दाङमा अदालतको क्वार्टर भित्रै ब८कार, नाई नाई भन्दा पनि छोडेन, उस्ले मेरो पाइन्ट, सर्ट खोलेर ....

  Рет қаралды 192,857

Ratoparda TV

Ratoparda TV

Күн бұрын

Пікірлер: 383
@MahendraSijali-xs7xr
@MahendraSijali-xs7xr 6 ай бұрын
लु बधाइ तथा शुभकामना छ न्याय दिने ठाँउमै अन्यायको सिकार गर्ने न्यायधिसहरु🎉🎉🎉🎉🎉
@JogindrarautJogindra
@JogindrarautJogindra 6 ай бұрын
🎉🎉
@thamanthapa5762
@thamanthapa5762 6 ай бұрын
यो कुरा सत्य हो भने येस्तो अपराधी लाई कडा सजाय हुनु पर्छ
@homgurung8885
@homgurung8885 6 ай бұрын
हाम्रो धेरै दिदिबहिनीहरुले अतिनै सहेर बस्नुपर्ने बाध्यताहरु किन हुन्छन्???😢😢 न्यायलयको ढोका अबस्य ढक्ढक्याउनु होला न्याय अबस्य पाउनुहुनेछ। बलात्कारीलाई कडा सजाय होस्😥😪
@amritabudhathoki3401
@amritabudhathoki3401 6 ай бұрын
बलात्कार पनि फेसन हुन लाग्यो देशमा।😢
@arjunkumarpun4787
@arjunkumarpun4787 6 ай бұрын
मन मिल्दा चमत्कार मन नमिल्दा बलात्कार थुक्क उति खेर नै अदालत भित्र नै बलात्कार भएको भए किन हार गुहार नगरेको मुद्दा किन नहालेको होला केही न केही रहस्यमय छ
@anticovidnineteen1290
@anticovidnineteen1290 5 ай бұрын
thaminasaknu vayera hola ni chamatkar vako. jata sukae anksha lidae hidesi yestae ho
@ChandrabahadurmagarDarlami-w7j
@ChandrabahadurmagarDarlami-w7j 6 күн бұрын
यस्तो अपराधी लाई सिदै फासिदिनुपर्छ पैसासङ्ग अधिकार बेच्नुहुदैन।
@bikenpalungwa3733
@bikenpalungwa3733 6 ай бұрын
शक्तिको दुरुपयोग ।। यदि पिडित हो भने न्याय पाउनु पर्छ ।
@prakashraaz1774
@prakashraaz1774 6 ай бұрын
घटना असार मा। अहिले नेपाली भालू हरु ले नेपाल र युटूब को बेजत मात्र हो।रिप 😢😢😢😢😢😢😢
@unnatithapa1073
@unnatithapa1073 6 ай бұрын
बिसाेकाे बलताकार भनेर हाम्रो नेपाल लाई चिनिनछ
@shantikokhojima6040
@shantikokhojima6040 6 ай бұрын
प्रमाण भए अहिलेसम्म के हेरेर बस्नु भएको त 🤔 उहाँ दिदी साच्चै पीडित हो भने त्यो बलात्कारी नरपिचास् लाई अदालत बाहिरै झुन्ड्याउनु पर्छ
@dsrai3358
@dsrai3358 6 ай бұрын
खोइ ब ४०लाखको लागि हो कुरा बुच्नै गरो नेपालमा🤗🤗 1:44
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 6 ай бұрын
Honi 100%
@balbahadur5666
@balbahadur5666 6 ай бұрын
Sam to you hajur
@rekhalacoul1881
@rekhalacoul1881 6 ай бұрын
त्यो नरपिचासलाइ कठालो समातेर घिसारेर निकाल्नु पर्यो पिदितलाइ न्याय चाइयो
@user-lk3xi2ms9x
@user-lk3xi2ms9x 5 ай бұрын
Kole.garne Manche haru bheda chha
@narayangurung1962
@narayangurung1962 6 ай бұрын
१००%गलत अफिसमा बलात्कार हुदा किन हल्ला खल्ला गरीनन तेहा सबै एकजुट भएर बलात्कार गरेको हैन होला तुरुन्त पुलीस रिपोर्ट गर्न पर्छ। ऐले आएर यो नाटक हो भन्छु म चाही।
@Dilli-Pariyar2225
@Dilli-Pariyar2225 5 ай бұрын
