यो हो नि तरीका ।मान्छे जसले आफ्नो रुट बिर्सन्छ, त्यसले आफ्नो पू्र्खाहरु प्रती घात गरेको हुन्छ। जनजातिहरु जस्तो धर्म र सस्कृती मा धनी ससारमा कुनै छैन। Never ever forget your root.
@santoshsubba75089 ай бұрын
जिवन जिउदै गर्दा एकदिन कुनै समयमा पुगेर आफ्नो जात, भाषा, संस्कृति, पुर्खौली ठाउँ र आफन्तहरुको महत्व कति धेरै हुदोरहेछ भन्ने महसुस गराएको छ।
@tararai24658 ай бұрын
Malai pani same
@rajlimbu88489 ай бұрын
घुमिफिरी रुम्जाटार 😊 तपाइलाई शुभकामना 🎉🎉 मान्छेले बिर्सन नहुने कुरा म को हुँ 😊
@yakthungba21959 ай бұрын
हजुर को यो भिडीयाे हेरेर चाहिँ सायद हजुर जस्तै जो आफ्नो पुख्र्यौली ठाँउ हरु गएको छैन उनी हरु लाई पनि जन पर्ने रहेछ भन्ने आभास हुन्छ होला फुफु❤🙏
@suryatakkarai67294 ай бұрын
मालवीका नाना तपाईँको यो भिडियो हेरेर कस्तो इमोसनल बनायो मलाई पनि
@thaklunglimbu31729 ай бұрын
हामी नेपाली र नेपाल भित्र को अनेकौं जात जाती मध्ये हामी लिम्बु जात ,सबै को धर्म परम्परा रितिरिवाज लाई सम्मान गरौ र आफ्नो धर्म संस्कृति थाक थलो लाई माया,माल्भिका सुब्बा जी ले चाल्नु भयेको यो कदम लाई सलुट गरे,ढिलै भये पनि आफ्नो बाउ बाजे जन्मेको हुर्केको ठाउँ मो को हु कहाँ हो मेरो पुर्खौली खोज्ने जुन कोसि गर्नु भो फेरि पनि सलाम माल्भिका लिम्बू ज्यु लाई,र आगामी दिन हरुको लागि अग्रिम सुभकामना,सेवारो नोगेन।
@shantarai98795 ай бұрын
मलाई असाध्य मन पर्ने माल्भिका सुब्बा जस्तै मेरो छोरी पनि बनोस् भन्ने लागछ
@khemrajlimbu759 ай бұрын
दोस्रो भाग ल्याएर एक चोटी फेरी हाम्रो गाँऊ घुमाउनु भएकोमा यरिक यरिक नोगेन युमाए सेवारो 🙏
@BulletVlogger7 ай бұрын
१ चोटि होईन तपाईले यो ठाउको ब्लग मर्फत प्रतिनिधित्व गर्नु पर्छ हजुरले❤❤
@kishorsunuwar35046 ай бұрын
Malavika congratulation, there are many beautiful people in this world never forget you are one of them. With my deep respect: Kishor Kumar Sunuwar UK
@krishnayonghang18439 ай бұрын
सेवारो माल्भिका ज्यु खुशी लाग्यो आफ्नो पहिचान भुल्न हुदैन जे हो हामी त्यसैमा रमाउन सक्नुपर्छ।
@MAYALIMBOOOOOO12 күн бұрын
साइनो केलाओ भने माल्भिका मेरो फूपू पर्छिन होला❤
@mohantamang26349 ай бұрын
एउटा ठूलो जमात छ आजको जसलाई मान्छे हु भन्ने लाग्छ तर मेरो पहिचान भन्न लाज लाग्छ वा हिनताबोध लाग्छ । जसलाइ नेपाली वा अंग्रेजी बोल्दा एकदमै गर्व लाग्छ । सिंगो टिमलाइ धेरै धेरै धन्यवाद छ यो आफ्नो पहिचानको अनुभुती, महसुस , आफ्नोपन, आफ्नो पुर्खा प्रती समर्पित एकदमै राम्रो भिडियो बनाउनुभएकोमा ।
@d.bsanwalimbu98959 ай бұрын
एकदम खुसी लाग्यो आफ्नो पिता,पूर्खा,संस्कृति जाति, परम्परासँग नजिकिन आफ्नो बाजेको ठाउँसम्म जानुएकोमा । यसबाट अवश्य आउँदा पुस्ता जो आफ्नो जाति परम्पराबाट टाढा छन् उनीहरुले एउटा कुरा सिक्नेछन्।
@NabarajGurung-v2j4 ай бұрын
सेवारो बोजु , तपाईं मेरो श्रीमती सग महाराजगन्ज पसलमा भेट भएको सुनाएको थियोे , मेरो सासुपनि वनेम नै है , खेम बाजे पछ !!
