दोहोरी च्याम्पियन जितेपछि प्रकाश पराजुली देखि बालचन्द्र बराल,रिता रावत सम्मको रुवाबासी,दर्शक झन रोए

  Рет қаралды 387,008

Laligurash Daily

Laligurash Daily

Күн бұрын

दोहोरी च्याम्पियन जितेपछि प्रकाश पराजुली देखि बालचन्द्र बराल,रिता रावत सम्मको रुवाबासी,दर्शक झन रोए
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Prakash Parajuli
Mina Budhathoki
Balchandra Baral
Shova Karki
RIta Rawat
Sabin Acharya
Camera
Netra Chaulagain
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Dohori_Champion_fainal
#Kamal_sargam
#Laligurash_daily
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website :
laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 568
@laligurashdaily
@laligurashdaily 3 жыл бұрын
नमस्कार म कमल सरगम ,हार्दिक बधाई छ नेपालकै लोकदोहोरिमा ठूलो र पहिलो रियालिटी सो दोहोरी च्याम्पियनमा प्रथम हुन सफल Prakash Parajuli Mina Budhathoki दितिय हुन सफल Balchandra Baral Shova Karki ,तृतीय हुन सफल Sabin Acharya Rita Rawat र सान्त्वना हुन सफल आदरणीय Rajendra Pathak र मिना नेपाल लाइ हार्दिक बधाई छ।आगामी आउदा दिनमा अझै सफलताको कामना गर्दछु।
@सौरबक्षेत्री
@सौरबक्षेत्री 3 жыл бұрын
मिना बुढाथोकी लाई जेरीले जेतेर पछि पारेको नमिठो VDO देख्दा कुनैदिन मिना बुढाथोकीले ठुलो प्रतिस्पर्धामा उपाधी जितेको देख्न सुन्न मन थियो त्यो पूरा भो । प्रकाश पराजुली र मिना बुढाथोकी लाई मेरो धेरै बधाइ। साथै सबै बिजेताहरु लाई बधाई।
@keshavoli8254
@keshavoli8254 3 жыл бұрын
Badhai 6
@rijanneupane3965
@rijanneupane3965 3 жыл бұрын
Dheri dhannebad
@deshurai655
@deshurai655 3 жыл бұрын
5
@BishnuThapa6864
@BishnuThapa6864 3 жыл бұрын
Hi nice
@PrakashParajuli
@PrakashParajuli 3 жыл бұрын
हाम्रा शुभचिन्तक दर्शक भगवान प्रती हार्दिक आभारी छु ❤️सबै सबैलाई हार्दिक धन्यवाद है 💓❤️
@bhawanadhungana8337
@bhawanadhungana8337 3 жыл бұрын
Congratulations dada n dii.... mero aakha bata khusiko aasu jharyo dada 😊😊
@krishnaghimire122
@krishnaghimire122 3 жыл бұрын
Congratulations
@aryanthapa4172
@aryanthapa4172 3 жыл бұрын
@@bhawanadhungana8337 vajan
@rijalhariram3331
@rijalhariram3331 3 жыл бұрын
फाईनलमा सोभाको ऊत्कृष्ट दोहोरी याद रहिरहनेछ प्रकाश भाईलाई जितको सूभकामना छ।
@toypandey6866
@toypandey6866 3 жыл бұрын
जित्नु पर्ने कलाकार ले जितेको मा खुशी लाग्यो , बधाई छ प्रकाश मिना जि लाई
@ritakc2854
@ritakc2854 3 жыл бұрын
जित्नु पर्ने कलाकार ले जितेको मा धेरै खुशी लाग्यो , हार्दिक बधाई छ, प्रकाश र मिना बहिनिलाइ😘😘😘😘😘
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan 3 жыл бұрын
सबिन भाइ र रिता बहिनी तेस्रो हुनु भएर पनि धेरै खुशी देखिनु भयो त्यसको लागि दुबैजनालाई थ्याङ्क्यु भन्न छहन्छु र साथ साथै बधाई छ ल।
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
नेपालको प्रहिलो दोहोरी च्याम्पियन मा ☺️ गला र, कला को साच्चिकै सम्मान भएको छ विशेष बधाई छ प्रकाश् & मीना लाई 😘💐 अनि दोस्रो र, तेस्रो हुनुभएका बालु / शोभा सबिन / रिता लाई पनि धेरै शुभकामना 💐🙏
@shantikokhojima6040
@shantikokhojima6040 3 жыл бұрын
दोहोरी च्याम्पियनले हाम्रो लाई होईन 😳 राम्रो लाई जिताएको छ खुशी लाग्यो 🤗 प्रकाश & मिना लाई हार्दिक बधाई तथा लोक संगीतको भविस्य उज्ज्वल रहोस् 🙏
@rajustha4300
@rajustha4300 3 жыл бұрын
किन अरु को राम्रो थिएन र ?
