Phapar Ko Pitho| Mutuka tukra Santan-Bimal Dangi। Shanti Shree। Suprim-Jaya-Hiuwala-Asim-फापरको पिठो

  Рет қаралды 3,129,677

Bimal Dangi

Жыл бұрын

Bimal Dangi Present’s:-
-----------------------------------
🎶 Audio Credits:-
♪ Vocal:-
Bimal Dangi-बिमल डाँगी
Shanti shree Pariyar-शान्ती श्री परियार
Suprim malla thakuri-सुप्रीम मल्ल ठकुरी
♪ Lyrics/Music:-Bimal dangi-बिमल डाँगी
♪ Music Arranger:- Keshav badu- केशब बडु़
♪ Studio:- Studio taranga
♪ Sound Mixing/mastering:-Jaya devkota-जय देवकोटा
----------------------------------------
🎬️ Video Credits:-
✅Cast:
Hiuwala Gautam
Jaya Devkota
Ashim Bhandari
✅Special Guest Appearance
Puran Thapa
Dhanraj Thapa
Dinesh Pokhrel
Barsha Kunwar
Ramesh Bista
Bimala Tamang
Surya Oli
🎬️Story/Director:- Rosel Thapa
🎬️ Cinematographer:- Nabaraj Upreti
🎬️ Editor:- Anil Rana -अनिल राना
✅M.u.a
Bimala Tamang
✅Art. Production
Surya Oil
✅Post production
Media Pictures Nepal
✅Special thanks
~~~~~~~~~~~~
Rup dhani dangi
Sarita dangi
Hom bahadur dangi
Bal Krishna dangi
Apsara Gautam bhandari
Shishir bhandari
Bikky pulami
Makai house
Hikmat shahi”chhitij”
Kamal sargam
Razwan Chhetri
Prem Senchury
Buddhiman Ghising
Ganesh chaulagai
Amar bhandari
Nepal mega School
#Suprim_malla_thakuri
#Bimal Dangi
#phaparko pitho
#mutukatukralsantankomaya
#dhanhunelaideutajhaipujchhan
#bholitachhorathulaithaupugchha
------------------------------------------------------------
© Bimal Dangi. All Rights Reserved.
---------------------------------------------------------------
Facebook Page: bimal.dangi.90/
Facebook: prabisbimal/
Follow us on Twitter: bimaldc
Instagram:- highaim64
----------------------------------------------------------
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures

Пікірлер: 825
@सावित्रीखत्री-फ3छ
@सावित्रीखत्री-फ3छ Жыл бұрын
हेर्दा हेर्दै कतिबेला आँसु आयो पतै भएन❣️❣️❣️ बाबु असिमको अभिनय र सबै team को धेरै राम्रो साथै बिमल दादा सुपृम भाइ शान्ति दिदिको स्वरको त बयान गरेर साध्य छैन❣️❣️❣️❣️अझै सफलताको शुभकामना व्यक्त गर्दछु!❣️❣️❣️🤗
@Yagyasapkotaofficial
@Yagyasapkotaofficial Жыл бұрын
असाध्यै मिठो गीत। बिमल डाँगीको उत्कृष्ट सिर्जना र स्वरले गीत निकै मिठो सुनियको छ। जय देबकोटाको अभिनय सहितको भिडियोले मन छुन्छ, आँशु बगेको पत्तै नहुने रहेछ। सफलताको शुभकामना टिम🙏💕💜
@abinashbhusal2547
@abinashbhusal2547 Жыл бұрын
मन छोयो गीत ले आँखा रसायो। अर्को भाग को पर्खाइ मा। धन्यवाद सम्पुर्ण टिम लाइ यति राम्रो गीत दिनु भएकोमा। यो गीत ले आज भन्दा 25 बर्ष पहिला को याद दिलायो।
@Mycall-xettri
@Mycall-xettri Жыл бұрын
आमा भन्ने शब्द कति मिठो ❤ मालाई पनि आजभोलि यस्तै भैराछ सहरमा बस्न ❤मा गीत सुन्दा सुन्दै आँसु झरेको थाहा नै पाएन ❤ उत्कृष्ट गीत को लागि धेरधेरै शुभकामना ( thanks) world word-- Aama
@AnilaNepal
