बिचरा पङ्छि जनवारहरु जुनि जबर्जस्ती ताउको हल्लाउनै पर्ने कातिनको लागि
@nawarajgurung10302 ай бұрын
Happy Dashain Fal bhai. La enjoy yours khasi bhutuwa hajur.
@chandragharti92992 ай бұрын
दशै काे शुभकामना सबैलाई
@nirajpalpali7862 ай бұрын
सम्पुर्णमा बडादशैको शुभकामना।
@anilbhatta82952 ай бұрын
फल ब्रो एसपाली पनि टिका को भिडीओ बनाउनु है
@sunilchhetry46352 ай бұрын
बजार झारेको भये ३३०००/-हुन्थ्यो
@SantaDevkota-qp9dl2 ай бұрын
❤❤❤❤❤❤❤
@lalbahadur72062 ай бұрын
आर्यन समुदाय हरुलाइ बिजयादसमिको सुभकामना छ रानो पोला दुईवटै गुमायर गुलामी को जन्झिरमा फसेका जनजाति हरुलाइ पनि प्राजय भयको सुभकामना राज्य सत्तामा बस्ने हरुले सत्य इतिहास बताउदैन हामीले बोले समाज भरुवा भन्दै आरोप आउछ
@magarsolti5Ай бұрын
एस्तो बक्म्फुसे कुरा नगर्नु न इतिहासमा हेर्नेको भने सन्सारभरी अहिलेदेखी हैन सत्य युग देखि नै एकले अर्कोलाइ हराएरै राज गरेकोछ पाइन्छ तपाइहाम्रो आखैले देखेको कुरा हो साह बम्स राजालाइ मारेर हराएर प्रचन्द केपि ले राज गरिराकोछ।
@lalbahadur7206Ай бұрын
@bikashmagar-o6z बिकास मगर ज्युि हिन्दु हरुको बिजयदसमि भनेको हामी नेपाल को मुलबासि भुमिपुत्रहरुको 22 सय 24 सय राजाहरु हत्या गरेर बाहुन छेत्री हरुले बिजयउत्सप मनाउँदै आयको दिन हो अहिले को ब्रतमान राजनीतिक ले जनजाति नाम पायका कुनै पनि समुदायले दसै मनाउनु भनेको आफ्नै पिता पुर्खा को मिर्तु मा खुसि मनाउनु हो गुलामी को जन्जिरमा फसेका मुलबासिहरु जति दराइरहन्छै तेतिनै दबायर राखिरहन्छ साम्राज्यवादी हरु बहुसंख्यक माथि अल्पसंख्यक ले राज गरिरहेको छ राम्रोसँग अध्यन गर्नु
@magarsolti5Ай бұрын
@@lalbahadur7206 कुरा गरे कुरैको दुख हुन्छ हजुर सनातन हिन्दु धर्म मान्ने प्रक्रीतिक पुजक भनेकै हामी मुलबासी मगर र नेपालीहरु हो जय शम्भो भोलेनाथ जय पशुपतिनाथ।
@magarsolti5Ай бұрын
@@lalbahadur7206 अनि राजा बिरेनद्र्लाइ मारेर प्रचन्दे र केपि सेरे ले राज गरेकोछ् अब तिनिहरुलाइ के गर्नेबिचार छ तपाइको कि उहिले हाम्रो पुर्खा मार्यो भन्दै रुदै आफ्नो मौलिक सस्कार दशै तिहार माघेसङ्क्रान्ती फागुपुर्निको होलि जस्ता हाम्रो रमाइलो चाड्पर्बलाइ लात हान्दै हाम्रो नेपालको कुल देवता भगवान शिबपार्बति र गौतम बुद्द्लाइ लात हान्दै पस्चिमा कुइरेहरुको इसाइ धर्मलाइ फलो गर्नेहोकी के हो हैन।तर सबैभन्दा सर्बशेर्थ हाम्रै सनातन हिन्दु धर्म छ ॐ नम शिबाय।
@lalbahadur7206Ай бұрын
@bikashmagar-o6z बिकास ज्युि पहिलो कुरो हिन्दु धर्म होइन यो कुरो भारतको सुप्रिमकोडले 1995 december 11 मा फैसला गर्दा नेपाल र भारतको कुनै पनि हिन्दु हरु बिरोध जनाएन तेसपछि सनातन सब्द प्रयोग हुनथालेको यो सब्द पनि बुद्धधम त्रिपितक बाट चोरेको सब्द हो हिन्दु धर्म होइन भनेर भारतको 6 जना बुद्धिजीवी ले किताब नै लेखेको छ भने नेपाल मा दुई जना बाहुन र एकजना गुरुङले किताब नै लेखिएको छ ती किताब लेख्ने हरु भारत नेपाल सरकार दोवारा सम्मानित गुरुकुल पुरस्कार पायकाहरु हुन हिन्दु धर्म होइन भन्नेहरुलाइ त सरकारले फासि दिनुपर्ने होइन किन पुरस्कारको भाग्य दार बने हिन्दु को नाम चारचोति फेरि सकेको छ 1 ब्राह्मण धर्म 2 मनुधर्म 3 हिन्दु धर्म 4 सनातस 18 सताबिक सम्म नेपाल 99% बुद्धिस 1% प्रागति पुजारी मात्र थियो