनेको दुबई बाट हेर्ने भाइ म नै हो । 🤟🤟🤟मलाइ यो show साह्रै मन पर्छ आजसम्म छुताएको छैन तर यो episode त्यति रमाइलो लागेन all the best to all team 🙏🙏🙏
@purnamanmotivation2 жыл бұрын
को को हुनुहुन्छ आज्कल हिन्दी कमेडि भन्दा नेपाली लाई माया गर्ने 😘😘
@sudipdhakal97062 жыл бұрын
Khoi
@pratiktamang53012 жыл бұрын
I never miss this program 🙂🙂🙂
@gyanjirai51742 жыл бұрын
Me too 😊
@kamalaparajuli26542 жыл бұрын
Me also
@sachidabhattarai63402 жыл бұрын
Maile Pani yo comedy ayepaxi indain show hernupRne jarurat parekai xaina
@nishanneupane62022 жыл бұрын
सबै कुरा राम्रो छ अनि कमेडि पनि तर उत्सब रसाइली को हर्कत चाहिँ मन परेन अरु सबै निकै नै राम्रो छ keep it up 💕
@dibeshnathsharma43872 жыл бұрын
यो वर्षा सँग मलाई नी बस्न मन् लाग्यो। जहाँ छुये नि आनन्द मान्ने।।
@summerjoshi58322 жыл бұрын
Thyo 2 Jana tassiyera ek arka maa touching garda chai ma xakka pare.kahi na bhako jattra hadi gaau maa bhaneko jasto.
@rachanadahal39362 жыл бұрын
This is a family show and it was great to watch it together with our parents but the last few episodes are little uncomfortable to watch with our family because of some vulgar punchlines so pls work on that coz it’s a great show
@reshampariyar55182 жыл бұрын
right ,,i agree ,,,with you
@DINESHPYAKUREL22 жыл бұрын
Totally agree please its a humble request ❤
@yt.kiran122 жыл бұрын
Agree
@kamalneupane68362 жыл бұрын
k gest yasto rool mabasnu paryo ni
@prithvimalla32952 жыл бұрын
Agreed
@sapananepali42582 жыл бұрын
, आज को कार्यक्रम त झनै राम्रो लाग्यो 👍👍 रमाइलो लाग्यो 👏👏👏 आजको गेष्टहरू पनि एकदमै हास्नु भयो तेसैले पनि एकदमै रमाइलो लाग्यो 😊😊😊कार्य कम ले अझै बढि सफलता हासिल गर्न सकोस मेरो पूरै टिम लाइ शूभ कामना 🙏🙏🙏🙏
@lokendrabikramkhadka2 жыл бұрын
आजा भदा पहिला को कार्यक्रम चाहिँ एकदम रमाइलो थिए तर आजाको चाहिँ फरक लागो गेस्ट हरुको ( चहलपहल)
@anilbajracharya94632 жыл бұрын
कमेडी क्लबको अहिलेसम्मकै पहिलो एपिसोड होला जहाँ दर्शकलाई पटक्कै पनि हाँसो उठेन । दर्शक भन्दा निम्त्याएका पाहुना नै बढी हाँसे । दर्शक त मूर्ति झैं ट्वाल्ल परेका हेरिरहेका थिए । हाँसौं कि नहाँसौं भन्ने दुविधा भए जस्तो । अहिलेसम्मकै एकदमै बोरिङ्ग एपिसोड ।
@meroxoro68812 жыл бұрын
कोई बौलाह जस्तो कुरै नबुझि हांस्ने कोई हास्नै नजान्ने🤣🤣🤣🤣🤣😂😂😂😂
@dipeshgurung88862 жыл бұрын
ho vaneko pgl haru
@sirjanasubedi55422 жыл бұрын
Umm k
@subashkhatri37602 жыл бұрын
Yo falp ley karekarm grxa bhne aaja dekhe herdina
@yubrajthapa41872 жыл бұрын
Sahi ho yeo utsab xada xa 😡😡
@manojkarki57142 жыл бұрын
malai haso nai laagena k ho k
@taratamu12732 жыл бұрын
तिनैजनाको संघर्ष र योगदान धेरै छ, कलाकार , गित सङित , फिल्म खबरहरु र प्रमोसनमा अमुल्य योगदान छ ।
@bandusakar47042 жыл бұрын
नेपाली सान रास्ट्रको, मान नेपाली कमेडिको लाखौं अपिसोड को कामना ।नेपाली कलाकार को सम्मान गरौ
@suryasunar6372 жыл бұрын
उत्वस बस्न पनि नजान्ने र हास्नपनि नजान्ने फेरि अनुशान नै छैन कति ठाउँ छोडेर यता उता गर्छ हासो लाग्यो भन्दै मा अनुशासन पनि हुनुपर्छ धन्यवाद
@pushparajkhadka25512 жыл бұрын
कति चिप्केका त्यो वर्षा र उत्सव 😂😂
@aisagautam13492 жыл бұрын
Kailash as the one liner comedian , i am big fan since comedy champion 🤗keep going brother✨
@prakashomchaudhary10942 жыл бұрын
