दौडेर राजा हुने गोरखा लिगलिगकोट दरबारमा इन्द्रेणी पुग्दा हजारौंको भिड बिदेशी समेत यसरी रमाए । HD

  Рет қаралды 572,383

Indreni.Com

Indreni.Com

Күн бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #GorkhaLigLigkot_Darbar #LivePrograme

Пікірлер: 347
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
@rupakraut946
@rupakraut946 3 жыл бұрын
💞💞💞💞🙏🙏🙏🙏🙏🙏🙏🙏👋👋👋
@padamthapa817
@padamthapa817 3 жыл бұрын
Plppp
@tejbahadurthapa6188
@tejbahadurthapa6188 3 жыл бұрын
0 at
@tilarana6168
@tilarana6168 3 жыл бұрын
@@rupakraut946 ू
@upendrakattel9433
@upendrakattel9433 3 жыл бұрын
@@@
@budhibdrgurung8089
@budhibdrgurung8089 3 жыл бұрын
धेरै राम्रो प्रोग्राम बाधाइ छ इन्द्रणी सन्चालक कृष्ण कडेल सर लाइ
@khumraj5858
@khumraj5858 3 жыл бұрын
हामी नेपाली लाई गोर्खाली भनेर आज सम्म चिनाउने गोर्खा को पबित्र माटो लाई सलाम छ
@laxmibista6687
@laxmibista6687 3 жыл бұрын
सुन्दर ठाउँ देखाईदिनु भएकोमा कृष्ण दाई र ईन्देणी परिबारलाई धेरै धेरै धन्यवाद छ🎊🎊💐💐🌻🌻🌻🌻🌻💐💐💐🎊🎊
@gautamaayusha8567
@gautamaayusha8567 3 жыл бұрын
पन्चेबाजा सुन्न्नी बित्तिकै नाचौ नाचौ लाग्यो छ्त्र दाइको अङ्ग्रेजी मिसियको दोहोरी अनि मनु दिदी कृष्ण दिदिको दोहोरी सार्है रमाइलो लाग्यो ।एतिहासिक दरबार लिगलिग कोट को संरक्षण गरौ 🙏🙏♥️
@rajustha4300
@rajustha4300 3 жыл бұрын
मलाई पनि हौ बुनु
@घनश्यामपानापाना
@घनश्यामपानापाना 3 жыл бұрын
आहा कती रामरो
@khumraj5858
@khumraj5858 3 жыл бұрын
आज भने अति रमाइलो कार्यक्रम होला जस्तो छ पुरानो संरचना लाइ इन्द्रेणी देख्न पाउदा जान नसके पनि खुशी लाग्छ इन्द्रेणी बाट देख्दा
@poonamshresthavlogs12345
@poonamshresthavlogs12345 3 жыл бұрын
इन्देणी नछुटाइ हेर्ने कोको हुनुहुन्छ? यता हाजिर हुम त। छत्र दादा , मनमाया दिदि र कुर्ष्णा दिदिको बिग फ्यान हु। जय इन्देणी जय संगीत ।
@narayanibhattarai3553
@narayanibhattarai3553 3 жыл бұрын
आहा आफ्नो गाउँ ठाउ मा इन्द्रेणी टिम पुग्नु भएछ म पनि त्यहीँ पुग्न पाएको भए कति रमाइलो हुन्थ्यो होला।बधाई छ सबै लाई ।जय इन्द्रेणी
@ramesh2055
@ramesh2055 3 жыл бұрын
जय गित // जय संगीत // इन्द्रेणी जाहा त्यहाँ रमाइलो // जय इन्द्रेणी /////
@hikmatmagar4191
@hikmatmagar4191 3 жыл бұрын
