Listen this song on your favorite streaming platform:- songwhip.com/bishnumajhi/dashain-tihar-aaisakyo
@kishorbc12392 жыл бұрын
Hajur haruko geet ramro hunx hit hunx Tara kina sabda sangeet camera man director kalakar kasaiko name hunna kina hola jankari painxki hajur
@rambahadur70302 жыл бұрын
P
@shobhapahari41652 жыл бұрын
iljjj8wyyyyyyyyyya
@basanaknxi72752 жыл бұрын
U
@namrajshrestha36642 жыл бұрын
@@rambahadur7030 yyuu
@bimakumaridura3 жыл бұрын
निकै मिठो गित बिष्णु बैनी र सुन्दरमणि जी लगायत सम्पूर्ण टिमलाई धेरै सुभकामना 🌺 आउदै गरेको दशैं -तिहारको सबैलाई सुभकामना आफ्नो ख्याल गर्नुहोला !
@sidharthbisowkarma81353 жыл бұрын
hjurko songs nikalnu didi waiting gareko xauu
@princekind273 жыл бұрын
Miss you didi
@ABTheFinalTruth3 жыл бұрын
चरी जेलैमा जति सफल भयो, त्यसको आसपास पनि पुग्दैन यो गीत। विष्णु माझी सगरमाथामा पुगिसकिन, अब उनी तल झर्ने समय शुरु भैसक्यो।
@shibathapa53723 жыл бұрын
Dami geet raxa hajur yo
@bhagawatidhungana4423 жыл бұрын
दिदी तपाईंको नि आउनु पर्यो
@PanasFilms3 жыл бұрын
आदर्णिय बिश्णु माझिको दशै तिहार गित आएपछि, दशै तिहारको माहोल सुरु भएजस्तो लाग्यो है अब, , छिट्टै करोड क्लबको शुभकामना
@dipenbruh7096 Жыл бұрын
विष्णु माझी गायिका होइन, एउटा महसुस हो, मिठो अत्यन्त ग्रामीण, लोक भाका मा कोकिल आवाज मिश्रित एउटा यस्तो रस जुन कान बाट सिधै हृदय मा पुग्छ र अचानक मुस्कान आउँछ अनि आँसु खस्छ।
@ChakraBhandari3 жыл бұрын
आहा अत्यन्तै मर्मस्पर्सी गीत विष्णु माझीको फ्यान जति सबै यता लाइक हानौ 🙏 ❤️ हजुरको दिन शुभ बितोस !
@nabindangi27553 жыл бұрын
Ma ho
@nabinsubediofficle15853 жыл бұрын
❤️❤️❤️🇳🇵🇳🇵
@indrabk75003 жыл бұрын
()
@Etechinal23013 жыл бұрын
आहा कति राम्रो लोक गीत है बिष्णु माझीका सबै फ्यानहरु यता हाजिर हौ है।
@pallpalltimroyad72723 жыл бұрын
Mata tatu banane ho bisnu majhi ko bisnu majhi rekha thapa sehenaz kor Gill 3janako tato banauxu
@MeshanaMusic3 жыл бұрын
सबै लाई रुवाउने गायिका बिष्णु माझी को प्यान जति यता हाजिर गरम त छिटो 😘
@padambdrkc30433 жыл бұрын
फ्यान होला
@anjaanrd85563 жыл бұрын
Ghanta hajir
@aayush-is-live73 жыл бұрын
No i am 😁😁😁
@manojbkay6653 жыл бұрын
सबै लाई मन परौंने सुपर गायिका दीदी विष्णु माझी फ्यान jati यता हाज़िर त
@gangaacharya2626 Жыл бұрын
@@anjaanrd8556Jimmy. F
@RamShresthaShrestha2 ай бұрын
२०८१ मा कोकोले सुन्नु भयो यो गीत ❤❤❤❤
@padamkhatri1735Ай бұрын
Mile 10choti Suni sake hjur my best song
@RamShresthaShresthaАй бұрын
@@padamkhatri1735 ramro xa ni geet thanks
@KarnaThapa-rc2pcАй бұрын
Maile suneko xu
@RamShresthaShresthaАй бұрын
@@KarnaThapa-rc2pc thanks 😍😍😍😍😍
@SandipXettri-z9fАй бұрын
Maila sunako
@TajaKhabarTV3 жыл бұрын
गित निकै मिठो छ । बिष्णु माझीको गित भन्ने बित्तिकै लाईक गरेर मात्र हेर्ने को को हुनुहुन्छ ? 🙋♀️🙋♀️
@VivoY-dm1vn3 жыл бұрын
Ko sundar mani ho bishnu de ko buda ki aru
@dhirajbindash27063 жыл бұрын
Ma pani hai
@Rijankhan2383 жыл бұрын
Ma pani same hjr ✋✋
@munakoirala92453 жыл бұрын
Ma pnii 😚🤗🤗
@bhagawatidhungana4423 жыл бұрын
me😍
@YogsanaDigital3 жыл бұрын
आहा कति मिठो गीत, दशै आएको महसुस भयो❣️❣️
@bedprasadgyawali61223 жыл бұрын
हुन पर्यो नि
@sangitatimilsina13513 жыл бұрын
Rtf❤️❤️
@amritacharya23263 жыл бұрын
❤️❤️❤️❤️
@niraj51233 жыл бұрын
Really Bro.......
