मैले गाउन सिकेको नै भुवन दाइको गीतबाट हो । आज यसरी इन्द्रेणी कार्यक्रममा देख्न पाउँदा खुसी लागेको छ । धन्यवाद इन्द्रेणी टीम 🙏❤️
@bishnuojha6654 Жыл бұрын
जन्मेठाउकी सम्राई गाउनु राजा इन्द्रेणी मा गयो भने
@dnkhadkaxetry3607 Жыл бұрын
एउटा इच्छा आज पूरा भयो,, अब अर्को इच्छा सुदुर स्वर सम्राट प्रकाश थापा लाई यो मन्चमा हेर्न मन छ, देउडा का राजा देखियो यो भन्दा अरु खुसी अरु के होला! सम्पूर्ण इन्द्रेणी टिम मन देखि हार्दिक नमन अझै प्रगतिको कामना ❤️❤️❤️🇳🇵🙏जय देउडा जय गीत संगीत जय नेपाल 🇳🇵🙏 deuda lover ma
@dambarxettri8398 Жыл бұрын
प्रकाश थापा आएको हेर्न कोको आतुर हुनुहुन्छ एता हाजिर हुन है साथीहरु मा चाई दैलेख बाट हाल मुम्बई
@laxmanbahadur7058 Жыл бұрын
😂😊
@gitabhatta2080 Жыл бұрын
मलाई त डिक्राको ठाडी भाका गाएको हेर्न मन छ
@narendramayalu8485 Жыл бұрын
डेउडा गीत का राजा भुवन दाहाल इन्द्रेणी मा देख्न पाउँदा सारै खुसी लाग्यो बधाई छ king ❤❤❤
@hhimbohara2177 Жыл бұрын
❤❤❤❤❤
@akabartamata4007 Жыл бұрын
आहा सुदुर पश्चिम् का डेउडाका राजा बाद्शाहा भुवन दाहाल सर लाई इन्द्रेणी मा देख्न पाइयो खुसी लाग्यो धन्यवाद बधाई छ आहा स्वर जस्ताको त्यस्तै रहेछ 20 बर्ष पहिला को सुन्दा र आज इन्द्रेणी मा सुन्दा खेरी भुवन दाहाल का फ्यान हरु कति हुनुहुन्छ । सबै हाजिर हुम्त।
@ChandraKhadka-z7n Жыл бұрын
❤❤😂
@narendraghatri5509 Жыл бұрын
❤❤❤❤❤❤❤❤❤😂😂❤😂
@ratnamaninath Жыл бұрын
सर्वप्रथम कृष्ण सर लगायत इन्द्रेणी परिवार लाई धेरै धेरै धन्यवाद ।सुदुरपश्चिम का देउडा गायक भुवन दहाल सर लाई धेरै धेरै धन्यवाद ।आज इन्द्रेणी मा देख्दा साह्रै खुशी लग्यो।
@sherbistaxetri7519 Жыл бұрын
भुवन दाहाल अंकल लाई आज इन्द्रेणीमा देखेर आँसु न आयो😭😭अब फेरि पुरानो भुवन अंकल देख्न पाइयोस
@budhaofcreater7556 Жыл бұрын
❤❤❤
@ramubahadoor808 Жыл бұрын
Dherai khusi lagyo ❤❤❤
@ganeshsilal8554 Жыл бұрын
❤❤❤❤
@rayalsisir4948 Жыл бұрын
@Budha of Creater 😂pp⁰⁰
@siddhabhatta1 Жыл бұрын
इच्छा थियोे हाम्रो डेउडाका राजा,स्वरका धनी भुवन दाहाललाई इन्द्रेणीमा देख्ने आज पूरा भएको छ ! धन्यवाद इन्द्रेणी डट कम लाई र कृष्ण कडेल सर लगाए सम्पुर्ण इन्द्रेणी परिवार लाई! 🙏❤️
@lokendraanupamkapadi9985 Жыл бұрын
अँअँ
@madankunwarr1721 Жыл бұрын
