दावासँग जोडिएका जीवनले सुनु केसीलाई पठाएको त्यो ३० हजार डलर ! लुकेर बस्नेलाई प्रचण्डले भेटे |

  Рет қаралды 215,212

News24 Nepal

News24 Nepal

10 ай бұрын

दावासँग जोडिएका जीवनले सुनु केसीलाई पठाएको त्यो ३० हजार डलर ! लुकेर बस्नेलाई प्रचण्डले भेटे - SIDHA KURA JANATA SANGA
EPISODE 1058
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #news24tv

Пікірлер: 476
@-Rr1990
@-Rr1990 10 ай бұрын
आतंककारीले चलाएको देशमा हत्यारा, गुण्डा र तस्करीलाई जोगाइहाल्छ नि !! राष्ट्रपतिको नौटंकी बारे राम्रो झापडको आवाज आयो विरेन्द्र सर 🫡
@shantikokhojima6040
@shantikokhojima6040 10 ай бұрын
नाम => सिधा कुरा जनतासँग 🙋 काम => सत्य देखाउने 🕵️ स्थान => सबैको दिल मा 🤗 धर्म => इमानदारी ✌️🇳🇵🙏
@jeevankhadaka1105
@jeevankhadaka1105 10 ай бұрын
Right comment😂❤
@rameshsubedi5132
@rameshsubedi5132 10 ай бұрын
Dherai puja garnu pardaina.
@Aakarmad_sanjyal
@Aakarmad_sanjyal 10 ай бұрын
अनि तपाइको काम चाहिँ यस्तै comment गर्दै बस्ने
@Bikram390
@Bikram390 10 ай бұрын
Parchanda chor dalal vastachari ho
@DurgabahadurBasnet-vt4qf
@DurgabahadurBasnet-vt4qf 4 ай бұрын
ॐएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएएए​@@jeevankhadaka1105
@MahendraShahi-2054MNUN
@MahendraShahi-2054MNUN 10 ай бұрын
यो राष्ट्रपति होइन घाष्टघाती हो
@urmilakc1728
@urmilakc1728 10 ай бұрын
Right thanku
@urmilakc1728
@urmilakc1728 10 ай бұрын
होनिरामचनद्जिहोसगरनुस
@jaybudo4101
@jaybudo4101 10 ай бұрын
Right now
@gamingfreefirearjeet5837
@gamingfreefirearjeet5837 10 ай бұрын
आतङ्ककारी प्रचण्ड लाई जनताको आसुँ त्यसै लागेको होइन नि 😢 अझै धेरै देख्न बाँकी छ हेर्दै जाउँला ।।।
@gulmelikpmc
@gulmelikpmc 10 ай бұрын
यहाँ गलत जनता हुन प्रचण्ड होइन्न किनभने यसतालाइ बिश्वास गर्ने जनता महामुर्ख हुन ।
@homnath891
@homnath891 10 ай бұрын
सुकिला मुकिला झोलहरुले बिगारेको हाम्रो समाज अनि देश ।
@shantaaryal8537
@shantaaryal8537 10 ай бұрын
यो त रास्ट्रपति होइन रास्ट्रघाती, देस द्रोही, भरस्ट माफिया को दलाल हो
@sitaramshrestha4665
@sitaramshrestha4665 10 ай бұрын
जति भने पनि केही नहुने बौलाएका कुकुरहरुलाई कति भन्नुहुन्छ बिरेन्द्र जी, तपाईंको मुख मात्र दुख्ने हो ।
@nandaprasadlamichhane28
@nandaprasadlamichhane28 10 ай бұрын
यति घटिया दलाल हरु लाई PM र राष्ट्रपति भन्नू पर्ने, मान्नुपर्ने नेपाली को कस्तो दुर्भाग्य होला? 68 वर्ष कुर्दा पनि देशप्रेमी कार्यकारी देख्न पनि पाइएन!
