देवी प्रतिभा भारत फर्कीनु अघि इन्द्रेणीमा, कोटिहोमका कलाकारले इन्द्रेणीमा तहल्का पिटे । १७.०४.०८१ ।।

  Рет қаралды 818,568

Indreni.Com

Indreni.Com

Күн бұрын

Пікірлер: 851
@jayakrishnahamal1332
@jayakrishnahamal1332 2 ай бұрын
नेपाल र नेपालीको सान देबि प्रतिभालाइ हार्दिक सम्मान । २/४ जनाले खुट्टा तान्दैमा केही हुदैन भगवान साथमा छन । राधे राधे साथै इन्देणीको जय होस ।
@pradyumnakarki4269
@pradyumnakarki4269 2 ай бұрын
नरोइ नरोइ कर्म भुमी जानू है देबि जि धेरै ठाउँ मा कथावाचन गर्नु छ टाइम टाइम मा खाना चाइ खानु है देबि जि खुट्टा तान्ने ले तान्दै गर्छन अझै शक्ति साली भयर कथा बाचन गर्नु है देबि जि नेपाल आमा कि प्यारी छोरी कसैको बहिनि कसै दिदी हामी सबै कि परम पुज्य देबि प्रतिभा जि लाई कोटि कोटि नमन धेरै धेरै माया
@laxmibista6687
@laxmibista6687 2 ай бұрын
Honi
@Defender-du7gr
@Defender-du7gr 2 ай бұрын
आध्यात्मिक गुरु देबी मां को कोमल चरणमा कोटी कोटी प्रणाम 🙏🙏 जती सुन्यो सुनौं सुनौं लाग्ने. महान नारी की अमृत बाणी 🙏❤🙏 जय ईन्द्रेणी जय कृष्ण दाइ जय श्री राधे राधे .🙏❤🙏❤🙏।
@meenalamichhane4488
@meenalamichhane4488 2 ай бұрын
माता देवी प्रतीभा जी काे इन्द्रेणीमा अागमन भएको छ राधे राधे 🌹💕 पबित्र इस्थल इन्द्रेणीमा मातालाई देख्न पाउदा धेरै खुसी छु जय राधे राधे🙏
@shibrajmagar5138
@shibrajmagar5138 2 ай бұрын
नेपाल किसान नेपालकी छोरी देवी प्रतिभा ज्यूलाई धेरै धेरै सम्मान राधे राधे हामी आफ्नो धर्म संस्कृति बचाइ राखौ हामी सबै नेपालीले 🙏🕉️
@nareshbhandari1428
@nareshbhandari1428 2 ай бұрын
आहा कुनै ब्याबसायिक गायिको भन्दा पनि लोकप्रिय आवाज राधे राधे जय हरे कृष्ण जय इन्द्रेणी जय कृष्ण कडेल ❤❤🎉🎉❤❤
@musicsansarnepal81
@musicsansarnepal81 2 ай бұрын
देवी प्रतिभा को आवाज मन पराउने काे को हुनुहुन्छ यता हाजिर हुनुहोस है 🎉❤
@tikaram1664
@tikaram1664 2 ай бұрын
स्वार्थमा फसी गुम्राह भएका नेपालीलाई कसैले पनि उल्टो र सुल्टो कथा बाचक सुनाई भर्मित गरि सक्छ एउटा भेडालाई जता लगायो उत्तै अरुभेडा कुद्ने गर्छन् उनलाई के सत्य होला थाहा नै हुँदैनन त्यस्तै भएका छन् हाम्राे ###🙏
@Semanta574
@Semanta574 2 ай бұрын
मपनी हु मन पर्ने 😍😍🎊🎉
@rkprime709
@rkprime709 2 ай бұрын
यो मुलाको काम नै हाजिर गराउने मात्रै हो की ? कति सालरी आउँछ हौ हाजिर गरे बापत???😂😂😂😂😂
@reemagc4147
@reemagc4147 2 ай бұрын
Me
@fzre5di300
@fzre5di300 2 ай бұрын
मलाई पनि मन पर्यो ❤❤❤
@GhanashyamKhatri1
@GhanashyamKhatri1 2 ай бұрын
अध्यात्मिक ,धार्मिक बन्नुपर्छ भने एक उदाहरण चेली देवि प्रतिभा । अत्यन्तै धेरै सम्मान र शुभकामना छ चेलि