@arunrusellian4968
@arunrusellian4968 3 жыл бұрын
Lamo vna first huna vnko balchandra baral ho
@samairamagar3169
@samairamagar3169 3 жыл бұрын
Yes you are right 👍😘
@मेरोदेशप्यारोलाग्छ
@मेरोदेशप्यारोलाग्छ 3 жыл бұрын
राम्रो हाम्रो भन्दा पनि भोट ले जितेको हो कलागला अरूको पनि विजेता भन्दा राम्रो थियो जस्तै नेपाली राजनीतिमा नेपाली जनता राम्रो हाम्रो थाहै पाउदैनन् जसले ठूलो गफ ठोक्यो उसैको पछि same त्यही हो 😄 😄 😄
@purnimakhatri1163
@purnimakhatri1163 3 жыл бұрын
Ramrole jityo khushilagyo
@anuraglama8107
@anuraglama8107 3 жыл бұрын
मन परेको टिम को बिजय भयो बधाई धेरै धेरै मिना प्रकाश नभएल्प भए रिता सबिन 100% जित 💪💪💐💐💐❤️❤️
@chandarkala2257
@chandarkala2257 3 жыл бұрын
येति धेरै खुशि लाग्यो अाफनो नेपाली लोकसङित जितेर अाउनु भयो सबै लाई धन्यवाद तपाईं हरुले पाउनु भएको रकम बाट सबैले इन्द्रणी भबण बनाउनुको लागि हजुरहरुले मिलेर थोरै सयोग गरनु भयो भने राम्रो हुन्थियो कि
@harisagaradhikari418
@harisagaradhikari418 3 жыл бұрын
रिता फुच्चि भएपनि कति मीठो बोल्न जानेको फुच्चि लगाएर सबैलाई हार्दिक बधाई
@nisaadhikari1470
@nisaadhikari1470 3 жыл бұрын
जीत प्रकाश र मिना कै हुने थियो बधाई छ ❤️❤️
@sandhyakusum91
@sandhyakusum91 3 жыл бұрын
सहि भन्नुभयो बालचन्द्र जि त्यहाँसम्म पुग्नु नै ठुलो कुरा हो ।
@ramchandgulmeli5306
@ramchandgulmeli5306 3 жыл бұрын
बधाइ छ सम्पुर्ण बिजेता अनि उपबिजेता कलाकारहरुलाइ
@munagurung3897
@munagurung3897 3 жыл бұрын
स्याङ्जालि को नाम उच्च गरेकोमा प्रकाश भाइ लाई धेरै बधाई साथै मिना बैनिलाई पनि बधाई
@beekashthaquri
@beekashthaquri 3 жыл бұрын
मैले १००% सुरु देखि नै भनिराथे दोहोरी च्याम्पियन को प्रथम हुने प्रकाश दाइ र मिना दि नै हुनुहुन्छ भनेको थिय लु mina dee lai ra prakash dai lai हार्दिक बधाई छ🌷🌷🥀🥀🥀
@thappasuraj1514
@thappasuraj1514 3 жыл бұрын
दुबै टिम लाई धनयबाद छ ल धेरै धेरै धनेबाद मिना र पकाश जि भाेलिकाे दिनमा सफलताको सुभकामना👏👏👏👏🎤🎤🎤🎤👏👏👏
@danielpulamimagar1587
@danielpulamimagar1587 3 жыл бұрын
सम्पुर्ण बिजेता टिमलाई धेरै धेरै बधाई 💐
@indraale1817
@indraale1817 3 жыл бұрын
