देवी चन्द्रकलाको खुलासा: नेपाली केटासँग बिहे गर्ने, गोरु र मयूरको भित्री रहस्य | Chandrakala Sakhi

  Рет қаралды 183,950

Prime Times HD

Prime Times HD

Күн бұрын

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Devi Chandrakala Sakhi
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
RISHI RAJ DHAMALA
PRODUCER/ RESEARCHER
RISHI THAPALIYA
BROADCAST DIRECTOR
RAJU BHANDARI
CHIEF EXECUTIVE PRODUCER
BINA SHRESTHA
CTO
PRABESH GAUTAM
DOP
ROSHAN K. SHRESTHA
GRAPHIC DESIGNER
SUDHIR K. PANDEY
EPISODE EDITOR
SUDIP KHANAL
STUDIO PRODUCER
SAROJ RAWAL
RESHMA SHRESTHA
ENGINEER
KESHAV RAJ DAHAL
SUMAN CHAUDHARY
CHANDAN SAH
IT
NABIN NEUPANE
MCR
AASTHA THAPA
NIRUTA SHRESTHA
CHANDAN KUMAR PATEL
CHIEF MARKETING OFFICER
ANJAN LAMICHHANE
SALES & MARKETING
AJAR SHRESTHA
PARBAT RAJ KAFLE
CAMERA PERSON
SANJIT GOPALI
ASHISH KHANAL
RAJESH DHAKAL
ARJUN BHANDARI
SANAM TITAL
KAMAL SHRESTHA
RAVI MAHARJAN
SUBASH RAJBANSHI
SOCIAL MEDIA
TAPESH ZON BC
ROHIT SUNAR
HIMAL PANDEY
MAKE UP
UMESH SHARMA
SAPANA MAGAR
LOGISTICS
DHURBA DHAKAL
RABIN KUMAR DULAL
BIMAL KC
SUNITA NIRAULA
NIRMALA NEPAL
KAMALA KHADKA
NABINA NEPALI
SUSHILA NEPALI
DINESH TIMALSINA
LEBU RAJBANSI
MUKUNDA ADHIKARI
BALARAM SHAKYA
GOPAL PARIYAR
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#devichandrakalasakhi #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 403
@manjuyogainstrutor6698
@manjuyogainstrutor6698 6 ай бұрын
हरेक सब्दमा कती राम्रो वाणी ❤ देवी चन्द्रकला ❤ हजूरको वाणी सबैमा छाओस🩷🩷🩷🙏🙏🙏
@Nicenepal13
@Nicenepal13 6 ай бұрын
हाम्रो चेली लाई गरेको सम्मान देख्दा काडा नै फुल्यो ❤ गर्वले छाती चौडा भयो 😊 नेपाली हुनुको गर्व लाग्यो ❤ धन्य छ चेली ❤🙏
@madhabbhattarai8759
@madhabbhattarai8759 6 ай бұрын
अाज पहिलाेपटक ऋषिजीले एउटा असल सञ्चारकर्मीकाे भूमिका निर्वाह गरेकाे देखेँ । बधाई । सधैँ शिष्ट,मर्यादित,सहनशील भएर कार्यक्रम सञ्चालन गर्नुहाेला ।
@Laxmiee-l5y
@Laxmiee-l5y 6 ай бұрын
आराम ले बोल्नु भाको छ ऋषि जि के😂😂😂
@shambhupdpokharel4686
@shambhupdpokharel4686 6 ай бұрын
आज ऋषिजीले राम्रो गर्नु भाको छ । प्रश्न पनि तयार गरेर आउनु भाको रहेछ । सारै राम्रो
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan 6 ай бұрын