@umadahal2951
@umadahal2951 2 ай бұрын
अहा कोटी कोटी नमन् माता देवी प्रतिमा यो मनबाट उच्च सम्मान हजुरलाई नेपालको छोरी साथै ईन्द्रेनी लाई बधाई छ🙏🙏🙏🙏
@gautamaayusha8567
@gautamaayusha8567 2 ай бұрын
हामी नेपालीको सान हाम्रो गौरव हाम्रो देशको गहना सुमधुर स्वरकि धनी प्रसिद्ध कथा वाचिका देबि प्रतीभा जिको आगमन ले हाम्रो इन्द्रेणी आगन अझै पबित्र भयको छ 🙏हजुरको सदा सर्वदा कल्याण होस हजुर फेरि नेपाल आउदा अवस्य भेट्ने छु 🙏राधे राधे 🙏
@RajmanRai-e1o
@RajmanRai-e1o 2 ай бұрын
@Chhetriabiral
@Chhetriabiral 2 ай бұрын
देवी प्रतिभा र इन्द्रेणी टिम बिशेष गरी कृष्ण कँडेल सर प्रति हार्दिक नमन।।। हामी नेपालीहरुको परम्परा, धर्म संस्कृति लाई थप उर्जा प्राप्त भएको छ हजूर हरुको माध्यमबाट। देवी प्रतिभा र कृष्ण कँडेल दाईको कटु आलोचकलाई पनि दह्रो झापड दिएको छ यो बिशेष कार्यक्रम ले🎉❤🙏
@jitthapamagar9118
@jitthapamagar9118 2 ай бұрын
राधे राधे 🪷🪷🪷🪷🪷🙏🏾🙏🏾🙏🏾🙏🏾🪔राधे राधे 🙏🏾🙏🏾देवि पर्टिभाकि जईहो🙏राधे राधे🙏🙏
@rojanchaulagain9751
@rojanchaulagain9751 2 ай бұрын
नेपाली ले न कसैको सुख देख्न सक्छ न शान्ति न कसैको सफलता (खुट्टा तान्ने) खेती गरिन्छ नेपालमा केवल अहिले😢 देवी प्रतिभा जी तपाईले गर्नु भएको काम एकदमै सहि छ । गन्तव्य लामो छ सबैको उत्तर दिन सबैको चित्त बुझाउन सकिदैन। अफ्नो बाटो राम्रो काम गर्दै समाज परिवर्तन गर्दै जानु।🎉 धेरै धेरै शुभकामना ,माया, जय राधाकृष्ण🎉❤
@vinodjoc1752
@vinodjoc1752 2 ай бұрын
Dollare hun bro uni
@kabibasnet3299
@kabibasnet3299 2 ай бұрын
देबि जिलाई देखदा सबै कुरा बिर्सेर उनकै पछि लागुम र जिदगि भर गुलाम बनेर सेवा गरिरहम जस्तो फिल भयो
@tankprasadpathak7696
@tankprasadpathak7696 2 ай бұрын
हाम्रो नेपाल कि सान देवी प्रतिभा लाई धेरै धेरै धन्यवाद तथा आगामी दिन शुभकामना 🎉🎉🎉
@rimusirpali1009
@rimusirpali1009 2 ай бұрын
देवि प्रतिभा जी, धर्म गुरुहरु ईन्द्रनि team सबैमा सम्मान सहित हरहर महादेव ...🙏🙏🙏😍🇳🇵
@khadkabk9712
@khadkabk9712 2 ай бұрын
देबि प्रतिभा, हाम्रो नेपालको सान। कति मीठो स्वोर, सम्मान छ ❤ जय राधे राधे जय इन्द्रेणी।
@ilovenepal8758
@ilovenepal8758 2 ай бұрын
धन्यवाद धन्यवाद
@gitapanthi2006
@gitapanthi2006 2 ай бұрын
नेपालीको सान महान छोरी!!देवी प्रतिभा ❤❤
@BirendraPuri-xd8sr
@BirendraPuri-xd8sr 2 ай бұрын
Radhe Radhe ❤
@KamalaRai-cv1tz
@KamalaRai-cv1tz 2 ай бұрын
नेपालको गौरब नेपालको शान !देबी प्रतिभा जी लाई हार्दिक नमन !!ईन्द्रेणी परिवारलाई धन्यबाद।
@pushprajkunwar8761
