दशैको लागी लुकाएर राखेको एक्ली आमाको पैसा घरैबाट चोरी, कुन पापी होला चोरी गर्ने
Пікірлер: 46
@user-sushila_thakuriКүн бұрын
कसता पापी हाेला यस्तो बुडी अामाकाेपैसा चाेरने तेसकाे हातमा कुसट राेग लागाेस बिचरा अामा ❤❤
@rahamataliКүн бұрын
यति प्यारी आमाको पैसा चोर्ने त्यो पापीलाई कहिले सुख नहोस्!🙏😢😢
@prakashpandeyofficial228Күн бұрын
कुन पापिले पैसा चोरेर लग्यो बिचरा आमाको त्यो पापिलाई कहिल्यै पनि राम्रो नहोस् 🙏🙏🙏
@SunitaShahi-ri4obКүн бұрын
❤❤❤
@bedkumartrai9928Күн бұрын
हजूर को कार्य पर्ती कोटी कोटी नमन हीर्दय देखी नै सलाम सर कूल पीत्रीको आसीर्बाद रही रहोस ❤❤❤❤❤❤
@ShovaBishwokaramaКүн бұрын
भाइ हजुरले साेचेका कुरा सबै पूरा हुन्
@champathapa6264Күн бұрын
Bicharaa aama ko poisa chorne Kati papi ho teslai kahile sukha nahos dasaiko suvakamana aama❤❤❤❤
@MayaMaya-hf1vf5 сағат бұрын
नमस्ते आमा के गर्ने देखि देखि पनि एक्लो हुनुहुन्छ बेसारा हुनुहुन्छ भनेर देखि देखि चोर्नेलाई त गतिलो हुँदैन लास शर्मा नलाएर त्यसलाई त कहिले गतिलो नि हुँदैन। के गर्ने❤❤😢😢
@nirmalapoudel4355Күн бұрын
bichara dukhi aama 😢❤
@laxmibista6687Күн бұрын
आमा मन न दुखाउनु शुभकामना छ आमा ❤❤❤
@BishnuBhattachan-d5yКүн бұрын
नजिकै को मान्छे ले हो बिचरा बुढी आमा को पैसा
@Juddhakhatri7399Күн бұрын
विचारा सहाराबिनलाई आस बाबुरामकै छ
@bhimakarki8318Күн бұрын
❤❤❤❤❤❤🎉🎉
@SanuRai-xi6ijКүн бұрын
दैलो र ताला चाबी कमजोर रैछ बलियो नयाँ भए हराउँदैन थियो होला जसले नी एक्लो का।जोर्लाई हेप्ने हो कहिले मरला र सबै लिएर जाउला भन्ने होलान्
@PurnaSapkota-i8yКүн бұрын
Good luck 💯
@anishregmigaming8539Күн бұрын
यो आमाको आँसु लागोस त्यो पापिलाई
@KumarKhadka-mf2ylКүн бұрын
कस्ता पापी हुन्छन् नि मान्छे हरु पनि
@HarimayaTamang-fd6dkКүн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤
@LovelyAnu-s5n23 сағат бұрын
चिने जाने कै ले हो ला एस्तो आमाको पैसा चोर्नी
@sanjibprithi242Күн бұрын
Kun papi lea hola yaslai chito vandha chito samahera karbai garnu paro baburam sir
@MIRAMAGAR-y7xКүн бұрын
पहिले पनि चोरी भको थियोे आमाको पैसा कुन पापि होला बिचरा आमा