सर्वप्रथम सम्पूर्ण मा मेरो नमस्कार , विष्णु माझी लाई राष्टिय लोक दोहोरी प्रतिष्ठान ध्यान दिनु पर्ने देखिएको छ,किन भने सुन्दरमणि ले बारम्बार यौटै कुरा गर्दै आउनु भएको छ।म विष्णु माझी लाई सार्बजनिक गर्छु ,तर भारत बाट वा नेपाल मै यौटा राम्रो टीम बनाएर की रङ्गशाला की टुँडिखेल मा विष्णु माझी एकल दोहोरी साँझ गर्न सकिन्छ वा सक्नु हुन्छ भने म सार्वजानिक गर्छु एक पटक भनेको छ।की राष्टिय लोक दोहोरी प्रतिष्ठान ले बहस,या आवज उठाउनु भएको छैन।किन । कता जानु भो राष्टिय लोक दोहोरी प्रतिष्ठान की अध्यक्ष रिता थापा मगर खोइ लोक दोहोरी प्रतिष्ठान का सम्पूर्ण सदस्य हरु खोइ किन कुरा उठाउँदैन न । की तपाईं सँग विष्णु माझी एकल दोहोरी साँझ गर्न को लागि की पैशा छैन ।पैशा छैन भने भन्नु होस् हामी 3/4 करोड नेपाली जनता ले चन्दा उठाएर भए पनि विष्णु माझी एकल दोहोरी साँझ गर्ने छौ। यो भन्दा पहिले राष्टिय लोक दोहोरी प्रतिष्ठान ले कुरा उठाउन जरूरत देखिएको छ। यो क्षेत्र लाई कुनै धार्मिक विविधता र राजनीति तिर न दाज्नुहोस् प्रिय मेरो प्यार प्यार लोक दोहोरी प्रतिष्ठान का सम्पूर्ण सदस्य हरु। विष्णु माझी एकल दोहोरी साँझ गर्नै पर्छ र विष्णु माझी लाई 3/4 कोरोड नेपाली ले हेर्न पहोस् मेरो भनाइ यति नै हो ।हस् त धन्यवाद । जसले मेरो CAMANT पढ्दै हुनु हुन्छ तपाईं को भगवान ले रक्षा गरून् पशुपति नाथ ले रक्षा गरून् 🙏🙏🖋️🖋️
@RajantiBist3 ай бұрын
बिष्णु माझि दिदि गित संगित कि रानि मेरो मनमुटुमा बसेको आवाज ❤❤❤
@KokilaPariyar3 ай бұрын
आहा कति राम्राे मन छुने गित बिष्नु दिदी लाई हिर्धय देखिनै सम्मान छ 🙏
@PrabhaKarki-dx9dv3 ай бұрын
धेरैं राम्रो प्रश्तुति बैनी विष्णु माझीको,,धन्यबाद,, छ
@rupkhatri33613 ай бұрын
आहा सारै रमाइलो गित ।🙏🙏🙏🍒🎋🎋🎋
@sabitakanxi64803 ай бұрын
❤❤❤❤❤wow dami song
@DilbahadurThapa-p3k2 ай бұрын
Bagey ko khola farkanna bhanxan astaudo danda mathi ko gham jun ko xanya jastai garo xa manxe ko chola ...Sabai lai happy dashain tihar god bless ... Singapore
@laxmikckc2363 ай бұрын
धेरै राम्रो गित सफलताको शुभकामना सम्पुर्ण टिमलाई ।❤️❤️
@Sakar123upreti3 ай бұрын
Dherai ramro xa💘🤍
@lalimayagurung92303 ай бұрын
Ati Sundar song 🎤🎤🤔
@lokenvlogs938k3 ай бұрын
❤❤❤
@MuraliMurali-h9e3 ай бұрын
❤❤❤❤nice song 🎵 👌
@BhawanaMagar-zk6wm3 ай бұрын
Wowowo Bishnu majhiko geet navaita gau ghar ma hos saharma hos dasain tihar audain harek chadparbar ma Bishnu majhiko geet le nai ramalailo hunx tar eati hoki hami Nepali jantale hern ra dekhna payanau uha didilai ab xitai hern ra dekhn pama hoi ❤❤❤❤❤❤❤❤❤❤❤
@mina-nm1pv3 ай бұрын
कति राम्रो मन छुने गित यस्ता गित त हराई सके है
@SbBinod3 ай бұрын
Congratulations 👏👏👏🎉👏👏👏👏
@SbBinod3 ай бұрын
Nce🎉🎉🎉
@Lakkirizzal3 ай бұрын
Busnu didi❤❤❤
@SbBinod3 ай бұрын
Dammi
@DilipSaud-w3p3 ай бұрын
❤❤❤❤❤😢😢😢😢
@sunilbasnet49243 ай бұрын
😊😊😊
@BsXetrri-q7r3 ай бұрын
आजा भोली यस्ता गीत किन आऊ दैन
@BsXetrri-q7r3 ай бұрын
बिमल दाजु एऊटा यस्तै गीत Bishnu दीदी र खुमन दाजु लाई यो दशैं मा गाउन दिनू है
@basudevthapa20593 ай бұрын
जन्मेको घर बिर्सनु त नहुने हो तर सबै सबै ले बिर्सिदा रहेछन गायिका स्वयम पनि बुवा आमा बिरामी हुदा सम्म भेटन गईनन भनि मिडियामा आयको थियो सुनेको लेखेको हु दुख नमान्नु होला सबै ले अनुसासित भयको राम्रो हो कि. ॐॐॐ 😂🎉😂🎉