यो पहिलो media होला देश को बारेमा राम्रो भन्ने, म आज बिदेश छु मैले कहिले देश र नेता लाइ गालि गरिन, किनभने मलाइ पनि पुरै बिस्वास छ नेपाल पक्कै अघि जाने छ बिकास हुने छ्। बिदेश बसेर एस्तै समाचार सुन्न पाउदा मन प्रसन्न हुन्छ😢 जय नेपाल्।
@thankforeverything47524 ай бұрын
यो देश को मिडिया ले देश मा कहिले पनि रचनात्मक भुमिका खेलेन ।जहिले पनि जनता म निरासा मात्रा भरेको छ ।
@ramchandrasapkota90895 ай бұрын
धन्यवाद । सकारात्मक समाचार दिनुभएकोमा ।
@vibhasflute25985 ай бұрын
Even I am happy to see this
@AryenSunar-ip1fg5 ай бұрын
😅😅😅😅😅, haha
@chetanpathak95705 ай бұрын
सलाम छ यस्ता पत्रकारलाई सधैं देशको कुभलो भयो भन्नेहरूको लागि यो जबाफ हो
@yamanrai77885 ай бұрын
Kun duniya ma xau bro ? 😂 yo yojana haru kaileko ho?🤣🤣🤣raksi ra masu ma vote bechera bikas ko asa garxau? Yo neta haru namare samma bikas geda hunxa
@indraamatya34105 ай бұрын
यस्ता सकारात्मक समाचार सम्प्रेषणलाई निरन्तरता दिन हार्दिक अनुरोध छ
@M3T.V5 ай бұрын
हाती आयो हत्ती आयो फुस्सा हो यो न्युजको नाम अनि प्रत्येक वर्ष फेरिने सरकारले के माटो बिकाश गर्छ??? छ महिना मन्त्री मन्डल बिस्तार गर्न म बिताउछ 3 महिन अन्तर्वार्तामा अनि बाकी तीन महिना भ्रमणमा के अचम्मको विश्लेषण गर्या यी बरै बिद्वान ज्यु पक्कै पनि एकामा पार्टिको हुनुन्पर्च तपाईं।
@atharvaghimire12905 ай бұрын
Yo bahaik aru kehi xaina sakaratmak Kura Haru. Yi projects Haru Pani time maa sampanna hola vanne biswas xaina 😂😂
@telegrafmemes5 ай бұрын
New Jholey haru lai optimistic huna aaudaina. Aaja jun desh maa yesto sewa subida liyera baachna paako xan. Raja haru ani Dalharu le lyaako ho. Hijo k Rabi and Balen aako Purano party haruko bikash laai aakha xopna milxa? Uniharuko भ्रष्टाचार maa gaali garna 1 sec naparkhine. Raamro kuraa garda Rabi kaa ghante ani Balen ko bhante haru lai gaaro vayo? Vote m... jo aayeni Raprapa ra Yemale lai dinxu. M... new jholey haru j garxau gara.