काठमाडौं गयर गृहमन्त्रीको छेउमा आफ्नो गुनासो सुनाउनुस् यस्ता अपराधीलाई छोड्नु हुदैन
@surentamang-fw3ft
@surentamang-fw3ft 5 ай бұрын
Sahi ho sahi
@प्रकृति-प6ज
@प्रकृति-प6ज 6 ай бұрын
नाम सहित भनौं। है। यस्ता बाहिर आउन नसकेको घटना हरु धेरै देखिन्छ। यसरी बाहिर राख्ने हिम्मत राखेको मा धन्यबाद। सबैले हिम्मत गरौं।
@rajendraoli3755
@rajendraoli3755 6 ай бұрын
यो महिला फटाह जस्तो लाग्यो कुरा सुन्दा
@bishnuthapatt
@bishnuthapatt 5 ай бұрын
mahasaye kasari
@ajayapuri7449
@ajayapuri7449 6 ай бұрын
याे आईमाई लाई जेल हाल्नु पर्छ यसकाे स्वार्थमा केटाले सड्कायकाे जस्तो छ अहिले हिसाबकिताब नमिल्दा यस्तो भयो
@PhuNlIbAnu1newAng
@PhuNlIbAnu1newAng 4 ай бұрын
तैंले संका गर्दैमा सत्य हुन्छ हाँ?? साला बोका तेरो जिब्रो समालेर बोल। डिल्ली खनाल लाई रविको बिरुद्द बोल्दा जेल कोच्नु पाउँछ भने उल्टै तँलाई पनि जेल कोच्नु पर्छ।।
@PhuNlIbAnu1newAng
@PhuNlIbAnu1newAng 4 ай бұрын
कमेन्ट गर्नु अगाडि राम्रो सँग सुनेर बुझेर मात्र कमेन्ट गर आइन्दा बुझिस्।।
@demlalbhandari1916
@demlalbhandari1916 6 ай бұрын
आफ्नो बिबाह भएको बुढा लाई मुद्दा हाल्ने ले अरुलाई छोडछन ? अब यसको धन्धा यहि गरेर खान्छे दाङमा यस्ता महिला धेरै छन
@EXOSASKAR
@EXOSASKAR 6 ай бұрын
सहि हो
@rameshdahal1094
@rameshdahal1094 5 ай бұрын
बिल्कुलै ठीक कुरा गर्नुभयो। पैसा धुत्नका लागि आजभोलिका यस्ता खालका महिलाहरू जे पनि गर्छन्। नपत्याउँदो किसिमले यिनीहरू सजिलैसँग मान्छे फसाउन सक्छन् किनकि यिनीहरूलाई लोग्ने मान्छेको कमजोरी राम्रोसँग थाहा छ। प्रतिकार गर्न सकिन भनेर झूटो कुरा गरेको हो। अब यस्ता महिलाहरूको कुरा पत्याउन सकिंदैन।
@sunilShrestha-x9o
@sunilShrestha-x9o 5 ай бұрын
हजुर के भन्न खोजनु भयो मोहोदय
@demlalbhandari1916
@demlalbhandari1916 5 ай бұрын
@@sunilShrestha-x9o यो आईमाई नेपाल सरकारले हनि ट्रापमा पक्राउ परिसकिन
@khyamsubba
@khyamsubba 6 ай бұрын
2080 साल असारको घटना अइले बल्ल मिडियामा आएर बोलेको बैनी । पहिलेचै किन चुप केही रहस्यमय छ घटना ।।
@SaritaThapa-di8lx
@SaritaThapa-di8lx 6 ай бұрын
बल्ल था भयो होला नि बिचरा त्यही पनि नेपालकाे कानुन ले देको छरे जैले आफूलाई मन लाग्यो तेहिले उजुरी गर्न पाइन्छरे अनि मलाइ फलानो ले बलत्कार गर्यो भनेर आइमाइ हरुले बोले पछि पुग्छ रे आइमाइ कै बोली प्रमाण हुन्छ रे तर विडम्बना हाम्रा बच्ची हरु लेचाई बलात्कार पछि मारिनु परेको छ खै के भन्नु अझै के के देख्न र सुन्न पर्ने हो 😢
@khyamsubba
@khyamsubba 6 ай бұрын
@@SaritaThapa-di8lx बिचरा तेस्तै भको हुन सक्छ गारो छ छोरिचेलि आफ्नु परिवार बचाउन यस्तै हो यो कलियुगमा ।
@madanbhattarai4488
@madanbhattarai4488 6 ай бұрын
सबै पैसा माग्ने उदेश्य हो आइमाई ले देश खाए
@dipakluitel2812
@dipakluitel2812 6 ай бұрын
Timro ghar ma yasto ghatana huda k hun6a. Bichar garera bola.