@ArunNinglekuSecretariat9 ай бұрын
पहिलो भाग हेरिसकेपछि दोस्रो भागको पर्खाइमा थिए। अल्पलोड हुने बित्तिकै हेर्न पाइयो। यो डकुमेन्ट्री तयार हुनुको मुख्य देन Identity Based Movement/Politics नै हो। त्यसैले, पहिचानको राजनीति गरेकोमा आफुलाई गर्व लाग्छ। ढिलै भएपनि यसरी सबैले Who am I भन्ने जान्नु जरुरी छ।
@RAISUJAN9 ай бұрын
Finally, you knew what is root in the end wherever you go or whatever you became in your life.
@LimbuSujan9 ай бұрын
👍
@dilkumarilimbu82556 ай бұрын
सेवारो फुपु म बुहारी पर्छु कति राम्रो भिडियो तेम्बेको खेत देखेर पहिलाको याद आयो साँघु पनि जानु भएको भए झन रमाइलो हुनथ्यो फुपु अब जादा चै जानु होला है साँघु 🙏🙏
@mayachamling2098 ай бұрын
आहँ माल्भीका जी कस्तो आनंद आयो हजुरको भिडीयो हेरेर म पनी अन्तरजातीय बिबाह भएको चेली हु अरुले जे सुकै सोचुन म आफ्नो पिता पुर्खा को संस्कार संस्कृति जगेर्ना को लागी मरेर लागीपरेको छु किरात राई यायोक्खा कुबेत बाट पहीले केही थाह थिएन आफ्नो संस्कार संस्कृति को बारेमा सिकाउने पनी कोही भएन अहीले धेरै कुरा बुझ्दै गए हुनत अन्तरजातीय बिबाह लाई लिएर मैले धेरै नराम्रो कमेन्ट्स हरु पाएको छु पहीले पहीले त सारै मन दुख्थ्यो र धेरै रुएको पनी छु तर आजकल वास्ता गर्दीन मान्छे को सोच अनुसार नै कमेन्ट्स गर्ने हो धन्यवाद यो सुन्दर भिडीयो को लागी ❤😇🙏🏼
@purbiya.online46704 ай бұрын
अंतर जातीय संस्कार पछि आखिरीमा आफ्नो अस्थित्व र पहिचान लाई accept गर्नु भएकोमा तपाइलाई धन्यबाद दिन चाहन्छु
@mespangrai52409 ай бұрын
Your intelligence, intellectuality and level of consciousness are undoubtedly very impressive. Lovely video! Good luck!
@TheKhadga9 ай бұрын
You definitely are a Limbuni, “that is how you meant to be” absolutely true
@TulsilimbuTulsilimbu9 ай бұрын
माल्भिका सुब्बा जि तपाईं लिम्बू समुदायका लागि गर्व हाे लिम्बू समुदायबाट मिस नेपाल २०२ # धन्यवाद माल्भिका जि ढिलै भए नि अाफ्नाे पुर्खा हरुका थल्लाे देख्नु र सुन्न घुम्न जानू भएको मा धन्यवाद # अब चै छाति फुलाएर भन्नू सक्नु हुनेछ ताप्लेजुङ कुन ठाउँ हाे र कुन लिम्बू भनेर कसाई साेध्याे भने / किपिटप 🙏🇳🇵
@bijaylama38999 ай бұрын
एकदम राम्रो सिनेमाटाेग्राफी..एउटा कुनै फिल्म नै हेरे झै।र हामी नेपाली हरु आ-आफ्नो बिबिध मौलिक संस्कार,सस्कृती परम्परामा धनी छौ।र हामी सबैले माया ,सम्मान अनि जगेर्ना गर्न्नु पर्छ।जय नेपाल
@numarai65899 ай бұрын
Kasto khusi lagyo ashu nai ayo 😢Maile pani Mero purkha ghar last year matra gayeko thiye Mero baje ko baba le xodera dharan aunu vako rahecha dhankuta jilla najik vaye ta pani chinjan thiyena vet ghat thiyena tara Aile m dherai khusi vayeko ra purkha ko asirbad liyera ako xu ❤bihe ko 3 barsa samma Mero kokh khali thiyo 😢tara Aile purkha lai vetera purkha ko asis le I’m gonna be ama very soon 🥰 purkha ko asirbad sabai le linus 🙏🙏
@swapnilcolor9 ай бұрын
गजब छ, जराकाे खाेजी । जातित्वमा आखिर के हुन्छ कुन्नि, तानिने शक्ति हुन्छ नै ! अनि तानिदै गएपछि त्यहाँ एउटा संसार भेटिन्छ । त्याे संसार र अरु संसारमा समानता र फरक भेटिन्छ । सबै आमा बुबा उही नै हुन्, तर निजत्व भने हुन्छ । यसकाे अर्थ सबै आमाबुबालाइ बराबर मान्ने र आमाबुबा आफ्नाे चिन्ने पनि !