@pushprajkunwar8761 2 ай бұрын
देवी प्रतिभा जि लाई सम्मान छ🎉❤सबै भक्त नजन र कलाकार लाई पनि सम्मान छ🎉❤जय इन्द्रेणी 🎉❤
@naranaryal5124
@naranaryal5124 2 ай бұрын
पहिला त देवी प्रतिभा धेरै धेरै बधाई तथा सम्मान छ नमस्कार सम्पूर्ण दर्शक हरु मा यो कार्यक्रम इन्द्रेणी मा एउटा इतिहास बन्ने छ जय कोटीहोम जय स्वाभिमान ❤🙏🌺🇳🇵👍💯🌹
@GitaThapa-is1ex
@GitaThapa-is1ex 2 ай бұрын
🙏🙏🙏
@BirBahadurBhattarai
@BirBahadurBhattarai 2 ай бұрын
देवि प्रतिभा लाई भगवान ले कति राम्रो बर्दान दिनुभएको राधे राधे लाखौ लाखौ नमन्🙏🙏🙏
@umakantkharal8253
@umakantkharal8253 2 ай бұрын
हाम्रो नेपाल कि सान देबि प्रतिभा लाई नमन साथै ईन्द्रेणि का सम्पूर्ण परिबार लाई नमस्कार।
@gitadhakal1895
@gitadhakal1895 2 ай бұрын
😮😮😅😮😮😮😮🎉😮😮 17:15 😊😢
@gitapoudel463
@gitapoudel463 2 ай бұрын
नमस्कार
@DuragaLuhar
@DuragaLuhar 2 ай бұрын
नमस्कार देबी पतीभा🎉🎉कोटि कोटि नमन्
@MongoliaTamang-cx3tv
@MongoliaTamang-cx3tv 2 ай бұрын
​@@gitadhakal1895ुसररर।ररससर।रसरर,स।रसिससरुररसससससससससररसुुुसु।ससुसर,सररससससससससससरसररसससिरररसससससससससससरसृसिसिससरससससरसससरससससससससस,ससससररससससरु
@breezybikash7277
@breezybikash7277 2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@eakbahadur8859
@eakbahadur8859 2 ай бұрын
नेपाली साहान देवि प्रतिमा लाई धेरै धेरै सफलताको शुभकामना छ सबैलाई धेरै धेरै सम्मान छ नमस्कार छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏जय श्री राधे जउ राधाकृष्ण भगवान् 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
@kishanban4037
@kishanban4037 2 ай бұрын
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर देवी प्रतिभा माता जय भगवान् जय कृष्ण भगवान् जय प्रतिभा माता जि ❤😂🎉
@rajbhakta2655
@rajbhakta2655 2 ай бұрын
जय इन्द्रेणी जय देवी प्रतिभा इन्द्रेणी स्वर्ग जस्तै छ देवी प्रतिभाको आगमनले स्वर्ग भन्दा पनि सुन्दर लाग्यो आजको कार्यक्रम जय शम्भो ।
@Arjunofficalchannel
@Arjunofficalchannel 2 ай бұрын
जय सनातनी जय हिन्दु हामी सबैको जय हो श्री पशुपतिनाथले सबैको कल्याण गरून्
@mishreeshrestha6367
@mishreeshrestha6367 2 ай бұрын
हाम्रो नेपाल र नेपालीको शान देवी प्रतिभा जी लगायत ईन्द्रेणीम टीमलाई सम्मान आभार व्यक्त गर्दछु।
@GopalAcharya-cu1kt
@GopalAcharya-cu1kt 2 ай бұрын
आहा असाधै राम्रो रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@tirtharajpaudel2793
@tirtharajpaudel2793 2 ай бұрын
स्वर्ग बाट साक्षात् देवी भगवती आउनु भयो भन्नु पर्नेमा अप्सरा भनेकोमा अवमूल्यन गरे जस्तो लाग्यो
