दशै नेपालीको कि हिन्दुको? धार्मिक गुरूहरूको कार्यक्रममै पर्यो चर्काचर्की | Bibhed ko Sawal-EP 4

  Рет қаралды 60,756

Glocal TV

Glocal TV

Күн бұрын

दशै नेपालीकाे कि हिन्दुकाे ? धार्मिक गुरूहरूकाे कार्यक्रममै पर्याे चर्काचर्की | Bibhed ko Sawal-EP 4
अतिथीहरु ः योगी पुष्पराज पुरुष, डा. मित्र परियार र डा. विपी खनाल ।
नेपाल बहुजातिय, बहुधार्मिक र बहुसास्कृतिक मुलुक हो र यहाँ विभिन्न जातजाती, धर्म संस्कृती अनि आआफ्नै भेसभुसामा रमाउने मानिसहरुको मिश्रीम बसोबास छ । सयौँ थुंगा फुलका हामी एउटै माला नेपाली शब्दले हामी सबै जातजाती धर्मका मानिसहरु एकताको सुत्रमा छौँ भनेर प्रष्ट्याउन खोजेका छ । तर यी शब्द र रचनाले भनेझै हामी सबै एकताको शुत्रहमा भने पक्कैपनि बाँधिन सकेका छैनौ ।
नेपालीको अथक संघर्ष पछिको लोकतान्त्रीक गणतन्त्रात्मक राज्य स्थापित भयो र त्यसको उपजमा देश धर्म निरपेक्ष बन्यो । तर समस्या जीउका तिऊ । एक धर्मले अर्काे धर्मलाई हेला, तिरस्कार, वहिस्करण गर्ने प्रथा चलिनै रह्यो । अल्पसंख्यक धार्मीक समुदायमाथि लगातर प्रहार भईरहे, हिन्दुले ख्रीष्टीयन लगायत धर्मलाई धर्म होईन पन्थहुन भनि बारम्बार-दोहोर्याई तिहर्याई लखेटिरहेका छन् । नेपाल धर्म निरपेक्ष होईन, धर्म सापेक्ष, त्यो पनि हिन्दु राष्ट हुनुपर्ने मात्र निरन्तर आईरहेको छ ।
यी तमामौ परिस्थितीले के देखिन्छ भने, एउटा धर्मले अर्काे धर्मलाई सानो र तुच्छ ठान्ने प्रवृती र यसैबाट विभेद, वहिस्कार र तिरस्कारको सिर्जना भईरहेको छ । जसले समाजलाई र नयाँ पिडिलाई अतिरंजित र भड्कीलो बनाईरहेको छ ।
कार्यक्रम विभेदको सवालमा आज धार्मीक विभेदको सवाल ।

Пікірлер: 702
@sunillucky4128
@sunillucky4128 Жыл бұрын
100% उत्कृष्ट विश्लेषण मित्र परियार सर
@sonusapkota8140
@sonusapkota8140 4 ай бұрын
सबैभन्दा अज्ञानी हो त्यो मुला बरु त्यो christian धर्मगुरुलाई हेर्नुस्। कति सभ्य भाषामा बोल्नु भयो
@udimlaxmi1102
@udimlaxmi1102 Жыл бұрын
सबै धर्म लाई सम्मान गर्न मूलबासी मंगोल को शासन आउन पर्छ। जय मंगोल जय मूलबासी।
@nepalisanatani562
@nepalisanatani562 5 ай бұрын
Mangol mulnibhasi😂😂😂😂 timi haru mangol mangolia KO ho
@pratiknepali3821
@pratiknepali3821 2 жыл бұрын
नेपाल हिन्दू राज्य होइन जसले जे धर्म मानेपानी धर्मको आडमा बिभेद गर्नु भएन र जब सम्म जात व्यवस्था रहन्छ तब सम्म नेपाल कहिले पुर्ण हुन सक्देन ।।।
@laluthapa6626
@laluthapa6626 2 жыл бұрын
बुद्ध को देश हो नेपाल बुद्ध रास्ट्र हुनु पर्छ
@dronbikrammalla9489
@dronbikrammalla9489 2 жыл бұрын
हैन साथी रास्ट्रपिता पृथ्वीनारायण शाहाले आर्जेको देश हो
@prabinshiwakoti4295
@prabinshiwakoti4295 Жыл бұрын
buddha ko desh vako vayaera..ahiale pasupati ma attai na aatai xa..everyday over drowded
@tankadiyal9288
@tankadiyal9288 11 ай бұрын
Bahun ko kamaune meso banda hunxa..bichara harulai thulo pir xa..
@Alluarjun-ru7ud
@Alluarjun-ru7ud 2 ай бұрын
Sala lumbini ma Kati bheed huncha talai tahacha tapare bahun ​@@prabinshiwakoti4295
@Alluarjun-ru7ud
@Alluarjun-ru7ud 2 ай бұрын
​@@prabinshiwakoti4295 Buddha ko desh navayera tero bau ram ko desh hota sale Buddha ko name ma bhik magne sala garib muji
@navinvishvkarma2286
@navinvishvkarma2286 7 ай бұрын
इनी गुरुले कहिले पनि हाम्रो भित्र कमी छ भनेर स्वीकारेको देखिँदैन धेरै पटक इनको इन्टरभिउ हेरेको छु
@langhalimagar5596
@langhalimagar5596 Жыл бұрын
dr mitra pariyar good speach.जब सम्म नेपाल्मा हिन्दु नीति कायम हुन्छ तब सम्म देस बिकास हुने सम्झिने मात्रै हो।जै बौद्ध रास्ट्र नेपाल ।
@nepalisanatani562
@nepalisanatani562 5 ай бұрын
Murkha .hami Buddhist Ra Hindu Dubai yehi matako hau cristian bahira bata desh lai gulam banaune niti boki ghuseka hun
@JackSmith-kq5lo
@JackSmith-kq5lo 2 жыл бұрын
You should have brought Mr And Kaji Sherpa to make the debate more exciting and fruitful for the audience 👍
@gurungboy4804
@gurungboy4804 2 жыл бұрын
यि पुष्पराज पुरुष जस्तो हिन्दुबादी हुन्जेल नेपालमा विभेद भइरहनेछ।हिन्दुले धर्म निरपेक्ष गरेको र कसैलाई केहि भनेको छैन भन्छन् तर हिन्दुराष्ट्र बनाउनु पर्छ भन्नले के सङ्केत दिन्छ?यो हिन्दुको दमन नै हुन। पुष्पराज जि म सँग आउनुस विभेद कहाँ छ भनेर देखाउछु।तिमी काठमाडौंमा बसेर गाउँको बारेमा थाहा छैन।यो हिन्दुले होइन पुष्प जि। यहाँको मुल किराँत र बोन हुन धर्मको कुरा नै गर्ने हुन भने।धेरै राम्रो महत मित्र सरको।
@thapashreeram3603
@thapashreeram3603 2 жыл бұрын
Sai ho dajai
@gagangurung2555
@gagangurung2555 2 жыл бұрын
Dr Mitra talking true, bahun and hindubad most need to go way from Nepal
@alokgamar5467
@alokgamar5467 2 жыл бұрын
पत्रकार दाजुको बोल्ने सैली 👌👌👌
@hsggjsjsbh308
@hsggjsjsbh308 2 жыл бұрын
यो हिन्दु धर्मिक सिद्धान्त मा मानबता र नैतिकता भन्ने कुरा त छदैछैन !