@AnilaNepal 6 ай бұрын
😢😢😢😢😢😢
@biralkumal6032
@biralkumal6032 Жыл бұрын
आहा बिमल दाजु नेपालि सङ्गित क्षेत्रका एक उत्कृष्ट लोकप्रिय नक्षत्र नै हुनुहुन्छ बल्ल आज फापरको पिठो बोलको गीत कुन कथा बस्तुमा आधारित रहेर निमार्ण गरिएको थियो यो भिडियो हेरेर छलाङ्ग पारिदिनु भयो सबैले बुझ्ने मौका पाउनु भयो र दाजुको, बाबु सुप्रिम शान्ति को आवाज बाबु आशिम लगायत को यथार्थ परक अभिनय कसरि बयान गर्न सक्छु र दाजु मनै रुवाउने उत्कृष्ट बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिमलाई।
@partivapariyar1063
@partivapariyar1063 Жыл бұрын
गितको साथै अभिनय नि एकदम राम्रो छ यो भिडियोले साच्चिकै कोठा लिएर सहरमा बस्नेहरु र घरमा आर्थिक अभाव हुदाको पीडा झल्काएको छ सम्पुर्ण टिमलाई बधाई दिन चाहन्छु।❤️❤️😪😪🙏
@hikmatshahikshitiz
@hikmatshahikshitiz Жыл бұрын
ठूलो सपना बोकेर गाउको सानो झुपडी छोड्ने हरेक सन्तानको सपना र त्यो सपना सपनामै सिमित धेरैको हुन्छ।अडियोमा त सुन्दा कानले आनन्द लिन्थ्यो आँखा रसाउथे आज भिडियो हेर्दा झनै आँखा रसाए- सम्पुर्ण टिमको गायन अभिनय वाह ❤️❤️❤️- फापरको पिठो सबैले सेयर गरौ❤️❤️
@babasingh3397
@babasingh3397 7 ай бұрын
शहरि जीवन साच्चिकै महँगो हुने रहेछ आबो शहर छोदेर गाउँ लाग्न पर्यो यार
@khadagpulami8122
@khadagpulami8122 Жыл бұрын
बिमल डॅागी सरको मिठो स्वरमा मार्मिक म्युजिक भिडियो बधाई तथा शुभकामना बिमल सर लगाएत सम्पुर्ण टोलिमा 🎉
@NabinMagar-22
@NabinMagar-22 Жыл бұрын
अाहा निकै मन छाेयाे समय सान्दर्भिक छ अहिलेमाे समयमा याे सत्य साबित भएकाे छ याे समाज मा 😥😪🤔 बधाई छ सबै टिम लाई
@dillirawal9230
@dillirawal9230 Жыл бұрын
आहा कति मिठो सब्द अनि भाब अति राम्रो आफ्नै जिबन मा मेलखायजस्तो लाग्यो
@sabinalotamang5118
@sabinalotamang5118 Жыл бұрын
आह यति मन छुने भिडियो लामो समयको प्रतीक्षा पछि बल्ल हेर्न पाइयो, बधाई छ #rosel_thapa सर लगायत सम्पुर्ण टिमलाइ 💐💐❤️❤️🙏🙏
@circlenepal8024
@circlenepal8024 Жыл бұрын
Thank you so❤❤ much plzzz like and share 🙏🙏🙏🙏
@lovemay430
@lovemay430 Жыл бұрын
यो भीडीयो ले अासु नै आयो कसतो मारमिक अभिनय गीत हो संपूर्ण टिमलाई बधाई तथा सफथाको शुभकामना
@basantimusicnepalofficial7186
@basantimusicnepalofficial7186 Жыл бұрын
आदरणीय सर्जक ज्यू बिमलडागी,मिठ्ठ्ठी गायिका शान्ति र सारै मिट्ट्ठा बालगायक,शुप्रिममल्ल,,मा कोटि कोटि नमन,एबँ बधाई छ,,,
@nagendrakhadka8845
@nagendrakhadka8845 Жыл бұрын
आहा कती मीठो गीत सार्है मन पर्यो बधाई छ सम्पूण टीमलाई सफलता को सुभकामना छ भाई सुप्रीम गीत सूनेर सार्है भावुक बनायो आंसू झरेको पत्तै भयन बधाई छ सम्पूण टीमलाई
@JayaDevkota
@JayaDevkota Жыл бұрын
नमस्ते सम्पुर्णमा आदरणीय दा बिमल डाङीको सबैले रुचाएको गीत फापरको पिठो !!! बिमल दा शान्ती बैनी अनि सुप्रीम बाबुको स्वर र रोजल थापाको निर्देशन मा रहेको गीत हिउवाला गौतम दि मित्र शिशिर भन्डारीका छोरा बाबू अशिम भन्डारी र मेरो अभिनय मा रहेको गीत कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला साथै शेयर गर्न नबिर्सनुहोला !!
