No video

दोहोरी च्याम्पियन बारे गायिका सर्मिला गुरुङ यस्तो भन्छिन,गल्ति भएकै हो,भित्रि रहस्य यस्तो पो रैछ ||

  Рет қаралды 53,783

Prayash Media

3 жыл бұрын

तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय साथै नयाँ प्रतिभा कोही हुनुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
Contact: ☎️ 9846120182 ,सिधा सम्पर्क गर्नुहोला
------------------------------------------
© Prayash Media - 2020
All Rights Reserved.
-----------------------------------------
Host : - Prem Sagar Poudel
Guest :- Sarmila Gurung
Camera :- Binod Lamsal
Edit :- Prapti Poudel
Presented By :- Prayash Poudel
------------------------------------------------- -------------------------------------------------
👉👉👉 this video ! Song Title:
------------------------------------------------- -------------------------------------------------
#LIKE#COMMENTS#SHARE
#PRAYASH_MEDIA
------------------------------------------------- -------------------------------------------------
👉दिपिका/ प्रिन्सले रेकर्डिङ गराए संसार रुवाउने गित_गाउदा गाउदै रोए पछि रेकर्डनै रोकियो : kzbin.info/www/bejne/aparmKxopdCid7M
👉भाइरल कान्छा ड्राईभरको नयाँ गित : kzbin.info/www/bejne/h5_Jcn9neqeHpsU
👉कमला घिमिरे र मेनुका परियारको पहिलो भेट : kzbin.info/www/bejne/a5i3d3apodN5aqM
👉 कल्पना दाहाल र सुजन बाबुको बीच दोहोरि : kzbin.info/www/bejne/kIe0cn2gYrN-iLM
👉टिकटकमा आँखा झिम्काएको भरमा भाइरल कमला : kzbin.info/www/bejne/rnzKqGeabMihfNE
👉 गाडीको एउटै सिटमा बस्दा बसेको मायाँ : kzbin.info/www/bejne/g2S0e4uXf5qpY8U
👉टिकटकमा भाईरल देउरानी जेठानी : kzbin.info/www/bejne/aKvSpYmDaLCqqM0
👉धादिङको एक होटलमा भाडा माझ्ने ,बहिनिको जादुमय स्वर: kzbin.info/www/bejne/qHvEgHaiqNx_nsk
👉मेनुकाले गाइन चलचित्रको गित "बतास संगै : kzbin.info/www/bejne/bpXYk4uAoLt7btk
👉 लाहुरे बन्ने सपना बोकेका रेशम निर्दोष : kzbin.info/www/bejne/sJPRhqdjg9igfrs
Email :Business Enquiry - rakshyamusic@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :
------------------------------------------
➥Subscribe My Channel for unlimited entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.: kzbin.info/door/QOXavgwYEGzaPWvpD_Jn5A
-----------------------------------------
👉 Official Facebook Page ►- Prayash-Media-153466788906958/?modal=admin_todo_tour
➥Follow us on Twitter -
➥Follow us on Instagram - instagram.com/
➥Circle us on G+ plus.google.com/u/0/103944961138875895145
--------------------------------------
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
🔥 यो भिडियो Download गरी Facebook पेजमा कसैले पनि नहाल्नुहोला | पेज डिलिट हुन पनि सक्छ | सक्नु हुन्छ भने भिडियो link नै सेयर गरिदिनुहोला धन्यबाद 💰 © Prayash Media - 2020
👍
live dohori 2021/2077
new nepali lok dohori songs
lok geet
lok dohori music video
nepali geet 2021
nepali music
nepali dohori live
Rakshya Music
Rakshya Musi lokdohori songs
Prayash Media
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

Пікірлер: 85
@prayashmedia9718
@prayashmedia9718 3 жыл бұрын
दोहोरी च्याम्पियन बारे गायिका सर्मिला गुरुङ यस्तो भन्छिन,गल्ति भएकै हो,भित्रि रहस्य यस्तो पो रैछ || kzbin.info/www/bejne/kInVhYuwa5are5Y
@dilliprasadmultihun4025