@ajayapuri7449
@ajayapuri7449 6 ай бұрын
यिनको नियत गलत छ लेखेर राख बैनि तिमिले आफ्नै स्वार्थमा सामान खुवायउ त्याे सुब्बा लाई अहिले पैसा बार्गेनिङ नमिलेर मुद्दा मामिलामा आयउ तर सुब्बा भाईले तिमिले बार्गेनिङ गरि मागेको रकम काे अडियो सार्वजनिक भएको रहेछ तिम्रो कर्म अनुसार तिमिलाई जेल हुनपर्छ तिमी हनिट्रयापर हाै
@Dhurvrathee504
@Dhurvrathee504 5 ай бұрын
Are you judge??
@lilakumarthapa3864
@lilakumarthapa3864 6 ай бұрын
यदि महिलाले चाहे भने एक जना लोग्ने मान्छेले केही पनि गर्न सक्दैनन । मात्रै लडाउने, तान्ने, घोचेड्ने यत्ती हो अरु केही हुन सक्दैन । तेति खेर, किन नकराको, किन नचिच्याको ? यस्तो नि बलात्कार भन्न मिल्छ?
@rukshanachaudhary2695
@rukshanachaudhary2695 5 ай бұрын
100% Sahi ho
@gouravkhatri6275
@gouravkhatri6275 5 ай бұрын
रबि लामिछाने संग भेट्नु रास्वपा छदैछ
@AnjaliGrg-o7q
@AnjaliGrg-o7q 6 ай бұрын
अब 10 20 40 लाख नभन सिदै 1 करोड को माग गर्नु बैनी 😂😅😂 बात खतम 😅
@mayakarki3811
@mayakarki3811 6 ай бұрын
😂😂😂😂aw
@GaGa-s8z4e
@GaGa-s8z4e 6 ай бұрын
😛😛😛😛😛
@chakrapanikhanal451
@chakrapanikhanal451 6 ай бұрын
6:15 यो चाहिँ गलत हो प्रमाण भए तुरुन्त आउनु पर्छ आज कति महिना पछि यो के हुँदै छ गलत हो मन्जुरि बिना हो भने तुरुन्त आउनु पर्छ यो त प्रष्ट छ कुरो नमिले पछि बाहिर आयो जता ततै पैशाको खेल
@hukumshahu3913
@hukumshahu3913 6 ай бұрын
Hoho sai ho bichar chai milo
@qun8057
@qun8057 4 ай бұрын
यस्तो दोसिलाई कर्बाही गर्नु पर्यो चहे न्याधिस चाहे राजा नै हो कानुन कानुन हो यदि भएना भने कार्बाही जनताले तेस्को लिङ्ग कटिदिनु पर्छ जय जनता
@arunsubba68
@arunsubba68 5 ай бұрын
सहि हो भने जिबन भरि जेल
@suryagyawali365
@suryagyawali365 6 ай бұрын
झुक्याएछ बज्ज्याले ।😭 न्यायको लागि लडनुपर्छ।
@bibeksharmanepal
@bibeksharmanepal 6 ай бұрын
छाड्नु हुदैन त्यसलाई ❤❤
@hemantlamichane3948
@hemantlamichane3948 6 ай бұрын
त्यस नर पिचास को झुन्डे को भाग जति सबै काटेर फाल्नु पर्छ अनि मात्रै त्यस्तो घटना हरु रोकिन सक्नेछन् 😂😂😂
@birendragautam5445
@birendragautam5445 5 ай бұрын
तिमी बेकारमा मुद्दा मामिलामा लागिरहेको यो देशमा सानोमान्छेले अदालत र पुलिस विरुद्ध मुद्दा लड्नु बेकार हो।तिमिले न्याय पाउदैनौ