@lgprakash13413 жыл бұрын
Yastai nikalna paryo hajur le ni dasai song ganesh bro
@Lalmayamgr-d1q Жыл бұрын
बिस्नु दादी लाई शुभकामना छ नया सालको❤❤❤❤🙏🙏🙏🙏❤❤❤
@dineshkrishnan26893 жыл бұрын
बिस्नु माझी कस्ती होलीन हेर्ने ठुलो रहर थियो गित कती मिठो आउछन मर्नु भन्दा पैला एक चोटी भएनी देख्न पाए हुन्थ्यो बिष्णु माझीको असली फेन यता
@prakashurs39263 жыл бұрын
same wish also mine sir
@hari77542 Жыл бұрын
अबश्य पनि देख्नु हुनेछ😅😅😅
@maheshbc9580 Жыл бұрын
@@hari77542\zzall@😊nqq
@RoobinShahithaquri Жыл бұрын
Mapani big fan ho bishnu majhi ko 🙏🙏
@amritabohara15412 ай бұрын
Same
@bikramkumar44053 жыл бұрын
आहा कति मिठो गीत बल्ल दशैं आएको महसुस भयो । गीत ट्रेण्डिङ नम्बर 1 मा आउनुपर्छ भन्ने जति हाजिर हौं ।❣️🙏
@sangamchetri6552 жыл бұрын
अतीनै रमाईलो गित जती सुनेपनी सुनी रहु जसतो सोर दिदीको अझै पनी नया नया गित सुनी रहन पाउ अझैपनी दसैकोगित आउला भदै परतीछयामा छु
@taraaryal71473 жыл бұрын
बिष्णु माझि दिज्जुको आवाजलाई वर्णन गर्न शब्दकोषमा कुनै शब्द भेटिन really very very very nice song ❣️❤🙏सफलताको अग्रिम शुभकामना 🙏🙏अब त दशै तिहार आईसक्यो Bishnu दिज्जुलाइ पनि पर्दा बाहीर हेर्न पाए झन सुनमा सुगन्ध हुने थियो😌😌❤
@reezanbasnet65033 жыл бұрын
लगभग #चरी_जेलैमा गीतको विरासत धान्ने खालकै गीत आएछ, बधाई छ हामीलाई- यस्तो मधुर गीत सुन्दै दशैँ पर्खिन पाईने भैयो।😍😍😍
@sansarpahadi1932 ай бұрын
2081 सालको दशै नजिकिँदै छ।को को यो गित सुन्दै हुनुहुन्छ??
@BijaySaru-x5qАй бұрын
Ma❤
@RawatYubraj-o6oАй бұрын
Ma sundaixu
@kumardai1453Ай бұрын
Maile just Sundai.xu sathi...
@mangalshahi9287Ай бұрын
@@kumardai1453 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@mangalshahi9287Ай бұрын
@@kumardai1453 🙏🏽🙏🏽🙏🏽🙏🏽
@deependra34723 жыл бұрын
तिज पछिको दशै गीतले पनि तहल्का मचाउने भो एति राम्रो श्रीजना गर्नु हुने र सम्पूर्ण टिमलाई दशैको शुभकामना
@rameshneupane11823 жыл бұрын
आहा सुन्दरमणि दाइको शब्द , बिष्णु दिदीको स्वर र उहाँहरुका शृजनामा भरिएका संगित अनि के चाहियो र चाडपर्व को रौनकको लागी♥️♥️ यति मीठो, शभ्य अनि यथार्थ परक सिर्जनाको लागि तपाईं हरुको सांगीतिक क्षेत्रको उत्तर उत्तर प्रगतीको कामना गर्दछु🙏🙏🙏
@sarunp6662 Жыл бұрын
यो स्वर सुन्दा किन रुन मन लाग्छ मलाइ पनि रहर छ यस्तै गित गाउन सायद मेरो स्वरले साथ नदिन सक्छ तर मनको रहर त हो हजुर रोक्न नसकिदो रहेछ मेरो कमेन्ट हेरेर कसैले अन्यथा नसोचिदिनु होला 🙏🙏🙏
@D.RSujan3 жыл бұрын
आहा ! बिष्णु दिदिको नयाँ दशै गीत, अति नै मन पर्यो ।
@manubishwakarma5393 жыл бұрын
अब फेरि पनि ट्रेन्डिङ नम्बर १ मा कायम होस शुभकामना 👏👏👏👏👏👏
@RamShresthaShrestha2 ай бұрын
२०८१ मा कोकोले हेर्नू भयो नि यो गीत ❤❤❤बिस्नु माझी दिदिको गीत बबाल❤