@nepalisanatani562
@nepalisanatani562 5 ай бұрын
Kaile hamro Grantha padeka xau timro bible le Jun stri lai aapaman garera Rakhxa teslai hamro dharma le devi bhanxa
@HyssopMinistries
@HyssopMinistries 2 жыл бұрын
Ekdam ramro charcha
@arjunviskarma4449
@arjunviskarma4449 2 жыл бұрын
Mitra pariwar ji I proud of you
@naryanbc2294
@naryanbc2294 2 жыл бұрын
येदि दलित समुदाय लाई हेप्यो भने दमन गर्दै गयो भने ठुलो दोन्द हुन्छ ।याद राखोस यो समाज ले हामी दलित समुदाय dr.मित्र परियार जिउ को साथमा छम ।
@yahoshu470
@yahoshu470 2 жыл бұрын
yes yekdam ramro kuro hjrr
@prinsuroka47
@prinsuroka47 2 жыл бұрын
mero lado muji timar muji hindu lai k socheko xas muji ladney tw ho ni muji ladai ma muji morney hamro matra ghar ko haina timarko gharko ni morxa muji yaad rakh khatey
@sabitarai5185
@sabitarai5185 2 жыл бұрын
यो देश हिन्दुले बनाएको रे तेहि भएर होला अहिले एस्तो बिचित्र भएको रहेछ हाम्रो देश अन्याय मा पर्नेहरूले न्याय नपाएको बुझियो (हिंसा हत्या बलात्कार बेचबिखन)आदि
@krishnahamal1922
@krishnahamal1922 2 жыл бұрын
सिङ्गो नेपाल कस्ले बनाएको त तेसो भए...?
@mausamrai7080
@mausamrai7080 2 жыл бұрын
@@krishnahamal1922bahun harule nai banako ho tehi vayera nepal india hunu lageko xa hami lai hindu rajya ra raja chahindai na
@gajalnepal3168
@gajalnepal3168 2 жыл бұрын
कुनै पनि समस्या नभएको देश छ र यो दुनियाँ मा ।।। के अमेरिकामा भेदभाव छैन🤬🤬🤬😠😡😡😡😡
@argsa2251
@argsa2251 2 жыл бұрын
@@krishnahamal1922 ta khas hindu kailey bata vaies...ra tero gorkha sthapna vaeko kati vo...k tero thakuri matrai ladeko aru ladeko thyena...ta mula baun ko natho sala...hawa kura garxas...
@The_Wisdom_House
@The_Wisdom_House 2 жыл бұрын
@@argsa2251 tero bau le ladera banako vaya hunthyo ta desh. Aukat vaya bana na aile pani. Sansar jit. Bana tero desh.
@lekhmagar8237
@lekhmagar8237 9 ай бұрын
जनजाती, दलितले दशै मनाएपनि हिन्दु राष्ट्र हुनुहुन्न, नेपाल बुद्द धर्मको देश हुनुपर्छ ।
@shikharrai5976
@shikharrai5976 2 жыл бұрын
अब एतिहाश हेरेउ भने यो नेपालमा पहिलो किरात धर्मको राज्या देखिन्छ तर कसरी हिन्दु भन्नू हुन्छ किरातको लिपि छ तर हिन्दु धर्म मान्ने क्षेत्री बाहुन हो तर उहाहरुको लिपि हेरेउ भने इन्दियन सङग प्रस्तै मेल खान्छ नेपालको प्रमुख जातिहरु भनेको अहिलेको जमानमा हेर्दा खेरी दलित र जनजाती मत्रा हो । दलित, =( कामी, धमाइ) र जनजाती =( राई लिम्बू शेर्पा भोते तमाङ ) किन कि बुद्दिस मान्नेहरु बुद्द मान्छ्न बुद्द नेपाल्मा जन्मेको र किरात आफ्नै भासा लिपि सस्कार छ अरु कुनै देश्को सङग मेल खादैन ।।।।
@zwantmg4674
@zwantmg4674 2 жыл бұрын
सबै धर्म भन्दा माथी मानवता हो ।
@santoshashrestha6394
@santoshashrestha6394 2 жыл бұрын
Tero bau manawata
@pasangtamang816
@pasangtamang816 2 жыл бұрын
नेपालमा जब सम्मा बाहुन बाद खतम हुँदैन तब सम्म यस्तै विभेद चली रहन्छ
@k.h.a.t.iyubaraj1569
@k.h.a.t.iyubaraj1569 2 жыл бұрын
👍️👍️👍️
@spartphotogallary6241
@spartphotogallary6241 2 жыл бұрын
धेरै ठूलो कूरा गर्यौ भाई तिमीले , Tamang हरूको चाहिँ के योजदान छ सूनूम त।
@roshan2018
@roshan2018 2 жыл бұрын
यही बाहुनबादलें गर्दा आजसम्म भुक्न पाईरको छौं नत्र तिब्बती शरणार्थी भएर मुस्ताङ तिर पनि ठाउँ पाउने थिएनौं
@anishpaudel6519
@anishpaudel6519 2 жыл бұрын
Bro mitho boli ko paxi nalagnus.... "Crypto" vhaneko k ho research garnuss... Mitho boli ma fasda, faida liney kaam dherai le garxan... Yini haru samsya lai aagadi lerayera janata janata ladauni ho...samadhan garne hoina 😡😡😡😡
@Kittyvip99
@Kittyvip99 2 жыл бұрын
झगडा पार्ने काम नगर त भाई
@नेपालदलितमुक्तिअभियाननेपालक
@नेपालदलितमुक्तिअभियाननेपालक 2 жыл бұрын
