दशै मान्नुस या नमान्नुस हजुर को इच्छा हो।कसैले आफ्नो धर्म छोडेर मानेको नि होइन ,छैन।म चाहिँ दशै लाई दाजुभाइ छोरिचेली भेटघाट रमाइलो को हिसाब ले मान्छु।धार्मीक अर्थ मलाई नि थाहा छैन।।मुख्य कुरो चाहिँ धर्म परिवर्तन रोकु।नत्र न रहे बास न बजे मुरली।हुन्छ।