@183Astropankaj
@183Astropankaj 10 ай бұрын
राजा फालेको पापा लगेको हाे नेपालीलाई।
@ridam8418
@ridam8418 10 ай бұрын
नेपाली भेडा जन ता ले बनाको हो अरुले होइन जनता लाई गाली गर्नु प्रधानमन्त्री लाई होइन अब भोट् त्यै पार्टी मान्छे लाई दिय्पछी त्यै बन्छ प्रधानमन्त्री
@-Rr1990
@-Rr1990 10 ай бұрын
विभिन्न काण्डको नतिजा हेर्दा अदालत, प्रहरी र सि.आइ.बि. कसैको विश्वास गर्न सकिने भएन ।
@PalpaTansen-pl4kr
@PalpaTansen-pl4kr 10 ай бұрын
प्रचण्ड प्रधान मन्त्री नभएर एउटा नाटकीय कलाकार भएको भए राम्रो हुन्थ्यो,
@shantikokhojima6040
@shantikokhojima6040 10 ай бұрын
राष्ट्रिय पन्छी => डाँफे राष्ट्रिय जनावर => गाई 🐄 राष्ट्रिय बीमारी => भ्रष्ट नेताहरू 👶 राष्ट्रिय समस्या => भ्रष्ट कर्मचारीहरु 🙎
@NabinXetri777
@NabinXetri777 10 ай бұрын
Aatkbadhi parchnde 🐕🐕🐕
@subhash7408
@subhash7408 10 ай бұрын
100 %
@hemrajoli4875
@hemrajoli4875 10 ай бұрын
कर्मचारी कसरी
@user-pf5ct3lt3z
@user-pf5ct3lt3z 10 ай бұрын
हे मुर्ख जनताहरु हो । अब आउने चुनावमा रास्वपा र राप्रपालाइ मात्र भोट दिउ अनि हेरम न के हुदो रहेछ। अनि पर्देश सभा लाइ बहिस्कार गरौ। त्यस पछि देश बनिहाल्छ। यी पुराना दलहरु लाइ बहिस्कार गरौ।
@balramgiri9222
@balramgiri9222 10 ай бұрын
जति बोले पनि जनता न उठे सम्म तिन दलका शीर्ष नेताहरुले ल्याएको गणतन्त्र मा हुने यही हो।
@deenanathacharya2743
@deenanathacharya2743 10 ай бұрын
भारतीय जनतालाई सरकारलाई खुसी पार्न राष्ट्रपति पौडेलले हतारमा अनियमित रुपमा नागरिकता बिधेयक प्रमाणित गरेर नेपाललाई भारतको पञ्जामा पुराउने काम गर्ने पौडेल को नीतिबाट छर्लङ्ग पार्छ कि राष्ट्रपति भन्दा राजाको कार्यकाल धेरै गुणा राम्रो रहेछ। राजाको कार्यकाल मा राष्ट्रियता र सार्वभौमिकताको रक्षाका लागि राजाको आबश्यकता अपरिहार्य छ।
@tikaramrc674
@tikaramrc674 10 ай бұрын
बिदेशिको दासत्व स्वीकार गर्ने संविधान बिदेशी र भारतीय नागरिकको लागी मात्र हो । नेपाली जन्ताको लागी उपलब्धि मुलक छैन र होइन ।
@user-df6vf1hc3s
@user-df6vf1hc3s 10 ай бұрын
रातिया पाटी रामचन्द्र पौडेल चोर हो/
@Prakashpdl11
@Prakashpdl11 10 ай бұрын
😅
@Prakashpdl11
@Prakashpdl11 10 ай бұрын
😅
@Prakashpdl11
@Prakashpdl11 10 ай бұрын
😅
@chandrathapamagar2160
@chandrathapamagar2160 10 ай бұрын
CIB काे काम छैन यसलाई खारेज गरे हुन्छ किनकि सुन तस्करका मुख्य नेता र कर्मचारीलाई जाेगाएर जनताको आँखामा छाराे हाल्ने काम गरि रहेकाे छ।
@chandrathapamagar2160
@chandrathapamagar2160 10 ай бұрын
CIB ले पूर्ब DIG धिरज प्रताप सिंह,सर्बेन्द्र खनाल लगाएत कृष्ण बहादुर महरा,बर्षमान पुन लगायत ठूला कर्मचारीहरुलाई चाेख्याएकाे छ।
@prakashgurung7214
@prakashgurung7214 10 ай бұрын
पुराना नेताहरुलाई बिदाई नगरे सम्म देशमा केही हुने वाला छैन । बुढा हाँडा नेताहरुलाई अग्रिम RIP
@bhushanshrestha2732
@bhushanshrestha2732 10 ай бұрын
पशुपति को एउटा गित छ नि लूट्न सके लुट् जे मन लाग्यो गर्न पाउन नेपाल हो ।
@bishnuneupane946
@bishnuneupane946 10 ай бұрын
१००%सहि विश्लेषण!