इन्द्रेणी मेरो जिन्दगिको सुख दुखको साथी हो सात समुन्द्र पारी बाट सम्पुर्ण इन्द्रेणी टिम प्रती मीठो माया
@mishankandel304
@mishankandel304 3 жыл бұрын
XyA 😏
@sitamarasini939
@sitamarasini939 3 жыл бұрын
@@mishankandel304 keep uyrppqwr um
@kamaladhakal1287
@kamaladhakal1287 3 жыл бұрын
🙏🙏😍😍 आहा कति रमाइलो हाम्रो गाउँमा पुग्य छ। इन्द्रेणी टिम सबैलाई शुभकामना
@स्पन्दनगिरि
@स्पन्दनगिरि 3 жыл бұрын
Wow!मेरो मावाली गाउँ मा हाम्रो इन्द्रेणी परिवर सम्मान छ । हजुर हरु लाई म लम्जुङ देखि
@minthapa2169
@minthapa2169 3 жыл бұрын
Eatihasik thau ma gayera chinari garnu vako ra dekhaunu vayeko ma Hami gorkha nibashi ko taraf dekhi derai derai dhanyebad xa indreni teams lai
@jamuna1112
@jamuna1112 3 жыл бұрын
इन्द्रेणी गाउँ गाउँ पुगेको देख्दा साह्रै खुशी लागेको छ । हाम्रो म्याग्दी मा पनि स्वागत छ है ।
@krishnanepal3005
@krishnanepal3005 3 жыл бұрын
इन्द्रेणी को यो कार्य प्रशंसनीय छ। यस्ता ऐतिहासिक स्थल को परिचय दिनु र संरक्षणको लागि सन्देश दिनु / आह्वान गर्नु निकै उत्कृष्ट कार्य हो। यसको हार्दिक उच्च सम्मान छ।
@m.s6675
@m.s6675 3 жыл бұрын
ईन्द्रेणी टीमलाई धन्यवाद,धेरै राम्रो र सुन्दर प्रोग्राम देश एकिकरणको ठाउंबाट❤नेपाल र राजशाही जिन्दाबाद❤
@saugat_upahar3246
@saugat_upahar3246 3 жыл бұрын
आज हाम्रो गाउँमा इन्द्रेणीको टिम पुग्नु भोएछ आफू टाडा बसेर हेरेर भोये पनि निकै खुसि लाग्यो धन्यवाद हजुरहरुलाइ
@chudadevkota2603
@chudadevkota2603 3 жыл бұрын
ज्ञानेन्द्र बुबाको जोस अहिले पनि उस्तै धन्यवाद 🙏🙏👏👏❤️❤️
@goreuparkoti2510
@goreuparkoti2510 3 жыл бұрын
धन्यवाद छ ईन्द्रेणी टिम लाई आजा मेरो जन्म स्थलमा जानु भएको रहेछ सारै मन खुशी लाग्यो जय ईन्द्रेणी जय गोरखाली 🇳🇵🇳🇵🇳🇵🙏🙏
@news.channel1212
@news.channel1212 3 жыл бұрын
निकै उत्कृष्ट कार्य ईन्द्रेणी टिमलाई सलाम छ।🙏🙏👌👌🙋‍♂️🙋‍♂️🇳🇵💞💞
@lakhanthapa7169
@lakhanthapa7169 2 жыл бұрын
No
@yadavdevkota1171
@yadavdevkota1171 3 жыл бұрын
जाग लम्क चम्क हे नौजवान हो.. सारा नेपाली एकजुट भएर मातृभुमीको उत्थानमा लाग्न जरुरी छ ! ईन्द्रेणी टिम लगायत महिला पञ्चेबाजा समुहलाई हार्दिक नमन ! राष्ट्र निर्माता श्री ५ बडा महाराज पृथ्वीनारायण शाह अमर रहून !
