दोहोरि गायक सिद्धार्थ आले श्रीमती भावना सहित पहिलो पटक आए मिडियामा: भावना मेरो कान्छी श्रीमती होLink:kzbin.info/www/bejne/bnW4Zpmiet5jeaMsi=VY0a6LfhFDn6iVNE
@fzre5di300Күн бұрын
जेहोस् भावना को आवाज पनि अहिले भर्खरै। भर्खरै सुनेको हो तर एक मिठो लाग्यो बधाई छ दुबै जनालाई साङ्गीतिक जोडी लाई सफलताकाे शुभकामना मैले भावना को दोहोरी सुनेको कुशल बेलबासे सङ्ग को हो एक दम मन पर्यो ❤❤❤🎉🎉❤❤❤❤❤❤❤
@milankumarbudhamagar995616 сағат бұрын
शिभा जोडी मलाई असाध्यै मन पर्छ। यो जोडीलाई सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉छ।
@bibaslimbu688019 сағат бұрын
यो दुईको मिलन बिन्दु जाडै वैवाहिक सुत्रमा बाँधियोस, / शुभविवाहको शुभकामना दिनुपाउँ / सिद्धार्थ सर र भावना मिस को मनमामना पुराहोस शुभकामना छ /
@laxmibaral4197Күн бұрын
मिडियामा बोलेको कुरा कत्तिको सत्य हुन सक्छ हेरौ सांगीतिक जोडी लाई बधाई एबम सफलताको शुभकामना ।
@yougbahadurmgr336222 сағат бұрын
Bhawana g ko awaj sarai ramro xa geet gaune saili sabdaharu pani utikai ramro manchhe ni ramri hunuhunxa vaiko ta jhan kurai nagaram yo pachhillo samayema nirantarta dinu hola dubai janale safaltako suvakamana xa
@RedmiA2-mz2jsКүн бұрын
भावनाले गायाको दोहोरी राजु परियार संघ गाएको माछी काडे डाडैमा घर छ भन्ने एक दाम राम्रो थियो त्यो गित आईले युटुब मा भेटिनना
@RedmiA2-mz2jsКүн бұрын
भावना रा सिद्ध अर्थ को जोडि रिल जोडि हो कि रेल जोडि हो पहिलो चोटो मिडियामा जोडिको रुप देखिन्छन्