वाहुनवाद नेपाल राष्ट्रकाे विकासकाे वाधक हाे ! यसलाई जरैदेखी उखेलेर फाल्नु पर्छ ।
@kandelraj7663
@kandelraj7663 2 жыл бұрын
पुष्प राज गुरु को कती राम्रो बिचार सुन्दा पनी आनंद आयो
@nepalikancha5401
@nepalikancha5401 2 жыл бұрын
Yogi ko thawma ranapaheli lekhna lagayera vhanna layera nepal gumna pathaw ta k pariram aawx
@nepalgitaristandgamer8150
@nepalgitaristandgamer8150 2 жыл бұрын
Kandel Raj vayako le ho ni sir ,saarki Raj vako vaya mitra pariyar thik lagthyou
@RamKishan-ho7wq
@RamKishan-ho7wq 2 жыл бұрын
Parise the lord
@DrKarmaSangbo
@DrKarmaSangbo 2 жыл бұрын
नमो बुद्धये।भगवान बुद्ध धर्ममा कहिले पनि जात जाती र छुवाछुतको कुरा हुंदैन।भवतु सर्वमंगलम्।।
@Cobravlog344
@Cobravlog344 2 жыл бұрын
Samjine .. buddish darma ko manxe le pani kamk lai ghar ma chirna didainan .. hamro gau thau ma .. bolna sajilo xa
@DrKarmaSangbo
@DrKarmaSangbo 2 жыл бұрын
@@Cobravlog344 gau thau ko kura gareko hoina, bhagawan buddha ko upadesh ma bhaneko.
@Cobravlog344
@Cobravlog344 2 жыл бұрын
@@DrKarmaSangbo upadesh matah bagawat gita ma pani tyesto xaina ni .. byabahar ko kura gareko maile
@Cobravlog344
@Cobravlog344 2 жыл бұрын
@@tantrichill192 जन्मना जायते शूद्रः संस्कारात् भवेत् द्विजः | वेद-पाठात् भवेत् विप्रः ब्रह्म जानातीति ब्राह्मणः
@परिवर्तन-ठ6द
@परिवर्तन-ठ6द 2 жыл бұрын
Middle ko bro le chai thik Kura Gardai cha yo bawan baad haru sale bawan Tero baad bullet Khalas
@बिष्णुपुरुष-ब8ष
@बिष्णुपुरुष-ब8ष 2 жыл бұрын
यो बहस पूरा हेरे तर मित्र परियार र यो के खनाल भन्ने मान्छे को बुद्दी कत्ति पनि छैन रैछ । कुनै प्रश्न्नको पनि उत्तर सहि तरिकाले दिन सकेनन् ।पुष गुरुको उत्तर एकदम सान्दर्भिक लाग्यो सबै प्रश्न्नको उत्तरमा एकदम सत्यता छ। जयसंगत🙏🙏🙏
@harighimire9266
@harighimire9266 2 жыл бұрын
@B P Khanal, PhD भन्न खोजेको के ??
@कालिन्चोकभगवतीदर्सन
@कालिन्चोकभगवतीदर्सन 2 жыл бұрын
@B P Khanal, PhD तै जस्तो चुतिया बाउन हरुले देश बिगारेको हो
@chandradev6515
@chandradev6515 2 жыл бұрын
@B P Khanal, PhD kti dollar aaaux dharma beher??
@chandradev6515
@chandradev6515 2 жыл бұрын
नया जोगि ले खरानी धेरै घस्छ भन्छ्न हो रहेछ तिम्रो बाउ बाजे पनि कृशियन हुन कि ? तिमी मात्रै ?
@thadaranarana1423
@thadaranarana1423 2 жыл бұрын
Napal lai asanti banaune nai bahunbad ho
@krishnadong8159
@krishnadong8159 2 жыл бұрын
नेपाल लाई सुहाने धर्म बुद्ध हो जहाँ जात पात उच निच नरही सबै लाई बरा वर मान्द छ।
@nanarai4044
@nanarai4044 2 жыл бұрын
kasari jat pat namani sabai saman hunx tanang lai vote vanda kin tamang risaux
@Xx_3636
@Xx_3636 9 ай бұрын
पुष्पराज पुरुषको तर्क वावा । बौद्धिक 🙏🙏🙏
@VaskerGorkhe685
@VaskerGorkhe685 2 жыл бұрын
हिन्दुले बनाको देश भन्नू गलत छ ,बहश गरौ सत्य तथ्य र सहि निश्कर्ष निस्कन्छ।र अर्को कुरा किरात धर्म हिन्दुमा पर्छ रे !तर कसरी ?म किरात हुँ ।दशै हामी मान्दैनौ र हिन्दु हामी हैनौ प्रष्ट यहि हो।
@raisantabahadur9090
@raisantabahadur9090 2 жыл бұрын
हाम्रो नेपाल मा जबसम्म हिन्दुबाद हटदैन तबसम्म कहिले शान्ति र धर्म निरपेक्ष आउने छैन ,
@gajalnepal3168
@gajalnepal3168 2 жыл бұрын
नेपाल बाट छुवाछूत आफै हट्दैछ र जो आइले क्रान्ति गर्नु पर्छ भन्दैछन् ती आफ्नो बेक्तिगत स्वर्थ्को लागि समाजमा आफ्नै दजुभाइ लडाएर दोन्द निम्त्याउने मुर्ख मत्र हुन ।।🤬🤬😠😡😡😡😡 होशियार 🚩🚩
@prashantachhami8164
@prashantachhami8164 Жыл бұрын
Hindu rastra ho Nepal. Itihaas dekhi hindu rastra lai rajniti garne varaute harule dharma niripakshya banayera Nepal dharma niripakshya rastra kahile hudaina. Yo bhoomima ta devi devta vagwan harule baas gareko rastra ho. Baidik sanatan hindu rastra lai baidik sanatan hindu rastra nai banaunu parchha.