@jayantibasnet3142
@jayantibasnet3142 6 ай бұрын
खै के खै बुझ्नै गाह्रो यत्रो समयपछि के बाेलेकाे हाेला।
@RajKumar-hs2iy
@RajKumar-hs2iy 5 ай бұрын
यदि यिनी बहिनी पिडित भए यिनीले न्याय पाउनैपर्छ
@mohankhadka293
@mohankhadka293 4 ай бұрын
महिलाले प्रस्ताव राख्दा पनि त्यस्तो गलत कार्य गर्न हुदैनथ्यो।त्यसैले यो बिषय ढिलै भएनी सिरियस भएर उठान गर्नुपर्द्छ।
@bnsuppliersSuppliers
@bnsuppliersSuppliers 5 ай бұрын
प्रमाण छ भनी र पोइसा मा कुरा नमिलेको पाइयो। न्याय पाउनु हुन्छ । तेहि माथी गृह मा रबि कुन चाहिँ बलात्कारि हो 12 बच्छ।
@gitamallagita-yj5zl
@gitamallagita-yj5zl 6 ай бұрын
यो सब फसाउने नियत जस्तो लाग्यो ।आज भोलि केहि कुरो चित्त भुझेन भने सिधै बलत्कार रे ।कति आनन्द सङ बोलेकि ।
@khyamsubba
@khyamsubba 6 ай бұрын
गारो छ है
@binabina7708
@binabina7708 6 ай бұрын
अधिकारकाे फाईदा उठायर रकम असुलने उपाय गरिरहेका छन गलत मनसायका महिलाहरुले ।
@user-py4dv7td6c
@user-py4dv7td6c 5 ай бұрын
adalatma bum hannu parxa.chor nyaadhilai jjiudai jalaunu parxa.
@birendralamichhane4284
@birendralamichhane4284 5 ай бұрын
सहि नियतको मान्छे भए श्रीमान् लाई मुद्दा हाल्न अदालत जाँदैन।
@krishnabhaktanepal261
@krishnabhaktanepal261 6 ай бұрын
अदालत भनेको एस्तो पो हुदोरहेछ
@nimeshbhandari5062
@nimeshbhandari5062 6 ай бұрын
याे चारशयबिशहाे जशताे लागेयाे कुरा शुनदा
@Sagarsaud1
@Sagarsaud1 6 ай бұрын
बलात्कार असार ११ गते । तर दुख्यो आज कठै दैब
@premsingh-qf7nd
@premsingh-qf7nd 6 ай бұрын
यस्ले अहिले सम्म के बाबा जी को हेरेर बस्या झुटो कुरा जस्तो लाग्छ असार देखि के हेरेको
@indralimbu47
@indralimbu47 6 ай бұрын
ल म चाहिँ के पनि बोलिन,,, आईमाई को नियत चाहिँ ठिक लागेन
@thundersubedi
@thundersubedi 5 ай бұрын
सबै सुन्दा एक पक्ष मात्रै दोषी देखिँदैन !
@user-wt9vc2xn6n
@user-wt9vc2xn6n 6 ай бұрын
दाङ मा धेरै लापरबाही भएको छ
@rajendraoli3755
@rajendraoli3755 6 ай бұрын
यो के हो सहमति गरेर पछि केहिमा नमिलेर वा कसैले देखेर आरोप लगाको जस्तो छ
@tikaramkadel5162
@tikaramkadel5162 5 ай бұрын
कती पैसाको बार्गेनिङ नमिलेर फेरी कुरो बाहिर आयो यो आइमाइले कसलाइ फसांउन खोजेकी रहेछ ?
