समस्त पुजनिय सन्त महात्मा तथा गुरुभक्त प्रेमिज्युहरुमा विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु🙇🙇🙇🙇🙇🙏🙏🙏🙏🙏🎉🎉🎉💐
@SherKarkee-w4f3 ай бұрын
हार्दिक मङलमयसुबकामना दिदिजी लाई ॐ शान्ति
@GeetaThapa-o6l3 ай бұрын
सादर जय श्री सचिदानंद बाईजी 👏👏♥️♥️
@sherbdrkhatri35473 ай бұрын
Koti koti naman biji🙏🙏🙏🥀🥀🥀
@sitachaulagain79183 ай бұрын
आत्मा र परमात्मासंग मिलन गराउने चोला हो- मनुष्य चोला ।❤❤
@Sanjayyonjan083 ай бұрын
🙏🏿🙏🏿koti koti naman baiji.prerna prati hardik kritagyata ....jay shree sachidananda.
@arunrawat55183 ай бұрын
Shri Sadgurudev Charan Kamlebhyo Namah 🙏🏼😇❤️🪷
@rajanaryal56472 ай бұрын
आफ्ना इन्द्रिय माथि विजय पाउने सन्देश हामीलाई दुर्गा माताले दिइरहनुभएको छ ।
@IsowaraBogati3 ай бұрын
Jay Shree sachidanan baiji 🙏🏻 happy bijaya dasami koti koti Naman
@Thaman-p5i3 ай бұрын
जय गुरु माता बाइजि प्रणाम 🙏🙏🙏
@manjushrestha90683 ай бұрын
Jai shree sachidanand baiji🙏🙏🙏🙏
@sundarapradhan49983 ай бұрын
Jai Sri sachitanand pujaniya baiji.🙏🙏🙏💐💐💐
@GomaPudasainee3 ай бұрын
Naman bai ji
@nunakhanal86523 ай бұрын
हामीमा उत्पन्न भएकाे काम, क्रोध, लोभ, मोह, अहंकारले हामीभित्रको सद्भावनालाई परास्त गरेको छ । हर दशैंले हामीलाई हामीभित्र भएको नराम्रो कुरा माथि विजय प्राप्त गर्ने प्रेरणा दिइरहेको छ । हामीलाई शक्ति उपासनाकालागि झकझक्याइरहेको छ ।
@anitashiwakoti3 ай бұрын
दशैंमा हामीले लगाउने अक्षता अविनासी तत्वको प्रतिक हो । हामीभित्रको शक्ति पनि अविनासी छ । हर अक्षताले हामीलाई हामीभित्रको शक्तिलाई चिन्न सक्ने प्रेरणा दिइरहोस् ।
@SunitaNunkoo3 ай бұрын
Guru bhiyo namahai Malik ko jai ho Manhatma Chameli ko dil Pranam jai sachidanand
@bipanajoshi94463 ай бұрын
मान्छे शक्तिको पुन्ज हो । शरिर नास भएर जान्छ तर आत्मा नाश हुदैन । यो शक्तिपुन्जलाई हामीले पनि बोध गर्नु आवश्यक छ ।
@baburamsapkota95383 ай бұрын
Jssnd Naman baiji 🙏🙏
@BhawaniLamichhane-s3k3 ай бұрын
जय श्री सचितान्नद 🙏🙏 बाइजि
@dibbyashiwakoti52183 ай бұрын
हामीभित्र रहेको तमोगुण अनि रजोगुणहरुलाई विस्तारै समाप्त गरी सतोगुणको विकास गर्न ध्यान साधना नै प्रमुख हो । दुर्गा माताले हामी सबैंलाई सतोगुणको विकास गर्ने शक्ति तथा सामर्थय दिनुहोस् ।
@moonkarki12983 ай бұрын
ज्ञानी सन्तहरुको शव्द भित्र, वचन भित्र प्रेमरुपी गोली हुन्छ । जसले भ्रमरुपी किल्लालाई ध्वस्त पारिदिन्छ । अनि ईश्वरको परम आनन्द, परम ज्ञानलाई वोध गराईदिन्छ ।🙏❤️
@Sitabsitabastola3 ай бұрын
🙏❤️🌼🌺🌹
@damantitamang33383 ай бұрын
🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹
@KarkisarashwatiBhandari3 ай бұрын
Naman
@inuupadhyaya27213 ай бұрын
❤❤❤❤🙏🙏🙏🙏😊
@anjuupadhaya6333 ай бұрын
❤❤🎉
@SukhbahadurThapa-mk8rb3 ай бұрын
❤❤
@MshdhjdiJshshsjs3 ай бұрын
जुन व्यक्तिमा सतोगुण ज्यादा हुन्छ उसैले सबैलाई माया गर्न सक्छ, समान रुपले व्यवहार गर्न सक्छ, सबै प्राणीलाई सद्भाव देखाउन सक्छ ।
@siimplyvegetariian3 ай бұрын
🙏🙏🙏
@Saraswati-z8m3 ай бұрын
Jai sri sachitannad pujanjay baiji
@muskanaryal95633 ай бұрын
माता दुर्गालाई हामी शक्तिको रुपमा लिने गर्छौं । शक्ति हामी भित्र नै छ । जुन हामीले आमाको गर्भबाटै लिएर आएका थियौं । हामीभित्र भएको शक्तिलाई चिनेर जसले त्यसको उपासना गर्न सक्छ, उसैले मनुष्य चोलाको महत्वलाई पनि बुझ्न सक्छ ।
@AanaShiwakoti3 ай бұрын
दशैं खाने, रमाइलो गर्ने, आफन्तहरुसंग भेटघाट गर्ने मात्र नभएर शक्तिको अनुभुती गर्ने पनि समय हो । तर थोरैले मात्र शक्ति अनुभुतीमा ध्यान दिएका छन् । जसले बुझेका छन्, उसले जीवन सफल बनाएका छन् ।