@dilliprasadmultihun4025 3 жыл бұрын
दोहोरी च्यापियन कि दोहोरी प्रतियोगिता भन्ने हो नेपाली भाषाको त धेरै अपमान हुने भयो कसरी बाच्ला हाम्रो भाषा
@aije1v125
@aije1v125 3 жыл бұрын
P
@gayatrikhanal6121
@gayatrikhanal6121 3 жыл бұрын
रमाइलो रोचक बनाउन कलाकारलाइ हेपेर बोल्नुपर्छ हो कार्यक्रममा
@mohanthapa5523
@mohanthapa5523 3 жыл бұрын
Sarmila mem really right 100%
@Dhadingbikash
@Dhadingbikash 3 жыл бұрын
याे दाेहाेरि साे मन नपर्नी जति हाजिर हुम है।।।जज फेरेकाे हेर्ने जति हाजिर हुम।।
@chandrabahadursen2500
@chandrabahadursen2500 3 жыл бұрын
यो वरिष्ठ कलाकार शरमिला गुरुंग रामरो सरल गायीका हो वहा लाई धेरै धेरै सम्मान छ बधाई छ प्रगति को अग्रिम शुभकामना छ है
@bishnurijal7969
@bishnurijal7969 3 жыл бұрын
जर्ज हरुको १००% गल्ती छ त्यसरी हेपेर बोल्न मिल्दैन सर्मिला बैनी खुलेर बोल्नुपर्छ किन बचाउ गरेको सुहाउँदैन यसरी बोलेको ।
@suryamanandhar6481
@suryamanandhar6481 3 жыл бұрын
यो ३ जना साँढेहरू को बोली चालि नै बधुवा साँढे फुकेर झम्टिउला झै गरि जजमा प्रस्तुति गरिरहेका छन यिनहरू भन्दा दर्शक ले बढि जज गरिरहेका हुन्छन । अनेकौ छन अग्रजहरू उहाहरूलाई किन चान्स दियनन लोकगित प्रतिस्थानले ?? बधाई तथा सफलताको शुभकामना शर्मिला दिदी
@rohitofficial1238
@rohitofficial1238 3 жыл бұрын
Misss you dijuhjr haru jasto laikina rakhenan ahile ko dohori chempen ma
@dhurbakhatri217
@dhurbakhatri217 3 жыл бұрын
शर्मिला दिदी महान हुन्छ र यहाँ लाई नि बनाउन पर्छ जर्ज मा
@chakrathapa2247
@chakrathapa2247 3 жыл бұрын
दोहोरी च्याम्पियन प्रतियोगितामा सहभागी गायक गायिकाहरुको मानमर्दन गर्ने चरित्रहत्या गर्ने अपमानित ढंगबाट बेईज्जत गर्ने भावनात्मक स्नेही सम्बन्ध र आशा भरोसा बधाई तथा शुभकामना व्यक्त गर्नुको सट्टा अनुदार स्वभाव प्रकटीकरण गर्नु हिंसा पूर्ण ब्यबहार देखाउने काम निर्णायक मण्डलमा बसेका तीनजना पुरुषहरुको मुखबाट निस्केको स्पष्ट छ। यो कुकार्य हुनुको पछाडि एउटै मक्सद छ नेपाली कलाकार कला साहित्य सँस्कृतिलाई धरासायी बनाउन पश्चिममा छाडा सँस्कृतिले र भारतीय सँस्कार सँस्कृति भित्र्याउने गम्भिर षड्यन्त्रका साथ दलाल एजेण्ट घुसाएको हो। दुनियाले जजहरु ठिक नभएको अनुदार घमण्डी स्वभाव भएको नैतिकता गुमाईसकेका भनिरहँदा पनि जवरजस्ती लिसो टाँसिएको जस्तो टाँस्सिएर बस्नु कति सम्म जायज होला?जब नैतिकता गुमाईसकेका जजहरुले ईज्जत इमान भएको भए बौद्धिक तथा ख्याति प्राप्त कलाकारहरुले खण्डन र बिरोध गर्दै गरेको अवस्थामा एक मिनेट पनि त्यो कुर्सीमा बसिरहनुको कुनै अर्थ छैन।सबैको सामु माफी माग्दै राजिनामा दिएर ठाउँ खाली गर्नु पर्छ।
@darpanktm
@darpanktm 3 жыл бұрын
शर्मिला दिदि को भनाइ मा सहमत भैयो ।
@rajkumarshrestha9363
@rajkumarshrestha9363 3 жыл бұрын
मलाई त लागछकी तीनीहरू जहचैहोईन
@chetragurung1149
@chetragurung1149 3 жыл бұрын
सर्मिला बैनी के गर्ने आफुनो आफुनो मन पर्ने कलाकार हुन्छ यो कुरा मा राम्रो नराम्रो कसलाइ भने जुक छैन बैनी तिमी ले कुरा ठिक गरियो
@dhurbaraj6613
@dhurbaraj6613 3 жыл бұрын
Kalpana sis best
@dhanbahadur7554
@dhanbahadur7554 3 жыл бұрын
sharmila is best singer 💕💕
@premchhantyal5258
@premchhantyal5258 3 жыл бұрын
यो सबै नातक नौतङ्कि नै हो रहेछ। सबै सेतिङ्ग मै गर्दा रहेछ हामी जनतालाई भ्रष्ट मा पार्ने काम नगरे कै राम्रो
@bhimkhatri624
@bhimkhatri624 3 жыл бұрын
जे भयो भयो यकचोटी तिनी गोरु जर्ज भनौदा हरु मिडिया मा आयर माफी माग्नुपर्ने कि कसो हो?
