Рет қаралды 150
आज २०८१ आसोज १९ गते सनिवार हामी ङोप्छै तमु भाइ परिवारको बिशेष कार्यक्रम रिं-च्हमी भेटघाट तथा स्योकै कार्यक्रम को सुखद उपलक्ष्यमा सबै बाजे बजै,बाबा आमा, दाइ भाउज्यु,भाइ बुहारी,छोरा बुहारी हरु हरुलाइ हार्दिक शुभकामना तथा हाम्रो कुल पित्री हरुले सधै रक्षा गरून् भन्ने प्राथना गर्दछु