@kuntathapa95699 ай бұрын
When some one talk about miss nepal It's reminds me of malvika Subba there is no one who can take place the title of missnepal nice vlog malvika nanu
@nbpgaming1179 ай бұрын
सबै सुन्दरता हरु मन मात्र नपर्दो रहेछ, केही सुन्दरता हरु प्रती आहरिस पनि लाग्दो रहेछ। माल्बिका सुब्बा मिस् नेपाल भए देखि आज २२ बर्ष पूरा हुँदै गर्दा उन को त्यो शारिरिक एबम मानशिक स्वच्छता, रुप को त्यो प्राकितिक चम्काहट देखि अझै त्यो टिपिकल गाउले लुङ्गी ड्रेस मा❤❤❤ उहाँ लाई बनाउन पाउँदा भगवान पनि कति खुसी हुदो हो😮
@sharadalimbu87419 ай бұрын
मेरो मावली गाऊ,हाम्रो प्यारो ढुंगेसाघु ❤️
@rosanlimbu79784 ай бұрын
22:39 was emotional❤
@Kiran-on3mr5 ай бұрын
Malvika G ko yo vlog एकदमै राम्रो लाग्यो!तपाईंको प्रस्तुत गर्ने शैली मन्पर्छ, यस्तै अन्य video पनि हेर्नपौने आशमा छु !
@omhamal66155 ай бұрын
dheri ramro kam di❤
@jyotisubba78535 ай бұрын
Wow❤❤
@YonjanRaja6 ай бұрын
So sweet ❤❤ लिम्बू किराँती सामज लागि बिर्सएर बसाइ सरेर जाने हरुले आफ्नो पुर्खा पकाइ खोजने छन❤❤
@Ydes-il8cf9 ай бұрын
dd tapai limbuni ho ani hami limbu harko pride ❤ sewaro 🙏
@wanemsaa16479 ай бұрын
सेवारो वंशावली क्रमले आन्ने चेली पर्नु हुँदो रहेछ हामी पाँचथर हुदै इलाम चुलाचुलीबाट आफ्नो मुल जरामा रहेर आफ्नो समुदाय हुँदै राष्ट्र संसार हाक्ने गरी आफुलाई फैलाउनु होला शुभकामना छ❤❤❤❤❤❤
@rebikaranjit44479 ай бұрын
I am from newa community but I respect every culture of my country. Every culture has its own uniqueness. The way Malvika maaam is trying to connect with her root is quiet remarkable... her conversation with friend is very deep and touchy. Best wishes ❤❤❤
@shivakumarkc-we2pk4 ай бұрын
Wou yo vedio le emotional banayo nice n keep it up .