@umeshboharaofficial73323 жыл бұрын
दशै आए जस्तो भयो दशैकाे गीत भनेको यस्तो हाे दशै तिहार आईसक्याे झल्काे लाईसक्याे शब्दले मन छाेयाे ❤️❤️🙏
@rajchy19173 жыл бұрын
बिष्णु माझी को सोर को अगाडी दुई लाख त फीका लाग्छ 🙏🙏
@nkamalbhandari94673 жыл бұрын
मैले पहिले देखि भनेको छू विष्णु माझी छ्न त लोकसंस्कृति बाँचेको छ 🙏🙏superb दिदी 😍💕
@SomluMandavi7 ай бұрын
नेपली❤
@mangalshahi92872 ай бұрын
🙏🌹❤️🙏 नमस्कार दीदी राम राम🙏🙏🙏🙏🙏🙏❤️
@Nir-mol3 жыл бұрын
स्वरकी धनी बिष्णु माझी र शब्द सङ्गीतका बादसाह सुन्दरमनी अधिकारिलाइ बधाई र हामी दर्शक स्रोतालाइ पनि बधाई किनभने बिष्णुको गीत सुन्न पाउँदा दशै आएको महसुस भैराछ
@nepalgaming47323 жыл бұрын
AaAaa
@jabbar10883 жыл бұрын
सहि भन्नुभयो🏵️🙏
@ubarajpaudel10563 жыл бұрын
@@nepalgaming4732 ķķsssssss
@netranetragatal58403 жыл бұрын
😄😄😄
@mangalshahi9287Ай бұрын
@@netranetragatal5840 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@aayanneupane51733 жыл бұрын
फेरि पनि ईतिहास रच्ने कोशेली हामी माझ पस्कनु भएको मा सुन्दरमणि सर अनि बिष्णु माझी दिदी लाई हार्दिक बधाई का साथ करोड क्लब मा पुगोस सुभ कामना ❣️❣️ साथै सम्पुर्ण लाई बिजया दशमी तथा सुभ दिपावलिको हार्दिक मंगलमय सुभ कामना
@ganeshsingh-lm7tw3 жыл бұрын
सुदुर को झ्ल्को
@mangalshahi928729 күн бұрын
@@ganeshsingh-lm7tw 🙏🏽🙏🏽🙏🏽🙏🏽
@PemaPemadorjelama Жыл бұрын
अब यस्तो गीत सुन पनि पाउँदैन होला शायद 😢😢❤❤
@gaulsblogbipin37173 жыл бұрын
दामी छ। यो गित ले मन छोयो .....दसै तिहार नमाने पनि ५ बर्ष भयो तर आज यो गित सुन्न पाउँदा यो मन लाई समाल्नु सकिन ।
@ashokpakhrintamang80703 жыл бұрын
Waw git भनेको यस्तो हुनपर्छ बधाई छ सम्पूर्ण टीम लाई विष्णु माझी लाई नि सार्वजनिक गर्नु पर्यो सुन्दर मनी दाई
@PemaPemadorjelama Жыл бұрын
यो दैसै म मैले जस्तै यो गीत समजिने हाजिर हिनुता
@rambk8953 жыл бұрын
आहा कति राम्रो गित बल्ल दसैं तिहार आए जस्तो लाग्यो गित भनेको यस्तो हुनुपर्छ विष्णु दिदी अनि सुन्दर दादा लाई दसैं तिहार काे लाखौं लाख शुभकामना छ
@yamghale63773 жыл бұрын
Geet Shivani
@mangalshahi9287Ай бұрын
@@yamghale6377 🙏🏽🙏🏽🙏🏽🙏🏽
@Beekas_official3 жыл бұрын
फेरि आयो देश खाने गित. Congratulations all team❣️🥰
@sangamchetri6552 жыл бұрын
अतिनै रमाईलो छ यो गित bishnu majhiदिदी को आफनो देस भनदा बाहिरी देसमा गयका नेपाली हरुको लागि दसैतिहारआई सकयो भनने बोलको यो गितले मनै रुवायो अझै पनी रमाईला गित सुनी रहन पाउ अझै पनी सफलताको सुभकामना bishnu majhi दिदी
@rajuchhetri44993 жыл бұрын
बिष्णु माझी दिदी हामी गीत सङ्गीत पारखीको मन मस्तिष्क मा हुनुहुन्छ सफलताको अझै अग्रिम सुभकामना 🙏🙏