Sabai 3 janatim lai dherai dhaya la dherra dhanyabad
@indraale1817
@indraale1817 3 жыл бұрын
Ma
@binitapoudelsubedi344
@binitapoudelsubedi344 3 жыл бұрын
हजुर हामी सबैको आश पहिलो दोहोरी च्याम्पियन मिना र प्रकाश
@jeebanshrestha4122
@jeebanshrestha4122 3 жыл бұрын
हार्दिक बधाई छ दोहोरी च्याम्पियनको पहिलो रियालिटी सोको बिजयि प्रतिस्पर्धि प्रकाश र मिना अनि उपविजेता बालचन्द्र र शोभा कार्कि don't wary be happy all of you guys 💞🍀👍 very congratulations all of you guys
@umeshsunar1473
@umeshsunar1473 3 жыл бұрын
ल धन्यवाद दोहोरी च्यापेन का बिजेता हरु लाई,
@sabinarana4767
@sabinarana4767 3 жыл бұрын
बधाई छ हाम्रो छिमेकी जिल्लाको भाइ प्रकाश र मिनालाई अझै सफलता मिल्दैजाओस
@टीकाशर्मा
@टीकाशर्मा 3 жыл бұрын
हाम्रो स्याङ्जाली भाइ प्रकाश लाई बधाई छ्😍😍😍
@jotamanroka7226
@jotamanroka7226 3 жыл бұрын
जहाँ गएनी दुखसुख काम गरेरै खाने हो अन्त जान नसकेनी साउदी जाने हो।।।यो गित टिकटमा भाइरल हुँदा युट्युवमा सर्च गरेको थिएँ अनि गायक प्रकाश पराजुलीको नाम देखे निकै राम्रो लाग्यो साउदी देखि हेरियो,सुनियो अहिले च्यमपियन भएको देख्दा मन ढुक्क भयो।करोडौं हामी जस्तै प्रदेशीको वास्तविक दुख झल्किने गितहरु गाउनुहोला आगामी दिनहरुको लागि बधाई तथा शुभकामना!!!❤️💪🔥✋🙏🙏🇳🇵🇳🇵🇳🇵
@omthapamagat3293
@omthapamagat3293 3 жыл бұрын
ल है दोहोरी च्याम्पियनका पहिलो,दोस्रो र तेस्रो हुने सम्पूर्ण बिजेता हरुलाई अझ धेरै सफलताको शुभकामना मेरो,
@jitdarlami5559
@jitdarlami5559 3 жыл бұрын
धेरै धेरै बढाइ अनि शुभकामना हाम्री दाङ्की चेलीलाई अनि प्रकाश भाइ लाई आगामी दिनमापनी यस्तै प्रगतिको कामना गर्द्छु
@ashir259
@ashir259 3 жыл бұрын
मेरो तरफा बाटा पनी ..परकाश भाई धन्यबाद छ...म पनी पोखराली हो
@Durga803
@Durga803 3 жыл бұрын
प्रकाश् र मिना दाेहाेरि च्याम्पियन हुनै पर्ने कालाकार हुनु हुन्छ।अाज धेरै खुसि छु म ।
@hembahadur3376
@hembahadur3376 3 жыл бұрын
मेरो फेबरेट गाईका मिना शोभा रिता लगायेत सबै भाई हरु को टिम लाई बधाई छ
@chokthapa2056
@chokthapa2056 3 жыл бұрын
दोस्रो हुदा यति हासी खुशी हुने बाल्चन्द्र र सोभा कार्की बहिनीलाई र बिजेता प्रकास र मिना बुढाथोकीलाई एक मुस्त सुभ कामाना🌹🌹🌹🌹🌹🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@vikramnepali8138