धेरै राम्रो कमेडि शो नछुटाइ हेर्ने गर्छु ।दिउँसो भरीको थकान मेट्ने एकमात्र हस्यैाली ठट्यौली सन्देसमूलक पनि छ।
@ghanashyamkhatri4832 жыл бұрын
भव्य हाँसियो । वर्षा र उत्सवको क्रियाकलाप ठ्याक्कै नयाँ दुलहा दुलही झैँ लाग्यो।
@sushilsubba11902 жыл бұрын
हरेक सामाग्री मा दर्सकलाई हसाउनु सक्ने सबै कलाकारहरु लाई धन्यबाद्🙏❤️ साथै येस्तो राम्रो कार्यक्रम को निर्मान कर्ता विशाल जि लगायत पुरै समूह लाई नमन्🙏🙏🙏
@gorkha9112 жыл бұрын
कार्यक्रम साह्रै उत्कृष्ट हो सदाबहार नछुटाई हेर्ने गर्छु । तर कोहि कोहि गेस किन यस्तो उत्ताउलो पन भए जस्तो लाग्यो।
@ashkalpokharel222 жыл бұрын
३४ औं Episode आउँदा सम्म यो Episode एकदम झुर लाग्यो , Guest Selection बिशाल भण्डारी जस्तै, धन्न साजन, मेक्सम र कैलाश को performance ले यो Episode मा ४०% भने नी हाँस्ने मौका मिल्यो ।
@freedompower4142 жыл бұрын
चाहिने भन्दा बढी हासो र लाजै लाग्ने चर्तिकला।मलाइ त मन परेन यो कमेडी।
@davidrai6512 жыл бұрын
Kailash karkis last punchline was fire. Please don't ruin the show with the selection of guests. Maintain the level. The characters are even in higher level than the so called today's guests. It's disrespect towards them.
@vlog5692 жыл бұрын
Absolutely right... They are just kidding on show.. Disrespect
Yes disrespect was there regarding guest but for Comedy champion
@shambhuthapa32262 жыл бұрын
सुमन कार्की नहुँदा खल्लो महसुस भयो miss you comedy club
@brishlamsal83382 жыл бұрын
The guest selection considered the worst this time. The way Utsav being seated on the couch and taking off the shoes while the show is still running seems like as if he is attending an informal gathering in his friend's home. Respect must be earned not be given. Thank you.
@theriddles192 жыл бұрын
Agreed.. he was lacking the etiquette in the public
@nirmalpaudel46972 жыл бұрын
He is trying prove that he is a real gey, we respect all the genders but the way how he is expressing is really bulshit
@lovethelove99282 жыл бұрын
Mee to really don’t like this fellow.
@prasiddhalamichhane28192 жыл бұрын
Agree
@jeevanthapa1072 жыл бұрын
Totally agreed!
@aryalchhetri25662 жыл бұрын
कार्यक्रम राम्रै हो आजको तर दुई जना गेस्ट हरुको उत्ताउलो पना खासै मन परेन
@MagarGN2 жыл бұрын
छ्या गेस्ट आको कि चान्स मार्न 😆 कति टासिन सक्या अझ फुत्केका जस्तै हात पकडी राख्छ त 🤣
@dil92492 жыл бұрын
के नाटक देखाको यो उत्सब र वर्षाले कार्यक्रममा आएर !! अलिकति अमर्यादित लाग्यो ।।
@hollyheaven73782 жыл бұрын
Sarai hasayo yo episode le, guests haru ko laughing le ahja ago 🔥 layo show ma 😍😍😍
@gunjanmediatv87172 жыл бұрын
सागर ढकालले चुनाब नजितेर केही फरक पर्दैन, तर यो पटक शेर बहादुर हरुले चै हार्नै पर्छ।
@gulmelikpmc2 жыл бұрын
अब यो सो मा युटुवेका पनि दिन आउन थाले भनेपछी यो फ्लप कार्यक्रमले हुँदा हुँदा गेस्ट पाउन छोडेछ ।
@ishworpokharel37032 жыл бұрын
Aachamma lagayo guest dekhera,,,,,
@susilbasnet92402 жыл бұрын
यो सो हेरिकन आज जति म कहिलै हासेको थिइन । सुभकामना सम्पुर्ण टिमलाइ
@manishabhandari60162 жыл бұрын
Patrakar Jeu rishi dhamala lai bolaya hunthyo excited xu
@chandrabikramlimbu2 жыл бұрын
मलाई यो एपिसोडको गेस्टहरु फिटिकै मन परेन, पाहुना भएर आएपनि अलिकति अनुशाशन भएन |
@sunitapandey51112 жыл бұрын
jabarjasti haasirachan chyyaaa yesto ni huncha...real talent is suman karki..natural performer..
