भाजराज सर लाई धेरै धेरै धन्यबाद धेरै राम्रो काम गर्नुभयाे त्याे अपराधीलाई चाडै समातेर हदैसम्मको कारबाहि हाेस
@shyambahadur49674 жыл бұрын
भाेजराज जि कति ठाउँ मा रिपनाेर्ट लिन भ्याउनु हुन्छ हजुर काे काम देखेर म सार्है खुसि लाग्छ सलाम छ हजर लाई
@swaggytshorts62634 жыл бұрын
Good job Sir
@hamrotv10234 жыл бұрын
भोजराज जि मान्छे असल हृदय ले महान बन्ने हो।आज तपाईले लिनुभयको पहलले तपाईं आटिलो महान पत्रकार हुनुहुन्छ भन्ने प्रमाणित गरेको छ। पत्रकारिता भनेको नै आवजबिहिन हरुको आवज, अन्यायमा परेक गरिब दुखी शोशित हरुको आवज हो भन्ने पढिन्थ्यो तर आज तपाइले पनि प्रमाणित गर्दिनुभयो।महान बन्न ठुलो काम गर्नु होइन।सानो सानो काम पनि अन्तरहृदय देखि गर्नु नै महान काम गर्नु हो। गरिब दुखिहरुको आसु पुछ्ने काम गर्नुभय्को छ।तपाइको परिवारलाइ सधै अरुलाइ खुसी माया बाडेरै खाना पुगोस।तपाइको प्रगती उन्नती हुँदै जाओस।मेरो शुभकामना छ।
@buddhiramsuncherisahusahu73414 жыл бұрын
भोजराज सर हजुर लाई धेरै धेरै धन्यवाद !! कस्तो पापी श्रीमान जिउँदै जलाउन खोज्ने लाई कडा भन्दा कडा कारबाही होस ।
@luckydb90954 жыл бұрын
भोजराज थापा ज्युलाई यो महान कामको हार्दिक नमयन तथा आभार पर्कट गर्दछु।
@gavingems7314 жыл бұрын
भोजराज सर लाई धेरै धेरै धन्यबाद बिचरा गरीब सँग पैसा न भएको बेला हजुरले सहयोग गर्दीनु भाको मा
@mahendrathapa65394 жыл бұрын
धन्यवाद भाेजराज सर
@yamuaarohiramtel52474 жыл бұрын
@@mahendrathapa6539 ..
@yamuaarohiramtel52474 жыл бұрын
@@mahendrathapa6539 ...
@krisnamagar92154 жыл бұрын
त्यो अपराधी लाई कडा कार्वाही होस् n thanks for mr bhojraj thapa ज्यु get weel soon
@dipakdhakal3754 жыл бұрын
भोजराज दाजु तपाईंlaaii धेरै धेरै धन्यवाद तपाईं le पैसा दिनु भयो बिचरा ती आमा हरु सङ्ग पैसा नभएको बेला हामी सबैले उहालाई सहयोग गरुम गाईज थोरै थोरै गरेर धेरै हुन्छ Plz help😰😭
@bishnurube7924 жыл бұрын
Manaba ho ke danaba ho to manxa
@khamvekkangliba6134 жыл бұрын
dai tapai ko man dherai thulo xa upachar garna madhat ghearnu parcha
@rajkumaripun38744 жыл бұрын
भोज राज सर लांई मुरी मुरी धन्याबाद छ भगवानले तपांई को इच्छा पुरा गरिदेवन !