आहा शुदूरका तारा देऊडाका ढुकढुकी भुवन दाहाल ज्यूलाई ईन्द्रेणीमा देख्न पाऊदा खुशी लाग्यो।।
@rajeshbhul2762 Жыл бұрын
याद गाउ घरकाे हाल पर्देशि भुमि
@prakashbohara3239 Жыл бұрын
जय डेउडा जय संस्किर्ति ❤❣️🙏आदरणीय डेउडा गायक भुवन दाहाल ज्यू लाई उच्च सम्मान🙏❣️❣️
@Priyanka-pi3qy Жыл бұрын
आज सुधुरपस्चिम देउडा गितको राजा भुवन दाहाल लाई इन्द्रेणी देख्न पाउँदा सारै खुशी लागेको छ। उच्च सम्मान भुवन सरलाई बिषेश गरी इन्द्रेणी टिमलाई धन्यवाद दिन चाहन्छु
@KrishnaKrishna-gu2rt Жыл бұрын
😂😂😂😂😂deuda samrath bhuban dahal ji lai indreni nima dekhna pauda ati dherai khusi chhuki bhagamanko darsan payajasto lagyo maph garnu hola all indreni tim nepali lekhna aaudaina hjr
@homrajpariyar3821 Жыл бұрын
भुवन दाहाल ज्यु लाई हार्दिक हार्दिक नमन सुदूर पश्चिम को राजानै हो हजुर सारै मिठो आवाज तथा प्रतीभा❤❤❤❤❤❤
@pradeepthapa48 Жыл бұрын
Sudurpashim ka deuda king bhwan Dahal ko geet Sundai balapan biteko thiyo ,,,,❤❤❤we love always him❤❤
@homrajpariyar3821 Жыл бұрын
@@pradeepthapa48 honi yar
@laxmibaag1999 Жыл бұрын
सारा नेपाली गीसंगीत प्रेमी एबम् देउडा❤ रूचाउनेहरुको मन् मुटुमा बसेका आदरणीय भुवन दाहाल अंकललाई धेरै समयपछि media मा देख्दा खुशी लाग्यो🥀❣️🙏😘#जय_नेपाली_सङ्गीत 🙏
@RamDeuba-ju8ge Жыл бұрын
सुदुरपश्चिमका बरिष्ठ देउडा सबै भन्दा मनपर्ने प्यारा गायक भुवन प्रसाद दाहाल। उहाँ देउडा सुनेर बाल्यकाल बितेको थियो। अझैँ उहाँलाई देख्ने बित्तिकै सबै गितहरुको याद र संगिसाथीको याद आउँछ।।इन्द्रेणीमा देख्ने मन थियो।पुरा भयो।। हार्दिक धन्यवाद इन्देणी टिमलाई।।♥️🙏♥️
@naranaryal5124 Жыл бұрын
नमस्कार इन्द्रेणी परिवार र दर्सक हरु मा आहा क्या राम्रो देउडा गीत जय सुदूरपश्चिम ।जय नेपाल आमा 🙏🌷👍️❤️👌💘👏💞
@deepakjoshi1297 Жыл бұрын
आज मेराे मन धेरै खुशि छ देउडा का सम्राट राजा सुदूर का महागायक धेरै धेरै धन्यवाद इन्द्रेणी परिवारलाई
@tejtamang3185 Жыл бұрын
नजाने पनि सुन्न बडो मजा आउने देउडा र ठाडो भाकाका गितहरु।ईन्द्रेणी टिम स- परिवार लगाएत उपस्थित दर्शकहरु र सम्पूर्ण कलाकारहरुलाई उच्च सम्मान र साङ्गितिक नमन्🙏🙏 साथै विशेष धन्यवाद्🎉🎉।जय गित जय सङ्गीत जय लोकदोहोरी🎤🎤🌹🌹💐🌺🌻🌱🥀🥀❤❤
@babusyoutube2691 Жыл бұрын
धेरै धेरै धन्यबाद सम्झना अनि माया
@TilakBalayar-n1m Жыл бұрын