@HemantaRaiOfficial9 ай бұрын
आफ्नो पुर्खाको थलो, ईतिहास अनि पहिचानसंग टाढा रहंदाको न्यास्रोपन र त्यो गर्बिलो ईतिहाससंग जोडिने एक प्रयासको दोस्रो श्रिंखला अझै रोचक है ❤️ Amazing Episode Malvika Didi. God Bless You More 🎉 #HemantaRaiOfficial #MalvikaSubba
@surendralimbu14769 ай бұрын
दिदी तपाईंको यो कदम एकदम स्वागतयोग्य छ।
@kopilasubba20739 ай бұрын
आफ्नो पुर्खा र आफ्नो पुर्खौली ठाँउ अत्ति नै प्यारो र सम्मानिय हुन्छ । लिम्बु संस्कृति भिन्न र उत्कृष्ट छ।❤️ लिम्बु हुनुमा गर्ब गर्छु।🙏 Malvika दिदि र उहाँको बिचारधाराहरु धेरै राम्रो लाग्छ ।
@Subba28499 ай бұрын
सेवारो दिदि अति खुशी लाग्यो आफ्नो माटो आफ्नो पहिचान चिनाई दिनु भएकोमा । अझ धेरै आशा छ हजुर बाट नोगेन।
@AviyanLimbu-y5e9 ай бұрын
मान्छेले दुई चार वर्ष वा दुई चार पुस्ता सम्म आफ्नो रुटसङ्ग डिस्कनेक्टेड भएपनी आफ्नो आइडेन्टिटी खोज्छ।अहिले हामी देख्न सक्छौंकि कति अमेरिकी सेलिब्रेटिहरुले निकै पुस्ताको ग्याप पछाडी अहिले कन्सर्टेड एफर्ट सहित आफ्नो रुट खोज्दैछन् ।तर सबैमा यो इन्टेलिजेन्स हुँदैन ।यो क्षमता र विज्डम अत्यन्तै थोरै मानिसमा मात्रै हुन्छ।माल्भिकाजि इन्टेलिजेन्ट मात्रै होइन वाइज पनि हुनुहुँदोरहेछ।सार्है खुसी लाग्यो।
@nilimalimbu53879 ай бұрын
It is so true that in most of the Limbu family they prioritise daughters more than sons ❤️ women centric 💯
@bandanathapa55887 ай бұрын
I’m not going back in a
@PalinYS9 ай бұрын
I so relate to your feelings of being lost and finding it difficult to deal with the identity crisis. It seems to be the case with us who are born and raised in the city and never have the chance to connect with our roots. Only last year I realized during our Yakthung Pan Class introduction that it is not just me who’s had this identity crisis. Anyway, so good to know you made it to your ancestral village. I hope I will get to do so someday soon too. Thank you so much for making this beautiful video of your journey and sharing it with all of us. It means so much to us. Yarik Yarik Nogen.
@dharamparaglider9 ай бұрын
Definitely you need to visit your place from where you originated. Wish you all the luck for your journey.
@RadungMedia9 ай бұрын
लोकतन्त्र हाम्रो - प्राण हो । धर्मनिरपेक्ष हाम्रो - मुटु हो । प्रान्तियता हाम्रो - अंग हो । अराष्ट्रिय झण्डा - बदली गर । मंगोल मंगोल - एक हौ । तर... ...... बाँच्नु ठूलो कुरो होईन ! मुख छ, बोल्न सक्दैन ! आँखा छ, देख्न सक्दैन ! कान छ, सुन्न सक्दैन ! - गोपाल गुरुङ ।
@purnimalawati78715 ай бұрын
Lovely video meropani mamaghr taplejung i love mero aama ko gau❤❤
@jblimbu44558 ай бұрын
खुसी लाग्यो सेवारो
@samgrg30159 ай бұрын
We are the indeginous people and we should be proud of our roots always 🙏 beautifully put video please keep it coming 😊
@bindusubba72326 ай бұрын
Limbuni cheli lai ❤❤❤
@vijayrai8136 ай бұрын
DD le tongma tanda mero mukh charara garo😂😂,...i appreciate 🙏🙏 for explore our culture❤️❤️❤️
@alexa_zoddd84286 ай бұрын
Tongba and meat combo is love dd
@kabitapun24829 ай бұрын
अत्यन्त सुन्दर भिदियो। फेरि पनि यस्तै कार्यक्रमको आशा गर्दछु।
@PhulKumariSubba9 ай бұрын
I am from Bhutan and Subba too, I was waiting for this 2nd part if video. When I watch this video I also felt like connecting with our roots too. Our roots or great generations might be the same. I remember my grandfather talking about that place.
@panchbirsubba27089 ай бұрын
Limbu k thari honi tapai?