@vikramnepali8138 3 жыл бұрын
दोहोरी च्याम्पियन मा प्रथम हुने कलाकार लाई उच्च सम्मान गर्दछु साथै सम्पुर्ण कलाकार टिम लाइ पनि
@Bikram-t2u
@Bikram-t2u 3 жыл бұрын
बधाई छ दुबै जना लाई मेरो तर्फबाट
@indiraadhikarigautam9850
@indiraadhikarigautam9850 3 жыл бұрын
रिता नानूलाई पनि धेरै धेरै बधाई र शुभकामना👍👍👍👍💐💐💐💐👍👍👍👍
@mohantamang3596
@mohantamang3596 3 жыл бұрын
हाम्रो कला हाम्रो संस्कृति बधाई छ प्रकाश पराजुली र मीना लाई ,🌹💐🌺❤️
@sitaoli456
@sitaoli456 3 жыл бұрын
Badhaichha dubaijanaai
@rkleezonbabuthakuri2149
@rkleezonbabuthakuri2149 3 жыл бұрын
दुख ले हुर्काएको छोरी वा वा बा सलाम।।
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan 3 жыл бұрын
प्रकाश भाइ र मिना बहिनी बधाई छ। धेरै खुशी लाग्यो।
@binodsaud7293
@binodsaud7293 3 жыл бұрын
प्रकाश पराजुली congartulations🎉🎉🎉🎉🎉🎉❤️❤️❤️
@sagarrana9775
@sagarrana9775 3 жыл бұрын
बधाई छ मिना & प्रकाश सरलाई अग्रमि दिनकाे शुभकामना छ
@sabitalamichhane793
@sabitalamichhane793 3 жыл бұрын
हार्दिक बधाई तिनै टिम लाई शुभकामना ।।। पाटी दिन न छुटाउनु होला ।।। अग्रिम शुभकामना
@anjukuikel2553
@anjukuikel2553 3 жыл бұрын
खालिऊ पार्टी। तिहारमा खानु माईतिमा
@zeenajoshi5010
@zeenajoshi5010 3 жыл бұрын
जब दोहोरी चाम्पियन सुरु भयको थियो तेति बेला देखि मेरो सापोट मिना र प्रकाशलाई नै थियो l आज चाम्पियन हुनु भो बधाई छ भाइ बहिनीलाई तर शोभा कार्की चाहिँ प्रकाश भाइले दोहोरीमा हराउनु भयकै हो l
@मेरोदेशप्यारोलाग्छ
@मेरोदेशप्यारोलाग्छ 3 жыл бұрын
विजेता भयो भने जे भने पनि हुन्छ तिम्रो कुरा सुन्दा नि हाँसो लाग्छ 😀😀😀😀😀
@sherbahadurrai9679
@sherbahadurrai9679 3 жыл бұрын
जनता र निर्णायक हरुको निर्णय स्वागतयोग्य छ।
@सौरबक्षेत्री
@सौरबक्षेत्री 3 жыл бұрын
मिना बुढाथोकी लाई जेरीले जेतेर पछि पारेको नमिठो VDO देख्दा कुनैदिन मिना बुढाथोकीले ठुलो प्रतिस्पर्धामा उपाधी जितेको देख्न सुन्न मन थियो त्यो पूरा भो । प्रकाश पराजुली र मिना बुढाथोकी लाई मेरो धेरै बधाइ।
@mugasubedi8761
@mugasubedi8761 3 жыл бұрын
बिजेता उपबिजेता सबै teamlai badhai xa !!