@ganeshthapa-zp1yf
@ganeshthapa-zp1yf Жыл бұрын
Bidesi sastha lai aangalerw kura garx ejrayel ja sale haru.
@Beinghuman-jn5gs
@Beinghuman-jn5gs Жыл бұрын
हिन्दु भएर नै शान्ति छ नेपालमा देश भ्रस्ट होला नेताहरु छन त्यो फरक पाटो हो!जातिय र धार्मिक द्वन्द खतरनाक हुन्छ !यो मित्र परियार को ब्याख्या अतिबादि छ जुन कुरा समय सङ्गै हट्दै छ तर यो ले आक्रोश देखाको यो मानबिय र शान्तिको मार्ग हैन!खनाल सरले अन्त्यमा सहि कुरा गर्नु भएको छ!
@bishnusingh4
@bishnusingh4 Жыл бұрын
धर्म निरिपेक्ष भनेको राष्ट्रले कुनै धर्मलाई पृष्ठ पोषण गर्दैन। किनकि राष्ट्रमा कुनै एक धर्म मान्ने मात्र हुदैन। किरातले आफुलाई ओमकार भन्दैन। बुद्धिस्टले आफुलाई ओमकार भन्दैन। अनि यी अल्प ज्ञान भएका व्यक्तिले ओमकार भनेर कसलाई समेटेको ?
@thebe7667
@thebe7667 2 жыл бұрын
agree with pariyar sir
@BiswaarajSingh
@BiswaarajSingh Жыл бұрын
जय दलित जय जनजाति जयमूलबासी
@misekhang364
@misekhang364 2 жыл бұрын
पण्डित जी ,किरात कसरी हिन्दु भयो ? यो देश हिन्दुले बनाएको रे ? हिन्दुहरू नेपालमा प्रवेश गरेको कति भयो ?
@asoksanzel
@asoksanzel 2 жыл бұрын
prithivinarayn shah hindu haina rah?
@anishpaudel6519
@anishpaudel6519 2 жыл бұрын
Gopal bangsa thiyo pahila😡 Bro tesari navhanum sabai ko tukra tukra rajye thiyo pahila, singho desh thiyena 😡😡 Desh khojne ho vhane tapai ko desh dharan ra dhankuta matra ho😡
@utamlimbu7008
@utamlimbu7008 2 жыл бұрын
@Kum Main Hami mangol China bata aako 7 8 saya barsa vayo vanera k baigyanik praman xa timi sanga? ????😠😠😠😠😠Tara timi haru aarya India hudai pachimm karnali nepalma chhireko bc 1495/96 ma chhireko baigyanik praman xa mitra dherai janne vayera comments ma karaune nagara ok
@gajalnepal3168
@gajalnepal3168 2 жыл бұрын
पृथ्वीनारायण को हुन...एकीकरण नगरेको भये sikkim ko jasto naam nishan metne thiyena...
@prinsuroka47
@prinsuroka47 2 жыл бұрын
muji khatey refugee muji tibeti mongolia bata aako asti vakkar aaja muji halla garxas machikney
@bimalabiswas9855
@bimalabiswas9855 4 ай бұрын
ईसाइ जय सृष्टिकर्ता सारा जगत बनाउने येशू हुनुहुन्छ ।
@alokgamar5467
@alokgamar5467 2 жыл бұрын
राम्रो बिषयमा रछ मज्जाले हेरी सुन्न पर्यो धन्यवाद सन्धर्बिक बिषय ल्याउनु भाकोमा 🙏🙏🙏
@anishpaudel6519
@anishpaudel6519 2 жыл бұрын
Aaba internet ma "crypto" vhaneko k ho....tyo pane research garnu hola... Aahile samma desh mitho boli ma fasera dubeko ho, sapana dherai dekhayera dubeko ho....😡
@jaysukhtel6112
@jaysukhtel6112 Жыл бұрын
Salamgrxu mitar pariyar jiulai
@jibanchaudhary2069
@jibanchaudhary2069 2 жыл бұрын
मित्र पियार सर लाइ सलाम छ
@bhadrarai3622
@bhadrarai3622 2 жыл бұрын
नेपाल, बहु भाषीक बहु धारमिक हाे कि बहु भाषीक जातिक मुललुक हाे ,यशकाे शहि जवाफ चाहियाे ,जय मंगाेल ,जय मुलबासी
@dronbikrammalla5665
@dronbikrammalla5665 2 жыл бұрын
बहु धार्मिक चाहिँ होइन बहु जाती र बहु भाषिक हुन
@SujanMagar-g6g
@SujanMagar-g6g Жыл бұрын
हाम्रो देशमा बुद्ध जन्मेको बुद्ध को देशमा बुद्ध कै धर्म समिधान लेख्नु पर्छ र हामी नेपाली हो भन्ने ले बुद्ध को धर्म मान्नु पर्छ
@shantishrestha-gray1231
@shantishrestha-gray1231 2 жыл бұрын
Amrit pariwar sir Lord Jesus bless you🙏
@ShibrajBk345
@ShibrajBk345 4 ай бұрын
पहिलो कुरा यो स्टुडियो ठिक भएन किन भने सोफामा आरामदायी ,तरिकाले रबरको कुर्सिमा असजिलो हुन्छ !!तर मित्र जि को भनाईमा मेरो 100% सहमती छ ❤❤
@sabeerai2628
@sabeerai2628 2 жыл бұрын
Praise the lord.
@gm-bz6tc
@gm-bz6tc 2 жыл бұрын
100%Right mitra sir . and write poind .
