No video

दोहोरी च्याम्पियनकि गायिका शोभा कार्की पहिलोपटक परिवार सहित मिडियामा,आर्मी बुढो भन्दै जिस्काईन

  Рет қаралды 432,561

Laligurash Daily

Laligurash Daily

Күн бұрын

दोहोरी च्याम्पियनकि गायिका शोभा कार्की पहिलोपटक परिवार सहित मिडियामा,आर्मी बुढो भन्दै जिस्काईन
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Shova Karki
Kamal Khadka
Camera
Siraj Gautam
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragi
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Shova_karki
#Kamal_sargam
#Laligurash_daily
नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
Contact:9843184555,9851224970,98510131209
हाम्रो यस अफिसियल Website :
laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 393
@laligurashdaily
@laligurashdaily 3 жыл бұрын
नमस्कार सम्पूर्णमा म कमल सरगमको, दोहोरी च्याम्पियनकि गायिका शोभा कार्की पहिलोपटक परिवार सहित मिडियामा आएका छन उनको परिवार संग गरिएको यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email :laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamal2sargam Contact:9843184555,9851224970,98510131209
@purnab.c5248
@purnab.c5248 3 жыл бұрын
वसन्त बिश्वक्रर्मा र अस्मितालाई लिनु पर्यो अबको एपिसोटमा ।
@dugargroup3747
@dugargroup3747 3 жыл бұрын
@@nishakhadka5245 ..no
@ganeshbahadurhamal6547
@ganeshbahadurhamal6547 3 жыл бұрын
धेरै धेरै बधाई
@chandraneupane6279
@chandraneupane6279 3 жыл бұрын
56
@dpgamer1635
@dpgamer1635 3 жыл бұрын
sobha sis yo sabi gala ra kala ko xemata hoo ma ta hjr ko thulo fan ho sayd hjrko dhohori maile kunai pani xuta ko xaina hola dheri dheri badhai 🙏🙏🙏❤️❤️👉❤️❤️
@narakhatri6532
@narakhatri6532 2 жыл бұрын
ल आज शोभा बैनी जुवाईसाब र भान्जाबाबु सबैलाई हेर्ने मौका मिल्यो सारै खुसी लाग्यो जुवाईसाब पल्टनको हुनु हुन्छ म पनि पल्टमै पेन्सन पकाएर अहीले पर्देशी भुमी मकाउँमा छु, काली प्रशाद गण ईन्जिनियर्स पल्टन मेरो बेनीमा बसेर
@padamshrestha8976
@padamshrestha8976 3 жыл бұрын
सारै राम्रो जोडि शोभा बहिनी को एउटा सिपाही भयर परिवार को चाहाना लाई बुज्नु ठूलो कुरा धन्नेबाद
@saailaasubba4373
@saailaasubba4373 3 жыл бұрын
शोभा वैनी ले राम्रो मन भएको सिरिमान पाउनु भएको रहेछ । सधै यसरी नै खुसी रहनु होला ।
@aayushroka5049
@aayushroka5049 3 жыл бұрын
सारै राम्रो जोडी मेरो मन पर्नै गायिका हौ उन्नति प्रगतिको सुभकामना🙏🙏😍😍😍😍😍
@bishowkarma8249
@bishowkarma8249 Жыл бұрын
