अामा कति खुसि हुनुभएको नमस👪️🙏👏👏👏🙏🙏🙏🙏अामा बाबु राम सर नमस्कार 👪️🙏👏👏👏🙏🙏कुबेत बाट साबित्रि तिवारी
@riturasaili27592 жыл бұрын
कति राम्री आमा बोलेको सुन्न मन लाग्छ सधैइ सुन्छु म त
@shushilagharti29842 жыл бұрын
हजुर मुस्कुराउनु होइ अामा त्याे मुस्कानमा मैले सारा सन्सार उज्यालो देख्छु 😍❣️ तिम्रा ती ठ्याउला कुरामा म मेराे खुसि भेट्छु😍 कति मिठाे अावाज मन्द मुस्कान अनि ती दुख भुलेर गर्ने कुराहरु साच्चै रमाइलो लाग्छ हजुरलाइ देख्दा 😍❣️
@anilshrestha24742 жыл бұрын
444
@PrakashPokharel-dv2yb Жыл бұрын
कति राम्रि हुनु भएको अामा
@ritaghale13532 жыл бұрын
बाबुराम भाइ धेरै धेरै धन्यवाद
@krishnalimbu5495 Жыл бұрын
ये बरै आमा बाबूराम भाई को कति मीठो गफ ये बरै हजूर टो लाई सिलोट छ ?🙏🙏🙏🙏😍😍
@mariagoretti91792 жыл бұрын
नमस्कार❤❤🙏 त्यसरी बुडा बुडीहरूलाई कुनै पनि बेला सहयोग गर्नु हुने तपाईंहरू साँच्चै महान हुनुहुन्छ। गरीब असहायहरूकाे मुहारमा खुशी ल्याई दिनु जस्तो ठूलो धर्म अरू केही छैन हाेला भन्ठान्छु। हेर्नुहोस् न तपाईंहरू काे कारण ले डल्ली आमा कति धेरै खुशी हुनु भयो 🥰🥰🥰🥰🥰🥰 म सिक्किम देखि❤❤❤❤🙏🙏
@pradipcameorai12642 жыл бұрын
b
@pradipcameorai12642 жыл бұрын
ol
@laxmibista66872 жыл бұрын
बाबुराम भाईलाई शुभकामना छ सँधै यस्तै खुशी मा देख्न पाउ 🌷🌷🎊🎊🎊
Babu Ram Pandey har maa ko aap jaisa beta mile aap jo kar rahe ho achha kar rahe ho aap jai say sabhi maa ki madat kra rahe ho god bless you 👍☺️☺️☺️☺️🇳🇵