@kavrelithito5968
@kavrelithito5968 10 ай бұрын
बिरेन्द् सर काे फेन हजुरकाे कारेक्म अति सानदरबिक हुन्छ ❤️❤️🙏🙏
@RamKumar-jx3ls
@RamKumar-jx3ls 10 ай бұрын
Pahila office ko bord banau na hu 😂😂😂😂
@drdevendrapdbirajibiraji8640
@drdevendrapdbirajibiraji8640 10 ай бұрын
😂
@deokajgurung3226
@deokajgurung3226 10 ай бұрын
हाम्रो नेपालकाे डाक्टर ,ईन्जिनियर ,शिक्षाक,ब्यापारी, सरकारी कर्मचारी , सैनिक, पुलिस ,NGO,INGO र यी सबैलाई संरक्षण गर्ने राजनितीज्ञहरु 100 % चाेरै छ छ ।
@hrisheepoudel3251
@hrisheepoudel3251 10 ай бұрын
जनतामा राजनैतिक तथा सामाजिक सचेतना जगाउने एक सफल कार्यक्रम
@prithvitimalsina799
@prithvitimalsina799 10 ай бұрын
निडर पत्रकार हुन बिरेन्द्र जैरु
@rameshsubedi5132
@rameshsubedi5132 10 ай бұрын
😂😂😂
@chandarai8544
@chandarai8544 10 ай бұрын
अहिलेसम्मकै सत्य तत्थे सहि समचार बाहिर ल्याउने सत्य पत्रकार बिरेन्द्र जैरु लाई सलाम छ
@user-qe3vm4pj5g
@user-qe3vm4pj5g 10 ай бұрын
सचा र इमान्दार एक मात्र मीडिया र पत्रकार,#News24Nepal👍👍🇳🇵🇳🇵
@yamdhirajkunwar1217
@yamdhirajkunwar1217 10 ай бұрын
उच्च सम्मान बिरेन्द्र सर रबि पछि तपाईं नै हाे असल र निडर पत्रकार 🙏🙏🙏🙏
@thakuriprajwal
@thakuriprajwal 10 ай бұрын
एमालेलाई बहुमत दिएर ईस्वी पोखरेललाई पार्टी अध्यक्ष बनाई दिए देशै बेच्न बेरछैन ?
@HarishDhamivlog
@HarishDhamivlog 10 ай бұрын
यस्ता बुद्धि हिन प्रधानमन्त्री नेता हरु आफुले बोलेको कुरा समेत भल्ने ले के देश चल्छ 😢
@drndeepak6557
@drndeepak6557 10 ай бұрын
संबैधानिक राजतन्त्र जिन्दाबाद।
@laxmanprasad6341
@laxmanprasad6341 10 ай бұрын
तंपाॅईको जस्तो सटीक र यथार्थ संबोधन को प्रसंसनिय छ thanks
@dependralamichhane4727
@dependralamichhane4727 10 ай бұрын
नेपाल को नेताहरु नै बिदेशी गुलामी भएपछि नेपाल को प्रगति कसरी होस,बिचरा हाम्रो देश्😪
@krishnabahadurkunwar6294
@krishnabahadurkunwar6294 10 ай бұрын
अनि पुलिसका भ्रष्ट हरुलाई कस्ले अनुसन्धान गर्ने हाे ?