@सितलबङुरफार्म
@सितलबङुरफार्म 6 ай бұрын
यो बलात्कार हैन पहिला चमत्कार ऐले चाहिँ बलात्कार भयको हो
@rajendraoli3755
@rajendraoli3755 6 ай бұрын
कानुन् मा महिलाको अधिकार धेरै भयको फाइदा उठाउछन् सहमतिमा पनि बलात्कार
@devibajgain1416
@devibajgain1416 5 ай бұрын
यो बलतकारि लाई फासि दिनु पछँ हे सरकार
@khatrichhetri837
@khatrichhetri837 5 ай бұрын
न्याय धिसलाई आजिबन कैद हुनुपर्दछ ❤
@narbdrthapa2543
@narbdrthapa2543 6 ай бұрын
पैसाकाे चक्कर हाे याे फसाउने उपाय हाे
@Dhurvrathee504
@Dhurvrathee504 5 ай бұрын
यस्तै धटना येा भन्दा अगाडी पनी घटेकेा थीयेा दांगमा , पीडीत महीलालाई नै उल्टै हनी ट्रयाप भनेर जेल चलान गरीयेा!!
@ebalpun
@ebalpun 4 ай бұрын
बोकालाई कार्बाही गर्नु पर्द्छ ।
@Dhurvrathee504
@Dhurvrathee504 5 ай бұрын
नेपालका वकील र न्याधीशलाई अत्ती छाडा भय। के गर्ने हेाला यीनलाई।
@ManojKumarTamang
@ManojKumarTamang 5 ай бұрын
यस्तो अपराधीलाई छानबिन गरेर दोषी ठहर भएमा कडा भन्दा कडा सजय गरेन।भने नेपाल सरकारको इज्जत गयो।
@gaganmagar6087
@gaganmagar6087 6 ай бұрын
सहमतिबाट नै कट्टा हान्दिए होला
@chhatrataramimagar9687
@chhatrataramimagar9687 5 ай бұрын
यो घटना रहस्यमय र स्वार्थ संग जोडिएको र जानि जानि गरिएको हो
@homrajbasnet8929
@homrajbasnet8929 6 ай бұрын
मिलुन्जेल चमत्कार नत्र बलत्कार ? किन यति ढिलेा ?
@thaparajkattel9746
@thaparajkattel9746 5 ай бұрын
गतिछाडा हनिट्यापर , दिउसाेकाे घटना ,तुरुन्त अावाज किन नउठाकाे । पहिलेकाे लाेग्ने सग दुस्मनि जीवन अनिस्चित । कर्मचारि फसाएर पैसा कमाउने नियत । हाे भने पनि तिम्राे इसारा विना उस्ले हात पात गरेकाे हाेइन ।
@DikserRai
@DikserRai 6 ай бұрын
लाज पचाएको आईमाई रहेछ यो असारको घट्न अहिले आएर भन्ने हो जति खेर पिदित भएको बेला पो कराउने रुने होत अहिले दुखेको घाउ पनि निको भै सकियो😮😮😮😮
@ajayapuri7449
@ajayapuri7449 6 ай бұрын
मागेर खायस यसरि बार्गेनिङ गरेर ठगेर नखानु नानि तिमिलाई धेरै पाप लाग्छ यसरी फसाउदा
@binanepali9424
@binanepali9424 6 ай бұрын
न्यायालयमै न्याय पाईंदैन भने अब न्याय कहां पाइन्छ?
@user-wt9vc2xn6n
@user-wt9vc2xn6n 6 ай бұрын
अब अदालत जाँदा नि डर भयो यो दाङ मा धेरै घटना घटिरा छन् यो सरकार का गायको छ हामी महिला का गएर न्या माग्ने थुक्क मेरो देश
@Dhurvrathee504
@Dhurvrathee504 5 ай бұрын
नेपालमा भुई मान्छेलाई बाच्न गाह्रेा छ!
@BalkrishnaDangi-vs2le
@BalkrishnaDangi-vs2le 6 ай бұрын
अब पुरुसहरु लाइ बलतकारीको ट्याग लगाएर कमाई खाने भाडो बनाउन थाले थुक कलियुगका फोहरी नारीहरु
@madhavsharma1069
@madhavsharma1069 5 ай бұрын
Such culprits should be sent to jail immediately.
