देउवाको स्टेजमा पाँडेको हास्य व्यंग्य कम्युनिष्ट जस्तो कसरी कांग्रेस भयो Pande VS Deuba

  Рет қаралды 1,348,861

Sunaulo Nepal TV

Sunaulo Nepal TV

Күн бұрын

sunaulo nepal online प्रालि द्वारा उत्पादित सुनौलो नेपाल टिभी you tube च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ l
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
Phone - 01 - 4358856
Official Facebook - / sunalonepal.co - / talai.k.ko.m. .
Official website - www.sunaulonepa...
Follow us onTwitter:
/ nepalsunaulo
contact us in email -sunaulonepalnews@gmail.com
Phone - 01 - 4358856
थप समाचार तथा जानाकारीको लागि : www.sunaulonepa...
sunaulo nepal sunaulo nepalsunaulo nepal sunaulo nepal TV sunaulo nepal TVsunaulo nepal TVsunaulo nepal TV

Пікірлер: 358
@chhabilal8851
@chhabilal8851 5 жыл бұрын
राम्रो छ ।
@saritalamichhane4073
@saritalamichhane4073 5 жыл бұрын
शेरबहादुर देउवा पनि हासेको देखियो ल बधाई छ कलाकार पाडे लाई
@भानबाहादुरसाउद
@भानबाहादुरसाउद 2 жыл бұрын
यो कमयडि। गराएर कांग्रेस vote पाउनेवाला छैन
@sushil7567
@sushil7567 Ай бұрын
गणतन्त्र सङ्घीय लोकतान्त्रिक मसानघाट जय नेपाल पशुपतिनाथ मुक्तिनाथ युबालाइ साथछ जय नेपाल
@DebenChamling
@DebenChamling 9 күн бұрын
D
@bishnubudhaxtree5663
@bishnubudhaxtree5663 5 жыл бұрын
खतरा छ हो पाडे हजुर बाजे र जिक्री सोल्टिको कमेटि
@niranjanbhandari712
@niranjanbhandari712 5 жыл бұрын
Nice
@narayanblon9374
@narayanblon9374 5 жыл бұрын
हाम्रो काभ्रे राम्रो काभ्रे 🌹🙏 जय नेपाल
@shantakhadka2047
@shantakhadka2047 5 жыл бұрын
म पनि कुनै समय नेपाली काङ्ग्रेसमा सक्रिय थिए। काङ्ग्रेस भित्र देखिएको बिचलन, नाताबाद, कृपाबाद, भ्रष्टाचार, अधिनायकबाद, पुरातनबादी र परम्परागत सोच, चम्चागिरी, धुपौरे प्रथा, कुहिएका गन्हाएका नेताहरुको हालीमुहाली आदिबाट रुष्ट र निरास भएर अहिले स्वतन्त्र तटस्थ नागरीकको रुपमा बसेको छु!! म जस्ता हजारौ लाखौ शुभचिन्तक र कार्यकर्ता काङ्ग्रेसबाट बाहिरीसकेका छन!! बिपीको प्रजातान्त्रिक मुल्य मान्यता र सस्कारमा हुर्किएका हामी न अरु पार्टीमा सजिलै समाहित हुन सक्छौ न त यहि थोत्रो, मकाएको, लोसे निकम्मा बुढाखाडा भएको, गन्हाएका भ्रष्टाचारी सलबलाएको, क्रान्तिकारी र परिबर्तनकामी सोच नभएको पार्टीमा फर्कन सक्छौं!! दुइचार जना क्रान्तिकारी होनाहार, देशलाइ कायापलट गर्ने सामर्थ्य बोकेका युवानेताहरु त छन काङ्ग्रेसमा तर तिनीहरु पनि तिनै देउवा, पौडेल, सिटौला, महत, निधी, गच्छदार जस्ता पोचा, लोसे, ढुलमुले, दहीचिउरे, स्वार्थी, भ्रष्ट, रास्ट्रघाती, अबसरबादी नेताहरुको लंगुटी बनेका छन!! यिनै कुलङार नेताहरुले यत्रो इतिहास बोकेको काङ्ग्रेसलाइ कोमा मा पुर्याउन लागिसके!! अब पनि युवा काङ्ग्रेसीहरुले बिद्रोह नगरे काङ्ग्रेसको अस्तित्व समाप्त हुने निश्चित छ!!!