राम्रो गेष्ट पाउन छोडेच यो कार्यक्रम ले, हुदा हुदा युत्युबे सम्म गेष्ट मा 😅😅😅 अझै यो उत्सब रसाइली उ सङ्ग के क्वालिती होला 😅😅
@sushilrawal16432 жыл бұрын
यो भाग जस्तो झुर पहिले कहिलै लागेको थिएना यो भाग देखि मलाई यो सो हेर्न नि मन लागेना यस्ता झुर गेष्ट ल्याएर सो को गरिमा घटाउन थालेकोमा बधाई नि छ सम्पुर्ण टिमलाई
@haotian32462 жыл бұрын
Sajan and Mexam killed the show! Good job guys! ❤
@ka58172 жыл бұрын
Where is Suman Karki? So boring episode, hawa tatma hasya 6, afai We need Suman Karki. Waiting for a long week and episode without SUMAN KARKI. Every day, same characters: Sajan, Mexam, Kailash; they do not know other role? Please, bring SUMAN KARKI, an outstanding, extra- talented, versatile comedian without him, the show is there without comic sense
@prithivibasnet6832 жыл бұрын
Nice joke
@bkkumar83882 жыл бұрын
Namaste ma Kumar lamichhane. Ma every week heraxu but Malai MN napareko k ho vane Utsav ko bani MN parena show ma aayera kt ko hat samayera k byjat gareko bahira hola Sathi tr yo show ma yesato nagareko vaye better hunthiyo
@kamalsunar59362 жыл бұрын
🙏ल म पनि हेर्दै छु बिरानो देश कुवेत बाट सरै रमाइलो लाग्यो😂
@anandsigdel39782 жыл бұрын
Utsab ra barsa ko haat nasamai bolne baani xaina ki kya ho 😂😂😂
कस्ता खालका गेस्ट हुन । साे चलाउन हम्मे हम्मे परेजस्ताे छ विशाल भण्डारिलाइ । जाे पायाे उहीँ छाेप्दै ल्याउदै ।
@RajendraLimbu2 жыл бұрын
Wow, this was one of the best episodes for me. Well done, guys.
@gethageetha7186 Жыл бұрын
धेरै हेरियो तर यो उसब जति बटारिएको जसतो देखीएन के सारो नौटङकि हो उसब र बरषाको हैट 😊😊😊 किन मसकेको होला छि 😊
@bipinbk3772 жыл бұрын
मङ्सिर ४ युवाको सरकार जय युवा जय नेपाली जनता 🙏🙏🇳🇵🇳🇵
@gajendradahal50492 жыл бұрын
वर्षा र उत्सब अर्थात आजको पाहुना युटुबर हुनुहुन्छ आफ्नो काममा सक्षम हुनुहुन्छ होला तर कुनै एउटा काममा दक्ष हुनु सर्बैसर्ब पनि त होइन । उहाँहरुको सम्बन्ध कस्तो उहाँहरुलाई नै थाहा होला तर यो कार्यक्रमलाई हेरेर असमान्य हर्कत भन्दा अन्याय हुन्छ जस्तो लाग्दैन मलाई लाखौं दर्सकले हेर्नुहुन्छ भनेपछि त कसरी हेर्नुहुन्छ कस्तो मुल्यांकन गर्नु होला भन्ने कुरा सोंच्न सक्ने क्षमता राख्नु पर्छ नजिक हुनै नहुने भन्ने होइन तर हरेक शब्द-शब्दमा यसरी एक अर्कालाई मसारी राख्नु पनि अनावश्यक हो ......