@alinaghimire6584
@alinaghimire6584 Жыл бұрын
Wow so heart teaching song and acting also mero ta aasu nai aayo 😢
@nabinaroka4797
@nabinaroka4797 Жыл бұрын
Best xa acting pushai
@raghabsunar9644
@raghabsunar9644 Жыл бұрын
@@alinaghimire6584 t
@shivasapkota2169
@shivasapkota2169 Жыл бұрын
Just😭😭😭😭😭😭
@DipakAdhikari-ew5cq
@DipakAdhikari-ew5cq Жыл бұрын
वा वा अत्यनतै मन मुटु ह्रदय विदराक छुने गित
@kavitabalal6136
@kavitabalal6136 Жыл бұрын
आहा अति सुन्दर अभिनय सोरसब्द धेरै राम्रो छ सबै तिमलाई प्रगतिको धेरै धेरै शुभकामना ❤️❤️
@sumadhakwt7123
@sumadhakwt7123 Жыл бұрын
गित को शब्द अत्यन्तै मार्मिक अनि भिडियो पनि सफल्ताको सुभ कामना छ अल टिम लाई🙏🙏🙏🙏
@ritaghimire2352
@ritaghimire2352 Жыл бұрын
Kati ramro geet testai abinaya jhn ramro . Katiko jiban ma mell khani 😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥 sanu vai ajai agi badnu dherai name kamaunu best of luck Aashim😍😍😍😘😘 an all team
@dillipsamal-mg9gu
@dillipsamal-mg9gu Жыл бұрын
प्रीय गायक बिमल डागी अति मीठो स्वर् को धनी मान्छे ह्जुर अनि बाबू सुप्रीम मल्ल ठकुरी अनि सन्ती श्री पारियर बहिनीको सु्रिलो आवाजको यो गीतले मनै रुवायो आँसु थामियन,,,,, शब्द सम्योजन अति मिठास आहा सुनी रहु झै
@illumunati5584
@illumunati5584 Жыл бұрын
नमस्कार म हेमराज कुवर यथार्थ घटनालाई टपक्क टिपेर यति मिठो तरिकाले प्रस्तुत गर्नु भएछ ।साच्चिकै मन छोयो कताकता रुदैन भन्दा पनि आँसु खस्न पुगेछ ।अगृम सुभकामना बिमल डागी जय देबकोटा लगाएत समुर्णटिमलाई
@subarnatamang3722
@subarnatamang3722 Жыл бұрын
धेरै लामो प्रतीक्षा पछि हरेक नेपाली को जीवन मा मेल खाने गित को भिदियो हेर्न पायो । धन्यवाद सम्पुर्ण तिम लाई र विशेष गरि बिमल दाइ लाई
@BikasKhatewoda
@BikasKhatewoda 5 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰
@chetanarai-ci2eu
@chetanarai-ci2eu 5 ай бұрын
म निशब्द छु बयान गर्न कुनै शब्द भेटिन यो गित को सम्पुर्ण टिमलाई हृदय देखि नै धन्यवाद छ हरेक गरिब नेपालि कथा ब्यथा छर्लङ्ग देखाइदिनु भएकोमा ❤❤
@prakashchaulagai5428
@prakashchaulagai5428 Жыл бұрын
आज यो गीत ले सारै मन छोयो तीन चार चोटि सुनी सके तर मन अजै सन्त भाको छैन & आज झन् धेरै घर परिवार को अनि गाउँघर को घेरै याद आइरहेको छ अनि यो गीत लेखक लाई मनै देखि धनेबाद छ हिजुलाई ।।