देवी चन्द्रकला सखी नेपालका लागि मात्र नभएर सन्सारकै लागि प्रेरणादायी एक महान नारी हुनुहुन्छ। पशुपतिनाथको प्राङ्गणमा हुन गएको कोटीहोम पाल्नु भै उहाले प्रवचन अथवा कथा वाचन गर्नु भएकोमा हामी सारा नेपालीहरू आभारी छौं। रिशी धमलाजिले उहाँ सग एउटा अन्तरवार्ता कार्यक्रम राख्नु भएकोमा धेरै धन्यवाद छ। मलाई उहाँ सगको अन्तरवार्ता सुन्न र हेर्न धेरै इच्छा थियो पूरा भएको छ। कथा वाचनमा कुनै शब्दलाई लिएर ट्रोल बनायो भन्ने सम्बन्धमा के भन्न चाहन्छु भने हाम्रो देशमा नैतिक शिक्षाको अभाव भएको छ। जबसम्म देशका जनताहरू नैतिकवान हुदैनन् देशको विकास हुनै सक्दैन। हरेकको दिमाग नकारात्मक बिचारले भरिएको छ त्यसैले राम्रोलाई लिनै सक्दैनन्। नराम्रोलाई छानीछानी लिने गर्दछ।
@rtmg5624
@rtmg5624 6 ай бұрын
@@Dilparsad-Syangtan bakhrale khayeko baali ra baahunle chalayeko desh kahilai bikaas hundaina, naitik navayeko ta yee brahmanharu nai hun ra yee imaginative storyteller nai hun, malai thaha chhaina syangdan vayera kasto maansiktako follow up gariraheko ho tapaile chahi lesson learn garnuparxa ra nindrabaata biujhanu jaruri xa, yesta bhramaatmak kura gardai deshko nadinala nala, ban jangal bechera deshlai kharani banaisakyo tapai kun duniyama haraudai xa, please wake up, getting too late to recover the situation of the country of Nepal.
@indradhakal7498
@indradhakal7498 6 ай бұрын
बिबाद मा तान्ने हरु ले तान्छ्न.. नेपाली चेली अधि बढेको मा उच्च- सम्म्मान छ.. जय होस
@durgadattadhakal8923
@durgadattadhakal8923 6 ай бұрын
देबि चन्द्रकलाको बिचार र क्षमताको उच्च सम्मान छु।
@mangalvishwakarma2511
@mangalvishwakarma2511 6 ай бұрын
नेपाली चेली लाई उच्च सम्मान ❤ छ
@harikrishnaghimire2152
@harikrishnaghimire2152 6 ай бұрын
नेपाली चेली चन्द्रकला नानु, आफ्नो बुद्धी, क्षमता, बक्तत्रित्व कलाले हाम्रो सानो, गरिव तर प्राक्रितीक सम्पदा साथइ सुन्दरताले भरिपूर्ण देश नेपाललाई सँसारका बिभिन्न देशहरुमा गएर सनातन धर्म र आध्यात्मिक चिन्तन बारेमा प्रवचनदीइ पारीचित गराएकोमा धन्यवाद तथा बधाई! समय परिवर्तनशिल छ। यो सँसारमा कुनै पनि चिज स्थाई र अपरिवर्तनिय हुँदैन। बेद, पुराण, भागवत, गीता आदी शास्त्रमा लेखे अनुसार एस्तो हुनु पर्छ उस्तो हुनुपर्छ भनेर तथा कथित विद्वान भन्छान। तर मेरो बिचरामा तेस बेलाका ऋषी मुनी, बेदव्यास आदिले लेखेका शास्त्रहरु, ज्ञान, उपदेश आदिहरु तेसबेलाको सिमितज्ञान,परिस्थिती साथै समयको आवस्यकता अनुसार लिपिबद्द गारेको हुनुपर्छ। तेसबेला यातायातका साधन, सँचार माध्यम, बैज्ञानीक प्रगती आदिको कमिले गर्दा टाढा टाढा सम्म जाने, घुम्ने, अध्ययन अनुसन्धान गर्ने अवस्था थिएन। शास्त्र्तमा लेखेका कुराहरु जुन अहिलेको परिस्थितीमा कामलाग्ने र मनन योग्य भएमा ग्रहण गर्ने र पुरातन बादी, अन्ध विश्वासी, कुरिती आदी जस्ता कुराहरु भएमा पारीत्याग गर्नुनै राम्रो होला। हालको प्रजातान्त्रिक युग र एक्काइसौँ सताब्दिमा त्यो नै बहुसँख्यक जनताको माग हो। तेस्तै इश्वर र धर्मको कुरामा विश्व