दोहोरी गायक श्याम राना श्रीमती सहित पहिलोपटक मिडियामा,भेटेको ३ दिनमै भगाए,झन् मिठो स्वर श्रीमतीको

  Рет қаралды 1,464,840

Laligurash Daily

2 жыл бұрын

दोहोरी गायक श्याम राना श्रीमती सहित पहिलोपटक मिडियामा,भेटेको ३ दिनमै भगाए,झन् मिठो स्वर श्रीमतीको
सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)
Guest
Shyam Rana
Isha Rana
Ishwor Bikram Khand
Camera
Siraj Gautam
Edit
Netra Chaulagain
Promo Music/Vocal:
B.B Anuragee
Sarangi
Hemanta Kanchha Rasaily
Graphic Design
Bikash Gyawali Chhetry
Technical Adviser
Rajendra Aryal
Presented By:
Netra chaulagain
#Shyam_Rana_Family
#Kamal_sargam
#Laligurash_daily
कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: kamal2sargam
तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : kamal2sargam
Contact: 9851013209
!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

Пікірлер: 802
@kamalsargam
@kamalsargam 2 жыл бұрын
नमस्कार म कमल सरगम, एतिबेला म स्याङ्जामा छु गायक श्याम रानाको र उहाको श्रीमतिको पहिलो अन्तरबार्ता लिएको छु , कस्तो लाग्यो कमेन्ट गर्नुहोस साथै दोहोरी क्षेत्रका झन्डै १ दर्जन कलाकारको जन्म घरमै पुगेर अन्तरबार्ता लिएको छु लगातार आउनेछ प्रतिक्षा गर्नुहोस धन्यवाद ।।।
@gyanrajbhusal558
@gyanrajbhusal558 2 жыл бұрын
अर्को पाटी एमालेको पनि लिनु होला
@saugatphuyal9461
@saugatphuyal9461 2 жыл бұрын
L
@netramasrangi5798
@netramasrangi5798 2 жыл бұрын
उत्कृष्ट लाग्यो ,धन्यवाद छ सर।
@bhimatiwari5462
@bhimatiwari5462 2 жыл бұрын
Daji.ta.hamir.thau.ko.hoixane...khusi.lago
@यामुनारोकामगर
@यामुनारोकामगर 2 жыл бұрын
अब बाबा आमा लाई पनि
@fastnepalofficialdotcom7455
@fastnepalofficialdotcom7455 2 жыл бұрын
लोकदोहोरी क्षेत्रमा श्याम रानाको कमेडी मिश्रित दोहोरी मलाइ अत्यन्तै मन पर्छ दुबैजनाको जीवन सफल रहोस।।
@justinbboy7989
@justinbboy7989 2 жыл бұрын
Good 🙏🙏🙏🙏
@vivoexcellence5114
@vivoexcellence5114 2 жыл бұрын
Jode mileko xa
@ramchandragc5248
@ramchandragc5248 2 жыл бұрын
श्याम राना राम्रो लोक दोहोरी गाएक हो...मलाई मन पर्छ ...इसा बैनी लाई जितको अग्रिम सुभ-कामना छ
@dilbahadurthapa8561
@dilbahadurthapa8561 2 жыл бұрын
श्याम राना मगर भाई को दुवै श्रीमान र श्रीमती को कस्तो मिले जोडि धन्यबाद छ पत्रकार भाई लाई ।
@samjhanachainpure1388
@samjhanachainpure1388 2 жыл бұрын
खुशी लागो अाज यो जोडिएको कुरा देख्न पाईयो कमल सर
@mayanebal5468
@mayanebal5468 2 жыл бұрын
श्याम भाईको गीत धेरे हेरेको छु राम्रो लाग्छ भाईको धर्म पत्नी राम्रो हुनु हुदो रहेछ आज देखन पाउदा धेरै खुसी लागो धन्यवाद छ कमल सर लाई
@rupathapa7646
@rupathapa7646 2 жыл бұрын
धन्यवाद आज श्याम राना र उहाँको श्रीमतीको अन्तर्वार्ता हेर्न सुन्न पाउँदा एकदम खुशी लाग्यो।