@PhulKumariSubba9 ай бұрын
@@panchbirsubba2708 Mangyung lecherbu
@nutanrai46949 ай бұрын
आफुले हिडेको बाटो, माटो र पाइला कहिल्यै बिर्सनु हुदैन! माल्भिकाको दिमाख ढिलै भए पनि खुलेछ 👍👍👍
@jitendraangbo59488 ай бұрын
💖💖💖🙏🙏🙏माल्भिका जी ताप्लेजुङले एउटा मान्छे खोजिरहेछ।किराँत सभ्यताभित्र अद्भुत युमारानीहरू हुनुहुन्थ्यो लिम्बू सभ्यता तअझ मातृसत्ताले ओतप्रोत छ ।ताप्लेजुङमा तपिरहनुहोला म्ययडम समयले त्यो ठाउँको नेतृ (युमारानी) बनाउन बोलाएको त होइन ???!!!🇳🇵🇳🇵🇳🇵
@BulletVlogger7 ай бұрын
फिलिम हेरेको बडि आनन्द आयो😮😮
@AitarajPhago9 ай бұрын
Part 2 pani here khusi lagyo dd yarik yarik nugen sewaro kunai samaya veter tapai lai hamro ilam tir ko gau ghar wanem basti haru ghumaune man xa
@kamallimbu88949 ай бұрын
Waiting is over 2nd episodes
@Piggyson1209 ай бұрын
Kasto ramro lagiyo ashu po ayo khae kina ho purano dhaule hola
@robinthapa129 ай бұрын
त्यो सुन्दर प्रकृतिमा आकर्षक फुल फुलेको बिगतका यादलाई ताजा पार्दै हजुर डुलेको रमनिय दृश्य देख्दा हेरेको हेरेकै भए म त, हाम्रो बालापन जोडिएको गाउँ छैन है भुलेको
@bedanalimbu9 ай бұрын
पर्खाइमा थिए 2 यो एपिसोड को ❤❤
@SandeshWanem949 ай бұрын
@ Malvika चेलि तपाइमा एउटा अदभुत क्षयमता छ हामि बिदेश मा नेपालको पुर्ब देखि पश्चिमी महाकालि को साथि भाइ हरु सङ हजुरको कुरा हरु सुनिन्छ यो अदभुत क्षयम्ता लाइ खेर जान नदिनु होला आफ्नु मात्र नभएर एउटा सिङ्गो देश लाइ सन्सारमा चिनाइ सक्नु भाको छ अब फेरि केहि नया अनि बेक्लाइ किसिमको यात्र सुरु गर्नु होलाचाए किन राजनिति नै नहोस
@sannembang91409 ай бұрын
गजब लाग्यो माल्भिका sis. यस्तो बित्तचित्र नियमित पस्कनु होला, तपाईं सँग यस्तै कोशेलीहरुको प्रतिक्षामा छौं हामी।
@sherpachhogyal4519 ай бұрын
स्वर्ग भन्दा सुन्दर हाम्रो ताप्लेजुंग । सबै लाई आफ्नो पुर्ख्यौली थलो (जन्मस्थल) स्वर्ग भन्दा सुन्दर लाग्छ ।❤
अत्यन्तै भाबुक बनायो....यो भिडियो सबै जो आफ्नो पुर्खौली ठाउँ छोडेर आफ्नो आफन्त हरु सङ बिछोड भोएर टाढा हुनु भोएका हरु का लागि प्रेरणा कोस्रोत बनोस....आफ्नो पुर्खा पुर्खौली को गाउ ठाउँ को नाम लिदा मात्रै पनि गर्भ को महसुस हुन्छ सुरक्छित महसुस हुन्छ..सबै ले गर्व र सुरक्षा को महसुस गर्न पाउन...🙏🙏🙏🙏
पूरै हेरियो गज्जब लाग्यो फेरी अरु भिडियोको पर्खाईमा छु😊
@sherpachannel859 ай бұрын
Never ever forget your ROOT!!! 👏 👏 🙏 🙏
@bijulimbs55979 ай бұрын
ताप्लेजुङको बिकट क्षेत्र मुकुमलुङ, तोक्पोगोला, ओलाङचुङगोला, तिम्बुङपोखरी, सिङजेङमा ताल, फक्ताङलुङ , फङफङदेन झरना, सिन्थोलुङ झरन, असाङलुङ जानु होला तपाईले पुरा ताप्लेजुङलाई अझ नजिक र सुन्दर पाउनु हुनेछ । ❤❤❤
@BudhaTabebung129 ай бұрын
तोङबा सङ्ग सुगुर को मासु र याङबेन खाको देख्दा दसैमा फंङ्गवानी खेलेको याद आयो 🫶❤लब यु माल्भिका दी 🙏🙏
@narendralimbu99129 ай бұрын
राम्रो लाग्यो दिदी ज्यु । आफ्नो ईतिहास पुर्खाको सम्मान र यादमा यसरी आफ्नो परिचय जिबन्त तुल्याउन आउनु भएकोमा खुशी लाग्यो।सेवारो दिदी 🙏🙏❤❤❤❤
@kumarlimbu20079 ай бұрын
आफ्नो सस्कार सस्कृति कति प्योरो छ लिम्बुमा छोरीलाइ मानसम्मान छ❤❤❤❤
@jimeedeepak76 ай бұрын