@prabinkammu10204 жыл бұрын
धेरै धेरै धन्यबाद भोजराज दाई लाई दुःख मा सहायो गर्नु vyko मा हत्यारालाई कारबाही होस्
@shadowgamers65404 жыл бұрын
आज्काल धेरै मिडियाले धेरै राम्रो काम गर्दैछन धन्यवाद राम्रो काम गर्नेहरुमा
@bishnughimire94844 жыл бұрын
अध्यक्ष ज्यु अति नै सकारात्मक हुनुहुदो रहेछ।सलाम छ।अध्यक्ष ज्यु।
@bhimrana27174 жыл бұрын
भोजराज सलाई धेरै धेरै धनेबाद छ कतिलाई सयोग गनुभो को छ
@binodlama29974 жыл бұрын
Vagawan Buddah ko rup r budhimani r x bhoj sir tapai lai thanks and salut x
@yamyambahadurbk94744 жыл бұрын
भोज राजलाइ धेरै धेरै धन्यवाद है बिरामीको स्वास्थ लाभकोकामना
@ratnabahadurkumai17734 жыл бұрын
भोजराज थापा ज्यु लाई हिर्दय देखिनै धन्यवाद छ यहाँ लाई
@bishnulimbu12754 жыл бұрын
भोजराज सरलाई धेरै धेरै धन्यवाद छ बिशेष दोषी लाई कडाभन्दा कडा कारबाही होस
@ukumari3514 жыл бұрын
भाेज राज भाइ ताे असाधि लाई कडा भन्दा कडा कारबाई हाेस् नत्र नेपालि काे बिजेत हुन्छ अपराधि काहा छ
@gorkhavillagelife44804 жыл бұрын
भोजराज दाजु लाई हृदय देखि नै धेरै धेरै धन्यवाद छ
@dildarpan96504 жыл бұрын
यो अपराधी हदै सम्म गिरेको रहेछ, यसलाई पनि समातेर यसरी नै उसको मलद्वारमा पनि यसरी नै आगो कोचिदिनु पर्छ, जस्तालाई तस्तै गरेकानुन हुनै पर्छ।
@premkhadka39144 жыл бұрын
आवेगमा आउनु पुर्व चाकमै आगो लगाउनु पर्ने कारणको खोजिगरौं । किन चाकमै आगो झ्वस्यो त लोग्नेले ? यही कुरा पत्ता लगाउनु आवस्यक छ ।
@upendrathapa56464 жыл бұрын
Hahhh
@arunmagar90654 жыл бұрын
सहि कुरा साेध्नु भयाे पत्रकार ज्यु असाध्यै मन बुज्याे अार्थिक अबस्था काे कारण कति काे ज्यान गयकाे छ ! हाम्राे नेपाल मा तर पनि अझै एक ब्याक्ति काे पनि निसुल्क उपचार गर्न नसक्ने कस्ताे अमानबिय छन हाम्रा देश मा मान्छेहरु ! धनी वालाहरु
@junukhatiwada93984 жыл бұрын
भाेजराज जि हजुरलाई त भगवानै मान्नुपर्छ हजुरलाई धेरै धेरै धन्यवाद छ 👍️👍️👍️👍️
कस्ता मान्छे अहिले यो पृथ्वीमा जन्मिए का छन यस्ता राछेस ब्यक्ति कडा कारबाही गर्नु पर्छ
@sharadasundas25864 жыл бұрын
Testyo rachhas Lai kada bhanda kada bhanda karbhai hunuparyo
@biharigaming34344 жыл бұрын
well don daju from japan
@yodinp76354 жыл бұрын
Tek raj Chhtri k garnu bro sabai manche ma jastai janmidainan ma jasto manchey nepal ma 10 jana jati matra janmyo vaney yo nepal 🇳🇵 matra haino pura manab jaati harulai ka bata ka purai dinthyo k garnu
@suryalamaghalanofficial96934 жыл бұрын
😂😂 #Ghyanglekh
@birayer55654 жыл бұрын
Bhojraj daju lai dhanyabad hjr kasailai yatti samma garnu bhayakoma
@sagarsanu51094 жыл бұрын
भोजराज दाइलाइ धेरै धेरै धन्यवाद छ
@jagdishchandnepali67684 жыл бұрын
भोजराज दाइ तपाईं लाई कोटि कोटि धन्बाद
@rajkumaritharu46144 жыл бұрын
Vojraj dailai dhyrai vandha dhyrai dhanny bad vanna chahan xu
@kapiltomta98364 жыл бұрын
भोजराज जी तपाईको कामलाई मन बाट सलोट छ
@okdboy4644 жыл бұрын
उहिले राक्षश हुन्छ भुत हुन्छ भान्ने सुनिन्थे अहिले यो युगमा मानिस नै जन्मिदा नै भुत राक्षश को रुप मा जन्मिएको हुदोरहेछ धिक्कार छ यस्तो पुरुषलाई कडाभन्दा कडा कारबाही होस!!
@kamalmagar76634 жыл бұрын
vochraj thapa hjr lai dhanyabad x ki sadhai yastai dukhi piditalai malam lagaudai januhosh
@angdembesubina63024 жыл бұрын
भोज राज भाई तपाईलाई धेरै धेरै धन्यवाद।
@nischalbohara9754 жыл бұрын
कठै नारि को जिन्दगी।कति पिडा सहेर त्यस्तो जनावर जस्तो श्रीमान संग बस्न बाध्य छन।। कतै श्रीमान को माया सम्पत्ति धेरै भयर मातियर हिनेकाछन।। सरकार पिडित लाई न्याय दे र त्यस्ता पापि जो होस नारि पुरुष फासि को सजाय होस।अति भन्दा अति भो।।
@soorajgurung50014 жыл бұрын
धन्यबाद भोजराज भाई सयोक गरनु भयकोमा
@bibekrana79064 жыл бұрын
धेरै धेरै धन्यवाद भोज राज ब्रो तपाई सच्चा पत्रकार हुनुहुन्छ i salute you tyo papi buro lai pakrera jhundaunu parxa abo?