@badalraiudayapur9432
@badalraiudayapur9432 2 жыл бұрын
धेरै राम्रो लाग्यो भाउजू मगर हरु प्राय तगडा नै हुन्छन् । उहाँ बहु प्रतिभाको खानी हुनुहुदोरहेछ ।
@chitrabahadur5778
@chitrabahadur5778 2 жыл бұрын
बल्ल श्याम रानाको श्रीमती सहित देख्न पाईयो बधाई छ यो जोदि लाई र श्याम राना को श्रीमती लाई जितेको शुभकामना
@majhagharex8647
@majhagharex8647 2 жыл бұрын
लोक गितमा निक्कै हसाउने श्याम र इशाको जोडि धेरै राम्रो लाग्यो जीवन संगीनी होस् त श्याम रानाको जस्तो जितको लागि अग्रिम शुभकामना 😍
@bholabishwakarma3555
@bholabishwakarma3555 2 жыл бұрын
सुन्दर जोडी उपमेयर ज्युलाई जितको अग्रिम शुभकामना 🙏🙏
@dineshthapa4152
@dineshthapa4152 2 жыл бұрын
इशा बहिनी र उहाँ को सबै समूह लाई बिजय को अग्रिम सुभ कामना ब्यक्त गर्दछु है
@yamprasadthapa8930
@yamprasadthapa8930 2 жыл бұрын
लोक दोहोरिको चर्चित हस्ति दोहोरी गायक गाउदा बढी हसाउने रोमाञ्टिक गायक श्याम राना सर हरेक तपाईंको गित हेर्ने गर्छु।मलाई अति मन पर्छ र तपाईं र हजुरको परिवार दुबै जनाको दामपत्य जीवन अझै प्रगाढ बनोस् यहि नै हार्दिक शुभकामना ।
@basantimusicnepalofficial7186
@basantimusicnepalofficial7186 2 жыл бұрын
सफल जीवनको लागी दुबै जना,गायक गायिका ज्यु लाई हार्दिक शुभकामना ब्यक्त गर्दछु,,,,जय। गीत जय सङ्गीत,,,,,,
@baltamang9038
@baltamang9038 2 жыл бұрын
उपप्रमुखको जीत हासिलको अग्रिम शुभ कामना ईशान बहिनीलाई।। श्याम राणाको सुन्दर देशकै नमुना जोडी । दुवै जनाको सुमधुर स्वरमा गीत सुन्न पाउँदा धेरै खुशी लाग्यो।।🙏।।
@harimayashrestha5048
@harimayashrestha5048 2 жыл бұрын
जय नेपाल ईशा राना लाई बिजेताकाे खबर सुन्नपाउ धेरै धेरै शुभकामना छ 👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@mrjumsonghello381
@mrjumsonghello381 2 жыл бұрын
श्याम राना मैले पहिले देखि नै ठठ्याउली मन पर्थ्याे गीत गाउदा झन हास् उठ्छ । श्यामकाे श्रीमती झन साहसी रहेछ अझ प्रगति हुँदै जाअाेस
@Anticorr318
@Anticorr318 2 жыл бұрын
हैट श्याम रानाको श्रीमती कति बुझकी रहिछे !राम्री रहिछे,हिस्सी परेकी रहिछे !बोली कति मिठो,
@amarbhadhurgurung
@amarbhadhurgurung 2 жыл бұрын
नेता हो नेता श्याम रानाको श्रीमति
@dipakthapa4837
@dipakthapa4837 2 жыл бұрын
धन्यबाद कमल सर हाम्राे स्याङ्जा चापकोत मा जानू भयछ अग्रिम शुभकामना जित्नु पर्छ रुखमा भाेट दियर अत्यधिक मत ले जिताउनु हुन बिनम्र अनुरोध गर्दछु
@bimalalimbu2091
@bimalalimbu2091 2 жыл бұрын
Shyam rana vanda hajarou guna talent ani gentle raixin Shree mati isha rana, good luck 👍👍
@ullllaaaa788
@ullllaaaa788 2 жыл бұрын
श्याम रानाको बुढी कति राम्रो कति मिठो बोल्नी साहसी महिला हुनुहुँदो रहेछ ।
@sirjanbudhamajar7154
@sirjanbudhamajar7154 2 жыл бұрын
बदाइ छ स्याम राना को सिरमती बैनिलाइ उपमेहर भएकोमा धन्नेवाद छ !