@MuktirajMagar5 ай бұрын
साच्चिकै media यस्ता सकारात्मक समाचारलाई धेरै स्थान दिनु पर्छ
@satyanarayanshrestha55315 ай бұрын
देशको लागि सकारात्मक सोंच राखेर खच्कदैं गएको नेपालिको मनमा आशा जगाईदिने यस प्रकारका संचार माध्यमलाई सलाम ।
@thankforeverything47524 ай бұрын
देश अहिले पहिला भन्दा धेरै राम्रो भको छ । तर एक चोति बिदेश जानु र राम्रो पैसा कमाई गरेर आउदा झन राम्रो हुन्छ ।तर उतै बस्नु चै हुदैन। 35 बर्ष भन्दा पहिलै आयर देश को सेवा गर्नु पर्छ ।
@kushalgurung48895 ай бұрын
साचचै बल्ल समाचार सुन्न र हेर्न मन लाग्यो । धन्य्बाद ।
@dalbahadurgahamagar19125 ай бұрын
अनावश्यक भ्यु टावर र परिचय पत्रको नाउँमा खर्च गर्नु भन्दा यस्तै योजनामा लगानी गरेको भए देश समृद्ध बन्न धेरै समय लाग्ने थिएन भन्ने मेरो भनाइ हो ! 🙏🙏
@mr.idokul72315 ай бұрын
तिमिले बुझेको कुरामा तिम्रो भनाई हो यो । हल्का वृहतमा सोच्ने गर । पुर्वाधार विकास र मानवीय विकासमा कति फरक छ र कुन कुराको कमिले तिमिमा यस्तो भनाइ आएको हो भनेर
@soniadewan91025 ай бұрын
Lede ko dimag
@abirsubba19105 ай бұрын
Yesto budhi kp ra dewako ma ka chha
@dilipparu64765 ай бұрын
honi sar xorr netta haruko budhi bhayapo hunthyo rr❤❤❤
सबै भन्दा छिटो फास्ट ट्र्याक बन्नु पर्छ हामीलाई काठमाडौ र पुर्व गर्दा सिन्धुली हुँदै जादा धेरै गारो भैसकेको छ।
@pekhulekanchha5 ай бұрын
धन्यवाद समय चक्र
@Saheriyan5 ай бұрын
Ani pachim KO Lagi nii ?? Aafu lai mTra naherr
@lhakpadhondup67885 ай бұрын
Estai soch le ho des bigreko
@prakashtmg7484 ай бұрын
@@Saheriyan साइकलमा आउदा भैहाल्छ नि 😂😂😂
@binodkhulal4 ай бұрын
देश बन्छ बन्दै छ र बनाउनु पर्छ good job पत्रकार महोदय सलाम !!!!
@मानसिंहरावल-म4फ4 ай бұрын
यो मिडीयाको सधै जयहोस कल्यणहोस सहि मिडीया येस्तालाइ भनिन्नछ जनता सत्यको साथदेउ झोलेको पछिनलाग र देशमा बिकासहुदै रहेछत तर एउटागल्तिछ जनतालाइ रोजगारी भ्रस्टचार निर्मुल र जमिन बिदेशिकोहातबाट जोगाउन सकेन र जनताले पनि कुराबुझौ सरकारले पनि कुरा बुझौ जय नेपाल भनौ सबैले
@ashishsuryabanshiАй бұрын
सारा नेपालीलाई सकारात्मक सन्देश पुरयाउनु भएकोमा नमन । यस्तै खालका समाचार सुन्न पाइयोस् र सरकारले यस्ता कामलाई थप तिब्रता प्रदान गरोस् ।
@purnaneupane12795 ай бұрын
नेपाल को नम्बर 1 निउज
@bijaybaniya68345 ай бұрын
Kp Ba ले धेरै काम गरेको रहेछन् , सबै बा को पालामा भाको रैछ । सुरूंग मार्ग , हुलाकी , खानी , मध्यपहाडी , रेल , पाइपलाइन पेट्रोल , सबै kp बा को पालामा भाको हो । दूरदर्शी नेता .. ❤❤ राष्ट्रभक्त नेता, भारतको नाकाबन्दी संग जुधन सक्ने नेता , चुचे नेपालको नक्सा..अरुको पालोमा गफ मात्र हुंछ । अनी बा ले काम सुरू गरेको सम्पन्नको ब्रेकथ्रू गर्यों बस्यो ..
