Badhai x yak dam ramro deuda geet dhari man pryo geet ❤❤❤❤🎉🎉
@Shantiadhikari1007 күн бұрын
आहा संगिता बहिनी र दाजुकाे देउडा गीत खुबै निकाे छ बधाई छ
@netradangi928Күн бұрын
Babal xa sali jiu
@kamalkumarlimbu44498 сағат бұрын
यो गित त सारै राम्रो लाग्यो यसरी नै गाउदै जानू होला
@gobindachand997110 минут бұрын
नेपालको राजनीति देउडा मार्फत यथार्त चित्रण भएको छ यो देउडा जुवारी साहिद मा हुला बडी हेर्ने एक दिनमा दश पटक संगिता बहिनीको बहुत फ्यान हुँ म यस्तो गीत सिर्जना गर्नु भएको मा विशेष सम्मान छ
@KaudinyaGuru2 күн бұрын
अत्यन्त समयसान्दर्भिक र वास्तविकतामा आधारित गित , सफलताको शुभकामना !
@KrishnaJoshi-w1s6 күн бұрын
अझै निको हुदै जाओस् शुभकामना ❣️
@DipeshXtree6 күн бұрын
दामी छ ❤🙏🌹
@AjitPokhrel-dj4lq16 сағат бұрын
सारै राम्रो छ ❤❤❤
@Fuchey-R-MagarКүн бұрын
धेरै राम्रो टुक्का छ ❤❤🎉
@sumanrokaya26513 күн бұрын
Supper Sandesh mulak
@BinodJoshi-ts7zq3 күн бұрын
उत्कृष्ट शब्दका साथमा समय सान्दर्भिक दोहोरी देउडा भाका । जय गित संगित ❤
@Shantiadhikari1006 күн бұрын
नेताले जनतालाई गर्न्या व्यवहार याे गीतमा झल्किएकाे छ । उमेर ओरालाे लागे पनि रहर र ईच्छा कहिल्यै ओरालाे लाग्दैन भन्ने जलन्त उदाहरण याे याे । यथार्थमा आधारित संगीत बहिनी र खगेन्द्र दाजुले गायकाे लाईभ देउडा खुबै निकाे लाग्याे । हार्दिक बधाई छ । भाेलिका दिनहरुमा पनि मस्तै निका निका देउडा गीत सुन्न पाउँ शुभकामना छ ।
@rekhabista-l9tКүн бұрын
सारै मिठो
@jayarajchhatyal48476 күн бұрын
सारै राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤
@narprasadjaishiКүн бұрын
एकदमै सुहाउँदो देउडा गीत
@PratapShahi-es6nh3 күн бұрын
धेरै धेरै धन्यवाद ❤❤❤❤
@NabinBudha-j6t2 күн бұрын
राम्रो छ
@satanandaneupane4574 күн бұрын
धेरै धेरै बधाई छ भाइ
@BhupalManBista7 күн бұрын
जय गित जय संगित।
@deepikashirmal16044 күн бұрын
दमदार लाग्यो
@manbir3656 күн бұрын
Congratulations and best wishes 🎉🎉🎉 Real story
@lokeshbudha54003 күн бұрын
Yo kya dami deunda😊
@rambahadurdani7 күн бұрын
आहा समय सान्दविभिक देउडा गित बधाई तथा शुभकामना
@kamaldhami4176 күн бұрын
Gazab ramro
@ChalauneNabin5 күн бұрын
Congratulations 🎉🎉
@kamalakumarimalla5160Күн бұрын
धेरै धेरै बधाई छ अंकललाई
@BoharaRam-j5z3 сағат бұрын
धन्यवाद ❤️❤️
@NabarajBhandari2087 күн бұрын
आहा!! नेता ज्यु लाई त दरो दनक दिएछ त🤔🤣🤣 सारै राम्रो यथार्थ कुरो गित बाट प्रस्तुत गर्नुभएकोमा धेरै धन्यबाद छ हजुर🙏🙏👍️
@gopalkathayatsing37682 күн бұрын
Very good 👍
@luckeykhem43343 күн бұрын
राम्रो ❤️❤️
@premsinghsaud27903 күн бұрын
good song ❤❤❤❤
@tekrajkarki63658 сағат бұрын
very good
@Yekendra96Күн бұрын
Best sung
@Ratanbc20324 күн бұрын
Nice
@SandeepGhodasaini7 күн бұрын
अहिले देशमा गरिने राजनितीलाई ससुरा खगेन्द्र न्यौपाने v/S बहिनी संगिता बडुवालको देउडा गितद्रारा भेडा जनतालाई सोच्न सक्ने क्षमता देउ हे पशुपतिनाथ🙏
@haribsaud16983 күн бұрын
🌹♥️♥️❤❤❤आहा❤❤
@pragatibhiyal7 күн бұрын
Nice ❤❤❤ congratulations uncle
@dilbahadurrokaya97794 күн бұрын
❤❤❤❤❤❤❤ wawawa
@SangitaBaduwal17 күн бұрын
नमस्ते म sangita baduwal दाजु ले मैले गाय को गित कस्तो लाग्यो सल्लाह सुझाव दिनु होला❤😊
@nasokarnaliko83624 күн бұрын
Best
@bashantabohara70243 күн бұрын
हार्दिक सुभकामना हजुर धेरै राम्रो छ हजुर को आवाजमा रबि दाई को बारेमा गित सुन्न मन छ
@thapathapa3563 күн бұрын
❤❤❤❤
@tankaprasad54992 күн бұрын
सही लग्यो 🤭
@gopalrawat63662 күн бұрын
राजनीतीक समन्धी देऊडा अती मार्मीक
@Dipeshpesh6 күн бұрын
❤❤❤❤
@DipindraShahi-f9sКүн бұрын
अति राम्रो गीत का टुकाहर ❤❤❤❤
@prakashjoshi42787 күн бұрын
Dami❤❤❤❤
@SushmitaVarikarКүн бұрын
Wow Beautiful 😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤
@MunnahadurThapa3 күн бұрын
दामि भनाई छ नेताहरू कन
@arjuntamatta27363 күн бұрын
❤❤❤🎉🎉🎉
@AshishRokaya-ul8sr5 күн бұрын
❤🎉
@manishxettristylishboy83242 күн бұрын
अलि यो संगिता बडुवाल को बोल्ने सैली बिल्कुलै ठिक भयन।।आफु भन्दा ठुला, अग्रज र आफ्नो बुवा समान.मान्छे लाइ नि त त भनेर गित गाउने सैली।।सम्मान गर्न् सिक्नु पर्यो र सुधार्नु पर्यो यो बानिलाई..बाकि गित एकदमै राम्रो छ।।धन्यवाद 😢😢
@KhagendraNeupane-n4w2 күн бұрын
यस्मा संगीता बहिनी को गलत होइन मैले नै संगीता बहिनी लाई तँ भन्न लगाएको हो किनकी ऐले को अबस्था मा जनता ले नेता लाई तँ मात्र होईन के के सम्म भनेको अबस्था छ।