Shova karki ko git gaune tarika ramro lagyo
@sarmilasharma1015
@sarmilasharma1015 3 жыл бұрын
कति बुझ्ने भिनाजु क्षेत्र नितान्त फरक हुदा पनि कति राम्रो साथ सपोर्ट आगामी दिन हरु अझै सहज र इज्जवल बनोस ❤️❤️🙏
@ShovaKarkiOfficial
@ShovaKarkiOfficial 3 жыл бұрын
maya😍😍
@sarmilasharma1015
@sarmilasharma1015 3 жыл бұрын
sanu lots of love❤️❤️❤️
@hurmatikhadka212
@hurmatikhadka212 2 жыл бұрын
कति ठुलो मन भयको आर्मि धन्यवाद
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
धेरै राम्रो जोडि गाइका शोभा जि लाई सफल्ताको कामना👌😍❤️
@kajinepali4115
@kajinepali4115 2 жыл бұрын
अति राम्रो जोडी छ सफलता को शुभकामना छ
@chitrabahadurchhetri2893
@chitrabahadurchhetri2893 2 жыл бұрын
जाेडी सारै असल रहेछ, शाेभा र बाबु मा बधाई छ। राम्रोसँग मेलमिलाप सित जिवन बिताउनु हाेला, धन्यवाद तपाईंको जाेडी मा।
@sabukc847
@sabukc847 2 жыл бұрын
आहा कति राम्रो जोडि 😍कसैको रिस डाहा केही छैन सोभा जि वाउ मलाई मन पर्ने 😍😍🤗
@sujankumar9027
@sujankumar9027 2 жыл бұрын
अति सुन्दर जोडी आर्मी दाजु सिधा
@lalthapa1848
@lalthapa1848 2 жыл бұрын
शोभा जि साथै उहाँको जिबनसाथि नेपाली अार्मि सँगको आजको यो ईन्टरभ्यू सुन्दा सारै खुसि लाग्यो बास्तबमै यो दुबै पक्क्ष को आफ्नो क्षत्र नराम्रो होईन यो क्षेत्रमा एक दुई जना ले गर्दा बदनाम भयको मात्र हो शोभा जि ले भने जस्तै हजुरहरूको जोडि सारै राम्रो छ एक अर्कोले बुज्नु भा छ श्रिमान ले नि सँका नगर्नुहोला र श्रिमतिले पनि श्रिमानको सम्मान गरेर जानुहोला शोभा जोले भनेको आर्मि बुडो पाउने मान्छे धेरै भाग्यमानि हो भन्ने कुराले मेरो मन छोयो शोभा जि लाई दोहोरि च्यामपियन भयको देख्न पाऊ सफलताको अग्रिम शुभकामना छ
@VivoY-dm1vn
@VivoY-dm1vn 3 жыл бұрын
श्रीमान चाइ यक्दम बुजने मन ठूलो रहेछ ।
@shreedharbk7532
@shreedharbk7532 3 жыл бұрын
शोभा निकै अनुसासन भएको गायिका लाग्छ आज ज्वाइँ साहब लाई नि देख्न पाइयो खुसी लाग्यो
@chandrikaoli3019
@chandrikaoli3019 3 жыл бұрын
धेरै राम्रो जोडी बहिनी को दोहोरी च्यानपियन भएको देख्न पाहिहोस्
@hpb6983
@hpb6983 3 жыл бұрын
सारै राम्रो जोडी रछ शुभकामना छ फाइनल राउन्डमा प्रवेश गरेको देख्न पाइयोस् च्याम्पियनको लागि शुभकामना।
@narnathgautam7308
@narnathgautam7308 3 жыл бұрын
badahi sova bahini ani lahure bhai lai dohori champian ko shubhakamana
@purnab.c5248
@purnab.c5248 3 жыл бұрын
मीठो सम्वादको लागी विशेष धन्यवाद लालिगसरास टिम लाई सफलताको कामना शोभा र बालचन्द्र जीलाई
@dasharathpujlami6600
@dasharathpujlami6600 2 жыл бұрын