@laxmangrg1219
@laxmangrg1219 10 ай бұрын
तेहि र माया प्रेम बस्याे भन्दैमा नाङ्गो फाेटाे नाङ्गै भिडियो कल मा बाेल्न हुन्न
@roshanpaudel1879
@roshanpaudel1879 10 ай бұрын
यक सच्चा देस भक्ती निडर पत्रकार
@rameshsubedi5132
@rameshsubedi5132 10 ай бұрын
😂😂😂
@dipakthapa2736
@dipakthapa2736 10 ай бұрын
सनाल लाई सपोर्ट गर्ने केपी ओली को पनि हात हुन सक्छ यसमा।
@acharyatoya6707
@acharyatoya6707 10 ай бұрын
रास्ट्रघाती ज्यु भनी सम्बोधन गरौ न।
@user-te1sb9xl3p
@user-te1sb9xl3p 10 ай бұрын
सत्ये तीतो हुन्छ कसैको मन दुख्न गए माफ गर्नु होला 32 वर्ष राजनीति गरे जनताले के सेवासुविधा पाए पुराना दल भोट माग्ने र पुरानालाई भोट हाल्ने सबै गु खाएर मर्नु पर्छ अनि देश ले सान्ती पाउने छ जये घण्टी✍️🔔🔔🔔
@bikramdhital6212
@bikramdhital6212 10 ай бұрын
यो कार्यक्रम समयमा नै अपलोड नभएर त्यति मजा आएन समयमा नै गर्नुपर्‍यो ।
@aavash____8600
@aavash____8600 10 ай бұрын
राजाको पालामा सबै लेख्न पढ्न पाइन्थेउ [यो गणतन्त्र नेताहरु र झोलेहरु सब चोर हुन]
@createrkhanal7124
@createrkhanal7124 10 ай бұрын
आदरणीय मित्रहरु नया सोच निर्धक्क प्रतुत गरौ
@subhash7408
@subhash7408 10 ай бұрын
Birendra bhai good journalism CHOR HARU LAI LAKHETU PERCHA
@chamlingrai9379
@chamlingrai9379 10 ай бұрын
प्रेम हुदैमा नाङ्गो भिडियो गुन्नु पर्छ यो आइमाइ नै खराब लाग्यो।।
@dhanachhami1066
@dhanachhami1066 10 ай бұрын
Love love येस्तै हो
@omirana155
@omirana155 10 ай бұрын
Too Good.💐💐💐💐💐💐💐
@pawankhatri5844
@pawankhatri5844 10 ай бұрын
रगुलर यो भिडि हेर्छु म बाके बाट सर
@ratna65acharya
@ratna65acharya 10 ай бұрын
Wow!!💙 Patrakar mahodaya; harek prasanga "Atinai chakhaLagdo gari+Uchit bhannubhayo✔💖💖🌐
@shresthalaxman6562
@shresthalaxman6562 10 ай бұрын
सहि कुरो सर🙏🙏🙏
@surjabhahadurchhetri9232
@surjabhahadurchhetri9232 10 ай бұрын
Yes you are 100% right birendra jairu jiu👍
@binodshrestha2524
@binodshrestha2524 10 ай бұрын
Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏
@bhimbhandari5831
@bhimbhandari5831 10 ай бұрын
।। ् ेुेााााभभधधधधकककककककककमह😊😊😊😊😊😊
@sushil7567
@sushil7567 5 ай бұрын
❤❤जय नेपाल ❤❤जय बीरेन्द्र जैरु बालेन हर्क ज्ञानेन्द्र गोपाल जीन्दाबाद
@sujayaadhikari6308
@sujayaadhikari6308 10 ай бұрын
Tq so much sir 🙏🙏🌹🌹 Best of luck 👍👍
@kunwarbhim9639
@kunwarbhim9639 10 ай бұрын
धन्यबाद तपाइलाइ केही त जन्ताले शुभ समचार पएकाछन खैरियत पनि होला जोगियर बसौ तपाईं जन्ताको बोली हो
@thamanchettri5360
@thamanchettri5360 10 ай бұрын
यक लाईक अनि very good
@sarmilathapa4565
@sarmilathapa4565 10 ай бұрын
रेगुलर कास्किको रुपा गाउँपालिका ६ बाट सुन्छु 🙏🙏🙏
@gomagurung4614
@gomagurung4614 10 ай бұрын
Namaste Birendra bhai🙏🙏 good morning 🌻 super spice bhai thank you ✌🏼✌🏼 keep it of n God bless your news team 👍🏼👍🏼 Janta ko awaj bolera janta prati sath dinu bhayeko ma hamro sadai grand salute chha bhai✋
@user-tj3co9pg1b
@user-tj3co9pg1b 10 ай бұрын
Shai ho
@jenisbk391
@jenisbk391 10 ай бұрын
, तो हुमा गाइ लाई जापान मा कता बस्छ तेस्लाई ठिक पार्नु पर्छ
@user-yn6kl7lx8s
@user-yn6kl7lx8s 10 ай бұрын
सहि हाे सर
@puranmalla7866
@puranmalla7866 10 ай бұрын
Ram Chandra Paudel was already sold to CIA /RAW and UROPEAN now he is acting as fair President Of Nepal!!!!!!!!!!!😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
@kanchigiri7107
@kanchigiri7107 10 ай бұрын
Good news❤❤
@premgharti
@premgharti 10 ай бұрын
Good news,thank you birendra jairu.