बिख्यात बैज्ञानीकहारु: चार्ल्स डार्विन,आइस्याक न्युटन, स्टेफन हकिङस जस्ताले पनि धेरै बर्षको अध्ययन अनुसन्धान पछी ईश्वरको अस्तित्व स्विकारेका छैनन। तपाईंले पनि पढनु भएकै होला तत्कालिन भारतीय प्रधान मन्त्री पण्डित जवाहर लाल नेहारुले पनि इन्दिरा गान्धिलाई लेखेको पत्रमा ईस्वर र धर्मको कसरी प्रादुर्भाब भयो भनेर लेखेको पाईन्छ। पाखण्डीहरु भन्छन, बिधी शास्त्र अनुसार धार्मिक कार्यहरु गरे जनताहरु सुखी खुशी हुन्छन र देशको उन्नती साथै प्रगती हुन्छ। तेसो भए बिधर्मीहरु धेरै भएका देशहरु गरीब र दु:खी हुनु पर्ने हो! बिकसित देश हरु जस्तै स्विडेन, जापान, चाइना, नर्वे, डेन्मार्क जस्ता देशहरुले भर्मार प्रगती गरेका छन र ति देशहरुका जनताको सुखी सूचकाँक (Happiness Index) अरु धार्मिक देशहरुको भन्दा बढी छ। सँसारमा बिधर्मी मान्छेको सँख्या बढदै गएको छ। हाम्रो देश अहिलेको सँबिधान अनुसार धर्म निरपेक्ष राष्ट्र हो। कुनै पनि देशको सरकारको दायित्व र कर्तब्य भनेको आफ्नो देशका जनतालाई सुखी, खुशी, सम्ब्रिद्ध, शिक्षित र स्वस्थ राख्नु नै हो। तेसैको लागि जनताले आफ्नो कमाइ अनुसारको कर तिरेका हुन्छन भन्ने कुरा हामीलाई थाहै छ।
@mishreeshrestha6367
@mishreeshrestha6367 6 ай бұрын
नेपालकी छोरी चन्द्र कला सखीजी हार्दिक सम्मान व्यक्त गर्दछु।
@durgabastola1107
@durgabastola1107 6 ай бұрын
ऋषि दाइ तपाईं को योग्यता ले भ्यायन धार्मिक ब्याक्तित्व हरु सग अन्तरवार्ता लिनको लागि। तपाइले अन्तर्वार्ता लिने भनेको आची नेता हरुको मात्र हो।
@minbohara9925
@minbohara9925 6 ай бұрын
ठिक भनु भयो ❤❤
@123SHANKAR4SHORTS.
@123SHANKAR4SHORTS. 6 ай бұрын
नेपाली बहिनी लाई धेरै सम्मान ❤❤
@ashokvlogs11
@ashokvlogs11 6 ай бұрын
कति राम्रो बिचार ❤❤ कोटिकोटी नमन 💖💖राधे राधे
@bisnabhandari7412
@bisnabhandari7412 6 ай бұрын
हाम्रो नेपाल् कि कथा बाचिका देबि लाई धेरै धेरै सम्मान छ् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@foursidegamer2313
@foursidegamer2313 6 ай бұрын
पहिला तिमी नै हो धर्म मास्न नवारन को बल लगाएर लागि परेको अइले आएर कति मीठो कथा छ भन्दा लाज लागेन छ धमाला जि लाई
@durgabastola1107
@durgabastola1107 6 ай бұрын
उहाँ अहिले सुधृने बाटोमा हुनुहुन्छ
@bishikarana1861
@bishikarana1861 6 ай бұрын
Yekdam
@sanandandhakal1926
@sanandandhakal1926 6 ай бұрын
राधे राधे हाम्री नेपाली छाेरी लाई उच्च सम्मान
@premmishra4850
@premmishra4850 5 ай бұрын
पत्रकार धमलाजीलाइ धेरै धन्यवाद छ। विद्धुषी चन्द्रकलाको दिव्य सङ्गत र प्रेरणाबाट बल्ल धमलाजी आध्यात्मिक चिन्तनतर्फ अग्रसर हुन लाग्नुभएको छ । यो अन्तर्वाता शैली उत्तेजक नभएर संयमता प्रदर्शनकै कारण कार्यक्रम शोभनीय बनेकोमा म खुसी एवं आभार व्यक्त गर्दछु । जय होस् !