धन्यबाद कृष्ण दाइलाइ सुमधुर स्वरका धनी डेउडा राजा भुवन दाहाललाई आफ्नो इन्द्रेणी मा बोलाउनु भयो
@nirajpariyar6352 Жыл бұрын
वाउ सुदुर हिरो ❤ खुसी लाग्यो हजुरलाइ इन्द्रेणी मा देखेर
@hemrajawasthi2074 Жыл бұрын
प्रतीक्षाको घडी आज बल्ल पूरा भयो धन्नेबाद इन्द्रेणी टिमलाइ
@GagansinghKarki Жыл бұрын
देउडा गीतका सम्राट भुवन दाहाल लाई इन्द्रेणीमा देख्न पाउँदा र देउडा गीत सुन्न पाउँदा अत्यन्त खुशी लागेको छ ।
@budhaofcreater7556 Жыл бұрын
❤❤
@sherbhatsamajhana2335 Жыл бұрын
Wow
@manishabohara2733 Жыл бұрын
देउडा गितका सम्राट भुवन दाहाल लाई ईन्द्रेणी मा लेखन पाउदा घेरै खुसी लाग्यो ईन्द्रेणी परिवार लाई घेरै घेरै धनेबाद ❤❤❤❤❤
@khadakbadaila8503 Жыл бұрын
11:00
@JuleChanara-l7e Жыл бұрын
I love song deuda my favourite bhuwan Dahal
@nawinbohara6359 Жыл бұрын
धेरै नै प्रतीक्षा मा थिए भुवन दाइ लाई इन्देणी मा देख्न पाउदा निकै खुशी लागेको छ 🙏🙏
@ekamrawatanjan9811 Жыл бұрын
वा वा धेरै धेरै खुशी लाग्यो सुदूर पश्चिम का स्वर सम्राट आदरणीय दाजु भुवन दाहाल देख्दा खुशी लाग्यो इन्द्रेणी परीवार लाई प्रति पनी हार्दिक आभार व्यक्त गर्दछु ❤️❤️💐🙏🙏🌹
@harishdevkota4449 Жыл бұрын
"डोटी हुँदै डडेल्धुरा मा" मेरो सबै भन्दा बढि मन पर्ने गित। सुदुर सम्राट आदरणीय दाइ भुवन दाहाल प्रती मेरो उच्च सम्मान छ।।
@mahadevbhatta4181 Жыл бұрын
शुदुर पश्चिम को सान डेउडा गीत स्वर सम्राट का राजा लाई इन्द्रेणी मा बधाई छ🎉❤🎉❤🎉
@krentertainment4339 Жыл бұрын
Our respected most famous deuda singer Buban dahal he is a most popular in far westen region । Respect all deuda lover ❤❤ आफ्नो कला संस्कृति को जगेर्ना गर्नु हाम्रो दायित्व हो 🙏🙏
@rameshbskm5346 Жыл бұрын
भुबन दाहाल सुदुर पश्चिमका राजा अाज उनकोयो मिटा मिटा गित सुन पाय यसरीनै हाम्रो कला संस्कृति को जगेर्ना गनुपर्छ भुबन दाहाल is my favorite singer love you 😢❤❤
@subashbcsubashbc Жыл бұрын
सुन्दर सुदुरपश्चिम देउडा का राजा भुवन दाहाल दाई लाई उच्च सम्मान छ
@dipakkapadi9429 Жыл бұрын
धन्यवाद ईन्द्रेणी टीमलाई आज हाम्रो सुदूर पश्चिमको डेउणा कोराजा लाई ईन्द्रेणी मा बोलायकोमा 🙏🙏
@lomanpariyar Жыл бұрын
आहा मन को इच्छा पूरा भयो 😍😍चलचित्रमा राजेश हमाल लोक दोहोरिमा राजु परियार देउडा मा भुवन दाहाल महानायक हुन्😘😘😍😍😍