@dipechlimbu4046
@dipechlimbu4046 5 ай бұрын
Diret put jel and start to investigate him
@khagandravlog
@khagandravlog 6 ай бұрын
मन मिल्ला चमत्कार मन नमिल्दा बलात्कार 😂😂😂 गाह्रो छ
@nathuramchaudhary4229
@nathuramchaudhary4229 6 ай бұрын
यो सब लेनदेन नमिले हो !लेनदेन मिले चमत्कार नमिले बलात्कार 😅😅😅😅😅😅हो
@ChitraKunwar-v3k
@ChitraKunwar-v3k 6 ай бұрын
भालु कीन पुती थापेको गल्ती आईमाईको100%
@deepabudhamagar6012
@deepabudhamagar6012 6 ай бұрын
दुई जना केटासङ्ग त सकिन्न तर सिङ्गल केटाले बलात्कार गर्यो भन्छन कसरी पत्याउनु।सिङ्गल पुरुषले बलात्कार गर्न कि अशक्त बृद्दा हुनु पर्यो कि साना बालिका हुनु पर्यो।नत्र सिङ्गल सिङ्गल त बलात्कार गर्न सक्दैनन।
@ishworiprasadbastakoti2422
@ishworiprasadbastakoti2422 6 ай бұрын
यो त किर्ते कुरा जस्तो लाग्यो ।
@illspeakthewords6033
@illspeakthewords6033 5 ай бұрын
बलात्कार अनी यौन शोषण जुन सुकै संस्थान, क्षेत्र, पेसा मा हुन्छ, धेरै घटना ढाकछोप हुने गर्छ!
@sesehanglimbu7824
@sesehanglimbu7824 6 ай бұрын
सबैको पेसा भइसक्यो बलात्कार चाहिँ मुजिले खतम बनाउने भयो
@MahashilaUpdate
@MahashilaUpdate 5 ай бұрын
नेता बलात्कारि , शिक्षक बलात्कारी, खेलाडी बलात्कारी, कलाकार बलात्कारी, चिकित्सक बलात्कारी, कर्मचारी बलात्कारी, वकिल बलात्कारी, बा बलात्कारी, आफ्नतजन बलात्कारी 😢 बलात्कारी नहुने ठाउँ कहाँ छ सरकार ? छोरीचेली सुरक्षित हुने ठाउँ कहाँ छ ? अनि महिलाको कानुनको छिद्र प्रयोग गरेर गरि खाने भाडो बनाएका महिलालाई करबाही गर्ने न्याय कहा छ? जसले गर्दा वास्तविक पीडितले न्याय पाउन सकेका छैन्न उल्टो लाल्छना ब्योहोर्न परेको छ ।
@littlewonder8641
@littlewonder8641 5 ай бұрын
Sister, you should get justice.
@tekbahadur7602
@tekbahadur7602 5 ай бұрын
Very good nayadies
@user-upadhyay2049
@user-upadhyay2049 6 ай бұрын
झल्ल आईमाई हो तेस्तो जबर्जस्ति गरेको भए उत्तिखेरै हाल्ला गरेको भए त्यहाँ नजिक कोहिन कोहि थिए होलान् ।
@govindabhandari8836
@govindabhandari8836 6 ай бұрын
यस्तो लाई पो बल्तकार भन्छ 😂😂
@sitamalla2760
@sitamalla2760 6 ай бұрын
हुन त म पनि आईमाई नै हु तर यो आईमाई को बोल्नी नै लरबराको छिन् है बोलिबाट पनि नै थाहा हुन्छ ईपस्ट छैन मेरो बिचार मा चै
@meenasubba111
@meenasubba111 5 ай бұрын
असार को घटना अहिले आएर मिदियामा वाह । ८,९ महिना पछि कुरा नमिले पछि बलत्कार को आरोप। १००% बार्गेनिङ नमिले को घटना हो।
@villagelife1243
@villagelife1243 6 ай бұрын
अबो येस्तो छ नेपाल को अवस्था
@user-fi2dj1hh7r
@user-fi2dj1hh7r 6 ай бұрын