@GopalJBista
@GopalJBista 2 ай бұрын
देवी प्रतिभाको मुस्कानै अचम्मको चमत्कारीक छ। ❤❤❤❤❤❤
@ShyamBalayar
@ShyamBalayar 2 ай бұрын
जय श्री राधे राधे देबि प्रतिभा लाई साक्ष्यात कार्यक्रम सप्तरङ्गि ईन्द्रेणीमा देख्न पाउँदा खुशी को सिमा छैन ।। धन्य कृष्ण कंडेल दाजु जय होस ।।।।।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@khadgajitlama6198
@khadgajitlama6198 2 ай бұрын
नमन छ, शान्तिका बहु प्रतिभाशाली माता देवी प्रतिभामा। नेपाली साना ठुला फेसबुके सब विश्लेषकहरु कानो र परपिडक नै देखियो,सबैमा बिबादास्पद बनाउने।नेपाली समाज बास्तबमै भ्रष्टिकरण तिर लग्दैछ।
@PuspaBahadurAdhikari
@PuspaBahadurAdhikari 2 ай бұрын
हाम्रि नेपालकिप्यारिछाेरिले ईन्द्रेणिमागयर उ्तकृष्ट लाेकभजन गायकाेसुन्नपाउदा ज्यदैखुसिछैा धन्नेबाद
@sushilcentury4227
@sushilcentury4227 2 ай бұрын
हाम्रो नेपाल को सान् देवी प्रतिभा जी को सम्मान छ जय होस् पस्पतिनाथ ले रक्षा गरुन 🙏🙏
@bbbbohora199
@bbbbohora199 2 ай бұрын
नेपाल कि प्रतिभा देवी प्रतिभा लगायत ईन्द्रेणी परिवार लाइ धेरै धेरै धन्यबाद छ ।
@KamalBahadurchetri-f6e
@KamalBahadurchetri-f6e 2 ай бұрын
🎉❤ jay jay jay hos Nepal ko hamro devi prathivha Nani jay Radhe shyam jay
@GopalJBista
@GopalJBista 2 ай бұрын
देवी प्रतिभा साह्रै प्रतिभावान् नारी। हामी सबैको जय होस्।
@santoshkhadka6713
@santoshkhadka6713 2 ай бұрын
आदरणीय गुरुमा देवी प्रतिभामा कोटी कोटी प्रणाम ! वहाँको चेहराको आभा ज्योतिले नै प्रकाश छरेको छ । साथै आदरणीय कृष्ण कडेंल दाजुप्रति नमन गर्दछु । इन्द्रणीमा वहाँलाई आमन्त्रण गरेर नेपालीपन झल्काउनु भयो । आखिर विश्वको जहाँ भए पनि “यो मन त नेपाली हो” । के गर्नु यी चोर नेताले गर्दा पो नत्र मेरो देशको संस्कृति, परम्परा, पौराणिक महत्व विश्वकै उत्कृष्ट छ । अझै पनि छ बचाउन सकियो भने ।💌💌💌
@pritamregmi940
@pritamregmi940 2 ай бұрын
सत्यम् शिवम् सुन्दरम राधे राधे नेपाल को छोरि गौरव देबि प्रतिभा इन्द्रेणी ले सुरुवात मै निम्ताउन पर्ने हो जे होस् आखिर मा भय नि कभर गर्नु भएकोमा धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज 🙏🙏🙏🎉🎉🎉🙏🙏🙏🎉🎉✅✅✅✅✅
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 2 ай бұрын
देबी प्रतिभा छोरीलाई कोटि कोटि भित्री ❤मनबाटै सलामछ❤
@bindusingh1303
@bindusingh1303 2 ай бұрын
नेपाली चेलि देबि प्रतिभा जि राधे राधे,,सनातन धर्मको जय होस
@nabindhungel7784
@nabindhungel7784 Ай бұрын
ज्यादै राम्रो !धन्यवाद कृष्ण कडेल जी लगायत सम्पुर्ण इन्द्रेणी परिबार मा!