@kishanban4037 Жыл бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर कृष्ण बजगाई बहिनी जय भगवान् 🎉🎉
@jonamkunwar8869 Жыл бұрын
भुवन दाहाल,प्रकाश थापा,लाल बहादुर थापा,अन्तराम बिस्ट यिनै हुन हुन स्वरका धनी।
@lalitthapa9183 Жыл бұрын
आज मेरो मन पर्ने भुबन दाइ इन्द्रेणी आउदा सारै खुसी छु love u daai
@prakashluhar9611 Жыл бұрын
Dherai ramro
@MohanBhatta-zw4km Жыл бұрын
देउडा का राजा भुवन दाहाल सबै गाउ घरका मुटुमा बसेका दाईलाई आज देखन पाउंदा अत्यन्तै खुसी भाको छु ! जय ६ इन्द्रेणी को
@SeserKumarАй бұрын
नमस्कार मेरो सबैजनालाई आज भोबन दादा इन्द्रेणीमा आउँदा साह्रै खुसी लागेको छ र देउडाका सम्राट हैन राजा भन्नुपर्छ हाम्रा दाजुलाई धेरै धन्यवाद इन्द्रेणी टिम लाई पनि धेरै धेरै धन्यवाद मनाइदेखि सम्मान गरेको छु। यस्ता राजा बसिरहेका हुन्छन् र बोलाइदिनुभएकोमा धेरै धेरै धन्यवाद कृष्ण दाजुलाई❤❤🫶🫶🫶🫶🫶👍🪷🪷🌹
@pujaraharish183 Жыл бұрын
सुन्दर मेरो सुदुरपश्चिम को अनमोल हिरा बरिस्ठ गायक भुवन दाहाल प्रती उच्च सम्मान अनि सद्भाव शुभेच्छा 🎉🎉🎉🎉❤❤❤❤❤❤
@AKVinesNepal Жыл бұрын
स्वर सम्राट भुवन दाहाल My favourite ♥️🔥 Deuda singer🎉
@krishnajajarkote3324 Жыл бұрын
धेराइ खुसी लाग्यो भुबन दाइ लाई इन्द्रेणी म देख्ना पाउँदा मेरो बर्सौ देखिको सपना पूरा भयो❤❤❤❤धन्यवाद इन्द्रेणी टिम कृष्ण दाइ लगाइत सबाइ म नमन छ❤❤❤
@premmusicdeuda3014 Жыл бұрын
धेरै खुसी लाग्यो डेऊडा किंग भुवन दादा लाई इन्दे्रणी मा देखेर अईले समम का एक मात्र डेऊडा राजा भुवन दाहाल दाई लाई सम्मान सहीत नम्सकार ❤❤❤
@nabarajnepali7346 Жыл бұрын
देउडा गित को राजा इन्देर्णी मा देख्दा खुशी लाछ गित जुन सुन्यो तेहि मनपर्छ झनै राम्रो त पिरतिको नाउचलेको
@21.11k Жыл бұрын
लामो समय पछि बल्ल आज डेउडा गीत का राजा भनेर चिनिने उहीँ भुवन प्रशाद दाहाल दाजु लाई धेरै धेरै सम्झना र बधाई छ ❤❤❤
@nareshbahadur1449 Жыл бұрын
धेरै दिन पछि को पर्खाइमा इन्द्रणी बरिस्ठ गायक भुवन दाहाल देख्दा एकदमै खुसी लाग्यो ❤❤❤🙏🙏🙏
@rameshkhadka7270 Жыл бұрын
@Ramesh Khadka:मौलिक लोकदेउडा संस्कृति प्रती भुवन दाहाल काे लगाव र योगदानको उच्च सम्मान छ साथै आगामी साङ्गीतिक यात्राको पूर्ण सफलताको कामना छ
@mkr2934 Жыл бұрын
वाह बल्ल गर्भ लाग्यो आज देउडा का राजा
@basantaneupane8354 Жыл бұрын