केलाई भन्दा देख्नेलाई लाज भनेको यहि हो आधुनिकीकरणको नाममा कू संस्कार लाई बढावा दिनु कदापि हुँदैन हरेक कुराको सिमा हुन्छ औकात देखाउँनु हुँदैन एक यी दुईजनाको चर्तीकलाको कारण यो एपिसोड साह्रै झुर लाग्यो आउने दिनहरुमा यस्ता नौटंकि पाहुनाको आगमन हेर्न नपरोस् जे गरेपनि हाम्रो विचार अरुको के टाउको दुखाइ भन्ने खालको निरर्थक जबाफ आउन पनि सक्छ याद गर्नुस सार्वजनिक ठाउँमा आएर त्यसोभन्न पाउनुहुन्न किनकि तपाइहरुको हर्कतले हजारौं लाखौं लाई असर गरेको हुन्छ जे गरेपनि हाम्रो ईच्छा भन्नुहुन्छ भने व्यक्तिगत तरिकाले आफ्नो तरिकाले गर्नुस् फेरिपनि भन्छु सार्वजनिक ठाउंमा चाहिँ विल्कुल गलत यसो भन्दै गर्दा आफुलाई पश्चिमा विकसित विचार आधुनिक ठानेर मलाई पाखे केही नबुझेको वा अन्य ट्याग लागाउनुहुन्छ भने सहन तयार तर सहि लाई सहि र गलत लाई गलत भन्नु हाम्रो कर्तव्य हो धन्यवाद सबैको जय होस् ।🙏
@sonamdhakal51072 жыл бұрын
Watching from Poland 🇵🇱 .... just love this show😘
@purusottamsharma37522 жыл бұрын
कस्तो Guest बोलाएको न जिन्दगिमा देखेको न नाम सनेको॥ पहिलो पटक पुरै episode हेरियन॥
@gokulpandey86532 жыл бұрын
Tai pani guest 2 jana nai maski ra xan😂
@Sujanunknown2 жыл бұрын
आजको एपिसोड निकै मजेदार हाेला जस्तो छ
@khakendrasaud73642 жыл бұрын
Suman Karki बिनाको यो show एकदम खल्लो लाग्यो!! उत्सव मुला हाम्रो भाउजुको हात दशचोटि किन पक्रेको! करन दाइ ले तेरो मिडल स्टम्प उठाइदेला नि 😡😡
@rameshkc53552 жыл бұрын
🙏जस ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उनिहरुको परिबार मा सुख शान्ती को कामना गर्दछु ❣️u a e bata 🙏
@jotijalanchhetri36122 жыл бұрын
वो कति रमाइलो हाे के हाँस्दा हाँस्दै मुख दुख्यो 👍️👍️🙏🙏❤️❤️🌹🌺👌👌👌
@fullknowledge442 жыл бұрын
They never disappointed us with their content!!😍 म पनि धेरै मिहिनेत गरेर राम्रो भिडियो बनाउछु तर कसैले हेर्दैनन्😥😓!!❤️🙏
@ka58172 жыл бұрын
Where is Suman Karki? So boring episode, hawa tatma hasya 6, afai We need Suman Karki. Waiting for a long week and episode without SUMAN KARKI. Every day, same characters: Sajan, Mexam, Kailash; they do not know other role? Please, bring SUMAN KARKI, an outstanding, extra- talented, versatile comedian without him, the show is there without comic sense
@heatlabar86412 жыл бұрын
Meropani
@nezne29472 жыл бұрын
Bakwas videos banaudai halya xa, mehenat garne bhaye worthy kura ma gara, j payo tei halera bhik magera hudaina. Good luck. I’ll be subscribing you with some expectations.
