देउवा-ओलीको जेल यात्रा अब कसैले रोक्न सक्दैन; RABI समातिएपछि उग्र बने DR. GOPILAL NEUPANE

  Рет қаралды 3,295

PNP MEDIA PVT LTD

PNP MEDIA PVT LTD

Күн бұрын

Пікірлер: 17
@Pnpmediapvtltd
@Pnpmediapvtltd 2 сағат бұрын
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
@Amarsewa-d1v
@Amarsewa-d1v Сағат бұрын
सहि सम्बाद सुनियो आज सहि कुरा हो सर
@faninarayansigdel2865
@faninarayansigdel2865 7 минут бұрын
अहा! शतप्रतिशत सही विवेचना र सुझावहरु!
@Bodhi.023
@Bodhi.023 3 минут бұрын
Solid interview ever....next level confidence, precise statements
@mukundagajurel3937
@mukundagajurel3937 Сағат бұрын
Dr. Neupane ji,your presentation is excellent and also People's voice Prof.Dr.Mukunda Gajurel
@prakashguragain3872
@prakashguragain3872 18 минут бұрын
न्न्यौ पाने सर रास्वपा को मेम्बर सबैले बन्नु पर्छ ।
@ananathsapkota2032
@ananathsapkota2032 2 сағат бұрын
यो सबै नाटक् र नौँट्कि मात्र हो, यो बेबस्था रहुन्जेल बारबुदेका मतियार ठुला माछाहरु लाई केहि हुनेवाला छैन, तिमि उस्तै मपनि उस्तै उस्तैउस्तै मिलेर खाँम् सुस्तै सुस्तै भनेजस्तै हो
@surajsilwal640
@surajsilwal640 51 минут бұрын
कहिले कहि हुँडारहरु मिलेर बाघलाईपनि केही समय जालमा पार्छन युवराजजि
@KeshavParajuli-m5u
@KeshavParajuli-m5u 19 минут бұрын
Purbagra Gopi jee ho
@RajuThapa-b1y
@RajuThapa-b1y Сағат бұрын
Pratisodh matrai ho Ravi sir ko lagi subah Sanket 84 ma pradhanmantri 💯
@SureshPrasad-k7l
@SureshPrasad-k7l 2 сағат бұрын
रवी लामिछाने त पक्राऊ गरेउ सरकार ८७ अर्ब खाने तिम्रा बा र दाई भाउजु का कार्यकर्ता असली सहकारी ठग कैले पक्राउ पर्नेछन्? सुसासन गनायो भ्रष्ट सरकार मुर्दाबाद 😡
@binodkumar-cq1pg
@binodkumar-cq1pg 32 секунд бұрын
एक्ज्याट्ली अलि धेर भयो 😂😂
@kulbahadurbasnet9314
@kulbahadurbasnet9314 Сағат бұрын
फापेकै छ राम्रा हैन हाम्रा नहेर्ने अभ्यास कहिलेबाट सुरु गर्ने हो? कि भनाइमा मात्र सिमित राख्ने हो? युवाका कलिला सपनाहरूमाथि तुषारापात, सन्ततिमाथि घात र छोराछोरीको भविष्य बिक्री गरेर चुपचाप बस्ने कहिलेसम्म? सहयोग र बिकासको प्रलोभनमा पारेर देशभित्र छिर्ने र आर्थिक रुपमा उपनिवेश बनाउने रणनीति झाङ्गिदै गएर अर्थव्यवस्था ऋणग्रस्त भएर राष्ट्रको सम्प्रभुतामै अतिक्रमण हुने हो कि भन्ने डर पैदा हुन थालेको छ। पद पाएपछि जे गरेपनि हुने, कुनै कुराको राम्रो ज्ञान सिपको आबश्यकता नपर्ने राजनितिक ब्यवस्था र नेत्रित्वलाइ कहिले सम्म बोकेर हिडने हो? राज्य दोहन गरि अकुत सम्पतिको उपभोग गर्नेहरुको बोलाबाला देशमा हुनु भनेको नक्क्ली शासन ब्यवस्था भन्न समेत सुहाउदैन​। जनमतको हुर्मत लिएर दिनदहाडै लुटेरा शैलिमा जिम्मेवारहरुनै लुटने कार्यमा सक्रिय छन​। सामान्य जनतालाइ कर र रिणको भारि थोपरि ठुला ठुला ब्यापारि उध्योगपतिहरुलाइ प्रचलित नियम कानुनको अपब्याख्या र पदिय जिम्मेवारिको चरम दुरुपयोग गरेर आफ्नो र आफन्तहरुको