@thesixxx8925
@thesixxx8925 2 жыл бұрын
दशै नेपाल मा मात्र मान्छन जस्तो लाग्छ ईन्डिया लगायत का देश मा नेपाल मा जस्तो चामल को टिका लगाईदैन त्यसैले यो पर्व नेपाल मा मात्र हुने पर्व हो ईन्डिया मा नवरात्री भनेर मनाउछन तर नेपाली ले जस्तो चामल को टिका ईन्डियन हरुले लगाउदैन त्यसैले यो चाड नेपाल मै सुरु भएको चाड पर्व भन्न सकिन्छ
@salimwongjeng8098
@salimwongjeng8098 2 жыл бұрын
Bahun le kalpanik banako Chad, India KO ram le Sri Lanka ma vayeko rawan lai marnu KO kunai tuk xoina , ram le rawan mareko din lai Vijay dashami vanne gareko xa, bastab ma bahun le hamra purkha maheshasur lai mareko din ho dashain
@santoshnepali804
@santoshnepali804 2 жыл бұрын
म पनि हिन्दु हो, अनि मपनि दलित समुदायकै बेक्ती हु..तर हिन्दु हुनुमा गर्व गर्छु "तर, अहिले आयेर धेरै बुज्न थाले पछि मैले किन जान्दीन हिन्दू धर्म को बेद अनि मैले पढ्न पाउदीन कसरी मेरो बच्चालाई सिकाउने.. अहिले आयेर न धर्म परिबर्तन गर्न सकेछु न स्वीकारन, मनले खाको धर्म छ बुद्ध धर्म तर मलाई बुद्ध धर्म र हिन्दु एकै हो जस्तो लाग्छ र बुद्धिजम हरुले पनि गाई खान पाउनु पर्छ भन्ने आन्दोलन मलाइ पटकै मन पर्देन.. अनि जानी का,,?? एस्तो लाग्न थाली सक्योकी अब बाहुन हरुलाइ नै बिद्रोह गर्नु पर्छ
@bhaktilimbusingak4498
@bhaktilimbusingak4498 2 жыл бұрын
मित्र पहिला धर्म भनेको के हो त्यो जान्नुपर्छ
@kaletamukaletamu1014
@kaletamukaletamu1014 Жыл бұрын
bahune le k bhanera aandolan garne ho
@shubhab.k.4293
@shubhab.k.4293 2 жыл бұрын
हिन्दू धर्म र बाहुन समाप्त हुनुपर्छ
@aakritipariyar801
@aakritipariyar801 Жыл бұрын
Mitra sir 100% riight
@navinvishvkarma2286
@navinvishvkarma2286 7 ай бұрын
विभेद छैन भने गुरु ले कहिले कहीं सुंदर पछिम को ग्रामीण इलाका मा गएर हेर्दा हुन्छ अब यस्तै हुने हो भने देश मा जन कॉल को भन्दा पनि ठुलो दोन्द हुनेवाला छ
@JackSmith-kq5lo
@JackSmith-kq5lo 2 жыл бұрын
We need Guru to smash Ang Kaji. Looking forward for you to smash Ang Kaji on debate again
@SujanMagar-g6g
@SujanMagar-g6g Жыл бұрын
राम्रा कुरा को बिषय मा कुरा राख्नु भयो परिपार सर हाम्रो गाउँमा त मान्छे मरेको ठाउँमा कुर्न जान हुदैन भन्छन बाहुन हरुले र अनि जँगल बाट तिपेर ल्याएको पात पनि छोइन्छ भन्ने चलन छ
@rameshbasnet8463
@rameshbasnet8463 2 жыл бұрын
मित्रको ठाउँमा कथित ठुला जाती बसेर हेरुन कति अपमान गरेका छन्।
@jibanchaudhary2069
@jibanchaudhary2069 Жыл бұрын
मित्र सर सलाम
@neatyeastheinge8340
@neatyeastheinge8340 2 жыл бұрын
Great social activist mitra sir
@कालिन्चोकभगवतीदर्सन
@कालिन्चोकभगवतीदर्सन 2 жыл бұрын
अमर परिवार र मित्र परिवार लाई सगै राखेर इन्टर्भिउ लिनुस पत्रकार
@manojkaushal986
@manojkaushal986 2 жыл бұрын
मित्र सर लाइ सलाम।
@santoshmahat5228
@santoshmahat5228 2 жыл бұрын
आकास पातल फरक पर्छ । dr. Dr नै हो परियार पर्यार नै हो ।
@motipariyar3598
@motipariyar3598 2 жыл бұрын
Dr काहा को हिरा अमर काहा को गोबरको किरा कुन कुरामा दाज्ने
@shantishrestha-gray1231
@shantishrestha-gray1231 2 жыл бұрын
God bless you brother Bp 🙏
@ramsapkota3944
@ramsapkota3944 2 жыл бұрын
क्रिश्चियनको पैसा खायेर चलायेको कार्यक्रममा हिन्दुहरु जान छोडनु पर्छ है।
@birju4333
@birju4333 2 жыл бұрын
@@ramsapkota3944 jai mulbasi. Hindu ta Indian Bharti ho. Nepali ta Mongol Ko masto,bon Ra kirat ho.
@manaharijungshahi5612
@manaharijungshahi5612 Жыл бұрын
Sahikura garnu vayo dalitka netale
@santoshgurung456
@santoshgurung456 2 жыл бұрын
Bahunbad
@mohansarki6741
@mohansarki6741 2 жыл бұрын
हे पुरुस महोदय तिमि र भिम उपाध्य हाम्रो विपक्ष मा कति प्रहार गर्छौ गर अब हामि दलित तथा मुलाबासि मगर गुरुङ्ग राइ लिम्बु तमाङ्ग माझि आदि बुज्न थालेका छौ। खबर दार पुरुस र भिम उपाध्य नाङ्गो खुकुरी मा बिर नेपालि उपाधि प्राप्त गरेको हामिले हो नाकि बाहुन र छेत्री ले हजारौं प्रश्न तपाइहरुको पक्छय र दमन मा उठदै छ। जवाफ दे
@gautamg6729
@gautamg6729 2 жыл бұрын
Kota xodna
@goldhongrai608
@goldhongrai608 2 жыл бұрын
👉️मैले २०५२ साल देखि दशै बहिष्कार गरेको हु। यो दशै हिन्दुहरुको चाड् हो नेपालीहरुको महान चाड भन्न लाज लागेन ?? यसरी जबर्जस्ती गर्न पाइन्छ र भन्या⁉️
@BadrimanShrestha-d7t
@BadrimanShrestha-d7t 10 ай бұрын