@AgniBdr.Sunuwar
@AgniBdr.Sunuwar 6 ай бұрын
साह्रै राम्रो शब्द चयन मीठो र सुमधुर वाचन भन्थे ऋृषी धमलाले हमला सहित भाषण दिएका थिए यस्तो रहेछ गोरुले मयुर खान्छ मयुरले सर्प आहा कति राम्रो शब्द चयन कति सान्दर्भिक परिभाषित✍️
@parbatipandey4138
@parbatipandey4138 6 ай бұрын
उत्कृष्ट विचार र प्रस्तुति !!!
@indirapanday2724
@indirapanday2724 6 ай бұрын
कस्तो राम्रोसँग आफ्नो बिचार प्रस्तुत गर्नुभयो तपाई सारै सरल र बिद्वान ब्यक्तित्व हुनुहुन्छ। तपाई लाई नमन छ।संसारमा नैतिकता ल्याउन र विकास गर्न यहाॅको प्रवचनले ठूलो योगदान मिल्नेछ।
@IndraBaral-wv9nu
@IndraBaral-wv9nu 6 ай бұрын
म त झन् धेरै खुसी छु माता मेरो बाबा पशुपतिनाथ को कथाको उल्लेख गर्दै आनन्द प्रदान गरिदिनु भएकोमा धन्यवाद टक्र्याउन चाहन्छु
@SmilingGazingIguana-ny3pq
@SmilingGazingIguana-ny3pq 6 ай бұрын
नेपाल कि छोरि चन्द्रकला जि लाई कोटि कोटि प्रणाम 🙏🙏
@YKMTechno-1981
@YKMTechno-1981 6 ай бұрын
वहाँको विचारलाई सलाम गर्छु। वहाँ जतिको विचार सबै चेलीमा महिलामा पुरुषमा केटा केटीमा होस् भन्ने चाहन्छु🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉।
@bhagwanghimire5857
@bhagwanghimire5857 6 ай бұрын
अतिनै महान चेली, कलिलै उमेरमा शास्त्रीय ज्ञान आर्जन गरेर संसारमा अध्यात्मिक चेतना फैलाउने उत्कृष्ट कार्य , हार्दिक नमन 🙏🙏🙏 तर जुन विषय संग सम्बन्धित हो त्यसै खालको अन्तरवार्ता लिनको लागि धमलाले अलिक अध्ययन गर्नुपर्थ्यो। धन्न ज्योति मगर लाई जसरि सोधेनन्, मलाई अलिक डर लागिरहेको थियो।
@nilprasadpokharel4495
@nilprasadpokharel4495 6 ай бұрын
हिन्दु सनातन धर्मशास्त्र र अनुयायी हरुले धारण गरेको धर्मले कुनै पनि प्राणी वा जगतलाई सकारात्मक सन्देश र असल व्यबहार दिनेछन् ,हाम्रा विदुषि चेली हरुलाई हार्दिक प्रणाम गर्दछु ।
@binoddhungana1612
@binoddhungana1612 6 ай бұрын
नेपाली चेली कथा बाचिका चन्द्रकलालाइ उच्च सम्मन छ गहन उत्तर सहितको इन्टर भ्यू राम्रो लाग्यो नेपाल प्रतिको माया नघटोस धन्यबाद !