dherai ramro layo .shova g lai dohori champion ko dherai dherai shuvakamana
@user-hx4yd7ef5t
@user-hx4yd7ef5t 3 жыл бұрын
कति राम्रो जोडी, कसैको नजर नलागोस्, अनि दुबैले एक अर्कालाई संका नगर्नुहोस् है संकाले घर जलाउंछ।
@ramnathojha5470
@ramnathojha5470 3 жыл бұрын
शोभा बहिनीले कति सरल र।मिठो तरिकाले अन्तरबार्ता दिनु भो best of luck🙏🙏
@neerazbhandari1034
@neerazbhandari1034 2 жыл бұрын
1+11
@neerazbhandari1034
@neerazbhandari1034 2 жыл бұрын
000
@neerazbhandari1034
@neerazbhandari1034 2 жыл бұрын
A
@khadkakumar4664
@khadkakumar4664 3 жыл бұрын
कमल जि धेरै राम्राे।हुनु हुन्छ देशकाे राष्टसेबक नेपाली सेना
@ShovaKarkiOfficial
@ShovaKarkiOfficial 3 жыл бұрын
नमस्ते म लोकदोहोरी गायिका शोभा कार्की हजुर हरु को मायाले केही गर्ने आसा पलाएर आउँछ अझैधेरै माया गरिदिनु होला है
@sureshshahi7697
@sureshshahi7697 3 жыл бұрын
Ramro chha shova gi
@bishnusunar945
@bishnusunar945 3 жыл бұрын
Abasse hamro maya paunu hunexa Sova sis
@saritachhetri1654
@saritachhetri1654 3 жыл бұрын
ok
@krishnakharel2177
@krishnakharel2177 3 жыл бұрын
उत्तरोत्तर प्रगतिको कामना
@saritachhetri1654
@saritachhetri1654 3 жыл бұрын
Hjr ko lagi dharai vot garchu
@magar195
@magar195 3 жыл бұрын
दिदीको कुरा सही हो भिनाजु धेरै बुझ्ने हुनुहुदो रहेछ धेरै खुसी लाग्यो यति बुज्ने श्रीमान कमैले पाउछन्
@sanukaji1968
@sanukaji1968 3 жыл бұрын
अग्रिम शुभकामना सोभा बहिनी साथै लाउरे भाइ को उत्तोतर प्रगति दुबै जनालाई
@jhakrajgurung8152
@jhakrajgurung8152 2 жыл бұрын
श्रीमान श्रीमती भनेको यस्तो हुनु पर्छ श्रीमान् धेरै समाजदरी हुनुहुदो रहेछ सलुट छ दुईजनालाई यसरीनै जिवान बितुस कहिल्याई दुख्खा नपारोस
@chhavimagar7468
@chhavimagar7468 3 жыл бұрын
हाम्री अनि राम्री प्यारी गाइका शोभा को त हासै मिठो छ ।के अति राम्रो परिवार धेरै खुसी लागो जसरी भएपनी दोहोरी च्याम्पियन को उपाधी हात परेको देख्न पाइयोस शुभकामना 💐💐💐🎂
@gurung2154
@gurung2154 2 жыл бұрын
सोभा जि यति राम्रो सिरिमान पाउनु भयको छ तपाईं हरुको जोडो लाई धेरै धेरै बधाई 👌👌👌🙋‍♂️🙋‍♂️🙋‍♂️👍️👍️👍️👆️👆️👆️✌️✌️✌️
@shambhubasnet1311
@shambhubasnet1311 2 жыл бұрын
शोभा ज्यूको श्रीमानलाई सलाम,शोभा ज्यूले गौरब गर्नु होस, सेनाको जागिरे परिवार बाट यसरी स्वतन्त्रता पाउनु असाध्यै ठूलो सफल हो यहाहरु सबैलाई नमन|
@haridattda5358
@haridattda5358 3 жыл бұрын
भाग्य मानी रैछै शोभा बैने छोरा र्श्रीमती श्रीमान
@shantaghimire5246
@shantaghimire5246 3 жыл бұрын