ओहोहो नम्बर एक ट्रेडिङ्गमा पर्छ ल तेहि माथी मेरै छिमेकी गाउँ राइनसकोट 😀❤️❤️❤️मोडेल्नी पनि एक नम्बर बिउटिमा 🔥🔥🔥
@parsuramkhadka62493 жыл бұрын
🎉🎊🎊🎊फेरि धुलाे उडाउने गित अायाे अबफेरि बजार खायाे अावज लाई सलामछ दिदि🎀🎀🎀
@anil.ak3413 жыл бұрын
बिष्णु माझी फ्यान सबै यता लाइक गरम है।😍👌❤
@arvindkumarsingh4062 жыл бұрын
नेपाली सॉन्ग इंडिया में भी बहुत प्यार से सुने जाते हैं
@ujjalregmiinfo62033 жыл бұрын
फेरि आएछ मनको प्यास मेट्ने दसैंको गीत जति सुने पनि कहिले नअगाउने सुमधुर स्वरकि धनी बिष्णु दिज्यु हार्दिक नमन्🙏🙏🙏
@yamsarumagar91443 жыл бұрын
बिष्णु माझी ,,,...दशै आइस्क्यो झलोको आइस्क्यो ! ।बिष्णु माझी दिदी तिम्रो गित सुन्ने भनेको अबको पुस्ताले एक दुई बर्षा सम्म तिम्रो गित चल्छ तिम्रो स्वर,,, त्य्सस पछी बाख्रा चाउदै हिन माझी को पहिचान देखएर स्याङ्जा वालिङ् कालिगड तिर माछा बेचेर जिबोकोपर्जन गर !
@kesharmagarnee2393 жыл бұрын
Oolllm. Kkkll kkkkkjhjj a iklllllll.. xkkkhyytptujkklllllllllmllllllplllokjjokllloiijjjkkkkkhgf4trkpllllkllllll nkjbllo I'll llllllljhhkkjjhhhhhkok ..lpplllkllpllllllk8oo a xain hola ni tha xa hai opportunities in your bbjh. Mppjjjhhkkk6ymiokdffdaww mnklkkopop no lll
@mangalshahi9287Ай бұрын
@@yamsarumagar9144 नमस्कार राम राम नमस्कार राम राम नमस्कार रामराम नमस्कार राम राम नमस्कार राम राम🙏🏽🙏🏽🙏🏽🎇🎇 थैंक यूवेरी मच थैंक यू वेरी मच थैंक यू वेरी मच थैंक यूवेरी मच थैंक यू वेरीमैच थैंक यू वेरी मच थैंक यू वेरीमैच 🌺🌺
@himeshtimalsina55783 жыл бұрын
सदाबहार गायिका, नेपाल सरकारले पदक दिने घोषणा गरेको छ, साच्चै विष्णु माझी नेपाली लोकगीत कि रानि हुन्।एक पटक सार्वजनिक भएर ३ करोड नेपाली को मनको इच्छा पुरा गर्दिनु होला।यो गित को सफलता को शुभकामना छ।
@prakashkc92903 жыл бұрын
t
@rameshsanjyal75023 жыл бұрын
Yestai geet haru sunna pauda ni khusi xu ma Face hernai parx vanne xaina
@ritupariyar53442 жыл бұрын
By
@mangalshahi9287Ай бұрын
@@ritupariyar5344 🙏🏽🙏🏽🙏🏽🙏🏽
@mangalshahi928726 күн бұрын
@@ritupariyar5344 🌺🌺🌺🙏🏽🙏🏽🙏🏽🙏🏽
@deependrasapkota26122 жыл бұрын
यस्पालीको दशेैमा पनि सुन्न अाउनेहरु हाजिर हुम चित्त नै बुझ्दैन नसुने सम्म ।
सुन्दर मणि अधिकारि एक उत्कृष्ट सर्जक हुन ।यी सर्जक को सृजना लाई सत प्रतिशत न्याय बिष्णु माझी ले मात्र दिन सक्छिन। भगवान ले बनाएको साङितिक जोडि ।
@nirmalapandey22793 жыл бұрын
आहा सारै राम्रो गित छ गित शब्द राम्रो सम्पुर्ण टिमलाई सफलता शुभकामना छ है 🙏🙏🙏
@jittamang60733 жыл бұрын
यो गान जत्ती सुने पनि नपुग्ने म मात्र होकि अरु पनि छ कसाम १०० चोटि भन्दा बढी सुने सके हो बिस्नु दि लभ यु दि को म फेरि म ठुलो फ्यान परे
@mahirsomai3 жыл бұрын
अरु त था छैन यति था छ बिस्नु दिदिको आवाज ले सिदै मनमा छुन्छ ❤️❤️ सारै मिठो गित दिदि हामि सबै दर्शक ले धेरै माया अनि मिस गरेका छौ र गर्ने छौ❤️