@gayatrikhanal6121
@gayatrikhanal6121 3 жыл бұрын
भाइरल हुनलाइ गल्ति नै बोल्नुपर्छ हेपेर कलाकारलाइ बोल्न पाइन्छ ?
@thapathapa2923
@thapathapa2923 3 жыл бұрын
Sahi vannu bhayo
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
m.kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share😍
@adikholabaral1911
@adikholabaral1911 3 жыл бұрын
सर्मिला दिदी लाई धेरै धेरै धन्यवाद छ
@dbthapa2007
@dbthapa2007 3 жыл бұрын
सर्मिला दिदि संमान छ हजुर प्रती तर कार्यक्रम हिट बनाउन को लागि कलाकार हरु को प्रतिभालाई पोइसा मा तुलना गर्न कलाकार को बेइज्जत गर्न मिल्छ र ? पिलिज कतै यो कमेन्ट हेर्नू भयो भने कृपया झर्को न मानी रिप्लाई दिनु होला🙏
@gayatrikhanal6121
@gayatrikhanal6121 3 жыл бұрын
बैनि गल्ति बोलेकै हो गल्तिलाइ गल्ति नै हो भनेर भन्न सक्नुपर्छ तेसरि हेपेर बोल्न पाइन्छ ? हेप्नलाइ कारण चाहिन्छ ? हेप्न पाइदैन जर्ज भयर
@atengabu7048
@atengabu7048 3 жыл бұрын
हो
@sunilthapa5134
@sunilthapa5134 3 жыл бұрын
राजु परियार हुनु परछ अब को नया जज
@bandanagautamdhungel6171
@bandanagautamdhungel6171 3 жыл бұрын
माफी मागेमा माफ दिनु पर्छ
@मैलेनचिनेकाेमान्छेतिमी
@मैलेनचिनेकाेमान्छेतिमी 3 жыл бұрын
यदी आयोजगले भनेर तेसो भनेको भयझन ठुलो गल्ती हो र तिनीहरु जजको कुर्चीमा बस्नी लायककै देखिएन यदी अलिकती लाज र मानबत छ भने आफैछोडेर जानपर्नी हो अब बल्लबल्ल पायको जागिर तेस्तै हो
@hombahadurbudhathoki5599
@hombahadurbudhathoki5599 3 жыл бұрын
यो कमले ले जम्मा नकरात्मक कुरा मात्र प्रचार प्रसार गर्छ ।।सकारात्मक कुरा कहिले ल्याउदिन।।उस्कै मिडिया को हेडलाइन मा कलकार लाई भाइरल भनेर हाल्देको हुन्छ ।।आफै फेरि एउटा दोहोरी च्याम्पियन को जज को कुरा काट्दै हिडेको छ।।स्थापित कलकार कुलेन्द्र लाई सम्म सालको पात को टपरी गाएर भाइर भएको भनेर हेडलाइन हालेको थियो।।।निर्णायक को कुरा काट्न हुदैन।।।।यस्ता मिडिया।।निर्णायक ले जे बोलेको छ सहि छ।।।
@birkarki9052
@birkarki9052 3 жыл бұрын
Yek dam Shai Kira ganubho Didi Hajur le hajur laye ta mero salam xa hajur laye mero quater bata
@prembikram4205
@prembikram4205 3 жыл бұрын
जर्ज saaaaaaaaaaरै राम्रा ।
@dilliprasadmultihun4025
@dilliprasadmultihun4025 3 жыл бұрын
जज र च्याम्पियन जस्ता अग्रेजी शब्दकोष मोह किन के नेपाली शब्दमा बोल्न लेख्न लाज लागेकै हो ?