@khimbahadurbohara5713
@khimbahadurbohara5713 Жыл бұрын
विमल डाँगी दाजुको आवजमा भिन्दै खालको मिठास छ। एकदमै राम्रो बनेको छ । सफलताको शुभकामना
@rabindraofficel7036
@rabindraofficel7036 Жыл бұрын
आहा सबैको कति मीठो स्वर साथै मन छुने शब्द मेरो त आँखाबाट आँसु नै झर्यो सबैलाई धेरै धेरै बधाई 🎊 छ ,अझै सफलताको कामना गर्दछु।🙏🙏❣️सबैमा मीठो सम्झना छ।❣️❣️❣️❣️
@prem3475
@prem3475 Жыл бұрын
Wow mero bhai 💋💋💋♥️♥️♥️♥️ सुप्रीम मल्ल
@buddhimanghising7408
@buddhimanghising7408 Жыл бұрын
प्रिया मित्र बिमल डाँगी जि को हरेक सृजना हरुको म फ्यान नै हुँ तर झन यो गीत मेरो मुटुमा गडेको छ । येति मीठो सृजना पस्किनु भएकोमा प्रिया मित्र बिमल डांगी जि लगायत सम्पुर्ण युनिट लाई हार्दिक बधाई छ 🙏
@apsarapaudel441
@apsarapaudel441 Жыл бұрын
Best of luck whole tem sarai rmro geet abinayaa jay g 😍😍
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 Жыл бұрын
🙏🙏💐💐🎈🎈💐💐💐🌺🌺🎉🎉🎉🌺🌺 खै कुन शब्दले प्रतिक्रिया दिन सकुलार मैले एति मीठो कृतिको बारेमा म निशब्द छु,आदरणीय अग्रज बरिस्ठ गायक,सर्जक एबम संगीतकार आदरणीय बिमल डाँगि दाजुको एति मार्मिक अनि मर्मस्पर्शी शब्द सङितमा सजिएको हृदय नै छुने यो कृति आहा मौलिक अनि पृथक आवाजका धनी आदरणीय दाजु बिमल डाँगि,कोकिल्कन्ठे आवाजकि धनी प्यारी बैनी शान्ती श्री परियार,अत्यन्तै मिठो आवाजको धनी प्यारो बाल गायक सुपृम मल्ल ठकुरी बाबुको आवाले झन मनै छोयो,भिडियोमा चित्रण गरिएको अत्यन्तै उत्कृष्ट अनि कारिणिक अभिनय आहा गित साच्चै बास्तबिकता र यथार्थमा आधरित बनेको छ,,आदरणीय दाजु बिमल डाँगि हार्दिक बधाई तथा शुभकामना।।🙏🎊🎈💐🎉🌺🎈सम्पुर्ण मा।।।
@meerashrestha3768
@meerashrestha3768 Жыл бұрын
Hiunwala diju hajur ko avinaya le maan choyo . Sampurda team lai badhai cha
@kiranbishwakarma12
@kiranbishwakarma12 Жыл бұрын
असाध्यै राम्रो अझ धेरै सफलता को शुभकामना छ यस्तो लोकप्रिय गित प्रिय भाई सुप्रिम मल्ल को स्वर मा सुन्न पाईयो हार्दिक आभार आदरणीय व्यक्तित्व विमल डाँगी ज्यू लाई।
@bikashbc4
@bikashbc4 Жыл бұрын
@rajindrasirpalisangeet
@rajindrasirpalisangeet Жыл бұрын
आहा गाउँ बासिको यथार्थ बोकेको गित भिदियो अति राम्रो सुभकामना सम्पुर्ण तिम
@jayakrishnahamal1332
@jayakrishnahamal1332 Жыл бұрын
सबै पक्ष उत्कृष्ट छ । सफलताको शुभकामना ।
@Sadhu.Ram.Khadka.6767.