आफ्नो आमा नभएकी सोभा बहिनीका श्रीमान बुझ्ने खालका रहेछन खुसी लाग्यो। शोभालाइ माया र साथ दिइरहनु है कमल भाइ। अर्को बच्चा पनि जन्माउनु है सोभा।
@premadhikari5155
@premadhikari5155 3 жыл бұрын
कमल सर लाई धन्यबाद कलाकार हरु लाई देखाई रहनु हुन्छ बैनी सोभा लाई अगिम सुभ कामना जित पक्का हो
@parwatishah18
@parwatishah18 2 жыл бұрын
Bhai ko dherai ramro soch 👍👍🙏🙏
@ghanashyamshrestha1801
@ghanashyamshrestha1801 3 жыл бұрын
सफलताको शुभकामना साथी । शोभा कार्की जस्तो कलाकारसँग बिहे भएको रहेछ दुबै जनाको अन्तरबार्ता हेरेर खुशी लाग्यो।कहिलेको भर्ना हो पेन्सन पाकेनर।
@senoli4821
@senoli4821 3 жыл бұрын
ल धेरै बदाइ छ भान्जा भान्जि लाइ अब दाेहाेरि च्यानपियन जितेकाे देख्नपाउ भान्जिबुहारिले
@gangabhatta5260
@gangabhatta5260 3 жыл бұрын
भगवान ले सधै रक्षा गरुन । यो जोडी लाई कसैको नजर नलागोस 🙏🙏
@kinggorkhali3110
@kinggorkhali3110 3 жыл бұрын
9
@Rituranamager9064
@Rituranamager9064 3 жыл бұрын
ओहो बधाइछ जोदि धेरै राम्रो मिलेको रहेछ बल्ल देखियो
@kmlxtri8647
@kmlxtri8647 3 жыл бұрын
आहा कमल भाइ र शोभा बैनी लाई आज एकसाथ देख्दा खुशी लाग्यो अझ कमल भाइ को गीत ओहो नि
@nirmalagautam3132
@nirmalagautam3132 3 жыл бұрын
राम्रो जोडी छ। शोभा बहिनीको गायन अति राम्रो छ अग्रीम शुभकामना!!
@JK-co8er
@JK-co8er 3 жыл бұрын
श्रिमान बहुत ज्ञानी र इमानदारी देखियाे बैनि बाठि ।।
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 3 жыл бұрын
शोभा बैनी सारै मिठो बोल्ने मान्छे, यहि मिठो बोलीले नै हो दर्शक श्रोताको मन जितेको। जे होस मैले गरेको भोट खेर गएन। आउदा दिनमा पनि मेरो भोट शोभा बैनीलाई हुनेछ। अन्तमा शोभा बैनीको सफलताको शुभकामना 🙏🙏🙏
@manikathapa2658
@manikathapa2658 3 жыл бұрын
😘
@susmitathapamagar6817
@susmitathapamagar6817 3 жыл бұрын
Duijanai dohori gayk waoo nice cupale
@ArmyDeltaTangoBruneiGRUDarusal
@ArmyDeltaTangoBruneiGRUDarusal 2 жыл бұрын
Proud of both you
@bimalaacharya8920
@bimalaacharya8920 3 жыл бұрын
म्याग्दीको सान अग्रिम बधाई दिज्जु
@nokhiraoli7370
@nokhiraoli7370 3 жыл бұрын
नेपाली सेनाकाे सिपाही हाे । जे काममा पनि फिट माने ल । दुबै जना भाई बहिनी दुबै लाई म भु.पु नेपाली सेनाकाे त्रर्फबाट बधाई छ ।शाेभा कार्की लाई सफलताकाे शुभ कामना छ।
@mahendrakcmahendrakc1529
@mahendrakcmahendrakc1529 3 жыл бұрын
कतिराम्रो परिवार खुशी लाग्यो
@tekjungthapa3425
@tekjungthapa3425 3 жыл бұрын