देउडा गाएक सम्राट भुवन दाहाललाई ईन्द्रेणीमा देखि उनका देउडा गित सुन्न पाउदा म जती लाखौ दर्शकलाई आनन्द र खुसी लागेको छ धन्यवाद कार्यक्रम ईन्द्रेणीलाई❤
@subasbista9699 Жыл бұрын
कुनै समय थियो रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलबाट यी गित सुनेको याद दिलायो र पुराना दिन हरु याद दिलायो 😪😪💓💓💓🇳🇵🇳🇵🇳🇵जय मात्री भुमी जय डोटेली गित संगीत 💓💓🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@budhaofcreater7556 Жыл бұрын
❤❤❤
@drojha77 Жыл бұрын
झिक्कै झिक्क धन्यवाद प्रिय दाइ कृष्ण कडेल र देउडाका बादसाह प्रिय भुवन दाहाललाई। देउडा हाम्रो संस्कृति र सभ्यताको जननी हो । हाम्रो पहिचान हो। यो कर्म निरन्तर चलोस।
@ganeshbhatta8817 Жыл бұрын
Waw सुदुरको हिरा आज इन्देणी मा देख्न पाइयो खुसी लाग्यो
@amarsing3997 Жыл бұрын
सुदुर पश्चिम का कलाकार त्योपनि भुवन प्रसाद दाहाल लाई idreni मा देख्न पाइयो सारै खुसी लाग्यो //जय इन्द्रेणी जय सुदुर पश्चिम //
@shivarajjoshi8209 Жыл бұрын
राजु परियार दाइ र भुवन दाहाल दाइ ला इन्द्रेणी मा सङ्गै देख्ने ठुलो रहर छ पुरा होस इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद 🙏जय गित जय संगीत 🇳🇵❤️
@budhaofcreater7556 Жыл бұрын
❤❤❤
@ganeshsilal8554 Жыл бұрын
आहा कति राम्रो सोर डेउडा का राजा हुन
@madankunwarr1721 Жыл бұрын
मेरो कमेन्ट पढने जतिलाई पशुपति नाथले रक्षा गरून।
@padamdahalnirdosh3360 Жыл бұрын
सारा नेपाली संगीत प्रेमी एबम् देउडा❤ रूचाउनेहरुको मन् मुटुमा बसेका आदरणीय दाजु भुवन दाहाल लाई धेरै समयपछि media मा देख्दा खुशी लाग्यो🥀❣️🙏😘#जय_नेपाली- देउडा_सङ्गीत 🇳🇵🇳🇵🇳🇵🇳🇵
@Bimal-d7p Жыл бұрын
सुदुरपश्चिम डउडा राजा हुन भुवन प्रशाद दाहाल खुसि लाग्यो दाजु किष्ण कँडेल धेरै धेरै धन्यवाद अब गायिका हरिना साउँद पनि देख्न पाईयाेस
@kailashbista4534 Жыл бұрын
देउडा का राजा भुवन दाहाल ❤❤
@ganeshkhadka2891 Жыл бұрын
आहा उधुम्मै मज्जा आयो!देउडा गीतका हस्तीको उपस्थितिले आज ईन्द्रेणीको रौनकता बढेकोछ।देउडा गीतमा एकछत्र राज गर्नुभएका भुवन प्रसाद दाहाललाई ईन्द्रेणीमा देख्न पाउँदा अत्यन्तै खुशी लागेकोछ।
@achhamidambardhami7784 Жыл бұрын
भुवन दाजु का गित इन्द्रेणी मा सुन्न पाउँदा धेरै खुसी लाग्यो
@ganeshshilal9127 Жыл бұрын
मेरो मन पर्ने गायक धन्यवाद इन्द्रेणी टिमलाई
@Lalbahadurchhetrijora Жыл бұрын