@UrmilaKarki-m5y
@UrmilaKarki-m5y 11 күн бұрын
Good
@rajkumarkunal2261
@rajkumarkunal2261 Ай бұрын
Babal xa paade solti
@suyograjpoudel
@suyograjpoudel 5 жыл бұрын
Babal cha comedy
@ghamandashahi7164
@ghamandashahi7164 3 жыл бұрын
शेर बहादुर देउवा केपि हावा भन्दा खतरा हो।
@chhatrashrestha6867
@chhatrashrestha6867 Ай бұрын
बबाल छ पाडे सोल्टी को कमेडी .... धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤
@sandeshghela3829
@sandeshghela3829 3 жыл бұрын
Jai nepal
@PrembahadurRana-i3x
@PrembahadurRana-i3x Ай бұрын
पाडे नभएको भए यिनि हरु भएको ठाउमा यि गधा बहेक अरु कुनै पनि हुने थिएनन।
@dipakdahal2078
@dipakdahal2078 11 күн бұрын
वा वा पान्डे हजुरलाई सलाम राम्रो
@tekbohara83
@tekbohara83 5 жыл бұрын
सारै राम्रो
@devmagar6095
@devmagar6095 5 жыл бұрын
आज यो कार्यक्रम हेरे मलाई लाग्त्यो जिग्री र पाडे एउटा देश को अझै धेरै अगाडि बढ्ने र समाज मा राम्रो सन्देस दिने कलाकार को रुपमा लाखौं जनता ले तेई रुपमा हेरिन्थ्यो तर आज यो कार्यक्रम पछि धेरै जन्ता को सपोट घट्छ भन्ने मेरो अनुमान छ देसको हुनाहार कलाकार पाटी को कार्यक्रम मा हिन्न नहुन्थ्यो भन्ने मरो ठम्याई छ ।।।।
@smarakshrestha4030
@smarakshrestha4030 5 жыл бұрын
U r Right mitra.
@kamlbhahadur9331
@kamlbhahadur9331 5 жыл бұрын
Damdaar padeji
@KhgendrKhrti
@KhgendrKhrti 8 ай бұрын
धेरै राम्राे लाग्याे है पाँडे सर❤❤❤❤❤
@HappyFlamingos-ls5tq
@HappyFlamingos-ls5tq Ай бұрын
🤩🤩
@RajBudhathoki
@RajBudhathoki 5 жыл бұрын
nice comedy pade g
@ShibnathRay-v3t
@ShibnathRay-v3t Ай бұрын
❤❤❤❤❤
@रोल्पालीमगर-द9न
@रोल्पालीमगर-द9न 5 жыл бұрын
किर्केट रंगशाला भन्दा हाम्रो रास्तिय खेल डन्डी ब्यु गराउन बनाएर बिश्वलाई डन्डी ब्यु खेलाउन सिखाउनपाए बिस्वले चिन्नेथियो तेतातिर कसै नेपालिको ध्यान कहिले गएन है
@hastachaulagain7990
@hastachaulagain7990 5 жыл бұрын
एउटै स्टेप धेरै प्रयाेग भइरहेकाे छ सरहरु । स्टेप चेन्ज गराै ।
@sitagurung3518
@sitagurung3518 Ай бұрын
Thank u comedy pande sir
@yubarajbc20
@yubarajbc20 5 жыл бұрын
जय नेपाल पाडे सोल्टि
@shivajithapabista2012
@shivajithapabista2012 5 жыл бұрын
Dhari ramro cha
@parbatiparbati4340
@parbatiparbati4340 Ай бұрын
Ma hola 5 years paxi video harako kati ramro aavinay danyabad
@grpnepal
@grpnepal 5 жыл бұрын
Pade is a great artist in Nepal.
@dilbahadurdhanuk9740
@dilbahadurdhanuk9740 5 жыл бұрын
nice
@7startvnepal536
@7startvnepal536 5 жыл бұрын
जहाँ पनि एउटामात्र मात्रा प्रस्तुती भयो !