@himalpun61105 ай бұрын
Garxu Vannelai khedo khanxan
@AsbinRai-ki2mx5 ай бұрын
हावा केपि ले नेपाल बेची सक्यो त मुला
@DesaImpianaPuchong4 ай бұрын
Giri bandu pani KP ba kai palma vako ho
@balarambudhathoki86894 ай бұрын
नेपालमा काम गर्न देश विकास गर्न खोज्नेलाई अगाडि बढ्न दिँदैनन्
@dayarijal89763 ай бұрын
महाकाली सन्धी गरेर नेपाललाइ अरबौ फाइदा हुन्छ भन्थे कति फाइदा भयो? अनि अर्को कुरा तराइका पाँच जिल्लालाइ बार्है महिना सिचाइ पुग्छ भनेर सुरुगरेको सिक्टा सिचाइ आयोजनाले अहिले कति जिल्लालाइ सिचाइ पुग्यो होला? अनि हाम्रो हजुरबुबा को पालामा सुरु भएको मेलम्ची खानेपानी आयोजना कहिलेसम्म बन्नेहोला?यस्ता त कति छन कति अलपत्र आयोजनाहरु गफले सिङगापुर अनि व्यबहारमा एसियाकै कंगाल फेरि पनि यिनका गफलाइ हामिले पत्याइ दिनुपर्ने हे बरै 😂😂😂😂
@ramkrishnarawat52465 ай бұрын
यस्तै सकरात्मक समचारलाई प्रथामिक्ता दिनुपर्छ। यस सकरात्मक सुचनामा आभारी छु। आउने दिनहरुमा यस्तै समचार ल्याउदै गर्नु होला । पत्रकार साथिलाई सम्मान छ।
@sunnekatha.1085 ай бұрын
सँधै यस्तै समाचार सुन्न पाइयोस् । आज चै साँच्चै समाचार सुनेजस्तो लाग्यो ।
@krishnasoti74345 ай бұрын
सन्तोष बि के थापा जी नेपालमा जडिबुटी र औषधिको पनि धेरै सम्भावना छ। यार्सागुम्बा देखि विभिन्न औषधी जडिबुटी हरुको उत्पादन मा पनि ध्यान पुग्न सकेको छैन्। धन्यवाद।
@Nabingurung3415 ай бұрын
यस्तो समाचार सुन्न पाउदा नि आनन्द आउदो रहेछ।
@deudaloksuselil-ck2en5 ай бұрын
खुसी लाग्यो केहि त बिकास हुँदैछ देशमा ❤
@dipanshubaral42665 ай бұрын
जनता र देशको आवज बोल्नु भो सन्तोष vk थापा जी 💖💖💖🙏🙏
@binitpurkoti38035 ай бұрын
यो पत्रकारिताले मलाइ निकै प्रबाबिद गर्नु भो😥❣️❣️धन्यवाद ❣️💐
@grsgalan67075 ай бұрын
संघीयता र गणतन्त्रले के दियो भनेर प्रश्न गर्नेहरू को यो त सानो उदाहरण मात्र हो । धन्यवाद यो हो टिभी लाई खाली नकारात्मक समाचार मात्र सम्प्रेषण गरेर जनतालाई निराश र दिक्क बनाई रहेको बेला यस्तो सकारात्मक र म जस्तो नेपाल मै बसेर केही गर्न सकिन्छ भनेर स्वदेशमै दुखझेलो गरिरहेको युवाहरुको लागि गर्वको कुरा हो यो 🙏🙏🙏🙏
@SRBVLOG5 ай бұрын
देश काया पलट भै सक्यो ... देश बिकास भै सक्यो ...कृषी क्रान्ती भै सक्यो....सबै तिर माटोले पिच गरेको बाटो अरु बेलामा हिड्ने बर्खामा कृषी खेती गरि आम्दानी गर्ने... युवाजती सबै विदेशमा मर्न लागेका बुढा बा आमा जति सबै देशमा उधमी... शैक्षिक सस्थामा राजनिती जिरो अनि नेताहरु जनता र देश प्रती बफादार अनि नैतिकवान.... अब आर्थिक हिसाबले अमेरिकालाइ र चाइनालाइ जित्न केही महिना मात्र बाकी छ.... देशलाई स्विजरल्याण्ड घोषणा गर्न मात्र बाकी छ....