@jayandraprasadsharma9313
@jayandraprasadsharma9313 6 ай бұрын
आह कति आनन्द ...हे देवी🙏💙🙏जय श्री राम❤
@shambhupdpokharel4686
@shambhupdpokharel4686 6 ай бұрын
कति राम्रो भनाइ यी कथा बाचिका । कस्तो तर्क संगत भनाइ
@jayantishah1325
@jayantishah1325 6 ай бұрын
हजुरकाे यतीराम्राे बाणीकाेलागी हार्दिक नमन , मुर्ख , अज्ञानी , अहंकारी , अभिमानी र पापीष्ट ब्यक्तिकाे अाचरण परिबर्तनकाेलागी याे अभियान सफल रहाेस 🙏🙏🙏🙏♥️♥️
@bishnupandey
@bishnupandey 6 ай бұрын
नेपाल कि सान चन्द्रकला सखी । अत्यान्त सुशील अत्यान्त संकारी , अति लक्षिन स्वभाव कि , ज्ञानि नारी ❤❤❤
@dillidevisapkota8779
@dillidevisapkota8779 6 ай бұрын
चन्दकला सखि को घरकहाहो यतिमिठो कलाहो धेरै धन्यबाद
@Ashasapkota40
@Ashasapkota40 6 ай бұрын
Permanent Kathmandu But Ahile London ma basdai aairahanu bhayeko cha ..aafno dharma, saskirti ,saskaar lai world saamu chinauna (Chandrakala sakhi ma naman)🙏🙏🥰
@breeze8908
@breeze8908 6 ай бұрын
नमन!! नेपाली चेली
@aoneajay
@aoneajay 6 ай бұрын
Great !!!! words !!!!! यसरी नै कोटीहोममा नेताहरुलाई उपस्थिती गराउने र सबै टेलीभिजनबाट पत्रकारहरुले देबीहरुलाई अन्तर्वाता लिने हो भने, देशको आधा समस्या समाधान हुन्छ, लौन यो कोटीहोम ३-४ महिना अरु लगाऔं !!! देशले परिवर्तन पाउछ /
@krishnakumarghartimagar2025
@krishnakumarghartimagar2025 6 ай бұрын
उच्च संमान छ चेली जति सुन्दरी हुनुहुन्छ बोली पनि उतिकै मिठो love you❤ जय श्री राम्🙏
@yuyutsudhamanoj
@yuyutsudhamanoj 6 ай бұрын
Outstanding interview with very high level of knowledge and experience ! Jay Shree ChandraKala Sakhi jiu! Jay Shree Ram! Jay Shree SadhGuruDev!
@SushilaMalla-t3l
@SushilaMalla-t3l 6 ай бұрын
पवित्र सोच, पवित्र विचार महान छौ हाम्री चेली सखी जय जय होस् सबैको ।
@khambasingkhadhka4153
@khambasingkhadhka4153 6 ай бұрын
सम्मान छ चेली ❤ विश्वलाई नेपाल र हाम्रो सनातन धर्मको प्रसाद बाड्दै हिड्नुभएको छ 🙏🙏
@bhimkc3612
@bhimkc3612 6 ай бұрын
सुन्दर सम्वाद ! नमन महान चेली !
