Рет қаралды 121,313
कैयौँ चोटि हामीलाई यस्ताे लाग्दछ कि ईसाई जीवनमा कडा परिश्रम गर्नुपर्दछ र पवित्र जीवन बिताउन हामीले दुःख गर्नुपर्दछ। जब हामी यस्तो धारणालाई समात्छौं, तब हाम्रो जीवन चिन्ता र तनावले भरिन्छ। एउटा विजयी, पवित्र र आज्ञाकारी जीवन मानिसको प्रयासको परिणाम होइन तर एउटा आश्चर्यकर्म हो किनकि परमेश्वरले हाम्रो जीवनमा काम गरिरहनु भएको हुन्छ यद्यपि हामीले यसलाई देख्दैनौं। हामीमा पवित्र जीवन बिताउने चाहना उत्पन्न गर्नुहुने उहाँ नै हुनुहुन्छ र जब हामी यो गर्ने छनौट गर्दछौं तब उहाँले हामीलाई बलियो बनाउनुहुन्छ र उहाँले चाहनुभएको जीवन जीउन हामीलाई सक्षम बनाउनुहुन्छ। जब हामी उहाँले बोलाउनुभएको काम गर्न असमर्थ हुन्छौं तब उहाँले हामीलाई योग्यता भन्दा बाहिरका थोकहरू गर्ने क्षमता प्रदान् गर्नुहुन्छ।परमेश्वरले नै हामीलाई अभिषेक गर्नुहुन्छ अनि उहाँले दिनुभएको सेवकाईको लागि हामीलाई हृदय दिनुहुन्छ। उहाँको अभिषेकले हाम्रो सेवाकाईलाई सफल बनाउँछ। उहाँसँग साझेदार गर्न छनौट गर्नु मात्र हामीले गर्नु पर्ने एउटा कार्य रहन्छ र जब हामी त्यस्तो गर्छौं उहाँले बद्लीमा हामीलाई सुदृढ पार्नुहुन्छ र अभिषेक गर्नुहुन्छ। हामीलाई उहाँको आफ्नै सम्पत्तिको रूपमा जोगाउनुहुन्छ र पवित्र आत्माबाट हाम्रो उत्तराधिकारको निश्चयता दिनुहुन्छ। जब हामी बोझले दबिएको, असहाय र एक्लो महसुस गर्छौं तब हामीले यो याद राख्नुपर्छ कि परमेश्वर हाम्रो जीवनमा काम गर्नमा व्यस्त हुनुहुन्छ।
Many a times, we feel that Christian life takes effort and in order to live a holy life we have to strive and work hard. When we take hold of such a notion, our lives are filled with anxiety and stress. A victorious, holy and obedient life is not a product of human effort but a miracle because it is God who is working in our lives even though we may not see it. He is the one who produces in us the desire to live a holy life and when we choose to do so He makes us strong and enables us to live the life that He wants us to live. When we are unable to do the task that He has called us to do, He grants us the ability to do things that are beyond our capability. It is God who anoints us and gives us the heart for the ministry that He has given us. It is His anointing that makes one's ministry successful. All that remains for us to do, is to choose to partner with Him and He in turn strengthens and anoints us, protects us as His own possession and guarantees our inheritance through the Holy Spirit. Whenever we feel burdened, helpless and alone we should always remember that God is busy working in our lives.
Chapters:
07:15 II (1) It’s God who makes you strong
तपाईंलाई बलियो पार्ने परमेश्वर नै हुनुहन्छ
18:17 II (2) It’s God who Anoints you for Ministry
तपाईंलाई सेवकाई गर्न अभिषेक गर्ने परमेश्वर नै हुनुहन्छ
42:45 II (3) It’s God who seals you as his own
तपाईंमाथी आफ्नो स्वामित्वको छाप लगाउने परमेश्वर नै हुनुहुन्छ
49:25 II (4) It’s God who guarantees your inheritance through Holy Spirit
तपाईंलाई उत्तराधिकारको निश्चयता दिन पवित्र आत्मा दिने पनि परमेश्वर नै हुनुहन्छ
Sunday the 20th December 2020
Speaker: Daniel Chhetri, Senior Pastor,
Word of Life Church, Gangtok-737101, Sikkim, INDIA
Facebook: / wlcgangtok2003
Subscribe: / danielchhetri68
Source: Freebibleimages,Pexels
Subscribe to Daniel Chhetri's KZbin Channel to stream our latest teachings and messages from over the years, and much more.
Hit the Notification Bell so that you’ll never miss my most recent video.
To reach us for your personal request for Prayer, Counselling and other important issues, you can call on this numbers and be in touch with our moderators.
Contact Person: (Moderator)
Pastor Pranoy Gurung PH. +91 9474531577 (WhatsApp)
Pastor Bijoy Joel Gurung PH. +91 94342 57337 (WhatsApp)
Mrs. Choden Lepcha PH. +91 7797888563 (WhatsApp)
Email: smdc68@yahoo.co.in