@thankforeverything47524 ай бұрын
तेहि बहिर गको पैसा ले नै देश बिकश भैरहेको छ । अहिले यहा भको लाई काम छैन अनि क बिदेश जानू पर्यो नि सरकार को के दोश , म दुबईमा बसे 10 बर्ष यह आय घर छ , फमिली छ , अब 29 बर्ष को भय अब यह काम गर्दै छु। बिदेश जनु नराम्रो हैन ,तर अफ्नो देशको नागरिक्त्ता छोड्नु र उतै बस्नु नराम्रो हो ।
@indratamang818616 күн бұрын
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@gyalanatv21865 ай бұрын
News भनेको यस्तो हुनुपर्छ । thankyou positive news को लागि 💓🙏💓
@bhaktabahadurthapa86385 ай бұрын
यो भिजन कस्को थियो उहाँलाई धेरैधेरै धन्यवाद 🎉❤
@Arjunofficalchannel5 ай бұрын
आज चाहिँ राम्रो समाचार ल्याएछ केटाले खुसी लाग्यो यस्तै यस्तै समाचार पनि संवेषण गर्दै गर्नु। खाली अर्काको खेदो खन्ने काम मात्र नगर्नु कुनै पार्टीको झुले पत्रकार नबन्नु शुभकामना छ।
@ramrocopybanepa57324 ай бұрын
यी पत्रकार भाइ ऋिषि धमाला आवाजमा ! राम्रो छ ।
@ShivaBk-qi5vs5 ай бұрын
सुन्दा त धेरै खुसीको महसुस भयो भने यस्ता विकासको काम छिटो सम्पन्न भयमा सबैको मुहार ले रंग फेर्ने थियो✊✊✊
@arjunkhaling66325 ай бұрын
गर्वले गदगद हुने रिपोर्टले शरीर भरी काँडा उम्रियो।
@lasthopethakuri4 ай бұрын
मलाइ यो समाचार हेरेर निकै positive bive आयो।नेपाल ले ऐले नै billion doller को प्रोजेक्ट हरु बनाइ र छ विदेशी लाई पैसा दियेर। भविस्य म धनी देश हुन्छ नेपाल ।🙏🇳🇵🙏
@navarajrimal37775 ай бұрын
यो सबै सिर्य बाबुराम भट्टराई लाई जान्छ यो योजना भट्टराई अर्थ मन्त्री अनि प्रधानमन्त्री बन्दा गरियको योजना हो ❤❤❤❤❤❤
@tikaramrijal84645 ай бұрын
कसैको झोले बन्नुछैन मलाई राम्रो लाई सम्मान नराम्रो लाई दनक दिने हो
@dhurbasapkota49565 ай бұрын
🎉🎉🎉
@premtharu48665 ай бұрын
My समर्थन
@UpendraKhadka-zi4ii5 ай бұрын
Last ma suniss k bhanyo
@BirbahadurSunuwar-lo8ib4 ай бұрын
N YbIt'sYb😂@@dhurbasapkota4956
@DilbahadurThapa-dq9vi4 ай бұрын
Jydes🎉jay8ba
@indrasensunuwar82704 ай бұрын
धन्यवाद सकारात्मक समाचारको लागि।
@जीबनगिरि5 ай бұрын
काम त हुँदै छ ठिकै हो तर दुखको कुरा स्थायी सरकार भएन
@himalmoktan4615 ай бұрын
विगत लाई फर्केर हेर्दा नेपाल मा भौतिक पूर्वाधार,नागरिक चेतना अन्य धेरै क्षेत्र मा धेरै परिवर्दन र केही काम हरु भएको हामीले देख्छौं ।अब नेपाल मा रोजगारी सिर्जना स्वास्थ्य ,शिक्षा क्षेत्र मा सुधार र सुशासन कायम गर्न सके नेपाल पनि एउटा सुन्दर र समृद्ध बन्ने छ
@Thead7695 ай бұрын
यसलाई विकास भएकाे भन्न मिल्दैन दाइ याे त सामान्य प्रक्रिया मात्र हाे
@rajeshbhattrai55045 ай бұрын