@bishnurana3252
@bishnurana3252 2 күн бұрын
Sai ho
@prakashrazz2615
@prakashrazz2615 5 жыл бұрын
Super
@surajbk4632
@surajbk4632 5 жыл бұрын
अब रगङ्गसाला पनि जन्ताले बनाउनुपर्ने सरकारले के गर्ने हो त हामिबात उथायको कर ले ?
@pratikmagar3270
@pratikmagar3270 5 жыл бұрын
अचेल भद्रगोल किन आउदैन भनेको ? नेपाली काङ्ग्रेस को पुच्छर बनेर हिडिरहेका रहेछन् 👎️
@sanjulama7803
@sanjulama7803 5 жыл бұрын
काङग्रेसको हैसियत अब कलकार बिना सभा सम्मेलन गर्न पनि गरो रहेछ
@milanchhetrimilan9604
@milanchhetrimilan9604 5 жыл бұрын
अनी बद्री पंगेनी दाजू, पूर्खे बा कलाकार होईनन होला??
@chudamanibhandari2595
@chudamanibhandari2595 5 жыл бұрын
Thanks
@HarikumarGole
@HarikumarGole Ай бұрын
हसायो solti le❤❤
@KanchiGiri-of7tw
@KanchiGiri-of7tw Ай бұрын
Good kamedi good❤❤❤❤❤❤❤
@yubarajbc20
@yubarajbc20 5 жыл бұрын
पाडे जिग्री काउली ।।। जय नेपाल
@hikmatrokaya29
@hikmatrokaya29 5 жыл бұрын
पाँडे दाइ तपाईं काङ्ग्रेस हाे
@asmitathapamagar3079
@asmitathapamagar3079 4 күн бұрын
राष्ट्रको कलाकार भएर यसरी पार्टीको आंम सभा र पार्टीको कार्यक्रममा गएर प्रस्तुति दिनु यो राम्रो कुरो होइन। यसले कलाकारीको क्षेत्रमा असर पार्नेछ सायद मर्ने बेलामा प्वाक बनाउँछ भन्ने उखान सही हुन सक्छ।
@prakashbastola1045
@prakashbastola1045 5 жыл бұрын
Sarai ramro lagayo
@dipesh5180
@dipesh5180 5 жыл бұрын
यसरी छोरी मान्छेलाइ छुने काम नगरु है कलाकार भन्दैमा
@RamRamSingh-q1b
@RamRamSingh-q1b Ай бұрын
पाडे साेलटि नम्कार नमसकार साेलटि😂😂 कैराेजे बान खैहि साेलटि😂😂 अनि भिते ताेरफे खैहि😂😂अंनि बले कांगाे साेलटि😂😂😂😂
@tikaramupadhayay2339
@tikaramupadhayay2339 5 жыл бұрын
जुन कलाकार कुनै पाटिको झन्डा वाला कार्यक्रम मा जान्छ त्यो कलाकार लाइ बहिस्कार गरौ ✌✌✌
@सन्ताेष
@सन्ताेष 5 жыл бұрын
Tikaram Nirola ta mugi ja
@cpsigdel4651
@cpsigdel4651 5 жыл бұрын
देशको बुढो पाको, पुरानो दल अव हास्य कलाकार लिएर आम सभा गर्नुपर्ने अवस्थामा ! सायद स्रोता न आउलान् भनेर होला !! कन्त विजोग !
@BhimNarayanShrestha-p6q
@BhimNarayanShrestha-p6q 3 күн бұрын
धेरै हंसायो पांडे सोल्टी ‌डाम्ना ले😂😂😅😅
@SaradaSingh-k6j
@SaradaSingh-k6j Ай бұрын
Nice ❤❤❤❤
@omkantbaral6060
@omkantbaral6060 5 жыл бұрын
यस्तो पनि हुन्छ , हाँसो हो कि काँसो ? भएन यस्तो पार्टीको बेज्जेति मात्र नाँसो !