@arjunchetri19
@arjunchetri19 3 жыл бұрын
Sabin sir rw rita bheni lye pani dherai subhakamana
@manmallathakuri9972
@manmallathakuri9972 3 жыл бұрын
मन ले चाहे को टिम ले नै जितियो ❤️❤️मिना र प्रकास लाई बधाइ छ लु
@lilabahadursinghthakuri3239
@lilabahadursinghthakuri3239 3 жыл бұрын
दाङका दुई चेली मिना र रिता लाई धेरै धेरै शुभकामना प्रथम र तृतीय हुनु भएको मा ।
@kajinepali4115
@kajinepali4115 3 жыл бұрын
बधाई छ प्रकाश जि मिना जि सबै टिम लाई सफलता को शुभकामना छ
@acb1217
@acb1217 3 жыл бұрын
जो च्याम्पिएन हुनु पर्नी उहाँ हुनु भयो बधाई छ
@himalpakhreen829
@himalpakhreen829 3 жыл бұрын
बाल चन्द्र टिम बिजय ह्नुपर्ने हो यहाँ उल्टो भयो।।जे होस जित्ने टिम पनि राम्रै छ।
@devmagar5508
@devmagar5508 3 жыл бұрын
बधाई छ मेरो गाउले मिना र रिता विशेष बधाई छ प्रकाश् ब्रो मिना सिस
@sitasunar6435
@sitasunar6435 3 жыл бұрын
मलाई पनि लगोको थियो। परकास र मिन दिदि ले जितनु हुनछ भनेर 🙏🙏🙏🙏miss you❤❤
@haripandemgr5134
@haripandemgr5134 3 жыл бұрын
सबै बिजेता टिमलाई बधाई तथा शुभ कामना छ
@durgabhattrai2160
@durgabhattrai2160 3 жыл бұрын
मुरी मुरी धन्यवाद छ सबै टिमलाई
@rameshadarsa
@rameshadarsa 3 жыл бұрын
बिजेता ,उप -विजेता र तृतीय हुने सबै टिमलाई हार्दिक बधाई तथा शुभकामना 🙏🙏
@kalapaudel2145
@kalapaudel2145 3 жыл бұрын
राम्रै को जित भएको छ।।दर्शकले उचित मुल्यांकन गरेर राम्रै लाई जिताएका छौ।।प्रथम दित्तिय, तृतीय र सान्त्वना हुन सफल सबै समुहलाई हार्दिक बधाई छ।
@shantibasnet8162
@shantibasnet8162 3 жыл бұрын
संपूर्ण टिम लाई बधाई छ प्रकाश र मिना लाई धेरै धेरै शुभकामना बालु र शोभा कार्की लाई बधाई तथा शुभकामना
@nagendratandan6460
@nagendratandan6460 3 жыл бұрын
दुबै टिममा कमि थिएन दुबै समान टिम लाई बधाइ छ।🌹🌹🌹🌹
@thapakajibam9095
@thapakajibam9095 3 жыл бұрын
Teeno team lai mero tarafa bata pani hardik badhai xa.
@ramkumargajamer9299
@ramkumargajamer9299 3 жыл бұрын
भोट् कै कुरा हो गीत ले हो भने त सबै को आँखा मा आँसु सम्पुर्ण लाई मार्मिक गितलए रुवएको थियो प्यरी बहिनी अस्मिता डल्ल कोटि र वसन्त बि क तर के गर्नो भोट को सपेाट नभाको कार्न बहिरियो दुखी छ र उपधी पाउने सबै 4 वटा टिम लाई हार्दिक बधाई अनि शुभकामना छ 💐💐💐💐
@kamalranasirparkarkono.pau9786
@kamalranasirparkarkono.pau9786 3 жыл бұрын
बधाई छ मिना अनि प्रकाश जीलाई
@hemrajrokayarara3923
@hemrajrokayarara3923 3 жыл бұрын
भाेटकाे सदुपयोग भएको मा मलाई पनि बधाई छ। बिजेता बनेर दाेहारी च्याम्पियन इतिहास रच्ने तपाई हरु लाई उज्ज्वल भबिस्य शुभकामना।
@devmagar5508
@devmagar5508 3 жыл бұрын
सोभा र बाल्चन्द्र कत्ती राम्रो सोच सबैको सोच यस्तै होस 🙏🙏🙏🙏
@urmilatiwari9009
@urmilatiwari9009 3 жыл бұрын
जे होस जोडि चै बलियो परेछ
@tarikakc1389
@tarikakc1389 3 жыл бұрын
Subhakamana Prakash vai ra Mina bahini Lai. Best of luck.