@Kamalchettri-n1n0000
@Kamalchettri-n1n0000 2 жыл бұрын
सलुड छ हाम्रो तनहुँ भिमाद को नारीलाई सम्मान छ सधै हजुर्को हरेक पाईला पाईला मा सफलताको शुभकामना छ !
@banushrestha702
@banushrestha702 2 жыл бұрын
बधाई छ बहिनि
@sujalbudha7459
@sujalbudha7459 2 жыл бұрын
श्याम सर हजुरको जीवन संगेनिको जित एक दम पर्बल छ
@bbdpunmagar1526
@bbdpunmagar1526 2 жыл бұрын
बधाई छ ईशा जि लाई जीत को अग्रीम सुभकामना!
@krishnalamsal7369
@krishnalamsal7369 2 жыл бұрын
कमल सरगमलाइ धन्यवाद मेरो गाउँ नजीकै गएर यति राम्रो कार्यक्रम दिनुभएको मा।
@bibaslimbu6880
@bibaslimbu6880 2 жыл бұрын
चर्चित असल लोकप्रिय गायक श्याम सर को missis पनि राम्रो कलाकार समाज सेवि नेता हुनु हुदोरहेछ , / उहाँलाई उपमेयरमा बहुमदले बिजयि हाँसिल गर्नुसकोस शुभकामना छ,,
@HBRai-yk3zs
@HBRai-yk3zs 2 жыл бұрын
श्री श्याम राणाज्यू मैले अति मनपर्ने मध्येको एउटा उच्च स्तरीय कलाकार हुनुहुन्छ। सम्मान गर्ने गर्छु उहाँलाई हृदय देखिनै 🙏। उहाँको मान्य श्रीमतीको परिचय पाउने अवसर प्राप्त भयो आज। खुशि लाग्यो। यद्धपि, अन्यथा नलीई दिनु होला, साङ्गीतिक क्षेत्रका कलाकारको सन्दर्भमा राजनैतिक बिषयको चर्चा उचित लागेन।
@CraZYGaMiNg-ro6vz
@CraZYGaMiNg-ro6vz 2 жыл бұрын
धेरै धेरै धन्यबाद छ कमला सरगम लाई स्याम राना कि श्रिमति कार्ग्रसकि नेत्रि लाई मेढियामा ल्याइदिनु भएको हामिले पनि चिन्ने मौका पाईयो धेरै धेरै शुभकामना छ
@lands86
@lands86 2 жыл бұрын
म पनि स्याङ्जाको मान्छे नै अनि राजनितीक र सामाजिक व्यक्तित्वको हिसाबले गर्दा इशा राना लाई मैले पहिले नै चिनेको तर श्याम रानाको श्रीमती भनेर बल्ल पो थाह भो कमल सरगम जि लाई धेरै धन्यवाद छ है यो अवसरको निम्ति साथै इशा राना ज्युलाइ विजय को शुभकामना छ !