@khadkasundas3315
@khadkasundas3315 6 ай бұрын
👏💥👏 kati mitho prastuti 👏💥 Dhanya xha timi nepali hami saboiki pyari cheli 👍desko gaurab baneu 👈 yo hami 3 karor nepaliko xaan ho" 👏 jai sri krishna 👏💥 Radhe Radhe 🌹🙏🇳🇵🙏
@arbindahal7230
@arbindahal7230 6 ай бұрын
राधे राधे माता जी❤❤❤❤❤
@ajitbasnet5101
@ajitbasnet5101 6 ай бұрын
जय श्रीराम ❤❤ नेपाली चेली प्रती उच्च सम्मान छ
@SumanKcAs
@SumanKcAs 6 ай бұрын
कती मधुर वाणी ! ❤जय श्री राम ! ❤
@RajendraKafle-k5w
@RajendraKafle-k5w 6 ай бұрын
धमला जी पहिले धर्म सस्कृतिकको ब्यापक बिरोध गर्नुहुन्थ्यो | अहिले आएर संरक्षण र सम्बर्धन तिर लाग्नु भएको छ ,खुशी लाग्यो | हाम्रो सस्कार ,परम्परा , र सनातनी धर्मको जहिले पनि सरक्षण गर्नुपर्छ |
@madanadhikari2175
@madanadhikari2175 6 ай бұрын
यति सानै उमेरमा यति धेरै ज्ञान बाड्न सफल नेपालकि छोरिलाई उच्च सम्मानःएक आध बक्रदृष्टि हुनेहरुले के भने भनेर पिर नलिन आग्रह।
@dhurbaaryal4151
@dhurbaaryal4151 6 ай бұрын
कति राम्रो बिचार 🙏🙏
@ShilpaNepal
@ShilpaNepal 6 ай бұрын
Kati mitho boli ani mahan soch ❤ salute to you devi chandrakala sakhi Lots of love ❤
@paramashivambu2270
@paramashivambu2270 6 ай бұрын
Aha kati ramro. Kudos meri Bahini. 🙏❤
@poozachhetri2811
@poozachhetri2811 6 ай бұрын
आहा! देवी हजुर किन यति दिव्य ? जति सुन्यो सुनिराखुम् जस्तो अन्तरहृदयदेखी नमन छ प्रिय चेली हजुरलाई 😍❤️🍀🌎️🌻
@dillirajpokhrel952
@dillirajpokhrel952 6 ай бұрын
Chandra Kala sakhi ko Jaya hos ! Thankyou ❤❤
@karnanalbo
@karnanalbo 6 ай бұрын
चेलीलाई सम्मान छ । 🙏💐💐💐
@AbhayDangol
@AbhayDangol 6 ай бұрын
Devi Chandrakala is a truly deserving storyteller in her profession. If you do not wish to listen to her stories, please keep quiet. Do not leave negative comments about her. She provides positive vibrations to all Hindus. 4o
@Rachana47
@Rachana47 6 ай бұрын
सम्मान छ नेपालि छोरोलाई ❤❤❤❤❤
@MinaShrestha-wt4oh
@MinaShrestha-wt4oh 6 ай бұрын
Aja pailo choti dhamalajiko vdo pura heriyo❤❤
@kedarpokharel393
@kedarpokharel393 6 ай бұрын
राम्रो अन्तर्वार्ता !
@shalurai8276
@shalurai8276 6 ай бұрын
Koti koti naman;nari shakti in beautiful world; beautiful words;beautiful thoughts.
@dilipdhital6042
@dilipdhital6042 6 ай бұрын
धमलाले गरेन हमला आज अचम्म भयो ।
@AnjilalimbuAnzee
@AnjilalimbuAnzee 6 ай бұрын
Dherai samman🙏🙏🎉
@DevakiChapagain
@DevakiChapagain 6 ай бұрын
नेपाली चेली लाई धन्यवाद ❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤छ
@Purna-v8n
@Purna-v8n 6 ай бұрын
❤ जय श्री राम ❤ राधे राधे❤
@KamalGhimire-lu4kq
@KamalGhimire-lu4kq 6 ай бұрын
❤❤❤❤❤❤ Jaya hos cheli ko
@rajukarki7665
@rajukarki7665 6 ай бұрын
सलाम छ सहि बिलेषण चन्द्र कला जी शुभकामना
@hirathapa4455
@hirathapa4455 6 ай бұрын
नेपाल कि छाेरि चन्द्कला लाई काेटी काेटी नमन🙏
@jamespradhan8107
@jamespradhan8107 6 ай бұрын
No one is perfect she’s doing great. Service Wish you all the best and God bless you always.
