अब धरान बनाउछ त श्रीफ भुप लाहुरे ले मात्रै बनाउछ तेसैले धरानेहरु ले आउने धरानको नेत्रित्व भुपु लाहुरे लाई छान्नु रेडि हुनुहोस् तो ब्याक्ती चुन्ने काम चाहि हर्क साम्पाङलाई दिनुपर्नेछ।र मेयर लाई प्रदेशको मुख्य मन्त्री मा पठाउनुपर्छ!
@kumarsinghlama313619 сағат бұрын
कति राम्रो काम अनि सहयोगि मन ।
@narayanrai105619 сағат бұрын
तपाईहरुको प्रसँसनिय कुरा त ठिक छ तर यो प्रचार गर्दा बेईज्जत गरे पनि पछि चलेपछि युनिफर्मपनि खोजियो अब त धेरै काम भैसक्यो अनि भ्लगरयुट्युबे भन्ने र मुद्दा हाल्न पनि थाले अझै मेयरमाथि पनि खनिए अब त सबै बुझे धुपौरेहरुले तर काम पक्का छ पक्कै बनेको छ👍️💪✊🇳🇵
@ramsubba229419 сағат бұрын
धरानकाे पर्यटन बिकासमा टेवा पुग्ने साथै भुपुहरुकाे सम्झना रहि रहने गाेरखा चाैतारीकाे भाैतिक संरचनाहरु बनाउंदै गर्नु हुने तिनैवटा सर्भिस( भुपु बृटिश आर्मी ,भुपु सिंगापुर आर्मी, भुपु इण्डियन आर्मी )का दाजुभाइ दिदीबहिनी मामा काका बाजेहरु प्रति सत् सत् नमन गर्दछु।🙏❤⛲️🇳🇵
@jangeuk5 сағат бұрын
long live gurkhas❤
@AshaRai-cl3yj20 сағат бұрын
पुर्ण सर स्यालुट ❤❤❤
@amritpangenhang587620 сағат бұрын
Jai lahure agraj haru ma Jai nepal
@ayutrarairai464921 сағат бұрын
Jaya dharan ❤❤❤🎉🎉🎉
@narayanrai105619 сағат бұрын
यो छोरिमान्छेलाई सम्मान दिने भन्ने कुरा सुन्दा त पक्कै किराँती पो लाग्यो त हौ फेरि किराँत भन्दा कुनैकुनैको सिनो सुघ्ने नाक खुम्चाउँदा रहेछ तर तिनिहरुले सतिजाने भनेर आईमाई भनेर मान्छे जलाउँदानि हाम्रा पुर्खाले दोस्रो बिहे गर्न दिन्थे यो नै नारि सम्मान थियो राणाकाल लगाएर जत्ति सताएनि पछि फाल्गुनन्दको पालोमा घर छाउन हलो चलाउनदिनु भन्दा लिम्बुनिको छोराले राजनिति गर्ने???भन्थे अब जागौँ बुझौँ नाक थेप्चे हौ