नेपाली ले तिरेको कर ले नपुगेर विदेशी हरु को ऋण ले गरेको विकाश लाई के भनुँ म खोइ
@himalpun61105 ай бұрын
@@Thead769Balenle gareko Dojarlai Bikash footpathlai Bikash Bived kina
@chandrkumar4735 ай бұрын
सलाम छ हजुरलाई🎉🎉🎉
@bharsedigital5 ай бұрын
खुशी लाग्यो समाचार हेर्दा अनि सुन्दा । धन्यवाद सकारात्मक समाचार सम्प्रेषणको लागी ।
@rajanthapa11185 ай бұрын
मर्नु छ येक चोटि दु:ख भने कति हो कति त्यै दु:ख आफ्नै देशमा गर्नु मोन छ यी योजनाहरु चाडै पूरा होस भगुवान🙏🙏
@veerukumar5725 ай бұрын
धन्नेबाद सर राम्रो न्युज सुनाएकोमा
@Vinod_Shrestha5 ай бұрын
देश भनेको काठमाडौं मात्र होइन कर्णाली पनि हो,बेलैमा सोचौँ!
@BAPDADA-ud1dh8 күн бұрын
हरेक संचार माध्यमहरुले नेपालमा यस्तो कार्यक्रमहरु संचालन गर्न पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@DurgaDhakal-p6nАй бұрын
राम्रोकामको सम्मान छ।
@bandanbhattarai87165 ай бұрын
राम्रो प्रस्तुति गर्नु भयो पत्रकार मित्र, अन्तिमको संयोजन साह्रै राम्रो लाग्यो धन्यवाद, यही वाटोमा हिड्नु होला, जय आमा नेपाल ।
@KamalSingh-bz7dt5 ай бұрын
सकारात्मक सम्प्रेशणकाे लागि धन्🙏🙏याबाद
@bijaypandey50064 ай бұрын
धेरै राम्रो बिकास 🎉
@binodkhulal4 ай бұрын
यत्ति सकारात्मक समाचार पनि आउनु पर्छ!!!
@sanjaykunwar33344 ай бұрын
याे काम छिटाे सम्म्पन्न हुन मात्र 1 जना ब्यक्ती प्रधानमन्त्री हुनुपर्छ उ हो बालेन शाह। जय बालेन दाइ ।🎉🎉
@keshavnath12435 ай бұрын
यो हो नि देश र विकास प्रतिको सकारात्मक रिपोर्ट धन्यवाद कसका पाला मा भयो भन्दा झन राम्रो
@rashmisharmasahi61225 ай бұрын
यस्तो posative news हेरेर अति खुशी लाग्यो,चितवन देखी बुटवलको सडक बन्न अझै कति वर्ष लाग्छ त्यति भन्दिनुस् न।
@Birr.Ghale0355 ай бұрын
दुक्का भएर बस्नुस् हजुर आफ्नो ताल मा बन्छ यस्तै छ नयाँ नेपाल
@kamalbkhadkakhadka19005 ай бұрын
धेरै राम्रो समचार सुन्न पाइयो
@birbahadur61074 ай бұрын
यो चैनल र पत्रकार लाइ धेरै धेरै धन्नेबाद अरू सबै मीडीया र पत्रकार ले देशवासी लाइ नीरासै नीराश को समाचार कूनै बीकाश को कामै भयन भन्ने नकारात्मक प्रचार मात्र भो आज सकारात्मक बीकाश भयको समाचार शून्दा हीर्दय माउज्यालो भो
@sonscreations88805 ай бұрын
सुन्न र हेर्न मन लाग्ने भनेकै यस्तै मात्र हो।
@HemBahadurThada5 ай бұрын
कति उत्साहित बनायो यो तरिका राम्रो सलाम छ पत्रकार ज्यु राम्रो लाई राम्रो नराम्रो गर्नेलाइ खबरदारी गर्नु नै यहाहरुको धर्म हो 🙏🙏🇳🇵🇳🇵
@Yawa_entertainment5 ай бұрын
गरेकोलाई गरेको भन्नू पनि एउटा धर्म हो ❤❤चाडैं सकिओस यो काम
@SabineSabine-u8dАй бұрын
Good news bro...jayaa nepal....