@gumbahadur43323 жыл бұрын
आहा कति राम्रो बास्तबिक गीत बनाउनु भाको परदेशी गीत सारै मन छोयो ! शब्द, लय अनि भाका सारै राम्रो लाग्यो ! विष्णु दिदिको सुमधुर कोइलीको आवाजमा सजिएको गीत अति मार्मिक गीत छ ! सम्पुर्ण टिमलाई बधाई दिन चाहन्छु साथै सफलताको शुभकामना ! ❤️🌺🙏🇳🇵😍
@buddhaprasadpokhrel1803 жыл бұрын
Ccgio
@mangalshahi928726 күн бұрын
@@buddhaprasadpokhrel180 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@afnaikathayoutubechannel25552 жыл бұрын
नमस्कार बिष्णु दिदि यस्पालि दशै गित अायन
@tejendrabibash3 жыл бұрын
आहा फेरि पनि तहल्का पिट्ने गित आएछ मन निक्कै खुशी भयो गित सुनी रहें आनन्द लिई रहें बिष्णु दिदी हजुर युगौ युग बाँचिरहनु यस्तै मिठा गितहरु हजुरको मनै लोभ्याउने स्वरमा सुनिरहन पाम यहि कामना गर्छु 😊😍 बाँकी यो गितको सम्पुर्ण टिमलाई उच्च सफलताको कामना 🙏
@birajmagar73633 жыл бұрын
बिष्णु माझी को स्वरमा गित सुन्दा शरिरमा अलगै किसिमको energyआउछ ❤️❤️
@Bijaypariyarofficial2 жыл бұрын
आहा 2079 मा हेर्ने कोको हुनुन्छ लाइक गर्नुहोला है
@lamsaljagannath8963 жыл бұрын
आहा!अत्यन्तै मर्मस्पर्शी दशै गीत बिष्णु माझीको स्वर साह्रै मिठो लाग्यो।सम्पुर्ण टिमलाई सफलताको शुभकामना !!❤️🎤🎵🎵
@ArjunSapkotaOfficial3 жыл бұрын
Are wah🥰 kati mitho🥰
@Ranjuneupane123st3 жыл бұрын
❣❣
@Khatripradip973 жыл бұрын
Geet mitho vayera k garni tani arjun brother bishnu majhi didi lai kina gupt 🥷 rakheko xa tani yo sundar mani le
@mohansunar13303 жыл бұрын
@@Khatripradip97 ।।।।।।।
@jabbar10883 жыл бұрын
❣️❣️❤️
@dipadevkotarawat81673 жыл бұрын
Ma hjr ko big fan ho hjr ko dasai tihar ko geet kahil aauxa dada
@mahajitsaud10053 жыл бұрын
मनै छिया छिया भो गित भने को त यस्त्यो पो हूनू पर्छ पर्देशीहरू को मनै छुने
@dasharathgiri79693 жыл бұрын
फेरि चरी जेल बाट छुटेपछि दसैतिहार म तहल्का मच्चाउने भो ❤️❤️❤️🙏🙏🙏 । अब छिटै सम्पुर्ण नेपालीले देखना पाउ ।बिष्णु माझिलाइ।
@mgrloken90493 жыл бұрын
फ़ेरि पनि सुन्दर गित को लागी शुभकामना बिष्णु दिदि लाई
@laxmiprasaddahal28573 жыл бұрын
रेछ यस्काे पैसाकमाउनेटेक्निक जनता गाेबर
@mangalshahi9287Ай бұрын
@@laxmiprasaddahal2857 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
@dhanishathakuri Жыл бұрын
2080 को दसै आउदै गर्दा यो गित लाई सर्च गरेर हेर्नुहुने जति यता हाजिरी हुनुश है।।
@timrozerry13213 жыл бұрын
हार्दिक बधाई तथा सुभकामना दिदी बिस्नु माझी तथा सुन्दरमणी ज्युलाई, दिदी अब एकफेर दर्शक सामुने आउनु परेयो
@ghorkhaliraju85913 жыл бұрын
अाउनु पर्यो दिदी दर्सक सामु 🙏🙏🙏🙏
@bishnumukhya58063 жыл бұрын
बिष्णुजी लाई बधाईछ......
