Рет қаралды 3,001
सिन्थिया अजिकको प्रसिद्ध कथा पछ्यौरी ले दोस्रो विश्वयुद्धमा हिट्लरको यातनागृहमा लाखौं निर्दोस व्यक्तिहरुले पाएको पीडा र ज्यान गुमाउनुपरेको घटनालाई विम्बात्मक शैलीले प्रस्तुत गरेको छ । तीन दन र तीन रातसम्म पछ्यौरीको सहारामा बाँचिहेकी सानी बच्ची म्याग्डालाई करेण्टमाथि हुत्याएर निर्ममतापूर्वक मारिएपछि आमा रोजाले बलजफ्ती सहन बाध्य भएको घटनालाई कथामा उतारिएको छ । #PawanAcharya #MotivationalStory #Storytelling