@shantikokhojima60405 ай бұрын
नातानातिनीको पालामा पक्कै बन्छ ☝️🙏
@prashantkc60505 ай бұрын
Thick vanau
@AndroidPlay-ib5rl5 ай бұрын
Kunai yojanaa 65%, kunai 90%, kunai 35%, kunai 85% ta kunai 95% kaam sakkisakkyo. Tesaile chintaa nagarnus ahilenai naati-naatinaa janmaaye-pani huncha chitai dekhna ra pragyog garna paaune cha.
@Bikram1.0m5 ай бұрын
यो शान्ति को खोजीमा भन्ने मान्छे जहां पनि comment गर्न पुगेको हुन्छ म छक्क पर्छु
@ramulaldahal83595 ай бұрын
Teso vaye chhoro ko bihe garihaldinu paro madam😂😂😂😂😂...xetai hola ni teti garepaxi pakai aas palauxa tapiko
@balgurung85315 ай бұрын
Hoina yo shantikokhojima vanne dd chiai you tub liver raixa comment nagareko katai dekhina
@smscoldcenterandsuppliers9807Ай бұрын
सकारात्मक सोच पालौ देश बन्दैछ एकदिन बन्नेछ जय देश!
@laxmiprasadadhikari764 ай бұрын
धेरै राम्रो विचारमा बनायको समाचार होयो ❤❤ बिकास भयरै छाड्छ ।
@AshishKhk16 күн бұрын
नेपालका आयोजनामा निकै ढिला सुस्ती हुने गरेको छ त्यो भ्रस्टाचारकै कारण ले गर्दा हो, नेपाली जनता तिब्र बिकास चाहन्छन तर नेताहरु तिब्र गतिमा बिकास चाहदैनन तेसैले नेपाली नेता र जनता बिच तिब्र अन्तरबिरोध चर्किएको छ तर हाम्रा गोरु नेतालाइ फरक परेको छैन तेहि भएर भ्रस्टाचार र ढिलासुस्ती को विरुद्ध आम जनता एक हौ।
@binodmagar21815 ай бұрын
देशमा केही नभयको भने हैन देशलाइ निरासा तर्फ मात्र हैन सकारात्मक र खोजमुलक कुरा देखाउन पर्यो
@tankabastola92615 ай бұрын
नाति पनाति काे पालामा पनि बन्दैन देश यस्तो फटाहा गफाडि,चाेर लुटेरा हरुले देश कब्जा गरिसकेकाेले म त भन्छु सपना नदेखाै।
@durgab.ranamagarranamagar81313 ай бұрын
धन्याबाद पत्रकार ज्यु , कसैले त राम्रो समचार पनि फिनु पर्छ ,, अरुमिडियाले निराश हुने समचार मात्रै दिन्छ युबालाइ देसछोडने गराउछ ।
@dhrubarai5 ай бұрын
अन्य देशले गरेकाे विकासकाे गति देख्दा त के भन्नु ? हाम्राे देश अझै कछुवा कै चालमा छ । भ्रष्टाचारले खाेक्राे पारेकाे नेपाल । विज्ञापन हर्छु १०, १५ हजार तलबकाे देख्छु । नेपालकाे जिडिपि २० मिलियन हुँदा धनी राष्ट्रका २० टि्लियलन छ ।
@surajbhandari2915 ай бұрын
धन्यवाद!! यस्तो सकारात्मक न्युज नेपाली मिडियाले किन प्राथमिकता दिदैनन् । एकदम खुसी लाग्यो ।
@baniyachhetryhombdr99725 ай бұрын
पत्रकारज्यूलाई धेरै धन्यवाद !