@RajBhattarai-i7c
@RajBhattarai-i7c 2 ай бұрын
वाउ दामि कार्यक्रम जय पर्तिभा जि जय इन्द्रेणी
@bandanasharma2714
@bandanasharma2714 2 ай бұрын
जति सुनेपनि सुनिरहन मन लायाे प्रतिभा माताकाे भजन ❤
@HimsikhamagarHimsikhamagar
@HimsikhamagarHimsikhamagar 2 ай бұрын
देबी र्पतिभा , हाम्रो नेपालकाे सान ! कति मिठो स्वर , सम्मान छ हजुरलाइ ❤❤जय राधे राधे 🙏🙏🥀
@mukeshshahithakuri4955
@mukeshshahithakuri4955 2 ай бұрын
आहा आफ्नो धर्म संस्कृति लाई विश्व सामु पहिचान गर्दै यहाँ सम्मन आऊनु भएकि देवि प्रतिभा दिन दुखि हरुको साहारा गित संगित लाई जोगेर्ना गर्दै आईरहेको ईन्द्रेणी को यो सुन्दर दैलेमा आगमन हुदा साह्रै सौर्न्दर्य र सोभा बढाएको छ। राधे राधे 🏵️🌹💐🙏स_परिवार प्रति ऊच्च सम्मान 🏵️❤️💐🙏
@keshavmgr5075
@keshavmgr5075 2 ай бұрын
Radhe Radhe 🙏🙏🙏
@akkalmagar833
@akkalmagar833 2 ай бұрын
नेपालकाे मान नेपालकाे शान,याे धर्तैाकाे छाेरि ❤❤❤❤🎉
@nabinnirdoshi7113
@nabinnirdoshi7113 2 ай бұрын
जय श्रीराम राधेश्याम सीताराम ❤❤❤❤❤❤
@kalpanapariyar300
@kalpanapariyar300 2 ай бұрын
देबि प्रतिभा क्ष्यात क्षात भगवानकाे रुप हुन करृटु मा एक यस्ता भगवान लाई नेपाल प्रसिद मन्दिर मा राखान पाय बुरा आमा बा काे खुसि थपिन्थेया र नया पिडिले धेरै ज्ञान सिक्थेयाे हाेला जय हाे देबि प्रतिभा❤❤❤❤
@rupasharma7172
@rupasharma7172 2 ай бұрын
Jya pashupatinath vagawan, hami nepalki piyari chhori ,vagawatbachaka partibajila I,koti,koti naman, krishna kadal vaijira sampurna kalakar vaijiharulea ,kati ramro samman garnuvayo ko,dherai,dherai dhandabad,God bless nepalki piyari chhori and all team members.
@Kanchaa-d2o
@Kanchaa-d2o 2 ай бұрын
उच्च सम्मान देबि प्रतिभा ज्यु तपाई हामि युवा को लागि एउटा धर्म प्रति आकर्सण गर्ने धर्म के हो बिचार के हो पाप के हो भनेर हामिलाई ग्यान दिने र हामिलाई धर्म बिर्सनु हुन्न भन्ने गुरुमा पनि हुनुहुन्छ नमन ❤❤❤
@RkBist-ue9pq
@RkBist-ue9pq 2 ай бұрын
यति ट्यालेन्ट भगवान रुपि बैनी लाई कोटि कोटि प्रणाम
@endhungel8940
@endhungel8940 2 ай бұрын
हाम्रो पहिचान नै नेपाल र नेपाली भन्नी चिनारी गराउछ माता प्रतिभाको सोर र कर्तब्यले
@sitaramale-jw8ed
@sitaramale-jw8ed 2 ай бұрын
नेपाल्को चेली देबि प्रतिभाको आगमनले ईन्द्रेनी आज धेरै उमङ्ग भयको छ याहालाई धेरै धेरै स्वागत छ
@kushangsherpa4217
@kushangsherpa4217 2 ай бұрын
देबि प्रतिभा ल।ई मेरो तर्फबाट ढोक छ नेपालको सन खुशीको कुरा हो🎉🎉🎉
@LaxmiBhat-wx2zo
@LaxmiBhat-wx2zo 2 ай бұрын
आहा कति सुन्दर अनि रमणिय स्थान इन्द्रेणी 🌈 मा नेपालको शान देबी प्रतिभा जि लाई मनैदेखि नमन छ।
@pabitrabhattrai5815
@pabitrabhattrai5815 2 ай бұрын
आहा हाम्रो नेपालकी छोरी प्यारी छोरी
@gomabista9819
@gomabista9819 2 ай бұрын
माता देवी प्रतिभा जि लाई हार्दिक नमन❤नेपालकि छोरी❤नेपाल को सान❤हृदय देखि प्रणाम गर्दछु ❤️❤️🙏🙏❤️❤️
@mangalvishwakarma2511
@mangalvishwakarma2511 2 ай бұрын
हाम्रो चेली लाई उच्च सम्मान ❤
@ShreekrishnaAdhikari-n2u
@ShreekrishnaAdhikari-n2u 2 ай бұрын
राधे राधे देबि प्रतिभा पराजुलि ॐ। ॐ। ॐ हरी ॐ
@ShyamKhadgi-re3eg
@ShyamKhadgi-re3eg 2 ай бұрын
देबी प्रतिभा को छोरी लाई धेरै धेरै सुभकामना धन्यवाद ❤🎉👍🏻🇳🇵👌🏻✌🏻🎉😘❤️💖 जय श्री राधे राधे श्याम
@bibasgauli1779
@bibasgauli1779 2 ай бұрын
Radhe Radhe RadheRadhe Radhe Radhe..