पाेखरामा भन्नू हुन्थ्यो मेराे बुढा Army हाे भनेर अाज देख्न पाईयाे खुसि लाग्याे Lovely jodi बुढालाई धेरै माया गर्नु हाेला Top 4 मा पुग्न सफल हुनु भएकाे मा बधाई छ । सफलताकाे लागि शुभकामना ,शाेभा जि ।।।
@ganeshbk2825
@ganeshbk2825 2 жыл бұрын
यकदम राम्रो जोदि
@beladhikari3108
@beladhikari3108 2 жыл бұрын
Ati sundar n samajdar jodi
@rudrakhadka6732
@rudrakhadka6732 Жыл бұрын
राम्रो जोडि
@rudragurung6826
@rudragurung6826 3 жыл бұрын
सोभा बैनिको साथै वहाँको श्रीमान्को सभ्यताको सम्मान गरौ एउटा कुरा चाही सही भन्नु भयो हज्जारौको सन्ख्यामा भएको सन्स्था मा एक दुइ जना ब्यैमान हरु हुन सक्छ तर आर्मिका धेरै मान्छे इमान्दार हुन्छ यस्मा सन्खा छैन बैनी तपाईं साच्चै भागयमानी हुन्हुन्छ र भाई तपाईं पनि भागयमानी हुनुहुन्छ यत्तिका दर्सक्को मन जितनु भाको कलाकारको श्रीमान हुनुपाउनुभको छ तपाईंहरुको सुन्दर भबिस्यको शुभकामना
@krishnamall2386
@krishnamall2386 2 жыл бұрын
So sweet family uk
@khakkumarisherchan6511
@khakkumarisherchan6511 3 жыл бұрын
हाम्रो म्याग्दीको चेलि लाई शुभकामना छ है ।
@joyo14900
@joyo14900 3 жыл бұрын
Myagdi ko hor?
@khakkumarisherchan6511
@khakkumarisherchan6511 3 жыл бұрын
@@joyo14900 शाेभा बैनि काे माईत म्याग्दी हाे भनेकाे सुनेकाे थिय ।
@ShovaKarkiOfficial
@ShovaKarkiOfficial 3 жыл бұрын
@@joyo14900 honi hajur
@ShovaKarkiOfficial
@ShovaKarkiOfficial 3 жыл бұрын
@@khakkumarisherchan6511 ho hjr
@khakkumarisherchan6511
@khakkumarisherchan6511 2 жыл бұрын
हाम्रो म्याग्दीको चेलि शाेभा कार्कि लाई भाेट गराै सबैले है ।
@anishagurung8946
@anishagurung8946 2 жыл бұрын
Jodi chai sarai ramro lageyo
@ArmyDeltaTangoBruneiGRUDarusal
@ArmyDeltaTangoBruneiGRUDarusal 2 жыл бұрын
Congratulate on you behalf of world.
@balumager6411
@balumager6411 3 жыл бұрын
Wow nYc🙏🙏🙏 song & jodi pani kati ramro best👍👍👍👍 of luck shova sis pahila vot gareko pani thiy ab pani vot abase garne xu jitnu parxa
@lalitkhadka9469
@lalitkhadka9469 3 жыл бұрын
यक्दम राम्रो जोड़ी
@narbahadurgharti609
@narbahadurgharti609 3 жыл бұрын
सुन्दर जोडि
@kesharsinghgc8959
@kesharsinghgc8959 3 жыл бұрын
अति सुन्दर जोडी।कति राम्रो कुरा सुभा जि। आर्मी सर पनि माहिर ।बेस्ट अफ लक।
@ffb2gaming11
@ffb2gaming11 3 жыл бұрын
तपाईं लाई शुभकामना छ बैनि👌👌👌👌👌
@khimrajbist2984
@khimrajbist2984 3 жыл бұрын
धेरै राम्राे जाेढि रहेछ खुसि लाग्याे शाेभा बैनि अनि बालचन्द्र जि काे टिम अघाढि बढ्नुहुन्छ भन्ने मलाई बिस्वास छ किनकि धेरै राम्राे प्रतिभा छ सफलताको शुभकामना ।
@ashokshahi2769