@nathupant1412
@nathupant1412 3 жыл бұрын
ऐतिहासिक ठाँउ को उजागर गरेको मा कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन लाई हार्दिक बधाई छ ।
@laxmanalemagar4571
@laxmanalemagar4571 3 жыл бұрын
हाम्रो गोरखा राम्रो गोरखा त्यो पनि आफ्नै गाउँ लिगलिगकोटमा पाल्तु भएकोमा सम्पूर्ण ईन्द्रेणी टिमलाई धन्यवाद छ ।
@bishnupanta3057
@bishnupanta3057 3 жыл бұрын
ेसन्दर।
@tilakthapa6072
@tilakthapa6072 3 жыл бұрын
मेरो प्यारो जन्मभुमी, मातृभुमी गोर्खा लिगलिगकोट।। नाम नै काफी छ।। रमाइलो लाग्यो, धेरै धेरै धन्यवाद इन्द्रेणी टीमलाई। बिदेशमा बसेर आफ्नो गाउँ ठाउँ देख्न पाइयो।। जय इन्द्रेणी, जय गोर्खा।।
@suminagurung7974
@suminagurung7974 3 жыл бұрын
खुशी छौं आज हामी आफ्नो ठाउँलाई टेलिभिजनमा देख्न पाँऊदा😍😍 धन्यवाद इन्द्रेणी लगायतका सम्पूर्ण टिमलाई
@miraadhikari1501
@miraadhikari1501 3 жыл бұрын
Sampurna indreni team lai naman xa aaha kati ramailo xa hamro gorkha
@ashishpokharel9079
@ashishpokharel9079 3 жыл бұрын
मेरो प्यारो जन्म भुमि गोरखा अनि हामी हुरकियको ठाउँ लिगलिग परदेसि भुमिबाट हेरन पाउँदा निकै खुसि लाग्यो
@2345-g9n
@2345-g9n 3 жыл бұрын
🇳🇵🌹🌷🌹आहा कति रमाइलो आज ईन्देणि टिम हाम्रो जिल्ला गाउँ नजिकै रहेको लिलिकोट दरबार मा देख्न पाइयो धेरै खुशि लागो सबैजना लाई नमन सलाम छ जय देश नेपाल जय ईन्देणि जय पिर्थिबि नारायण शाहको जन्मदिनको सबैलाई शुभकामना🇳🇵🌹🇳🇵🌷🌹🇳🇵🌷🌹🇳🇵
@mitralimbu6876
@mitralimbu6876 3 жыл бұрын
पुराना गितमा मनु जि,कोइलि बज्यै,र भुमिका जि को स्वर साह्रै मीठो सुनिन्छ💕💖🙏🇴🇲जय इन्द्रेणि
@bishnusubedi1996
@bishnusubedi1996 3 жыл бұрын
एतिहासिक ठाउंकाे दृष्यदेखाउनु भयकाेमा लाेकपृयकार्यक्रम ईन्द्रेणिलाइ धन्नेबाद
@kalpugiri157
@kalpugiri157 3 жыл бұрын
गोर्खालीको सान लिगलिगकोट हाम्रो पहिचान l love my birthplace💕💖💖💖thanks a lot indreni team.
@shivahamal3473
@shivahamal3473 3 жыл бұрын
हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी एतिहासिक लिगलिग को प्रचार प्रसार गरौ! धन्यवाद
@sanjamanthami5593
@sanjamanthami5593 3 жыл бұрын
छात्र सहि र कृशना बजाइको जोडी सारै मिल्ने थियोे
@kpjhjlokom6268
@kpjhjlokom6268 3 жыл бұрын
सारै राम्रो छ सधै हेर्ने गर्छु
@manigurung1469
@manigurung1469 3 жыл бұрын
इन्द्रेणीको बिशेषतानै हरेक ठाऊँ ठाऊँमा पुगेर संसार भरीको नेपालीहरू माझ पुराई दिनु हुन्छ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@bharatrajneupane386
@bharatrajneupane386 3 жыл бұрын
thanks a lot INDRENI . feeling proud of being Liglige .
@Sandesh833
@Sandesh833 3 жыл бұрын
गोरखा जिल्लामा ईन्द्रेणी त्यसैमा कृष्ण बज्गाईको सुमधुर आवाज
@mayaacharya2030
@mayaacharya2030 3 жыл бұрын
कीन छत्र लाइ सबैले डल्ले भन्छौ कसैलेनी नभन डल्ले राम्रा गाओ
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
इन्द्रेणी जता गयो तेतै रमाइलो
@rajushrestha3413
@rajushrestha3413 3 жыл бұрын
जसले जे भने नि बिश्वसामु नेपाल भनेर चिनाउने हाम्रो वीर गोर्खाली महान पुरुष नै हुन यदि गोरखामा बिरपुरुषको जन्म भएको थिएन भनि आज हामी नेपालि भनेर शिर ठाडो गरेर बस्न र हिड्न सक्ने थिएन जय गोरखा जय देश जय इन्द्रेणि जय नेपाल
@tankapaudel6824
@tankapaudel6824 3 жыл бұрын
Sarai ramro prastuti. Salam indreni ka sampurna timlai.