@lokeshbudha5400
@lokeshbudha5400 2 ай бұрын
Jay radhe radhe jay nepal aamaki xori nepali xori
@ranjanrana4265
@ranjanrana4265 2 ай бұрын
Jai ho radhe radhe radhe ❤❤
@dhansunar4961
@dhansunar4961 2 ай бұрын
देबी प्रतिभा माता र राधिका दासी माता को उस्तै उस्तै लाग्यो माछाहरु दुवै जनाको जये होस् 🙏♥️🙏♥️🙏
@bishalthapa5190
@bishalthapa5190 2 ай бұрын
devi partima indrenima dekhna pauda dherai khusi kagyo krishna sir ...teha upasti hune sampurna lai 🙏🙏🙏naman tatha dherai dherai dhanybad x
@narsinghkhati2619
@narsinghkhati2619 2 ай бұрын
जय हो राधे राधे राधे ॐ ॐ ॐ ॐ जय जय😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
@yashodasinghshah133
@yashodasinghshah133 Ай бұрын
Dherai ramro prastuti dinu vayko devi ji le ni tq Soo much
@surendrakarki4564
@surendrakarki4564 2 ай бұрын
Dherai kala ra gala ma pokhta hunuhudo rex devi prativa Lai Naman sathi vajan gauni hole intiare team Lai Salam x Krishna Sir lagaat indreni ko hole team Lai nayano maya mitho samjhana
@GovindaPaudel
@GovindaPaudel 2 ай бұрын
राधे राधे
@DiwakarAdhikari-ce6lz
@DiwakarAdhikari-ce6lz 2 ай бұрын
वा वा
@bimalaacharya8049
@bimalaacharya8049 2 ай бұрын
ॐ जय जय श्री राधे राधे राधे राधे श्याम 🌹🌹🌹🌹🌹🙏💐
@rameshshrestha9561
@rameshshrestha9561 2 ай бұрын
देबी प्रतिभ को आबाज 🎉 धेरै राम्रो छ मलाई मन परो जय इन्द्रेणी
@kamalkhadka5841
@kamalkhadka5841 2 ай бұрын
मेरो देशमा यस्तै सदा सदा खुशी देख्न पाइयोस । भगवानले सदा बास गरून् । जय हो सनतन हिन्दु धर्मको जय हो ।
@ishworchhetri1519
@ishworchhetri1519 2 ай бұрын
हाम्रो नेपालको सान हाम्री नेपालकी चेली ❤️❤️❤️❤️
@AddityaBk
@AddityaBk 2 ай бұрын
जय श्री राधे राधे
@RameshThapa-um8lu
@RameshThapa-um8lu 2 ай бұрын
राधे राधे माता जि❤❤❤
@rabinalamichaanesubedi
@rabinalamichaanesubedi 2 ай бұрын
हरेक दिन अझै मोहित बनाउदै छ हजुरको प्रवचन र भजनले देबि प्रतिभा जि सङै सनातन धर्मको जय होस
@devilaldevilal-i9d
@devilaldevilal-i9d 2 ай бұрын
धन्यवाद कृष्ण जी राम्रो काम गर्नु भयो
@DipakJoshi91
@DipakJoshi91 2 ай бұрын
देबि प्रतिभा लाई नमन साथै ईन्द्रेणि का सम्पूर्ण परिबार लाई नमस्कार🙏🙏
@punampaudel9935
@punampaudel9935 2 ай бұрын
Sampurna kalllakar lndreni Tim radevi partiva Mata jilai hirdaye dhekhin dhannebad xa 🙏🏼💕🙏🏼💕🙏🏼💕
@GayatriSatyal
@GayatriSatyal 2 ай бұрын
जय श्री राधे राधे👏👏
@bimalabajgai1301
@bimalabajgai1301 2 ай бұрын
जय श्री राधे राधे❤❤🙏🙏 लब यु माता जि❤❤
@DhrubaBhattarai-u1y
@DhrubaBhattarai-u1y 2 ай бұрын
नरोउ भन्यो यो मन रोइहाल्छ कति मज्जा आयो देवि प्रतिभालाई नमन गरे
@rajrndradhakal4702
@rajrndradhakal4702 2 ай бұрын
Xori prativa lai koti koti naman.