धर्मका नाममा बिबाद गरिरहनु भएका महानुुभाबहरूमा याे सुन्नुहुन अनुरराेध छकि " जिब हाम्रा जाति हुन हाम्रा मानब धर्म हिन्दु , मुस्लिम , शिख , इसाइ धर्म एकै फरक छैन मर्म " अनि बिबाद किन ? भगबान एकैछन ।एकै भगबानकाे बिबिध नामले पुकारिएकाे मात्र हाे । गहिरहेर अध्ययन अझ गरेमा धर्मकाे नाम्मा एसताे बिबाद काे स्थिति हुने छैन।
@कालिन्चोकभगवतीदर्सन
@कालिन्चोकभगवतीदर्सन 2 жыл бұрын
सहि भन्नू भो गुरु युद्ध भय के छेत्री बाउन चुप लागेर बस्छ्न होलात के तर्क गर्छ क्रिश्चियन परियार झेक्ने चट्नी बनाइन्छ पख समय आवोस न।
@barnatho8331
@barnatho8331 2 жыл бұрын
दुनियाँ भरि फैलिएको इसाईको ईस्लाम को अगाडि ठुलो कुरा नगरौं। नेपाल धेरै सानो छ थाहै होला नि।
@Mohanjungkc
@Mohanjungkc 2 жыл бұрын
@@barnatho8331 bhatuwaa dalal dharma bechuwaa thulo kuraa nagar mulaa kaaite vosadi
@barnatho8331
@barnatho8331 2 жыл бұрын
@@Mohanjungkc haina kasto sasto darma ho pasal ko saman jasto sell hune
@yubrajtiwari5255
@yubrajtiwari5255 2 жыл бұрын
Autaa crichainlee Hami marera Pni darma bachuchau vanyo Hami Hera basxu aaja Muji 20 Jana crichana saga vidxu
@arjunviskarma4449
@arjunviskarma4449 2 жыл бұрын
@ raja jindabad tw anna hoina gu khane manxe rahexs
@Pushkar_Furniture
@Pushkar_Furniture 2 жыл бұрын
Dr sab right
@dildarpan9650
@dildarpan9650 2 жыл бұрын
यो ढोङ्गिको सुरुको प्रस्तुतिले देखायो यो कस्तो आडम्बरी रहेछ भन्ने कुरा, दुबै जना डाक्टरहरुले दुबै हात जोडेर दर्शकहरुलाइ नमस्कार गरे, यो ढोङ्गिले हात जोड्ने हिम्मत गरेन।
@shyamtamang9883
@shyamtamang9883 2 жыл бұрын
Thulobada malik vko holani
@roshan2018
@roshan2018 2 жыл бұрын
कामी दमाईले सोच्ने नै यस्तै तल्लो स्तरको हो
@ganeshgurung9493
@ganeshgurung9493 2 жыл бұрын
असद्यै दुखलाग्दो समाज हाम्रो देश नेपालमा छन् . लाटो युगमा चलाख समुदायले मान्छेलाई गनेर गन्नै न सक्ने गरि सानु र ठुलो थर र जातमा बिभाजन गरि दिनले यो सचेत अवस्सथामा सारै कठिन देखिन्छ . खास भन्नु पर्दा संसारको यो चमत्कार बिज्ञान पत्वती बाट भएको छ . जब मान्छे एक अर्का बीच बोलेको बुझ्ने भए पछी गरिने काम एकै किसिमको हुनाले एउटा समुहको सस्कार बन्यो , जब मान्छे पढ्ने लेख्ने ज्ञान पाए पछी चलाख्ले धर्मको रुपमा अनेकौ कथाले मान्छेलाई तहमा राख्न सम्भिधान जस्तै अनेकौ कथाले ठुला ठुला धार्मिक पुस्तकमा भरियो , अनि राष्ट्रिय कारण गरेर अरु समुदायलाई कथा पालन गर्नु पर्दा यो समस्या भएको छर्लंगै देखिन्छ .
@rameshthakuri7969
@rameshthakuri7969 Жыл бұрын
Yo masteko damai raixa dr saaba
@tektamang4248
@tektamang4248 2 жыл бұрын
यो बहस बाट पनि थाहा हुनुहुन्छ कि बाहुनबाद(हिन्दू)को अहंकार पुष्पराज मा आजै छ।
@k.h.a.t.iyubaraj1569
@k.h.a.t.iyubaraj1569 2 жыл бұрын
👍️👍️
@jivanguragain3439
@jivanguragain3439 2 жыл бұрын
आफूले केही गर्न नसकेपछी भन्ने त तेही हो नि वाहुनबाद सजिलो ?
@anishpaudel6519
@anishpaudel6519 2 жыл бұрын
Bahunbaad vhanera nakhoknuss.....internet ma "crypto" vhaneko k ho bujhnuss.... Hola mitra pariyar ko boli mitho....tara yini haru ko kaam samasya samadhan garne hoina, samasya dekhayera,aagadi badayera janata janata ladauni ho 😡😡 Sudan vhanni desh pane yestai manxee le tukreko ho, Kathmandu ma pane yestai manxee ko naak katiyeko ho.... Crypto logistics padhne haru lai pane doctor nai vhaninxa
@goldensagriventure3416
@goldensagriventure3416 2 жыл бұрын
मित्र परियार र अभिषेक जोशी लाई बहस गराउनु न है ...
@gurungboy4804
@gurungboy4804 2 жыл бұрын
अभिषेक जोशि पागल हुन।
@thekdardai
@thekdardai 2 жыл бұрын
@@gurungboy4804 Sabai sajjan pagal nai hunxan sir 😙
@anishpaudel6519
@anishpaudel6519 2 жыл бұрын
Yeha sabai le "crypto" vhaneko k ho research garnu.... Ko sahi ko galaat bujhnu hunxaa... (Aangkaaji, Aahuti, ck raut ani mitra pariyar) crypto logistics padhera well trained vayera aako manxee ho.... Yesto training garne manxee lai pane doctor vhaninxa.... Mitho boli ma fasda ra paisa ma bikdaa desh kaha bata kaha pugyo... Aaba dharmik yuddha paxi purai asia sakinxa ani aananda hunxa...
@prinsuroka47
@prinsuroka47 2 жыл бұрын
dharma guru g lai eklai parera sakxa soche hola but jeet tw aakhir satya ko hunxa.. jai sanatan..