@ashokshahi2769 3 жыл бұрын
आज मनको धोको पुरा भयो कमल सरलाई धन्यवाद
@chandrarajpuri6612
@chandrarajpuri6612 3 жыл бұрын
आर्मी भाइ great
@babitabasnet4451
@babitabasnet4451 3 жыл бұрын
यो मिलेको जोडिलाइ देखेर पनि सोभा जि को फ्यान बढ्ने देखियो नि 😃😃😃
@hsnhch8368
@hsnhch8368 3 жыл бұрын
धेरै राम्रो जोडि शधै शाथ सहयोग गर्नु होला भिना दिदी सम्पुर्ण दर्सक को मन मुटु मा बस्न सफल गायिका हो 💕💕💞💞❤️❤️💑💑🇳🇵🇳🇵
@mohankc5805
@mohankc5805 3 жыл бұрын
आहा कति राम्रो जोडी best of lack
@chinbasnet9937
@chinbasnet9937 2 жыл бұрын
कती राम्रो भाका
@saritaregmi2041
@saritaregmi2041 3 жыл бұрын
हाम्रो म्याग्दी कि बहिनी शाेभा लाई सफलताकाे शुभकामना
@karkirajkumar8775
@karkirajkumar8775 2 жыл бұрын
शुभकामना व्यक्त गर्दछु
@chandrarajpuri6612
@chandrarajpuri6612 3 жыл бұрын
नेपाल आर्मी सबैले आर्मी को बुढी लाई भोट् गरौ
@devchhetri1838
@devchhetri1838 3 жыл бұрын
साच्चिकै भाग्यमानी हुन्न्छ बैनी शोभा
@mayasubedipoudel5367
@mayasubedipoudel5367 3 жыл бұрын
राम्रो जोडी शोभा बैनी को।बैनी म पनि आर्मी को परिबार हो।हजुर ले बुढा आर्मी भनेपछि झन मन पर्यो मलाई ।हजुर को साङ्गितिक जोडी लाई बधाई अनि शुभकामना छ।साथै हजुर को रियल जोडी लाई पनि शुभकामना ।❤️❤️❤️❤️❤️❤️
@premrai4104
@premrai4104 2 жыл бұрын
एक अर्काको पेशालाई सम्मान गर्दै जुनि जुनि भर यसरी नै हाँसी खुशी जीवन बिताउनु शुभकामना 💐🎂🌷
@kalpanagurung8458
@kalpanagurung8458 2 жыл бұрын
Nice Jodi 😍😍😍😍😍😍😍
@gopalgurung4227
@gopalgurung4227 3 жыл бұрын
अति सुन्दर जोडी।
@sundarsrest6872
@sundarsrest6872 2 жыл бұрын
रमाइलो परिवार सुखी परिवार
@ahmmdahmmg981
@ahmmdahmmg981 3 жыл бұрын
Hamro myagdi ko गायकि साेभा दाहाेरि मा सफलाताकाे सुभकामना जितेकने हेर्ने पाम
@krishnasinghthagunna7740
@krishnasinghthagunna7740 3 жыл бұрын
सार्है राम्रो जोडी उन्नति र प्रगति को शुभकामना छ
@sureshprasadghimire9343
@sureshprasadghimire9343 2 жыл бұрын
wow army is army i love nepal army ❤️
@sitamalla2760
@sitamalla2760 3 жыл бұрын
आर्मी पुलिस को पातो अर्कै भएर होला ,,मलाई चै अल्लि मन पर्दैन ,, तर पनि यो भाई चै अति बुज्ने खाल्को रैछ खुशी लाग्यो ,,बधाई छ दुबैजना लाई 👌👌👍️👍️
@harichandratimalsina2886
@harichandratimalsina2886 3 жыл бұрын
ज्वाईसाब सोजोहुनुहुदोरहेछ शोभाचै बाठो छिन्
@chandraprakashkawar1935
@chandraprakashkawar1935 3 жыл бұрын
शोभा जि को कुरा मा म 100% सहि हो
@bishnugc8626
@bishnugc8626 2 жыл бұрын
Sova jee has soothing voice incredible!