@mahendrabishwokarma55423 жыл бұрын
170101
@mahendrabishwokarma55423 жыл бұрын
T
@resungacreation43263 жыл бұрын
दर्सक सामु आएर के दिन मन छर😂😂वाहाहरुको गित आए भयोनि मान्छे किन आउन परो।🤔😂😂
@kamaljyoti28903 жыл бұрын
Cmnts अल्लि लामो हुनि भयो कृपया पूरा पढिदिनुहोला। सबैभन्दा पहिला त सलुट छ सुन्दरमणी अधिकारी जि लाई यति राम्रो गीत सृजना गर्नुभएकोमा त्यस्तै गरि बिस्नु माझी बहिनिलाई पनि गीतले अत्यन्तै सफलता पाओस् शुभकामना पनि । अनि लेख्न मन लाग्यो बिस्नु माझी गुमगामको बारेमा धेरै नेपाली हरुको भनाईछ श्रीमान् ले होला बाहिरिन नदिनुभएको भन्ने तर मलाई नबाहिरिनुमा बिस्नुको हात छ अथवा उहाँलाई बाहिर आउने इच्छा नै छैन। अनि अभिनयमा नयाँ अनुहार ले मौका पाएको जस्तो लाग्यो राम्रो छ नराम्रो भन्न खोजेको चाहिँ होइन तर यो भिडियोमा (जुना सुन्दास) लाई राखेको भए अझै राम्रो हुन्थ्यो ।
@jeevankunwar30422 жыл бұрын
2079 ma herni jati hajir hum hai❤️❤️❤️
@rajchy19173 жыл бұрын
अब यो गीत ले बिष्णु माझी को चर्चा हुन्छ 100%
@shusantgamingyt15703 жыл бұрын
अती मन उमंग बनायो बिष्णु माझी को यो गित ले ।हाम्रो लोक संस्कृत लाई सलाम छ ।जय जय संगीत 🎺🎺🎺📯🎷🎵🎵🎵🎵🎵🎶🎶
@saritalamichene90892 жыл бұрын
कृपया यो सालमा भाग २ जसरी भए पनि ल्याउनु होला🙏🙏
@rambdrmagar90263 жыл бұрын
जति बयान गरेपनि नपुग्ने बिष्णु दिदि नमन 🙏🙏सर्बादिक समय सान्दर्भिक बल्ल दशै आयो सबैको मन मन मा ।
@krushnabista77773 жыл бұрын
Bets songs
@chetanbk16643 жыл бұрын
@@krushnabista7777 aza
@chitraruchall50633 жыл бұрын
@@chetanbk1664 aaa
@mangalshahi9287Ай бұрын
@@chitraruchall5063 🙏🏽🙏🏽🙏🏽🌹🌹🌹🌹
@idosujal79543 жыл бұрын
चरी जेलैमा सर्बाधिक सफलता पछि को ।सुपरहिट फेरि अर्को साङ्गगितिक कोसोलि । दशै तिहार आइसक्यो जल्को लाईसक्यो ।बिष्णु माझी ।।
@bikashkoirala62973 жыл бұрын
गुमनाम भएर पनि आगो बाल्दिने एक मात्र नछेत्र ,नेपाली लोकगीत कि रानी अझ भनूँ महारानी विष्णु माझी दी,
@_manojregmi_3 жыл бұрын
बिष्णु माझी दिदिको एकदम ठुलो fan कोको हुनुहुन्छ? एकचोटि जिन्दगीमा भेट्ने चाहना छ उहाँ सङ।❤️❤️
@srijanathapa82193 жыл бұрын
आहा कति मिठाे गित बिष्ण दिदी काे धेरै धेरै धन्यवाद छ दिदी हजुरलाई ❤️❤️💖💖🏵️🏵️🌺🌺🙏🙏🙏
@rishipathak51643 жыл бұрын
कति राम्रो हो गित
@mangalshahi9287Ай бұрын
🙏🏽🌹 नमस्कार दीदी🙏🏽🙏🏽🙏🏽🌹🌹🌹🌹
@ramprasadacharya35593 жыл бұрын
यस गीतको महत्व विदेशीएको परिवारले मात्र बुजेको हुन्छ।
@rajeshgc84603 жыл бұрын
बिष्णु माझीको स्वर भने पछि त्यसै सुन्न मन लाग्छ मलाई त 🙏🇳🇵🎎
@premdahaljaisi37253 жыл бұрын
Same mh ni
@asmitapokhrel503 жыл бұрын
म त चरि जेलैबाट विष्नु माझीकाे बिग फ्यान भईसके
@rajeshgc84603 жыл бұрын
@@premdahaljaisi3725 धन्यवाद
@asmitadallakotifans4973 жыл бұрын
आहा उत्कृष्ट गित करोडौं क्लब प्रबेशको शुभकामना🙏
@p.kyoutubechannel12703 жыл бұрын