यस्तो कानुन बनाउन सरकारलाई अनुरोध गर्दछु कि बलत्कार भएको समय भित्रै हालिएको मुद्दा लागोस् तर बलत्कार भएको महिनाै दिन बर्ष दिन पछि को मुद्दा बलत्कार होइन पैसा को लागि फसाउन चाहेको भनि यस्तो मुद्रा खारेज गरियोस्
@bhagwangiri9467
@bhagwangiri9467 5 ай бұрын
2080 सालको कुरा 2081 मा आएर भन्ने हो त बलत्कार भएकै होभनेत उत्तिनैखेरपो आवाज उठाउनुपर्छ त तेतिखेर मिलोमतोमा भएको होला अहिले आएर कसैको चरित्र हत्या गर्न पाइदैन
@salinrmagar
@salinrmagar 6 ай бұрын
खै के खै के सला नभई कपडा कसरि खोलियो जबर जसि भयत कपडै चेतिन पर्नि हो म लाई लाक्छ पैशा को लाखि हो 😂😂😂
@bimalayogi8532
@bimalayogi8532 6 ай бұрын
मलाईत बिस्वास लागेन त्यति ठुलो अदालत छ दागको मान्छेहरु टनाटन हुन्छ यो हुन सक्दैन तपाईहरु युटुबरहरुलेपनि बुझेरमात्र समाचार राख्नुभय हुन्थयो।
@bikeshthapamagar519
@bikeshthapamagar519 5 ай бұрын
मोलमोलाइ मिलेन होला बलात्कार सकेर अनि मिडिया मा आयो खुसीको कुरा भनेर बुझम हामि
@bikeshthapamagar519
@bikeshthapamagar519 5 ай бұрын
अनुहार देखाउनुन हो कस्तो मान्छे लाई बलात्कार गरेछ अदालत मै
@namgyaltamang6882
@namgyaltamang6882 5 ай бұрын
आफ्नै बुडिले त बलात्कार केस लगाउछ अरुको के बिश्वास गर्नु हो आब
@user-qv4ck7qs7l
@user-qv4ck7qs7l 5 ай бұрын
😂😂😂हो यही भयेर अस्पताल मा कुनै कार्यालय मा आफनो मान्छे लिएर पस्ने नीति हुनु पर्दछ सरकार ❤❤❤😂😂😂🎉🎉🎉🎉
@rishiadhikari7081
@rishiadhikari7081 5 ай бұрын
नेपालकाे लाेकतन्त्र !
@dillrajbhusal7534
@dillrajbhusal7534 4 ай бұрын
लेनदेन मिलेन जस्ताे छ
@user-if3ly4fm4p
@user-if3ly4fm4p 6 ай бұрын
तुरि पनि गजबको छ बा जता पनि रिसाउनी अझै न्यायालय परिसर भित्र हे प्रभु
@knkafle7215
@knkafle7215 6 ай бұрын
फटाही औरत
@gummagar6172
@gummagar6172 6 ай бұрын
केही भित्री रहस्य छ है ठोकुवाको साथमा भन्छु ।
@bambahadurrai3572
@bambahadurrai3572 6 ай бұрын
एकल महिला हरु न्यय माग्न अदालत जादा बलत्कार गरेर फर्काउछ भने महिला हरुको सुरक्ष र न्याय कस्ले दिन्छ ।अब अपराधी बलत्कारि हरुलाई कानुन बनाएर दण्ड सजाय दिनुपर्छ ।।
@subhachintakkormocha5072
@subhachintakkormocha5072 6 ай бұрын
रातो पर्दाको पत्रकार पनि बलात्कार कै फेबर नै बोल्छस
@GaGa-s8z4e
@GaGa-s8z4e 6 ай бұрын
आयो आर्को 20 लाख काण्डा😅😅
Самое неинтересное видео
00:32
Miracle
Рет қаралды 2,6 МЛН
Je peux le faire
00:13
Daniil le Russe
Рет қаралды 20 МЛН
Как подписать? 😂 #shorts
00:10
Денис Кукояка
Рет қаралды 4,6 МЛН
So Cute 🥰
00:17
dednahype
Рет қаралды 52 МЛН
पूर्वांचल का किंग कौन | Poorvanchal ka King
30:58
Inside Akhilesh Yadav's Wild Wild Rally ft. Samdish Bhatia | Unfiltered by Samdish
21:16
Самое неинтересное видео
00:32
Miracle
Рет қаралды 2,6 МЛН