@parshuramrai8994
@parshuramrai8994 2 жыл бұрын
गित गाउने गिताङ्गे सङ्ग बिबाह गर्नु को छुट्टै रमाईलो र आनन्द पनि लाउछ है
@sitathapa9257
@sitathapa9257 2 жыл бұрын
खुशी लाग्यो एक्दम राम्रो रहेछ परिवार सफल जितको सुभ कामना🙏❤️👌👌❤️🙏
@bhandarikrishna894
@bhandarikrishna894 2 жыл бұрын
श्यामराना भाईको दोहोरी नछुटाइकन हेर्छु त्यसैमा श्रीमती नेपाली काँग्रेसको उपमेयर एकदमै खुसी लाग्यो अग्रिम बधाई तथा शुभकामन म शुदुरपश्चिम कैलाली टीकापुर ।
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 2 жыл бұрын
लु गाँठे श्यामको बुढी पनि देखियो,दामी जोडी,बिजयीको शुभकामना
@harirana8338
@harirana8338 Жыл бұрын
Syam dai ani Isha vauju dubai jana lai chinna pauda yakdam khusi lagyo dubai janalai dherai subhakamana xa bahini Hari Rana ko tarfa dekhi 🙏🙏❤❤
@sujitamalla2906
@sujitamalla2906 2 жыл бұрын
मेयर उप-मेयर मा उठ्नु हुने दुबैलाई हार्दिक बधाई । Best of luck
@omsaru8920
@omsaru8920 2 жыл бұрын
कमल सर नमस्कार स्याम राना र उहाँको श्रीमती बिजको कुरा सुन्न र देख्न पाउँदा अत्तेन्तै खुसी लाग्यो अब चुनाव पछि उहाँको नतिजा कस्तो होला त्यो पनि ल्याउनु होला ल
@khakiramgurung4949
@khakiramgurung4949 2 жыл бұрын
Congratulations jitko lagi baini lai ani vhailai sathai kamal bro lai pani best of luck vhannu cahe good luck gorkha now hongkong
@birbahadur5525
@birbahadur5525 2 жыл бұрын
इशा बहिनीलाई जितको अग्रीम शुभकामना र बधाई छ श्याम रानालाई इशा बहिनी जस्तो धर्मपत्नी पाउनु भएकोमा ।
@dolendranepali8924
@dolendranepali8924 Жыл бұрын
बाबा मोमि लाई नि लेउन परो स्याम दाइ
@hemantlamichane3948
@hemantlamichane3948 2 жыл бұрын
श्यामराना को श्रीमान श्रीमति सारैनै राम्रो छ 32 सै लक्षण ले भरिपुर्ण रहेछ मेयरको लडनु पर्ने हो बिहे भोज खुवाउनु पर्ला भनेर होलानी ठिकैछ टिकट मात्र होइन जित नै हुन्छ शुभकामना छ फलोस फुलोस धन्यवाद ।
@ganbahadurmagar919
@ganbahadurmagar919 2 жыл бұрын
आज श्याम जिको दुबै जोडी देख्न पाउँदा धेरै खुशी लाग्यो धेरै राम्रो जोडी अग्रिम बिजयको शुभकामना
@creativert6127
@creativert6127 2 жыл бұрын
तनहुँ को चेली हिम्मतिलो हुन्छन् । सफलताको शुभकामना बहिनी
@Juddhakhatri7399
@Juddhakhatri7399 2 жыл бұрын
मैले प्रत्क्षय रूपमा मत दिन नपाए पनि मेरो अन्तरआत्मदेखी इशा राना जि लाई जितको अग्रिम शुभकामना छ।जय नेपाल ।।।।।
@ramkrishnabammalla2052
@ramkrishnabammalla2052 2 жыл бұрын
श्याम भाईको सागितिक प्रगतिको शुभ कामना साथै बहिनी लाई अत्याधिक मत सहित बिजयी को अग्रिम शुभ कामना तथा बधाई
@puskalsharma293
@puskalsharma293 2 жыл бұрын
अाहा सारै राम्राे जाेडी छ स्याम दादा काे हजुर ले गाउदा नि सारै राम्राे लाग्छ बधाई छ सफलताकाे शुभकामना छ
@milan8691
@milan8691 2 жыл бұрын
धेरै राम्रो हुनुहुदोरहेछ श्याम दाजुको जोडि
@jiwankumar7159
@jiwankumar7159 2 жыл бұрын
सफलताको अग्रिम शुभकामना मेडम श्याम राना जि लाई पनि धेरै धेरै धन्यवाद
@nepalivloger977
@nepalivloger977 2 жыл бұрын
श्याम जि को सुन्दर जोडी लाई मेरो तर्फ बाट १k लाइक 👉️👍️
@yubraj_M_G_R
@yubraj_M_G_R 2 жыл бұрын
M tanahun damauli dakhi hardai ho sarai khushilayo jy Nepal 🌳🌳💪👏👌🥰🥰
@ybmagar8151
@ybmagar8151 2 жыл бұрын
ईशा बहिनि को भिडियो मगर भाषामा मा भाषण गरेको हेर्या थे राम्रो लाको थियो आज झन खुसि लाग्यो यो भिडियो हेरेर । जय नेपाल 🇳🇵🇳🇵🇳🇵
@rambakumal3878
@rambakumal3878 2 жыл бұрын
सरब परथम कमल सरगम सरलाइ नमसकार छ। शयाम भाइ र शयाम भाइकाे जीवन साथी बैनीलाइ पनि नमसकार साथै शुभ कामनाछ।मिठाे जाडी सधै यसतै खुसी रहनु हाेला।
@princeharry6275
@princeharry6275 2 жыл бұрын
जितको शुभकामना इशा बहिनीलाई,Anyway nice couple Shyam bro....