@siddunepali90354 жыл бұрын
Dhanyabad dai tapailai yasto awasthama aamalai sahayog garnuvax kasto papi bau rahexn sajay ta paunai parx. ..
@jmshoppingcenter20554 жыл бұрын
भोज राज सर हजुर लाई धेरै धेरै धन्यवाद
@jhanbahadurshrestha92824 жыл бұрын
भाेज राज सर हजुरलाइ लाखौ लाख धन्याबाद रयाे त्याे अपराधीलाई पनि तेसै गरदा कसाे हाेला
@parasbishwkarma22404 жыл бұрын
Dhanne bad bhojraja sir tapaile garda uhako jiban ma khusi milos ra upachar hos
@jmshoppingcenter20554 жыл бұрын
अध्यक्ष ज्यु लाई पनि सलाम छ सहयोग को भावना राख्दिनु भयको मा अलिकती भयपनी बिरामिलाइ हौसला त भयो
@dipakdhakal3754 жыл бұрын
जब सम्म हत्यारा हरुलाई फासिको सजाए हुदैन त सम्म यस्तो घटना घटी रहन्छ
@chandurana.N.p.l4 жыл бұрын
राईट्
@gangabasyal74564 жыл бұрын
Yasto vaya ta kati ramro huntheyo
@alisaalisa28014 жыл бұрын
Dipak Dhakal very good
@hwhw92014 жыл бұрын
Sahi kura ho
@tektamang11684 жыл бұрын
Hajur hamro sochai Ra neta ko sochai namilda...dukha chha bachhna...hajur
@nawarajhayu41694 жыл бұрын
सिघ्र स्वास्थ्य लाभ काे कामना गर्दछु /
@sanudahal32944 жыл бұрын
हजुर ले यस्ता षिडित महिला हरुको खोजी खोजी मिडिया मा ल्याउनु राम्रो हो अर्का को ज्यान लिन खोज्न नर पिसाज लाई कार्बाइ होस
@surendrabamthakuri81904 жыл бұрын
*Omg kasta kasta manchh raixan नेपालको कानुन दरिलो नभयर यस्ता अपराधिक घटना घटि रहेका छन नेपालको नेता भनौदा हरु आफ्नै मोज मस्तिमा छन*
@rajkumargm70314 жыл бұрын
भोजराज भाइ तपाईं लाई धेरै धेरै धन्नेबाद? भगवान ले सदैब साथ दिउन?
@Jay-Nepal4 жыл бұрын
सिंगो पशिम्म को कुरा गर्नु भएन है ब्रो नेपाल को इतिहाँस हेर्नुहोस् पश्चिम नै सबै नेपालीको पिता हो र भगवान को बासस्थान मा भूत पनि हुन्छन् यो कुरा हेक्का होस भाइरल हुन jpt नबोलाउ बरु समस्याको समाधान मा जुटौँ
@birubalami10084 жыл бұрын
धन्न्नेबाद अद्छ्छे जुउ सग्योग को लागी अपिल गर्नु भाको मा
@yeshodachhetri49044 жыл бұрын
kasto papi ho 😂😂😂😂😂
@premkhadka39144 жыл бұрын
वडाध्यक्षले जे बोल्यो ठिक बोल्यो । बाहुन बाठो रै छ ।
@ganeshwod20524 жыл бұрын
नगरपालिका ले पनि हेर्दिनु पर्यो यस्तो अबस्थामा सहयोग गरौ सबै जना😭😭
@humbahadur66384 жыл бұрын
Bhojraj sir nepal ko best patrakar hunuhunchha wahale garnuvayako kam derai udarvakochha garib jantaharulai salam chha mero bhojraj sir godblessing you alweys save and portect
@aniloli7464 жыл бұрын
Salut छ । मिडिया लाई !!!