@madhabkarki3722 жыл бұрын
याे साे संन्सार भर हेर्ने साे हाे सकेसम्म यस्ता आफनाे ठाउँठाउँमा बस्न नजान्ने नथ्थुखैरेहरूलाई चै गेटमा नल्याउदा राम्रो विशाल सर!! हजुर आफै यसाे हेर्नुस् त नपाउनेले केरा पायाे बाेक्रै संग खायाे
@Yubrajgurung23342 жыл бұрын
नमस्ते म गिभिना मगर । कमेडी क्लब हेर्नू भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई नमस्कार ।
@anishmaharjan33612 жыл бұрын
Malai tapaile help garnu pareyo
@pramodoli23152 жыл бұрын
नमस्ते म बालेन साह को तर्फ बाट हजुर हरू सबै को सुख शान्ति समृद्धि को कामना गर्दछु 🙏🙏🙏
@sirjanachapagain5262 жыл бұрын
Super performance one of the favorite program 😍😍🙏🙏
@rajanpudasaini55282 жыл бұрын
आज कमेडी हेर्दा साह्रै नरमाइलो लाग्यो । व्यहोरा
@ramjeechaudhary42932 жыл бұрын
उत्सब र बर्षाको चर्तीकला देखेर मलाई लाज लाग्यो🙈🙈🙈
@gopichaulagain21902 жыл бұрын
उत्सवले वर्षलाई .......रमाइलाे छ ।
@Jrmchettri2 жыл бұрын
The voice of Nepal fan yeta hajir hum ta hajur❤️
@jaspaija23622 жыл бұрын
राम्रो धेरै राम्रो ईरादा हो जसरी भयपनी हँसाउने सन्देश दिनेत कति छन कती के निकाय 😁👍💕
@randomvideos200-y1r2 жыл бұрын
Chinnu ra jannu ko guest😂
@janakshah98522 жыл бұрын
यी कस्ता गेस्ट होलान् महिला पुरुष लस्केका हुन यस्ता गेस्ट आगामी दिनमा नल्याउन अनुरोध गर्दछु
@fullknowledge442 жыл бұрын
साह्रै नै रमाइलो लाग्यो। म पनि धेरै मिहिनेत गरेर रोचक भिडियो बनाउछु तर कसैले हेर्दैनन्😥😓!!❤️🙏
@jhilkemukhya81892 жыл бұрын
धेरै रमाइलो भयो आज धन्यवाद कमेडी क्लब
@sharefunda2 жыл бұрын
Utsav Ra Barsha ko sofa sano vaye jsto xa😄😄
@gannubhai67272 жыл бұрын
केही चिजकाे पनि नयाँकाे स्वाँद अर्कै हुन्छ। याे भनी राख्नु नै पर्दैन,त्यसैले याे बेला नयाँ अनुहार सबैले रास्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह 🔔🔔🔔घन्टीमा अत्याधिक बहुमत दिई बिजयी गराऊ।।
@entertainmentt.v3412 жыл бұрын
We need suman karki
@sandeshlamsal28432 жыл бұрын
we need
@sumitrakhatri96292 жыл бұрын
Tei ta fulande ko aama ni suman ni aayena yo bhag maa
@topendraramja18122 жыл бұрын
आउनु भएका गेष्ट हरु मा केटा केटि पन देखियो!अलि भर पर्दो गेष्ट ल्याउनुहोस विशाल जि!
@fitnessprince4012 жыл бұрын
गेस्ट पाएन कि क्या हो आज्😂😂😂
@KeepItSimple73772 жыл бұрын
उत्सव भन्ने र वर्षा भन्नेले अति नै गरे । सम्बन्ध जे जस्तो भए नी क्यामराको अगाडी सभ्य भएको राम्रो ।
@Blackdevils5862 жыл бұрын
Mexam gaudel is right," विशाल दाइले आफ्नो जिममा गए जतिका साथीलाइ गेस्ट ल्याएर भ्याउनु हुने भो।"
@Kisanko-sathi042 жыл бұрын
Kailash karki ko comedy herna aaune matra hoki aru ni hunuhunx 👌👌
@basrana41222 жыл бұрын
Awesome program. Love from London ❤❤❤
@dipendrapoudyal49812 жыл бұрын
अहिले सम्मको उत्कृष्ट कार्यक्रम
@punamkhadka70542 жыл бұрын
Nice episode watching from France malai Kailash ko acting ramro lagxa 👍
@sentisundar4862 жыл бұрын
यो एपिसोड को गेष्ट बाहेक सबै ठिक छ
@rajuadhikari99772 жыл бұрын
येस्तो झारे नि गेस्ट हुन्छ xexe रसाइली र बर्से को हर्केत थु थु
@kamaltamang15582 жыл бұрын
रमाइलो लाग्यो तर सुमन कार्की दाजु चाई कैले हो आउनी 😍😍😍😍
@Dipsofficials5212 жыл бұрын
Utsav k khana tasidai baseko ta ni thau huda hudai pani aafnai budi jasari gariraxa ta 😁🤣🤣
@sujanshahi55642 жыл бұрын
Maile pani ahi comment garna aako😁😁😁😁😁
@kiranlamichhane51402 жыл бұрын
Ma kasaile yei noticed gare nai khojdai aako 😜🤣😂 Guest bhanxan but sitting place and style was not suitable 😲😲
@everestheight26702 жыл бұрын
हावादारीको पनि हद हुन्छ नि पत्रुकारहरुको
@anjalidahal14342 жыл бұрын
Yo comment herdai aako kasaileta garyoki vandai 🤣🤣
@ritamainalimainali51192 жыл бұрын
Love pareko chha re
@nirdoshgautam70842 жыл бұрын
इतिहास कै झुर इपिसोड। अतिथी को कारण ले। पातकी नै रहेछन यि यो फेमिली सोमा आएर जतापनि समातेको छ ।
@Playstore_2922 жыл бұрын
These three of them Madan is Creative.He can do more wt he shows in his previous Interviews.🤘🤘
@sudipgurung88902 жыл бұрын
सबै जाना दमदार हुनुन्छ तैपनि आज सुमन कार्की को अनुपस्थिति ले सुनमा सुगन्ध काम भयो कि
@prashantathapa57532 жыл бұрын
Khai Aaja Ko episode ma ta guest matrai hasiko dekhi, aafulai ta k hasanai uthina.. 😢
@sujanbhandari64832 жыл бұрын
Thik thik
@anamak20002 жыл бұрын
Guest haru ko over acting haso ra immature behaviour kiss khani nak kotaini over hasni paltani .. jhau bhayo ma lai ta.