@gangakandel14
@gangakandel14 3 жыл бұрын
धेरै धेरै धन्यवाद इन्द्रेणी परिवार लाई
@laxmibasnet2798
@laxmibasnet2798 3 жыл бұрын
धेरै धेरै धन्यवाद इन्द्रेणी टिमलाई हाम्रो गाउँ ठाउमा गयर पिछडियको संरचनालाई बिस्वसामु पुर्याइ दिनु भएको मा🙏🙏उत्तर उत्तर प्रगतिको कामना जय इन्द्रेणी टिम
@bhojrajsharma329
@bhojrajsharma329 2 жыл бұрын
Hajur haru Lai s.b sawget chha ma bhoj Raj her..hello. video sbhai hereby,so indreni karekarm, kihrena , Lai Mero, parnam, ,deshiko,kura,grna man,dhuruka vyo
@laxmibista6687
@laxmibista6687 3 жыл бұрын
ईन्देणी कार्यक्रम काे सफलताको कामना छ💐💐🎊🎊🎊🌻🌻🌻💐💐💐🎊🎊🎊👍️
@doctorcam2817
@doctorcam2817 3 жыл бұрын
Hi
@khemkoli9757
@khemkoli9757 3 жыл бұрын
धन्यवाद ईन्द्रणि टिम।।
@manishgiri5533
@manishgiri5533 3 жыл бұрын
आहा मेरो जन्मस्थान कति रमाइलो छ , मेरो प्यारो गोर्खा जिल्लाको लिगलिगकोट पालुङटारको शिर ।।
@debendrabasnet3095
@debendrabasnet3095 3 жыл бұрын
ईन्द्रणी सम्पुर्न टिम्लाइ सलाम छ इतिहासिक सम्पदाको सम्रेक्षन र राजा प्रति समान देख्दा नमन गर्दछु।🙏🇳🇵
@Pranab77786mahadev
@Pranab77786mahadev 3 жыл бұрын
इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद
@rajustha4300
@rajustha4300 3 жыл бұрын
छत्रको अङ्ग्रेजी र नेपाली मिक्स दोहोरी र बिदेशी को नाच सारै राम्रो ।।
@ratnakuwar6468
@ratnakuwar6468 3 жыл бұрын
गोर्खाको ईतिहासिक ठाउँको उच्च सम्मान गर्दै ईन्देनी टिम्न्ले देश बिदेश सम्मा सम्पुर्ण दर्सक माज पुर्‍याई दिनु भएकोमा ईन्देणी टिमका सन्चालक तथा सम्पुणं टिमलाई हार्दिक नमन तथा धन्यवाद !!!
@dhanprasad6840
@dhanprasad6840 3 жыл бұрын
Jay indrani सबैलाई नमस्कार म ओमानबाट
@ompundhurba3814
@ompundhurba3814 3 жыл бұрын
धेरै धेरै धन्यवाद ईन्देणीलाई ।
@rajgiri6734
@rajgiri6734 3 жыл бұрын
इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद । हरेक कुराको आवाज उठाउने कृष्ण दाईलाई नमन🙏👏👏👏
@arjunghale1456
@arjunghale1456 3 жыл бұрын
ईन्द्रेनी टिम का समुह कार्ज्यकर्ता हरुमा मुरी मुरी धन्यबाद दिन्छाै जय हाे लिक लिक काेट 🙏 ईन्डीयाँ काे असम राज्यबाट 🙏
@Dynamic840
@Dynamic840 3 жыл бұрын
वर्तमान अध्यक्ष ज्यु को कुरा नि राह्रै मन पर्यो ।राम्रो ब्याख्या गर्न सक्ने क्षमता रहेछ है
@tankprasadpathak7696
@tankprasadpathak7696 3 жыл бұрын
धेरै धेरै राम्रो कायंकम छ आजको खुशी लाग्यो ।।
@tapendradhami4363
@tapendradhami4363 3 жыл бұрын
नमस्कार हजुर म इंडिया बाट हेर्दै छु
@dhanghale2013
@dhanghale2013 3 жыл бұрын
Manmaya bahini ra Chatra bhaiko geet sarai mitho lagyo welldone
@samirkc1592
@samirkc1592 3 жыл бұрын
सलाम छ ईन्द्रणी समूह लाई किन कि राष्ट्र निर्माता लाई सम्झिदै उहाँकाे सम्मान कार्यक्रम गर्याे।सम्पूर्ण कुराकाे जराे ईतिहास हाे त्यसैले हाम्रो गाैरवपुर्ण ईतिहास लाई निसन्देह सम्मान गराैँ।