@सेवानैधर्म107
@सेवानैधर्म107 2 ай бұрын
Devi Prativa Ji lai koti koti naman ❤🙏🏼❤ Ma pani waha ko prabachan haru sunne garxu meetho ra satya lagxa With lots of love & support from Darjeeling ❤ GREAT PROGRAMME KEEP IT UP JAY SHREE KRISHNA RADHE RADHE HARI AUM NAMOH SHIVAYA 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼 LOVE YOU ALL
@TaraKhadka-lu4kn
@TaraKhadka-lu4kn 2 ай бұрын
देबि प्रतिभा, अत्यन्तै सालिन, अत्यन्तै भद्र र प्यारी बहिनी लाग्छ मलाइ वहाँको बोल्ने शैली र बेजोड शब्द अनि कथा बाचन मा त्यो मिठासपूर्ण शैलीलाई सलुट छ,अनि नमन छ बैनि लाई 🙏🙏🙏❤️❤️❤️🌹🌹🌹
@DattaRokaya
@DattaRokaya 2 ай бұрын
आदरणीय दिग्गज गुरु र दुखी गरिबीको केन्द्रको रूपमा रहनु भयको सम्माननिय ब्याक्तीत्व कृष्ण कणेल ज्युलाइ नमन🙏🙏 हजुरको काम प्रती एकदम खुशी लाग्छ 🎉🎉 र नेपालीको सान कथा बाचिका देबि प्रतिभालाई शुभकामना 🎉
@sarmilapokhrel-gz2qr
@sarmilapokhrel-gz2qr 2 ай бұрын
Hamri piyari Devi prativa so nice voice 🙏
@yashodasinghshah133
@yashodasinghshah133 Ай бұрын
Indereni team Lai ni dherai dherai dhanywad x
@gomakoirala2804
@gomakoirala2804 2 ай бұрын
आहा हाम्रो सान हुन देवी प्रतिभा , यसैगरी कहिले काँही नेपाल आइराखेको देख्न पाऊँ। सम्मान छ नेपाली चेली, विस्व प्रख्यात वाचिका हामी सबैको धेरै धेरै माया छ।❤❤❤❤
@LaxmiRana-r6w
@LaxmiRana-r6w 2 ай бұрын
जय‌ श्रि‌ राधे‌ राधे🎉🎉❤
@reshammajhi9898
@reshammajhi9898 2 ай бұрын
राधे राधे 🙏🙏हाम्रो नेपाल को सान नेपाली चेली 😍😍
@RajjuThatal
@RajjuThatal 2 ай бұрын
देवि प्रतिभा लाइ कोटीकोटी प्रणाम यो भजन कीर्तन सुनेर आनंद अायो।❤❤
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 2 ай бұрын
❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji, & the entire indreni family: ❤❤❤❤❤
@Chettri957
@Chettri957 2 ай бұрын
नेपाली श्री देवि प्रतिभा प्रति मेरो उच्च नमन सम्मानछ🙏🙏
@padampandit1336
@padampandit1336 2 ай бұрын
राधे,राधे जय पशुपतिनाथ🇳🇵
@SankarXetri-bu5ej
@SankarXetri-bu5ej 2 ай бұрын
जय श्रि राधे राधे❤❤❤
@galaxyj3pro890
@galaxyj3pro890 2 ай бұрын
🎉🎉 Nice devi pratibha 🎉🎉
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 262 #shorts
00:20
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 71 МЛН
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 10 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 262 #shorts
00:20