@sewakishor28874 жыл бұрын
यो नीती हराएको देसमा यस्ता घटना बाराम्बार आइरहन्छ तर दोसीले सजाएको पाएको खबर कहील्यै सुनाइमा आउदैना यदी देसमा नीति छ भने यो पापीलाइ हद भन्दा हदै कार्बाही गर्नु पर्छ । सामान्य सजायले यो पापीको गल्ती मेटीदैना । यस्ले सजाय पाएको कुरा छीट्टै सुन्न पाइयोस भोजराज जी म हाल UAE बाट हेर्दै छु
@sunitarana27114 жыл бұрын
thank you vjojraj vhai hajur ko sabai ramro hoss sabai lai jahur le ramro grnu hun6
@suryasurya-jp3mf4 жыл бұрын
हैन मानव हुन्की दानप हुन यो पापी लाई कडाइ कारबाही होस
@sanatan-hinduhindu44764 жыл бұрын
हावा समचार हावा शीर्षक राखेर भ्रम को खेती गर्ने हरु ले केही सिकुन धन्यवाद भोजराज जि सत्य तथ्य दुखी गरिब गुरुवा को आवाज बन्नु भुलेर पनि दुइ पैसा र दुई कौडी भिउ को लागि भ्रमक शीर्षक राखेर भ्रम फैलाउने अरु मिडिया ले झै न गर्नु नमन तपाईं को जय होस प्रगती उन्नती होस र सबै लाई अनुरोध यस्ता च्यानाल लाई खोजी खोजी रोजि रोजि सब्स्क्राइब गरिदिनु हुन धन्यवाद
@mayabhujel68734 жыл бұрын
भाेज्राराज भाइ हज्रुलाइ धेरै धेरै धनेबाद छ यस्ताे सहयग गरनु भयाे धेरैतसकिन्हाेला अलि अलि भयेपनि सबै लेसहयग गरम है
@amritadudharaj49724 жыл бұрын
bhojaraj ji hajur lai kun sabda le dhanyabad diu.
@kiranravi10004 жыл бұрын
राम्रो रैछन oda अध्यक्ष जि
@yamukumai54224 жыл бұрын
dherai dherai dhanyabad vojaraj ji
@samjhanasargam24424 жыл бұрын
धन्यवाद भोजराज दाई
@freedomfighter31374 жыл бұрын
पत्रकार बाबु, तिमीलाई परमेश्वर ले धेरै धेरै आशीर्वाद दिउन्।
@RkStn-xl5dh4 жыл бұрын
Dherai ramro job bhojraj sir hjr Kati mahan hunuhunxa
@rukumelithitoma60854 жыл бұрын
Bhojraj g ko kam dekhera dherai khusihi lagiraheko xa aacchakal uhako shreeman lai dekhaunu paryo
@indraale18174 жыл бұрын
Dherai dhanyabad bhojraj Bhai
@sureshkhatri38454 жыл бұрын
भोज राज थापाजि सलाम छ
@राजश्रेष्ठ-त6ख4 жыл бұрын
किन यति उग्र हुँदैछ मान्छे?कहि ससुराले बुहारी मार्ने,कहि श्रीमान ले श्रीमती ,,कहि छोरीले आमा,,,,जहाँ सुकै हत्याहिंसा आखिर के चाहन्छ मान्छेले?? यस्ता प्रकारका अपराधीहरुलाई कडा भन्दा कडा कामकारबाही हुनुपर्छ ।। घाईतेको सिघ्रस्वास्थलाभको कामना ।।।
@nepaliaawaj45744 жыл бұрын
bhojraj thapa dai tapai loi salut xa asto video sabaiko samu puraunu vkomaa bhojraj thapa supporter hit n like me
@hemnathghimire43424 жыл бұрын
Bhojraj ji lai dherai dherai thank you
@baburamb.c.56244 жыл бұрын
Bhojraj ji tapailai dhanayabad
@kalpanasfamily18554 жыл бұрын
भोजराज भाइलाई धेरै धेरै धन्यवाद यो उद्दारको लागि ।
@श्यामयोन्जन4 жыл бұрын
भोजराज भाइ तपाइको जय होस!!! भाईको कारण हस्पिटलमा पुर्याउने मौका मिल्यो।
@maltigurung94184 жыл бұрын
Salute you Bhojraj bro! God bless you 🙏
@rakeshlama66434 жыл бұрын
Bhojraj sir great job
@jivanwajeelimbu74044 жыл бұрын
भोज राज ज्यु लाई सलुट छ
@prashanthlama91014 жыл бұрын
पहिलो कुरामा त भोजराज सरलाई सलाम छ ।
@apilbcbc75844 жыл бұрын
भोजराज जी नमस्कार हजुर को जय होस्
@sagunshreerg74474 жыл бұрын
त्यो पापीलाइ कडा भन्दा कडा सजाय होस ।🙏😡😡😡😡