@Sadhu.Ram.Khadka.6767. Жыл бұрын
सदाबहार गित उत्कृष्ट शब्द संगित अनि स्वर बिमल डाँगी भाई लगाएत सबै टिम्स् लाई बधाई तथा यो मिठो गितको लागी हार्दिक धन्यबाद ज्ञापन गर्दछु ! म्युजिक भिडियो पनि उत्कृष्ट दामी बनेको छ है ! म्युजिक भिडियोको सबै जना कलाकारहरुलाई एकमुस्ट रूपमा सम्मान छ सलुट छ हार्दिक नमन् छ ! लोक दोहोरी संगित प्रेमी दर्शक श्रोता बिमल डाँगी भाईको जय देबकोटा भाईको शान्ति श्री परियार बहिनीको सुप्रिम मल्ल ठकुरी बाबुको सबै जनाको फ्यान शुभचिन्तक प्रशन्शक साधुराम खड्का ! टोखा नगर पालिका वडा नं ११ महादेबटार हाईट ! ( काठमाण्डौं ) जय गित जय संगित ! धन्यबाद
@anjalalimbu7961
@anjalalimbu7961 Жыл бұрын
Wastabikta jhalkiyeko git..avinaya utikai ramro..man nai chaiyachaiya banayo..sampurna team lai badhai cha❤️❤️🙏🙏
@ramuthakuri98
@ramuthakuri98 Жыл бұрын
Kati ramro acting kati ramro story wow kati mitho man chhune sabai team lai salam chha mero 🙏🙏
@ratankhadka8383
@ratankhadka8383 Жыл бұрын
याे गीतले हामीनेपालीकाे यथार्त र वास्तविकता झल्कायकेा छ, सार्ह्यई मार्मिक ..
@greeraz07x
@greeraz07x Жыл бұрын
धेरै नै राम्रो video बनाउनु भएकोमा सम्पुर्ण team लाई धन्यवाद । अर्को भाग पनि राम्रो बन्ने आशा लिएको छु । यो भिडियो ले अपार माया पावस मेरो धेरै धेरै शुभकामना 🤟
@dev4458
@dev4458 Жыл бұрын
Sampurna tim parti yek musta namaskar 🙏🙏🙏🙏 kaa sathai safalta le shikhar chumos 🌹🌹🌹🌹form doha baat 👌👌🙏🙏🙏🙏
@bastolashanti601
@bastolashanti601 Жыл бұрын
Aaha Kati ramro geet safaltako Suvakamana sabai lai ❤❤❤❤❤👌👌👌👌👌
@JA_g_AT
@JA_g_AT Жыл бұрын
साचिकै मन छोयो ।। video सार्है नै उत्कृष्ट त्यही माथी अभिनय ज्वलन्त छ सफलता को शुभकामना ❤️❤️
@rijyonakarkiofficial3362
@rijyonakarkiofficial3362 Жыл бұрын
असिम भाइ को अभिनय सारै नै राम्रो अझै यो भन्दा राम्रो अरु भिडियो हरु नि हेर्न पाउ ।सफल्ता को सुभकामना भाइ ।फेरि रुवायो तिम्रो यो मिउजिक भिडियो को अभिनय ले😭😭😭😭
@BarahiMusicEntertainmentInc
@BarahiMusicEntertainmentInc Жыл бұрын
गजव एैतिहासिक गीतको विभिन्न परिकार All the best Bimal sir ❤🎉
@RCO2022
@RCO2022 Жыл бұрын
अाहा अति संन्देश मुलुक बधाई छ तथा सफलता को शुभकामना 🎉सबै टिम लाई
@PadmaLinkhaMagar
@PadmaLinkhaMagar 9 ай бұрын
पोषिलो फापरको पिठो गाउँमा छोडेर रोग निम्त्याउने शहरको महँगो चामल खानु पर्ने हाम्रो वाध्यता ! अत्यन्तै अर्थपूर्ण र ओजिलो सिर्जना सर ! शब्द, संगीत र स्वरको उत्कृष्ट संगम !
@alinabhujel5044
@alinabhujel5044 Жыл бұрын
ये भिडियो हेरेर रुने म मात्रा हाे कि अरु पनि हुनुछ आमा लाई समझेर रुने 😘😘😘😘❤️❤️❤️
@prakashdhami2917
@prakashdhami2917 10 ай бұрын
म पनि छु यो भिडियो हेरेर रुन
@Rekha-thapa7
@Rekha-thapa7 8 ай бұрын
Me😢😭😭😭
@Umeshbudha80
@Umeshbudha80 8 ай бұрын
Mo pani runxu 😢😢
@Rekha-thapa7
@Rekha-thapa7 8 ай бұрын
@@Umeshbudha80 😭😭
@JayAcharya-fz4kl
@JayAcharya-fz4kl 7 ай бұрын
Aasu khasyo 😢😢😢
@mukeshsaput7994
@mukeshsaput7994 Жыл бұрын
मनै थाम्न सकिन लास्ट मा त झन आसु नै आयो ❤️😢 सान्ती दिदि को आवाज मा साच्चिकै सबै लाई रुवाउने जादु नै छ जस्तो लाग्छ गित धेरै मार्मिक छ सफल्ता को शुभकाममा 🙏❤️
@Musicloversitarampunofficial
@Musicloversitarampunofficial Жыл бұрын
मैले बालापन देखि सुन्दै आएको गीत फापरको पिठोको भिडियो अति मार्मिक लाग्यो हार्दिक बधाई all team...