@harithapaliya413
@harithapaliya413 5 жыл бұрын
Xixixixicici yesto pani hunxa
@manbahdur-bz9fu
@manbahdur-bz9fu Ай бұрын
दामीछापाडे तपाईंको गीत र भाषण😬😬😬
@babasingh3397
@babasingh3397 5 жыл бұрын
पार्तिको कार्यक्रममा जनता बतुल्न हास्य कलाकार लाई निम्तो दिने आवस्था आईपरेछ त काङ्ग्रेस लाई
@surendrasapkota7362
@surendrasapkota7362 5 жыл бұрын
sahi ho
@yourpartner9589
@yourpartner9589 5 жыл бұрын
को बामे हो फेरि
@babasingh3397
@babasingh3397 5 жыл бұрын
@@yourpartner9589 बामे हैन हजुर असली जनता हो जनता ।
@Bindas317Top
@Bindas317Top 5 жыл бұрын
Haha
@RakeshSingh-fv9pp
@RakeshSingh-fv9pp 5 жыл бұрын
ramlai
@lokendraayer6096
@lokendraayer6096 5 жыл бұрын
जै नेपाल
@sabitamudbari4657
@sabitamudbari4657 5 жыл бұрын
I want to see our National everywhere in Nepal. Jai Nepal Jai Nepal
@Dhirajsongeetmagar055
@Dhirajsongeetmagar055 2 жыл бұрын
सबैको राम्रो हुन्छ
@lokendragulmeli7718
@lokendragulmeli7718 5 жыл бұрын
जय नेपाल पाणे सोल्टा
@karanjoshi4789
@karanjoshi4789 Ай бұрын
nepali Congress Moradabad
@panchabahadurtamang5745
@panchabahadurtamang5745 Ай бұрын
नेप्टे र चिम्से चाहि हो सियार हो बाहुन देखि
@TaKToKJ
@TaKToKJ 5 жыл бұрын
दुई हाप्ता भयो भद्रगोल किन आएन भनेको त कलाकार हारु सबै नेपाली काङ्ग्रेस पार्टी तिरा लागेको रछ र पो भातमारा हारु !
@hioppo6046
@hioppo6046 5 жыл бұрын
hahahahaha क्या सारो
@bindashsharma6912
@bindashsharma6912 5 жыл бұрын
बिचरा काङ्ग्रेस जनता सभा मा आउदैनन भनेर कलाकार हरु लिएर आएका छ्न सभा गराउनको लागि।।।।
@rupeshmagar3849
@rupeshmagar3849 5 жыл бұрын
Sahiiii
@ganeshneupaneofficial8488
@ganeshneupaneofficial8488 5 жыл бұрын
Pade ko fan yata aaynus hai Hamro Chanel ma babal comedy video haru xan
@shantiadhikari5587
@shantiadhikari5587 5 жыл бұрын
Nepal Tube korea b
@shukraadhikari8169
@shukraadhikari8169 5 жыл бұрын
Nepal Tube korea
@umeshpariyar8761
@umeshpariyar8761 5 жыл бұрын
Saii hoo
@egaadhikari250
@egaadhikari250 5 жыл бұрын
La ramro Jay Nepal
@mohanphuyal7507
@mohanphuyal7507 5 жыл бұрын
Hera haribijog. COmedy programme nai suru gare bhayo ni. Gayo nepali congress.