@DilipKumar-ij5dc
@DilipKumar-ij5dc 2 жыл бұрын
जित को अग्रिम शुभकामना इशा बहिनी लाई 🙌👍️
@hemantlamichane3948
@hemantlamichane3948 2 жыл бұрын
चुनाव पछि समय मिलाएर ईन्द्रेनी दोहरि मा श्याम राना र रानि छोरी सहित लिएरै दोहरि गित गायर सारैनै रमाईलो गर्नु पर्छ। प्रमुख उप प्रमुख बनेर दोहरि मा रमाईलो खतरा दोहोरो जाओस धन्यबाद फलोस फुलोस सुभकामना छ।
@chakrachakra7509
@chakrachakra7509 2 жыл бұрын
बल्ल श्याम रानाको श्रीमती पनि देख्नु पाइयो कति राम्री रहेछ राजनिती प्रगतिको लागि शुभकामना कमल सरगम बधाई छ यस्तै यस्तै लुकेका प्रगतिलाई देखाई दिनु भाको छ
@toranpun5783
@toranpun5783 2 жыл бұрын
Kamal Sargam my favourite journalist. Teti tada pugerw Shyam ji ko interview linuvaxw muri muri Suvakamana.
@tharkapun6679
@tharkapun6679 2 жыл бұрын
श्याम दाईकाे बाेल्ने शैली एकदमै राम्रो छ i like
@haribhattarai7804
@haribhattarai7804 2 жыл бұрын
धेरै धेरै बधाइ अनि जितको अग्रिम शुभकामना ,जय नेपाल्🌲🌲🌲
@gstarmagar2584
@gstarmagar2584 2 жыл бұрын
बल्ल थाहा भयो होलानी स्याम रानालाइ खैके खैके भन्नेहरु बुढीसंगै आएपछि त बिश्वास लाग्यो अब । डाम्ना हरु😏
@yubraj_M_G_R
@yubraj_M_G_R 2 жыл бұрын
Wow suvakamna pahilo prthmma sis hjur bubaijanalai jhan ahile nirbachanko lagi aghi badnu vakoma khushilayo jy Nepal🌳🌳💪👏👏
@nabrajmalla6233
@nabrajmalla6233 2 жыл бұрын
दिदिलाई झुलुक्क चुनावको सभामा देखेको थिए आज स्यामको रानाको बुढीहैछ आज राम्रोसँग चिन्ने समयमिल्यो धन्यवाद कमलभाई 🙏🙏🙏🙏🙏
@nabinkarki983
@nabinkarki983 2 жыл бұрын
जय नेपाल सम्पुर्ण मा जित को अग्रिम शुभकामना इसा राना ज्युमा र विशेष धन्यवाद छ है कमल सर्गम सर लाई आज स्याङ्जा पुगेर मलाई अति नै मन पर्ने लाइफ दोहोरी गायक स्याम राना जिउ लाई पनि देख्न पाइयो र सक्दो सहयोग गरेर आफ्नो अमुल्य मत इसा राना लाई दिएर चापाकोत नगर को बिकास गर्ने मौका दिनु होला भन्न चाहन्छु जय देस
@narbahadurgharti609
@narbahadurgharti609 2 жыл бұрын
इशा बहिनिको जीत सुनिचित छ हार्दिक शुभकामना जय नेपाल
@chandrasen1189
@chandrasen1189 2 жыл бұрын
मेरो ससुराली को तिर्को है श्याम राना जु ईशा राना जु दुबई जोडी लाई सम्मान गर्द छू है प्रगति को हार्दिक आभार व्यक्त गर्द छू है
@bimalgurung6268
@bimalgurung6268 2 жыл бұрын
उप मेयर ज्यु मेरो हजुरलाई १००% सपोर्ट छ ।
@manbahadur7183
@manbahadur7183 2 жыл бұрын
Congratulations pyari bhauju jit ko suva kamana hajur lai....chapakot basi aamjanta haru Isha bhauju lai dherai bhot gari jitaunu hai..(shyam dada mis you )
@harisipai1899
@harisipai1899 2 жыл бұрын
Shyam rana is best singer. Best couple, best of luck 👍
@yammathpoudelyamnath7432
@yammathpoudelyamnath7432 2 жыл бұрын
jay nepal jita ko suvkaman thannu deveghat
@alishamahara1833
@alishamahara1833 2 жыл бұрын