@nepalimanbirbaduwal2731
@nepalimanbirbaduwal2731 Жыл бұрын
आहा मेरो अति नै मन पर्ने गित"फापरको पिठो"भोडियो झनै उत्कृष्ट बनाउनु भएछ।सारै मन छोयो सफलताको कामना सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️
@cknirmalkc9057
@cknirmalkc9057 Жыл бұрын
वा काल जइ अनि अभिनय लेत झनै मनै रुवायो बधाई छ सम्पुर्ण टिम लाई 😢🙏
@manishathapa3338
@manishathapa3338 Жыл бұрын
धेरै राम्रो अभिनय असीम बाबु अनि सबै टीम लाई बधाई
@GTav12345
@GTav12345 Жыл бұрын
गित मार्मिक नै छ सबै कलाकार को उत्कृष्ट अभिनय ले गित लाई जिवन्त बनायको छ गित सुपरहिट बनोस सम्पुर्ण टिम लाई हार्दिक बधाई तथा शुभकामना
@shristirijal6833
@shristirijal6833 10 ай бұрын
कस्तों रुहाउने गीत😢😢सारै मनछूने सब्दहरु❤❤❤
@dhanrajthapa319
@dhanrajthapa319 Жыл бұрын
Sarai mitho all team miss you ❤
@sanginatmg55
@sanginatmg55 Жыл бұрын
असिमको acting र सुप्रीमको आवाज 👌👌👌👌अरुको को उस्तै 😍😍😍😍
@Samayadarpan
@Samayadarpan Жыл бұрын
यति धेरै लामो समयको पर्खाइ पछि आएको नयाँ भिडियाे बाबुकाे अभियन साहृै मन पर्छ पहिलो भिडियाे नि धेरै मन परेको अहिले पनि उतिकै उत्कृष्ट अभिनय आफ्नो घर छोडेर परदेश बस्ने सम्पुर्ण नेपालीको जीवनसँग मेल खाने मार्मिक गित अब अरु पनि हेर्न मन छ बाबू कार्य सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️
@nrnsouthkorea
@nrnsouthkorea 7 ай бұрын
, साच्चिकै आँसु आउँदो रैछ यार Comment हेरेर मैले त #वै_यात सम्झेको थ्ये तर साच्चै feel अहिले गरे😢
@Jiyos98
@Jiyos98 Жыл бұрын
Babu ko action ramro xa ra geet pane ekdam marmik xa best of luck sabai teem haru sabai lai
@himal_baduwal_vlog
@himal_baduwal_vlog Жыл бұрын
बाउको रेट काट्ने भयो छोराले सर दाम्मि लाग्यो🔥🔥👏👏
@Bhuzel.Jaanu10
@Bhuzel.Jaanu10 Жыл бұрын
आहा कति राम्रो 🥺💛🥰❤️🥲😍😪
@Gorevlog1
@Gorevlog1 Жыл бұрын
मलाई याे गितले मन छाेयाे र सारै मिठाे लाग्याे म पनि सहरमा बसेर पदछु हजुरकाे अनुमति छ भने म पनि सानाे भिडियो बनाउछु याे गित राखेर 😓😓😭😭😭😢😢😢मेराे नि युउटुब channel छ अनि त्यस मा राख्छु अनुमति छ भने बनाम सरहरु भन्नू 😭😭😭❣️❣️❣️
@dilukhatri6971
@dilukhatri6971 Жыл бұрын
कस्ताे मन छुने गित 😥😥Dolpai कलकार Bimal uncle lai miss you😍😍😍😍🙏🙏🙏
@rejinadahal4762
@rejinadahal4762 Жыл бұрын
Bastabikta ma adharit yo geet ley sarai mn choyo 😢.Best wishes to the entire team❤️❤
@knemkumarkhangendra2141
@knemkumarkhangendra2141 Жыл бұрын
शारै मनछुने गित अनि अभिनय हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
@prakashkhanal105
@prakashkhanal105 Жыл бұрын
फापरको पिठो पठाइदेउ आमा गित देस तथा बिदेश बाट हेर्नुहुने मन पराउने हरुले यता like गर्नुहोला ! गायक गाइका तथा सर्जक दाजु बिमल डागी लाइ उच्च सम्मान छ ।भावुक बनाउने गीत 😥🇳🇵🇳🇵🇳🇵🇳🇵
@damuneupane3631
@damuneupane3631 Жыл бұрын
