Рет қаралды 8,271
जय श्री टि प्राईभेट कम्पनी अन्तर्गत सांगमा टर्जम चियाबारी २० प्रतिशत बोनसको मांग लिएर कारखानामा बसे धर्ना। हिँज मात्र सिलगुडिको श्रमिक भवानमा मालिक पक्ष] यूनियन अनि सरकार पक्ष बसेको पूजा बोनसमा १९ प्रतिशतले पास भएका थिए।त्यास १९ प्रतिशत बोनसलाई नकार्दै आँज सांगमा टर्जमको श्रमिकहरूले २० प्रतिशतले नै हामीलाई बोनस दिन पर्छ भने चिया कारखान परिसरमा बसे धर्ना। जब सम्म हामिलाई २० प्रतिशतले आफ्नो हक बोनस दिदैन तब सम्म धर्ना बिस्ने निर्णय लिएको श्रमिकहरूले बताए।
Face book Page:
HimaliChannelDarjeeling
/ zafar.akil.9
Website Page: www.himalichann...
Instagram: / himalichannel520
#himalichanneldarjeeling
#darjeelingnews
#insidestory
#himalieyesonyou