दामी छ समधुर स्वर की धनी गायिका विष्णु माझी सम्पूर्ण टीम लाई विजया दशमीको शुभकामना छ ❤️❤️ सबैले माया गरिदिनु होला 💕💕
@deviprasadkoirala67913 жыл бұрын
Huबस
@shyamchhetri53833 жыл бұрын
Kati mitho git waaa,
@Sanjiptimsina41413 жыл бұрын
सम्पादक र लेखकको नाम के होला भनिदिनुन…………? थाहा छ भने………
@keshabrajkhadka88063 жыл бұрын
आहा बिष्णु दि श्रीमान् श्रीमतीको बबाल जमेको छ् पोइ ले गीत लेख्ने संगीत भर्ने जोई ले गाउने यो होनि त तरिका बधाई एवं सफलताको धेरै धेरै शुभकामना बिष्णु दि एवं सम्पुर्ण टिमलाई
@hamrosharemarket86203 жыл бұрын
वाह वाह गित भनेको त येस्तोपो हुनुपर्छ त्यो औकात देखाउनी समलिङ्गी मोडेल हरु भन्दा त कति राम्रो गित येस्तै गित हरु बजारमा आयो भनि पो समय सान्दर्भिक हुन्छ अनि बिना बुस्ट आम दर्सक को माझमा पुग्छ।जय गित संगीत
@prakashurs39263 жыл бұрын
यति सुन्दर गीत हामी माझ ल्याईदिनु भएको मा दिदी बिष्णु माझी र सुन्दर मणि ज्यु लाई विजया दशमी तथा सुभदिपावली को हार्दिक मङ्गलमय सुभकामना साथै उत्तरोत्तर प्रगती को कामना गर्दछु
@news25nepal503 жыл бұрын
सुन्दरमणि सरको सिर्जना हो
@prakashurs39263 жыл бұрын
@@news25nepal50 yeh tqs for inform me
@mangalshahi9287Ай бұрын
@@prakashurs3926 नमस्कार दीदी🙏🏽🙏🏽🙏🏽😀😀😀😀😀😀
@chatgpt2023.3 жыл бұрын
गीत एकदमै राम्रो लाग्यो। साथै देश'भित्र अनि देशबाहिर रहनुहुने सम्पूर्णमा आसन्न बडादसैं तथा तिहारको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना छ।♥️♥️♥️🎇🎇🎉🎊
@ensurecomm51643 жыл бұрын
Dami xa
@subub.k22932 жыл бұрын
अाहा कति राम्रो गित मनै आन्नन्द बनाउनि
@dhurbasharma52533 жыл бұрын
बिस्नु माझी बाहिर आउनु पर्दैन भो बरु एस्तै गित सुनाए पुग्छ हामीलाई 🌷🌷🌷
@prakashbhusal7153 жыл бұрын
बिष्णु माझिको स्वरमा 4s कडा मिहेनत आएछ ल ,,सुभकामना छ
@rupaniure57932 жыл бұрын
दशै आउन थाल्यो बिष्णु माझी को नयाँ दशै गित कहिले आउने हो । बिष्णु माझी को गित सुन्दा बल्ल दशै आए जस्तो हुन्छ ।
@bipinshing85683 жыл бұрын
मैले पनि घर जान पायन सारै मन रोयको छ , उता प्यारी पनि रोयर फोन ग्रर्छ, प्रर्देसी को पिडा यस्तै हो हजुर , यो गित हिजो देखी 10 पटक सुने फेरी तेहि झल्को तेहि याद ,, धन्यबाद यो गितका सर्जक ,गायिका बिष्णुमाझी दिदी लाई पनि बिजया दसैई को सुभ कामना,, दशैई आईसक्यो झल्को लाई सक्यो 😭😭
@SachinKumar-li4fy3 жыл бұрын
प्रदेशीहरुको उही कथा उही व्यथा साथी !!!
@gopalbahadurkunwar53743 жыл бұрын
दक्षिण एशिया महादेश को नँ-१ ऐतिहासिक स्वतन्त्र मातृभूमि जन्मभूमी स्वाधीन, सार्वभौम, भौगोलिकअखण्डता, राष्ट्रिय स्वाधिनता, ग्रेटर विशाल गोर्खा साम्राज्य मुलुक अधिराज्य राष्ट्र नेपालको स्वधर्म, संस्कृति, विशिष्टता,मौलिक- लोकसंस्कृति,रितिरिवाज, चाडपर्व,परम्परा, चालचलन, भेषभुषा, रहन-सहन,भाषा- कला ,साहित्य, दर्शन, सभ्यता तथा हाम्रो ऐतिहासिक विशाल नेपाल र नेपालीको अस्तित्व लाई युगदेखि युगौँ युग सम्म जोगाएर बचाएर राख्नु हाम्रो धर्म,कर्म, हाम्रो जन्म शिद्ध अधिकार हो!!!