@hima6000
@hima6000 6 ай бұрын
You are great Chandra kala deviji 🙏❤️🙏
@hakthupeyakthumba3257
@hakthupeyakthumba3257 6 ай бұрын
ho raichha, nepali saskriti mahan raichha, gorule mayur khane
@dipenomkarkee6425
@dipenomkarkee6425 6 ай бұрын
नेपाली।चेलिलाइ धेरै।धेरै माया❤❤❤❤❤
@pariindianrestaurant7712
@pariindianrestaurant7712 6 ай бұрын
तपाही जस्तो छोरी लाई धेरै सम्मान छ ❤️🙏🙏🙏
@DurgaDhakal-p6n
@DurgaDhakal-p6n 6 ай бұрын
जय होस।
@laxmibasnet9261
@laxmibasnet9261 6 ай бұрын
प्रणाम सखी 💕🙏💕 जय श्री रामले यहाँको सदीक्षा पूरा गर्नु होओस् 🙏🙏
@bogamatidahal1814
@bogamatidahal1814 6 ай бұрын
Sarei ramro sarei mitho jabab dinu vayo devi ji lai koti koti pranam
@gitadiyali2448
@gitadiyali2448 6 ай бұрын
राधे राधे 🎉🎉🎉🎉🎉🎉
@mukundapaudel7687
@mukundapaudel7687 6 ай бұрын
यसैगरि अरू फोस्रो मस्तिमा लागेका युवा युवतीहरूको पनि दिमागम यस्ता कुरा पसोस र सद्बुद्धि आवोस्।
@nandathapa7987
@nandathapa7987 6 ай бұрын
नेपाली छाेरीप्रति हार्दिक सम्मान छ ❤
@mahendraneupane2594
@mahendraneupane2594 6 ай бұрын
धमला पत्रकार हुन तर पत्रकारीताकाे बिषयमा ज्ञान शुन्य छ जस्तो लाग्यो ,
@gitabhandari3506
@gitabhandari3506 6 ай бұрын
कति राम्रो विचार छ हजुर को जय श्री राम
@bharatkhatri6332
@bharatkhatri6332 6 ай бұрын
नेपाल यस्तो देश हो देश हो कि कसैको राम्रो भएको हेर्न चाहादैन यहाका जन्ताका हरू! खुट्टा तान्न माहिर छोै हामि जन्ता
@sushilaadhikary196
@sushilaadhikary196 6 ай бұрын
जय श्री राम🙏🙏। धन्य चन्द्रकला नानी💐💐💐💐💐
@susilashrestha3062
@susilashrestha3062 6 ай бұрын
Jaye shiree Ram 🌼🌷🌸🌹🌺🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@indiraghimire493
@indiraghimire493 6 ай бұрын
Jaya hos chandrakala sakhi 🎉🎉
@gangasapkota622
@gangasapkota622 6 ай бұрын
नमन नेपाली चेलीलाई 🙏
@chandrasingh314
@chandrasingh314 6 ай бұрын
आहा क्य मिथास्ले बोल्नु हुन्छ देबि चन्द्र कला जि देबि प्रतिभा भन्दा अति राम्रो बोल्नु हुन्छ देबि प्रतिभा ले हिन्दी मिसाएर बोल्नु हुन्थो व्हाले किलेर नेपाली भोल्नु भो❤❤❤❤❤
@ArZunUperkoti
@ArZunUperkoti 6 ай бұрын
कति राम्रो विचार !❤
@binashrestha2591
@binashrestha2591 6 ай бұрын
Thanks 👍🏽🙏🙏🙏🙏🙏
@bharatkhatri6332
@bharatkhatri6332 6 ай бұрын
सम्मान गरोै बिचार कति सरल र सोजि छिन बोलि बाटै थाहाहुन्छ मान्छे को चरित्र! सके सम्मान गरोै नसके कसैको अपमान पनि नगरोै🙏❤️
@gopalprasadpoudel3472