आहा हाम्रो सुदुर पश्चिम का सान देउदाका राजा भुवन दाहाल जि लाई इन्द्रेणी देख्दा येति मिठा गीत हरु सुन्न पाउँदा सारै खुशी लागे को छ आहा ❤️❤️❤️❤️🌹🌹🌹🌹🙏🙏🙏
@PadamBist57 Жыл бұрын
सुन्दर सुदूरपश्चिम का स्वर सम्राट भुवन दाहाल ज्युलाई इन्द्रेणी मा देख्न पाईयो खुसी लाग्यो❤️❤️❤️ ❤❤
@upendrabambam-zn7ur Жыл бұрын
ईन्द्रेणीमा देखेपछि निकै खुसि लाछ मलाई धन्यवाद सबैलाई
@gopalkhatri2229 Жыл бұрын
आहा आज खुसी लाग्यो झापा मोरङ पनि देउडामा झुमेको देख्दा जय गित जय संगीत जय नेपाल जय इन्द्रेणी ❤❤❤❤❤❤
@saranmalla210 Жыл бұрын
कठै कठ न्याउली र कोइली का संदेशक देऊडा सम्राट भुवन दाहाल ज्यूको स्वर र लय अझैं पनि उस्तै रैछ । इन्द्रेणीप्रति धन्यबाद र आभारी छु 🙏🙏🙏🙏🙏🙏
@chandaradhami3923 Жыл бұрын
सुदुरका देउडा सम्राट स्वरका धनी दाइ भुवन दाहाल प्रती उच्च सम्मान छ❤❤❤
@nirajandhami6238 Жыл бұрын
सुदूरपश्चिम देउडा र नेपाली दोहोरी का सान हाम्रो अग्रज व्यत्ती भुवन दाहाल सर लाई कोटि कोटि नमन सर 🙏🙏🙏तपाईं कला बाट अब आउने नया पुस्ता यस्तै हाम्रो सुदूरपश्चिम को कला सस्कृती लाई अगाडी लिन छन भन्ने आशा राखेको छु सलाम छ सर।
@krizaljoshi4161 Жыл бұрын
देउडाको राजा सुदुरपक्षिमको नक्षेत्र सबैको मनमुटुमा बस्न सफल भुवन दाइलाइ उच्च सम्मान ।।।
@BirndraThapa10 ай бұрын
आहा सुदूर पसिमको सान हो तपाई कठै दैन आज खुसि लाग्यो हजुरलाई ईन्दरेणि देख्दा
@rameshadhikari1743 Жыл бұрын
दोहोरी का राजा भुवन दाहाल दाजु लाई धन्यवाद छ
@yogendrakapadi9200 Жыл бұрын
धेरैइ बर्ष पछि आदरणीय ब्याक्तित्वको मुहार र आवाजमा यो चमकता देख्न पाइयो निकैइ खुसी लाग्यो र यो खुसी प्रदान गरिदिनुभयकोमा समग्र इन्द्रेणी परिवारलाई हार्दिक नमन्🙏😘❤️
@rohitlalpratikhse7200 Жыл бұрын
नेपाली लोक दोहोरी अनि देऊडा का समराट भूबन दाई को आज इन्द्रिनी मा आवाज़ सुन्दा एकदम खुशी लाग्यो 🙏🙏🙏❤
@TekDeuba-g4g7 ай бұрын
धेरै धेरै धन्यवाद छ इन्द्रेणी लाई हाम्रा सुदुर का सान देउडा गायक भुबन दाहाल ज्यु लाई ❤❤❤
@saritabhatinda3548 Жыл бұрын
धेरै दिन पछि डेउडा का राजा भुवन दाहाल को आवाज सुन्दा आँखा बाट आँसु झरेकै पतै पायन 😂😂 सुदुर पश्चिमको सान दाजु भुवन दाहाल
@chandrabist4991 Жыл бұрын
डेउडा मा यत्तिको छाप छोड्ने मान्छे आज सम्म कोहि जन्मेको थिएन जन्मनेवाला पनि छैन। हाम्रो सुदुरपश्चिम, डोटि,को आदर्श बासी हाम्रै छिमेकी देउडाका राजा गुरु भुवन दाहाल लाई सधै भन्दा आज फरक प्रस्तुती मा देख्दा खुसी लाग्यो।