@rambdrrayamajhi7547
@rambdrrayamajhi7547 3 жыл бұрын
आफ्नो मान्छे लाई 1st गराउन पार्‍यो नि हैन इ तीन जनाले माफी माग्यो कि मागेन
@khemmagar5567
@khemmagar5567 3 жыл бұрын
हैन हिट बनाउनु भनेर हेप्नु पाईदैन
@nandalal2423
@nandalal2423 3 жыл бұрын
Sahi ho
@dhurbaraj6613
@dhurbaraj6613 3 жыл бұрын
Sarmila sis best jhaja hunhuxa
@devshrehtha9594
@devshrehtha9594 3 жыл бұрын
sarmila didi good
@udapmagar812
@udapmagar812 3 жыл бұрын
आफू भाइरल हुनकोलागी अर्काको बेइजत गर्न पाइन्छर बिमाकुमारी दि
@rajeshsangitrajeshsangit7021
@rajeshsangitrajeshsangit7021 3 жыл бұрын
Sarmila gurung hunuhunxa bimakumari hoina
@subassubba2490
@subassubba2490 3 жыл бұрын
Nice voice 👌👌👌
@manojsundauuli369
@manojsundauuli369 3 жыл бұрын
Cicle
@gangagurung1484
@gangagurung1484 3 жыл бұрын
Wow
@debendrasunar8303
@debendrasunar8303 3 жыл бұрын
good
@durgathapa409
@durgathapa409 3 жыл бұрын
Ramri dd😘😘
@rajustha4300
@rajustha4300 3 жыл бұрын
जजले गल्ती गरेको हो ।।
@Loveyouabdtakecares
@Loveyouabdtakecares 3 жыл бұрын
Judge ko address please 🙏 💪💪💪
@durgaluktam7961
@durgaluktam7961 3 жыл бұрын
Better?
@rajendrathapa9260
@rajendrathapa9260 3 жыл бұрын
यो चन्द्र बाहुन लाई हटाउनु पर्छ
@Loveyouabdtakecares
@Loveyouabdtakecares 3 жыл бұрын
Judge ko address please 🙏 💪💪💪💪💪💪
@chandaupadhayaya8632
@chandaupadhayaya8632 3 жыл бұрын
Kun chahi hola yesto hausala dine belama ke vaneko hola ?
@Loveyouabdtakecares
@Loveyouabdtakecares 3 жыл бұрын
Judge ko address please 🙏
@sangitpremihetaudelithiti3319
@sangitpremihetaudelithiti3319 3 жыл бұрын
कुनै पनि कलाकारलाई हेपेर बोल्न पाइदैन
@bharatbudhathoki4534
@bharatbudhathoki4534 3 жыл бұрын
दोहरोको भनेको के हो कस्तो हो भन्नु भन्दापनि कलाकारले जस्तो गाउछ त्यस्तै नम्बर दिए भैगो नि किन बेज्जतै हुने गरि बोल्नु पर्ने किन ? कि कल्पना को हातमा पुरुस्कार जान्छ भनेर पहिलो राउन्ड्मा नै खिल्लि उडाइ दिए पछि मनोबल घटाउन यस्तो बोलेको हुनुपर्छ
@indrasorali5861
@indrasorali5861 3 жыл бұрын
जानाजान हेपाहा पाराले बोलिरहेको छयो ब्वासाहरुले राजा नै भैयो जस्तो थानेको छ
@ramgurung7553
@ramgurung7553 3 жыл бұрын
kati dherai kura chapaera boleko, Right or wrong bhanna saknu parchha.