the way how you represent everything in this video is masterpiece loved watching full video feels like so amazing 🥰🥰🙏🙏🙏
@Sunira20246 ай бұрын
amazing video ❤❤❤❤ best of luck 🤞 di for your yutube journey
@samsingbotamlingyakthung9 ай бұрын
धेरै समयकाे पर्खाइपछि अाज हेर्न पाईयाे 😊😊
@nistasunuwar41909 ай бұрын
This is tooo good. All the best looking forward to moreeeeee such treasure
@paruhang13099 ай бұрын
Hami auta umer maa ani paeraheko safalta ani sathi circle mae haraeraheko hunxau aksar,yo sab vogae paxi ko malvika di ko akdamae saharaniya kadam ho aafno pahichan, purkha haru pahilyaaunu vaneko khusi lagyoo j hoss.
@annnnnnnr9 ай бұрын
Even I am a product of inter-caste marriage , and watching this video made me emotional in a relatable way. Also, it makes the viewers engrossed. It was an overwhelming moment when you are seen leaving the village. Hope you will revisit this place and captivate us with your content.
@Rbn339 ай бұрын
जो जहाँ रहेपनि आफ्नो मुलथलो बिर्सनु हुन्न।तपाई जस्तो मान्छेले आफ्नु मुल जरा खोज्नुभएकोमा खुशी लाग्यो।हाम्रो भाषा,संस्कृति ,कला,साहित्य दिनप्रतिदिन लोप हुने क्रममा छ यस बारेमा यो पुस्ताले नसोचे भावी पुस्ताले दु:ख पाउनेछन।नोगेन सेवारो!
@letswatch24789 ай бұрын
Awesome as japan full employment I also felt’s it
@paullims30839 ай бұрын
Bahini,what can i say,very well naratted.you're the voice of Nepal&the voice of the voiceless.keep exploring new places,people&tradition,culture&share your videos with the people.no matter people like it or not,just keep going.by the way Khem Wanem is my Tumba's son.At last thanks for the video.
@babinyakthungba.61929 ай бұрын
जीवनमा जीउँने धेरै तरिका र आधारहरू छन्।तर आफ्नो पुर्खौली र बृक्षलाई थाहा पाईएन भन्ने अस्तित्व मात्र आफु नै अपुरो भईन्छ।भिड्यो सुन्दर र पिडिलाई सन्देश दिने छ।गर्व छ हजुरलाई यो भिड्यो बनाई हामी माझ ल्याउँनु भएको मा।
@abhisecklimbu95509 ай бұрын
धेरै राम्रो लाग्यो माल्बिका सोल्टेनि ज्यू।।
@Rider_LeeMbu9 ай бұрын
हाम्रो प्यारो गाउँ जन्म गाउँ ढुङ्गेसाँघु यहीं दोस्रो भागको पर्खाइमा थिए🙏
@ingwasubba76219 ай бұрын
I think you fille you live another world just like haven ❤❤❤❤❤नोगेन आन्सा
@ashimyakthunga55279 ай бұрын
The most beautiful part is ur deep conversation, you spoke out wholeheartedly and what touched me more is when I said u r unapologetical about what u truly is...... Truly a Yakthunga spirit. Be proud of what u are. Love and respect from Darjeeling
@sudeshrai9 ай бұрын
Proud to be Kirat❤❤❤
@madisonrai3389 ай бұрын
" sequence of events vako ta dherai barsa po vayo hou sister " literally speechless and loss of words ,,might b rosy baini unknowingly gets U to uncharted territory . actually I can't elaborate the phrase and i assume this comes from deepest part of your heart . Stay strong ✊ stay focused🧐 stay blessed 🤗malvi . And Yes it's natural ,, everybody gets emotional when it comes to roots . Always smile 🙏🙏.