@arjunbishowkarma574
@arjunbishowkarma574 2 жыл бұрын
Beautiful episode 👏 👌 ❤️
@anishpaudel6519
@anishpaudel6519 2 жыл бұрын
First research what does "crypto" means??? Mitho boli boldai ma sabai sahi hudainan... Emotion ko faida uthayera hami janata janata ladauni ho...😡 Yini haru well trained manxee haru hunn...crypto logistics padhera aayeko manxee lai pane doctor nai vhaninxa...😡😡
@परिवर्तन-ठ6द
@परिवर्तन-ठ6द 2 жыл бұрын
Hatiyar uthaunu parch Hindu bawan haruko birudh
@lofirecords6578
@lofirecords6578 2 жыл бұрын
In my opinion religion is the way of living...Each And every religion is good in its own way...but saying" only my religion is good yours is bad " is a very bad thing and this should be stopped
@deepakpradhan7742
@deepakpradhan7742 2 жыл бұрын
Hinduism is the religion of social discrimination
@santoshramdam1
@santoshramdam1 2 жыл бұрын
Samaya sarthak ko interview. Appreciate GloCal
@bhaktirajthapaliya2575
@bhaktirajthapaliya2575 2 жыл бұрын
धन्यवाद ,सादु बाहेक कोट पेन्ट लगाउने भाइराम्रो वचन दियेकामा।
@दिपुभाइ
@दिपुभाइ 2 жыл бұрын
एउटा कार्याकारम मा सबै धर्म को गुरु लाई ल्याउनु परो हजुर्💘💘💘🙏🙏🙏💕💕
@positive_reflected
@positive_reflected 2 жыл бұрын
God bless you!! May everyone know the truth before too late
@जलजलाहाम्रोयुटुब
@जलजलाहाम्रोयुटुब 2 жыл бұрын
कामी कामी नै हो ।जतिसुकै पदे पनि ।दिमाग सागुरो हुन्छ।
@KEDARBUDHATHOKI
@KEDARBUDHATHOKI 2 жыл бұрын
हिन्दु रास्ट्र जिन्दाबाद ब्रो,तिम्रो ओकालत तिमी संगै राख।
@bijayaraisuchha5924
@bijayaraisuchha5924 2 жыл бұрын
धरमनिरपेक्ष जिन्दावाद ,,एकल धर्म चल्दैन , १२६ जात जातिको भएको देश नेपालमा बहु राष्ट नेपाल
@KEDARBUDHATHOKI
@KEDARBUDHATHOKI 2 жыл бұрын
@@bijayaraisuchha5924 गलत कृष्चियन संविधान मान्दैनौ।पेलेरै लान्छौ जिन्दाबाद ब्रो,happy dashain.
@bijayaraisuchha5924
@bijayaraisuchha5924 2 жыл бұрын
@@KEDARBUDHATHOKI म कृषयन होइन , हामी?एकल काटे अति हिन्दुबादी संविधान मान्दैनौं, धर्म निरपेक्षता जिन्दावाद
@KEDARBUDHATHOKI
@KEDARBUDHATHOKI 2 жыл бұрын
@@bijayaraisuchha5924 देश धर्म सापेक्षमा मात्र बाकी धर्म वा मजप हरुको स्वरक्षा हुन सक्दछ।देश अहिले पनि कालो धर्मनिरपेक्षमा गएको छैन।देश लाई दुर्घटना बाट बचाउन सम्पुर्ण नेपाली हरु लागि आजको आवस्यकता हो।
@KEDARBUDHATHOKI
@KEDARBUDHATHOKI 2 жыл бұрын
बिदेश बाट डलर ल्याएर पचाउन नेपालमा खोलिएका सबै ngo-ingo हरु तत्काल बन्द गरिनु पर्छ।आफू यो हैन भन्ने अनि बिचारमा तृष्णा प्रतिशोध वा भाइ वा..!
@bhadrarai3622
@bhadrarai3622 2 жыл бұрын
इ,तीनै जना ले कुनै जायज र वाशबिक धरम र ईशवर मानदैनन ,ईनिहरु लाेके कृति सशकार मान्दछन ।
@deshichamling471
@deshichamling471 2 жыл бұрын
हिन्दु वाद र मनुस्मृतिले दास बनाको हो।।
@sabitarai5185
@sabitarai5185 2 жыл бұрын
हेर हेर हाम्रो बाहुन हजुरबुबा कत्ती बाठो चन्डाल
@anishpaudel6519
@anishpaudel6519 2 жыл бұрын
"Crypto" vhaneko k ho...internet ma khojnu... Jatiye ra dharma ko ladai garauni manxee haru hunn... (Aangkaaji, mitra pariyar, Aahuti ra ck raut) 😡 Mitho boli ma fasne raa paisa ma bikne baani le desh dubeko ho... Yini haru crypto logistics padhera aayeko manxee ho, testo padhne manxee lai pane doctor vhaninxa 😡
@thulokanchhalama8470
@thulokanchhalama8470 2 жыл бұрын
Dr mitra pariyar is great leader of Nepal and future president of Nepal and samabesi in singadharbar like saja fulbari but now like toribari in singadharbar keep go ahead I'm with you
@prinsuroka47
@prinsuroka47 2 жыл бұрын
mero lado ko president machikney. uji
@hemrajkauchamagar8035
@hemrajkauchamagar8035 10 ай бұрын
Dr mitra pariyar is great.