@tejbahadur5381
@tejbahadur5381 3 жыл бұрын
धेरै खुसी लायो इन्देर्नी टिम लाई धेरै धन्यबाद
@kandelyech3243
@kandelyech3243 3 жыл бұрын
Good evening everybody, Lau hamrai gauma janu vaexa singo indreni team. Ati khusi lagyo Krishna sir lagayat sabai team lai ati ati ati dhanyabad xa Jaya indreni
@narjanggurung5945
@narjanggurung5945 3 жыл бұрын
Prithivi jayanti ko uplakchhya ma Sara nepali lai subha kamanana xa. HAL NEPAL KO SADEKO NETA HARU LAI PANI DAUDANU PAR XA. INDRENI TEAM LAI SUBHA KAMANA XA. TQ
@shovamagar9776
@shovamagar9776 3 жыл бұрын
Tq so much mero janma gaumaa janu vayxa 😍😍😍😍😍
@मायाकोचिनो-घ1ख
@मायाकोचिनो-घ1ख 3 жыл бұрын
हाम्रो गाउँघर अनि प्राण भन्दा प्यारो लिग-लिग कोटमा पुगेर विश्वभर प्रचारप्रसार गरिदिनु हुने इन्द्रेणी टिमका सम्पुर्ण कलाकार प्रति हार्दिक नमन गर्दछु ! जहाँ आजको विशाल नेपाल निर्माण भएको छ हो त्यही ऎतिहासिक ठाँउ निकै ओझेलमा परेको थियोे , आज इन्द्रेणीले यति ठुलो सहयोग गरेको मा हृदय देखि नै पुन नमन गर्दछु ! जय लिग-लिग कोट ! जय देश जय नरेश
@babugorkhali1271
@babugorkhali1271 3 жыл бұрын
आहा मेरो गाउँ तिर जानू भाको रैछ खुसी लाग्यो साच्चै जन्मभुमी साच्चै प्यारो हुन्छ । जय गोर्खाली जय इन्द्रेणी 🙏🙏🙏🙏👌👌👌💕💕❤️❤️💓💓
@tikanphotmail
@tikanphotmail 3 жыл бұрын
संगीतको माध्यमद्वारा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्मो जयन्ती अवसरमा यो ऐतिहासिक स्थलको संरक्षण, समवर्दन र प्रवर्द्धनको लागि इनिद्रेणीले गरेको अत्यन्तै प्रसंशनीय कार्यको लागि कृष्ण कडेल ज्यूलाई धेरै धन्यवाद ।
@suryabhaktanakarmi2912
@suryabhaktanakarmi2912 3 жыл бұрын
Aaha Indreni laee lig lig kot Gorkha ma Sthaniya bata rakhiyako karyakram byabaspan dhanyabad xa wahaharu laee.
@प्रदेशीजीवन-म9ब
@प्रदेशीजीवन-म9ब 3 жыл бұрын
बुबा को कुरा मा सरै चित्त बुझ्यो ८२ वर्ष को उमेर को मान्छे को त्यो जोश र आफ्नो संस्कृति र जोगाउन देश को विकास को चिन्ता देख्दा मन भरिएर आयो
@netramanineupane1699
@netramanineupane1699 3 жыл бұрын
Very good work by Indreni team
@gopalpoudel6040
@gopalpoudel6040 3 жыл бұрын
Love to see Indreni Team at historical places in Gorkha ,Nepal
@bishnupangeni4037
@bishnupangeni4037 3 жыл бұрын
जयहाेस गाेरखनाथ। जयहाेस ईन्द्रेणि ।जयनेपाल ।
@shivathapa7427
@shivathapa7427 3 жыл бұрын
Great salute to the Entire Team Members of Indreni and Sponsors Unit of local peoples and associates. Mind Blowing presentation. watching from foreign land. My birth Home town.Once again proud of you indreni...... always go ahead... infinitely. ..
@rajustha4300
@rajustha4300 3 жыл бұрын
हरेक गरिब दुखिको भगवान इन्द्रेणी , इन्द्रेणी टिमको सधै जय होस् 💐💐🌺🌺🌹🌹🌸🌸🙏🙏
@ganirai2095
@ganirai2095 3 жыл бұрын
ईन्द्रेणीलाई हृदयबाटै सलाम !!!