जितको शुभ कामना इशा राणालाई दुबैलाइ सफलताको शुभ कामना छ।
@jitendramagar3026
@jitendramagar3026 2 жыл бұрын
बिचरा लाई सबैले हिजदा भन्थे तर हर कुरामा सक्रियता भएको सुन्दरी जिबन साथी पाउनु भको रैछ बधाई छ स्याम जि
@santoshneupaneofficialchan6907
@santoshneupaneofficialchan6907 2 жыл бұрын
त्यस्तो अभिव्यक्ति गर्ने लाई शरणार्थी भनछन
@raipabi7020
@raipabi7020 2 жыл бұрын
Sarai mileko jodi 😍😘🙏dubai janako bolne saili pani kati mitho n samajhdar
@dhangurung4649
@dhangurung4649 2 жыл бұрын
Shyam Jyu ma panita Dhan Bdr Gurung Bandipure Tanahun BATA online herdai gareko chhu Kamal sargam Jyu
@bhupalthapamgr9548
@bhupalthapamgr9548 2 жыл бұрын
Asadai khusi layo yaha haruko interview herera ma tanahu bata hal Saudi🙏🏼🙏🏼🙏🏼🙏🏼👏👏👏
@sharadarayamajhi9139
@sharadarayamajhi9139 2 жыл бұрын
Great kala kar shayam bhai isa baini good luck baini for new post great social work Thank you kamal bhai God bless to all 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
@amritstha-kwt8871
@amritstha-kwt8871 2 жыл бұрын
श्याम भाई को ससुराली त तनहुँ धवादी पो,ज्युई साब पो पर्नु भएछ सफलताको कामना,
@vishnuale5115
@vishnuale5115 2 жыл бұрын
Aha Kati ramro maile ta socheko thiyena ki syam ranako bihe bhako xa bhanera wow uhako srimati pane dekhiyeo ramro lageo...
@jbkhadka6330
@jbkhadka6330 2 жыл бұрын
सुन्दर जोडी जितको अग्रिम शुभकामना हजूर!
@khagirana1030
@khagirana1030 2 жыл бұрын
बिजयको अग्रिम शुभकामना! श्याम राना को घर परिवार सबै देखाऊनु न। राम्रो लाग्यो।
@netramasrangi5798
@netramasrangi5798 2 жыл бұрын
आहा राम्रो! दुबै जनालाई सफलताको सुभ कामना!
@padamloppa9539
@padamloppa9539 Жыл бұрын
अब्बल कला को खानी भाइ श्याम राना बैनी को नि उत्तिकै समर्थ हार्दिक बधाइ
@dilukandel917
@dilukandel917 2 жыл бұрын
स्याम राना जसरी बोलेनी कमेडी जस्तै लाग्छ मलाइ त कमेडियन गायक मन पर्छ
@chhampun4373
@chhampun4373 2 жыл бұрын
अग्रिम सुभ कामना मेयर उपमेयर ज्यु हरु लाई
@kuchaickw205
@kuchaickw205 2 жыл бұрын
सबैले छक्का भन्थे श्याम रानालाई अाँज प्रमाणित गराएर देखायाे श्रीमती र छाेरा छाेरि छन भनेर
@laxmanraseli18
@laxmanraseli18 2 жыл бұрын
😀😀😀 ma pani tehi sochathe
@hombhattrai356
@hombhattrai356 2 жыл бұрын
नेपाली काङ्ग्रेस भन्नुभाे खुसिलागाे मेराेनि पट्टित नेपाली काङ्ग्रेस हाे
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
my favourite singer shayam daju ko bhaauju aaj dekhna paieyo ati nai sundar jodi bhaauju lai jit ko haardik shubhakamana xa
@bishalgurung9263
@bishalgurung9263 2 жыл бұрын
La thanks Kamal sargam sir lae balla dekhe hola syam rana lae nramro soch rakhne haru lae her jodi syam ranako jodi lae akha chytera heraa abw..
