Рет қаралды 38
देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारणसभामा प्रमुख अतिथि आनन्द सारुको आतिथ्यता तथा अन्य बिशेष अतिथिहरु, अतिथिहरु, पदाधिकारीहरु र शेयर सदस्यहरुको उपस्थितमा मिति २०७३ पौष ९ गते सोल्टी क्राउन पाल्जा होटेलमा भएको थियो।
देव दर्शन साकोस चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ दाउरा डिपोमा अवस्थित छ।