@krishnagautam5848
@krishnagautam5848 3 жыл бұрын
गोरखा जिल्ला एतिहाँसिक स्थल इन्द्रेणि टिम उपस्थिति कारण देख्न पाइएको छ \ धेरै धेरै धन्यवाद छ \ रिले दोहोरी ले रमाइलो गर्नु भयो छत्र भाइ ले गित शुरु गर्दा दाजु भाइ लाइ सम्मान गर्दै गर्दा मनमाँयां बैनि ले समेत दिदि बैनि लाइ सम्मान गरि गित शुरु गरेको भए दोहोरी को रोनक हुने थियो \ छत्र भाइ ले दाजु भाइ को सम्मान गर्दा संम्पुर्ण उपस्थिति जनमांनस खुसि देखिदै थिए भने केहि दिदि बैनि हरु को नजर झुकेको देखियो \ जे होस धेरै धेरै धन्यवाद छ इन्द्रेणि लाइ लिगलिग को स्थल कार्यक्रम लागि जय गोरखकालि जय गोरखनाथ जय इन्द्रेणि जय लोकगीत दोहरी 🙏
@narchhantyal9116
@narchhantyal9116 3 жыл бұрын
इन्द्रेनी परिवार गोरखा लिग लिग कोत दरबार बात प्रतक्षे प्रसारन गर्दै विश्व मा रहेका नेपाली भाशी हरु माझ धन्नेबाद
@bishnushrestha2326
@bishnushrestha2326 3 жыл бұрын
पावल सरको बाँसुरीको धुन कता बज्न थाल्यो होला आजकाल मेरो गुनासो।।।।
@kishnapoudel1737
@kishnapoudel1737 3 жыл бұрын
इ नेपाल रोधिमा
@kishanban4037
@kishanban4037 3 жыл бұрын
ABC इन्देणी परिवार लाई सुभयात्र छ कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ छत्र भाई र मनमाया बहिनी कृष्ण बजगाई बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
@birbirendra5138
@birbirendra5138 3 жыл бұрын
संस्कार संस्कृति इतिहास को जगेर्ना गर्नको लागी इन्द्रेणीले खेलेको भुमिका अतुलनीय छ उच्च सम्मान छ सिङ्गो टीमलाई 😍😍😍😍😍😍😍🥀🥀🥀🥀
@naranaryal5124
@naranaryal5124 3 жыл бұрын
सुलुट छ इन्द्रेणी परिवारलाई । जय स्वामिमान । बुबा को कुरा ठीक हो हाम्रा नेता को काम छैन ।जय नेपाल🙏🙏👍️❤️🌷
@bibashale39
@bibashale39 3 жыл бұрын
Hats up !!! इन्द्रेणी टीम
@krishnakc4153
@krishnakc4153 3 жыл бұрын
Aha Sundar Thau Ani indreni ko teams jhan ramailo Sath ma chatra Shai Ra manmaya sis ko cute voice ma jhan ramailo salute all teams indreni
@mahendrapaudel2115
@mahendrapaudel2115 3 жыл бұрын
आदरणीय इन्द्रेनी टिम साथमा कृष्ण कण्डेल अनि भाउजु प्रतिमा नमन नमन
@rajustha4300
@rajustha4300 3 жыл бұрын
देशको पित पुर्खा हरुलाई नेता र सरकारले भुले नि इन्द्रेणी टिमले जोगाउनु भएको छ धन्यवाद छ इन्द्रेणी को टिमलाई 🙏🙏💐💐
@hscreation4296
@hscreation4296 3 жыл бұрын
नेपाल एकिकरणको उद्गम बिन्दु गोर्खाको लिगलिग कोट र बिश्व इतिहासमै दाैडेर राजा हुने एक मात्रै ठाउँ, नेपालको सबैभन्दा ठुलो 40 फिट अग्लो राष्ट्रिय झण्डा हेर्न र ईतिहास बुझ्न सबै नेपालीहरु लिगलिग कोटमा एक चोटि घुम्न आउनु होला। जय पालुङ्गटार जय लिगलिग।
@aitasingaitasing5271
@aitasingaitasing5271 3 жыл бұрын
Wou dammi xa hai hjr haruko
@jayabahadurkarki144
@jayabahadurkarki144 3 жыл бұрын
Very nice presentation.long live social awareness and cultural movement of indreni team. Long live kalakar of the best team.