@deepagyawali2656
@deepagyawali2656 10 ай бұрын
बाटोमा रातो पोतेर दुर्तगतीमा गाडी गुडाउदा मुखमाकालो पोतेर तलबाट तुर्तत नहोस है
@sabinrai6095
@sabinrai6095 10 ай бұрын
अरु सबै सुनिरहेकै कुरा हो। तर त्यो जापान कान्दा मज्जा आयो। नेपाली महिलाहरुको हर्कत सबैलाई थाहै छ। खाडी होस या युरोप । who dose it do it.
@surajtajpuriya5112
@surajtajpuriya5112 10 ай бұрын
नमस्कार हजुर्ले भने जस्तो मैले भने जस्तै मिले संविधान त बनायो तर चल्ने नियम र कानुन लाई मिचेर काम गर्ने र भ्रष्टाचार गर्ने नियम बनाये जस्तो लाग्यो मलाइ लाग्यो बिचार धन्यवाद
@user-te1sb9xl3p
@user-te1sb9xl3p 10 ай бұрын
जनता उनीहरूको भाषण आधा सुनेको हुन्छन् ताली बजाउँछन् नेता हरु आफ्नो लाई अनुसन्धान न हुँदै निर्दोष सावित गर्छन झोलेहरुको जये होस हामी लाग्छौ 👉🚙🚙🚙🚙🔔🔔🔔🔔🔔🔔🔔🔔
@theeasycreativetips8523
@theeasycreativetips8523 10 ай бұрын
अझै नेपाली जनताले बुझदैन ,, कि देश खरानी बाटो हिनि सक्यो , र हामी नेपाली अझै चुपचाप छौ 😔
@teseringsherpa1085
@teseringsherpa1085 10 ай бұрын
Ahileko yesto mahangi badeko diseal,petrol ra gas ko barema pani news banaidinu paryo sir
@dahallaxmi2791
@dahallaxmi2791 10 ай бұрын
प्रायजसो सुन्छु र हेर्छु।
@user-tw3nn7gt2u
@user-tw3nn7gt2u 10 ай бұрын
एक दम सही कुरा जाे चाेर उसै काे ठुलाे शाेर
@kabirai2776
@kabirai2776 10 ай бұрын
कै गरदापनि धर दिदैना हाैउ देशमा बशयाे शबै नेताहरुकाे छाेरा गयाडग बनाएर शुनदेखि नुन शमकाे बिजिनेश नगरि खानुनै पुगदैना
@jyotisubba7809
@jyotisubba7809 10 ай бұрын
Yes sir
@susmitaraee9567
@susmitaraee9567 10 ай бұрын
जैरु सर 💪
@bishnuprasadsharma3266
@bishnuprasadsharma3266 10 ай бұрын
बोल्न मात्र होइन गाली गर्न पनि छुट छ।
@realmonk704
@realmonk704 10 ай бұрын
Regular good
@madanrai2596
@madanrai2596 10 ай бұрын
कोही स्वाच्छ छैन हाम्रो देश मा न न्यायपालिक न कार्यपालिका न बेबास्थापिका न पत्रकारिता सबै ले लुटेकैछ
@edufm2796
@edufm2796 10 ай бұрын
salute!! Real patrakar Birendra Jairu!!!