@kamalale6177
@kamalale6177 3 жыл бұрын
मिना बैनी र प्रकाश भाइ लाई बधाइ को कामाना
@rajustha4300
@rajustha4300 3 жыл бұрын
रिता र सबिन ३ हुदा झन खुशी लाग्यो ।
@safalmedia6663
@safalmedia6663 3 жыл бұрын
बदाइ छ प्रकाश र मिना जि लाई यहि दिनको प्रतीक्षामा थिय ।
@birendrasonam8352
@birendrasonam8352 3 жыл бұрын
नेपाल टेलिभिजन बाट प्रसारण दोहोरी च्याम्पियन को पहिलो स्थान हासिल गर्ने प्रकाश पराजुली र मिना दिजु लाई हार्दिक मंगल् मय:शुभकामना❤️ हजुर हरुको हात सदैब नेपालि लोक संगीत प्रति अब्बल रहने छ।भन्ने बिश्वास मा छु। #my best teem#congratulations #prakash #mina
@दङगालिमन
@दङगालिमन 3 жыл бұрын
मेरो भोट पनि खेर गएन , बधाई छ मिना दिदि र प्रकाश सर । from dang ❤️
@Khumolibirahi
@Khumolibirahi 3 жыл бұрын
हार्दिक बदाई प्रकाश दाइ 🙏 मिना दिदिलाई ।
@dhrubakhadka330
@dhrubakhadka330 3 жыл бұрын
Congratulations parkash and mina bahini lai
@sarkiindrabahadur726
@sarkiindrabahadur726 3 жыл бұрын
सबै जानलाई यक मुस्ट बधाई छ
@milanpun3503
@milanpun3503 3 жыл бұрын
मलाइ थाहा थियो जित प्रकाश र मिना कै हुन्छ भनेर
@arjunchetri19
@arjunchetri19 3 жыл бұрын
Congratulations prakash dai ani mina di lye ani balchandra dai sova di lye pani badhye xa
@dilthapa3366
@dilthapa3366 3 жыл бұрын
धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏💓💓
@m.s6675
@m.s6675 3 жыл бұрын
प्रकाश मिना🌸बालु शोभा🌸शबीन रीत🌸सबै लाई शुभकामना र बधाई छ❤(सउदी अरब)
@Movireviw12
@Movireviw12 3 жыл бұрын
सहि टिमको जित भयो बधाइ छ
@सौरबक्षेत्री
@सौरबक्षेत्री 3 жыл бұрын
सात्वना हुने मिना नेपाल र राजेन्द्र पाठक लाई चै किन छुट्टाउनु भएको प्रतिक्रिया लिनु पर्थ्यो । सात्वना लाई उपेक्षित गर्या जस्तो देखियो । प्रथम-मिना र प्रकाश , दोश्रो- बालचन्द्र बराल, तेस्रो- रिता रावत र सान्त्वना हुने मिना नेपाल र राजेन्द्र पाठकको म फ्यान नै हो । तसर्थ उहाँहरु सबैलाई बधाई र अरु प्रतिस्पर्धीलाइ पनि।
@billapneupane1389
@billapneupane1389 3 жыл бұрын
सबैलाई बदाई छ । विशेष गरि प्रकाश र मिनालाई धन्यवाद ।
@ganeshacharya3250
@ganeshacharya3250 3 жыл бұрын
मिना र प्रकाश जि लाई बधाई छ जित हासिल गर्नुभयको मा 🙏🙏🙏🌹🌹🌹🌹🌹♥️♥️♥️
@tilakkalu
@tilakkalu 3 жыл бұрын
ल ल बदाइ छ मन परेको टिम ले जितेकोमा मीन बहिनी र प्रकाश भाइ लाइ
@kpsharma3548
@kpsharma3548 3 жыл бұрын
4.team.lai.badhai.xa
@cbgahamagar8283
@cbgahamagar8283 3 жыл бұрын
पहिलो दोस्रो तेस्रो चौथो सबैलाई बधाई छ
@mohanbhandari8488
@mohanbhandari8488 3 жыл бұрын
धेरै धेरै धन्यावाद छ
@dipakshrestha3681
@dipakshrestha3681 3 жыл бұрын
नेपाल को पहिलो रियालिटी सो नेपाल टेलिभिजन मा प्रथम स्थान ल्याउन सफल प्रकाश पराजुली सर साथै मिना बुढाथोकी मेम लगाएत सम्पूर्ण बिजेता टिम सम्पूर्ण लाई हार्दिक बधाई साथै शुभकामना @रिता 👏👏👏👏👏👏👏👏👏👏👏👏