@sabinapakhrin84313 жыл бұрын
. 0
@kabirvlog34533 жыл бұрын
😥😥😥
@krsgamer87283 жыл бұрын
Sem to you dear 😭😭
@prakashbasnet64923 жыл бұрын
येत्ती मीठो गीत तयार पार्ने सुन्दरमणी दाइ र स्वरकी धनी बिष्णु दिदिलाइ उच्च सम्मान र नया एस्तै गीत ल्याउन सक्ने धेरै अब्बल हिम्मत आट जोस जागर आओस भन्ने कामना पनि❣️
Sath sathai Sundar Mani dai Ra bishnu dd Pani sangai media ma aaya Kati ramro hunithiyo
@prakashbasnet64923 жыл бұрын
@@nothingisimpossible5875 Aww k haii hajur
@shovarana48393 жыл бұрын
@@nothingisimpossible5875 लोज्न्ल्कु
@krishnasunar32652 жыл бұрын
धेरै राम्रो छ हजुरको गित अब फेरि अर्को दशैं तिहार को गित आऔस है बहिनी शुभकामना व्यक्त गर्दछु बिस्नु माझी
@shivaroka55433 жыл бұрын
आहा फेरी पनि विष्णु माझी दीदी काे चरी जेलै मा पछी लगातार दसैं गित आयछ याे गीत छिटै करोडौ मा पुगोस्🙏💗 दिदी काे गाउँले भाई स्याङ्जाली भीरकोट ६ जय गित संगीत🎶🎵❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵💗💗💗 जय नेपाल
@Sushmapokhrel003 жыл бұрын
आहा कति मिठो गित बधाई अनि सफलताको शुभकामना🎼🙏 'चरी जेलैमा' जस्तै सफलता मिलोस शुभकामना😍 Bishnu majhi🙏
@jabbar10883 жыл бұрын
हजुरको टिकटकमा हाल्नु है❤️🙏
@narayanprasad60522 жыл бұрын
समय सान्दर्भिक दशै तिहार गित ।
@Sanjitkumar-rn8ej3 жыл бұрын
नेपाल को अरु गायक हरु भन्दा सुद्ध पबित्र समधुर आवज बिष्णु माझी कै राम्रो लाग्छ मलाई❤❤🙏🙏🙏 जय नेपाल🇳🇵🇳🇵
@ramlalsony95173 жыл бұрын
आहा !! कती मीठो गित बिस्सु दि को दसै गित अहीले सुने जस्तो लाग्यो चरि जेलैको दोरसो गित।
@sajankarki6575 Жыл бұрын
फेरि दशै आयो अनि यो गीत को याद आयो😢😢
@indrabhandari92113 жыл бұрын
दशै तिहार आउदा हामी प्रदेसी को जीवन म आधारित गित सारै मन्छुने सम्पुर्ना टिम लाई लाखौ लाख शुभ कमना हाल मलेसिया देखि
@chandjangchauhan13013 жыл бұрын
👍👍🎵🎶आहा आहा कति राम्रो दशैँ तिहारको गीत विष्णु माझी दिदीको के शब्दमा भनौ जोकि हर्ष र खुसीको सीमा नै छैन ❤❤❤💚💚🎵🎶🎶🎧
@YT-cx1hs Жыл бұрын
प्रदेस मा हुदा सुन्दा त आँखा भरी आँसु आउनी 😢😢
@bishnupaudel56073 жыл бұрын
गित राम्रो छ गितले हाम्रो सस्कृती बचाउदै माहोल बनाउदै हाम्रो चाड दशैलाई स्वागत गरेको छ !धन्यवाद कलाकारहरुलाई !
@hamalraja3 жыл бұрын
जुन गीत गाय पनि मनै सिरिङ् हुने गरी गाउने एउटा मात्र लोक गायीका अनि लोकगीतकी रानी बिष्णु दीदीलाई बयान गर्ने अरु शब्दनै छैन मेरो मनको शब्दकोषमा ! बधाई अनि दशैको शुभकामना हाम्रो स्यांङ्जालि चेलिलाई !
@bhumika88903 жыл бұрын
😘😘😍😍
@NareshKumar-sj7ql3 жыл бұрын
Kd0u
@milanbatala70603 жыл бұрын
We
@prakashraj64613 жыл бұрын
Right ❤️
@kumarsunuwarrai39863 жыл бұрын
आहा कति मन छुने गीत दशै आएको महशुस भयो लाखौको मनमा बस्न सफल गायिका बिष्णु माझी दिदिलाई अग्रीम शुभकामना।
@subashthapamjr57623 жыл бұрын
फेरि अर्को धमका आएछ हौ। कति राम्रो शब्द संगीत स्वर अभिनय। legendary lyrical Sundar sir dherai purano. 15,16 barsa dekhi ko hajurko rachana sundai hurkeko ma
@charitradhakal24353 жыл бұрын
सुमधुर आवाजकी धनी प्रीय दिदी बिष्णु लाई देख्न चाहाने जति यता🤘
@nabindangi27553 жыл бұрын
Bishnu Maghi hajaur ko songs le 3 corod Nepali ko man man ma Dashain Tihar aayko x Aghai ramro yo Tim lai Thank you