@poudalnarayan58644 жыл бұрын
यस्तो अपराधि लाए कडा कडा सजाय दिनु पर्छ
@khimanrana114 жыл бұрын
Good Job Great Job Well Done Bhoj Raj Dada
@dipakbohora.77674 жыл бұрын
हन हाम्रो नेपालमा केए हुन लागाे जता ततै घिनलाग्दाे काम मात्र भईराखेकाे छ, !! थापा सरलाई धन्यवाद ।।
@sundarmaharsundarmahar6904 жыл бұрын
Vojaraj Thapa ko kama dwkhera aajabholi ma dherai prabhabit bhaako xu salute xa bhojaraj j tyo papista lai hadaisammko karbahi hosa
@maxone33124 жыл бұрын
गल्ती गर्नेलाई कानुनले कहिले छाडदैन।। कृपया यस्तो अवस्था सबै मिलेर सक्दो मद्दत गर्नुपर्छ भोलि तपाईहरुको दिदी बहिनी अामा माथि यस्तो भयो के गर्नुहुन्छ।। कृपया नगरपालिका देखि सक्दो सहयोग गरौ। जय नेपाल🇳🇵🇳🇵
@kharkasunar29694 жыл бұрын
Bhojraj bhai hjr lai dhane bhat tapai bhagwan vayar aaunu vo very good
@baburamb.c.56244 жыл бұрын
यो नर पिचास लाई पनि यस्तै गरी त्यसको मलद्वार मा पनि आगो ठोस्नु पर्छ
@harikhadkakhadka86874 жыл бұрын
Bhojraj bhai lai dherai dherai dhaneybad
@princerabiofficials31314 жыл бұрын
के सुन्नु पर्छ हो अपराधीलाई कडा सजाय दे सरकार 1/2 जना नझुन्डाई सुधृने छैन कोहि
@rubinalimbu90634 жыл бұрын
prince rabi officials सहि कुरा
@saraswatimagar16004 жыл бұрын
थुक्क पापी तँलाई के को उपत्दोरो आको होला बज्या
@suniloli14104 жыл бұрын
हैट अति नै हुन थाल्यो
@Sahity104 жыл бұрын
यस्तो अन्तिम अवस्थामा ओडा अध्यक्षले सहयोग गर्नुपर्ने हो
@ompun59634 жыл бұрын
Sharai dukha ko news vhoj raj g lai muri muri thank you help the news saccha helping garib dukhi ko lagi you are the god sir aakhir kina ho hamro desha badi yesta dukhat ghatna ghatne sir hjr ko yesta dukha lagda news haru hamro desh ko neta vanauda ko kanle sunun ra aakhale dekhun kahi katai annaye ra atyacchar ani apardhi haru ko lagi kada vanda kada kanun hos taki manish manish bichma hunu parne gun ra manabta ko bhawana hos
@mingmasherpa62254 жыл бұрын
Daju hajur le garnu bhYako kam ramro xa yastai ramoro karyacarm chaunu hola
@prakashnicesongilikeitsoal51904 жыл бұрын
मइले भनिसकेत मेरो देश नेपाल मा कानुन छइन फासी काे सजाय दिने कानुन भयो भने यस्तो घटना हुदैन थियोे
@prakashnicesongilikeitsoal51904 жыл бұрын
prakash sundish अपराधी लाई फासी दे
@ashbahadur44654 жыл бұрын
voj raj sar danyabad
@dhonimagar34 жыл бұрын
bhojraj ji salut xa hjr lai ani all team lai hjr .
@premgit52334 жыл бұрын
Voz raj is best hero....and real hero
@chetbahadurbk39094 жыл бұрын
कडा भन्दा कडा कार्बाही होस
@kabirajbista64044 жыл бұрын
हजुको काम लाई सलाम गरछु
@prakritineupane14614 жыл бұрын
Thank u dai .tapai la sakdo help gardinu vayo thank u so much
@sukuadhakari46744 жыл бұрын
यो भाइला धेरैधेरैधन्यबातछ
@dambarbahadur22214 жыл бұрын
चोट पर्यो मन दुख्यो,घाउ दुख्यो,पीडा भयो,,साह्रै गाह्रो भयो,बुज्यो कुरो!अब यो पनि त थाह पाउनु पर्यो हामिले के कारण ले चाक भित्री आगो लगाइदिए??नेपाल र नेपाली बिच यहि समस्या छ,एकतर्फी मात्र एकोहोरो लाग्या छ लाग्या छ मान्छे हरु,,,