@reshambro9950
@reshambro9950 3 жыл бұрын
हार्दिक बधाई छ प्रथम दितिय अनि तिर्तिय हुनु हुने सम्पुर्ण टिम हरु लाई
@unknowngamer7224
@unknowngamer7224 3 жыл бұрын
हार्दिक बधाई टक्र्याउँदछु सबै टिम लाइ🙏🙏🙏🎉🎉🎉🎁🎁🎁🎁
@tekbranamagarranamagar6683
@tekbranamagarranamagar6683 3 жыл бұрын
नेपाल मा सबै भन्दा पहिलो पटक उपाधी जित्ने र जिताउने काम सत्य र निसपक्छे भएछ, सबै भन्दा पहिला दोहोरी च्याम्पियन रियालिटीसो मा बस्ने जज हरु र त्यो टिमलाई स धन्यवाद र मेरो जिल्ला बासी मिना जि र प्रकाश पराजुली लाई बधाई छ
@kulshamserrairai7662
@kulshamserrairai7662 3 жыл бұрын
बधाई छ प्रकाश मिना अनि बाल्चन्द्र सोभा लाई
@sabitribhushal5432
@sabitribhushal5432 3 жыл бұрын
धेरै धेरै बधाई तथा शुभकामना छ प्रकास र मिना लाई
@devlaxmibhattarai6727
@devlaxmibhattarai6727 3 жыл бұрын
सबै जजहरू लाई एकै ठाउँ मा राखेर रिजल्ट सुनाउनु पर्ने थियाे
@santoshbabu5189
@santoshbabu5189 3 жыл бұрын
बधाई छ मिना र प्रकाश र उपाबिजेता लगायत सम्पुर्ण लाई
@pabitrasubedi7820
@pabitrasubedi7820 3 жыл бұрын
आज धेरै खुसी लाग्यो
@armyffgamet643
@armyffgamet643 3 жыл бұрын
हार त हार भयोनि के को थौरै प्रथम भनेको प्रथम होनि के को घमण्ड गरेको शोभा जिले
@parbatineupane8093
@parbatineupane8093 3 жыл бұрын
Congratulations dada diju
@bindukharal9985
@bindukharal9985 3 жыл бұрын
Congratuletions parkash ji & mina ji
@barshabanjade6199
@barshabanjade6199 3 жыл бұрын
दुबै टिमलाई धेरै धेरै धन्यवाद
@NTpakhrinofficial
@NTpakhrinofficial 3 жыл бұрын
Rita rout banini lai dherai hausala dinuhola darsak brind haru🙏🙏sabai kalakaar prati Saman samman🙏🙏🙏🙏🙏🙏
@indiraadhikarigautam9850
@indiraadhikarigautam9850 3 жыл бұрын
सम्पूर्ण टिमलाई धेरै धेरै बधाई तथा शुभकामना👍👍👍💐💐💐💐👍👍👍👍
@nikitachhetrisoti281
@nikitachhetrisoti281 3 жыл бұрын
लालिगुरास सबैभन्दा पहिलो हेर्ने भनेको नै म हो😁😁
@laligurashdaily
@laligurashdaily 3 жыл бұрын
हार्दिक धन्यबाद हजुरलाई
@मेरोदेशप्यारोलाग्छ
@मेरोदेशप्यारोलाग्छ 3 жыл бұрын
पहिलो हेरेर के पायौ कति नै करोडौं को इनाम मिलेको जस्तो पो.गर्छौ यस्तो मान्छेलाई के भनूँ खै के खै के 😄 😄 😄 😄 😄
@begbahadur4526
@begbahadur4526 3 жыл бұрын
बधाई छ मिना बैनी र प्रकाश भाइ र बलु भाइ लाई पनि धेरै धेरै बधाई छ
@sommagar5377
@sommagar5377 3 жыл бұрын
परकास र मिनालाइ बधाइ छ अनि सबिन र रितालाइ पनि उतिकै माया छ
Каха и дочка
00:28
К-Media
Рет қаралды 3,4 МЛН
СИНИЙ ИНЕЙ УЖЕ ВЫШЕЛ!❄️
01:01
DO$HIK
Рет қаралды 3,3 МЛН
We Attempted The Impossible 😱
00:54
Topper Guild
Рет қаралды 56 МЛН
Каха и дочка
00:28
К-Media
Рет қаралды 3,4 МЛН