@SHAHI16.5 ай бұрын
Thanks for positive समाचार को लागि
@hellonepal-c7x17 күн бұрын
शुब बिहानी सुबदिन दिन जय जय नेपाल = नेपाल र नेपाली लगायत बिस्वाबासिको जय जय होस = 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 = निश्पक्छ्या समाचार को धेरै धन्यवाद = पत्रकार बन्धु यस्तै समाचार पर्स्तुत गरदै जानु होला = धेरै सुबकामाना = ?
@rekhadevkota1705 ай бұрын
यस्तो कुराहरू सुन्दा र यहाँ देखाएको फोटो हेर्दा मात्रै रमाइलो मज्जा को लाग्छ तर हाम्रो देश नेपाल कैले नी विकास हुँदैन बाटो राम्रो नभएर दुर्घटना एकदमै बढिरहेको छ आज भोलि जनता को आशा र भरोसा कैले पूरा हुन्छ कुन्नि आश मा बस्दा बस्दै कतिको लाश भइसक्यो छिटै देख्न पाइयोस जय नेपाल 😢😢😢
@PremSolty5 ай бұрын
सही र सकारात्मक उर्जा दिने समाचार।मिडियाले यी र यस्ता प्रकारका खोज समाचार प्रकाशन गर्न ल्याउन जरुरी छ।
@sailajaijaishireeramlama54343 ай бұрын
देश विकाश हुना पर्चा हिदाई छा जय नेपाल 🇳🇵🇳🇵🙏🏾🙏🏾
@roshansunar43645 ай бұрын
Thanks पत्रकार ज्यू 👏 हामी आशावादी र प्रगति सील बन्नु पर्छ 👏✊✊✊
@KeshavBhat-f2o5 ай бұрын
अब पार्टीको पछि लाग्नु भन्दा यस्तै योजनापछि लाग्नुपर्छ ❤❤❤
@manbahadurranamagar82095 ай бұрын
समाचार भनेको यस्तो हो । देशमा बिकास भाको पनि यसरी हेर्न पाएकामा धेरै धेरै धन्यवाद 🙏❤️ साला अरु न्युज च्यानल हरु लाइक भ्युजको लागि फलना फलना सुतेको, एकले आर्कालाइ घोच्याएको , एक जातीले आर्को जाती धर्म लाई गिराएको समाचार देखाउछ खाते पत्रकारहरु तेस्ता न्युज च्यानललाई सिधै बल्क गरौ सबै नेपालीले
@nakulkumarojha88575 ай бұрын
काम गर्ने मनसाय हुनेलाई सत्ता दिनु पर्यो
@RambhadurBhandari-v5w5 ай бұрын
येा चाहि कसले बाउन लगाकाे रहेछ त यसेा बुझिदिएहुनेथियेा सर pm नाम भनिदिनुपरेा
@suryabahabursunuwar28545 ай бұрын
धेरै राम्रो समाचार दिनु भयो हजुर लाई र टेलिभिजन परिवार लाई धन्यवाद र सलाम छ ❤❤🙏🙏🙏👍👍👍🇳🇵🇳🇵❤️❤️
@IndramanGurung-e9f5 ай бұрын
राम्रो काम योजना हरु प्रस्तुत गर्नु भएको मा हजुर को च्यानल लाई सम्मान छ नमस्कार !
@bharatbahadursingh41895 ай бұрын
Derai ramro news dinu vayo danyabad xito kam sampanna hos
@dineshbabu98185 ай бұрын
कति राम्रो लाग्यो आजको कार्यक्रम !