अति उत्तम ।शहर को वास्तविक रुप लाई चित्रण गरिएको रहेछ।
@hemathapa4250
@hemathapa4250 Жыл бұрын
Wow babu ani sampurna tim ko avinaye dherai ramro lagyo tesai mathi geet ko sabda ❤️❤️❤️❤️🙏🙏🙏🙏
@nirmalakhadka4666
@nirmalakhadka4666 Жыл бұрын
मन छुने अभिनय साथै शब्द संगीत उस्तै😥Congratulations whole team😘🌺
@kailashshrestha5247
@kailashshrestha5247 Жыл бұрын
धेरै नै राम्राे भिडीय छ हजुरु 🙏
@saraswatiranaxetree
@saraswatiranaxetree Жыл бұрын
आहा कति राम्रो सब्द ,लय ,स्वर त्यतिकै राम्रो अभिनय 🎶❤️ सफलताको शुभकामना सम्पूर्ण टीमलाई 🙏🙏❤️
@Bhuwanoli
@Bhuwanoli Жыл бұрын
अतिनै मीठो मन छुनी गित बधाइ छ सर।
@कालेडनतेरोबाऊ
@कालेडनतेरोबाऊ Жыл бұрын
धेरै रार्मो आभिन्ये जय देबकोटा सर लाई हिर्दय देखि धन्यबाद🙏🙏🙏
@DaxeenaYogi
@DaxeenaYogi 7 ай бұрын
आमा भने शब्द कति मिठाे❤मलाई पनि आजभोलि घर छाेडियर सहरमा बसछु।।घर छाेडियकाे रहले भय किन आज याे सहरमा बस्नु परथियाे र आमा तिमिलाई खुसिर सु:खि बनायर राखनु छ तेहि भएर घरछाेडिय आम महिले।।😢😢😢 याे भिडियाे हेरदा तिमिले मलाई पठादियकाे कपडा,पिठाे,अनेकौं कुरा काे याद आयाे आमा😢😢😢
@ChameliSharma-v4j
@ChameliSharma-v4j 6 ай бұрын
कस्तो मन रुने भिडियो 😢😭
@rekhaadhikari845
@rekhaadhikari845 Жыл бұрын
आहा कति राम्रो भिडियो र गित सारै मन छोयो ❤❤भाइ जय देवकोटा र सम्पूर्ण टिमलाई शुभकामना ❤🎉🎉🎉🎉
@SoulMemories-ue6rn
@SoulMemories-ue6rn 3 ай бұрын
निकै मार्मिक शव्दहरु आज voice of nepal हेरेर आको एता 👐
@nainasinghaidi3475
@nainasinghaidi3475 3 ай бұрын
Big fan of bimal dangi dai. from Jumla .
@RajendraAryal
@RajendraAryal Жыл бұрын
मनै छुने सिर्जनाको लागी असाध्यै धेरै सफलताको शुभकामना।
@purnateku7028
@purnateku7028 Жыл бұрын
अति राम्रो गित अबनय नी सारै राम्रो छ सम्पूर्ण टिमलाई हार्दिक बधाई छ
@dhwajvlog060
@dhwajvlog060 Жыл бұрын
भिडियो अनि गितले सारै मन छुयो ❣️ #keep it up ❣️🇳🇵
@sachinmagar850
@sachinmagar850 Жыл бұрын
अति नै मन छुने मर्मिक भाका! सफल्ताको शुभकामना!
@minalamsal7092
@minalamsal7092 Жыл бұрын
सारै मन छुने गीत जय जि सफलताको सुभकामना 😍😍
@AsdDsa-jn8os
@AsdDsa-jn8os Жыл бұрын
W
@naresholi6161
@naresholi6161 Жыл бұрын
म त जय दाई को tiktok live देखि हजुर को फापरको भिडियो हेर्न पुगे है ल सबै जनालाई सफलता को सुभकामना छ है
@JayaDevkota
@JayaDevkota Жыл бұрын
Thank u so much hajur
@macoppo541
@macoppo541 Жыл бұрын
Ending sen maile socheko vanda farak aayo aama xora vet huxna holl vane socheko thiya but aarunai vayo utkirst video❣️❣️❣️
@chandradhamala4606
@chandradhamala4606 Жыл бұрын
Aaha yaati dherai mitho geet banaune dai lai ani gaune dai vai harulai sabailai dherai dherai dhanyabad xa..kinaki yo geet sunera mero aajhabata aasu aayo......
