Рет қаралды 12,357
Cotton wicks making machine गोल बत्ति बनाउने मेसिन| nepali machine supplier company.
मेसिन किन्न र जानकारिको लागि
Changing nepal biratnagar
9852035418, 9801845095
दर्शकबिन आजको यश भिडियोमा म साना तथा घरेलु उद्योग सम्बन्धी बत्तिबनाउने बिजनेस को लागि चाहिने मेसिनको बारेमा जानकारी दिन गइरहेको छु। सधै यस्तै नया नया बिजनेसको बारेमा बुझ्नको लागि हाम्रो च्यानलाइ फलो गर्न नभुल्नुहोला।