@amalrajbanshi30395 ай бұрын
प्रचण्ड सरकारलाई धन्यवाद दिनुपर्छ
@UrgenTenzing5 ай бұрын
राम्रो सपना देखाइएको मा धन्यवाद
@ChyangbaChyangba-pg5bs5 ай бұрын
पत्रकार महोदयले भन्नुभएको सही हो देश बनिँदैछ राम्रो राम्रो रोड टनेल बनिँदैछ। अब रोजगार पाउँछ बेरोजगार कोही हुँदैन विदेश जानु पर्दैन के राम्रो रोड राम्रो टनेल बन्दामै के देश बन्यो रोजगार पायो जनताले रोजगार पाउनुको लागि त फ्याक्टरी कम्पनीहरू खोल्नु पर्यो तब देश विकास भाको भन्छ महोदय यो सबै पार्टीको झोले भ्रष्टाचारीहरूलाई रोजगार पाउने ठाउँ बनेको हो। हामी जस्तो सिधा साधा जनतालाई होइन
@madankumarchhetri61615 ай бұрын
Ho yestai positive khabar haru prasaran garnu hos, yesle hami bideshma basne Nepali haru lai naya urja pradan garchha, nakaratmak khabar le hamro morale pani khaskindai janchha. Dherai dherai dhanyabad ra shubhakamna takrauda chhu.
@himalgurung76454 ай бұрын
कामको प्रगति ढिलो हुनु , भ्रष्टाचार बढ्नु र भ्रष्टाचारिहरुमाथी छानबिन गरि कडा कार्वाही नहुनु नेपालको ठूलो समस्या हो ।
@keshavbaralofficial5 ай бұрын
सकारात्मकता का कुरा ❤
@roshantiwari8905 ай бұрын
आज चाहिँ केही राम्रो समाचार सुन्न पायको मा धन्यवाद yoho television team. कान्तिपुरलाई रबिको विरुद्धमा बिरोध समाचार प्रशारण गर्दैम ब्यस्त छ।
@OliVer-eh6lz5 ай бұрын
Good news Santos sir hajur ko jaya hosh jaya Nepal
@binodrai-mp1gs3 ай бұрын
yes brother you are absolutely right !
@Samratgaming...1Mview4 ай бұрын
ठिकै छ धीलै भए पनि राम्रो गरे सबैले राम्रो मान्छ
@mohanayadi374728 күн бұрын
सलाम छ
@laxmiphuyal11005 ай бұрын
धन्यबाद राम्रो जानकारी दिनु भएकोमा
@sajgautam5 ай бұрын
सुन्दर देश अब बिकाशतिर लम्कदै छ ... सबै मिलेर बत्तावारण सफा राखौ , नेपालीहरु जम्मा ३ करोड त् छौ सानो जनसख्या हो तर बिश्व भरि फैलिएका छन् , सबैलाई एउतै मालामा जोड्नु पर्छ राजनीति तेतैतिर जानु पर्छ, सबैको जय होस् 🕉️🙏
@BinitaMgrx4 ай бұрын
Dherai ramro
@shisirlax20235 ай бұрын
good news, thank you samaya chakra
@sumankislive5 ай бұрын
thank you for this positive news khabar..yastai yastai positive kuralai jod dieeyos ❤
@maniram12245 ай бұрын
Very good journalist thank you
@krishnagiri3185 ай бұрын
एक दम राम्रो सामाचार ।
@BanjyaAkash5 ай бұрын
भाको बाटो हरु त धान रोप्ने बनाएको छ । अझै अरु सपना देखाउदै छन । जय नेपाल
@OmshasiShahi3 ай бұрын
नेपालको कूटनिति रामो हुनुपछ। ठला र धनि देश सग सौमझौता गन सक्नु पछ।