@kuberbudha5443 Жыл бұрын
धेरै धेरै धन्यवाद ईन्देणी टिमलाई 🎉 कृष्ण कणेल सरलाइ हृदय देखि नै नमन 🙏भुवन दाहाल सरलाई ईन्देणीमा देख्न पाईयाे । 🎉🎉जय भुवन दाहाल जय लाेकगित जय सँगित जय देउडा जय सँस्कृति जय ईन्देणी जय नेपाल🙏❣️ जय सुदूरपश्चिम 🙏
@pardipbogati7745 Жыл бұрын
❤❤❤❤❤
@yogendrakunwar8044 Жыл бұрын
आहा आज यो प्रदेशको भुमि बाट भयनि आफ्नै गाऊं बस्तिमा भयको महसुस भयो स्वर सम्राट भुबन दहाल दाजु ❤❤
@reshbahadurkunwar Жыл бұрын
Namaskar Amazing Indreni program
@taraniprasadbhatta6044 Жыл бұрын
धेरै खुसी लाग्यो भुवन दाहाल लाई इन्द्रेणी मा देख्दा जय सुदुर ❤
@gobindakhadka3225 Жыл бұрын
आज धेरै पछि येउटा इच्छा पूरा भो जय इन्ड्र्नि
@SitaRamAwasthi-md3qs Жыл бұрын
आज ईन्द्रेणीको यो भाग मेरो लागि विशेष भयो।
@bhanubhatta8186 Жыл бұрын
देश भरि का बिभिन्न ठाउ को कला सस्कृति लाई एउटै माला मा उन्ने ईन्द्रेणि टिम लाई धन्यवाद ❤❤❤❤🎉🎉🎉🎉
@avagipooja1218 Жыл бұрын
आहा हाम्रो सुदुर पश्चिम काे डेउडा काे राजा आज इन्देनी मा देख्न पाउँदा धेरै खुसी लाग्यो हाम्रो गाउँ काे डोटी काे भुवन दाहाल uncle 💖💖
@nepalimanbirbaduwal2731 Жыл бұрын
बहुचर्चित देउडा गायक भुवन दाहाल ज्यूलाई इन्द्रेणीको मंचमा देख्न पाउँदा सारै खुशी लाग्यो।
@JanuThapa-s1q Жыл бұрын
सोर सम्राट भुभन दाजु।।
@shankartikhatari7580 Жыл бұрын
भुवन दाजु का एकल प्रस्तुति हरु अझै सुन्ने धोको छ।।
@indrabist8676 Жыл бұрын
देउडा गीतका धरोहर देउडा स्वर सम्राट भुबन दाहाल दाईलाई कार्यक्रम इन्द्रेणि देख्न पाउदा धेरैदिनको इच्छा पुरा भयको छ।
@BishalShing-s8g Жыл бұрын
😢😢😢 yad aayo uhe puranu din ko paschim highly popular singer bhuwan daju❤❤
@Narendraraj-z3f Жыл бұрын
एउटा इच्छया पूरा भयो सलाम छ इन्द्रेणी कृष्ण कडेल दाइ सुदुरका सान आदरणीय बरिस्ठ देदउडा गायक भुवन दाहाल ज्यु धेरै सम्झना छ
@RiyajBhujel-d9p Жыл бұрын
देउडा गितका स्वर स्मराठ भुवन दाहाल लाई उच्च सम्मान
@झरनाम्युजिक Жыл бұрын
इन्द्रेणी मा भुबन दाहाल लाइ हेर्ने ठूलो धोको थियो आज पुरा भयो धन्यवाद छ सम्पुर्ण इन्द्रेणि परिवार लाई
@DarchulaMusicMedia Жыл бұрын
सुदुर पश्चिम का स्वर सम्राट!देउडा गायक भुवन दाहाल!सर लाई बधाइ छ!सुदुर को सान!💞💞