@lokchandra94
@lokchandra94 5 жыл бұрын
सबै ठिक छ तर काउली लाई स्टेज मा घोक्राउने मुन्ट्याउने अलिक शोभा दियन असत्ती पाडे😈😈😈
@binodbinod2928
@binodbinod2928 5 жыл бұрын
good pada soltli
@gopallimbu79
@gopallimbu79 5 жыл бұрын
मलाई त यो कार्यक्रम पटकै मन परेना
@KabirajBaBu-o2e
@KabirajBaBu-o2e Күн бұрын
Oh
@ktm5249
@ktm5249 5 жыл бұрын
गुन्डा च्यापेर राजनीति गर्ने काँग्रेस को पुरानै शैली थुइक्क काँग्रेस तेरो गति अब आउने चुनाबमा दिउसै टर्च बालेर काँग्रेस काहा छ भनेर खोज्नु पर्ला जस्तो छ।
@RadhaKarki-yn1rf
@RadhaKarki-yn1rf Ай бұрын
🎉🎉🎉❤❤😢😢Pandayba Bhashan hoin utpadan badau!!😊😊
@piremrawal7636
@piremrawal7636 2 жыл бұрын
Pade best
@BishalRai-j1k
@BishalRai-j1k 5 күн бұрын
Wawawawa 😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤
@kulrajsharma-qd8uk
@kulrajsharma-qd8uk Ай бұрын
बिकास गरउ नेपालम बचाच🇳🇵
@sushil7567
@sushil7567 Ай бұрын
झटारो र आँप आवोसहै पाडेजी
@megendrarokayamegendraroka6129
@megendrarokayamegendraroka6129 5 жыл бұрын
Are wa super comedy
@BoharaRam-j5z
@BoharaRam-j5z 2 ай бұрын
पाँडे सर बधाई छ
@rbulraiyoutubechannel5272
@rbulraiyoutubechannel5272 5 жыл бұрын
यो पार्टी को कार्यक्रम अलि ठिक भएन।यो खाली कलाकार बोलाएर जनता बटुल्ने काम मात्र भएको देखियो।
@hioppo6046
@hioppo6046 5 жыл бұрын
rebul rai १०१% sahi ho
@chudamanisapkota19
@chudamanisapkota19 Ай бұрын
यो पाण्डे डाम्ना पार्टीको प्रोग्राममा त्यो पनि गनाएको काङ्ग्रेसमा☠️
@favouriteplaces72
@favouriteplaces72 4 жыл бұрын
Pade di darsan
@alishbogati2066
@alishbogati2066 5 жыл бұрын
पाटी को झन्डा भको ठाउँमा चर्चित कलाकारको छाया नपरेकै राम्रो।।
@akkalbhandari3615
@akkalbhandari3615 5 жыл бұрын
बिचरा बामे तेरो राजाराम सुबोध कार्यक्रम गर्दै हिंड्दा कुन कुनामा बस्छौ
@ramshranthapa6758
@ramshranthapa6758 5 жыл бұрын
Kina
@rcbharat2
@rcbharat2 5 жыл бұрын
हो हुन त यिनी हरुको गरि खने भाडो यहि क्यारे
@pratikmagar3270
@pratikmagar3270 5 жыл бұрын
गरिखाने भाडो नै यहीँ हो ।
@yourpartner9589
@yourpartner9589 5 жыл бұрын
नेपाल मा गरि खाको कहाँ देख्न सक्छ्न त बामे हरु!
@Rozlamaii
@Rozlamaii 5 жыл бұрын
pub-g band भयपछि अामा वुबा साङ्गै बसेर गफ गरेकाे यकदमै मजाकाे रैछन । is sts right naw
@omkantbaral6060
@omkantbaral6060 5 жыл бұрын
यो कार्यक्रमको कुनै तुक छैन ! यस्तो पाराले कुनै देश बन्दैन ।
@devbhujel5285
@devbhujel5285 5 жыл бұрын
Sahi
@nepallotsofyaks4721
@nepallotsofyaks4721 5 жыл бұрын
Without comedians nobody come to political assembly. Better not to go in such programs. Kalakar haru party ko hunu hudaina.
