दाई लाई धेरै धेरै शुभकामना 4लाख संस्क्राइभर पुगेको मा
@DeependraAcharya-rc1vv3 ай бұрын
Best luck frnd
@Sagarsunar043 ай бұрын
Kisna Dai ❤️
@Sagarsunar043 ай бұрын
Atyantai mihineti hamro Priya Dai lagansil udhemi ❤❤❤
@Bhimmagar193 ай бұрын
👍️🎉🥀🥀
@KothePatrakarita3 ай бұрын
उहाले टनेल भित्र चिसो पार्न पङ्खा चलाउनु भएको कुरा गर्नु भो । यदि बन्द कोठा भित्र पङ्खा चलाउनु भएको भए त्यो कोठा भित्रको तापक्रम घट्दैन जति तापक्रम छ त्यति नै तापक्रम रहन्छ । यदि बाहिरबाट भित्र हावा पठाउनु भएको भए भित्र भन्दा बाहिर तापक्रम बडि छ भने भित्र तापक्रम घटाउने हैन बडाउछ बाहिर तातो हावा भएको भएकोले । यदि बहिर चिसो छ भित्र तातो छ भने पङ्खाले भित्र हावा पठाउदा तातो हैन चिसो हुन्छ किन कि बाहिर चिसो तापक्रम हुन्छ र भित्र चिसो हावा जान्छ । यदि तापक्रम घटाउनु छ भने AC वा कुलरको माद्यमले त्यो भित्र कति तापक्रम राख्ने मेन्टेन गर्न सकिन्छ । त्यहाको तापक्रम मिलाउन सनो मेसिन आउँछ जति राख्न मन लाग्यो तेति राख्न सकिन्छ तातो चिसो