Рет қаралды 637
#dali_ghasaima
गोबिन्द इम्साङ्ग र डेनी इम्साङ्ग ज्यूले गाउनु भएको पुरानो अनि चर्चित गीत "डाली घाँसैमा"को कभर गीत कस्तो लाग्यो प्रतिकृया दिन नभुल्नु होला। साथै मेरो यो च्यानल सब्सक्राइब गरि बेल बटन हिट गरेर सहयोग गर्नुहोला।
कलाकारहरु:-
स्वर: मनिराज देवन, रन्जित राना
गिटार: महेस पछाई
क्याजन: केशव राई
क्यामेरा: सुरज तामाङ
धन्यवाद ।।