@sabinashrestha17102 жыл бұрын
Right😂
@rupthapa40742 жыл бұрын
Ko rastriye dd ..maha nayeki vndiu..yo programme kta haru le grda herne ho nvy o..!
@omkarneupane22142 жыл бұрын
This Is My First Comment on this Show . Comment Garna ta testo parne ta chaina but aja ko Show ko euta incidents le Comment nagari basna sakina . My concern of Comment is regarding Mr. Utsav Rasaili jii. You have to be greatful that One of the popular program gave you the opportunity to be explored infront of all audiences but try to show some respect of that opportunity that was given to you . This is the program which will be broadcast in the National Television Faternity and you are being uncivilised by taking of the shoes.
@anamak20002 жыл бұрын
Guest haru ko over acting haso ra immature behaviour kiss-khani, nak kotaini, kata kata kta kt touch garira chalni, over-hasni, kan ma bolni, paltani performer lai disturb garni. irrigation nai lagyo ma lai ta. Guest haru jpz bolayera show ko value matra ghatxa .
@omkarneupane22142 жыл бұрын
Overacting ta la Thikai cha Consider garumla tara euta huncha ni jutta kholera Sofa mathi basne ta haina ni Uncivilised jasari . Kamse kam Respect ta garna parcha National Television ma Broadcast hune cha Sabai le Herchan .
@nimapakhrinlama2 жыл бұрын
barsa ra utsab kati taseko hoi😜
@prabingautam86202 жыл бұрын
Guyss nepali comedy going up n up we are creating our own height keep it up guyss missing suman maybe he he not their because of some financial reason guys keep it up make us enjoy every moment from duabi guyss love you all following from comedy champion Kailash mexam sajjan Pawan
@dhanatamang82 жыл бұрын
यस्ता सस्तो मान्छेहरु ल्याएर!!!!! गेष्ट नै नभए जस्तो हैट!!!!🤣🤣🤪
@mitralalsharma63042 жыл бұрын
rajesh hamal lai kaila laune parne ho ane balla majja aauxa
@nishantlakandri73412 жыл бұрын
Haina yo utsab ra barsha Ali tada basera hasda hudai na 😁😁😁😁😁😁😁
@prajapatipandey25992 жыл бұрын
One of my favorite show
@jibangiri73542 жыл бұрын
मा कसम आजसम्मको सबैभन्दा हसाएको सो लाग्यो यार।
@bhattarai.santosh2 жыл бұрын
यस्तो पात एपिसोड। थैत गल्ली को आभारा जस्ता । गेस्ट रे मूजि
@dipaktimilsina4482 жыл бұрын
Guests हरु कस्ताे उत्ताउलो हो ?
@dineshgoutam67512 жыл бұрын
Pawan bhattarai is back u r rock 🤘
@ubrajrokaha16612 жыл бұрын
दिपा दिदी को पछाडि बस्ने नानि so beautifull 😍❤ लाग्यो
@nikeshbhandari32102 жыл бұрын
Vote for sagar dhakal dadeldhura ❣️
@relaxed542 жыл бұрын
सुरु एक दुइ episode बिना music हुदा खल्लो लाग्थ्थो अहिले राम्रो लाग्छ जे हो हेर्न मन लाग्छ