@rajeshsubba91449 ай бұрын
I am in my mid forties and the sense of belonging Malvika bahini has highlighted touched me as well. I have been to my ancestral village twice and that was more than 2 decades ago. I tried to feel and imagine how my father, grand father and my fore fathers lived their lives there. After watching your videos I am feeling the urge to visit my ancestral place once again. Thanks for the video and hope to see more in the coming days. 🙏
@Tyson489 ай бұрын
सहर मा बस्दा बस्दा गाउ नै बीर्सीन्छ बेला बेला मा गाउ घुम्नु जानुनै पर्छ पुर्खाले आसीर्बाद दीन्छ भन्छ...❤ भीडीयो बबाल छ है दी
@Wanemsumnimahang9 ай бұрын
I watched the whole video thrice and I brusted in tears the whole time ❤ kasto khusi lagyo.. I didn’t know you are wanem until 10 years ago my cousin brother back then when he was only 10 told me dd talai thah xa Malvika Subba ni wanem honi tara kaile vandaina and when the 1st ep of your came I was so glad to know you are more into search or your ancestors..I wish aba dekhi tapai hamro harek wanem pariwar ko sukha dukha ko karyakram ma samman sath upasthit hunuhunexa ra hami sapai dharan ko wanem pariwar haru ko nyano maya swikarnu hunexa ❤
@munashrestha22159 ай бұрын
True sense of belonging must be a great feeling. I have always felt that part lacking from my life even though I know where I descend from (Story of a true outcast). Congratulations on finding that peace you were seeking Malvika. Wish you all the best for future endeavors. You are an amazing person and please don’t let anything dim the light that shines from within.
@RkRk-gs4hi9 ай бұрын
असधै खुसी लाग्यो आफ्नो परम्परा जोगाउन तपाईहरु जस्तो यसरी केही बोल्नु हुदा अज अरु पीडीहरुले पनि सीक्ने माउका मील्छ खुसी लाग्यो ❤
@subasraicaptain42499 ай бұрын
तपाईं जस्तो प्रचलित व्यतित्व भएको मान्छेले यो कार्यको थालनी गर्नु नै अब आउने पुस्ताले थोरै भए पनि सिक्छन् जस्तो लाग्छ,तपाईको यो सोचलाई स्यालुट,आगामी दिनहरूमा पनि आफ्नो अस्तित्वको जगेर्ना गर्ने कार्य सधै भरि गरि रहनु होस् शुभकामना 🎉❤
@Pragati23049 ай бұрын
wow kasto ramro lagyo 😍tei vayera hola afno root ra cultural birsinu hunna vaneko buda paka le. chora chori lai pani sikawdai chinawdai lanu parne rahecha. lots of love Malvika baini ❤️ keep inspiring to new generation 👍🙏
@jsentertainment20009 ай бұрын
एकदम राम्रो सिनेमाटाेग्राफी, एउटा कुनै फिल्म नै हेरे झै। हामी नेपाली हरु आ-आफ्नो बिबिध मौलिक संस्कार,सस्कृती परम्परामा धनी छौ। र हामी सबैले माया ,सम्मान अनि जगेर्ना गर्न्नु पर्छ। आफ्नो पुर्खा र आफ्नो पुर्खौली ठाँउ अत्ति नै प्यारो र सम्मानिय हुन्छ। लिम्बु संस्कृति भिन्न र उत्कृष्ट छ।❤लिम्बु हुनुमा गर्ब गर्छु। Malvika sis र उहाँको बिचारधाराहरु धेरै राम्रो लाग्छ । नोगेन आसेवारो 🙏
@spsubba79509 ай бұрын
I really proud of you and your root Didi. I also belong to Taplejung.