@cupcake3717
@cupcake3717 Жыл бұрын
Purush g ko vanai good xa
@krishnadong8159
@krishnadong8159 2 жыл бұрын
यो देश हिन्दु ले बनाए को भान्ने कुरा सहि भएन ।
@BiswaarajSingh
@BiswaarajSingh Жыл бұрын
बाहुन बाद को अन्त्य पार्न कि बाहुनवादको टाउको काट्नु पर्छ कि बाहुनवादहरु लाई देश निकाला गर्नु पर्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sonusapkota8140
@sonusapkota8140 4 ай бұрын
तेरो बाउ भन मा सिक्ने खाते
@jushanrai
@jushanrai 2 жыл бұрын
Hajur le 100% thik vannu vo
@anishpaudel6519
@anishpaudel6519 2 жыл бұрын
Aaba "crypto" vhaneko k ho..internet ma research garnu... Tapai le voli nai ( mitra pariyar, aangkaji sherpa, Aahuti ra ck raut) lai khoji khoji marnu hunxa... Desh ko janata bhraam, mitho boli raa paisa ma bikera dubeko ho... Xan dherai samasya desh ma taraa yini haruko kaam samasya khojera, manxee uchalera janata janata ladauni project ho....samadhaan garne kaam yini harule gardainan 😡😡
@km_gaire
@km_gaire 2 жыл бұрын
अनि यी खातेहरु ले धर्म सँगै नाम र थर पनि फेर्नु पर्छ।
@salimwongjeng8098
@salimwongjeng8098 2 жыл бұрын
Jay Dr Mitra sir
@bishwakarmaraja7690
@bishwakarmaraja7690 Жыл бұрын
Waw Guruji is very intelligent Hindu religion le bived grya hoena nepalma ta Rana Ra raja maharaja le banayako ho jatiya bad ho it is depends on people psychology
@radhasharma8874
@radhasharma8874 Жыл бұрын
योसपै सनातनिधम,मां कुठाराघात गरिदैछ अधिकार बोलेको
@mkmilan4463
@mkmilan4463 2 жыл бұрын
यो पुरुष , हेर्दै घिन लाक्दो चोर जस्तो देखिन्छ , यस्को भित्र मन झनै कुहिदो छ,100%
@sherkumarlimbu7604
@sherkumarlimbu7604 Жыл бұрын
Hindurasty nepalmahoina hinduchahine haru indiAma januhai jai mulbasi mongol jindabad
@sagerkhadka
@sagerkhadka 2 жыл бұрын
छि मित्र परियार रिस रागले नबोल अपमान उनमुक्त रिस र रागले होइन ।बरु राज्य संग आफ्नो सम्मान अधिकार खोज ।
@dipakthapa7177
@dipakthapa7177 2 жыл бұрын
Soch hernu na kati sano xa mulako
@bhumirajrai7400
@bhumirajrai7400 2 жыл бұрын
bahun hindu dhrama nepal bata falinunae parxa
@prakashrcc7067
@prakashrcc7067 2 жыл бұрын
Very good
@gpfluetmusic5048
@gpfluetmusic5048 2 жыл бұрын
Mitra sir le bhaneko chhuwa chhut bhaneko thik 100%sahi ho
@amarthapa5841
@amarthapa5841 Жыл бұрын
Yo jogi bahun Aafno matra kura Ramro
@SherDhami-y7h
@SherDhami-y7h Жыл бұрын
धर्मको प्रचार प्रसार गरेर र पैसा को लोपलाच देखाएर धर्म मान्न उत्प्रेरित गर्नु त भएननि धर्म र संस्कार फरक कुरो हो संस्कार एउटा ब्यक्ति परिवार सामाज र समुदाय‌ अनुरुप‌ फरक हुन्छ गलत संस्कार को बहिस्कार गर्नु हो तर विदेशी डलर को लोपलाच मा नेपाली सस्कार सस्कृति र आफ्नो धर्म मास्नु .............
@nirajtamang8970
@nirajtamang8970 2 жыл бұрын
"याे देश हिन्दुले बनाकाे हाे।"... याे त आपत्तिजनक तथ्य भएन र??
@daviddhami8365
@daviddhami8365 2 жыл бұрын
ए त्यसाे भय याे देस मसलमान, किृसन अमेरिका र दुबई बाट अाएर बनायकाे हाे त
@deepakgurung9659
@deepakgurung9659 2 жыл бұрын
Yo desh kunai dharmale Bamako ya bigareko hoina yo desh athibadi hindu soch vayeka beakthiharuko karan 21sau satthabima pani desh r janthama damadol vathragol vayeko ho.
@gautamg6729
@gautamg6729 2 жыл бұрын
Ani aba yo damaile banaeko ho vanna
@nirajtamang8970
@nirajtamang8970 2 жыл бұрын
@@daviddhami8365 के नेपालमा हिन्दु मात्रै छन त? के सबै जनजाति हिन्दु हुन त? भन्ने प्रश्न हाे।
@nirajtamang8970
@nirajtamang8970 2 жыл бұрын
@@gautamg6729 दमाई पनि हिन्दु हुन, हैन र? तपाईकाे प्रश्न अलि मिलेन। कि तपाईले हिन्दु जात ब्यवस्थाबाट दमाईलाई बहिस्कार गर्नु भयाे र?
@tarakmagar6177
@tarakmagar6177 9 ай бұрын
मित्र परियार एक पश्चिमी को एक एजेन्ट हो उसको विचारमा स्पष्ट देख्न सकिन्छ।
@cknirmalkc9057
@cknirmalkc9057 2 жыл бұрын
मत यहाँ नेर अचम्मा मा पर्छु म जातिए विभेद मान्ने मान्छे होइन मेरो बच्पन देखि अहिले सम्म म सबै जातिको साथी सङग खेल्दै खादै हुर्केको हुन तर मैले न बुझेको कुरा के भने यहाँ छेत्री बराबर अधि कारा खोजि रहदा दलित हरुले दलित दलित मा कती विभेद छ त्यो खोइ हेरेको पैले आफ्नो दलित हरुको त्यो विभेद हल गर्नु पर्ने होइन र छेत्री सङग बरोबरी अधिकार माग्नु पुर्ब यहाँ सार्की को छोरी परियार ले चलाउदैन परियार को छोरि बिश्वकर्मा ले चलाउदैन फेरि यहाँ अधिकार छेत्री को खिजिरहेको छ्न अचम्म लाग्छ मलाइ त
@chhetrabhadurbudhathiki9965
@chhetrabhadurbudhathiki9965 2 жыл бұрын
Yes
@khas_chelo
@khas_chelo 2 жыл бұрын
बहुसांस्कृतिक,बहुभाषिक,बहुधार्मिक देशमा विकासको संकल्प गर्नु बहुत वाइह्यात कुरा हो,एक धर्म एक जातको अवधारणा नेपालमा ल्याउन जरुरी छ।
@manishpakhrin1234
@manishpakhrin1234 2 жыл бұрын
बाउन बाद काे अन्ते हुनुर्पझ
From Small To Giant Pop Corn #katebrush #funny #shorts
00:17
Kate Brush
Рет қаралды 68 МЛН
Win This Dodgeball Game or DIE…
00:36
Alan Chikin Chow
Рет қаралды 31 МЛН
Пришёл к другу на ночёвку 😂
01:00
Cadrol&Fatich
Рет қаралды 11 МЛН
Quiet Night: Deep Sleep Music with Black Screen - Fall Asleep with Ambient Music
3:05:46
Ansuni Aur Anokhi Sikh Kahaniyaan Ft. Sarbpreet Singh - Guru Gobind Singh Ji & More
2:21:40