@manbahadurtamang9010
@manbahadurtamang9010 10 ай бұрын
मेरो सुझाव यो छ कि यो प्रस्तोताहरूले सही सत्य कुरा मात्रै गराैं , हुने नहुने कुराको बकबस नगराै।
@laxmangc7237
@laxmangc7237 10 ай бұрын
Good
@KRIZAN-POON
@KRIZAN-POON 10 ай бұрын
सलाम छ बिरेन्द्र सर❤❤❤
@bishnupaudel5226
@bishnupaudel5226 10 ай бұрын
यो सरकार देश र जनताको हितमा छ्दैछैन ।।
@hamalthakuripasupati6809
@hamalthakuripasupati6809 10 ай бұрын
सहिकुरा दाजु
@user-xo2mz2mo6d
@user-xo2mz2mo6d 10 ай бұрын
Dynamic journalist
@hariharchand1654
@hariharchand1654 10 ай бұрын
Great job brother keep it up
@buddhibahadurmagarthapa9102
@buddhibahadurmagarthapa9102 10 ай бұрын
Great job media
@AnilPariyar-lc3my
@AnilPariyar-lc3my 10 ай бұрын
Good news sir👍️👍️
@gangarampanday3544
@gangarampanday3544 10 ай бұрын
एकदम सहि भन्नू भयो
@laxmishrestha3566
@laxmishrestha3566 10 ай бұрын
एकदम सही हो सर
@Lovesongs7uMyUSA
@Lovesongs7uMyUSA 10 ай бұрын
I think Birendra is more than Rabi Lamichhane in terms of delivering news with more interesting stories.
@dpsamansiwakoti
@dpsamansiwakoti 10 ай бұрын
जनताले सामाजिक सुरक्षा , सुशासन र देशमै रोजगार चाहेका हुन जथाभावी बोल्ने स्वतन्त्रता होइन
@user-yu5xw6nd4b
@user-yu5xw6nd4b 10 ай бұрын
यस्तो अबरादि प्रचन्ड लाई प्रधानमन्त्री मान्नु परदा दुखलागछ
@lalkrishnadhamala8953
@lalkrishnadhamala8953 10 ай бұрын
धिक्कारहोस देशबिगार्ने संविधान नामधारी २०७२ को दस्तावेज अनि देशबनाउने नभईकन देश बिगार्ने सरकार
@ramkc6994
@ramkc6994 10 ай бұрын
Kahile deshko lagi uthane hamiparagibi
@jyotisubba7809
@jyotisubba7809 10 ай бұрын
Thanks
@harikalagurung1379
@harikalagurung1379 10 ай бұрын
My best program
@madanbasnet4980
@madanbasnet4980 10 ай бұрын
गूड गूड येस्ता चरित्रहिन हरुलाई कार्बाही गर्नैपर्छ।।नाङ्गो त देखैईदिस अनि राखी हालिदियोनी।।
@indrabahadur3433
@indrabahadur3433 10 ай бұрын
King
@bombahadurthapa894
@bombahadurthapa894 10 ай бұрын
Jaya greater Nepal..
@ramchalise6971
@ramchalise6971 10 ай бұрын
राष्ट्रपतिनै फटहा भएपछी अरुको के लाग्छ ।
@alexkhadka4475
@alexkhadka4475 10 ай бұрын
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
@subhash7408
@subhash7408 10 ай бұрын
Comments
@meghthapa9547
@meghthapa9547 10 ай бұрын
چجچجج
@urmilakc1728
@urmilakc1728 10 ай бұрын
जतिसुकै तसकरि फेलापारेपनि हुनेकेहिहोइनतसकरि वालाहेरुमोटाघाटहुनछन् सुनखाएरैहोजसतोछ😊
@BhimRajkandel-ye9os
@BhimRajkandel-ye9os 10 ай бұрын
​@@urmilakc1728qqaaaa?,ं?
@kishordhaurali3010
@kishordhaurali3010 10 ай бұрын
Great job 👏
Today Top 50 News Headlines | News 24 TV | 2024/07/26
10:25
News24 Nepal
Рет қаралды 122
마시멜로우로 체감되는 요즘 물가
00:20
진영민yeongmin
Рет қаралды 33 МЛН
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 34 МЛН
EVENING NEWS FATAFAT - NEWS24 TV
4:04
News24 Nepal
Рет қаралды 1,5 М.
마시멜로우로 체감되는 요즘 물가
00:20
진영민yeongmin
Рет қаралды 33 МЛН