@dangibimal139
@dangibimal139 2 жыл бұрын
Great 👍🏻
@taragurung6734
@taragurung6734 2 жыл бұрын
Kati ramro jodi wow salut xa dubai jana lai 🙏👍👏
@surendrakumarshrestha2073
@surendrakumarshrestha2073 2 жыл бұрын
Isha g... Badhai x hjr lai UPMEYAR ma uthnu vako ma xitai bijai vayako khabar sunna paiyos.. Dherai din poxi hjr lai dekna paida khusi lagyo...
@nandsarumagar8788
@nandsarumagar8788 2 жыл бұрын
Agrim badhai xa!! Ani upmeher vayesi chapkot ko bikas hoss!!! Kamal vai lai mitho maya!!
@BharatBahadurGurung-u3d
@BharatBahadurGurung-u3d 6 ай бұрын
Good luck good pair.teen din bhet mai bibah garnu bhaeko bhanda. Achamb paren. Jodi milai die hola.ishor le.esha mem,& Shyam bhanera . Badhai xa.💐💐💐💐💐
@rajankanxo6894
@rajankanxo6894 2 жыл бұрын
एक दम राम्रो जोडी श्याम राना मेरो मन पर्ने कलाकार पनि हो यो राम्रो जोडी को जिबन शुख सान्ती बितोस❤❤❤
@gomumagar8923
@gomumagar8923 2 жыл бұрын
श्याम चाहिँ दोहोरीकै आर्गानिक कलाकार होला साहेत वहाको कमेडी पारा गीत चाहिँ सल्युट गर्नै पर्छ
@dilkumari1222
@dilkumari1222 2 жыл бұрын
Good luck Bhai and buhari Lai... Jay Nepal...
@manjutamang6336
@manjutamang6336 2 жыл бұрын
mero payero shyam bhai ra buhari lai samanx kati mayalu buhari 💖💖
@mayathapa1949
@mayathapa1949 2 жыл бұрын
Nice jodi ❤️❤️❤️ ani boli pani sarai mithho vote dinu hola uha Lai
@nareshshrestha4362
@nareshshrestha4362 2 жыл бұрын
नमस्ते म नरेश श्रेष्ठ भारत को चण्डीगढ बाट श्याम राना मगर जति देख्दा मासुम अनुहार अनि प्यारो लोकप्रिय लोक दोहोरी गायक मिठो स्वर बोली अनि मेम पनि त्यतिनै समाज विचार बोकेर हिनेको एती भन्छ नी ३२दन्त लन्छिन् भएकी बहिनी आज श्याम जी सँगै देख्दा खुसी साथ आउने दिन अजै उज्जल रहने छ ।miss you dear shyam वस mam ♥️♥️🙏
@developmentthapa
@developmentthapa 2 жыл бұрын
कति मिठो राम्रो जोडी श्याम दाईको
@gomagurung4614
@gomagurung4614 2 жыл бұрын
Waaaw super soch Shyam bhai good luck sis👍🏼 best of luck n God bless you 🤚
@gomayathapa7153
@gomayathapa7153 2 жыл бұрын
Best wishes Shyams mrs 🎉🎉💐💐 good luck 👌👌
@prakashadhikari2562
@prakashadhikari2562 2 жыл бұрын
sarai ramro lagyo shyam rana ji sagako enterview
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 30 МЛН
Mom had to stand up for the whole family!❤️😍😁
00:39
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 19 МЛН
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 7 МЛН
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 30 МЛН