@suryabahadurthapabagale8801
@suryabahadurthapabagale8801 3 жыл бұрын
राष्ट्रिय एकता दिबश भब्यताका साथ नेपाल भर हर्षउल्लासका साथ मनाउ
@Pandeysita44
@Pandeysita44 3 жыл бұрын
हाम्रो ऐतिहासिक गोरखा ,रमाइलो गोरखाको भ्रमण गर्नुभएकोमा धन्यवाद छ इन्द्रेणी टिमलाइ
@sugamregmi1288
@sugamregmi1288 3 жыл бұрын
YatiHasik thau lig lig kot Hamro gorkha Hamro sann ❤❤❤❤👌👌👌
@gokulbhatta6922
@gokulbhatta6922 3 жыл бұрын
मेराे गोर्खा मा स्वागत गरे म दुबई बाट
@dasharathbiswokarma639
@dasharathbiswokarma639 3 жыл бұрын
Ati man parne program ho geet sandeshmulak bata ali bangiyo continue bhay ajhai sunma sugandha hunthyo.
@sabinmarahatta2783
@sabinmarahatta2783 3 жыл бұрын
गोरखाको सान लिगलिग कोट❤️❤️❤️❤️❤️
@indiralaxmibhandari9475
@indiralaxmibhandari9475 3 жыл бұрын
धन्यबाद कृष्ण जि
@jayabahadurshahi3655
@jayabahadurshahi3655 3 жыл бұрын
ईदेणीटिम लाई धेरै धेरै माया अानी दिन दुखी काे दुखबिर्ने चाैतारी हामी लाई पनि ईन्देणी मा लैजानु हाेला ।
@sumitrapandey7883
@sumitrapandey7883 3 жыл бұрын
हाम्रो एतिहासिक स्थल लिग लिग कोट विर पुर्खा पिताहरु को स्थान मा पुगेर हामि लाई पनि कुरा सुन्ने र बुझ्ने सो अवसर पायौं किष्नकडेल सर लगायत सम्पूर्ण इन्द्रेणी टिम लाई हिर्दय देखि नै उच्च सम्मान नमन 🙏🌹🙏🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sureshchhetri5110
@sureshchhetri5110 3 жыл бұрын
sampurna indreni timlai dherai dherai dhanyawad mo sat samudra pari dekhi heriraheko xu sarahai ramailo lagyo nagaya poni sabai thau indreni timle gayarw dekhaidinu vayo
@sujangautam5171
@sujangautam5171 3 жыл бұрын
सधैं जोस् र जागँर भएको इन्द्रेणी टिम
@nirarajgurung7434
@nirarajgurung7434 3 жыл бұрын
धन्यवाद सम्पूर्ण ईन्द्रेणी टिमलाई,हाम्रो गोर्खाको लिगलिग कोट र माथी सिरान्चोकमा श्रीनाथ कोट भएको ठाउँहरु राम्रो सँग अवलोकन गर्नु भए अझै रमाईँलो हुन्थ्यो कि?
@blackgoldgamer1101
@blackgoldgamer1101 3 жыл бұрын
Hii big fan 🤠❤️ Krishna uncle ❤️🤠
@dhurbagurung8022
@dhurbagurung8022 3 жыл бұрын
इन्द्रेणी मेरो जिबन को सुख दुखको सारथि हो।जहिले पनि एनि टाइम मेरो सम्मान र माय सम्झना हुने हुन्छ ।।
@deepakranaxettri2689
@deepakranaxettri2689 3 жыл бұрын
Ramro xa hajur
@lalkhadka5317
@lalkhadka5317 3 жыл бұрын
Good indreni tem 🙏🏼🙏🏼 love you both ❤️❤️ Jay Nepal 🇳🇵🇳🇵 but I like manamaya waiba love you 💋💋💋💋💋
Sigma Kid Mistake #funny #sigma
00:17
CRAZY GREAPA
Рет қаралды 30 МЛН
Гениальное изобретение из обычного стаканчика!
00:31
Лютая физика | Олимпиадная физика
Рет қаралды 4,8 МЛН
人是不能做到吗?#火影忍者 #家人  #佐助
00:20
火影忍者一家
Рет қаралды 20 МЛН
Tara pun sir jhaapre nach rukum west #Gs bantha magar
3:00
Gs Bantha Magar
Рет қаралды 4,2 М.
Sigma Kid Mistake #funny #sigma
00:17
CRAZY GREAPA
Рет қаралды 30 МЛН