@GagansinghKarki Жыл бұрын
देउडा गीतका सम्राट डोटीका सान भुवन दाहाल प्रति सम्मान र सलाम
@JeevnrajAdhikari Жыл бұрын
आहा राजा भनेको राजा नै हुन्छ ❤❤❤❤ My favourite Singer Bhuwan Dahal ji Iam very happy today ❤❤
@lokrajtimilsaina8625 Жыл бұрын
आहा कति सुन्दर अनि रमणिय दृश्य आज हाम्रो दाजू हाम्रो समाजमा पिछडिएर रहेका हाम्रा संस्कृति हाम्रो इन्द्रेणि मार्फत एक झल्को देख्न पाउँदा निकै खुशी भएका छौं फेरि पनि पूरानो भवन दाहाल भनेर चिन्न पार्इओस सबै देश बिदेस बाट❤❤❤❤
@jayarokaya1770 Жыл бұрын
जसरी राजु परियारलाई लोकदोहरी का राजा भनिन्न्छ नि त्यो भन्दा धेरै सुदुरपश्चिम डेउडा तथा ठाडिभाका का राजा भनेर चिन्निने एक पागल प्रेमी हुन भुबन प्रसाद दाहाल कृष्ण कडेल दाजु तपाइले इन्द्रेणी मा अथितीको रुपमा बोलाउनु भएकोमा धेरै धन्यवाद 🙏
@harkbohara601 Жыл бұрын
धेरै पछि भुवन दाहाल लाई लाइब कार्याक्रमा देख्न पाईयो धेरै धेरै धन्यवाद इन्द्रेणि टिमलाइ भुवन दाईको गीत सुनेर रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायल बाट सुन्दा को याद आयो❤❤❤❤best wishes brother चाँडै नयाँ देउडा सुन्न पाइयोस् शुभकामाना
@tekrajbk5538 Жыл бұрын
देउडा का बादशाह पश्चिमेली सान भुवन प्रसाद दाहाल ❤❤
@bhojrajbhatta38673 ай бұрын
करिब ३ वर्ष अघि प्रिय दाजु भुवन दाहालसंग आफ्नै घर नजिकै भेटेका थियौ। एक दिन फेरि हजुरलाई भेट्ने छु ❤ सुदुर पश्चिमका गहना❤
@rajbiswakarma6186 Жыл бұрын
देउडा गीत का राजा भुवन दाहाल दाजु नमन ❤
@bimalasing Жыл бұрын
बल्ल आज मजा आयो भुवन दाई को सोर सुन्न पांउदा ❤❤❤ you dada
@myquotes111 Жыл бұрын
सुदुरका तारा देउडा का बादशाह भुवन दाहाल लाई इन्द्रेणीमा देख्न पाउँदा अत्याधिक खुसी लागेको छ। यो यात्रा यसरी नै निरन्तर अगाडि बढ्दै जाओस्
@reshamsaud3124 Жыл бұрын
डोटी जिल्लामा जन्मेका सुदूरपश्चिम नेपालका स्वरका सम्राट सुदूरपश्चिमेली का मनका ढुकढुकी वरिष्ठ देउडा गायक भुवन प्रसाद दाहाल लाई आज ईन्द्रेणी मा देख्दा र सुमुधुर स्वरले भरिएको आवाज बाट देउडा गित सुन्दा मनै भक्कानियो र आँसु झरेको थाहै भएन धन्यावाद कृष्ण कँडेल दाजु लगाएत ईन्द्रेणी टिमलाई साथै अमिट सम्झना देउडाका राजा भुवन प्रसाद दाहाल ज्यू म डोटी जिल्ला घर भई हाल भारतको व्याग्लोर देखि
@NabinSingh-q8o Жыл бұрын
धेरै खुसि छु अादरणिय दाइ लाई ईन्द्रेणि मन्चमा देख्दा😘😘