@sulavmaskey4730
@sulavmaskey4730 5 жыл бұрын
Why
@aayushadhikari6388
@aayushadhikari6388 5 жыл бұрын
यो पाटिको झन्डा मुनि नगयको राम्रो कलाकार
@tamangsingtanrabin9462
@tamangsingtanrabin9462 5 жыл бұрын
jay nepal
@roshandhakal7049
@roshandhakal7049 5 жыл бұрын
JAY NEPAL
@bnhofficalvlogchannel4466
@bnhofficalvlogchannel4466 5 жыл бұрын
काँग्रेसको कार्यक्रममा मान्छे नै आउन छोडेछन् कि क्या हो पाँडे र जिग्रि लाई ल्याएछन् । बिचरा पाँडे र जिग्रिका फ्यानले ईज्जत् जोगाएछन् ।
@lifeadhikari2
@lifeadhikari2 5 жыл бұрын
अब पाँडे को हात समाउनु पर्ने अबस्थामा पुकेछ यो काङ्ग्रेस ।
@basantpandey7054
@basantpandey7054 5 жыл бұрын
अब पाडेजि लाई पनि नयाँ सरकार को नयाँ कानुन अनुसार कारबाही होला जस्तो छ ।।। इस्टेजमै पुरै मजाक बनाई देका छन त अरुको बिल्ला गरेका छन् । नयाँ संसोधित कानुन अनुसार त कसैको मजाक बिल्ला गर्नेलाई ५ वर्ष जेल सजाय हुने भन्ने सुन्नमा आको थियो।।😂😂😂😂😂😂😂😂 पाडे सोल्टी परे फसादमा 😂😂😂😁😁😁😂😂
@sagarbudthapa8961
@sagarbudthapa8961 5 жыл бұрын
I love you pade solti
@hardikbist8702
@hardikbist8702 5 жыл бұрын
Jay Nepal
@techacademy7131
@techacademy7131 5 жыл бұрын
अब नेता आउदा जनता भेला हुदैन तशर्थ जनता भेला गर्न एस्तै हास्य कलाकार को पो खाचो हुने भो त ।
@bidurthapa643
@bidurthapa643 5 жыл бұрын
हसाउने शैली ठिक छ तर बोल्ने शैली अलि पुगेन कि पाडे सरकार
@adityathakulla81
@adityathakulla81 5 жыл бұрын
Saii hoo saii hoo
@betteronline1
@betteronline1 5 жыл бұрын
आफ्नो बनिसकेको नाम र प्रतिस्ठा अन्त कार्यक्रम नै नपाउने जस्तो यसरी पार्टिको कार्यक्रममा लम्पसार भएर नगिराउदा नै राम्रो । मह जोडि ,दिपक दिप मुन्द्रे धुर्मुस सुन्तली माग्ने बुढा आज सम्म कुनै कार्यक्रममा नगएकै कारण सबैको प्रीय छन। यसरी आफ्नो तौल नघटाउनु
@kewaldc4477
@kewaldc4477 5 жыл бұрын
माग्ने बुढा चितवन मा नेकपा को चुनाबी सभामा उपस्थित भएको बिर्सीयो मीत्र
@kabichaudhary6961
@kabichaudhary6961 5 жыл бұрын
Hain e aayena bhane danak paune dhamki aayepachhi k garlan ta
@norainmagar9669
@norainmagar9669 5 жыл бұрын
Yo ramro vaen..vadragol ta kangresh po raix balla tha vo..1uta vew ghatyo aja dekhi
@pokharelb5369
@pokharelb5369 5 жыл бұрын
पाँडे ले काउली बुडी माथि दुर्व्यवहार गरेको मलाई पटकै मन परेन
@parshuramrai8994
@parshuramrai8994 5 жыл бұрын
काङ्ग्रेसि कलाकारहरुको हास्यब्यङ्ग्य होकि के हो यो यसो हेर्दा त एउटा पार्टी को झन्डा मात्रै फर्फराको देखिन्छ त 😎😎😎
@bahadurchhetri5821
@bahadurchhetri5821 5 жыл бұрын
Pade ले कुरा चाहि गरछ तर मान्छे लाई धेरै होचियाएर बोलछ छिछि
@rameshbahadurshahi4928
@rameshbahadurshahi4928 5 жыл бұрын
jaya nepal ok xa
@safalsharmasafalsharma2522
@safalsharmasafalsharma2522 5 жыл бұрын
देशको यस्तो चर्चित कलाकार कुनै एउटा पाटीको कार्यक्रममा जानु कती उचित होला?
@RajkumarAcharya
@RajkumarAcharya 5 жыл бұрын
safal sharma safal sharma बद्री पंगेनी ले मै पनि एमाले सै पनि एमाले गाउदै हिड्दा कसैलाई चिलाएन
@sudippokhrel6600
@sudippokhrel6600 5 жыл бұрын
यो कार्यक्रम ढाँचा परिवर्तन गर्नु पर्यो जहापनि एउटै दोरियो
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 8 МЛН
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,2 МЛН
버블티로 부자 구별하는법4
00:11
진영민yeongmin
Рет қаралды 15 МЛН
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 8 МЛН