निजि स्वार्थको लागि काम गरेको छर्लङ्ग देखिन्छ​। २१ औ शताब्दि, सुचना प्रबिधिको युग​, मानव पुजिले सम्पन्न देश​, चाडपर्बको समय अन्तराष्ट्रिय बिमानस्थलमा आउनेको घुइचो हुनुपर्नेमा रुदै रुदै देश छोडनेको लामले राज्यका जिम्मेवारहरुको निन्द्रा खलबलिनु पर्नेमा झन खुशि भ​एर देशमा बिदेशि मुद्राको सन्चिति इतिहासमै नभ​एको रेकर्ड रह्यो भनेर दङ्ग परिरहेछन​। उध्योग धन्दा बन्द ब्यापार प्रति बिस्वास घटदै ग​एको देखिन्छ​। उत्पादन भन्दा बढि बजारिकरण बाट राज्य नागरिक सबैले कर राजस्व र कमिसन जम्मा गर्ने गरेकोले बैङ्कहरुमा ब्याजदर घटाउदा समेत रिन लगानि गर्न नसकेर रकम सन्चिति बढेको आङ्कलन छ​। भरखरको प्राक्रितिक प्रकोप र बाढि पैरोले अर्बौको क्षति भ​एको आकडा आइरहेको छ​। पिडितहरुको दुखमा सहभागि भ​एर काम गर्नुपर्ने सरकार सार्बजनिक जग्गा हडपेर ब्यापार ब्यवसाय गर्नेहरुको सरक्षणमा ढाल बनेर नागरिकहरुको आस्थामा समेत खेलबाड गरेर जिस्क्याइरहेछ​। गणतन्त्रको परिणाम सिद्दान्तलाइ दिमागको बाकसबाट फालेर हरेक राजनितिक पार्टिको नेताले आफ्नो मनभित्रको कुरा समाजको अगाडि छरपस्ट बनाइ छोरि, बुहारि, श्रीमति पोसेको, भाइ भारदार आफन्तहरुलाइ समानुपातिकको जहाजमा उडाएको छर्लङ्ग छ​। टेलिभिजनमा अनुहार देखाएर दुनियालाइ धोइपखालि गर्नेकोपनि हैसियत छर्लङ्ग देखियो। सहकारि र राहदानिले लखटेको लखेट्यै छ​। राजनितिक सिद्दान्त कता गयो गयो, कसैलाइ डोजर सङ्ग जोडिएको छ भने कसैलाइ ढुङ्गाको पर्यायबाचि बनाइएको छ​। सार्बभौमसत्ता भन्नु भन्दा माडवारि सत्ता भन्ने हो कि भन्ने छनक आउन थालेको छ​। जन आस्था र कानुनको धज्जि उडाएर सबैलाइ मुर्ख देख्नेहरुलाइ कानुनकर्मि र खेलको रेफ्रि बनाइएको छ​। खेलको रिङ बाहिर बसेर दादागिरि सैलिमा रेफ्रिलाइ खेल कल्लाइ जिताउने भन्ने आदेश दिएको प्रष्ट देखिन्छ​। तैपनि थप्पडि बजाउनेहरुको सङ्ख्या घटेको छैन भनेर अद्रिश्य शक्ति मक्ख परिरहे छ​। यस्तो गणतन्त्रलाइ फापेको छैन भनेर कसरि भन्ने, फापेकै छ​।
@uttamtandukar2982
@uttamtandukar2982 2 сағат бұрын
Jel kochanu matra hoinmarnu parxa
@GhamaanRai
@GhamaanRai Сағат бұрын
Partyka adhaxa, savapatee lai chahee kanun nalagne arulaichahee lagne yo rajsanstha jasto ho ra? Ganatantrama yesto hudaina hola, sadakma narabajee garera savapatee xutaina dabaab dinu kanunko upahas garnu ho.
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 67 МЛН
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 1,4 МЛН
Миллионер | 2 - серия
16:04
Million Show
Рет қаралды 1,5 МЛН
Yay, My Dad Is a Vending Machine! 🛍️😆 #funny #prank #comedy
00:17
Keynote Address by Carl Frey: AI in Action Conference 2024
56:07
Georgetown Center for Business and Public Policy
Рет қаралды 2,3 М.
Physics Club September 23, 2024
1:06:29
Yale Physics
Рет қаралды 7 М.
Visualizing 4D Pt.1
22:56
HyperCubist Math
Рет қаралды 874 М.
World‘s Strongest Man VS Apple
01:00
Browney
Рет қаралды 67 МЛН