@abravo818
@abravo818 2 жыл бұрын
शोभा कार्की ज्यू र वहाँ को प्यारो श्रीमान साथै वहाँहरुको २ बर्षको cute वावु सवैमा दिपावली को शुभकमना, लाली गुरांश TV का कमल सरगम ज्यू लाई धन्यवाद छ ।
@rajbabu421
@rajbabu421 3 жыл бұрын
Wow 👏nice singer and handsome 😍 sir 👏👌 जय नेपाल आर्मी 🇳🇵🇳🇵
@dillirajbohara757
@dillirajbohara757 3 жыл бұрын
Nice famaly
@kabitaranamagar3105
@kabitaranamagar3105 3 жыл бұрын
मेरो बूढो पनि यस्तै सोझो हुनुहुन्छ आर्मीमा भएसी घरको परिवारले घराएसी या बाहिरी काममा एकदम सहयोग मिल्छ तर मेरो बुढोले साङ्गितिक क्षेत्र बुझ्नु भएन यहि हो मेरो बूढो प्रतिको ठूलो गुनासो😥अरु कुरामा चाहिँ हिरो हुनुहुन्छ।
@aleram9802
@aleram9802 3 жыл бұрын
बुढा र बुढी को दोहोरी कडा
@krishnamagar1494
@krishnamagar1494 3 жыл бұрын
राम्रो जोडी
@user-yq2mp7ju8e
@user-yq2mp7ju8e 3 жыл бұрын
आहा राम्रो जोडी
@nirmalathapa5520
@nirmalathapa5520 3 жыл бұрын
एकदमै मन पर्यो जोडी
@kumarkarki1556
@kumarkarki1556 3 жыл бұрын
Very good.army ko family vaya raa bujnu vayo thanks sovaa g
@Saritapalpali
@Saritapalpali 2 жыл бұрын
Nice ❤️🇳🇵 a sweet family
@gagandhami3792
@gagandhami3792 3 жыл бұрын
गजबको जोडि शोभा कार्की एकदमै मन पर्ने कलाकार सफलताको लागि शुभकामना छ
@sanamdahal4365
@sanamdahal4365 3 жыл бұрын
सजिलै चौथो चरण मा जानू हुन्छ किनकी प्रतिद्वन्दी कडा छैन कडा कडा जति अरु सङै परे तेइ भयेर लक्किपनी हो यो तिम
@chinbasnet9937
@chinbasnet9937 2 жыл бұрын
Ramro bichar दुवै जना को ।
@ktimabahadurmohrabhahadur4764
@ktimabahadurmohrabhahadur4764 2 жыл бұрын
Sano babu chai sarai MN pri yo Malai very nice hjur hru gaika sova nice famlay
@chetragurung1149
@chetragurung1149 3 жыл бұрын
धेरै राम्रो कुरा गर्नु भयो
@Laxmee359
@Laxmee359 3 жыл бұрын
छोरो कति राम्रो हो के😍😍😍
АЗАРТНИК 4 |СЕЗОН 1 Серия
40:47
Inter Production
Рет қаралды 1,2 МЛН
大家都拉出了什么#小丑 #shorts
00:35
好人小丑
Рет қаралды 79 МЛН
Touching Act of Kindness Brings Hope to the Homeless #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 18 МЛН
Shova Karki VS Prakash Parajuli | EPISODE-33 | DOHORI CHAMPION CLIP
25:38
Nepal Television
Рет қаралды 203 М.
АЗАРТНИК 4 |СЕЗОН 1 Серия
40:47
Inter Production
Рет қаралды 1,2 МЛН