@saradali5810
@saradali5810 3 жыл бұрын
Chapionka.jag.harulai.nikalnuu.parxa
@dhandhan5915
@dhandhan5915 3 жыл бұрын
जानाजानगरेकोहोजजहरुले
@thapathapa2923
@thapathapa2923 3 жыл бұрын
Duita judge kti hunu parne Sarmila de ani Bima de maa ajhai yeuta jurdge aaunu parne Tyo 3 badar lai na kasle chinne aafai 🙏sargam Bhai 🙏hajur fan 💖💖💖mai hum wala lai nikalera . Raju sir , khuman sir,pashupati sir , dhuprai hunuhunxa ni aru pani kati Kin Yesto lai rakhnu ??? Jati chope pani galti galti nai boleko 100%
@amarkhadka4739
@amarkhadka4739 3 жыл бұрын
जज को क्षमता छैन जज हरु सीता थापा बाहेक
@rajukhadkathoki4129
@rajukhadkathoki4129 3 жыл бұрын
होइन यो सर्मिला ले पनि के भनिको के कार्यक्रम रोचक बनाउन के अरुको बेजत गर्नु पर्छ र अरु पनि भन्न सकिन्छ त यो मोति को पनि कम छैन यो जज भनाउदा हरु को पुरा बिरोद गर्नु पर्छ के
@Loveyouabdtakecares
@Loveyouabdtakecares 3 жыл бұрын
Judge ko address please 🙏 😡💪😡💪😡💪😡💪
@gayatrikhanal6121
@gayatrikhanal6121 3 жыл бұрын
हसाउनु पर्यो भने कलाकारलाइ हेपेर बोल्नु पर्दो रै छ हाहाहा तपाईं आफू त कति राम्रो बोल्नु हुन्छ तर किन गल्तिलाइ गल्ति हो भनेर भन्न सक्नुहुन्न बैनि
@girmagar7972
@girmagar7972 3 жыл бұрын
Judge bhayera bolneko jo tarika xa tyo bhayena teskaran jantale yo birodh pakkai positive rupma bhayeko xa Koi Sanka xaina
@indrasorali5861
@indrasorali5861 3 жыл бұрын
यो बिमा कुमारि पनि थिक नरहेछ राम्रो बोल्छकि भनेको त यसतो जजको सपोर्त गरेर बोल्दैछ यउतै मिलेको छैन बिमाले बोलेको कुरा केपि अोलोको कुरा जस्तै रहेछ बिगारेको कुरलाइ सपार्नु खोज्दैछ बिमाले
@mohamadmunasabdulmunaf9316
@mohamadmunasabdulmunaf9316 3 жыл бұрын
Sarmila dijju judge ko 100%galti x bahiskar nagarunjel darsakle galiko barsa aayn xoddaen get out garnu parx hoen bhaner kalpana darsak samu mafi magnu parx
@rajkumarshrestha9363
@rajkumarshrestha9363 3 жыл бұрын
तसतो पनी जहच हूनछ ज
@sameerlama5440
@sameerlama5440 3 жыл бұрын
Kalakarlai hepera karyakra rochak hunxa ra?
@sameerlama5440
@sameerlama5440 3 жыл бұрын
Testo bolerani karyakram hit hunxa ta? Phataha judgeharulai turunta hataunu parxa! Chandra sharma pathideu gharma! Hudaina hudaina hudai hudaina!!!
@janakijoshi
@janakijoshi 3 жыл бұрын
जजले कर्ली कपाल बनाउने कलाकार दुइ चुल्ठि बाटने जजिङ मा भाडभैलेा
@subashthokartamang6636
@subashthokartamang6636 3 жыл бұрын
Dohori ko nasa vanda pani pesa nnai honita hjr...
@karanrai5191
@karanrai5191 3 жыл бұрын
Yo chandre lai ha tau sab thik huncha
@indrasorali5861
@indrasorali5861 3 жыл бұрын
राम्रो कुरा चै के के बोलेको छ अोइयात कुरा गरॐदैछ बिमाले पनि
@Loveyouabdtakecares
@Loveyouabdtakecares 3 жыл бұрын
To sala khatey judge haroo ko ghar ka ho sutey ko bela ma gayera agoo lagow noo parchha ko ko chha mero bichar ma💪💪💪💪💪😭
@dhojgurung2671
@dhojgurung2671 3 жыл бұрын
galti gareko chha yo jrj hoki ke ho
@rupagahatraj5289
@rupagahatraj5289 3 жыл бұрын
Kohi jajly dreshlai khelli parni met ba re k re k boleko kuchima jaj xu vanyra hunxa bolyra kolai k vanni kuchima basda hejo afno halat birseyra hunxa .
@gangathapa70
@gangathapa70 3 жыл бұрын
Thikka parera bolna janne raixin
@reshampun6506
@reshampun6506 3 жыл бұрын
Khate haru
@bibasanjan9582
@bibasanjan9582 3 жыл бұрын
Yo muji khate khatinilai kasle rakhiyo jarj bolne saili navako muji harulai
@Loveyouabdtakecares
@Loveyouabdtakecares 3 жыл бұрын
Judge ko address please 🙏 💪💪💪💪💪💪💪
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 2,4 МЛН
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 7 МЛН
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 46 МЛН
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26