@thakendrabudha
@thakendrabudha Жыл бұрын
निकै समय अगाडि आदर्निय लोक गायक बिमल डागिको एकल आवाजमा अडियो क्यर्सिट्मा सुनेको गित आज निकै प्रस्कृतका साथ आको रैछ सुन्न पाइयो खुशि लाग्यो।सम्पुर्ण टिम लाइ बधाई तथा सुभकामना!
@shristipokhrel98
@shristipokhrel98 Жыл бұрын
सारै राम्रो र मार्मिक छ सय गीत सय सङगित्🙏🇳🇵🇳🇵🇳🇵
@khatrichhetri837
@khatrichhetri837 Жыл бұрын
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
@nishashah5392
@nishashah5392 Жыл бұрын
मेरो जिन्दगीको यथार्थ काहानी हो यो गीत ,,😳😳😳।मेरो अबस्था पनि एस्तै थियो,,एक छाक खाएर बाँचेको मान्छे हु म ,,अहिले निशब्द भए 😭😭😭😭।
@Prashnaa_z
@Prashnaa_z Жыл бұрын
Kati ramro geet 👌👌👌
@padambhandari573
@padambhandari573 Жыл бұрын
सारै मन छोयो गित ले😭😭😭😭😭
@dilbahadurroka4760
@dilbahadurroka4760 Жыл бұрын
Phaparko pitho. Bolko git le mero man choyo sarai mitho lagyo sor
@saritabudha8361
@saritabudha8361 Жыл бұрын
आमा र गाउँ घरको यादले सारै सताउछ गित सुन्दा सुन्दै आसु झरेको पत्तै हुदैन सारै मार्मिक छ सबैलाई सुभकामना
@surajwagle3211
@surajwagle3211 Жыл бұрын
आहा मनै छोयो
@bikramtamang1150
@bikramtamang1150 Жыл бұрын
आह सरै मान छुने गीत धेरै राम्रो छ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏
@bishalchand6537
@bishalchand6537 Жыл бұрын
Suprim laai yati suhaeko xa yo song wow daami geet
@puspakeycee823
@puspakeycee823 Жыл бұрын
आहा कति राम्रो गित अनि अभिनय्🤗
@bishnu_123
@bishnu_123 Жыл бұрын
यथार्थ मा आधारित गीत सारै नै मार्मिक मेरो त मन् छोयो 🙏❣️
@gautamsherpali
@gautamsherpali Жыл бұрын
अतेन्तै मार्मीक दादा 🙏🙏😍😍
@saraswatibhadel2498
@saraswatibhadel2498 4 ай бұрын
Manai xune sung ❤❤❤❤❤❤😮😮😮
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 41 МЛН
Synyptas 4 | Арамызда бір сатқын бар ! | 4 Bolim
17:24
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Mark Rober
Рет қаралды 54 МЛН
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 1,1 МЛН
Жандос ҚАРЖАУБАЙ - ҚАЛАУЫМ (official video) 2024
2:27
Жандос ҚАРЖАУБАЙ
Рет қаралды 202 М.
ИРИНА КАЙРАТОВНА - ВСЕМ САЛАМ! (MV)
3:28
ИРИНА КАЙРАТОВНА
Рет қаралды 203 М.
Afruza - Baxtlimisan (Official Music Video)
4:42
Afruza
Рет қаралды 12 МЛН
Sevinch Ismoilova & Alisher Bayniyazov  - Oh yarim (Official Music Video)
3:15
Davvi x ADAM, 2Pac - Zhurek All Eyes On Me (Mash Up)
6:22
Dj Valka
Рет қаралды 646 М.
Marhaba Sabi - Qyz Bozbala (Official lyric video)
3:10
Marhaba Sabi
Рет қаралды 1,6 МЛН
Bagalau
3:29
Әсет Есжан - Topic
Рет қаралды 264 М.