@gopalprasadpoudel3472 5 ай бұрын
Dari Dari Dhanyabad mata Devi Chandracala
@ramprasadparajuli3442
@ramprasadparajuli3442 6 ай бұрын
प्रात स्मरणीय प्रात वन्दनिय परम पुजनीय अनन्त श्री विभूषित जगतगुरु श्री रामानन्दचार्य स्वामी रामकृष्ण चार्य महायाेगी सिद्ध वावा सदगुरु देव भगवानको कृपा पात्र नेपाल आमाको सुपुत्री चन्द्रकला सखिको उज्वल भविष्यको कामना । जय श्री सिताराम।
@deepakmgr162
@deepakmgr162 6 ай бұрын
राधे राधे💐🙏
@sunilluitel7478
@sunilluitel7478 6 ай бұрын
Good luck
@st.brightdigital2415
@st.brightdigital2415 6 ай бұрын
धमलाको प्रश्न सोधने बौद्धिकता पूगेंन !! यी चेलीलाई कस्तो प्रश्न सोधेको क्या ? यी चेलीको अगाड़ी त धमला को औक़ात -२५% देखिंच !! राजनीतिकि प्रश्न सोधने ले यी चेली लाई कस्तो धामड़ प्रश्न गरेको ? तर कती सरल रुपमा उत्तर दिएकीछन !! ❤❤❤❤
@RameshKarki-rd6xj
@RameshKarki-rd6xj 6 ай бұрын
जय होस जय श्री राधे
@Ashasapkota40
@Ashasapkota40 6 ай бұрын
Chandrakala sakhi ma naman❤🙏
@krishnaKarkiofficial2024
@krishnaKarkiofficial2024 6 ай бұрын
हाम्रो नेपालकी माहान चेली ।
@gangarana8652
@gangarana8652 6 ай бұрын
Yesto hunu Parchha Katha Bachak👌Wow.Guru Kirpa nai ho MataJi.Shai Ram ani Radhe Radhe Sad Sahaib Einiharu Hindi Bhasa ma. Parbachan Dinchha Taaki Dherai Nepali🇳🇵lai Manpardaina Bujhadaina pani.
@SarswatiRegmi-ek9ut
@SarswatiRegmi-ek9ut 5 ай бұрын
Jay hos
@bimalakc9870
@bimalakc9870 6 ай бұрын
Radhe radhe 🙏🙏🙏🙏🙏
@ashishsaud3984
@ashishsaud3984 6 ай бұрын
Great
@minbahadurkami6904
@minbahadurkami6904 6 ай бұрын
हरे कृष्ण 🙏
@sabhyatagurung8324
@sabhyatagurung8324 6 ай бұрын
राधे! राधे!
@khemrajawasthi6423
@khemrajawasthi6423 6 ай бұрын
नमन गर्न चाहन्छु नेपाली चेली लाई ❤ तर पत्रकार ले को सङ्ग के कुरा सोध्नु पर्छ भने ग्यान नभाको ले अन्तरबार्ता नलिएको भए राम्रो
@narendrapandey8055
@narendrapandey8055 6 ай бұрын
Haude risi dhamala kaju kand khate ketiharu stideo ma magaune gaf cxatane majja line ta khate risi dhamala kaju kand
@InspireMythsYT
@InspireMythsYT 6 ай бұрын
Jai jai hoos dabiji
@jamuna1112
@jamuna1112 6 ай бұрын
अब नेताका भासण सुन्ने समय गयो , अब सुन्ने बुझ्ने ज्ञान् ध्यान को ।
Мясо вегана? 🧐 @Whatthefshow
01:01
История одного вокалиста
Рет қаралды 7 МЛН
On Air With Sanjay #051 - Rishi Dhamala
1:07:48
Sanjay Silwal Gupta
Рет қаралды 408 М.